गास, बास र सहबास हुँदा पनि उच्च महत्वकांक्षले मानिसलाई निराश बनायो | SATTYA SAMBAD ||
Вставка
- Опубліковано 4 жов 2024
- GUEST: Dr. YOGI BIKASHANANDA
HOST: JIBRAM BHANDARI
EDIT: MAHESH PANDEY
PRODUCER: LAXMI RAJ BHANDARI
GRAPHICS : RANJAN NEUPANE
MCR : AMIT SHRESTHA, SUMAN CHAUDHARY, BASANT SAUD
STUDIO CAMERA PERSON: RAJESH DHAKAL, PURAN SUBEDI
CAMERA PERSON : SHIRASH SHRESTHA, D.B MAGAR
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#Dr_YogiBikashananda #JibramBhandari #SattyaSambad
धन्यवाद जिवराम भन्डारी सर! मैले लामोसमयदेखी अपेक्षा गरेको ब्यक्तित्व आज लिएर आउनुभएकोमा धन्यवाद ।।। हुन त उहाँका सबै भिडियोहरु मैले हेर्दै / सुन्दै आएको छु उहाँकै च्यानलबाट ।
तर अवसर दिनुभएकोमा धन्यवाद ।
र गुरुदेवलाई पनि हार्दिक नमन!
अन्तर्वार्ताभरिको सबसे चुरो कुरो, एकाग्रता (concentration) नै सु:ख हो। कर्म योगको कुरा पनि त्यही हो। Work on your concentration to be happy!! गजब लाग्यो!
आहा ! धन्यबाद जीबराम सर । हाम्रो सही गुरुलाइ ल्यायर मन आनन्दीत भयो । नेताहरुको अनुहार हेरेर अशान्त भयको मन आज शान्ती भयो ।
जिबराम सरलाई पनि धन्यवाद गुरु जि लाई ल्याउनु भएकोमा।
मन बुझाउने र तन गर्न प्रेरित पार्ने एक मात्र महामहिम, महापुरूष महा योगि डा- योगि विकासानान्द लाई हृदय देखि नै नमन छ।
डा योगि विकासानन्द देशकै शिर हो।उहाको प्रेरणा र जागरण अद्वितीय छ।तर उहाको कुरो बुझ्न अलिक तिब्र इक्छा चाहिन्छ।तिब्र खोज चाहिन्छ जीवन प्रतिको।
Wow amazing speech gurubar hardik naman.. !
जिबराम जी ले बल्ल एकजना सुन्दर मान्छे भेटाउनु भो आज । धेरै धेरै धन्यवाद । बकम्फुसे हरुको अन्तरबार्ता हेर्दा हेर्दा वाक्कदिक्क भैएको थियो। आज मलहम लगाईदिनु भयो । यस्तै motivational बिद्वानहरुलाई भेट्न पाईयोस्।
साधु साधु साधु !!!
नमन गुरुदेब,अदभुत शक्तिशाली भगबानको स्वरुप ,गुरुदेबलाई भेटेपछि जीवन आहा भयो ,अति उतम भिडियो , धन्यवाद
अदभुत संवाद, प्रश्नको सतीक तथा पूर्ण जवाफ । नेपालको राष्ट्रिय बिभुती,डा योगी बिकासानन्दलाइ अतिथी को रूपमा ल्याउनुभएकोमा धन्यवाद ।
जीवराम Sir हजुर्को अन्तर्बर्ता अतिनै ज्ञान बर्दक रमाइलो सुनिरहुन मन लाग्छ । Bishnu Malla London
Maha manab Hun Dr. Yogi vikasananda
माहान याेगी बिकासान्द झा गुरुकाे शिक्षा सबै स्कुलमा लागू गर्नु अति अावस्यक छ। सक्नु हुन्छ भने। लागू गराउन पहल गर्नुस जीव राम भन्डारी ज्यु। वाहाले देखाउनु भकाे बाटाे एकदम सजिलाे छ। मत केवल भिडियाेमा प्रवचन हेरेर अनि सुनेर ।जीवन जिउने कला सिकेकाे छु।
एकदम रमाइलो कुरा खुशिलाग्यो धन्यवाद दुबैजनालाइ
खुशी लाग्यो विकासानन्द जस्तो महात्मा दार्शनिकलाई ल्याउनूभयो । तर वहांको व्यक्तिगत वाल्यकाल, शैक्षिक, घरायसी र पारिवारीक जीवनी पनि जान्ने कौतुहल थियो ।
Aru poni interview xa uha ko tesma aafno children and born barema ma vannu vako xa
जिबराम सर नमस्कार परम पुजय गुरुदेब मा काेटि काेटि नमन
जय होस गुरु डा,बिकाशानन्द
योगि गुरु ल्याउनु भएको मा धन्यवाद छ हजुरलाइ
गुरुदेव को जय होस् ,,साह्रै चित्तबुझ्दो कुरा सुन्न बुझ्न सिक्ने मौका मिल्यो,
Great person…my ideal person bikasananda..
जिबराम सर नमस्कार धेरै सम्मान। जय गुरुदेव 🙏🙏🙏
जीवन सरको प्रश्न सोध्ने शैली निकै राम्रो लाग्छ । विकाशानन्द गुरुको जीवनदर्शन झनै उपयोगी।
यो निकै उत्कृष्ठ अन्तर्बाता हो मेरो जीबनकोलागि
ज्यादै सान्दर्भिक र रचनात्मक कार्यक्रम । धन्यवाद गुरुवर तथा शिवराम सर।
Naman gurudev👏👏👏👏👏
प्रणाम गुरु जी
Love 😍
जय होस गुरु देव अदभूत ज्ञानबाणी सुन्ने अवसर प्रप्ता भयो गुरु देव🙏🙏🙏
हार्दिक धन्यवाद,जीवराम sir,
आमजनमा सकारात्मक उर्जा थप्न सफल,
सबै नेपाली जनमा साथै विश्वमा ज्ञानको ज्योति छर्न सफल, एक सफल व्यक्तित्व सम्माननीय सदगुरु विकाशानन्द प्रति कोटी कोटी प्रणाम
गुरुवर..
A very wonderful and informative interview which inspires the real path of life. Thank you for the whole team for bringing this precious interview.
Jaya ho!
Gurudev
धन्यवाद पत्रकार जि ।। ड्र. बिकाशानन्द को प्रबचन सुन्ने मौका youtoub मा दिनु भयकोमा ।
That's wonderful...
जिवराम सरलाई कोटि कोटि नमन। एक महान दार्शनिक जो सबैको दुख हटाउन प्रयत्नशील हुनुहुन्छ गुरुदेवलाई पनि कोटि कोटि नमन। मेरो त पुरै जीवन परिवर्तन भैसक्यो। हामी सबैको जयहोस।
heartly thankful gurudev🙏🙏🙏
As well jibram sir🙏
Question sodhne sai Answer dine sabai nai Uchha koti ko sarai ramro lagyo dr. bikasananda sir Jibram Sir prati avari chhau
Jeeva ram sir dherai dherai dhannebad ki Dr yogi vikasnanda jue ko mitho sambad herna r sunna pauda.
Jay guru dev 🙏
Guru ko jai hos
❤️❤️❤️❤️
ठिक मान्छे लाई अतिथि बनाएर ल्याउनु भएकोमा जिबराम सर लाई धेरै धेरै धन्यवाद छ ।।
गुरुजी येसो नेपालको तत्काल राजनीति समबेदनाको बारेमा एउटा video बनाउनु पर्यो। बिदेसी जासुसहरुले नेपाल लाई घेरेर राखेको छ। एउटा कडा राष्ट्रबादी message जाने video तत्काल चहियो।
salute dr. vikasha sir.........ekdam majja aayo 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
धन्य गुरुवार ,यो युगका कृष्ण भन्दा फरक नपर्ला ✌️🙏जय मनोक्रान्ति
Jay Gurudev🙏
सेवा नमन गुरुदेब
Gurudev naman
जय होस।
जय होस।।
जय होस।।।🙏
WELL SAID GURU DEV . YO BAISYA YUG MA YESTAI HO
Jay gurudev
गजब अन्तर्वार्ता ।
Jay hosh gurudev .
सार्है राम्रो अन्तर्वार्ता ।
Dherai khusi Lago Jay guru dev
Yes! concentration👍
LIFE-SAVING teaching for all those who are performing "THE RAT RACE"
Dherai dherai DHANNYABAAD chha Dr. BIKAASHAANANDA ji laai.
aa
जय गुरदेव/मनोक्रन्ती !
Nice 👌 👋 👌 👋 👌 👋 👌 👋 👌 👋 interview .
गुरु नमन
धन्यवाद हजुर हरू लाई 🙏🙏🙏🙏🌹🌹
Guru Dr. Yogi Vikashananda jay Manokranti
ऊर्जा शील अग्रज 💕🙏💕
🙏❤️
Great motivation!!!!! Keep it up sir
ॐ ।
Such a Brilliant guru🙏🙏🙏
जय होस
Good information
राम्रो लाग्यो ।
Hats off Guru
jay gurudeb
जय गुरूदेव
जय गुरुदेव 🙏
Jaya gurudev
प्रणाम 🙏 गुरुदेव
Good think..
नमस्कार गुरुदेव
Sachikai man chune sabdaharu xan hajurko gurudev.dhanyabad xa hajurlai🙏🙏🙏🙏🙏🙏
Jibaram sir thanks for your Good work because Gurudev is Best Guru
❣️❣️
❣️😍
एकदम सहिकुरा बिकासनन्द गुरुकोकुरा कति सनद्रबिक छ सुनिरहु हेरिरहु जस्तो कैले न अघाउने
Satyam Shivam Sundaram
Naman guru jee
ल्यङ फ्याङ
Most awaited.
माहा गुरु vikash aananda जय होस 🙏
Great minds
Guru is the best😍
Wauu Guruji 🙏🙏🙏🙏🙏🙏🙏
Aananda aayo jay hos sabaiko
🙏🙏🙏🙏🙏🙏
greater channel 🙏👍️
Very nice 👍
Jay Gurudev Jay manokranti
गुरु बिकासानन्द 🙏🙏🙏
great !
This is very awaiting interview in this show. Love and Hats Off both of you 💞
जिबराज सर विशेष धन्देबाद