तिज गित यस्तो पो हुनु पर्छ। सबै कलाकार एकै साथ मिलेर गाउनु भएको कति रमाइलो सबै कलाकार लाइ उच्च सम्मान छ ।🙏🙏🙏🙏 गए साल पनि धेरै राम्रो तिज गित गाउनु भएको थियो। ❤❤❤❤❤
तिज गित ले बिकृती फैलिएको बेला यो गित ले धेरै कुरा सिक्ने मौका मिलेको छ खराव गित निकाल्ने महिला पुरुष लाई ।। सम्पूर्ण कलाकार प्रती सम्मान छ धेरै राम्रो बनेको रहेछ यो गित करोड कलाब मा पुगेको सुन्ना पाइयोस्❤❤❤❤❤❤
१२ मिनेट सम्म गित हेरेपछि याद आयो आफ्नो बिचार नि छोडु जस्तो पुराना तथा बास्तबिक जिबन भोगाइलाइ सङ्गीत मार्फत सबैलाइ मनोरन्जन दिनु हुने सबै गायक गायिका तथा सम्पुर्ण टिमलाइ हार्दिक आभारि ! बुझ्यौ शान्ति श्री ! !
हाम्रो नेपाली संस्कारमा यो भिडियो हेर्दाखेरि तीज आएजस्तो लाग्यो सबै दिदीबहिनीको दुःख अनि सुख रमाइलो सुनेर तीज आएको बल्ल महसुस भयो happy teej 🎉all🎊❤️💃💕🇳🇵
Dinbhari kam gareko thakan yo vedio herepaxi metiyo gaugharma didi bhahiniko yad aayo ❤️❤️🙏 Ma rolpako manchhe hal Ktm Gausala Battisputalibata herdaii chhu Miss you all singer ❤️❤️❤️
नमस्कार म सुमन थापा मगर हामि धेरै दिदि बैनि हरुको आवाज मा रहेको यो तिज गित कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है ❤
Nice song
La badhai xa didi
1Pb
🙏शब्दनै पुग्दैन हजुरकाे तारिफ गर्न तेति सुन्दर हाेइसिन्छ हजुर कसम हरपल यसै गरि @💕मुस्कान देखिरहनुु पाअाेस हे भगवान 🙏🙏
😅😅 u tttttttttt
सबैले माया गरिदिनु होला 🙏❤️🌸
Geet ramro xa xittai million cross garxa views suvakamana xa❤
विचरा खुमनलाइ एक्लै पारेर कति हैरान पारेका ? एकजना साथि वनाइदिनुनि ।
So nicee song ❤❤
So nicee song ❤❤
Ok
हाम्रो जम्बो टिमको प्रस्तुतिलाई माया गर्दिनुहुने सबैलाई धन्यावाद । 🙏❣️🙏
धेरै गायिकाहरुको स्वर र अभिनयमा रहेको गीत.. राम्रो लाग्यो.. शुभकामना छ
ल बधाई छ सबै टिम लाई🎉🎉🎉❤❤❤🙏🙏🙏
कती राम्रो तिज को गित धन्यवाद छ खुमन दाजु❤️🙏
नमस्कार सबैले माया गरिदिनु है हामिलाई💐💐💐
Hass❤❤❤
Ok@@narayan-vf9ne
धेरै राम्रो तिज गित सबै दिदी बैईनि अनि खुमन दाइ लगायत सम्मान का साथ सलाम छ❤❤ हरेक वर्ष यस्तै गिज गित सुन्न पाउँ❤❤🙏🙏👌👌
गएको साल पनि एकदमै राम्रो थियो तिजको गीत अहिलेको पनि धेरै राम्रो छ सम्पुर्ण कलकारहरूलाई सफलताको शुभकामना 🙏🙏
तिज गित यस्तो पो हुनु पर्छ। सबै कलाकार एकै साथ मिलेर गाउनु भएको कति रमाइलो सबै कलाकार लाइ उच्च सम्मान छ ।🙏🙏🙏🙏 गए साल पनि धेरै राम्रो तिज गित गाउनु भएको थियो। ❤❤❤❤❤
नमस्कार म आशा बि सि हामी धेरै दिदिबहिनीहरुले गाएको यो गित कस्तो लाग्छ प्रतिकृया दिनु हाेला है🙏🙏
Dherai ramro6 ni hajur teej song wow supper se upper❤❤❤❤
एकदमै मन पर्यो मलाई त ❤❤❤
beautiful xa all of you
Geet ekdam babal xa awa ko 2 din ma 1 million + janxa
Tki ho
अरु तीज को गीत बिकृति भयो यो साल को तीज खुमन सर गीत ले नेपाल खानने भयो❤❤
ल ठीक छ रमाइलो छ यो तिज गित 😅😅❤❤
यो सालको उत्कृष्ट तीज गीत❤❤
तिज गित त यस्तो पो हुनुपर्छ बधाई छ सबै जना लाइ❤❤❤
गजब राम्रो रमाईलो गित।शुभकामना सम्पूर्ण टिमलाई 💐
भगवानले नै जोडाएका हुन् आहा कति मिठो गीत सबै कलाकारलाई नमस्कार न्यानो न्यानो अभिवादन❤❤❤❤❤❤❤❤❤❤❤❤♥️♥️👌👌👌
सारै राम्रो तिज गित सम्मपुर्णमा हार्दिक बधाई छ💃💃💃💃👌👌💐💐💐👏👏👏💃💃💃💃💃🙏
😍😍अहिले बजारमा आएको सबै भन्दा राम्रो गीत लाग्यो मलाई😍😍❤❤आहा सारै मिठो आबाज सबैलाई धेरै धेरै ईश्वरको अनगिन्ती आशिष😇😇😇😇😇😇
एकदमै राम्रो लाग्यो यो गित ❤❤सीता श्रेष्ठ dd ko फ्यान जति यता हाजिर हुम त 🎉🎉🎉🎉🎉
😂😂😂😂
ल रमाइलो राम्रो गित गाउनु भय छ बधाई छ सबै सबै लाई ❤❤❤ अनि धन्यवाद पनि 🎉🎉
तिज को गित त यस्तो पो हुनुपर्छ जतिसुने पनि सुनु मन हुनि👌👌👍️👍️
एकदमै राम्रो लाग्यो धन्यवाद सबैलाइ सम्मान ❤️❤️🙏🙏
देरै रमाइलो ❤❤❤❤❤
तिज गित यस्तो पो हुन पर्छ म अर्घाखाँची सुपा देउराली बाट हाल अर्घाखाँची सबैलाई नमस्ते
Q3
Aaha Kati ramro geet didibahiniko
यो गीत ले पनि अगाडि गीत्ले जस्तै सफल्ता पायोस शुभकामना
Super teej song. Good luck Durga Paudel & all team❤❤
Good luck Entire Team 🎉🎉🎉🎉
खत्रा छ❤🎉🎉🎉🎉
80साल को गीत जस्तो चलेको थियो 81साल को गीत पनि अझै धेरै चलोस् शुभकामना छ 🫶❣️🙏🙏
Aaha super all teem lai hardik badhai xa👌👌❤️❤️❤️❤️🎉🎉😂😂😂😂
असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार म चिजा तामाङ हामि २५ जना दिदि बैनि हरुको आवाज मा रहेको यो तिज गित कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद 🙏🙏🙏🙏
राम्रो
सबै गित गाउने चेली हरुलाइ आउदै गरेको तिज को हार्दिक सुभकाम ब्यक्त गर्दछु।❤❤यो तिज को बेस्ट तिज गित बनोस फेरि पनि श्भकामना❤❤🙏🙏🙏🙏
Teej geet vanko ta yesto po hunun parch ❤love this song ❤❤❤❤
balla mitho geet aayo wow❤❤safaltako kamana
आहा❤😊
तिज गित भनेको यस्तो पो हुनुपर्छ नि म यता czech republic बाट हेर्दै छु ल...❤❤
Badhai xa al tim lai❤❤🙏🙏
Aaha super Allll teem lai hardik badhai xa 🎉🎉🎉🎉🎉 video 🎉🎉🎉🎉
Wow कति राम्रो तिज गित❤️❤️❤️🌹🌹🌹
इतिहास रच्ने भयो यो गीतले❤❤❤
Aaha kati mitho git aayo ❤❤❤❤❤saphlatako subhakamana all ❤❤❤❤❤
अब चै तिज आयो जस्तो भयो ❤❤❤❤
darai ramro xa didi baine haru ko teej geet sampurna teem lai badai xa 🎉🎉🎉
Asadhhai mitho lagyo ni bai ❤❤❤🎉🎉
खुमन दाई र सबै कलाकारहरु सबैलाई हार्दिक बधाई यो गितले देश खायो 🎉🎉🎉🎉मैले 130 चोटि हेर्दा पनि धित मरेन शुभकामना सबैलाई ❤❤❤🎉🎉🎉
सारै राम्रो गीत अनि सबैको प्रसन्सनिय प्रस्तुति! दामी लाग्यो। सम्पूर्ण ईन्टायर टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉
आहाँ साँचिकै सारै सुन्दर परुसतुति 😊 सबैजना को 🙏🥰
मोटाउदै गय मायाँ घट्दै गयो भन्ने शब्द असाध्यै मन छोयो 💘🙏
तिज गित ले बिकृती फैलिएको बेला यो गित ले धेरै कुरा सिक्ने मौका मिलेको छ खराव गित निकाल्ने महिला पुरुष लाई ।।
सम्पूर्ण कलाकार प्रती सम्मान छ धेरै राम्रो बनेको रहेछ यो गित करोड कलाब मा पुगेको सुन्ना पाइयोस्❤❤❤❤❤❤
यो गित को रचनाकार लाई 21 तोप को सलामी साथै सम्पूर्ण टिमलाई हृदय नमन् धेरै धेरै सफलताको शुभकामना 🙏👍️🌺🎉🌹❤️
राम्रो छ 🙏🙏🙏🙏👏👍
यति धैरै कलाकार यकैठाउ मा वाउ बबाल छ👌👌👌❤️♥️🇳🇵💯🌹
Teej lagyo aabata balla❤❤❤❤❤
राम्रो छ सबै तर म समिक्षा अधिकारी को आवज नि सुन्न चाहान्थे यो गित मा🙏🙏😢😢
बल्ल राम्रो तिज आको जस्तो भयो यो गित ले ❤❤❤❤❤❤
एक दम राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉❤❤❤
Congratulations 🎉🎉🎉 New album ko lagi❤❤
गीत एकदम राम्रो छ यो गीतको शब्दहरु धेरै मील्यो मेरो जोडीलाइ😀😀😀😀😀
१२ मिनेट सम्म गित हेरेपछि याद आयो आफ्नो बिचार नि छोडु जस्तो पुराना तथा बास्तबिक जिबन भोगाइलाइ सङ्गीत मार्फत सबैलाइ मनोरन्जन दिनु हुने सबै गायक गायिका तथा सम्पुर्ण टिमलाइ हार्दिक आभारि ! बुझ्यौ शान्ति श्री ! !
यो वर्षकै उत्कृष्ट तिज गीत ।❤
Ramelo xa yo tija gitako ramro aani hasauni khalko raixa 🙏🙏🙏😍😍😍😍❤️👍👌🙏
Dherai ramro Lago suvskama🎉🎉🎉❤❤❤❤🙏🙏🙏🙏🙏🙏
सबै कलाकार भएको गित एकदमै राम्रो लाग्यो अजै राम्रो राम्रो गितकाे प्रदिक्ष्या मा बसेका छु 🙏🙏🙏🙏🙏🙏
Namaskar sabai Didi bahini aama harulai ramro 6 best of luck ❤❤❤❤❤
शर्मिला दिदि र जुना दिदि ❤️🙏
Wow 🎉🎉🎉छाडा कम भाकाे नि आएछ🎉🎉
नमस्कार,🙏म जानकी तारमी मगर❤ हाम्रो नया गीत आको छ सबैले माया गरिदिनु होला ❤
हाम्रो नेपाली संस्कारमा यो भिडियो हेर्दाखेरि तीज आएजस्तो लाग्यो सबै दिदीबहिनीको दुःख अनि सुख रमाइलो सुनेर तीज आएको बल्ल महसुस भयो happy teej 🎉all🎊❤️💃💕🇳🇵
Saraie ramro❤❤❤
धेरै राम्रो गित 😍😍
यो हो नि तीज गीत भनेको आहा अति सुंदर
आज दिल खुश हुआ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
2081 ko chitta bujhne Teej git sabaile 💃💃💃hola 🙏🙏🙏
धेरै राम्रो तीजको गीत सबैजनालाई बधाई छ।
कति राम्रो धन्यवाद सम्पूर्ण टिमलाई 😂❤❤
नमस्कार राम राम😂🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻♥️♥️♥️
Tthank u Veri Machi
Kati Ramaelo xa git ♥️
आजा पेरि गित सुन्मलाग्यो सारै मन प्रछ तिज गित👌👌💐💐🌿👍️🙏🙏🌹🌿💐🌾👍️🌾🌿🌺🌾🌿💐🌾🌿🌺👌🌾💐
कति धेरै नयाँ फेस कहाँ हुनुन्थ्यो होला यति धेरै कलाकार 😊❤️
Yesto po teejko geet aaha.❤❤❤ Superhit.
गित सारै रमाइलो लाग्यो अभिनय र नाच चाइ सलिना बैनिको सारै राम्रो छ स्वर पनि उस्तै राम्रो लाग्यो❤️❤️❤️
आहा क्या राम्रो गित सुनी रहु लाग्ने तिज गित भनेको त यस्तो हुनुपर्छ ❤❤❤
यो हो नि त तीजको गीत कति राम्रो गीत संगीतको कोसेली लिएर आउनुभएछ नि बजारमा🤗🤗🤗🤗🤗🤗🤗🤗
Sabai jana ko ramro xa
एकदमै राम्रो छ सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई 💞❤❤🌹🌹🥀🥀
Nice group tij song ❣️🙏💐🥀
सीता श्रेष्ठ दिदी को फ्यान जति यता हाजिर हुम् त्❤🎉
दामी ।।।सम्पुर्ण आदरणीय कलाकार जीउ हरुमा सम्मान । यो तिज खाने भयो गीत ले।लौ बधाई छ।
वाओ कति मिथो चेलिबेती हरु का लागि निउ सोङ अल तिम लाई मिथो सम्जना अनि उच्च सम्मान को साथै all tim lai nai dherai maya ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo po hote tej song ❤❤❤❤
सबै कलाकारलाई सुधकमना 🌺🌺🌺🌺
Aaja samako best teej songs ❤❤
Good lok khuns. Vai ❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार सबैमा म गायिका श्रीदेबि देबकोटा हजुरहरु माझ हामि मिठि तिज गित लिएर आएका छौ , हेरेर सुनेर साथ दिनु हुन्छ भन्ने आसा गरेकि छु 🙏🙏
Ysto po hunu parxa teej ko geet❤❤❤❤❤
यस्ता पो तिज गीत हुन त लोकप्रिय गायक मेरो लोकदोहोरी क्षेत्रकै मन पर्ने कलाकार खुमन अधिकारी लगायत सम्पुर्ण टिम्लाई शुभकामना
सबै कलाकारहरू एकै ठाउँमा देख्दा रमाइलो तेसै माथी सबैको कला गला अनी बीसेस् डान्स चाँही खत्रा लाग्यो❤❤❤❤
यस्तो पो हुनु पर्छ तीज गीत ।।
राम्रो छ।।
Kati ramro xa hai sathi haru geet❤
Dinbhari kam gareko thakan yo vedio herepaxi metiyo gaugharma didi bhahiniko yad aayo ❤️❤️🙏
Ma rolpako manchhe hal Ktm Gausala Battisputalibata herdaii chhu
Miss you all singer ❤️❤️❤️