Dherai khusi lagyo hami sano huda asar saun ko maina ma makai sarauna lghda baba le sunaunu huntyo ani katha sunda nindra harautyo rat vari makai banautyu baba ko yad ayo .....
मलाई अकबर बिरबल काे कथा किताब पढेर रमाइलो लिन्थेउ अहिले त युटुबले खरर भनेकाे सुन्दा धेरै मज्जा लाग्यौं याे कथा भन्ने बेक्कि जाे भयपनि धेरै धन्नेबाद छ 🙏👍️🌹🌹🌹
पहिला छुट्टा छुट्टै थिए ... "छोटो भयो" भन्ने गुनासो आएको हुनाले सबै मेटेर एउटै भिडियोमा हालेर अपलोड गरेको हुँ @Bhakta Bahadur Sapkota .. नत्र, यति धेरै कथा एकै बसाइमा लेख्न त कहाँ सक्नु।
हजुरको आवाज नै मीठो छ कथा बाचनमा ।अब छोरी सग भएको बिरबलका कथा हरु सुन्न पाए हुन्थियो ।खोपीको सियाउ ।बिर्बल्कओ खिचडी ।आदि कथाहरु बाचन भएको सुन्न पाइन्छ ।भन्ने आसा गरेका छौ।
अरु देश को बारेमा ५००-७००बषे पुरानो इतिहास राम्रो सँग थाहा छ , तर बिडम्बना आफ्नो देश को इतिहास पडाउदा २००-३०० बष मात्र इतिहास पडाउनछ , के २००-३००बषे भन्दा पहिले मान्छे हरु यहा बस्दैन थियो होला र ???
ऊँ ऊँ ऊँ नम शिवाय नमः श्री विष्णु नम मा लक्ष्मी नारायण ऊँ ऊँ ऊँ श्री कृष्ण राधे राधे राधे माँ ऊँ ऊँ ऊँ श्री राम जय हनुमान जी ज य गणेशाय श्री सनी देव नम ऊँ ऊँ ऊँ नम 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Thanks आनन्द नेपाल शर
सारै रोचक रमाइलो कथा
जति सुन्यो उति उति सुनुसुनु लाग्दो
Dherai khusi lagyo hami sano huda asar saun ko maina ma makai sarauna lghda baba le sunaunu huntyo ani katha sunda nindra harautyo rat vari makai banautyu baba ko yad ayo .....
सहि राम्रो मन पर्यो
मलाई अकबर बिरबल काे कथा किताब पढेर रमाइलो लिन्थेउ अहिले त युटुबले खरर भनेकाे सुन्दा धेरै मज्जा लाग्यौं याे कथा भन्ने बेक्कि जाे भयपनि धेरै धन्नेबाद छ 🙏👍️🌹🌹🌹
Ka
T😊h😊a
Ka
T😊h😊a
धेरै राम्रो कथा सुनाउनु भयो❤❤❤❤
मेरो कमेन्ट जसले पड्दै हुनुहुन्छ उहाँ र उहाँको परिवारलाई श्री पशुपतीनाथ ले रक्षा गरुन हरेक योजना सफल होस🙏🏻😘 जय नेपाल जय नेपाली 🇳🇵🇳🇵😘🙏🏻🙏🏻
Ganesh Dahal
3777,ㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㄷ ..ㅡㅡ⁸ㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㅡㄷㅈ😊
❤
ㅈ33😅@@shankardahal2541
बिर्बलकाे बुद्धिमत्तापुुुर्बककाे राेचक कथा सुन्दा रमाइलाे लाग्याे । धन्यबाद ।
कथालाई र उदघोषलाई धन्यवाद ।❤
रमाइलो कथाको लागि धेरै धेरै धन्यबाद
धनेबाद ... हजुर लाई ।
Mailed khojeko video aja paye Khushi lagyo thank you Ananda Sir
रमाईलो रोचक कथा लाग्यो
धेरै मन पर्छमलाइ ई कथाह म सुनि रहन्छु
Aaha katti ramailo 👌👌👌👌👌👌
डामी छ बुद्धिमानी कथालाई
ATI Sundar! Katha ,,, Dhanyabaad Mahodaye
❤❤❤❤ रोचक जानकारी मूलक कथा का लागि मुरी मुरी धन्यवाद
❤❤🎉wow !very sweet Akawar &Birwal story 🎉❤❤
Sarai nai man paryo ❤❤❤🌹🙏🙏
Dherai. Ramro. Prshna. Utar. Dhannya. Bad. Kati. Ramro. Samaye. Pas. Hunchha
Drawing khatra lagyo uncle
Dherai majja auncha hajur lae bolnu bhako voice lae Garda jhan ramilo lagcha Sunna lae ..thank you to make UA-cam channel Loving it so much. ..
अति नै राम्रो
Asadhai ramailo lagyo daju hajurko voice
वहा वहा म सानो छ दा यो कथा सुनेको थिए । मामाले भनेको सुत्ने बेला राति । यो बेला को धेरै याद ?
खुशी लाग्यो @MONSTER GAMERZ ..
बिरबलरअखबर काेकाहानि धेरै राम्राे लाग्याे
wow 😲😲Katha sunna Kati aananda mahusus vayirako cha
अति ज्ञान बर्दक कथा।
Gyanyukta Katha Nice Intresting
रमाइलो
कथा धेरै मनपर्यो
Very very goob. Like again
Nice ❤
धेरै मन पर्यो
1aa
Qqqr @@Sharvilhadkhale
@❤😂😊@🎉😊😊!@😊😊#
ज्यादै राम्रो चलाखिपूर्ण बन्ने बनाउने खालकाे कथा ।
Hats off to this channel.
बुध्ीमताकथाहो धन्यबाद!
Dherai ramro xa sir
Welcome such interesting stories
याे कथा रकथा परसतुतिसुनन लायक छ।
Nice very nice story.Thanks
वाचन शैली एकदमै राम्रो दाई ।
धेरै राम्रो।
❤❤
वीर र राजा खबर कथा धेरै राम्रो लागो सचाईकै बीरबल बुद्धिमानी रैछ कथा रोचक थियो
धेरै धेरै राम्रो कथा
Lovely katha. Love you content
धेरै मनपर्यो
Ramro lagyo
❤Very nice story
अलिकति भनाई मिलेन ।
बादशाह: ए केटा, कुन बाटो आग्रा पुग्छ ?
केटा: कुनै बाटो पनि पुग्दैन । बाटो हिँड्छ र आग्रा पुग्न ? मान्छे पो हिँड्छ त ।
big fan daju hjr ko voice ma vayko sabai katha sunne garxu😍😍
Good thing very good 😊😊
म काठमाडौंमा।
सुन्दर प्रस्तुति ।
Thank you @Min Bahadur Thapa
Good job bro thanks 4 video.
Jay jay hos ytti mitho swrmaa kimbantti bataai dinu bhko maa
ramro lagyo
यो बीरबल र अक्बर को कथाले मेरो जस्तै दिमाग रहे छ भन्ने प्रमाणित भयो शुनौनिलाई धन्यबाद।
I
😂😂😂😂 हो रहेछ ..!!
Sunder rachana.
अति ज्ञानिबद शब्द
Thaks.
Wow so nice😍
Good storing
Wow ramro
योकथाहा मलाई साह्रै मन्पर्यो मँ र्गुलर ग्रहक पनी हुँ ,,
nice story 🎉🎉🎉
आनन्द आउछ
Very good to your khata
विरबल को नाम नै दस चोटि विरबल परेको जस्तो छ नि ...😂😂😂
एसलाई नि किम्बदन्ती झै लिनु होला😂😂😂
ati ramro.tara ekai choti vanda lamo vayo.tesaile ek chotima dui ya teen matrai vane besh hunr thiyo ki.
पहिला छुट्टा छुट्टै थिए ... "छोटो भयो" भन्ने गुनासो आएको हुनाले सबै मेटेर एउटै भिडियोमा हालेर अपलोड गरेको हुँ @Bhakta Bahadur Sapkota .. नत्र, यति धेरै कथा एकै बसाइमा लेख्न त कहाँ सक्नु।
हजुरको आवाज नै मीठो छ कथा बाचनमा ।अब छोरी सग भएको बिरबलका कथा हरु सुन्न पाए हुन्थियो ।खोपीको सियाउ ।बिर्बल्कओ खिचडी ।आदि कथाहरु बाचन भएको सुन्न पाइन्छ ।भन्ने आसा गरेका छौ।
बिरबलकी छोरि, खोपिको स्याउ र बिरबलको खिचडी .. यि सबै कथा का छुट्टै छुट्टै भिडियो पोष्ट गरिसकेको छु @narayan adhikari .. धनयवाद।
@Kriti P Tharu Sattal Singh story is similar to Shishir & Basanta story (अर्को पनि छ र?)
veri interesting stori
Good stori ❤
रोचक कथा 👍️🤚❤️❤️
Nice ❤
story
Ramro xa
Good stori
🙏🇳🇵🙏राधे श्याम्🙏🇳🇵🙏
Masanga book xa yo storyko ramro lagxa
मसंग किताव छैन @anita pariyar ..
एक पटक हेरेर कुन कुन कथा छुटेका रहेछन भनिदिनुस न प्लिज..
अरु देश को बारेमा ५००-७००बषे पुरानो इतिहास राम्रो सँग थाहा छ , तर बिडम्बना आफ्नो देश को इतिहास पडाउदा २००-३०० बष मात्र इतिहास पडाउनछ ,
के २००-३००बषे भन्दा पहिले मान्छे हरु यहा बस्दैन थियो होला र ???
Very interesting and convincing story collection .Thanks for funny and wise story .
F5551
Very nice 👍👍👍
good voice so clearly heard
Nice
I liked this jocks, It's true
राधे राधे
😊
Very nice
सारै मन पर्छ कथा
I like 👍 folk tales
Ramrochhaina
Wow loved
Great folk
अति रोचक कथा
नया अक्बर बिरबलको नया कथा नि ल्याउनु परो यहि आवाजमा
यहाँ अरु २५ वटा कथा छन ua-cam.com/video/mRtrC4K4kC8/v-deo.html
wow ... how ...sweet .
बिरबल लाई चाई मान्ने जति येता तिर लाईक गर्नु होला 😀😀😀
Tapai lai salute dai
हामी ले पनि पढेको हो सर सायद तीन क्लास मा
ऊँ ऊँ ऊँ नम शिवाय नमः श्री विष्णु नम मा लक्ष्मी नारायण ऊँ ऊँ ऊँ श्री कृष्ण राधे राधे राधे माँ ऊँ ऊँ ऊँ श्री राम जय हनुमान जी ज य गणेशाय श्री सनी देव नम ऊँ ऊँ ऊँ नम 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Supper
Ramro
I appreciate your collection
ppi 0iiii0i00£ uIPO joo ooiv ici 99 ilo IPO vh0uvv000€ìi
हावा गफ 😂😂😂
@@dhanijam4849 qqqqwq
Qqqqqqqq
❤❤❤❤❤🎉