सम्पूर्ण दर्शक , श्रोता महानुभावहरुमा हार्दिक अभिवादन ! म जेनिशा छन्त्याल । मेरो जन्म म्याग्दी जिल्लाको दुर्गम भेग धवलागिरी गाउँपालिका वडा नं ५ मलम्पार गाउँमा भएको हो । धवलागिरी हिमालको काखमा अवस्थित सुन्दर गाउँ मलम्पारमै मेरो बाल्यकाल बित्यो । प्रारम्भिक शिक्षा मेरै गाउँमा रहेको श्री महेन्द्र प्रा.वि बाट प्राप्त गरियो भने माध्यमिक तहको शिक्षा श्री जनजागृती माध्यमिक विद्यालय हासिल गरियो । बाल्यकालदेखि नै संगीतप्रति मेरो विशेष रूचि थियो । त्यसले विद्यलय वा अन्य जुनसुकै कार्यक्रमहरुमा संचालन हुने सांगीतिक कार्यक्रमा सहभागिता जनाउने गर्थेँ । सामाजिक र सांगीतिक कार्य एकापसमा अनुबन्धित हुँदोरहेछ । परिणामस्वरूप सामाजिक र सांस्कृतिक क्रियाकलाप मेरो जीवनको अभिन्न अङ्ग सरह बन्न पुग्यो । सांगीतिक क्षेत्रबाटै सबैभन्दा बढी सन्तुष्टि हुन थालेकोछ । बसाई सराइको सिलसिलामा २०७० सातिर म्याग्दी जिल्लाबाट कास्कीको पोखरामा आइयो । यसैक्र्ममा 2019 मा " खानी गाउँरी म्हिन्ठो फुलिसिम् " बोलको छन्त्याल भाषामा आधारित गीत तयार पारेर छन्त्याल जातिको जातीय पहिचानको लागि एउटा इँटा थप्ने कार्य गरेकी थिएँ । वैदेशिक रोजगारीको सिलसिलामा विगत ५ बर्षदेखि अष्ट्रेलियामा कार्यरत छु । संगीप्रेमी व्यक्तिका लागि आफू संसारको जुनसुकै ठाउँमा रहेतापनि नेपाली संगीतप्रतिको मोहले झकझकाइ रहँदोरहेछ । यसैक्रममा , हालैमात्र नेपाली गीतसंगीत क्षेत्रलाई केही हदसम्म भए पनि मलजल पुगोस् र नेपाली लोकगीतका पारखीहरुका लागि खुराक पुगोस् भन्ने उद्देश्यले नेपाली लोकगीत क्षेत्रका चर्चित उदयमान नक्षत्रहरु बहिनी निर्जला गुरुङ र भाइ रेसम निर्दोष को स्वरमा रेकर्डित लाइफ दोहोरि गीत यहाँहरुमाझ पस्केकी थिएँ । खुशीको कुरो छोटो समय ( एक हप्ताको अन्तराल )मै मैले अपेक्षा गरेकोभन्दा धेरै like, commet , share र views पाउन सफल भएकोछ । अन्तमा , मलाई यस कार्यका लागि विभिन्न कोणबाट साथ , सहयोग दिनुहुने मेरा आदरणीय व्यक्तित्वहरु Sagar Bc bhai, :................ ...............र दर्शक- श्रोताहरुप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछु । यसरी नै , भावी दिनहरुमा पनि नेपाली गीतसंगीत , कला र संस्कृति संरक्षण कार्यमा यहाँहरुबाट अमूल्य सहयोग प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु । धन्यवाद !
नमस्कार म फेरि ५ साल पछि तपाईंहरुको सामु म जेनिशा छन्त्याल युट्युवबाट रेशम निर्दोष र निर्जल गुरुङको रमाइलो दोहोरी लिएर आएकिछु कस्तो लाग्छ सल्लाहा सुझाब लाइक कमेन्ट शेयर गर्दिनु होला।
५ साल पछि अरुको भबिष्यमाथी किन खेलबाड गर्नु परेको हो के राम्रो सोचले ल्याको होर ठ्याकै परिस्थिति बिगार्ने मनसाय बनार ल्याको देखिन्छ ।@@jenishachhantyal881
निर्जला गुरुङले गायका हरेक दोहोरी मन
पर्छ बधाई छ अझै प्रगति को शुभकामना
आहा मिठो कोसेली❤❤❤बधाई साथै सफलताको असिम शुभकामना साथै साङ्गीतिक उज्ज्वल भविष्यको कामना सोल्टिनी❤❤
Wow super geet metho sor vai ko
रमाइलो र राम्रो छ ।
Heebhagawan kati mitho Dohori gako ho ? bhai bahini lai Salamxa lo💕🙏💕🙏💕❤️❤️❤️❤️
WOW SUPAR Sunder xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण दर्शक , श्रोता महानुभावहरुमा हार्दिक अभिवादन !
म जेनिशा छन्त्याल । मेरो जन्म म्याग्दी जिल्लाको दुर्गम भेग धवलागिरी गाउँपालिका वडा नं ५ मलम्पार गाउँमा भएको हो । धवलागिरी हिमालको काखमा अवस्थित सुन्दर गाउँ मलम्पारमै मेरो बाल्यकाल बित्यो । प्रारम्भिक शिक्षा मेरै गाउँमा रहेको श्री महेन्द्र प्रा.वि बाट प्राप्त गरियो भने माध्यमिक तहको शिक्षा श्री जनजागृती माध्यमिक विद्यालय हासिल गरियो ।
बाल्यकालदेखि नै संगीतप्रति मेरो विशेष रूचि थियो । त्यसले विद्यलय वा अन्य जुनसुकै कार्यक्रमहरुमा संचालन हुने सांगीतिक कार्यक्रमा सहभागिता जनाउने गर्थेँ । सामाजिक र सांगीतिक कार्य एकापसमा अनुबन्धित हुँदोरहेछ । परिणामस्वरूप सामाजिक र सांस्कृतिक क्रियाकलाप मेरो जीवनको अभिन्न अङ्ग सरह बन्न पुग्यो । सांगीतिक क्षेत्रबाटै सबैभन्दा बढी सन्तुष्टि हुन थालेकोछ ।
बसाई सराइको सिलसिलामा २०७० सातिर म्याग्दी जिल्लाबाट कास्कीको पोखरामा आइयो ।
यसैक्र्ममा 2019 मा " खानी गाउँरी म्हिन्ठो फुलिसिम् " बोलको छन्त्याल भाषामा आधारित गीत तयार पारेर छन्त्याल जातिको जातीय पहिचानको लागि एउटा इँटा थप्ने कार्य गरेकी थिएँ ।
वैदेशिक रोजगारीको सिलसिलामा विगत ५ बर्षदेखि अष्ट्रेलियामा कार्यरत छु । संगीप्रेमी व्यक्तिका लागि आफू संसारको जुनसुकै ठाउँमा रहेतापनि नेपाली संगीतप्रतिको मोहले झकझकाइ रहँदोरहेछ ।
यसैक्रममा , हालैमात्र नेपाली गीतसंगीत क्षेत्रलाई केही हदसम्म भए पनि मलजल पुगोस् र नेपाली लोकगीतका पारखीहरुका लागि खुराक पुगोस् भन्ने उद्देश्यले नेपाली लोकगीत क्षेत्रका चर्चित उदयमान नक्षत्रहरु बहिनी निर्जला गुरुङ र भाइ रेसम निर्दोष को स्वरमा रेकर्डित लाइफ दोहोरि गीत यहाँहरुमाझ पस्केकी थिएँ । खुशीको कुरो छोटो समय ( एक हप्ताको अन्तराल )मै मैले अपेक्षा गरेकोभन्दा धेरै like, commet , share र views पाउन सफल भएकोछ ।
अन्तमा , मलाई यस कार्यका लागि विभिन्न कोणबाट साथ , सहयोग दिनुहुने मेरा आदरणीय व्यक्तित्वहरु Sagar Bc bhai, :................
...............र दर्शक- श्रोताहरुप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछु ।
यसरी नै , भावी दिनहरुमा पनि नेपाली गीतसंगीत , कला र संस्कृति संरक्षण कार्यमा यहाँहरुबाट अमूल्य सहयोग प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
धन्यवाद !
नेपालाकाे गाैरब नेपालका गहना कलाकारलाइ उच्चसम्मान🎉🎉❤
Waa beautiful singing 🎤🎤👏👏👍👍both of you Bhai and Bhani
रमाइलो छ है दोहोरी
Congratulations 🎉🎉utkrista parstuti 🎉🎉
Good luck dd hjr
Tiktokma sunera aako ma hernu ramro lagyo dohori❤❤😊
Ramailo mitho dohori💗💗💗💗💗💗💗💗💗💗💗💗💗✅✅✅✅✅
Badhai xa ati mitho dohori dehrai dehrai ramro soltini jo ramro safalta agrim subah kamana xa 💗💗💗❣️❤🎊👌
😅😅😊t to😊😊
आहा मेरो भाकामा मेरा भाई बैनी❤️
Sarai ramro dohori congratulations both of you.
Dehrai dehrai badhai xa so ati mitho aawaj r sundar dohori geet layo soltini ji super super❤❤❤
रिल र रियलमा सारैसुहाउने जाेडि🎉🎉🎉🎉
Yesma Patra matra vanera gayeko ho Resham le Aru kasiko bujhnu paryoni sayad chij ko vumika nivayera gayeko ho
Wow all the best nirjala gurung❤❤❤❤
Wow nice song 🎉🎉
Nirjala solteni ko kasto damz voice xa yr
बधाई छ सोल्टिनि |अति उट्कृष्ट दोहोरी गायक गायिका को साथमा प्रसतुति पस्किनु भाको छ |सपलताको कामाना |
Thank you solti🙏🙏
नमस्कार म फेरि ५ साल पछि तपाईंहरुको सामु म जेनिशा छन्त्याल युट्युवबाट रेशम निर्दोष र निर्जल गुरुङको रमाइलो दोहोरी लिएर आएकिछु कस्तो लाग्छ सल्लाहा सुझाब लाइक कमेन्ट शेयर गर्दिनु होला।
५ साल पछि अरुको भबिष्यमाथी किन खेलबाड गर्नु परेको हो के राम्रो सोचले ल्याको होर ठ्याकै परिस्थिति बिगार्ने मनसाय बनार ल्याको देखिन्छ ।@@jenishachhantyal881
Hoina ni hajur
@@jenishachhantyal881 u7
Kati mitho dohori❤❤❤
❤❤❤
very nice
👍️👍️👍️👍️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏Ati raamro doohori
Wow nirjala sis
Super
❤❤❤ आहा ❤
सारैमिठाे 5 चाेटिसुन्दानि दितैमरेन, कलाकारहरूलाइ उच्चसम्मान🎉🎉❤❤
Ramro x
Salam xa yo gitlay
Best dohari songs
Ok xa la✅
👌👌👌
Aaha ucha sammanxa dudai kalakar parti ucjcha samman xu hai
Juju arrange ho music mero correction garnu annaytha geet hataunu ali bichar garnu sodhera gaunu geet gauda thank you
Nice good 2 c you both
ok x la
Congratulations dd
aaha
आह कति मीठो प्रस्तुति शुभकामना छ बहिनीलाई
Mata tiktok ma sunera yeta ako koko hununxa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@usermanisha111 thank you🙏🙏🙏
❤❤❤❤❤❤
Bhauju vanera sambodhan garyo ,K ho khas kuro ? Bujhena ni ?
Nice
7:54
10:06
Super duper hit
❤😂🎉🎉😢😮😮😅😊
❤❤❤❤❤❤❤❤❤
Congratulations 🎉🎉mero nanda g ❤ Aaha Kati ramailo dohori 👌👌
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤