कति सशक्त आवाज तपाईंको धन्य हो बहिनी तपाईं आवाजविहीनहरूको आवाज हुनुहुँदोरहेछ पिछडिएका गरिब समुदायको पीडा त्यसमा पनि तराईको बिकराल समस्या बाल बिबाहको अन्त्यको लागि अभियान लिएर हिँड्नु भएकोमा हृदय देखि नै धन्यवाद🙏
बालबिवाह मात्रै होइन दहेज प्रथाको पनि पूर्ण रुपमा अन्त्य हुनुपर्छ दहेजको निहुँमा कत्ति चेलीबेटीको ज्यान अकालमा नै गैरहेको छ छोरी जातको कुनै मुल्य र मान्यता नै छैन यस्को कागजी रुपमा मात्रै नभएर कानुनी सामाजिक ब्यक्तीगत सबैतिरबाट बहिस्कार र यस्तो गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ 🙏🇳🇵

सुनिता बहिनीको सकारात्मक सोचलाई सलाम , शिक्षाले अध्यारोलाई हटाएर उज्यालो ल्याइदिन्छ
बहादुर महिला (बहिनि)
तपाईको कथाले सबैजनालाई हौसला दिन्छ।
तपाईलाई शुभकामना छ।
नेपालमा अझ पनि सुचिक्रित नभएको समूदाय रहेछ। कति दु:खको कुरा।
लौ साहसिक नारि तपाइको अहियानमा सबैको साथ दिउन शुभकामना सरकारको आखा र दिमागले चाडो काम गरोस धन्य छ बहिनि
बालबिवाह मात्रै होइन दहेज प्रथाको पनि पूर्ण रुपमा अन्त्य हुनुपर्छ दहेजको निहुँमा कत्ति चेलीबेटीको ज्यान अकालमा नै गैरहेको छ छोरी जातको कुनै मुल्य र मान्यता नै छैन यस्को कागजी रुपमा मात्रै नभएर कानुनी सामाजिक ब्यक्तीगत सबैतिरबाट बहिस्कार र यस्तो गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ 🙏🇳🇵
यो साहस र हिम्मतलाई सलाम छ
Such a brave lady
Hajurko sahasilai Salam cha sis
Great job sis 👌❤️
सुनिता जी तपाइको शसक्त आवाज यतिकै बुलन्द रहोस हार्दीक शुभकामना शुभेक्क्षा 🙏🙏
Brave and intelligent sis ❤
तपाईको साहासलाई नमन गर्दै सफलताको कामना गर्छु ।
What's a brave lady god bless you always ❤
छेारि धेरैअाषिर्बाद नानिकाेईच्छापुराहाेस्।
कती सहासि सुनिता बहिनी, १२ पास गरेर ब्याच्लर पनि पढ्नुस्, तपाईंको अभियान धेराइ सह्रानीय छ, निरन्तर लागिरहनुस्, शुभकामना छ ।
Sunita ji tapai le jasto dukha aauni balikale navogun tapainai eniharuko aawaj bannuhos yo mero subhakamana
Great work Sunita.
बधाई
❤❤❤❤❤❤❤❤
yo dd kada lagyo
👌👌❤❤🙏🙏
Tapaile chaleko harek exa pura hos
Bro She is lying
😂😂😂😂
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤