हाम्रो तिर यो भाका लाई तुस्ती भन्छम प्रयास राम्रो छ रोल्पा को थबाङ ३ मिरुल तिर् बिहे जन्ती मा जन्ती पक्छे र माइती पक्छे बिच यो गित को माध्यामबात दोहोरी गाउने चल्न छ ।। आइ ए कहाँ जाने चल्यो स् वारि दैलेख जानेदोला ।। आज लाई यसतै भयो फेरि बेत होला गरे है😅😅😅😅😅😅
सुल्पा गुरुप्ले फेरिभाग 2 को रमाईलो प्रस्तुती गर्नु भाकोमा निता पुन दिदी अनि रबिन्द्र सुनार अनि अम्मर रोका दाजु लगायत सम्पुर्न सुल्पा तिम्लाई हार्दिक बधाई अनि आगामी दिनमा पनि एस्तै एस्तै प्रस्तुतिको अपेक्षा गर्द छु ❤❤❤❤❤❤
यो गीत रोल्पाको केही गाविसहरुमा मात्र बच्न सकेको छ । सायद पुस्तान्तरण हुन सकेन भने लोप हुने पक्का छ । यसको जगेर्ना गर्न निता बैनीले गरेको कोशीसलाई सलाम । आगामी दिनमा पनि लोप उन्मुख गीतहरुको जगेर्ना गर्न कोसीस गर्नुहोला धन्यावाद ।
सम्पुर्णमा नमस्कार मौलिक भाकाहरु गाउने क्रममा आज रबिन्द्र सुनार "खिन्ते मामा " को रहर अनि अनुरोधमा जानीनजानी गाउने प्रयास गरेकाछौ गाउदै नगाउनुभन्दा अलिली झल्को मात्रै भएनी कोशिस गरेकाछौ सल्लाह सुझाव दिनुहोला ❤
सुल्पा ग्रुप तथा मदानी टिमका निता नानीले बेला बेलामा दर्शकहरुलाई फरक स्वाद दिदै आइरहेकाछन् यसपाली पनि सायद धेरै मान्छेहरुले सुन्दै नसुनेको उत्रा लिएर फेरी हाजिर भएकाछन् साँगीतक दुनियामा । यो गीतलाई पनि तपाइ दर्शक महानुभावहरुले माया गरिदिनुहुनेछ भन्नेमा म पूर्ण विश्वास लिएको छु ।
मौलिक गीतहरु रक्षा गर्नु कलाकारको दायित्व हो यो दायित्व निता पुन ले पुरा गर्नु भएको छ शुभकामना सबै कलाकारलाइ
such a nice old folk song to express feelings
We need people like them who protect these type of songs
❤❤
such a wonderful song
I really appreciated it👏👏
निक्कै पुरानो भाका उत्रा ❤
हाम्रो तिर यो भाका लाई तुस्ती भन्छम प्रयास राम्रो छ रोल्पा को थबाङ ३ मिरुल तिर् बिहे जन्ती मा जन्ती पक्छे र माइती पक्छे बिच यो गित को माध्यामबात दोहोरी गाउने चल्न छ ।।
आइ ए कहाँ जाने चल्यो स् वारि दैलेख जानेदोला ।। आज लाई यसतै भयो फेरि बेत होला गरे है😅😅😅😅😅😅
आहा मैले चाहेकै भाका सुन्न पाइयो। धन्यबाद फूपू।
यो रूचा भन्ने मान्छे को स्वर पनि मिठो,मान्छे पनि त्यत्तिकै राम्री,त्यसै माथि त्यो नशालु हाँसो अहा कति मिठो हो ।।।
Pahilo palta suniyo yo bhaka ma geet ramro lagyo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
सुल्पा गुरुप्ले फेरिभाग 2 को रमाईलो प्रस्तुती गर्नु भाकोमा निता पुन दिदी अनि रबिन्द्र सुनार अनि अम्मर रोका दाजु लगायत सम्पुर्न सुल्पा तिम्लाई हार्दिक बधाई अनि आगामी दिनमा पनि एस्तै एस्तै प्रस्तुतिको अपेक्षा गर्द छु ❤❤❤❤❤❤
निकै राम्रो लागेयो हाम्रोतिर खुब गाउनु हुन्थ्यो अहिले कम भको छ धबाङ हाल मलेशिया बात हेर्दै छु रबिन्द्र दाजु ❤❤❤
धेरै राम्रो ❤❤❤❤❤
वो अलि भयेन यार पहिलो गित राम्रो भियो वो हावा तर पनि बधाई छ
🎉एकदम रामरो छ
यो गीत रोल्पाको केही गाविसहरुमा मात्र बच्न सकेको छ । सायद पुस्तान्तरण हुन सकेन भने लोप हुने पक्का छ । यसको जगेर्ना गर्न निता बैनीले गरेको कोशीसलाई सलाम । आगामी दिनमा पनि लोप उन्मुख गीतहरुको जगेर्ना गर्न कोसीस गर्नुहोला धन्यावाद ।
Wow nice ❤❤❤
लौ निता फुबु आइपुग्नु भयछ।सुल्पा ग्रुपमा निता फुबु नहुदा त खल्लो लाग्ने गर्छ हौ❤❤❤❤
केशरी दिदी ❤❤❤
सबै जनाति लाई समान छ🎉🎉
Wow dami❤❤❤❤
सम्पुर्णमा नमस्कार मौलिक भाकाहरु गाउने क्रममा आज रबिन्द्र सुनार "खिन्ते मामा " को रहर अनि अनुरोधमा जानीनजानी गाउने प्रयास गरेकाछौ गाउदै नगाउनुभन्दा अलिली झल्को मात्रै भएनी कोशिस गरेकाछौ सल्लाह सुझाव दिनुहोला ❤
रेजिना जि अति उत्तम अब रोल्पा रुकुममा भएका सबै भाकाहरु यसरी नै बाहिर लिने प्रयास गर्नुहोला ❤❤❤❤❤
सुल्पा ग्रुप तथा मदानी टिमका निता नानीले बेला बेलामा दर्शकहरुलाई फरक स्वाद दिदै आइरहेकाछन् यसपाली पनि सायद धेरै मान्छेहरुले सुन्दै नसुनेको उत्रा लिएर फेरी हाजिर भएकाछन् साँगीतक दुनियामा । यो गीतलाई पनि तपाइ दर्शक महानुभावहरुले माया गरिदिनुहुनेछ भन्नेमा म पूर्ण विश्वास लिएको छु ।
हामि रोल्पालिर रुकुमेलिका सानहरुलाइ समान ❤❤❤❤❤❤❤❤
निक्कै पुरानो भाका उत्रा
💖🙏🙏Aajaa kada
Super ma ma bhanji ko kathora
रोल्पाको परिवर्तन गाउँपालिकामा गाउँछन् अझै पनि
Wow so nice dhori
बबाल छ
दमदार
भुगोललाई चिनाउन जिल्लालाई चिनाउन को लागी सहयोग गर्ने सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद साथै सुभकामना ❤❤❤❤❤❤❤❤🎉
Wow nice song
Ma Qatar Bata herdai xu rolpali kalakar ko arkoni salabar xa hai
गितकाे नयाँ भाका सुनियाे त😮
सबै जनालाई मेराे तर्फबाट नमस्कार
missing you all😂😢❤
So nice song
❤️❤️💐
❤❤❤❤❤😊
होइन मैले कुरा नबुझेको कि मगर जातिहरु मा मामा भान्जी को साईनो चै कसैले उत्तर दिनुन होला
❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉❤❤❤❤❤
Ko को लाई UA-cam छोड्न मन छ।