राजु परियार र रबिन्द्र सुनारको कडा टक्कर, उधुम रमाईलो दोहोरी | Raju Vs Rabindar | Live Dohori 2080
Вставка
- Опубліковано 22 лют 2024
- __________________________________________
#rajupariyar
#rabindrasunar
#livedohori
__________________________________________
नमस्कार !
म लोक दोहोरी गाएक रबिन्द्र सुनार
सुर, शब्द र संवादको त्रिवेणी कार्यक्रम "गलामञ्च" मा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
_______________________________________________________
🎶 Audio Credits:-
=======================================
♪Song:-
Relai Salala
♪ Vocal:-
Maya Gurung
Jamuna Rana
Sita Shrestha
Rabi Karki
Shyam Rana
Bal Kumar Shrestha
♪Group Vocal:-
Rajendra Bajurali
Nishchal Gurung
Prema Rana Magar
Rupi Sinjali Magar
♪Lyrics Collection:-
Bal Kumar Shrestha
♪Music:-
Rameshwor Dhakal
♪Original Link :-
• Relai Salala | रेलै सल...
_____________________________________________
Live Dohori - लाईभ दोहोरि
____________________________________________
Lead Singer :
Raju Pariyar
Rabindra Sunar
________________________________________________
Musician Team
Mayur Live Studio Teem
__________________________________________
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
__________________________________________
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
★ Pawan Bishwo
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
❤❤❤❤❤❤❤❤ हाम्रो रोल्पाली कलाकार भाई रवीन्द्र सुनार भाई को कला लाई हार्दिक सम्मान गरेको छु हैं ❤❤❤
रबिन्द्र भाइको दोहोरि आज सुन्न पाइयो राम्रो लाग्यो बधाइ छ अनि स्वर सम्राट लाइ नमन्
धन्यवाद हजुर
आहा कति रमाइलो दोहोरी 2 पटक दोहोर्यायर हेरे कस्तो आन्नद लाग्यो रबिन्द्र सर ❤️मेरो बहिनी पुणम नानी हरुको ग्रुप अगाडि बसेको कस्तो राम्रो देखियको आहा❤️❤️रबिन्द्र सर उन्नती प्रगतिको धेरै धेरै शुभकामना 🙏🙏❤️
लोक्दोहोरिको फ्यान:-कुमार आले मगर रामेछाप मन्थली हाल बिरानो मुलुक सात समुन्द्र पारि❤❤
धन्यवाद सर एति मीठो प्रतिक्रियाका लागि ।
रबिन्द्र को कडा कडा हुदैछ बधाई छ राजुदाई भाई हरु लाई राम्रोसँग साथदिनु होला
रमाइलो छ दोहोरी रवीन्द्र दाजु
आहा 👏 नेपालि लोक दोहोरि का स्वर सम्राट दाजु राजु परियार ज्यु र गायक रबिन्द्र जि को निकै उत्कृष्ट राम्रो रमाइलो प्रस्तुती।
धन्यवाद
धेरै दिन पछि रबिन्द्र सर को आवाज सुन्न पाइयो अधिकारी सर लाई पनि देख्न पाइयो सुभ कामना हजुर लाई सम्पर्क मा आउनु होला मिल्छ भने
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
सँग रबिन्द्र 🙏😀
❤❤❤
धेरै रमाइलो राम्रो छ दुबै जनाकाे दाेहाेरी
राजु दाइलाई 🙏💐रबिन्द्राले गाएको दोहोरी पहिलोपटक हेरेको शब्दा राम्रो लाग्यो शुभकामना छ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद हजुर
Nice dohari
खायोखायो यो गित्ले बजार खायो!!❤❤
धन्यवाद हजुर❤
आहा ऊष्कृष्ट कोसेली हजुर दुबै जनाको साथ मा सफलताको अग्रिम शुभकामना🎤🎤👏💞
अति मन परेको दोहोरी जोडि राजु vs रबिन्द्र दुबै जनालाई सम्मान छ रबिद्र भाईको उतर उतर प्रगतिको कामाना राजु दाइ त आफ्नो उचाई मा हुदैहुनु छ
अ हो यो हौसलाको लागि धन्यवाद दाइ 🙏
अति रमाइलो लाग्यो ❤❤❤
आहा गित भनेको यस्तो पो हुनुपर्छ❤❤❤
धन्यवाद 🙏
बधाई अनि सफलता को सुभ कामना छ सर्🎵🎵🎵❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
❤❤
आहा कति रमाइलो दोहोरी बधाई तथा सफलताको सुभकामना दुबई जान हाम्रो लमजुङगे दाजु भइ लाई 👏👏👏👏
धन्यवाद 🙏
धेरै रमाइलो ❤
अत्यन्तै रमाइलो दोहरी दोहरीको राजा रजु दाइ संगको हार्दिक बधाई छ रबिन्द्र सर
धन्यवाद साथी
राजु दाइ र रबिन्द्र भाइ को राम्रो छ लगेयो लोक दोहोरी सुभकामाना ❤❤
Dherai ramro dohori /good luck botha of you👍❤
Nice dhori Sor samrat Raju daie ❤❤❤
लु सारै रमाइलो दोहोरी छ अजय पर्गतिको शुभकामना छ❤❤❤❤
❤️🙏❤️
दाेहाेरि गित केवल दाेहाेरि मात्रै हाेइन नि याे गितमा कति गहिरो भवना छ ।
नाति केटाे बुहारीकाे काखमा,
नदेउ आँसु दाइ आमाकाे आंखामा ।🎉🎉
हो नि हजुर , सकभर गित मन छुने गाउनु छ ।❤️
Best dohori ❤❤❤
राजु परिवार दाइ यस्तो ब्याक्ती हुनुहुन्छ दोहोरी जस्तोसग पनि सल्लह सहजै गाइदिनु हुन्छ रबिन्द जि लाई धेरै अगाडि दोहोरी साझ देखि चिनेको थिए झनै रोल्पाको भन्दा धेरै खुशी लागेयो
Samman xa rabin vaie laie nice Sor also recpact Raju daie❤
thank you ji....
सँधै केटा र केटीको मात्र दोहोरी सुन्ने मैले आज केटै केटाको दोहोरी नि यती रमाईलो😊 सुनम सुनम लाग्ने हुने रैछ आजै सुनेको आदरणीय राजु परियार दाईप्रती सम्मान र नमस्कार छ🙏🙏🙏
हो नि हजुर थोरै नया होस भनेर प्रयास गरेको, 😀😀
Dherai ramro xa Raju Dai and rabindra vaikoDohori❤❤❤❤
धन्यवाद ❤️❤️🙏🙏❤️❤️
गल्लामन्च नछुटाइ हेर्छु ।भाइ रबिन्द्र को कला गला र अभिनय को ठुलो फ्यान र शुभ चिन्तक पनिहु।
ओ हो शौभाग्य 🙏❤️🙏दाइ।
धेरै राम्रो दोहोरी धेरै धेरै शुभकामना
धन्यवाद जेठान ज्यू,
अत्ति राम्रो लाग्यो तेसमा रबिन्द्रकाे अामाकाे फुलले सुगन्ध थप्याे।
वाउ कसरी बयान गरौं यार शब्द नै छैन, गला र कला काे।heart touching love 💕🌹 you राजु सर अनि रबिन्द्र जि।
धन्यवाद 🙏
आहा कति रमाइलो दोहोरी ।🙏🙏🇳🇵🇳🇵🇳🇵
😀😀
Supr song 🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏
thank you....🙏
Aha Raju Dai 🎉🎉🎉🎉🎉
Yo dohori suner herer atinai ramailo lagyo lok shorshamrat raju pariyar daile gaune dohori hernu ra sunnako maja chuttai cha rabindar bhai ko pani gala mancha falos fulos best of luck
आहा ! धन्यवाद छ ।
Aaha Sarai ramailo ❤❤❤❤
यक्दमै मन परेऊ दोहोरी ❤❤
हो र हजुर धन्यवाद 🙏
Aaha ramailo xa Dohori aajako👌👌♥️♥️♥️😂😂😂😂
बधाई तथा शुभकामना छ दाइ दोहोरी निकै रमाइलो अनि वास्तविक जीवनमा मेल खाने खाले छ मलाई त गाउँ कै याद दिलायो❤️🙏🙏🎉❤️🙏🙏
धन्यवाद बहिनु
राजु दाइ र रबिन्द को दोहोरि हेरेरै
यति रमाईलो लागियो दुबै लाई मेरो
सलाम छ ❤ मओमन देखि हेन्दै छु
❤❤❤
धन्यवाद 🙏
Wow wow wow wow wow wow dubai jana dada hruko song❤❤❤❤❤❤❤❤❤❤❤❤badai cha dada harulai❤❤
❤❤ आहा रमाइलो दोहोरी । बधाई छ सम्पुर्ण टिम लाई । सबै जना GM Entertainment संग पनि जोडिनु होला धन्यवाद ।❤
डोहोरी एक दम बबाल छ भाइ लाई बधाई तथा शुभकामना साथै लोक स्वर सम्राट् राजु जि लाई मनै देखि नमन अनि सम्मान
धन्यवाद 🙏❤️🙏
सारै मीठो गीत ❤❤
धन्यवाद ❤️
भब्य शुभकामना दाइ💕🎶🙏🙏🙏
धन्यवाद काँईलो❤️
Ati ramro dhore 2 jana ❤❤❤
धन्यवाद हजुर्🙏❤️🙏
Rabindra bhai ko sor pani sunirahu jato lagyo raju bhai ko jastai 👌👌👌👌🌺🌺🌺🌺
हजुर धन्यवाद 🙏
Ati ramailo dahori ❤
धन्यवाद 🙏
गितमा शब्द चयन दुबैजनाकाे धेरै राम्रो साथै सानाे बाबुकाे कला अझै उत्कृष्ट 👍️👍️🙏🙏
धन्यवाद हजुर
एकदम राम्रो आयो है रबिन्द्र भाई शुभकामना तपैको कर्म फूल्दै जाओस❤❤
धन्यवाद , हजुरको पनि प्रगती भैईरहोस ।
आहा प्रत्येक शब्द मा निखारता साम्मान राजु दाइ 🙏🙏अनि उज्जल भबिष्यको कामना रबिन्द्र भाइ ❤❤👌👌👌
🙏❤️🙏
अति रमाइलो दोहोरी हजुर दुबै जनाको सब्द चयन ❤❤❤❤
धन्यवाद ❤️🙏❤️
छोतु भाइको आवाज सारै राम्रो लायो दोहोरी सारै राम्रो थियो झन राजु परियार शीत गाउनु भयको दामि❤
धन्यवाद हजुर
सारै मजा आयो कसम हामी रोल्पाली कलाकार को सबै जना अनि सोर सम्राट राजु परिवार दाइ अनि यो दोहोरी मलाई आउन मन छ तर म अहिले नेपाल् बाहिर छु अनि म नेपाल् आउदा पक्कै आउछु मलाई नि अलि अलि दोहोरी गाउन आउँछ कोसिस गर्नी छु है त सर
हस सर धन्यवाद 🙏❤️🙏
Dherai ramro lagyo git badhai xa sabai janalai👌👌👌👂️👂️💃💃💃💃🙏🙏🙏🙏
Miss u rabindra
🙏🙏
साह्रै मिठो र मार्मिक गीत लाग्यो सलाम छ।❤
धन्यवाद लाहुरे दाजु 🙏
धेरै रमाइलो दोहोरी बधाई छ दुबै जना
हजुर हजुर 😀😀
So super rabindra sir raju dai ta hiro
धन्यवाद 😂😂
So supar
thank you...
❤❤❤दामि अनि मज्जा अायाे अग्रिम शुभ कामना❤❤❤
धन्यवाद 🙏❤️🙏❤️❤️
गजव हजुर
Wow very nice dada
आह। ❤❤❤❤🎉🎉🎉
❤️🙏❤️
कति आनन्द लागेको सुन्दा कति छिटो सकियो भाग दुई नि आवस❤❤❤
धन्यवाद हजुर , अवस्य पनि ।
धेरै राम्रो ❤लभ यु दुबै जना
सारै रमाईलो दोरी 🙏🙏🙏🙏🙏🔥🔥🔥🔥🔥🔥🔥
धन्यवाद ❤️🙏❤️
छितै अर्को नयाँ सुन्न पाउ भाइ को पर्तिभा मन छुने
धन्यवाद ❤️🙏❤️
Yasto ho song dajuko har tukka ma ramro
Daju kisim mathi kisim bhayo hai choti khusi lagyo best of luck next epsode ko lagi
सोर सम्राट राजु परियार रबिन्द्र सारै राम्रो लागो 3 पटक हेरि सके 🎉❤🎉🎉🎉🎉🎉बधाई छ
हो र हजुर अझै हेर्नुस ल
Badhai xa hai sabai team lai ❤️🙏
तिक तक मा देखेर हजुर को इउतुब सम्म आइपुगे हजुर को big fan ❤❤❤❤
लौ त हजुर स्वागतै छ 😂
साच्चिकै मन जित्यो यो दोहोरी ले ।
धन्यवाद 🙏
नमस्ते हजुर सबै जाना लै मिठो गित को रमाइलो भाका❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद 🙏हजुर
Raju daju ra rabindra sarko geet babal xa
धन्यवाद ❤️🙏❤️
सारै रमाइलो दोहोरी । राजु दाइ जस्तो अग्रज ब्याक्ती सग दोहोरी ।खुब मजाले गाउनु भो रबिन्द्र भाइ शुभकामना ❤❤❤
हो नि हजुर प्रयास गरेँ प्रतिक्रियाका लागि विशेष धन्यवाद 🙏❤️🙏
भाइ को अभिनय र कमिडी कला स्वार शब्द चयन बबालै छ। दोहोरी मा निरन्तरता दिदै जानू शुभकामना ❤❤❤❤
Ramro ❤❤❤❤❤❤ sarai ramro rabindra bhai
धन्यवाद हजुर
Owww suparr 🎉🎉🎉❤❤❤❤raju daju & ravindra daju ❤❤❤❤
धन्यवाद हजुर
यस्ता हुन लोक दोहोरी भनेको खाली छाडा गायर हेर्ने नहुने छ कोहि कोहि ता
धन्यवाद हजुर 🙏❤️🙏
उदुम रमाइलो
Good rabi.🎉🎉🎉🎉raju
आहा नि कति रमाइलो दाजु हेरिरहनुमन लाग्ने ❤❤🎉🎉
धन्यवाद हजुर 🙏❤️🙏
❤❤❤❤❤
❤❤❤❤❤❤
Yo git Dorso. Vhag. Aaunu parx. L❤❤❤❤
हस हजुर हामी कोशिस गर्ने छु
नाति ले राम्रो गरेको छ आज बाबू लाई बधाई छ सानो उमेर मा कला देखि उनु राम्रो हो ❤❤❤❤
एकदमै रमाईलो सभ्या दोहोरि😍😍😍😍😍😍love you all team
धन्यवाद हजुर
राजु परिवार र नव कलाकार रबिन्द्र दामि
आगो राजा❤❤❤❤
Best wish for success in you job jethan🙏🙏🙏
❤❤❤❤
Aaha kati ramailo dohori bhai haru ko 👏👏👏🙏🙏🙏❤❤❤
धन्यवाद 🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
धन्यवाद हजुर
मेरो भाइ❤❤❤❤
मेराे भाइ रबिनद्र काे प्रगतिकाे धेरै धेरै अाशिर्वाद छदाहाेरि काे लागि धन्यवा बाबु❤️❤️❤️👌👌👌👌👌👌👌
यस्तै यस्तै प्रगतिले शिखर चुमाेस मेराे सदा दिनकाे शुभ अाशिर्वाद छ भाइ लाई✋✋✋❤❤❤
❤️🙏❤️दिदी।
Badhai Cha sabailai❤❤❤🎉🎉🎉
धन्यवाद छ हजुरलाई🙏
अति राम्रो दाइ
❤️
तिम्रो छोरो भेट्न मन लाग्यो कति राम्रो नाच ❣️❣️
हस अब को सुटिङमा पाल्नु होला