Really fantastic, especially for beginners who have only a little computer knowledge ! Waiting for your next presentation, till then bye with a lot of thanks.
सहि छ सहि
Interesting teaching 🙏🙏🙏
धन्यवाद यस्तै अरु भिडियो काे अपेक्षा राखेकी छु
❤❤Reliable
भरखर सिक्न खोज्नेको लागि अति नै उपयोगी सामग्री रहेछ यस्तै अरु भिडियोको पनि अपेच्छा राख्दछु ।धन्यवाद
हजुरलाई धेरै धेरै धन्यवाद हामी जस्ता सिकारुलाई सहयोगी सामग्री बनाएर राखिदिनु भएकाेमा
Clear, simple and interesting! Thanks.
good .thanks aru pani saral tarikaharu.
Thank you sir for your nice information 👍👏💐
good
❤❤
Good trainer
Dherai ramro
❤❤❤❤❤Best
धन्यवाद
धेरै धेरै धन्यवाद सर ।
साच्चै उपयोगी र सहयोगी भिडियो ,हार्दिक धन्यवाद सर। बुज्न र सिक्न अत्ति अत्ति नै सजिलो छ। 1000 like मेरो तर्फ बाट
thanks for information.
Thank you sir
Tapaiko bujhaune tarika ekdam manparyo..jasto manxeyle ni sunne bittikai bujhne❤️dherai dherai dhanyawaad❤️
राम्रो छ आवश्यक सामग्रीहरु तर एकदम छिटो भयो बुझ्न गाहो हुन्छ ।भिडियोमा पनि कुन मिनुमा गएको हो त्यो पनि देखाउनुभयो भने झनै राम्रो हजुरसगै प्रयोगात्मक गर्न खोजियो सकिदैन ।
Thanks sir
very nice
गज्जब लाग्याे सर ।
powerpoint 2016 ko download garney tarika sikaidinuna sir.tapai ko veiod ramro lagyo
could you plesae make one video about power pivot & power query?
Good
tochy
Thank you sir.
अति राम्रो काम
nice
धरै राम्रो लग्यो सर...सर एउटा प्रश्न सर यो Excel मा एउटा बक्स भित्र एक भन्दा बढी बक्स इन्सर्ट गर्न के गर्नु पर्ला?
ड्रपडाउन लिस्ट बनाउने भन्नुभएको हो सर ?? यदि हो भने DATA ट्याबमा जानुस् र डाटा भ्यालिडेसन अप्सनमा क्लिक गर्नुस् लिस्ट रोज्नुस् र सोर्स अन्तर्गत कुनकुन बक्स एउटै बक्समा चाहिएको हो त्यो सेलेक्ट गर्नुस् ! .......प्रतिक्रियाका लागि धन्यवाद सर !
यहाँको प्रायजसो भिडिओ हेरें, ज्यादै राम्रो लाग्यो।सिकारुको लागि अत्यन्तै लाभदायक छ।शुभकामना सरलाई।
कार्यालय को लागि दैनिक भ्रमण फार्म तथा बिल निर्माण
HTML and QBAASIC ko Pani video upload garidinus hai.
यो चाहिँ अलि पछि है ! अहिले फुर्सदमा घर बसेर भर्खर सिक्दै गर्नुभएका सिकारुलाई लक्षित गरिएको छ । धैर्य गर्नुस् तपाईंले भनेको पनि अपलोड हुनेछ ।
Sir mackbook air samdandhi mani banaunu na
Sir database system pani detail sikaunu na hai thanks for help sir
All vidiyo plz
ani yo banaeko powerpoint slide paxi pendrive ma halera laptop bata herna milxa ki nai.......maile afu le banaeko arulai pathauna laeko milena
तपाईंले अडियो, भिडियो, आदि मल्टिमिडिया सामग्रीहरु स्लाइडमा प्रयोग गर्नुभएको छ भने अर्को कम्प्युटरमा त्यो हेर्न मिल्दैन । किनकि तपाईंले प्रयोग गरेको अडियो भिडियो अर्को कम्प्युटरमा नहुन सक्छ । यदि अक्षर र फोटा मात्रै छन् भने मज्जाले मिल्छ । यसको प्रयोग नै पेनड्राइभमा हालेर डुलाउनका लागि हो ।
@@NepaliBook vido haru xan k maile aba arulai pathauna mildaina tw...aba tyo file bhaeko mero computer bigryo...k garne aba?
भिडियो भए त मिल्दैन ! स्लाइडमा भिडियोको लिङ्कमात्रै आउने हो भिडियो कपि भएर आएको हुँदैन !
video kasari lyaune movie
Atyantai upayogi video
Sir ma tapaeko yo video bat dherai nai ramro computer cikdai xu besic computer cikna ka lagi yeuta vedeo banaedinu hola..
यो च्यानलमा प्रायः बेसिक कम्प्युटर सम्बन्धि भिडियोहरु नै छन् र ती भिडियोहरु बाट तपाईंले ms word, excel, powerpoint लगायतका कुराहरू सिक्न सक्नुहुन्छ च्यानलमा गएर हेर्नुहोला । आगामी दिनमा तपाईंले भनेअनुसारको भिडियो पनि राखौंला । धन्यवाद !
mobile bat@kasari sikna sakinx ?
ठीक उत्तरमा क्लिक गर्दा हिरयो रंग कसरी लगाउने हजुर ?
Google docs ma nepali vasama slide banaune tarika pani halnus
तरिका त्यहि नै हो मात्र भाषाको लागि नेपाली युनिकोड प्रयोग गर्न सकिन्छ वा नेपाली फन्ट प्रयोग गर्न सकिन्छ ।
Online pictures kasari lyaune ho sir
इन्सर्ट ट्याबमा गएर online picture मा क्लिक गर्नुस् मेडम । भएन भने यश च्यानलको हाजिर जवाफको भिडियो हेर्नुस् !
blank side banauda click nai hudaina k vara hola?
blank slide मा क्लिक हुँदैन मिस, त्यसमा मिडिया फाइलहरु मात्रै राख्न सकिन्छ । Blank Slide मा केही लेख्नपर्यो भने Text Box ल्याएपछि मात्रै क्लिक हुन्छ । त्यसैले text box ल्याएर काम गर्नुहोला ! धन्यवाद !
Auta file ma 20 ota sheet xa sabai ma autai date entry grnu xa kasari sakinxa sir
Pdf ma maidai sir
Sir mero ma animation haru kina show vaxain?
@@NepaliBook tyo tw gareko sir vyena..eakpali.. WhatsApp ma herdinu na mah pathako xu
Tapaiko bujhaune tarikale nai channel subscribr garna manlago😊
classnai jana pardaina hola 😂
Yo video banayeko last ma slide show nai bayena sir ani continue nai show bayena yeuta slide bata arko slide ma jana ko lagi mouse leh click nai garnu parne bayo k bayeko hola please sdendisherpa@gmail.com is my email thank you
सहि छ सहि
good
Thank you sir
nice
Thank you sir !! outstanding teaching method