जसले जति आलोचना र गाली गरे पनि नेपाली कांग्रेस का गगन थापा र नेकपा समाजवादीका राम कुमारी झाँक्री को कुरा सुनौं सुनौं लाग्छ ।गणतान्त्रिक आन्दोलनमा उहाँहरुको सक्रिय भूमिकाको मैले खुलेर प्रशंसा गरेको छु।उहाँहरू साँच्चिकै यो देशको नेता नै हुन् ।
रामकुमारी झांक्री संग अन्तर्वार्ता लिन सक्ने ल्याकत देखिएन यि प्रस्तोता संग.... बेला बेला धमला कै झल्को दिने खालको प्रस्तुती देखियो !! प्रश्नहरु पृथक हुनुपर्यो, भाषा मिठो हुनुपर्यो के प्रस्तोता ज्यु ; यस्तो खुद्रे शैलीको लागी त युट्युबेहरु छ्याप्छयाप्ती छन नि सामाजिक संजालमा !!!
स्पस्ट वक्ता । लोकरिझ्याँईका लागि भन्दा पनि तथ्य र आफ्नो मौलिक विचार व्यक्त गर्ने व्यक्ति । भीडलाई खुशी पार्न होइन, सत्य कुराका लागि भीडसँग भिड्न पनि तैयार साहसी युवा नेतृ।
के काम गर्नलाइ सुभिदा दिएका छौ तिमिहरुले यो देश मा हामी जनता हरुले के काम गर्नेबनाइदेइएका छौ तिमिहरु झोले बाहेक अरु हामी सिधा सोझा जनता हरुलाइ काम नै के दिएका छौ र गफ पिट्छौ।तिमी हरुलाइपो पद नपाउदा रुदै आखाभरी आँसु झार्दा आफ्नो अध्यक्ष ले पद बाड्छौर खुसी हुन्छौ।आफू पद बाट चुइत भएको बेला कति रोएर नाटक गरेका थियौ हामिले बिर्सेको छैन आफू हरुले रुदा पद पाउछौ हामिले केही पाइदैन चटके हरु सबै थाहा छ तिमिहरुको नौटङ्की राजनिती को
❤❤❤🎉🎉🎉उहाँ मेरो लागि गर्व गर्न लायक एक नेता हो । उहाँ ले मन ले बोल्नुहुन्छ धेरै मन पर्ने कुरा हो। उहाँ आफूलाई लागेको कुरा एक्लै भए नि बोल्नुहुन्छ त्यो अझै मन पर्छ। वैचारिक विमति छन् कति कुरामा फरक मत राख्छु उहाको प्रस्तुति मा तर स्वभाव हाम्रो धेरै मिल्छ पनि। मलाई मन पर्ने निडर निर्भिक प्रखर नेता हो। रामकुमारी जी। ❤❤❤❤सबैको जय होस्
Jhakri ji aaba kaam garera khanu bolera matrae aba nakhanu hola. hjr laae... aafnae thaun baata harnu vaesakyo bolera desh bandanna kaam garnu ... hjr laae best of luck 🎉🎉
झाँक्री नानी " चौटा खान गएकी बूढी झोलमा डुबेर मरी" भने झैं भयो तिमी । अब त चेत्यौ होला ! अनि अर्को कुरा तिमी नाममा कम्युनिष्ट तर श्रमको सम्मान गर्न जानेकी रहेनछौ । प्रवासी नेपाली माथि घृणाको तुच्छा भाषा बोल्यौ , त्यसको परिणाम नेपाली जनताले तिमीलाई भविष्यमा मूल्यांकन गर्ने नै छ , धेरै घृणा नगर्नू !
टंक कार्की बिध्यारथीॅ नेता हुँदा को महिला नेतृत्व हजुर मन्त्रि सम्म हुनुहुन्छ अब शान्तिक्षेत्र नेपाल घोषण गराउन पहल र प्रयत्न गर्न हुन अनुरोध गर्दछौ राष्ट्र रहे राजनिती देश र जनता को साझा हित मा छ तपाई यसैको निम्ति लडदा लडदै आउँनु भए को ब्यक्तितव् हुनुहुन्छ।
पत्रकार पनि अचम्मको हुनुहुँदाे रैछ अन्तरबार्ता मा अथिति लेराउने अनि त्याे बिसयमा तपाईं लाई मन लागे बाेल्नु मन नलागे नबाेल्नुरे?हाहा पत्रकार लेत कसरी हाे कुराहरु खाेतल्ने हाे बाहिर ल्याउने हाे जस्तै जगदिश खरेल अपिल त्रिपाटिबाट सिक्नुन यार अनि झाक्रि जि पनि पहिलाकाे भन्दा झनझन् अपरिपक्काे देखेँ
पोइला जान मन छ यिनी लाई तर लाने मान्छे कोइ भएन ! एक पटक छोडेर गएको बुढो लाई फेरि अपनाउन मन छ तर बुढो ले बाल दिएको छैन तेसैको असर परेको हो यो झ्याक्नी हो कि झाक्री लाइ
नेपालमा पैसा कमाउनलाई राजनीति नै गर्नपर्छ कि गुण्डागर्दी गर्नुपर्छ पार्टीको झोलै बोक्नुपर्छ राजनीति गर्नेलाई त सम्भावनाही सम्भावना छ म एउटा आम युवा मेरो कहाँ छ त सम्भावना के मा छ सम्भावना अरुको गाडी चलाम २०,००० तलब दिन्छन् आफ्नो गाडी किनेर चलाम एक करोड गाडीको दाम छ। कहाँबाट अनि केबाट हुन्छ त
राजनिती गर्ने सबै अल्छी, चोर,फटाहा, डाका, भ्रष्टाचारी बेलुका दारुपानी टन्न खाने अनि विहान कार्यक्रम स्थलमा गएर बकम्फुसे कुरा गर्ने भनेकै राजनीति गर्ने मान्छे, male/femal नेताहरु हुन् । कुनै पेसा, ब्यवसाय नगरी आम्दानी गर्ने भनेकै राजनीति हो नेपालमा । लुटको धन फुपुको श्राद्ध।
यस्ले देशमा कुन कलकारखाना खोल्ने नीति र कानुन बनाउने काम गरि देशको यो बेहाल अबस्थामा पुर्याउन यस्को ठूलो हात छ किनकि बाटोमा ढुङ्गा मुडा बाहेक के काम गरिस है ? तैले
तिमी पहिले वातावरण बनाउ बन्झाक्री , युवा देशमै रहेर केही गर्ने , तेसै सोफा सेट्मा बसेर मुख पट्काएर मात्र हुदैन , किशानलाइ के राहात देको छस टमोटर फलाउनलाइ ? किशानले उब्जाको हरेक चिज सरकार दरबिलो भएर लिइनु परो अनि पो किशानम उर्जा आउँछ ।
नेपालमा टिक्न सक्ने भनेको पार्टीको झोला बोक्नेहरु मात्रै हुन् जस्तो लाग्छ किनभने व्यापार गर्छु भन्नेहरु आफुलाइ आगो लगाउन बाध्य भए, खेतबारी हुनेहरुले मल पाउन सकेनन् वा बजार पाउन सकेनन् किन ?
तिमि ले कुन व्यवसाय गरेर कति कमायौ? तिमि अरुलाई अल्क्षी भन्छौ। मलाई तिमि राम्रो लाग्थ्यो अजेल त तिम्रो वोलि सुन्दा दिक्क लाग्छ । तिमिलाई केपी ओली सँग नजिक हुन मन लागेको होला तर साँचो राजनितिज्ञ बनेर देखाउ एमाले, काँग्रेस, माओबादी जे भए नि युबाको भावना बुझ। देशमा यति वर्ष राजनीति गरेर युवाहरु लाई देशमा टिकाउन के गर्यौ ? बिन्ती छ बोल्दा सोचेर वोल ।
पछिल्लो चरनमा मन्त्रीबाट हटेपछी बिचार र बहसमा म्याचोट भयको महसुस भयो मान्छे पनी राम्री देखिन्छिन एमालेबाट फुटेर जांदात गाजल तिप्लेर गालासम्म पुगेका हुन्थे
यिनी लाई त्यो पार्टी मा बस्न मनै छैन एमाले ले भाउ दिदैन के गरुन विचारा!
यति स्पष्ट देश प्रति जिम्मेवार भएर कुरा राख्दा पनि हामीलाइ मन पर्दैन है? हामीले खोजेको के हो?
जो मान्छे आफ्नो स्वार्थ पुर्तिको लागि कहिले कता कहिले कता छटपटाएए हिन्ने राखेकिछ उहीँ मान्छेले कसरी बोल्न सकेको होला?लाजनिती पचाएका राजनीति गर्नेहरु।
यो भबिस्सेको लागि यतिहासिक बिचार हुने छ यी दिदिलाइ सलाम छ वास्तविक बिचार को लागी
नमन कम्रेड विचार र तर्कले स्तब्ध छु!
म चैं टिकटक मा वहाँ लाई फलो गर्छु कारण माओबादि कि नेतृ सान्ति बराल झैं लाईभ आएको देख्न पाउँ ।
यिनलाई लगेर चितवनको तरकारी बारीमा राख। थाहा हुन्छ।
रामकुमारी बैनिले यकदम संतुलन मा रहेर सटीक उत्तर दिनुभयो धन्नेवाद ।
राम्रो बोल्नु भयो । नेता भएर यसरी बोल्नु पर्छ । सबैले सिक्नु पर्यो ।
२०८४ सम्म किसान श्रेष्ठ र प्रेम आले सायद 100% जान्छन, रामकुमारि जि पनि तिनिहरुसगै जादा राम्राे हुन्छ, माकुनेकाे पार्टिमा कसैकाे भबिष्य छैन ।
अति रामो प्रतिउत्तर
आजचाहि झाक्रिजिकाे भनाइ ज्यादै सन्तुलित र सहि लाग्याे।
Very good leader . Nice interview
नेपालका विध्धमान नेताहरु मध्ये मलाई मनपर्ने नेता हो राकुझा ।
राम कुमारि कमरेडको बहस मननयोग्य छ
यी दिदी बहुत सटिक र राम्रो बोल्नुहुन्छ।
दुनिया को सब भन्दा फटाह र मन नपर्नी मान्छे भनको रबि लामिछने भन्नी इनै होइनन र ।पार्टी फुटाउनी मा तिम्रो ठूलो हात छ माया।
रामकुमारि जी बधाइछ यही सच्चाइले नै अगाडि लानेछ
जसले जति आलोचना र गाली गरे पनि नेपाली कांग्रेस का गगन थापा र नेकपा समाजवादीका राम कुमारी झाँक्री को कुरा सुनौं सुनौं लाग्छ ।गणतान्त्रिक आन्दोलनमा उहाँहरुको सक्रिय भूमिकाको मैले खुलेर प्रशंसा गरेको छु।उहाँहरू साँच्चिकै यो देशको नेता नै हुन् ।
रामकुमारी झांक्री संग अन्तर्वार्ता लिन सक्ने ल्याकत देखिएन यि प्रस्तोता संग.... बेला बेला धमला कै झल्को दिने खालको प्रस्तुती देखियो !! प्रश्नहरु पृथक हुनुपर्यो, भाषा मिठो हुनुपर्यो के प्रस्तोता ज्यु ; यस्तो खुद्रे शैलीको लागी त युट्युबेहरु छ्याप्छयाप्ती छन नि सामाजिक संजालमा !!!
तिमिहरुको अराजनैतिक गतिबिधि ले हो जनतामा निरासता
झाक्रीजी आशालागदाे युवा नेतृ हाे ! यिनले एमालेमा जाँनुपर्छ र एमालेले पनी यिनलाई ठाँउ दिनुपर्छ
एमालेमा होइन ठमेल तिर जादा ठिक होला
स्पस्ट वक्ता । लोकरिझ्याँईका लागि भन्दा पनि तथ्य र आफ्नो मौलिक विचार व्यक्त गर्ने व्यक्ति । भीडलाई खुशी पार्न होइन, सत्य कुराका लागि भीडसँग भिड्न पनि तैयार साहसी युवा नेतृ।
Wow nice dada
के काम गर्नलाइ सुभिदा दिएका छौ तिमिहरुले यो देश मा हामी जनता हरुले के काम गर्नेबनाइदेइएका छौ तिमिहरु झोले बाहेक अरु हामी सिधा सोझा जनता हरुलाइ काम नै के दिएका छौ र गफ पिट्छौ।तिमी हरुलाइपो पद नपाउदा रुदै आखाभरी आँसु झार्दा आफ्नो अध्यक्ष ले पद बाड्छौर खुसी हुन्छौ।आफू पद बाट चुइत भएको बेला कति रोएर नाटक गरेका थियौ हामिले बिर्सेको छैन आफू हरुले रुदा पद पाउछौ हामिले केही पाइदैन चटके हरु सबै थाहा छ तिमिहरुको नौटङ्की राजनिती को
रामकुमारीजी मा धेरै राम्रो maturity देख्न सकिन्छ।
हाल लाई रामकुमारी एमाले मा नै सुहाउँदो ब्यक्ति हो
❤❤❤🎉🎉🎉उहाँ मेरो लागि गर्व गर्न लायक एक नेता हो । उहाँ ले मन ले बोल्नुहुन्छ धेरै मन पर्ने कुरा हो। उहाँ आफूलाई लागेको कुरा एक्लै भए नि बोल्नुहुन्छ त्यो अझै मन पर्छ। वैचारिक विमति छन् कति कुरामा फरक मत राख्छु उहाको प्रस्तुति मा तर स्वभाव हाम्रो धेरै मिल्छ पनि। मलाई मन पर्ने निडर निर्भिक प्रखर नेता हो। रामकुमारी जी। ❤❤❤❤सबैको जय होस्
दिदी सहि मान्छे हो ।। उहाले एमाले वा काग्रेशवाट राजनिती गर्दा देश र आफ्नै लागि भबिस्य राम्रो हुनेथियो ।।।
राजनितिमा स्लखित नेतृ
Good jhakri miss 😮😮
Jhakri ji aaba kaam garera khanu bolera matrae aba nakhanu hola. hjr laae... aafnae thaun baata harnu vaesakyo bolera desh bandanna kaam garnu ... hjr laae best of luck 🎉🎉
Kuwait janu Ram Kumari ji kaam garera khanu aba rajniti kahile yeta kahile Uta ra bolera matra hunna.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Great sahi kura garnu jankari jiu le
Kam xain ramkumari
राम कुमारी दिदी कैले बन्छ स्माट सिटी काठमाडौं भक्तपुर को चाँगुनारायणमा एरीयामा 10 वर्ष भयो
I love Jhakri.....
दिदी अाफैघर जानु किनकी पछिल्लो पिडीकाे भबिस्से हाे
झाकृका बिचार सन्तुलित र मननयोग्य ।
Great leader ❤❤❤
एमाले मा आउन त खोजेकि थिएउ तर भिम,बिन्द्रा कारबाहि ले रोकिए को हो ला
Ramkumari Jhankri Comrede ko kura ra kakaniko mula yeutai ho.
झाँक्री नानी " चौटा खान गएकी बूढी झोलमा डुबेर मरी" भने झैं भयो तिमी । अब त चेत्यौ होला ! अनि अर्को कुरा तिमी नाममा कम्युनिष्ट तर श्रमको सम्मान गर्न जानेकी रहेनछौ । प्रवासी नेपाली माथि घृणाको तुच्छा भाषा बोल्यौ , त्यसको परिणाम नेपाली जनताले तिमीलाई भविष्यमा मूल्यांकन गर्ने नै छ , धेरै घृणा नगर्नू !
Rad
आउनुस बैनी सङ्गै बसौ एक आशालाग्दो र जुझारु नेता!!
देश बिगार्ने र गफ गर्ने नेताजती कृषी मा जोताउने ब्याबस्था आउनुपर्छ ।
great ❤🎉🎉🎉🎉
💯
आफ्नो जिल्लालाई निकै माया गर्ने रामकुमारी झाक्री
किन युबाहरुलाइ ठोकाउदै हिन्छी र काम त माखो मारेकी देखिदैन
देसको यो हकिकत भकै जन्ताका कारन हो नेताहरु त माध्यम हुन
रामकुमारि झाक्री ई तपाईलाई केपि मादपे लेआगदि जानदिदैनन यदि तपाई देसको लागि केहि गर्नु छभने रासपामा प्रबेस गर्नु होस तपाईलाई हामि जनताले मानछौ
टंक कार्की बिध्यारथीॅ नेता हुँदा को महिला नेतृत्व हजुर मन्त्रि सम्म हुनुहुन्छ अब शान्तिक्षेत्र नेपाल घोषण गराउन पहल र प्रयत्न गर्न हुन अनुरोध गर्दछौ राष्ट्र रहे राजनिती देश र जनता को साझा हित मा छ तपाई यसैको निम्ति लडदा लडदै आउँनु भए को ब्यक्तितव् हुनुहुन्छ।
रामकुमारी झाँक्री ले नेतागिरी छोडि नेपालमा संभावना छ भनि टमाटर खेती गरेर उदाहरण बनी देखाउन त ?
सारै सान्दर्भिक र यथार्थ अन्तरवार्ता धन्यवाद दिदी।
एमाले भन्दा हसिलो अनुहार पो देखिन्छ त लाज पचेकी । एमाले फुटाउनेमा यसको मुख्य हात छ।
यो भन्दा खत्तम आईमाई कोइ छ??
beautiful sis
हो नेपाली युब तस खेल्ने कम नगने बिइदेस गएर टोइलेट सगा गर्न नि पछि पर्दनान 😊
Good
परिक्षामा फेलहुन्छाै झाकृजि अब बाेलेरकेहिपनि हुदैन
पत्रकार पनि अचम्मको हुनुहुँदाे रैछ अन्तरबार्ता मा अथिति लेराउने अनि त्याे बिसयमा तपाईं लाई मन लागे बाेल्नु मन नलागे नबाेल्नुरे?हाहा पत्रकार लेत कसरी हाे कुराहरु खाेतल्ने हाे बाहिर ल्याउने हाे जस्तै जगदिश खरेल अपिल त्रिपाटिबाट सिक्नुन यार अनि झाक्रि जि पनि पहिलाकाे भन्दा झनझन् अपरिपक्काे देखेँ
यो देशमा सम्भावना राम्रो भएको भए दिनदिनै खेलाडीहरु किन पलायन भइरहेछन् त? खेलाडीहरुले त भविष्य देखेनन् झन सर्वसाधारणको के होला
Ramkumari astinai UML ma Jane halla rarahar pani Jane jasto dekhinchha Tara kursi ko lagi rune patra chahi ho
कुरो जानी छौ काम त्यस्तै हो कामरेड झाक्री
गेणो को छ वातावरण
पोइला जान मन छ यिनी लाई तर लाने मान्छे कोइ भएन ! एक पटक छोडेर गएको बुढो लाई फेरि अपनाउन मन छ तर बुढो ले बाल दिएको छैन तेसैको असर परेको हो यो झ्याक्नी हो कि झाक्री लाइ
Kuwait janu Ram Kumari ji kaam garera khanu aba rajniti kahile yeta kahile Uta ra bolera matra hunna.
यो एमालेको भाईरस हो । रबिको ख्यातीले डाह गर्छिन। ८४ पछि हराउँछिन । राम्रो गर्नु शुभकामना ।लाल्सलाम
राम कुमारी झाक्री साह्रै जागरिलो सत्य तथ्य मा अडिएको ब्यक्ती है ?
राम्रो कुरा गर्ने लाई त हामी नेपाली ले पत्याउदैन पाटिका झोले बन्नुभन्दा अरु केही जानेका पनि छैनौ
प्रस्तोता जी, हर्क साम्पाङ को बारेमा नेतृजी को के टीप्पनी छ, सोध्नुहोस कृपया !
हिजो मुखमा पट्टि लगायर बिचित्र रुप देखाउने नेता फेरि पुरानै घर राम्रो भनेर फर्कदा कस्तो नैतिकता हुन्छ होला।
यसको अन्तर्वार्ता के सुन्नु।
नेपालमा पैसा कमाउनलाई राजनीति नै गर्नपर्छ कि गुण्डागर्दी गर्नुपर्छ पार्टीको झोलै बोक्नुपर्छ राजनीति गर्नेलाई त सम्भावनाही सम्भावना छ म एउटा आम युवा मेरो कहाँ छ त सम्भावना के मा छ सम्भावना अरुको गाडी चलाम २०,००० तलब दिन्छन् आफ्नो गाडी किनेर चलाम एक करोड गाडीको दाम छ। कहाँबाट अनि केबाट हुन्छ त
Je hos hamro ram Kumari g ko dhilo aayo kadaa aayo
रुन्ची पदको लालची। यस्ताले देशको लागि सोध्छन् र, आफ्नै मात्रै सोच्दै हिन्छिन्।
बनझाक्री
मालिस गर्न जानु पर्छ बेरोजगार हुँदैन
नेपाल को एक नम्बर नौ टंकी आईमाई को हो भन्दा रामकुमारी झाक्री हो भन्दा हुन्छ
बिदेशमा त बसि बसि अत्यधिक रुपैया आउछ होइन त ?
विश्लेषण चाहिँ अलिक भद्दा भयो कि!!!!!
राजनिती गर्ने सबै अल्छी, चोर,फटाहा, डाका, भ्रष्टाचारी बेलुका दारुपानी टन्न खाने अनि विहान कार्यक्रम स्थलमा गएर बकम्फुसे कुरा गर्ने भनेकै राजनीति गर्ने मान्छे, male/femal नेताहरु हुन् । कुनै पेसा, ब्यवसाय नगरी आम्दानी गर्ने भनेकै राजनीति हो नेपालमा । लुटको धन फुपुको श्राद्ध।
मन्त्री पद जाँदा रुने मान्छे काे ??? रामकुमारि झाक्रि हाे ।।।।
यस्ले देशमा कुन कलकारखाना खोल्ने नीति र कानुन बनाउने काम गरि देशको यो बेहाल अबस्थामा पुर्याउन यस्को ठूलो हात छ किनकि बाटोमा ढुङ्गा मुडा बाहेक के काम गरिस है ? तैले
तिमी पहिले वातावरण बनाउ बन्झाक्री , युवा देशमै रहेर केही गर्ने , तेसै सोफा सेट्मा बसेर मुख पट्काएर मात्र हुदैन , किशानलाइ के राहात देको छस टमोटर फलाउनलाइ ? किशानले उब्जाको हरेक चिज सरकार दरबिलो भएर लिइनु परो अनि पो किशानम उर्जा आउँछ ।
खेति पाति गर्दा बादर ले केही खान दिदैन अरु काम गरु खान लाउन पुदैन यो देशमा केही छैन जाने भनेको बिदेश नै हो
त झाक्री ले रबी लामिछाने लाई कसरी सहकारी ठग देखिस रबी लामिछाने कुनै सहकारी को सदस्य भयको देखेछ। तेतिकै सहकारी ठग भन्न पाउछ कुकुर्नी झाक्री
गोलभेडा फलाउन नसकेर होइन झाँक्री जी गोलभेडा कुहिएर बेच्न नसकेर बिदेश आइयो
नेपालमा टिक्न सक्ने भनेको पार्टीको झोला बोक्नेहरु मात्रै हुन् जस्तो लाग्छ किनभने व्यापार गर्छु भन्नेहरु आफुलाइ आगो लगाउन बाध्य भए, खेतबारी हुनेहरुले मल पाउन सकेनन् वा बजार पाउन सकेनन् किन ?
एक पटक,राजनिति छोडेर ,व्यापार गरेर ,,उदाहरण देखाउ ...?अनि बोल्न सुहाउँ छ..?
देशमा सम्भमवना तस्कर नेताका नाईकेका झाेले कार्यकर्ता वाट सम्भव हुण्छ र ?
तिमि ले कुन व्यवसाय गरेर कति कमायौ? तिमि अरुलाई अल्क्षी भन्छौ। मलाई तिमि राम्रो लाग्थ्यो अजेल त तिम्रो वोलि सुन्दा दिक्क लाग्छ । तिमिलाई केपी ओली सँग नजिक हुन मन लागेको होला तर साँचो राजनितिज्ञ बनेर देखाउ एमाले, काँग्रेस, माओबादी जे भए नि युबाको भावना बुझ। देशमा यति वर्ष राजनीति गरेर युवाहरु लाई देशमा टिकाउन के गर्यौ ? बिन्ती छ बोल्दा सोचेर वोल ।
Jiyan samajbadi tan man amale ma 84 samma amale ma purano party ho tapai haru le banayeko party ho Jada ramro.
Mananiye jhakri mam lai mero sujhab tapai puranai gharma janu bhaye huntyo tapai baseko dal ta rastriye dal nai hoina janata ko najarma.
❤❤
हिजोको दिनमा सबै भन्दा मन नपर्ने रबि भनेकी होईनन् ? र
Falako golvedako bajar kaha x jathi ???
यस्तो मान्छे कसरी समाजवादी भा हाेला छीटै एमाले मा फर्केकाउ है ।
Jhakri le Ravi Lai prannit na vai kasari sahakari thag vaneko ??? Utauli aaimai
❤😂
खर्चनी दई चिउरे
झाक्री जि म पनि नेता हुन मन लाग्यो अनि जनता लाई अल्छि भन्दै गाली गर्न मन लाग्यो।