मामा भाञ्जीहरुको गाउँघर सम्झाउने बिरहको भाका | Gothale Jindagi | New Live Dohori
Вставка
- Опубліковано 30 вер 2024
- =======================================
🎼 Original Song: Yo Gothale Jiban ( Bacha Bandan Move Song) by Gore Gurung
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#rajupariyar
#Tulashaghartimagar
#Kesharighartimagar
#PhoolmaBhamara
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Rabindra Sunar
★ Amar Roka Magar
★ Nim Shital Magar
★ Hira Khadka
★ Rucha Magar
★ Tulasha Gharti Magar
★ Keshari Gharti Magar
★ Nita Pun Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नीता पुन लगायत यो होल टीमको प्रस्तुतिहरु र स्वर पनि त्यतिकै राम्रो छ अझै उन्नति प्रगति हुँदै जावस शुभकामना छ।मेरो घर सल्यान हो हाल म मलेसिया देखि हेर्दै छु।
निता पुन मगर युतुबर च्यानल
लाई कोतिकोती नमन छ ! अर्गानिक बोलिचाली रोलमा सारै रमाइलो लाग्यो म छिमेकी भयको नाताले पनि होला ! लौहै
मेरो तर्फबाट लाखौ लाख माया
साथ शुभ आशिर्वाद छ ! हिरा भातो नबिरा खिन्ते मैदा हेन्ते निता एक हात एक बित्ता अमर रोका अब पुग्ने भयो मनको धोका हल्का फुल्का रमाइलो गरेको थागो धन्यवाद छ ! ❤❤❤❤👏👏👏👏👏
गोठालो हरुको काहानी कस्तो छ सबैले माया गर्दिनु होला है
सारै राम्रो छ सर म नी हेरिसके
❤❤❤
निकै मार्मिक भाक मन छोयो...॥ साथै अागामि दिनको लागि पनि शुभकामना ❤❤❤
मन छुयो
मनै रुवाउने गीत ।
यो टिमको अर्गानिक गाउँ घरको भासा लोक भाका क्या गज्जब लाग्छ साङ्गेतिक सफलताको शुभकामना ❤❤🎉🎉❤❤
बुकिलेकतिर आउनुस है सङ्गै गोठ बसम्ला❤
बाचाबन्धन चलचित्र हेरेको यादपो दिलायो
खिन्ते आँखा लगाउने होइन है मेरो दिदिलाइ
सब थोक ट्यागेर बुकि तिर जान मन लाग्यो😊
उत्कृष्ट अनि सुन्दर प्रस्तुति 👏👏
Such a wonderful cultural perfomance
Many many big respect and best wishes for team nita❤❤
Kati mitho bhaka☺️ ma pani salyani ho,,, arko palta salyani tappa lyaunu hola 🙏😊😍
निक्कै मन पर्ने गीत
Ma Chai Big Fan Vaya Rolpali Soalteeni Haru Ko.Yo Bhaka Ma Keta Ko Voice Ali Milena Jasto lagyo
पर्देशी को निदाउने माध्यम बनेको छ यो गित अनि भाका part 2 Pani xittai leunu hai🙏🙏🙏
राम्राे
आहा गोठालो घाँस दाउरा मेलापात गर्दै आफ्नो त्यो गाउँघरमा बितेको त्यो बालापन अनि तन्नेरि पन अनि अहिले यो उमेरमा सात समुन्द्र पारी बिरोनो प्रदेशमा मा बिताउदै गरेको यो प्रदेशी जिन्दगी 😥😥दिन भरीको duty को थकान साहुको गाली बिर्सन खोज्दै निदाउन खोज्दा फेरि झसङ्ग आफ्नो घर परिवारको याद्ले सताउदै गर्दा यसो मोबाइल मा भुल्न खोज्दा यो बिरानो भाकाललेमेरो मन नै छिया छिया भयो😭😭😭
Thank you hajur aafno khyal rakhnhola 🙏
एकदमै राम्रो प्रस्तुति स्वर पनि एति मिथो निता दिदी र रुचा दिदी को धेरै राम्रो लाग्यो?
all the best wishhes didi nikai ramro prastuti
सबैलाई मेरो नमस्कार छहै म रोल्पा रुन्टिगढि को मान्छे हाल कतार बाट हेरेको निता दि लगायत सम्पूर्ण टिम लाई सम्मान छ है all the best comeing back success full all time🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वरका धनी रबिन्द्र भाइ अनि स्वरका धनी सबै बैहिनी हरु अनि होल टिम लगाएत निता पुन बैहिनी धेरै दिनपछी एति राम्रो गित सुन पाइयो जय गित जय सङ्गीत सन्मान छ🌺❣️❣️
एकदमै मिठो प्रस्तुति गीत आवाज भाका सबै मिठो दिदी हरु🙏🏻❣️❣️❣️❣️
आहा निकै अर्गानिक अनि मलाइ आज त्यो दिनको याद आयो जुन नेपाली फिलिम पहिलो चोती एहि बाचाबन्धन हेरेको थिए निकै याद आयो शुभकामना निता फुबु लगाएत सम्पुर्ण सुल्पा तिम लाई ❤❤❤❤❤❤❤
सबै तिमहरुमा नम्सका सुनी सुनी रहु लाेग भाका गित भेरि पनि एसरि नयाँ नयाँ गितहरु अप्क्ष्मा छै ❤❤😍😍👌👌🙏🙏
वाउ हाम्रो फुपुको टिमलाई हार्दिक बधाई छ ।
Aja t sare yadha aayni Mero gaughar ko but Jun rolpali All timlai best Lock ghorle lafa ❤❤❤❤❤❤
Dami x
Good 👍👍👍👍👍
सूल्पा ग्रुप को लाइभ भिडियो हरु राम्रो आउँदै छ 🎉🎉🎉
Rukum bungkhani vanne vaka gaidinu hola
आहा!अतिनै मिथो मार्म स्पर्श गीत्🙏💐❤️
सार्है मन छोयो
साह्रै मन पर्ने जनजिवन ❤
कस्तो सेन्तिमेनटलगित
अति राम्रो गित बधाइ छ सबै लाइ
मलाई पनि अति मन परो, म प्युठान को मान्छे हेरे साउदि बाट सम्पुर्ण लाई शुभकामना🙋♂️🙋♂️😘😘😘😘
bami xa
आज मलाई गोरेकासीको फिलीम हेरेको अनुभुती भयो । जति हेरे पनि हेरीरहु लाग्ने फिल्म जस्तै जति सुने पनि अझै सुनम सुनम लाग्ने यो गीत गाएर सुगन्धित पार्ने सबै कलाकारहरुलाई नमन । सञ्चालीका निता पुन मगर रेजिनालाई पनि विशेष धन्यवाद ।
उत्कृष्ट अनि सुन्दर प्रस्तुति हाम्रो रोल्पाको साहन जय नेपाल ❤❤❤❤❤❤
धन्यवाद
राम्रो प्रस्तुति भाइ बहिनीहरूको❤ धेरै धेरै धन्देबादछ सबै टिमलाई
आहा आजभोलि हाम्रो रोल्पालि कलाकारहरुको नयाँ नयाँ प्रस्तुति हेर्न अनि सुन्न पाउँदा मनमा साह्रै आनन्द छाएको छ।❤❤❤
मेरो घर गोर्खा हो गाउँ घर को सारै याद आयो हजुर हजुरहरू लाई मेरो तर्फबाट नमन छ हजुरहरू सबै टिम लाई अन्य दिन हरु मानि यस्तै गित सुन्न र हेर्न पाइयोस हजुर 😢😢😢😢😢😢❤❤❤❤❤🎉🎉🎉🎉
धन्यवाद हजुर
हेल्लो नमास्ते सबै रोल्पाली दाजु भाइ दिदी बैनी हरुमा म रोल्पाली को तर्फ बात जेहोस बन पाखा दादा कादा ले जनमाएको अर्गानिक स्वर को थुलो फ्यान हो लेखन कुनै शब्द छैन साथै थफ सफ्ताको कामना सम्पुर्ण मा।है
मलाई पनि सारै मन पर्यो ❤ सबै कलाकार हरु लाइ सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏
सुल्पा ग्रुपले सारै मिथो मनै छुने बिरहको गीत लियर आयछन।मन पर्छ यो गीत मलाईनी।
आहा कति मिठो मौलिक उत्कृष्ट मार्मिक प्रस्तुती।गायकि अनि सब्दहरु सलाम अनि उच्च सम्मान छ हजुरहरु सम्पुर्ण टिम प्रति 🙏🙏 आगामी दिनमा अझै उत्कृष्ट मौलिक प्रस्तुती पाउ हामिले 🙏।
आहा साह्रै मिठो अनि उतिकै मर्म स्पर्शी गित घाउ घरको याद आयो ❤❤❤
रोल्पाली वनपाखामा गाइने आर्गानिक भाका गायक गायिकाहरुपनी त्यतिकै मिठो स्वरका धनी सबै सबै लाई उच्च सम्म छ!
Sari marmik geet gounu vo hjrley salam yesti dhari geet ko aapacha rakhey ko xu hi BEST OF LUCK.
हाम्रो रोल्पाली कलाकार चेली हरू को मार्मिक गीत गाउन बयौ है बधाई छ है
ल है राम्रो छ विरहको गीत
❤❤❤❤
Rolpa Rukum ko vai bahini sarai mitho shuvakamana xa
बाचाबन्धन चलचित्र को यादा आयो सुलपा टिमलाई शुभकामना मीठो माया❤❤❤❤
अहो सारै मार्मिक दोहोरी सम्पूर्ण तिमलाई शुभकामना छ❤❤❤❤
Nikai mitho prastuti ❤❤❤❤
Kasto dukhalagdo xa
सारै राम्राे पाे लाग्याे मलाई त👌🥀👍️💕
असाध्दै मन छुने दोहोरी 👌💞
Super performance all of you 🙏🙏🙏🌹🌹🌹💐💐💐❣️❣️❣️
राजु दादा हुनुपर्थयो यो गीत मा फेरी पनी बधाई छ
निकै मार्मिक भाका सारै मनछोयो
"हजुर हरुको गित सुन्दा हेर्दा गाउँ घर को निकै याद आउँछ" 😢😢😢😢😢
अति राम्रो छ यो गित सुन्दा गाउँ घर त्यो डादा पाखा पखेरा मा गाई चराउदै गोठालो बसेको अति याद आयो आज यो बिरानो थाउ मरभुमी मा 🙏🙏
Nice
धेरै मन पर्छ हाम्रो रोल्पाली कलाकार हरुको गित हरु
malai pani man parne geet👌👌👌👌
malai pani man parne geet👌👌👌👌
❤❤❤❤❤❤❤❤❤❤
अति नै राम्रो प्रस्तुति सबैलाई सम्झना
❤❤❤❤❤
आहा अति रमाईलो भाका सारै मजा आयो
wow very nice song 👌🙏🙏🙏🙏🙏
Aahaa kati man chhune❤
❤❤🎉दामी
Sarai. Manxoyo. Gitle
Lovly dohori super love you all
Supar xa he sulpa tima ko
उत्कृष्ट ❤❤
खिन्ते कडा यार
मेरो रबिन्दर सारै सुपर्🙏🙏🤗🤗🤗🤗🙏🙏🙏🙏🙏❤️😍
दामिछ
Bacha Bandhan🤔🤔🤔🤔
Wow nice song
आहै कति मिठो आवाज कठै बरा 😢😢😢😢 दोहोरि मा सरै राम्रो।
नमस्कार सबै जना लाई धेरै राम्रो लायो हजुर
Rolpali kalakarhruko bejod prastutii sadhai suner rolpali hunuma garv garn pau...
❤❤❤❤❤🙏🙏🙏
लासटम गाउने दाईको सवर सारै मन परयो
आहाआजगोरेदाइ कोसिको।हदशय
🙏🙏🙏🙏👍
कति राम्रो प्रसुती जति सुन्यो त्यति सुनम सुनम जस्तो लाग्छ ❤❤❤❤❤
धन्यवाद
आहा 💖💖💖
आहा कतिमिठो दोहोरी गित बदाई तथा सुभकामना सबै जनालाई
❤❤❤❤❤
😘❤️
साह्रै राम्रो लाग्यो गोठाले भाका
Mero nita baini ko prstut hune kala ra ekdam original chha ramro chha uttar uttar pargati ko kamana