'दलहरुले वैचारिकता गुमाइसके, यस्ता छन् जोखिम' | CK Lal in TOUGH talk with Dil Bhusan Pathak

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    UA-cam: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD

КОМЕНТАРІ • 142

  • @ParinirwanGaire
    @ParinirwanGaire 10 місяців тому +5

    A critical analysis by CK Lal.
    If possible then please invite Aahuti on your Talk Show.

  • @kedarbogatee8604
    @kedarbogatee8604 10 місяців тому +1

    नेपालको राजनीतिक, कुटनैतिक, आर्थिक र सामाजिक परिवेशको सम्बन्धमा सि.के लालको विचार र विश्लेषण ठीकै देखिन्छ । विगतमा भन्दा आजभोलि उहाँको विचार अभिव्यक्तिमा अनुभव, परिपक्वता र स्तरीयता देखियो । यो राम्रो कुरा हो ।

  • @prabinkafle2738
    @prabinkafle2738 9 місяців тому +1

    Thank you Ck Lal sir.

  • @bishuddhadahal753
    @bishuddhadahal753 10 місяців тому +1

    CK Lal sir is very humble , down to earth and very knowledgeable person. Thank you for the great interview!!!

  • @biswokhadgi3381
    @biswokhadgi3381 10 місяців тому +1

    First time hearing this Gentleman ❤ Clear & Rationale Analysis 🙂❤️ You found a new Follower 🙂 # CK Lal #clear&polite

  • @bajarangiyadav6123
    @bajarangiyadav6123 10 місяців тому +4

    Great interview with great person....

  • @AnuragiHumraj
    @AnuragiHumraj 8 місяців тому

    great interview

  • @bishnurijal4471
    @bishnurijal4471 10 місяців тому

    धेरै राम्रो विश्लेषण।।। CK Lal sir

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 10 місяців тому +3

    wow😮 what a great analysis of ck lal sir 🙏🙏🙏

  • @bidursme8533
    @bidursme8533 10 місяців тому +3

    What a positive conversation

  • @ravi9973
    @ravi9973 10 місяців тому +3

    now I admire Bhusan pathak for the first time.... that you can invite an independent speaker....

  • @aloklimbu9074
    @aloklimbu9074 10 місяців тому

    Ramro bichar rakhnu vayo sir le...
    Good analysis...

  • @yubarajsubedi3039
    @yubarajsubedi3039 10 місяців тому +3

    He is the thinker who analyses each issue very objectively with clarity!

  • @prahaladthapa7961
    @prahaladthapa7961 10 місяців тому +1

    राम्रो कार्यक्रम ।

  • @sujitdahal1916
    @sujitdahal1916 10 місяців тому

    Thought provoking interview……

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 10 місяців тому

    बिद्वान चन्द्रकिसोर लाल ज्यूको बिश्लेषण मनम योग्य हुन्छन।वहाँका बिचार र अनुभवहरू सान्दर्भिक हुन्छन।वहाँको जय होस।जय नेपाल।

  • @pradeeppun2398
    @pradeeppun2398 10 місяців тому

    One of the best Analyst in Nepal.

  • @rajanshrestha347
    @rajanshrestha347 10 місяців тому +1

    अब भारतको चाहना ले मात्र निर्णय नगरौं।

  • @kabitastha6247
    @kabitastha6247 10 місяців тому

    राम्रो लाग्यो ❤

  • @chandratumbahangphe8808
    @chandratumbahangphe8808 10 місяців тому +1

    gajjab ko bisleshan...salute ck sir

  • @bodharana2331
    @bodharana2331 10 місяців тому +1

    Ck lal कुरा त यस्तो लाग्छ भागवत आचार्य ले प्रस्तुत गरे जस्तो बच्चालाई मिठाई दिएर ।

  • @yoganathpoudel125
    @yoganathpoudel125 10 місяців тому +5

    Hindu kingdom is the agenda ushered by Modi whereas anti-Hinduism is of Congress I. It is alleged that you were in favour of the latter alongside the EU. When Modi dismantled Raw, those associated with South Wing became nowhere and presented themselves as anti Modi.

    • @swarajthapa5798
      @swarajthapa5798 10 місяців тому +2

      Stop it, Secularism does not mean Anti Hindu.

    • @bijaymalla8290
      @bijaymalla8290 10 місяців тому +1

      Are you ignorant? History says Nepal was born as a Hindu Kingdom. Secularism was established just to spread christianity in Nepal.

    • @swarajthapa5798
      @swarajthapa5798 10 місяців тому +2

      @@bijaymalla8290
      No I am not ignorant. Nepal might be born as HIndu Kingdom but with the passage of time we need to evolve to respect other religions too.

    • @Kimjungun266
      @Kimjungun266 10 місяців тому

      @@swarajthapa5798 your thought process is doomed u have been brainwashed

  • @mayalumadhab
    @mayalumadhab 10 місяців тому +1

    लालजीको कुरामा दम छ

  • @sampaudel
    @sampaudel 10 місяців тому

    Absolutely right!

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 10 місяців тому +3

    २०३६/४६/४८/५१ /६२/६३ सवै अगाडि छर्लड०ग छ गरिव देशको महगो विदेशी एजेण्डा समानुपातकि संसदिय संविधान फाली कडा शुशासनी राजसंस्था मिलिजुली देश लाई देश वनऊ।

  • @sd7567
    @sd7567 10 місяців тому

    Nice conversation.

  • @yubrajprasadkoirala7310
    @yubrajprasadkoirala7310 10 місяців тому +1

    Good analyst

  • @yobahang
    @yobahang 10 місяців тому +1

    धर्म निरपेक्ष र धर्म सापेक्ष दुई फरक कुरा नै हो ।
    हिन्दुत्वको वकालत नै हिन्दु धर्मको कुरा हो ।।
    हिन्दु धर्म भित्र बिबिधता हुनु फरक कुरा हो ।।
    बिबिध पन्थलाई अहिन्दु भन्नू वा अन्य धार्मिक जस्तै हो भन्नू गलत हो ।।

  • @tanmyjha
    @tanmyjha 10 місяців тому

    Great discussion

  • @padampachhai5796
    @padampachhai5796 10 місяців тому +1

    ❤❤❤❤❤

  • @prembhattarai8644
    @prembhattarai8644 10 місяців тому

    एक महान नेपाली चिन्तक बिस्लेसक!

  • @jmahadevshah4231
    @jmahadevshah4231 10 місяців тому +2

    सीके लाल दाईं को बिस्लेसन बहुत राम्रो लाग्दछ …..!! 😊

  • @bijaymalla8290
    @bijaymalla8290 10 місяців тому +1

    Since 2007 BS India has had a say in Nepal politics. India's Congress-I was responsible for removing Monarchy and declaring Nepal a secular State. In addition, the Nepal Maoists were totally dependant on India for finance, training, arms and amunitions etc. Without India's support the Maoists had no chance for success. Thus why be surprised if India is involved today???

  • @Educational_Platform1
    @Educational_Platform1 10 місяців тому +7

    कृपया कार्यक्रम प्रस्तोता ज्यू मेरो यो टिप्पणी पढिदिनुहोला!!!!!
    अति भो यो नेपालका ठूलाठाला भनौदाहरु सबैको। दुनियाको लोयालिटि चेक गर्ने मिडियाको पनि एकपटक परिक्षण गरौ न। तपाइहरूले कुन मापदण्डको आधारमा गेस्ट चुज गर्नुहुन्छ? जनताले सुन्न चाहेको विषयवस्तु र विग्य कहिल्यै तपाइहरुको कार्यक्रम बन्दैन? होइन भने डा.केसी जस्ता स्वतन्त्र र आजको गम्भीर विषयवस्तु उठान गर्ने मान्छे कहिल्यै हजुरको मिडियामा पर्दैन किन? हजुरहरूले प्रस्तुत गर्ने विषयवस्तु हेर्दा हामीहरू किन तपाइको कार्यक्रमलाई आफुमा रिलेट गर्न सक्दैनौ। पत्रकारिता कहिल्यैँ मिसनपत्रकारिता हुन सक्दैन किनभने मिडिया समाजको ऐना हो। उसले आफुले चाहेको कुरा देखाउने होइन उसको अगाडी जे देखिन्छ त्यही प्रतिविम्बित गर्ने हो।
    सधैं निराशा फैलाउने भन्दा पनि समाजमा केही भइरहेको छ भन्ने सन्देश दिने कार्यक्रम निर्माणमा जोड दिनुस्। समाजमा रहेका स्वतन्त्र मानिस जसमा हामी पार्टीको दाग देख्देनौ त्यस्ता मान्छेलाई आफ्नो धारणा राख्ने मौका दिनुस। इतिहासका हरेक व्यक्तित्वको सकरात्मक कामको सम्मान गर्ने कार्यक्रम बनाउनुहोस् ताकी हामीलाई आफ्नो इतिहासमा गौरब होस्
    मेरो कुरा यति हो कि जहिले पनि नकरात्मक कुरामाथिको टिप्पणी गर्ने, बिरोधका आवाज मात्रै सम्पेषण गर्ने, देशमा केही हुन सक्दैन जस्तो भाष्य निर्माण गर्ने कार्य मात्रै नगर्नुहोला किनकी तपाइहरु पछि पनि यो देश रहनुपर्छ, यो देशमा भविष्यमा पनि सन्तति जन्मनुपर्छ। यसलाई मेरो विरोध मात्रै नसम्झनुहोस्, म तपाइहरुको सुभचिन्तक हो। तपाइहरु जस्तो मान्छे जो मिडियामा रहनुभएको छ हजुरहरूको कर्तव्य बढी छ कि नेपालमा युवापुस्तालाई यहि बस्ने वातावरण सिर्जना गर्ने सबालमा। समाजमा धेरै सकरात्मक मनोबल प्रवाह हुने प्रकृतिका कार्यक्रम बन्दै जाओस् अपेक्षा राख्दछु।😢😢

    • @surjanthapa4571
      @surjanthapa4571 10 місяців тому

      सही कुरा गर्नु भो.देश मा धेरै निरासा,घर घर मा राजनीतिकरण.जनता मा negativity ल्याउने खेल taw यही मिडिया ले नै खेलेको छ जस्तो लाग्छ. जता हेरे नी उही राजनीतिक कुरा मात्रै .त्यो पनि त्यही 6,7 जाना लाइ घुमाई घुमाई बोलाको छ अनि तिनीहरू ले एक अर्का लाई दोष देको छ देखाएको छ.

    • @Educational_Platform1
      @Educational_Platform1 10 місяців тому

      @@surjanthapa4571 right

    • @Yrube_commenter
      @Yrube_commenter 10 місяців тому

      Ko dr. Kc bhanya chai? Pura naam?

    • @maniramkhana5630
      @maniramkhana5630 10 місяців тому

      गणतन्त्र 8/10 जना र उन्को झोले को लागि मात्र हो ?

    • @Educational_Platform1
      @Educational_Platform1 10 місяців тому

      @@Yrube_commenter Dr. Surendra kc lai indicate gareko ho.....

  • @adarashkumarsahani7282
    @adarashkumarsahani7282 10 місяців тому +1

    CK Lal Sir ❤🎉❤

  • @krishnakumarkhatri6724
    @krishnakumarkhatri6724 10 місяців тому

    अन्तिमको बुझाइ ठिक लाग्यो

  • @tejchand3812
    @tejchand3812 10 місяців тому +1

    CK lal great

  • @shinigami2669
    @shinigami2669 9 місяців тому

    Bring ahuti🤗

  • @Rechel_reenasha
    @Rechel_reenasha 10 місяців тому +1

    Ck lal👍️

  • @sushilbhattarai7789
    @sushilbhattarai7789 10 місяців тому

    Kin anthayer kura garya ho Dr sahab... Nepal ma rojgar chain ra 12 class pachi bahir padher nai uhi kam paune paristhiti cha... yanha college aab technical pani khali bhai ra cha mukhya karan tyo ho yuba tyasaile playan bha ka hun. JAI GORAKH.

  • @maharjandinesh1146
    @maharjandinesh1146 10 місяців тому +2

    Respect
    CK LAL

  • @badriprasadsharma861
    @badriprasadsharma861 10 місяців тому

    ज जस्को आदेश र निर्देशमा काम गरेर यहा सम्म आई पुग्दा देशनै नरहने अबस्थामा पुर्याई सकेपछी अहिले हिन्दूराष्ट्र तिनैको एजेण्डा हो भन्छौ । म ठोकेर भन्न सक्छु कि अहिले मोदीले देशलाई हिन्दूराष्ट्र बनाउ भने भने तिमीहरु मुन्टाले टेकेर हिन्दूराष्ट्र बनाउछौ । उदाहरणकोलागी मधेश प्रदेश कस्को आदेशमा बनाएको मैले संझाउनु पर्छ ।

  • @subashpokhrel336
    @subashpokhrel336 10 місяців тому

    Ramro karyekram .ramro pratrakar bhushan dahal. Tapai ko question ma ravi lamichane ko birod ko jhalko dekhinxa..

  • @karkikarki6847
    @karkikarki6847 10 місяців тому +3

    पछिल्ला केही अन्तर्वार्ता हेर्दा लाग्छ कि मालिकले तयार पारेर दिएको प्रस्न पत्र हातमा राखेर प्रस्न गर्नेलाइ काइते पत्रुकार भनिदो हो, नया नेपाला।
    भूषण दाहाल ले लात हानेर ठिकै गरेछन।

    • @kirannarik010
      @kirannarik010 10 місяців тому

      मालिकको जसले खुट्टामा मालिस गर्न सक्छ यी यस्ताले प्रगति गर्छन् नत्र भुषण दाहाल।

  • @rajudewan7880
    @rajudewan7880 10 місяців тому

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @avishekpandey4477
    @avishekpandey4477 10 місяців тому +1

    पार्टिका र पार्टिकै झोलेलाइ नागरिक वा जनता देख्ने नेपालका राजनितिदललाई विदेशिले इस्थापित ब्यक्तित्व र नेतृत्व हु भन्ठान्नेहरु बाट हाम्रो मुलुक नेपाल कदापी सुरक्षित हुनै सक्दैन किनकी १०३ बर्षे राणा शासनमा खोपिका देउता बनाइएको नेपालको राजसस्थामा राजाहरुलाइ दवाब र प्रभावमा राखेर तिनै राजा विरोधि चन्द्र शमशेर राणाहरुका सन्ततिहरुमा खेल्ने भारत र नेपालका काङ्ग्रेस कम्युनिस्ट र मधेशवादी दललहरुमा खेलेर रास्ट्रवादी ब्यक्ती राजा र सेनालाई कमजोर बनाउन ठुलोधनराशी प्रयोग गरेर सत्ता टिकाउने खेलको अन्त्य जवसम्म हुदैन तवसम्म नेपालमा शान्ती र इस्थाइत्व आउन सक्दैन।तेसैले राजाहरुले न्याय पाउन नसक्ने र मर्न र मारिनुपर्ने ब्यवस्था र आजको अवस्थाले भुलभुलैयामा झुट र लुटको शासन ब्यवस्थामा खेल्ने तत्वको अन्त्य नगराए सम्म मुलुक र जनताहरुले न्याय पाउन सक्दैनन तेसैले रास्ट्रवादी शक्ति राजा र रास्ट्रवादी सेना बाटै मुलुकले न्याय पाउन सक्नेहुदा अनिमात्र जनताले न्यायको प्रत्याभुती गर्नै सक्दैन।यसकारण यो ब्यवस्था र हालको अवस्था बदल्ने कार्यमा सहकार्य गरौ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 10 місяців тому

    It is high time our leaders in India too, seeNEPALI writingon the world though Nepal is only a micro state smaller than one of the state ofIndia such as West Bengal .

  • @RoshanKawar-oo1md
    @RoshanKawar-oo1md 10 місяців тому

    ❤👌👌🙏🙏😊

  • @MegBhujel
    @MegBhujel 10 місяців тому

    Still listening him? 2nd Kanak Mani Dixit

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 10 місяців тому

    सारैसरल ब्यक्ती सालिन सरल बिस्लेशण

  • @kishorerajpandey2661
    @kishorerajpandey2661 10 місяців тому +1

    This person I have been listening from a long time,a very communal and very low grade person for the country ,it is better for our country if he is lost in the crowd and does not come back as abhiyanta.I think he has forgotten the cause and demands of the present citizens of our country.

  • @tejkumarkarki4167
    @tejkumarkarki4167 10 місяців тому

    सक्काएर नया संस्कार वसाऔः १) परीक्षावाट न्यायधीसको छनौट, २) प्रत्यक्ष निर्वाचीत प्रमं र रास्ट्रप ३) ठेकेदार र भ्रस्ट आचरण भएको व्यक्ती, डनले चुनाव लड्न नपाउने ४) समानुपातीक दलाली खारेजगरी चुनाव वा परीक्षावाट सांसद वनाउने ५) मंत्रीले नातादार, स्वास्नी, भाइ भतीजा लाइ जागीरमा राख्न नपाइने ६) सत्ताको अहंकार कम गराउन प्रत्यक महीना टाउन हलमा जनतासंग प्रस्न उत्तरमा भाग लिनु पर्ने ७) र मराजाभए जस्तो हाउ भाउ निस्तेज गर्न जनताले जनमतवाट अहंकारीलाइ हटाउन पाउने व्यवस्था हुनु जरुरी रामलाइ रावण वन्न नदीन

  • @balrajpradhan9881
    @balrajpradhan9881 10 місяців тому

    ❤ SACCHAI ARTHATANTRA BACHAUNE HO VANE NETA RAJA JO VAYE PANI HUNCHA. TARA PAHILA NIJAMATI KARMACHARI TANTRA LAI THEGAN LAGAUNU PARYO. 10 /- RUPIYA GHOOS KHAYE PANI JAIL HALNE NIYUM LAGU GARNU PARYO . ANI HERNU HOLA DESH MA KATI SHANTI RA SAMBRIDHI AAUCHA .🎉

  • @krishnakumargurung2891
    @krishnakumargurung2891 10 місяців тому

    शान्द्रभिक अन्तरवार्ता हो तर समग्रमा जनताहरुको आशा र निकाशा के हो ?

  • @prakaspun9579
    @prakaspun9579 10 місяців тому

    Dil bhusan sir lai
    Nepaal aama ko
    Salaam 🫡

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 10 місяців тому

    Ck lal india badi ho

  • @rajramkafle1370
    @rajramkafle1370 10 місяців тому

    १२ भाइ मेडीया नेपाल कमजोर बनाउन सक्रिय छ थु!!!

  • @ramchandrasilwal8933
    @ramchandrasilwal8933 10 місяців тому

    RES CK LAL SIR, I WAS COM VICTIMISED BY SHEER BAHADUR, MADHAV NEPAL THROUGH GOPAL PARAJULI AND GOVINDA UPA FROM SUPREME COURT.SO WHATEVER IT MAY BE BUT I NEED KING WHO IS GOD FOR NEP PEOPLE.DO NOT BLAME HINDU, KING AND NEP PEOPLE. BUT WE MUST BE SERIOUS ABOUT OUR SOIL.

  • @prakaspun9579
    @prakaspun9579 10 місяців тому

    Dil bhusan is respect 🫡

  • @ganeshkc269
    @ganeshkc269 10 місяців тому

    मत हराउनु भयो कि भनेको हराउनु भको रहेन्छ गणतन्त्र आउदा त उहाँका लेख रचना तथा अन्तरबार्ता धेरै आउथे तर अहिले खोइ??

  • @pradeepvlog8315
    @pradeepvlog8315 10 місяців тому +1

    Naya udayako ⭐️⭐️ #balendra_shah

  • @grpnepal
    @grpnepal 10 місяців тому

    १२ भाई पत्रेहरु ताई न तुई सङ्ग आफुलाई के के न गहकिलो, सुकुमार र ओभर स्मार्ट देखाउन भद्दा प्रयास गर्छ्न !

  • @aashishshah9386
    @aashishshah9386 10 місяців тому

    सुरु मा धरान मा dakhyo sir.

  • @PrakashThapa-jo6hq
    @PrakashThapa-jo6hq 10 місяців тому

    A JOYRIDE

  • @Lokendra9779831
    @Lokendra9779831 7 місяців тому

    Gayne 😊😊

  • @ramsharandhakal2553
    @ramsharandhakal2553 10 місяців тому

    बरीष्ट प्रत्रकारले जसरी प्रस्तुत गर्नु पर्छ तपाईं हरेक सरकार को तुलना गर्नुस,!!के संसारमा धनि र श्क्तीशाली देशले गरीब देश माथी के के हर्कत गर्छन ???? र अलि पर गएर समय र परिस्थिति नियाल्नु पर्ला र साथै हमास र इज़रायल बीचको युद्ध संयुक्त राष्ट्र संघ तमासा भन्दा के गर्दै छ??? हामीले हाम्रो देश कसरी राम्रो गर्ने ??? कुटनैतिक चातुर्य राम्रो संग उपयोग गरेर अघि बढ्न छलफल गराउनुस

  • @deepankarki5470
    @deepankarki5470 10 місяців тому

    12!

  • @hemsagars939
    @hemsagars939 10 місяців тому

    Baichaarik kshyamata vayepani , yiniharukai kamjori le are party janmeko kura ta jag jaaher nai xa

  • @prabhukhadka6159
    @prabhukhadka6159 10 місяців тому

    Dil bhusan pathak tie kina layunu bha nepal ko ta hoina.

  • @chandra8234
    @chandra8234 10 місяців тому

    Raj sastha r hindu raajya hindusthan ko man jitna r nepali janta bedhanta ko laagi ho baki kehixaina,

  • @buddha715
    @buddha715 10 місяців тому

    Many madessh brothers are talented but they are not getting chances in nepal

  • @JBRrawal
    @JBRrawal 10 місяців тому

    सटिक विश्लेषण !

  • @pabitayadav4820
    @pabitayadav4820 10 місяців тому

    देश त संकटमा त परी सक्यो मुल कुरो अब समाधान का उपाय क्या हो?

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 3 місяці тому

    अनि .. सी के लाल कुन शक्तिको चाहना ? 😜

  • @manbhadurdhakal9879
    @manbhadurdhakal9879 10 місяців тому

    😢सहि कुरा😂

  • @baburambhandari7114
    @baburambhandari7114 10 місяців тому

    अवस्था र वयवस्था एउटा भिड भयो यसलाई नियन्त्रण कसरी र कसले ? यसको बहस अाजको अ, जरुरी ।

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 10 місяців тому

    Dharma nirpekshya jindaabaad hindubadi rajabadi manubadi bhraamanbaadi baahunbadi murdaabaad

  • @beghadhankumar5505
    @beghadhankumar5505 10 місяців тому

    Ck लाल जिले रवि लामिछानेलाई जुनियर केपी ओली भन्दा दिलभुषण पाठक ज्युको पानीपेट मै हिर्काए जस्तो रियाक्ट गर्नु भयो त😂😂😂

  • @RamTimalsina-t6m
    @RamTimalsina-t6m 10 місяців тому +1

    Jantako chahana ho

  • @ParshuRamGurung-k2d
    @ParshuRamGurung-k2d 10 місяців тому

    Vedic sanatan hindu rasta Nepali janata ko chahana le matra sambhab hunxa bideshi ko bichar le hudaina

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 10 місяців тому

    Dalal DhanMan Kangali KuNeta Jo Aafulai Yek Se yek !Vision Wala Neta Vandchan 2017Pachi Kehi Kal Raja ko Sasan Bahek ye Top Visionary Neta Haru Hai Chemeki. N Aru Power ful Des Ko Das Vai Hal Ko poorest 1 No ko Banaye ka Hoi an R Ye Last Ma Yini LENDUP HuNE NaI HuN

  • @Nobodyallowedtosee
    @Nobodyallowedtosee 10 місяців тому

    rastrapati bhaisakeko lai pani purba rastrapati bhanna nasaker sidhai name le pukarne sansakar ali ramro bhayena

  • @karkidipen1881
    @karkidipen1881 10 місяців тому +2

    sushan nepalma chaincha bhane pahile neta falnubanda patru sanchar greeha ra tyashma kaam garne patru patrakarlai taha launuparcha.

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 10 місяців тому

    Tespachi Yin Lai Vet Na Diye Kukur .....

  • @Nobodyallowedtosee
    @Nobodyallowedtosee 10 місяців тому

    SABAI BIBHAJAN BADI MATRA AAUCHHAN MEDIA MA

  • @Owlz12
    @Owlz12 10 місяців тому

    39:24 - 👍 Province should be more active & progressive 🙏

  • @shyamserma3617
    @shyamserma3617 10 місяців тому

    Rajniti garnu vaneko des ra janata lutne sangathan ho vanne bhan vayeko xa malai

  • @gorkhaman3785
    @gorkhaman3785 7 місяців тому

    बि के लाल

  • @deepankarki5470
    @deepankarki5470 10 місяців тому

    RAJNITIK DALKA NETAKO SAMBANDHA MEDIA HOUSE RA BYAPARISANGACHA. GALAT QUESTION.

  • @Santosh-km3ns
    @Santosh-km3ns 10 місяців тому

    चोर दलाल भर्षटचारी नेता को देस भयो नेपाल

  • @Khukuri5
    @Khukuri5 10 місяців тому

    यो दलाल बुद्धिजीवी भनाउद नेपालका राजालाई गाली गरेर आफ्नो पेट पाल्छ।🍌😡

  • @ShirChhetry
    @ShirChhetry 10 місяців тому

    Gafa derai suniyo 70 % nepali lai yo 75 barsa sama ma hati aayo hati aayo phussa YASTA gafa, bhasan ra BADA garne DHERAI DEKHIYO UPALADI ZEROS SAB YASTA BOLAKAD MILE RA 70% RA DESHA RAMRO GARE HUN NA. SAB KA SAB NEPALI.............. vayara ho ki?????

  • @shirishkarki42
    @shirishkarki42 10 місяців тому

    patrukar ani buddi bhrasta le nai yo desh bigareko ho

  • @biduradhikari7914
    @biduradhikari7914 10 місяців тому

    होइन समाबेशि त गरिबको अबसर सिर्जना आधारित हुन गयो यिनि खालि जातीयताको र साम्प्रदायिकताको हिमाइते सिके दाजुलाइ के भन्नु।

    • @jiwanrai4164
      @jiwanrai4164 10 місяців тому

      हिजो राजा र राणाको राज्यकालमा तपाईंको हिन्दुअधिकारी बाहुन र हिन्दुक्षेत्री वर्णजातीहरु: राणा ,शाहीठकुरीहरु , थापा ,बस्नेतहरु चाहीँ ,ज्ञानहिन ,सिपहिन ,हुदा पनि किन जहिले जन्मसिद्धरुपमा श्रेष्ठ जातीहुने ,राज्यसत्ताको शासनको अधिकार पाउने जस्ले देवताहरुमा चल्ने ,यज्ञअनुष्ठान पूजागर्नपाउने ,धर्मग्रन्थको अध्यनगर्न र अध्यापन गर्नपाउने ,राज्यसत्ताबाट सम्पूर्ण सेवासुविधा पाउने ,जलजमिन बिर्ताको रुपामा पाउने तर अन्य ( बैँस , शुद्र किराँत ,दलित ) वर्णजातीकाहरु श्रमजीवी ,सिपज्ञान भएकाहरुलाई चाहिँ हिन्दुधर्म राज्यसत्ताले जन्मसिद्धको आधारमा राज्यको सम्पूर्ण राजनीतिक ,जलजमिन तथा आर्थिक ,धार्मीक सासंस्कृर्तीक ,भाषिक अधिकारहरुमाथी चरम विभेद दमनसहितको प्रतिबन्ध लगाउदै अनिहरुलाई राज्यसत्ताको सम्पूर्ण सेवासुबिधाहरुबाट बन्चित गराउदै मट्टीयामेट बनाएको होइन ???नेपाल र भारतको चरम नश्लीय वर्णजातीय हिन्दुमनुवादी सामन्ती राज्यब्यस्थाको जड जबसम्म पूर्णरूपमा उखेलीन्दैन तबसम्म यी दुई मुलुकमा पूर्णरूपमा शन्ती , समृद्धि र बिकास सम्भव हुनै सक्दैन ।।।

    • @bsky636
      @bsky636 10 місяців тому +1

      The caste system represents thousands of years of reservation that benefits the upper castes.

  • @mallok3425
    @mallok3425 10 місяців тому

    मुजि नेताभनेसि पारो तातेर आउँच्ग साला सबकासब चोरैचोर 😡😡😡

  • @ranjitojha3538
    @ranjitojha3538 10 місяців тому

    Junior Kp oli😂

  • @rogertng795
    @rogertng795 10 місяців тому

    Yesta muji ji bisleshak re, Mero gula

  • @rampun3625
    @rampun3625 10 місяців тому

    12 bhai pathak

  • @krishnashahi5712
    @krishnashahi5712 10 місяців тому

    यी दुबै लाई हिन्दूत्व माथी कती रीस उठेको रहेछ,सीके को संघीयता ले हाबा खाई सकयौ

    • @jiwanrai4164
      @jiwanrai4164 10 місяців тому

      १३ औं शताब्दी देखि मुस्लिम मुगलहरु संग मिलेर बौद्ध धम सभ्यता ,लिपीभाषा ग्रन्थहरु र बौद्ध धमको विश्वविद्दालय स्तुपा चैतमठहरुलाई कब्जागरी त्यहाँ त्यहाँ ( शिव ,बिष्णु ,राम ,कृष्ण ,देवी देवताहरुको मन्दिर ) बनाएको हो । भन्ने आज बैज्ञानिक ,ऐतिहासिक पूरात्वतीक प्रमाणहरु प्रमाणीत भैसकेको छ ।तिमीहरुको कपोकल्पीत मिथ्या मनुवादीहिन्दुधर्मले नै हावाखाइ सकेको छ ।

  • @sagarneupane6892
    @sagarneupane6892 10 місяців тому +1

    यस्तै लन्ठु बुद्धिजिबी भएको कारणले देश अल्पत्र परेको