रोल्पालेनीहरु धेरै कडा पो रहेछन् । माने बा । यो होनी दोहोरी, सबै दोहोरीहरुलाई नयाँ चेत दिएको छ । निता नानी लगाएत सम्पूर्ण टिमलाई बधाई । सबैले हेरेर माया गरी दिनुहोला ।
रोल्पाली चेलीहरुको कालालाई सम्मान गर्दै हजुरहरुको एकता यसरि नै सधै कायम रही रहोस यहि कामना गर्दछु ! केहि महिना अगाडी राजु ज्युलाई आक्रमण गर्नु भएको थियो भने आज मिलन ज्युको पालो आएछ अत्यन्तै रमाइलो दोहारीको लागि सम्पूर्ण कलाकार प्रति उच्च सम्मान सहित हार्दिक धन्यवाद लण्डन बाट !!
अगर्ज हसिलो रसिलो गायक मिलन लामा दाजुलाई मिथो Remember & Good Evening Yo You 🙏🙏🙏आहा क्या सारै रमाइलो & न्यु फिलिङ्गस पो आउँछ ! प्यरा & प्यारी प्यारी बान्जी र भदैहरु लाई अज्मबरी माया साथ आगामी दिनहरुमा सफलताको शुभकामना छ ! रुचा र निताको हासो नै काफी छ ! Thank You So Much !!!❤❤❤❤❤👍️👍️👍️👍️👏👏👏
मिलन लामा ज्यु को हुतिङ दामी अ है है 🙏🙏अनि हाम्रो रोल्पाली चेलिहरु को टोटे बोली अम्मर रोका ज्यु को नाच 💃💃💃💃स्याबास सल्ल्ल्ल्ल हुर्र्र्र्र्र्र्र चैट (डल्लेउ जेई ) केसरी जि एम को बोली त झन कस्तो सुनिरहु लाग्ने टोटे बोली 🙏🙏
घरको बार्दलीमा बसेर हेर्नेजस्तो गीत बन्यो । सबै सबै सम्झना दिलाउने हिजोदेखि आजसम्म अनि रमाइलोदेखि रोल्पाको गाउठाउलाइ सम्झना दिने यो सुन्दर गीतलाइ सलाम छ सबै कलाकारलाइ शुभकामना ।
हैट, बबाल रमाईलो ठट्यौली दोहोरी, पाँच मिनेटमै सकियो जस्तो लाग्यो, अब फेरी घुम्ने बाचा छ मिलन लामाको, अबको दोहोरी चाहिँ ”लालु पाते फुल हैन रुख मात्रै” भन्ने भाकामा मिलान लामालाई आछु आछु पार्नु पर्छ है, ❤❤❤❤❤🙏🙏🙏🙏अब यसैको प्रतिक्षामा 1m+views
नमस्कार सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा हजुरहरुको माया आशीर्वादले म फेरि काठमाडौ आएर यो अर्को कोशेली पस्केकोछु आशा छ फेरि पनि उस्तै माया दिनुहुनेछ 🙏साथै यो गितमा जोडीनुहुने सम्पुर्ण कलाकारहरुमा पनि विशेष आभार
Nita jee lai jungle maa tik tok tira dekhe jasto lageko thiyo aja Dohori ma dekhna paaiyo pargatiko kamana xa Baini lai Comdy type ko dohori outstanding performance, Entire team lai many thanks From UK London RUCHA BAINI ANI SIDHARTHA JEE KO DOHORI PANI SUPER THIYO
आहा कति राम्रो गित स्वरका धनी बरिष्ट कलकार मिलन भाइ अनि स्वरकी धनी निता पुन रेजिना सबै शुभ कामाना छ❣️❣️
मिलन लामा जहाँ लोक दोहोरी गीत गाउनु हुन्छ त्यही रमाइलो सुनी रहु जस्तो लाग्छ।।
बहिनीलाई बधाई सँगै सफलताको शुभकामना।।
आहा सारै राम्रो दोहोरी मिलन लामा भएसी नराम्रो हुनित कुरै भएन बधाई तथा सफलताको सुभकामना छ सबैलाई
निकै राम्राे प्रस्तुति अग्रीम बधाई तथा सफलताको शुभकामना सबैजना चेलीहरूलाई
बधाई छ बहिनी ।आफ्नो संस्कार सम्ब्रीधी प्रति मेहनत लगन लाई सम्मान स्वरूप अभिबादन 🙏झोर्ले अझै सफलता को शुभ कामना 👍❤️💕
रोल्पालेनीहरु धेरै कडा पो रहेछन् । माने बा । यो होनी दोहोरी, सबै दोहोरीहरुलाई नयाँ चेत दिएको छ । निता नानी लगाएत सम्पूर्ण टिमलाई बधाई । सबैले हेरेर माया गरी दिनुहोला ।
क्या सिमपल रहिछिन घर्ती केसरी !!!
सारै रमाइलो लाग्यो हेर्ने गर्छु बेसरी ❤❤❤👏👏👏👏👏👏👏✍️✍️✍️✍️✍️
सबै मिलेर रोल्पा लि चेलि हरु लाई सपोर्ट गरम है।
निकै रमाइलो दोहोरी । हार्दिक बधाई तथा शुभकामना सबैलाई ।
रोल्पाली चेलीहरुको कालालाई सम्मान गर्दै हजुरहरुको एकता यसरि नै सधै कायम रही रहोस यहि कामना गर्दछु ! केहि महिना अगाडी राजु ज्युलाई आक्रमण गर्नु भएको थियो भने आज मिलन ज्युको पालो आएछ अत्यन्तै रमाइलो दोहारीको लागि सम्पूर्ण कलाकार प्रति उच्च सम्मान सहित हार्दिक धन्यवाद लण्डन बाट !!
धेरै धेरै धन्यवाद हजुर सेयर पनि गरिदिनुस है
सम्पुर्ण टिमलाइ मीठो प्रस्तुति दिनुभएकोमा धेरै धेरै धन्यवाद 👏👏🙏🙏सफलताको शुभकामना सम्पुर्णमा🤝🤝
हाम्रो रोल्पा को बोली, भाषा र भेषभुशा संसारभर चिनाउने निता दिदी को टिमलाइ हृदय देखि धन्यवाद आभर व्यक्त गर्द्छु❤❤❤ best luck 👍️👍️👍️
बधाई छ रोल्पालेनि भाउजूहरुलाई
अगर्ज हसिलो रसिलो गायक मिलन लामा दाजुलाई मिथो Remember & Good Evening Yo You 🙏🙏🙏आहा क्या सारै रमाइलो & न्यु फिलिङ्गस पो आउँछ ! प्यरा & प्यारी प्यारी बान्जी र भदैहरु
लाई अज्मबरी माया साथ आगामी दिनहरुमा सफलताको
शुभकामना छ ! रुचा र निताको
हासो नै काफी छ ! Thank You So Much !!!❤❤❤❤❤👍️👍️👍️👍️👏👏👏
मिलन लामा ज्यु को हुतिङ दामी अ है है 🙏🙏अनि हाम्रो रोल्पाली चेलिहरु को टोटे बोली अम्मर रोका ज्यु को नाच 💃💃💃💃स्याबास सल्ल्ल्ल्ल हुर्र्र्र्र्र्र्र चैट (डल्लेउ जेई ) केसरी जि एम को बोली त झन कस्तो सुनिरहु लाग्ने टोटे बोली 🙏🙏
म रोल्पाको त होइन तर रोल्पाको धेरै माया लाग्छ जति सुने पनि धितै नबने कति मिठो गीतहरु गाउनुभएको हजुरहरुले कति मिठो गीत अब रोल्पा होलेरीसम्म पुग्नुपर्छ।
घरको बार्दलीमा बसेर हेर्नेजस्तो गीत बन्यो । सबै सबै सम्झना दिलाउने हिजोदेखि आजसम्म अनि रमाइलोदेखि रोल्पाको गाउठाउलाइ सम्झना दिने यो सुन्दर गीतलाइ सलाम छ सबै कलाकारलाइ शुभकामना ।
बधाई छ सबै टिमलाई एकदमै रमाईलो रहेछ गित सबैले सुन्न र हेर्न नभुल्नु होला
दोहरि भनेको यस्तो पो होनि शुभकामना सबै टिमलाई ❤❤❤
लौ मिलन दाईले हाम्रो चेलीहरुलाई राम्रोसँग तार्नु है ❤❤❤ गजब❤❤❤
रोल्पालीहरुको गीत सारहै राम्रो लाग्यो ल।
धेरै राम्रो आझै यस्तै राम्रा राम्रा प्रस्तुति हेर्न पाइयोस ❤# रोल्पालि रक्स्🤘🤘😂❤❤
कति राम्रा मेरो दिदी हरु सफल्ताको शुभकामना
दामि छ है गित चटिलो हसिलो बिन्दाश छ जेहोस रोल्पाली सोल्तीहरूले केहि गर्छन जस्तो छ है। अरू दिनमापनि यस्तै हेरन पाईओस। लाईभ दोहोरी गित।
सारै मिठो दोहोरी जति हेरेनि मन अगाएन❤
बधाई छ मेरो सम्पुर्ण रोल्पाली चेलिहरुलाई आगामी दिनहरुमा पनि फेरी यस्तै मिठा मिठा प्रस्तुति हरु सुन्न र हेर्न पाउ !
हैट, बबाल रमाईलो ठट्यौली दोहोरी, पाँच मिनेटमै सकियो जस्तो लाग्यो, अब फेरी घुम्ने बाचा छ मिलन लामाको, अबको दोहोरी चाहिँ ”लालु पाते फुल हैन रुख मात्रै” भन्ने भाकामा मिलान लामालाई आछु आछु पार्नु पर्छ है, ❤❤❤❤❤🙏🙏🙏🙏अब यसैको प्रतिक्षामा 1m+views
Umm Kati Mitho Dohori Magarni Soalteeni Haru Ko Haso Pani ❤
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत रोल्पाको नानी हरुको र मिलान लामा सरको यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
Hjr Sali g Haruko bolne saili kyaa meetho lagyo ❤❤❤❤❤❤ love All of
हाम्रो रोल्पालिको गित सारै राम्रो ❤
सारै राम्रो कलजै गित स्वरका धनी सङ्गीत सरजकं मिलन लामा भाइ अनि रोलपाली स्वरकी धनी सबै बैहिनी अनि निता पुन बैहिनी जय गित जय सङ्गीत🌺❤️❤️🇳🇵🙏
१ जनाको २०० सय ५ जनाको हजार आहा क्या गजवको जवाफ फिदा भए मत . रिले त्यसमा पनि विषय वस्तुमा गजव गाए सुङ्गरीहरुका आमाहरुले
दामी छ हजुर सदैब अगाडि बदनु होला🎉🎉🎉❤❤❤❤
आहा, beautiful voice really ♥️ यो गीत सुन्दा मलाई रमाइलो लाग्यो। सबैलाई धन्यवाद।🙏🏾♥️♥️
यो सुन्दर प्रस्तुतिका लागि हार्दिक नमन
Muskan Kati Rammro jyan Khailagdo Sadha Geet Ko Testai Mitho Jai Hos 5 Star Soalteeni Haru Ko❤
लु है रोल्पाली हरुको नाम चिनाउनु पर्छ दामी लाग्यो दोहोरी
बबाल छ दोहरि रोल्पालि सोल्टिनि हरुको
नमस्ते सबै गायक गायिकाहरुमा मिलन लामाकाे ढुङ्गामा अटदैन है सबै ठुलठुला छन🙏🙏💙💙💛💛💛💜💜💜💚💚💚💙💙💛💛💜💜❤️❤️❤️💖💖💖💝💝💝💗💗मलेसियाबाट हेर्दै हाे
आहा निकै रमाईलो दोहोरी ❤❤❤
kati ramailo dorori ❤️❤️All timlai dherai dherai suvakamana❤️❤️❤️dohori vaneko tw yasto po hunu parxa love you❤❤❤❤❤❤
आहा सारै रमाइलो दोहोरी गाउनु भयो अझै नया नया भाकामा नया गित सुन्न पाइयोस
वा दामी छ है रोल्पाली चेलिहरुको दोहोरी गीत,साथमा मिलन ज्यु को स्वर।
Ati ramro ra ramailo dohori geet le sarai ramailo lagyo ramro lagyo dherai dherai samman ra dhannyvad
roplali cheli haru ko big fan la ma palpali solti dherai ramro x
निक्कै रोचक
आहा असाधै रमाईलो लागो थैर धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Rolpali All timlai best Lock ghorle lafa ❤❤❤❤❤❤❤
मिलन लामा देखेर संस्क्रैब गरे
सबैले सपोर्ट गरम है रोल्पालीहरुलाई❤😂
बबाल रमाइलो दोदोरी दिदी लगायत सम्पुर्ण टिमलाइ नै बधाई छ 🎉🎉
Dherai ramro xa hai rolpali baini haruko parstuti
❤❤Rolpali lai maya garne yata hajir hum ta❤❤😊
माडिखोले भाका मा भाग दुई ल्याउनु पर्यो के ❤❤❤
Aahaa daammi sabailaai badhai ❤️❤️🌹🌹
दामि छ हो
पहिलाको भिडियो मा मेक अप नगरेकै राम्री देखिएको थियोे अहिले त मेक अप नै बढी भएछ
आज फेरि रुचाले टेटु
देखाउँने भो,
हाम्रो रोल्पा राम्रो रोल्पा को पहिचान उच्च राखनु मा तपाईं हरु को खाचो चाहिन्छ best of luck म नि रोल्पा को परे
molai darai man parny geet ko vaka sampurna teem harulai darai darai danybad 🎉🎉🎉
दामि हजुर हरू को गित
आहा दिदी बबाल दोहोरी 💌
Ati ramro xa dohori la badhai xa sabai janalai❤❤❤
मन परेको गित
Milan ji super 🎉
सारै सिम्पल र अनुशासित केसरी बहिनी
नीकै राम्रो दीदि
सर्बप्रथम निता पुनमगर रेजिना लाइब दोहोरी
परिवारलाई मनै देखि मान सम्मान छ ! जति हास्यो उति देरै भाच्यो भन्छन बबाल छ ! हौ ❤❤❤❤👏👏👏👏👏👏
Wow ramailo toliharu 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍🎉🎉🎉🎉🎉🎉🎉🎉
राम्रो छ
लौ सुरु गरम 😂
आहा निकै राम्रो ❤❤❤
Khaayo aba gitle❤❤❤❤❤
अत्ति नै मिठो प्रस्तुति हजुर्🙏👅🇳🇵❤️❤️❤️
Come on Rolpali 👍👍👏👏🙏🙏
Rolpali Don ❤❤❤🎉🎉
मिलनजिकाे लामसाेरै मिथाे❤❤👍️👍️👌👌🙏🙏🙏
आमापाटी समूहबाट रे हाहाहाहा
गजप छ रमाईलो ❤❤❤❤❤❤
Kati marmik git gaunu vako Milan dae Ani maela Sathi haru
सारै रमाइलो ❤
राेल्पालि बहिनिहरु लाई पाेखरामा न्यानाे स्वागत छ र शुरक्षित साथ मनाेरन्जन गर्नुहाेला।❤🎉
milan vaye paxi ramailo hunxa
आहा खत्रा 😂😂😂😂👏👏👏🙏🙏❤️❤️
Ati ramro nanu ❤❤❤
Wow Rolpali sis harulai ❤❤❤❤
नमस्कार सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा हजुरहरुको माया आशीर्वादले म फेरि काठमाडौ आएर यो अर्को कोशेली पस्केकोछु आशा छ फेरि पनि उस्तै माया दिनुहुनेछ 🙏साथै यो गितमा जोडीनुहुने सम्पुर्ण कलाकारहरुमा पनि विशेष आभार
Nita jee lai jungle maa tik tok tira dekhe jasto lageko thiyo aja Dohori ma dekhna paaiyo pargatiko kamana xa Baini lai Comdy type ko dohori outstanding performance, Entire team lai many thanks From UK London RUCHA BAINI ANI SIDHARTHA JEE KO DOHORI PANI SUPER THIYO
निकै रमाईलो लाग्यो।निरन्तरता दिनु होला निता जि।रोल्पाको शान राख्नु होला।सफल्ताको शुभकामना छ🎉
गाएक मिलन लामा गाऊना भ दा बोलेरै गितको रिपलाइ दिनछ कसरी गाएक भयो /
मिलन जिउ गित सुनने अनि रिपलाई दिनुहोस किना भने गाएक हो है बोलेर रिपलाई दिएको अलिक मजा आएना सुनना /
सारै मिठो लाग्यो सुनी राख्न मन लाग्यो फेरि पनि अर्को episode सुन्न पाइयोस् आगामी सफल रहुन सम्पुर्ण तिम लाई धन्यवाद ।
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अचम्मै नाउरो लायो
हेर बडौ मामा को बगाल भनेको जत्ती को दम दिएन एस्ले त्😱😱😱😱
Rolpali all timlai best luck ❤❤❤❤❤
Hamro rolpali dohori sajh herna janu parne vayo ❤❤❤
मिथो गित सुनाएको मा धन्याबाद भाइ बैइ हरुलाइ
रमाईला छ ।
❤❤❤❤❤❤❤ sabailai bises nita g lai
Wow Milan lama KO sabi get Ramro chha
धेरै राम्रो छ❤❤❤😂😂😂😂
Wow nice hjr ❤️❤️🙏🙏
Aaha dami