आदरणिय नारायणमान बिजुक्क्षेज्यू नेपाललाइ बुझेकाे नेपालका राजा रजाैटाहरुकाे जानकार नेपाली जन गाउँ शहर सबै परिबेश बुझेकाे ए ससक्त ब्यक्तित्व भएकाे र आफ्नाे बिचारमा अडिग बामपन्थि सर्वमान्य नेताहाे वाहाका बिचार सुनाै वहाका किताब पढाै र हामी पनि निडर अडिग रहि सत्यकाे बाटाे लागाै ।
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
२०४८ साल देखि शुरु गरेकाे मेलम्ची को पानी आज ३३ बर्ष सम्म पनि पूरा गर्न नसक्ने र राजा को पाला मा बनेका उध्ध्द्योग हरु सबै बेचेर नेताहरु ले घिच्ने अनि फेरि राजा फर्काएर देश बिकाश गरौ भन्दा बिरोध गर्ने के हो ? नारायणमान ज्यु ?
बिच्छुके जि सम्मान छ भनौ, तपाईंको पार्टी को नाम मजदुर किसान पार्टी , मजदुर र किसान को अबस्था पिडा थाहा छ ? किन बेवास्ता ? मजदुर को पसिना सरकार , घरधनी, र ठेक्दार बाट लुटिएकाे छ भने किसान सरकार र बिचौलिया बाट लुटिएको छ। ती पिडित मजदुर र किसान काे पक्क्षमा बाेल्न या समाधान गर्न के ले छेक्याे ?
Nepal ka asal sachet Neta haru milera janata Janardan lai Nepal ma rojgari dinu Parne dekhinchha. Samay anusar sabai Sudhar hunu parayı. Jay Nepal Aama.
राजाहिन्दुबादि रबि र प्रचण्ड गणतन्त्रबादि कसरीमिल्छन बकबासहो यदिप्रचण्ड रबि राजासँगमिल्नाकोलागि गणतन्त्रछोडेर हिन्दुबादिहुनुपर्छ र इसाइकरण प्रचण्डलेत्याग्नुपर्छ नत्रअसम्भबछ देउबा केपि र प्रचण्ड बाहेक स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र मिलेर दुर्गाप्रसाँइ ग्यानेन्द्र ब शाहिमिलेर राजाआउनेसँभाबना बढिदेखिन्छ भ्रष्टदलाललाइ जेलया देशनिकालागर्नाकोलागि बाहिचलखेलगर्ना नदिना राष्ट्रबादिशक्तिले दलालहरुलाइ जेलमैसडाउनु उचितहुनेछ।
नेपाली जहां गयनी जोत्ने जात हो रे..यस्ता फटाहाहरुले नै हो बिदेशी लम्पट भयर देश खाडलमा हालेका ..देशमा यस्तो लुट मच्चाउंदा पनी राज संस्था बिष भन्ने..? देश मा नबसे भैहाल्यो नी राजा र जनताले रगत बगायर बनाको हो यो देश
पहिला भक्तपुर गयर हेर्नुस सान्सद ले बाह्य काम गर्ने होइन सान्सद को काम के हो ,मेयर को काम के हो मन्त्री को काम के हो बुझ्नुस पैला उहाको पाटिको कोहि मन्त्री बनेको छैन भोट नै दिदैनन जनता कसरी बन्ने मेयर को कामहेनुस भक्तपुर गयर

नेपालमा नेता भनेको नारायन मान निजुछे जस्तो हुनुपर्छ
😊
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
ध्रुबसत्य कुरा ! अति मिठो भाषा मा ! Jay Bholey !!!!!
एउटा सच्चा लिडर, नारायणमान बिजुक्क्ष ज्यु।
दुरदर्शि नेता नेमकिपाका श्रदय अध्यक्ष कामरेड रोहित
मन पर्ने नेतृत्व
नेता तानासाहभए गर्ने विरोध गर्न पाऊनु पर्छ
संघसंगठन गाउँ गाउँमा लैजानुपर्यो रोहित सर
कुन गाउँ ??? भक्तपुर को सबैत छैन😊
बिजुच्छेले भनेको नीतिमा
हिंड्यो भने नेपाल सुध्रला !
जो तपाईॅको खुशीमा रमाउॅंछ, उसको खुशीमा तपाईॅं पनि खुशी हुन सिक्नुहोस्। जिन्दगी खुशहाल हुन्छ।
-पुस १८
राम्रो विष्ल्षण
२०४८ साल देखि शुरु गरेकाे मेलम्ची को पानी आज ३३ बर्ष सम्म पनि पूरा गर्न नसक्ने र राजा को पाला मा बनेका उध्ध्द्योग हरु सबै बेचेर नेताहरु ले घिच्ने अनि फेरि राजा फर्काएर देश बिकाश गरौ भन्दा बिरोध गर्ने के हो ? नारायणमान ज्यु ?
😊😊😊😊😊😊😊😊😊Jay Nepal 🇳🇵 Jay hindu rastha 😊😊
बिच्छुके जि सम्मान छ भनौ, तपाईंको पार्टी को नाम मजदुर किसान पार्टी , मजदुर र किसान को अबस्था पिडा थाहा छ ? किन बेवास्ता ? मजदुर को पसिना सरकार , घरधनी, र ठेक्दार बाट लुटिएकाे छ भने किसान सरकार र बिचौलिया बाट लुटिएको छ। ती पिडित मजदुर र किसान काे पक्क्षमा बाेल्न या समाधान गर्न के ले छेक्याे ?
भोट कस्को छ धेरै सरकार मा को छ 17 खरब पैसा कस्ले चलाउछ
भारतको बदिगार्द लिने ज्यानको खतरा छ भन्दै हिद्ने बिदेशी दलाल भन्दा फरक नहुने । रास्त्र संन्कतमा जन्ता अन्योलमा आखिर किन ?❤
Rohit is a great leader only one in nepal i like and love him ❤❤❤
Jaya Ama Nepal❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
जनता पैसामा बिकेका होइनन् उपयुक्त बिकल्प नभएपछि तिनै दललाई मतदान गर्न बाध्य भएका हुन् म स्वयंले नेमकिपालाई मतदान गर्दा देशले के पायो
असली कम्युनिस्ट
Nepal ka asal sachet Neta haru milera janata Janardan lai Nepal ma rojgari dinu Parne dekhinchha. Samay anusar sabai Sudhar hunu parayı. Jay Nepal Aama.
अन्तर्वार्ताको शिर्षक त सहि हुनु पर्यो नि पत्रकार महोदय !!
राजाहिन्दुबादि रबि र प्रचण्ड गणतन्त्रबादि कसरीमिल्छन बकबासहो यदिप्रचण्ड रबि राजासँगमिल्नाकोलागि गणतन्त्रछोडेर हिन्दुबादिहुनुपर्छ र इसाइकरण प्रचण्डलेत्याग्नुपर्छ नत्रअसम्भबछ देउबा केपि र प्रचण्ड बाहेक स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र मिलेर दुर्गाप्रसाँइ ग्यानेन्द्र ब शाहिमिलेर राजाआउनेसँभाबना बढिदेखिन्छ भ्रष्टदलाललाइ जेलया देशनिकालागर्नाकोलागि बाहिचलखेलगर्ना नदिना राष्ट्रबादिशक्तिले दलालहरुलाइ जेलमैसडाउनु उचितहुनेछ।
Excellent Interview ❤
Bharat n bhanu congress i ho
नेपाली जहां गयनी जोत्ने जात हो रे..यस्ता फटाहाहरुले नै हो बिदेशी लम्पट भयर देश खाडलमा हालेका ..देशमा यस्तो लुट मच्चाउंदा पनी राज संस्था बिष भन्ने..? देश मा नबसे भैहाल्यो नी राजा र जनताले रगत बगायर बनाको हो यो देश
Greater Nepal Wspas dinu Dui Desko Kalyan Huda India n all related Humanitarian think n take Intellegently n Implement nicely
नेपाल का कमलिट नेता
सादगी नेता 🙏
देश बिकाश गर्ने इच्छा राखेका पार्टी ले गरेको प्रतिबद्धता किन पूरा भएन गलत गरेको भए तु राजिनामा दिनु पर्छ
Raja binako nepal hunai sakdain.
बुढा बालेनलाइ तेती सारो नरूचाउदा रान
Nirayaya bihin
Paunchha paunchha swatantra hunu paunchha sakyo bhane
Ramro kuro
asal neta ho uhaa
राज सस्था जिनदावाद आऊछ रा जस्था आऊछ।तपालाई भोट दिए पनि का म गर्न सक्नु हुन्न।के गर्ने।
पहिला भक्तपुर गयर हेर्नुस सान्सद ले बाह्य काम गर्ने होइन सान्सद को काम के हो ,मेयर को काम के हो मन्त्री को काम के हो बुझ्नुस पैला उहाको पाटिको कोहि मन्त्री बनेको छैन भोट नै दिदैनन जनता कसरी बन्ने मेयर को कामहेनुस भक्तपुर गयर
Party ka jhole vatuwa haru le yo kura bujhun
Durbhagya,ko kura,key, bhai, diyo, bhaney, hamro, jasto, sunder ,santa, "BUDHHA",janmeyko ,desh ko bhawishya.
Nepal ka na-pusang, kathputali ,nikamma, panimaruwa ,huriyara, bharasta ,hatyara ,kooput, 👹 dalal na gaas, bhayeko "Make in India", banarasi panda 🐼 Lendup Dorje sosak-haru ko upniwesh/ colonised, gareko, gobarey,dimag,bata, kahiley, chalena.
"JAI DESH JAI BHAGYA"👹👹👹👎👎👎???...
Yo pani hawa gafadi ho. Kura Kate jhai garxa jitxa majale khanxa basxa
Police gard rakhera,kham ma 5000 deyera rale budo le vote kineko ho.
तिमिहरुलाई विकास चाहिं आधुनिक चाहिने, राजनिती र नेता चाहि पुरानो ?? क्या गजव छ यार !!
य भाइ अमेरिका, रुस ,चीन भारत कुन देस नया नेताले हाकेको छ सोच पो देस र जनताको पक्छ्यमा हुनुपर्यो नि
Timi budale Nepal lai k banauna khojeko ho ta raja naune ho vane?