New Teej Song 2081 - Ramro Ghar By Sharmila Gurung, Kamala Pokharel & Rem Gurung Ft. Salina Nepali

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Presenting a new Nepali Teej Song “Ramro Ghar” by Sharmila Gurung, Kamala Pokharel, and Rem Gurung featuring Salina Nepali and friends, only on Sharmila Gurung’s Official UA-cam Channel.
    Sharmila Gurung Presents:- New Nepali Teej Song 2081
    #RamroGhar
    #SharmilaGurung
    #KamalaPokhare
    #NewTeejSong2081
    #NewTeejSong
    ------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Ramro Ghar | राम्रो घर
    ♪ Vocal:-
    Sharmila Gurung
    Kamala Pokharel ‪@kamalapokharelofficial9050‬
    ♪ Music:-
    Sharmila Gurung
    ♪ Lyrics:-
    Rem Gurung ‪@RemGurung‬
    ♬ Music Arranger:-
    Binod Bajurali
    ♬ Mixing | Mastering:-
    Khadak Bajurali
    ♬ Recordist:-
    Sagar Bajurali
    ♬ Recording Studio:-
    Malashree
    ♬ Audio | Video:-
    Sharmila Gurung
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Choreographer | Direction:-
    Smriti Timilsina ‘Guruaama’ ‪@guruaamafilms9510‬
    🎬 Cast:-
    Salina Nepali ‪@SalinaNepaliSaneOfficial-zb5zu‬
    🎥 Cinematographer:-
    Rajesh Ghimire
    🎬 Edit | Color:-
    Nabin Gharti Magar
    🎬 Post Production
    Guruaama Films
    🎥Shooting Location:-
    BG Banquet, Kathmandu
    🎬 IT Support | Advice:-
    Rajendra Aryal ‪@RajendraAryal‬
    🎬Special Thanks:
    Aandhikhola Tamu (Gurung) Samaj, Kathmandu
    Panchakot Samaj, Gorkha
    ------------------------------------------
    © Sharmila Gurung, 2024
    -------------------------------------------
    Social Links:-
    UA-cam:- / @sharmilagurungg
    Facebook:- / sharmilagurungmusic
    Please like, share & subscribe to Sharmila Gurung's official videos.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 274

  • @SharmilaGurungg
    @SharmilaGurungg  27 днів тому +134

    सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरुमा म लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ को नमस्कार। मेरो लय र प्यारो भाई रेम गुरुङ को शब्द अनि प्यारी बैनी कमला पोखरेल र मेरो आवाजमा रहेको मौलिक तीज गीत "राम्रो घर" सार्वजनिक गरेका छौं। प्यारी बैनी स्मृति तिमिल्सिना "गुरुआमा" को निर्देशन र प्यारी बैनी सलिना नेपाली र प्रियजन तथा आमा दिदीबैनीहरुको प्रस्तुति रहेको यो गीतको अडियो भिडियो के कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुहोला। धन्यवाद ।

    • @durgamagar9058
      @durgamagar9058 26 днів тому +4

      🎉🎉q

    • @hukumsingh1069
      @hukumsingh1069 26 днів тому +2

      अहिले चाहिँ खुसी ब्यक्त गर्दै बनाउनु भएछ तिज गित एकदमै राम्रो छ दिदि र आउदै गरेको तिजको शुभकामना पनि छ 🎉👏🙏🏻❤

    • @tikasinjalimagar3011
      @tikasinjalimagar3011 26 днів тому +2

      हजुरको गितपछि बल्ल तिज आउँछ सिस good luck

    • @songhayan6322
      @songhayan6322 26 днів тому +2

      आहा तिज गीत ❤

    • @AlphaBoy-0
      @AlphaBoy-0 26 днів тому +3

      पुराना बर्श हरु मा जस्तै जति सुनेपनी मन न अगाउने गित बनेको रहिछ खुशी लाग्यो यस्तो मौलिक गित सुन्न पाउदा

  • @JunaShreesMagarVlog
    @JunaShreesMagarVlog 26 днів тому +28

    आहा! कस्तो मिठो गित साच्चै तिजले दिदि हजुरलाई नै खोजेको हुन्छ तिज र हजुर एक अर्काको परिपुरक जस्तो लाग्छ हार्दिक बधाई दिदि 🙏 ।

  • @anjukarki8551
    @anjukarki8551 25 днів тому +2

    Wow kati ramro Ra ramahilo teeja song bala teeja aako jasto va Sharmila dijuko teeja song suner happy teeeja sunpuda didibeniharula👏👏💚💚♥️♥️🙏🙏🙏🙏💃💃💃💃

  • @AnjitPokharel
    @AnjitPokharel 26 днів тому +19

    तीज पर्ब र तीज गीत भन्ने बित्तिकै आदरणीय दिदि Sharmila Gurung दिदि को नाम सबै भन्दा पहिला जोडिन्छ मौलिक र टिपिकल मा गीतमा झुम्ने शर्मिला गुरुङ्ग दिदि दर्सक हरुमा मौलिकपन को रश नै भर्ने गर्नु हुन्छ! हरेक बर्स उहाका तीज गीत एउटा चेली र माइती बीच प्रति को माया को भाब बोकेको पाइन्छ! भन्नै प्रदा दिदि को सबै गीत वियोगान्ता नै हुन्छ तर यसपाली भने एउटा राम्रो असल घर पनि हुन्छ है भन्ने आधारमा तीज कोसिली लिएर आउनु भाको छ सबैले माया गरिदिनु है 🙏❤️❤️

  • @chandsantosh8127
    @chandsantosh8127 26 днів тому +8

    आहा आदरणीय दिज्जु कति मीठो 🎉🎉🎉🎉शुभकामना छ है अनि तिज गित भनेर बिस्तराले पोल्यो जवानी ले पोल्यो रे अनि त्यो पैरन नाङ्गा भिडियो अनि छाडा शब्द लेख्ने गाउने नाच्ने सबैको ध्यानाकर्षण होस यो गित मा ❤❤❤❤

  • @PrakashBhattarai-vk3nk
    @PrakashBhattarai-vk3nk 26 днів тому +8

    वास्तविक कलाकार यस्ता लाई भनिन्छ,तिज को पहिचान यस्ता गितले दिन्छन अनि संस्कृति को जगेर्ना पनि यिनै कलाकार बाट मात्रै हुन्छ,धन्यवाद दिदी सारै राम्रो छ गित❤❤❤

  • @ImandarPalpali
    @ImandarPalpali 26 днів тому +6

    आहा ! यस वर्षकै उत्कृष्ट तिज भाका ।

  • @user-zs3qw9yq5t
    @user-zs3qw9yq5t 26 днів тому +7

    गित अतिनै राम्रो छ तेस्तै राम्रो भिडियो सादा सरल बिना तडकभडक एकदमै राम्रो लाग्यो❤❤❤

  • @Ridamgr
    @Ridamgr 26 днів тому +7

    हो बुहारी लाई छोरी जस्तै र सासु लाई आमा जस्तै मान्नु पर्छ एकदम मार्मिक छ गित बधाई छ शर्मिला दिदिको तिज गितको टीमलाइ❤❤❤🎉🎉🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 25 днів тому +5

    आहा कति राम्रो गित स्वरकी धनी गित भनेको योपो होनि शुभ कामनाछ❤️❤️

  • @kamalapokharelofficial9050
    @kamalapokharelofficial9050 26 днів тому +19

    बाबाको आगनिमा मौलिक तीज गीतलाई यहाँ हरुले दिनुभएको माया सङै आदरणीय दिदी शर्मिला गुरुङ्को लय सिर्जनामा तथा रेम गुरुङ दाजुको शब्द सिर्जना, शर्मिला गुरुङ दिदी र मेरो स्वर ,स्मृती तिमिल्सिना गुरुआमाको निर्देशनमा रहेको मौलिक तीज गीत राम्रो घर हेरेर प्रतिक्रिया दिनुहोला धन्यबाद ।।।।❤❤❤❤❤❤❤

    • @user-fu5xl5zn9n
      @user-fu5xl5zn9n 26 днів тому +3

      ❤❤❤❤❤

    • @hukumsingh1069
      @hukumsingh1069 26 днів тому +3

      राम्रो छ दिदि 🎉 👏👍 अग्रिम शुभकामना छ

  • @madhavpokharel257
    @madhavpokharel257 26 днів тому +10

    बजार मा भड्किला गित आईरहेका बेला आदरणीय अग्रज दिदीहरू का यति राम्रा मौलिक र सकारात्मक गित सुन्न पाउँदा बल्ल मन खुशि भयो। सम्पूर्ण टिम लाई सफलता को शुभकामना

  • @TilbahadurKhatri-ls3pt
    @TilbahadurKhatri-ls3pt 26 днів тому +4

    हर साल हर तिजमा शर्मिला दिदिको टिपिकल दाजु बैनी दिदी भाइ सारा परिवार बसेर सुन्न मिल्ने गित निकाल्नु हुन्छ ।सफलताको लाखौलाख सुभकामना छ

  • @GaganBudha-ki9tj
    @GaganBudha-ki9tj 5 днів тому +2

    जे जस्तो भय पनि ,सब्द,स्वर सङग सङ्गै छाडा गित निकाल्ने हरुलाई चेतावनी पनि गिन बाटै छ ❤अहिले सम्म कै उत्कृष्ट गित teej गित भनेको यस्तो पो हुन पर्यो त🙏🙏❣️

  • @guruaamafilms9510
    @guruaamafilms9510 26 днів тому +12

    नमस्कार म स्मृति तिमिल्सिना गुरुआमा यही गीतको भिडियो निर्देशक🙏 मिठो मौलिक गीत हजुरहरुको लागी है त❤❤❤

  • @06Himaloli
    @06Himaloli 26 днів тому +5

    मौलिकतामा आधारित रहेर यो गीत निर्माण गर्नुहुने सबै टिमलाई धेरै बधाई तथा शुभकामना। शर्मिला दिदीले गाएका तीज गीतहरुमा साँच्चैको रस पाइन्छ । छाडा र उत्ताउला हुँदैनन् यो गरिमा बचाउन सक्ने आदत र शालीनता दिदीमा छ।

  • @Dammar_magar
    @Dammar_magar 26 днів тому +5

    फेरी आयो दिदी को गित सुनेर नअघाउने मलाई यति राम्रो लाग्यो नि दिदी बधाइ छ 🎉🎉🎉

  • @subaskhadka9396
    @subaskhadka9396 26 днів тому +12

    आहा बल्ल तिज आएको फिलिन्ग्स आयो

  • @PujaAdhikari-ri7um
    @PujaAdhikari-ri7um 26 днів тому +3

    बल्ल यो पो हो त तिज गित❤❤❤

  • @RemGurung
    @RemGurung 26 днів тому +13

    सम्पूर्ण मौलिकता प्रेमी दर्शक श्रोताहरुमा म यस गीतको शब्द सर्जक रेम गुरुङ को नमस्कार ।
    आदरणीय दिदीहरु शर्मिला गुरुङ र कमला पोखरेलको साथमा यो मौलिक गीतमा सहकार्य गर्ने अवसर पाएकोमा खुशी छु । यो अवसरको लागि धन्यवाद दिदी हजुरलाई ।
    छोटकरीमा भन्नुपर्दा यो गीत मौलिकता र सकारात्मकता को जगमा टेकेर बनेको गीत हो ।गीतको टुक्काहरू शुरुदेखि बग्दै अन्तिम टुक्कासम्म पुग्दा गीतले एउटा सुखद कथाको आकार लिन्छ । अर्को शब्दमा भन्नुपर्दा यो गीत सकारात्मक उर्जा (Positive Vibes) दिने गीत हो ।
    हामी सबै अडियो तथा भिडियो टिमको काम के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।
    धन्यवाद । 🙏❤️🙏

    • @khemjoshi3641
      @khemjoshi3641 26 днів тому

      धेरै धेरै शुभकामना रिम ब्रो ❤❤

  • @romancenepal5206
    @romancenepal5206 26 днів тому +3

    आहा ❤❤ क्या मिठो गीत "राम्रो घर" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @BhimkalaGurung
    @BhimkalaGurung 26 днів тому +3

    कति मिठो तिज गित ❤❤❤❤❤❤❤बधाई छ नानी

    • @hukumsingh1069
      @hukumsingh1069 26 днів тому

      यसपालि हजुर नाच्नु भएन त दिदि 😊

  • @dhanakarki578
    @dhanakarki578 26 днів тому +2

    आहा कति मिठो गित सबै टिमलाई शुभकामना❤❤❤❤

  • @SharadaRawal9
    @SharadaRawal9 26 днів тому +3

    आहा कति राम्रो गीत❤🎉🎉🎉

  • @nepaliyoutube-fe7bk
    @nepaliyoutube-fe7bk 18 днів тому +1

    सबै मन मुटु मा बस्न सफल हजुर हजरु काे गित ले साच्चिकै एदम मिठो आन्द हुन्छ ❤❤

  • @aasishsharma-hw8jg
    @aasishsharma-hw8jg 26 днів тому +2

    कति राम्रो❤🎉🎉

  • @prakashbk8258
    @prakashbk8258 25 днів тому +2

    तीजकाे गीत त यस्ता पो हुनु पर्दछ धेरै धेरै शुभकामना ❤❤❤❤दिदी

  • @amrit261
    @amrit261 26 днів тому +2

    आहा तीज गीत भनेको त यस्तो पो त्यसैमाथि कमला दिदीको स्वर र शर्मिला दिदीको स्वर।❤❤❤❤

  • @sanjaysaugat
    @sanjaysaugat 26 днів тому +2

    आहा ! उत्कृष्ट तिज भाका । best of luck sharmila diju

  • @bishnubk828
    @bishnubk828 24 дні тому +3

    सारै राम्रो लाग्यो ❤❤❤❤

  • @mr.gurung579
    @mr.gurung579 25 днів тому +3

    बल्ल तिज आए जस्तो लाग्यो।शुभकामना छ।❤🙏

  • @PrakashBk-w4x
    @PrakashBk-w4x 26 днів тому +1

    एस्तो पो तिज गीत सुन्दै आन्नद आउने❤

  • @tekprasadneupane8633
    @tekprasadneupane8633 26 днів тому +4

    जय नेपाल मलेसिया देखि हेरदैछु

  • @yamkumar2264
    @yamkumar2264 26 днів тому +3

    कति मिठोतिज गित दिदिको बिहान बिहानै सुनेको बल्ल तिजआयजस्तो भयो हामी पर्देसिलाइ सफलताको शुभकामना

  • @user-ye5dv3mb8o
    @user-ye5dv3mb8o 25 днів тому +1

    निकै मार्मिक गीत सदावार सुन्निखाले आहा ❤❤❤

  • @amritgurung8412
    @amritgurung8412 25 днів тому

    वास्तविक तीजको भाव झल्काउने आह्हा यस्तो होनि मौलिकता भन्ने त❤❤❤👏👏🙏

  • @BimalPraja-v3m
    @BimalPraja-v3m 19 днів тому +2

    धेरै राम्रो तिज गीत सम्मान छ दिदीहरुलाई

  • @SitaKhadka-c9j
    @SitaKhadka-c9j 26 днів тому +4

    देबि अरे भाउजु त क्या मीठो शब्द सफ्लताको धेरै धेरै सुभकामना सम्पूर्ण टिमलाई ।

  • @sumanmagar8108
    @sumanmagar8108 26 днів тому +1

    यो हो नि तिजको गित ❤❤🙏🙏🙏

  • @reshampurja6996
    @reshampurja6996 26 днів тому +1

    अत्यन्तै मीठो तीज गीत, बधाई छ 🌺🌺🌺🌺❤️❤️❤️❤️👍️👍️👍️👍️👍️✌️✌️✌️✌️✌️👏👏👏👏👌👌👌👌🤸🕺🤸‍♂️

  • @biralkumal6032
    @biralkumal6032 25 днів тому +2

    🙏🙏🌹 हाम्रो आदरणीय दिदी शर्मिला गुरुङ लाई कोटि कोटि नमन र सम्मान छ ।

  • @user-et9mp5wg5t
    @user-et9mp5wg5t 23 дні тому +5

    तीज को धेरै धेरै सुभकमना सबै आमा दिदी बैनी हरु लाइ

  • @KumarChaulagainOfficial
    @KumarChaulagainOfficial 26 днів тому +2

    शुभकामना दिदी राम्रो तिज गित

  • @namratarai8943
    @namratarai8943 26 днів тому

    साच्चै को तिज song त यस्तो होनि सर्मिला बैनिको राम्रो शब्दमा मिठो आवाज र सलिना बैनी को well dance लाई big सम्मान 🙏🙋🙋🙋सबै teem लाई happy तिज भन्न चाहे ❤❤❤❤🎉🎉

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs 26 днів тому +1

    अरुको उफ्रिने र उच्छृंखल बनाउने गीतको हैरानीमा हरेक बर्ष दिदीबहिनीहरुलाई मौलिकतामा हराउने र नचाउने गीतको पर्खाइमा सर्मिला गुरुङ नै भन्ने आभास हुन्छ शुभकामना!

  • @user-kx6fm9yw7k
    @user-kx6fm9yw7k 26 днів тому +1

    बधाईछ राम्रो चिज गित ❤❤❤

  • @anjuale734
    @anjuale734 26 днів тому +1

    आहा सारै राम्रो तिज गीत दिजु सम्पुर्णलाई सफलताको सुभकामना 🙏

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 23 дні тому +2

    माैलिक तिजगीत बधाई र सफलताको शुभकामना मीठो स्वरकी धनि नेपाली चेलिलाई ❣️

  • @krishnakarki9278
    @krishnakarki9278 19 днів тому

    आहा कती र्मामीक मीठो तिज कोसेली दिनूभयछ र्समीला बैनीले सबै दिदी बैनीलाई तिजको शूभकामना ❣️🙏❣️🙏❣️🙏❣️🙏

  • @Barsha-or9ec
    @Barsha-or9ec 26 днів тому +1

    आहा कति राम्रो गित

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 23 дні тому

    आहा आज सुने दिदी कति राम्रो सबैकुरा मन पर्यो ❤❤🙏🙏

  • @MagarOfficialNar7302
    @MagarOfficialNar7302 26 днів тому +1

    सफलताको शुभकामना 🎼🎤♥️💐👏

  • @ashathapa4440
    @ashathapa4440 25 днів тому +1

    आहा,यस्तो पो तिज गित❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 13 днів тому +1

    आहा कति राम्रो तिजको गित गाउघरको याद आयो सबै चेलि लगाऐत शमिला बैहिनी शुभ कामनाछ❤️❤️

  • @RamBahadur-rk1lu
    @RamBahadur-rk1lu 26 днів тому +1

    Kati Ramro geet

  • @user-zr7hp7re7p
    @user-zr7hp7re7p 11 днів тому +2

    Ramro ramro ramro ramro ramro ramro ❤❤❤❤❤❤❤❤❤❤mero syangjja ko san❤❤❤❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 26 днів тому +1

    केया दामि हजुरकाे तिज गित ल बधाई छ सार्मिला गुरुङ दिजु लाखौंलाख सुभकामना,,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ambikakhanal1865
    @ambikakhanal1865 12 днів тому +1

    कति राम्रो शब्द सोर लयमा गीत ल्याउनुभाछ सर्मिला जिले ❤❤! सुभकामना !!

  • @SirjanaDeuja
    @SirjanaDeuja 25 днів тому +1

    यस्तो पो हुनु पर्छ तिज गित आहा सम्मान छ सर्मिला दिदी हजुरलाई

  • @sandeshgurung7523
    @sandeshgurung7523 26 днів тому +1

    आहा सीस सफलताको अग्रिम अग्रिम शुभ कामनासहित सम्मान छ हजुर लगायत सम्पूर्ण दिदी बहिनीलाई आउदै गरेको तिनको शुभ कामना

  • @bimalabhandari3099
    @bimalabhandari3099 26 днів тому +1

    गित अति नै मन पर्यो उस्तै राम्रो नित्य सलिना बैनिको सफलताको सुभकामना सबै टिमलाई

  • @sabitrikhanalpdl5200
    @sabitrikhanalpdl5200 26 днів тому +3

    टिकटक बनाए र भर्खर युटुबमा सुन्दै छु मलाई डोलि दिदा भनेका शब्द रहेछ यो गीतमा ❤❤ मन छोयो मन😢😢

  • @bihanmagarpiyanomusic6497
    @bihanmagarpiyanomusic6497 26 днів тому +1

    Tahalka pitnu parchha dd yo geet le yespali maulik teej best❤❤❤❤❤❤

  • @magarhari2214
    @magarhari2214 26 днів тому +1

    Dherai ramro chha

  • @user-fu5xl5zn9n
    @user-fu5xl5zn9n 26 днів тому +2

    Sarai ramro geet ani sab kura mileko ❤❤❤❤ best weshes dd ❤❤

  • @SandeepSubedi-h7d
    @SandeepSubedi-h7d 19 днів тому +1

    अग्रज बाट अपेक्षा सधै राम्रो नै रहन्छ !! अहिलेसम्मकै उत्कृष्ट गित लायो दिदी 🙏❤️❤️

  • @pariindianrestaurant7712
    @pariindianrestaurant7712 26 днів тому +1

    Sarmila didi ko geet sunda ananda Ahucha ❤🎉🙏

  • @BindaRegmi.videos
    @BindaRegmi.videos 15 днів тому

    आहा धेरै राम्रो तिज गित
    अहिलेको सन्दर्भ धेरै यस्तै छ❤❤❤❤

  • @dineshchapagain6444
    @dineshchapagain6444 11 днів тому +1

    अति राम्रो छ दिदी । शुभकामना ।।।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏵️🏵️🏵️🏵️🏵️🌹🌹🏵️🏵️🌹🏵️🏵️🏵️🏵️🏵️🏵️

  • @songhayan6322
    @songhayan6322 26 днів тому +1

    ❤wow

  • @SherSingh-sj3zi
    @SherSingh-sj3zi 25 днів тому +1

    Top notch teej song sarmila str

  • @mohantamang3596
    @mohantamang3596 7 днів тому +1

    हाम्रो कला हाम्रो मौलिक हाम्रो परम्परा अति सुन्दर प्रस्तुति सफलताको धेरै धेरै शुभकामना छ🙏💐❤🙏

  • @sitamagar3198
    @sitamagar3198 19 днів тому +2

    आजै टिकटक खाेलेकाे यति राम्रो गित सुन्न रै छ बरै❤❤😢😢😂

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 25 днів тому +1

    Dherai ramro tija ko git badhai chh

  • @rupkhatri3361
    @rupkhatri3361 26 днів тому +3

    आहा सारै रमाइलो तिज गित बल्ल तिज आए जस्तो भयो सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 16 днів тому +1

    आहा! गीत भनेको त यस्तो पो हुनु पर्छ। अत्यन्तै उत्कृष्ट गीत सम्पुर्ण अग्रता कलाकारहरुलाई उच्च सम्मानका साथ सफलताको अग्रिम शुभकामना ❤🎉🎉🎉😊😊

  • @arunrai51704
    @arunrai51704 9 днів тому +1

    सुन्दर अति सुन्दर गीत हजुरको शर्मिला ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @satidevibhandari1269
    @satidevibhandari1269 26 днів тому +1

    Aaha kati ramro x

  • @user-om3tn3xo6w
    @user-om3tn3xo6w 23 дні тому +1

    सर्मिला गुरुङ को गित भने पछि म हुरुक्क हुन्छ अहिले त आउनै छोदो दिदी को गित बदाइ छ सबै जना लाइ

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 26 днів тому +3

    Teejko suvhakamana sabaima❤❤

  • @SandeepSubedi-h7d
    @SandeepSubedi-h7d 19 днів тому +1

    अग्रज बाट सधै अपेक्षा राम्रो कै हुन्छ !! अहिलेसम्मकै उत्कृष्ट गित दिदी 🙏❤️❤️

  • @ammarthapa5559
    @ammarthapa5559 25 днів тому

    बल्ल तिज आए जस्तो लाग्यो शर्मिला दिदी को तिज गित सुनेर कति मिठो लय अनि शब्द छ दिदी को जति सुने पनि सुनी रहु लाग्छ दिदी को गित हरु जय नारी जय तिज हे बरिलै❤❤❤❤❤

  • @MagarTibratavlog
    @MagarTibratavlog 9 днів тому +1

    आहा यस्तो पाे हाेत तिज गित अहिलेका छाडा गित भन्दा कति हाे कति सुन्दर गित दिदिलाई सलाम छ धेरै शुभकामना दिदि

  • @ushabasnet6075
    @ushabasnet6075 22 дні тому

    साच्चै सर्मिला दिदिको गित कति मार्मिक अनि मन छुनी हुन्छ्न मलाइ सारै मन पर्ने गाइका पनि हुनुहुन्छ सर्मिला सबै गितहेर्ने गर्छु मैले❤❤❤❤❤❤❤❤❤

  • @Gurungmagarcouple
    @Gurungmagarcouple 24 дні тому +1

    Aha Kati mitho got teej layo ab❤❤

  • @santoshpaudel-qq1mp
    @santoshpaudel-qq1mp 12 днів тому +1

    Kasto ramro git swor sabda team good luck

  • @sonikabk8033
    @sonikabk8033 25 днів тому +1

    अहाकतिमिठाे गितहाे जतिसुनेपनि उतिसुनिरनि जस्ताे सम्पुरन दिदिबहिनि जमभयर तिजसमनदि गित कतिराम्राे हाे सरमिलाकाे साेरपनिउतिकई सुनदर बनपाखा गुनजिनेसाेरछ❤❤❤❤❤

  • @ganeshbist5926
    @ganeshbist5926 21 день тому

    अत्यधिक राम्रो तिज गीत दिदी
    मलाई मन पर्ने दिदी का सबै गीत हरु ।

  • @SovaGurung-v9g
    @SovaGurung-v9g 7 днів тому +1

    यो शब्दहरु मन मुटु मा गड्यो❤❤❤❤❤❤

  • @user-ts4pm6qy1n
    @user-ts4pm6qy1n 22 дні тому +1

    आधा दुध देखाएर बुर्खुशि मार्नेहरुले आखा र कान च्यातेर हेर अनि सुन
    इ एस्ता हुन्छन तिजका गित ❤
    शुभकामना सर्मिला दिदि अनि टिमलाइ ❤

  • @lalitaadhikari6172
    @lalitaadhikari6172 26 днів тому +2

    यस्तो पो हो तीज गीत शर्मिला दिदी लाई thhank you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 25 днів тому

    सारै मीठाे माैलिक तीज गीत । सबै दिदी बहिनीलाई हार्दिक बधाई तथा शुभकामना ।

  • @user-fp2kj4sm1o
    @user-fp2kj4sm1o 2 дні тому +1

    सर्मीला गुरुड० को सबै गिती अति राम्रो लाग्छ

  • @user-ue6ch2wn4f
    @user-ue6ch2wn4f 23 дні тому

    Yasto po hunu parxa teej ko git ❤

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 11 днів тому +1

    दिदी नमस्कार हजुरको प्रस्तुतिले तीज बोल्छ।सम्पुर्णलाई शुभकामना

  • @rajuthapa4581
    @rajuthapa4581 26 днів тому +3

    टिकटक हेरी भर्खर युटुबमा खोजी हेर्दैछु ,

  • @aashis1128
    @aashis1128 23 дні тому +1

    अत्यधिक राम्रो प्यारी दि❤❤❤

  • @maheshkarki9554
    @maheshkarki9554 25 днів тому +1

    सुन्दर तीज गीत्🙏🙏

  • @user-qn9xg3vl1n
    @user-qn9xg3vl1n 21 день тому

    आहा कति मिठो मौलिक तीज गीत dd बहिनी हरुको झनै राम्रो हाम्रो सलिना बहिनि को नाच सबै dd बहिनी हरु मा धेरै धेरै बधाई छ ❤❤❤❤❤

  • @himalayandecorrugs5991
    @himalayandecorrugs5991 21 день тому +1

    बल्ल धेरै पछि तीजको बास्तविक मर्म बोकेको गीत सुन्न पाइयो !यो गीत समाजको लागि संदेश मूलक छ ! गीतका सर्जक तथा गायिकाद्वयलाई धन्यबाद र बधाई ! सबै पक्ष राम्रो सभ्य भए पनि गीतमा नृत्य गर्नु हुने प्रमुख मोडेलको आधा ढाड र नाईटो देखाएर नृत्य गरेको पाटो मौलिक गीत अनुसारको प्रस्तुति भएन ! शोभनीय भएन ! पुरै बस्त्रमा पनि नारी सुन्दर देखिन्छ जसरी अन्य दिदीबहिनीहरु देखिनु भएको छ ! अलिकति यो कुरालाई पनि ध्यान दिनु भएको भए राम्रो हुन्थ्यो !