Nachideu Sangini - Sharmila Gurung • Manju Poudel • Man Singh Khadka • Anjali • New Teej Song 2081
Вставка
- Опубліковано 26 сер 2024
- Presenting new Nepali teej song Nachideu Sangini by Sharmila Gurung, Manju Paudel
Krishna Pariyar, Purnakala BC, Juana Sheesh, Tika Sanu, Dev Gharti, Shila Aale, Karishma Gharti, Sunita Buddha, Dhan Maya Nepali, Man Singh Khadka, Rejina Pariyar, Sunitami Pariyar, Amrita Nepali, Puja Devkota, Jayanta Sagar, Nirjala Gurung, Keshari Gharti, Kumari Chepang, Huma BK, Parbati, Nirmal KC, Nani, Radhika Samarpan, Tara Thapa, Chandrakala Kuwar, Sarita Sunar, Bishnu Sunar, Ibsal Sanjyal, Sarmila BC, Pamfa Kadel, Gyanu Pariyar, Salina Nepali & Ramila BK, penned & composed Man Singh Khadka, feturing Anjali Adhikari, Karishma Dhakal & Shekhar Gharti Magar only on Man Singh Khadka's official UA-cam channel.
Man Singh Khadka Presents:- New Nepali Teej Song 2024
|| Nachideu Sangini नाचीदेउ संगिनी ||
#mansinghkhadka
#sharmilagurung
#tikasanu
#purnakalabc
#anjaliadhikari
#karishmadhakal
#shekharghartimagar
#newsong
#newteejsong
#newnepaliteejsong2081
#dancingsong
#teejsong2024
#teejgeet
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Sharmila Gurung
Manju Paudel
Krishna Pariyar
Purnakala BC
Juana Sheesh
Tika Sanu
Dev Gharti
Shila Aale
Karishma Gharti
Sunita Buddha
Dhan Maya Nepali
Man Singh Khadka
Rejina Pariyar
Sunitami Pariyar
Amrita Nepali
Puja Devkota
Jayanta Sagar
Nirjala Gurung
Keshari Gharti
Kumari Chepang
Huma BK
Parbati
Nirmal KC
Nani
Radhika Samarpan
Tara Thapa
Chandrakala Kuwar
Sarita Sunar
Bishnu Sunar
Ibsal Sanjyal
Sarmila BC
Pamfa Kadel
Gyanu Pariyar
Salina Nepali
Ramila BK
♬ Lyrics | Music:-
Man Singh Khadka
♬ Music Arranger:-
Purna Samyog
♬ Mixing | Mastering:-
Kumar Pun
♬ Recordist:-
Sagar Pun
♬ Recording Studio:-
Shankara Digital
♬ Audio | Video:-
Man Singh Khadka Official
-------------------------------------
🎬️ Video Credits:-
🎬 Direction :-
Tika Sanu
🎬 Choreographer :-
Shekhar Gharti Magar
🎬 Cast:-
Anjali Adhikari
Karishma Dhakal
Shekhar Gharti Magar
🎬 Guest Artist:-
Dev KC
Dipika Senchuri
Asmita Sunar
Binita BK
Shova Sunar
Jenish Oli
🎥 Cinematographer:-
Prakash Khadka
🎬 Edit:-
Nabin Gharti Magar
🎬 MUA:-
Aasha BK
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Adventure Entertainment
🎬 Special Thanks:-
Man GC
Basant Shrestha
Shankar Dulal
Indu Khadka
Jamuna Dadel
Shasiram Pariyar
Sures Magar
© Man Singh Khadka, 2024,
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
मेरो शब्द, लय, शर्मिला गुरुङ, मन्जु पौडेल, कृष्ण परियार, पुर्णकला बि.सि., जुआना शीष, टिका सानु, देव घर्ति, शिला आले, करिश्मा घर्ति, सुनिता बुढा, धन माया नेपाली, मन सिंह खड्का, रेजिना परियार, सुनितामी परियार, अमृता नेपाली, पुजा देवकोटा, जयन्त सागर, निर्जला गुरुङ, केशरी घर्ति, कुमारी चेपांग, हुमा बि.क., पार्वती, निर्मला के.सि., नानी, राधिका समर्पण, तारा थापा, चन्द्रकला कुवर, सरिता सुनार, बिष्णु सुनार, इब्सल सन्ज्याल, सर्मिला बि.सि., पम्फा कडेल, ज्ञानु परियार, सलिना नेपाली र रमिला बि.क.को आवाज, अन्जली अधिकारी, करिश्मा ढकाल र शेखर घर्ति मगरको अभिनयमा नयाँ तीज गीत "नाचीदेउ संगिनी" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
निर्नल के सि होला क्यार 😋😋😋
ध्रैरै धेरै बधाई छहै सबै दिदी बैनीहरुलाई सफल्ताको शुभकाम्ना
आहा मान्सिङ सम्म कस्ले सक्छ्।
Nice song
Daju eakdamaii ramro xa geet
Tara tapaii kaile farkane Nepal tapaii ka live dohori ka tukka saraiii miss vairaxa daiii malaiii tw aajkal khasaiii herna man Pani lagdain xitaii aaunu Nepal daju miss you daii Ani tapaiii ko xora Ani bhaujaiii kasto xa daiii
आदरणीय मानसिहँ खड्का दाईको सिर्जना सुन्न निकै आतुर थियौ। तपाई जस्तो मान्छे एक प्रतिभा अनेकौं भएको कलाकार प्रदेशिदा हामी गित संगित लाई माया गर्ने दर्सक का यो भन्दा बिड्म्बना के नै हुन्छ र❤❤❤ निकै सम्झना छ मानिसिहँ खड्का दाजी है 🙏
धेरै राम्रो गीत बनेको रैछ, धेरै ठाँउलाई समेटेर बनेको, करोडौंमा जान्छ, शुभकामना 👏👌❤️
❤❤
@@Sirjana_Birahi_Thapa 🙏
वैदेशिक रोजगारीमा बिदेशीए नि सधै मौलिकताको हित राख्ने काम गर्ने लोक संगीतलाई सधै जोउने सबैको प्यारो दाजु धेरै माया अनि मिठो सम्झना सधै भगवानले कल्याण गरून् साथै सफलता को भब्य सुभकामना सबै टिमलाइ🤗💗🙏
मानसिंह खड्का जी लगायत सबै टिमलाई बधाई अनि शुभकामना । 🙏💞🙏
आहा कति मिठो गित हो सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉🎉❤❤ आउँदै गरेको नारि हरुको माहान चाड पर्व तिज को लाखौँ लाख सुभकामना ❤❤❤
आहा निकै मिठो गीत । बधाई छ सम्पुर्ण टिमलाई ❤️🙏🎉
धेरै दिन देखि हजुरको चेनलमा आउने गितको प्रतिक्षामा बसेकोमा आज तिजको गित सुनेर खुसि भयको महशुस गरेको छु । धेरै सम्झना मीठो माया ।
हैन धेरै दिन पछि मानु भाइ को च्यानल बाट तिज गित सुन्न पायोनि❤
आहा कति राम्रो तजको गित स्वका धनी सबै कलकार लगाएत मान सिङ भाइ शुभ कामनाछ❤️❤️❤️
साहारै राम्रो गित ❤️❤️❤️
सबै गाउनु हुने अग्रज दिदी बहिनी हरुलाइ उच्च सम्मान छ 😍❤️❤️❤️❤️
omg la yo hit hune bhayo aba tahalka machine bhayo my fav tika sanu ❤❤
आह क्या मिठो गीत यसपाली काे तिज मा एही गीत काे कब्जा हुने छ सम्पूर्ण लाई बधाई अनि शुभकामना ❤❤
नमस्कार म झलक सुनार हाल युएई बाट हेर्दैछु आहा यस्तो पो हो तीज भन्नेको कति तिज गीत लोक भाका तिर गाको छन बधाई छ अल 🙏🎤
गीत संगीत राम्रो छ गाउने कलाकार जम्मा ३५ जना लमही देखि बसमा बसेर सुन्न लागेको गीत घोराही आई पुग्दा सम्म पनि सकिएन सफलताको सुभ कामना
सम्पुर्ण टिमलाई बधाई छ यो पाली को तिज गीत ले तहल्का माचाउस शुभकामना Man singh दाई🙏❤❤❤❤
यस गितमा मानसिङ्ग खड्का सोयम आफै भयको भय झनै दाम्मि देखिन्थियो होला बधाई छ सम्पुर्ण टिमलाई 👍️👍️
आहा कति मिठो गित ल अहिले त तिज आको जस्तो भयो दादा बधाई छ सम्पुर्ण मा 🙏🙏🙏🙏🙏🙏
धेरै पछी यति मिठो गीत सुन्न पाई । धन्यवाद मान सिङ दाइ टिम❤❤
आहा ❤❤ क्या दामी तीज गीत "नाचिदेउ संगिनी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
अाहा कति दामि गित बधाई छ सम्पुर्ण टिमलाई 😍😘
wowo so nice song कति मीठो आवाजमा
यो पो हो तीज गीत 🎉
अग्रिम सुभ कामना सबैलाई 🎉🎉🎉🎉
आहा कती मिठो मार्मिक गीत बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤❤❤
❤❤❤❤❤❤❤मान सिंह दाजु को नेपाली लोक संगीत प्रतिको योगदानको उच्च सम्मान गर्दै ।
धेरै कलाकार समेटिएको पक्ष राम्रो छ ।
लोकगित संगीतलाई मात्र अगाडी बढाउने गर्नु भएन धेरै कलाकारलाई पनि अगाडी बढाउनु भएको छ हजुरले ।
नेपाली लोक गितले यो मन भएको व्यक्तित्व पाएकोमा गर्व गर्दछु ।❤❤❤🙏🙏🙏🙏🙏
आहा कति राम्रो तिज गित सबै जनलाई सफलताको सुभकामना ।।❤❤❤❤
सारै राम्रो छ दाइ ❤गित सुभकामना❤ गितले सफल्ता पाअोस🎉
गीत धेरै राम्रो छ ।मलाई त अत्यन्त मन पर्यो । दिदी बहिनिको मर्म बुझेर लामो गीत रहेछ ❤❤❤❤❤❤❤❤
यसपालीको तीजमा नेपालका कुना कन्धरा थर्काउने उत्कृष्ट गीत छ !❤❤❤ लु बधाई छ कान्छू !!
नमस्कार सम्पुर्ण मा
2081 साल को पहिलो तिज गित आयको छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला❤❤
dami
सारै मिठो तिज गित मलाई त नयाँ र पुराना लाेक दाेहाेरीका गायिका दिदीहरुलाइ मेरो नमन छ🙏🙏🙏🙏🙏❤️💕🎊🎉
आहा कति राम्रो गित बनेको रैछ सम्पुर्ण टिमलाई हार्दिक बधाई संगै हरितालिका तिज को शुभकामना छ म दाङ देखि 💃💃💃💃🙏🙏🙏🙏🙏
धेरै मन परेयो ❤❤❤सबैलाई धन्यवाद ❤❤❤
आहा यो हो नि तीजको गीत त सुभकामना अल टिम
Aaha kti metho geet .dhanyabad sabai teamlai .❤❤
Waw kati mitho ani ramailo teej geet thank you so much all singers
आहा क्या राम्रो तिजको गित बनेको छ नेपालमा टिपिकल गितहरु ल्याउने कलाकारहरुमा मानसिँह खड्का जस्तो कलाकार अरु कोही छैन जस्तो लाग्छ मलाई सफलताको शुभकामना मानसिँह सर❣️❣️❣️❣️
धेरै राम्रो गित बनेको छ सफलताको शुभकामना मानसिंह दाई ❤❤❤
यसपाली मानसिङजि को गित ले तहल्का मच्चाओस यसपालिको तिजमा । बधाइ छ
Wa Sarai ramro lagyo geet safal ta ko suv kamana chhitai karod club ma pugos miss you all team and man Singh sir
साह्रै मिठो तिज गित करोडौं क्वलबमा पुगोस् सफलताको शुभकामना 🎉🎉❤
मौलिकताले भरिएको सिर्जना ❤❤❤
क्या मीठो गीत सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤मैले त सुने अब तपाईंको पालो
आहा कति राम्रो गीत अनि नाच ❤😊
कति रमाइलो छ हे ❤❤❤❤❤
निकै राम्रो प्रस्तुति
निकै राम्रो गीत
कती रमाईलो मौलीक तिज गित यस्तो पो हो
तिज गित ❤❤❤❤❤❤
अत्ति उत्कृष्ट गीत पुरानै सैलिमा।।
Best of luck sabaema dherae ramro x mero dear frn chandrakal godluck🙏🙏🙏🙏🙏🙏
आहा सारै राम्रो तिज गित सफल्ताको शुभकामना
🙏👏👏Wow very nice and butafuli ddhiroko geet ❤❤❤namasta tika dd and saina ddli tigerko sabaikamana 💐💐💐👍👏👏👌👌❤️
सफलताको सुभकामना गित करोड क्लबमा पुगोस 🎉🎉🎉🎉❤
अहा दामी छ है❤❤❤❤❤
Purva dekhi pachim samma ko xetra sametera teej geet aayex khusi lagyo agrim happy teej all❤❤ and congratulations to all team members 🎉🎉🎉❤❤❤❤
Nice teej song
Lots of love mama 💗💗
Aaha kati mitho geet❤❤❤❤❤❤❤
आहा कति रमाइलो तीज गीत सुभ कामना मान्शिन सर अनि सम्पुर्ण
सुप्रिम गित सबै चेलीको मनलाइ मनोरन्जन गराउने
आहा कति राम्रो तीजको गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको, म सङ पनि जोडीनु है 🙏
@@Anju-Bishowkarma 🙏❤️🌹
@@Anju-Bishowkarma ❤️❤️
❤❤❤
❤❤❤
@@Sirjana_Birahi_Thapa😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😅😮😅😮
आहा कति राम्रो तिज गित 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
आहा कत्ति मिठाे तिज गित सम्पूर्ण अग्रज कलाकारहरूलाई सम्मान गर्दै चन्द्रकलाजी लगायत सम्पूर्णलाई अग्रिम सफलताको शुभकामना छ हामी सुभाष म्युजिक नेपालको तर्फबाट।❤️🙏
पुर्व देखि पश्चिम् , उत्तर देखि दक्षिण सम्मका सबै तिज प्रेमिहरु कलाकारहरुको स्वर
रहेको उत्कृष्ट तिज गितलाई सफलताको शुभकामना ।
Aaha kati mitho git suni rau lagne ❤❤❤❤❤❤❤❤
आहा धेरै पछि मौलिक तिज गीत बधाई छ मानसिङ दाइ लगायत सम्पूर्ण टिम लाई ❤❤❤
तिजको गितमा सधै दिदी बहिनीहरू लाई समेटेका हुछन मानु भाईले सारै मन पर्छ सम्पुण दिदी बहीनीहरु लाई धन्यबाद बिषेश गरी मानशिङ भाई धन
यबाद तिज को शुभकामना ❤❤❤
Kati ramro geet ho .pahileko .purano geetharuko yad aayo❤
आहा कत्ति राम्रो तिज गित❤❤❤
राम्रो छ शुभकामना
Ho yesto ho teej ko geet vnya❤
आहा सारै मिठो तिज गीत मलाई कति बेला हेरु झै लागेको थियोे सम्पूर्ण कलाकार को लय शब्दमा रहेर बनेको तिज गीत मानसिङँ दादा र सबै कलाकार को लय शब्दमा गीत बनेको रहेछ सम्पुर्ण लाई सफलताको धेरै शुभकामना असाध्यै राम्रो बनेको छु है तिज गीत अब बुहारी भाग सात पनि चाहिन्छ है मानसिङ दादा प्यारो सानि है हेर्नु पर्छ मलाई ❤❤❤ मेरो प्यारो सानि लाई धेरै सझेको छु ❤❤❤❤सबै ठाउँ समेटेर भनेको तिज गीत असाध्यै मन परो मलाई त❤❤❤🎉🎉🎉
यस्तो पो होत तिजको गित भनेको बधाई छ मानसिङ्ग भाईको टिमलाई
आहा ! तिजको गीत भनेको यस्तो हुनुपर्छ ।❤🥰 सम्पूर्ण टिमलाई बधाई 😊
अति सुंदर तीज गित ❤
धेरै राम्रो गीत,नमस्कार म कल्पना बिस्ट,यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏
🙏👌❤️
आहा क्या मिठो लोक मौलीक भाकाको गित बालापनमा गाउँ घरमा मादलको तालमा यी यस्ता भाकामा गाउँ भरिका दिदी बहिनी दाजुभाइ जम्मा भएर नाच्थे गाउथे ठ्याक्कै त्यस्तै आभास भो ..गित सङ्गीत ब्याबसायिक मात्रै नहोस यी यस्ता लोक भाका पनि बचुन ❤❤🎉🎉❤❤सफलताको शुभकामना
बिदेशमा बसेर पनि यति राम्रो गीत सिर्जना गर्नुभएको रहेछ सबै पक्ष राम्रो लाग्यो धेरै कलाकार हरुको जमघट देख्दा लगानी उठाउन त गाह्रो हुन्छ होलानी ।
❤❤❤❤❤❤❤ धेरै पछि पो मानसिँह दाजु को च्यानल देखियो त कता हराउनु भको थियो र दाजु 🙏 हार्दिक बधाई तथा सफलता को करोडौ शुभ कामना छ सम्पुर्ण कलाकार टिम सहभागी हुनुहुने सबै दिदीबहिनी लाई सम्मान छ ❤❤❤❤❤
ओ हो नाच्नु पर्छ याल मन पर्यो
झन्डै पैंतिस जना होनहार गायक गायिकाको स्वर मा रहेकको नाँचिदेउ संगिनी गित एकदमै मौलिक बनेको छ। विविध भौगोलिक स्थानको र बजारको वर्णन गरेर पुर्व पश्चिम जोड्ने राम्रो भुमिका खेलेको छ। अझै विदेशमा रहनुभएका नेपाली चेलि लाई पनि सम्बोधन गरेर एक टुक्का गाइएको छ।गित एकदमै उत्कृष्ट लाग्यो। अहिलेको परिवेशमा एकदमै मौलिकता र हाम्रो संस्कार संस्कृतिलाई जोगाइराख्ने यो गितको परिकल्पनाकार,लेखक निर्देशक, नृत्यमा रहनुभएका कलाकार लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️
आहा कति राम्रो गित ❤❤❤❤❤❤❤❤❤
Purano bhaka vayni dherai ramro xa woowow best wishes teej geet yesto huna parxa
धेरै राम्रो भाइ।।।।।।।।।।
आहा सारै मिठो गीत दीपा सा दिदी आरुषी मगर अनि सुनिता दिदी टीका पुन आहा भको भए सुर्खेती मात्र miss you दिपाशा 😭😭
आहा कति मिठो गित👉👌👉👌👍
गित राम्रो लाग्यो मान सिहं भाई ❤❤❤
Wow महान चाँड हरितालिका तिज गिद धेरै चेलिहरुसहित सम्पूर्ण कलाकार हरु साथै हाम्रो करिस्मा आन्टीको बोटे चोर बजार सँगै जोडिएको मानसिङ् दाजु सेखर सम्पुर्ण नेपाली कलाकार हरुमा सम्मान स्वरुप उन्नति प्रगति मा बिकास हुदै जाऔस् सुभ कामना🎉🎉🎉
दामी ❤❤❤❤❤❤
धेरै धेरै राम्रो छ।
सफलताको शुभकामना ❤❤❤❤❤
Ati mitho mitju 🎉congratulations
Kati ramro samuhik teej git...
badhai xa man Singh Bhai & tika baini & anjali & karishma KO khatara dance ......badhai xa sabai lai.
Best wishesh for sharmila bc dee❤❤❤❤❤❤and best off luck all dd harulauuu❤❤❤❤❤❤
सारै राम्रो छ
Dami mitju 🎉🎉congratulations
राम्रो लाग्यो गित !
Aaha Kati ramro git😊😊😊
Mero vauju(keshari) ko voice awesome ❤❤❤
शुभकामना राजा🎉🎉🎉
Wow ❤mutu nikai ramro xa❤
यो होनि तिज गीत भनेको। बल तिज आएको जस्तो लाग्यो मलाइ त हजुर हरुको पनि ❤❤💃💃💃💃💃💃