‘साँच्चै भन्दा भीम रावल आफैँ पार्टीमा रहन चाहनुभएन’ ||WARPAR|| ISHWOR POKHAREL||

Поділитися
Вставка
  • Опубліковано 28 гру 2024

КОМЕНТАРІ • 148

  • @rambdrbudha6456
    @rambdrbudha6456 20 годин тому +22

    पानी टकि यो पार्टी बिभाजनको मुख्य खलनायक हो यो।

  • @st_ram
    @st_ram 10 годин тому +7

    अब एमालेका भ्रष्टाचारि नेता मात्र बाकी रहन्छन् । देश मुक्त एमाले हुनुपर्छ 2084 मा

  • @tekbahadurrai359
    @tekbahadurrai359 13 годин тому +5

    केपि ओलि पार्टी को नेता हारु अब सकियो ८४ को चुनाब मा एक सिट पनि आउदैन। किना भने सबै भ्रष्ट हारु छन। 5:03

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 15 годин тому +5

    यसता केपि का धाेति भनदा त भनदा त भिम रावल १००गुना सहिबुधिमान ।

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 17 годин тому +7

    कति फटा हो यो एमाले चोर हरु😂😂😂😂 फटाइकोनि सिमा हुन्छ्नि यार

  • @rituprasadchaulagain3693
    @rituprasadchaulagain3693 18 годин тому +5

    ईश्वर पाेखरेलकाे याे जस्ताे निरस, निरीह तथा कमजाेर अन्तर्वार्ता कहिलै सुनेकाे हेरेकाे थिईन ।

  • @mehkzkhem
    @mehkzkhem 11 годин тому +3

    भिम रावललाई कार्वाहि गर्नु हुदैन भन्ने सचिवालय सदस्यीय हरु तथ्य बिवरण पृष्ठभूमि थाहा नभएका हुन सबै थाहा पाउने चाहिँ आफू मात्रै रे? सर्ब ज्ञानी ।

  • @thanesbhattarai1358
    @thanesbhattarai1358 8 годин тому +1

    सबै तिर बेथिति मात्रै छ,अनियमित छ ,भ्रष्टाचार मात्रै छ ,जनता लाटा छैनन,एक एक हिसाब हुन्छ

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 12 годин тому +2

    वरिष्ठ उपाध्यक्ष ज्युले भनेको सुन्दा त पाटिले जे गर्यो ठिक गरेछ भिम रावल लगायत दुई महिलालाई कारबाही गरेर।

  • @gaurabjemskathayat2538
    @gaurabjemskathayat2538 20 годин тому +4

    भिम रावल लाइ पाटिमा राखे पछि आफू भन्दा अगाडी जान्छ भन्ने डर्ले कार्बाही गरे को

  • @SureshRokaya-e2t
    @SureshRokaya-e2t 21 годину тому +5

    निसन्तानका सन्तान बने मर्न नसकेर जीवीत छन । एमाले होइनन कम्पनिका लेवर बने ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 20 годин тому +2

    यस्ता भ्रष्टको कुरा सुनेर समय बर्बाद गर्नु भन्दा राम नाम जपे परलोक त सुध्रेला ,प्रभु।हरि 🕉️🇳🇵

  • @muncaromania3053
    @muncaromania3053 18 годин тому +2

    कुन सरकार ले कति काम जनता को लागि गरेको छ भन्ने अब प्रष्ट हुनु पर्छ। देश लाई कर्ज म डुबाउने नेता हरु मौज गर्ने यो मिलेन।

  • @ishworrokaya4525
    @ishworrokaya4525 17 годин тому +1

    प्रतिनिधि सभा को चुनावमा कमरेड भिम रावल एकल सिफारिस भई आएका कमरेड लाई तपाईं हरू नै होइन टिक नदिएर अर्को लाई दिने र विधान महाअधिवेशन गोदावरी आउन्छ कि भनेर कार्ड नै नछाप्दा पनि यसै पाटि मा छु भनी कार्यकर्ता माज जाने कमरेड रावल अझै उसलाई पाटि बस्न मन भएन भन्न तपाईं हरूअलिकति पनि लाज लाग्दैन है कमरेड ।

  • @kamalbahador2169
    @kamalbahador2169 11 годин тому +1

    एमाले भनेको केपि वलि को निजि
    company हो यो केपि को झोले हो
    पानी टन्की मा पैसा राखने यहि होनि

  • @dipendrabdrkhadayat5039
    @dipendrabdrkhadayat5039 18 годин тому +3

    तर्क जिरो, दम्भ सय....

  • @janakmahara3153
    @janakmahara3153 6 годин тому

    नेपालीको सब्बेता हरायो जस्तो लाग्छ जज्लाईनी मुख छाेड्छ अलि सब्भे हुनुपर्छ साथीहरू

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 21 годину тому +7

    फटाहा ,

  • @premjagri5238
    @premjagri5238 17 годин тому +1

    यो यस्तै जरिकाली पाटिचाइयो भने हेर्दै जनुहोस फटाहरु

  • @Surendra-o4c
    @Surendra-o4c 4 години тому

    भिमरावलले पानी ट्यान्किमा नोटको बन्डल लुकाउनु भएन तर इस्वोर पोखरेल सर तपाइले लुकाउनु भएको हो यो पृष्ठभुमिमा कस्को तर्कलाइ आम नेपालिले बिस्वासगर्ने ?????जवफ पाउ पोखरेलजी त्यसपछी धारणा बनाउला।

  • @shamsherloksom7110
    @shamsherloksom7110 17 годин тому +1

    पानी ट्यान्किमा पैसा राखेको कुरा सोधपुछ गर्नु पर्छ ?

  • @rashmipandit9772
    @rashmipandit9772 2 години тому

    जनताको दुख नदेख्ने मीन बहादुरले एमालेकाे दुख देख्नु काे अर्थ के हाे भष्ट्रहरु

  • @kubershrestha7549
    @kubershrestha7549 9 годин тому

    सवै मुसाहरु मात्र छ सचिवालयमा अनि कसले घन्टी वाध्ने ढाडे विरालोलाई 😁😁

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy 6 годин тому

    एमालेमा जस्ले भस्टचार गरेरकमायेका छन् तिनिहरु सबै वाेलिका दास हुन

  • @kishanyonjanlama368
    @kishanyonjanlama368 10 годин тому

    एमालेले भिम रावल उहाँलाई पार्टीले सिरमै राखेर अवसर र जिम्मेवारी नदिएको पनि होइन ।
    1. २०४६ सालमा अन्तरिम मन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय)
    2. ०५२ सालमा पर्यटन राज्यमन्त्री,
    3. २०५५ मा पर्यटन मन्त्री
    4. २०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्यो तर खोजेको मन्त्रालय नपाएपछि सरकारमा जानुभएन,
    5. २०६४ मा समानुपातिक सभासद
    6. २०६६ मा गृह मन्त्री,
    7. २०७२ मा उप प्रधान सहित रक्षा मन्त्री ।
    उहाँको प्रबृति -
    बुटवल महाधिबेशनमा उपाध्यक्ष हार्नु भयो तर केन्द्रिय सदस्य बन्नु भयो तर महिनौं सम्म सपथ लिनु भएन,
    -एमालेले तत्कालिन सभामुख अग्नि सापकोटाको भुमीका लाई लिएर संसद अवरोध गरिरहेको अवस्थामा ह्विप उलँघन गरी एमसीसी पारित गर्ने संसद बैठक भाग लिनु भयो ।
    - माधव नेपाल पार्टी बिभाजन गरेपछि
    -पार्टिको दशौं राष्ट्रिय महाधिवेसनमा उपाध्यक्ष पद स्विकार्नु भएन , केन्द्रीय सदस्य बन्नु भएन , अनि पार्टीले बिधान बमोजिम दिएको सल्लाहाकार पद लिनुभएन
    - राष्ट्रिय मुद्दाका कयौं बिषयमा पार्टी बैठकमा आफ्नो मत नराख्ने पब्लिक खपतका लागी मिडिया र सार्वजनिक स्थानमा बोल्ने र पार्टी नेतृत्व लाई दबाबमा राख्न खोज्ने अर्थात आफु असली राष्ट्रबादि बाँकि सबै घाति देखाउने अनुशासनहिन गतिबिधि खुलेआम गरिरहनु भयो ।
    -पार्टिले स्पष्टकरण माग्दा जवाफ समेत दिनु भएन ।
    अराजकता हुर्काउने ? (नेकपा एमाले केन्द्रीय सदस्य, पूर्व प्रमुख सचेतक तथा पूर्व कानुन मन्त्री माननीय पदम गिरी ) #cpoied

    • @Prazi-q3o
      @Prazi-q3o 7 годин тому

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @DillirajPathak-w7l
    @DillirajPathak-w7l 10 годин тому

    डाक्टर , क्षामतावान, बौद्धिक, राष्ट्रवादी, इमानदार , एमाले मा टिक्दैन।

  • @SumanRanamagar-h8r
    @SumanRanamagar-h8r 7 годин тому

    यो एमाले भन्नी बित्तिकै सुन्नै मन लाग्दैन हो मलाइ किन होला। यो एमाले सरकारमा आयपछी मात्र यो पाली ९६अर्ब रिन थपियो रे भन्नी हल्ला आयो त बजार?

  • @debrajraut1935
    @debrajraut1935 9 годин тому

    एमाले छोडेको होइन बस्न लायक रहेन अब😅😅

  • @tarkarajkhanal1117
    @tarkarajkhanal1117 5 годин тому

    तिमी भन्दा भीम रावल 100%सही छन्

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 10 годин тому

    यिफटाहाहरु भरस्ट्रचारिहुन पाट्रिआफ्नैपेवाझै मान्छन फटाहाहरु एउटाभरस्ट्रचारिबाट सहयाेग लिदैन सरकारबादि मुध्दा चलिरहेकाेछ अभियुक्तभनेर कार्बाईकाे माग प्पलिकबाट जेलहाल्नपर्छ भनेरभनेकाछन

  • @ramkumardulal608
    @ramkumardulal608 18 годин тому +1

    फटाहा ट्याङ्की प्रसाद

  • @keshabpandeya68
    @keshabpandeya68 21 годину тому +3

    अलि निरंकुश भाषा आयो ।

    • @Prazi-q3o
      @Prazi-q3o 7 годин тому

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @govinregmi6779
    @govinregmi6779 20 годин тому +1

    जलेबी जस्तो कुरा घुमाउनु खुबी हुनु पर्‍यो ।

  • @TpeshSawad
    @TpeshSawad 18 годин тому +1

    Bahun bad vo jhathaho the tree eayknut hunu parxa yomujile desh barbad gryo

  • @sanginb.c.2928
    @sanginb.c.2928 15 годин тому +1

    पानी ट्यान्कि

  • @bhagwanbogati165
    @bhagwanbogati165 20 годин тому +1

    UML 2nd man dosen`t know political history due to poor study .

  • @dambarsaud1909
    @dambarsaud1909 13 годин тому +1

    Kp oli ko 2no hunumane

  • @rameshacharya779
    @rameshacharya779 18 годин тому +1

    नेगेटिभ चरित्रका पत्रकार सङ्ग अन्तर्वार्ता दिनु नै गलत !

    • @Prazi-q3o
      @Prazi-q3o 7 годин тому

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @juthrana5573
    @juthrana5573 3 години тому

    भ्रष्ट बाहेक सबै निस्किने भए एमाले बाट

  • @homnathbanjara5289
    @homnathbanjara5289 6 годин тому

    यस्तो गभीर बिसयलाई बोक्रेकुरा भन्नु नलाएक नेता

  • @ashishsaud3984
    @ashishsaud3984 6 годин тому

    Great leader

  • @muktinathkafle3114
    @muktinathkafle3114 2 години тому

    हलको कुरा नमानेपछि वाहालाइ पर पर हुधै जनुभाको रहेछ

  • @danbahadur4264
    @danbahadur4264 13 годин тому +1

    Ye pani tangki walapo rahichh yar

  • @rajaramflims6365
    @rajaramflims6365 2 години тому

    भस्ताचार गर्न मन लागेन उहाँ लाइ

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 20 годин тому +1

    पानी टंकी आयो फेरि ?

  • @ekbahadurthapa6813
    @ekbahadurthapa6813 3 години тому

    No 1 corrupted party UML

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 Годину тому

    ओलि कम्पनीको ओलि नायक यो पानी ट्याङ्की खलनायक हो ।

  • @its_me_dammar8973
    @its_me_dammar8973 18 годин тому +1

    यो पनि चोर हो 😅

  • @rajendragiri5077
    @rajendragiri5077 21 годину тому +1

    पानी ट्याङ्कि बोलेको हेरन लाज लजायो

  • @LalitMayal-o7k
    @LalitMayal-o7k 5 годин тому

    खड़के ओली को हनुमान हो

  • @smscoldcenterandsuppliers9807
    @smscoldcenterandsuppliers9807 7 годин тому

    बबाली टेडे बुढा हो भिम रावल

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 19 годин тому +1

    मुलुकमारा

  • @muktinathkafle3114
    @muktinathkafle3114 2 години тому

    तर भाई फुटे गवारलुटे भनेजस्तो होला की इस्सोर जी

  • @lekhanathgautam7728
    @lekhanathgautam7728 3 години тому

    यो तर्कमा दम छैन।

  • @netrachhetri9116
    @netrachhetri9116 10 годин тому

    डुइ जना पोख्रेल को कुनियत

  • @RajThapa-c9g
    @RajThapa-c9g 7 годин тому

    Bhimrawal Lai kaslai rasthbadi lagex uski parti ma 1 beres lageyeay tikayear dhekhau...

  • @puspaprasai8924
    @puspaprasai8924 17 годин тому

    यो फन्तोस लाई सोधेर बोल्नु पर्ने हो प्रमले !!

  • @kjawir
    @kjawir 10 годин тому

    Fataha

  • @khagendraspkarki4854
    @khagendraspkarki4854 20 годин тому

    Yo coree ho
    Bhim Rawal jindaBad

  • @HariHari-f8m1k
    @HariHari-f8m1k 18 годин тому +1

    Pani tanki ko kaka

  • @dambardiprawal7129
    @dambardiprawal7129 16 годин тому

    kun level ko patkar hola yo mula...plans garee liyeko inteeview...ke time pass greko...kp ba 2 chora rhexan......😢😢

  • @bhisansangit9193
    @bhisansangit9193 4 години тому

    एमाले हैन बाएमाले हो रे

  • @govindaadhikari2357
    @govindaadhikari2357 19 годин тому

    घीनलाग्दो । जय वालेन ,कुलमान, हर्क

  • @KrisSab768
    @KrisSab768 5 годин тому

    Isworele pokhrel chui gare KP le laat dinchha bhanera dar le thur thur. yo kp baa ko arautele Corona ko vaccine ma chahi darai vrastachaar gare, mudda laagdaina kina ki aktyaarko pramukh Rai afnai setting me kaam garne purba mitra bhayeko le.

  • @TomThebe
    @TomThebe 6 годин тому

    😂😂😂😂😂😂😂

  • @puspaprasai8924
    @puspaprasai8924 17 годин тому

    पत्रकार को लेभल भएन ! हावादारी कुरा मात्र गर्ने ! अलि मह्त्व्पुर्ण कुरा सोध्नु नि !!

  • @gopaloli8536
    @gopaloli8536 19 годин тому

    केपि काे पाटिमा यसतै मानछे काे काम छ

  • @puranswar8530
    @puranswar8530 18 годин тому +1

    भिम रावललाई कार्वाही हुनुको कारण। एमालेमा ब्राह्मणको मात्र एकलौटी राज भएकोले। अर्को क्षेत्रीले ब्राह्मणको भिडमा अदक्ष्यमा लड्नु। कहिले पनि भ्रष्टाचार नगर्नु अनि mcc को बिरोध गर्नु हो।

    • @bhuwanpaudel9933
      @bhuwanpaudel9933 15 годин тому +1

      Ani madhab Kumar Nepal, ghalnath khanal, ghanshyam bhusal Ani Baki 2 Jana mahila karbahi ma pareko bhim rawal sangai ti sabai chettri Hun ki. Tara ma kp oli ko hajur vanda dherai birodhi ho Ani yemale Pani haina Ra bhim rawal man parne neta hun mero

  • @ManbahadurK
    @ManbahadurK 10 годин тому

    Dr rawal was bitten by a kobra

  • @ekbahadurthapa6813
    @ekbahadurthapa6813 3 години тому

    Water tank ma
    Millions paisa lukaune lai chinnuhola

  • @ekbahadurthapa6813
    @ekbahadurthapa6813 3 години тому

    84 ma yo phataha haru lai
    thik garaula

  • @GaneshJoshi-x7x
    @GaneshJoshi-x7x 18 годин тому

    पानिट्याकि।

  • @BhimPhatak-v5h
    @BhimPhatak-v5h 16 годин тому

    Inshore ko dhoti khuskyo

  • @RabiRai-pl5do
    @RabiRai-pl5do 10 годин тому

    Tank, the water tank

  • @bharatkhadka3566
    @bharatkhadka3566 10 годин тому

    Batha bahun hru hamro palo auden bhemrawl bhesma

  • @RaviAchhami
    @RaviAchhami 13 хвилин тому

    Yo pani k p ko jholenai ho

  • @bhimsapkota1014
    @bhimsapkota1014 20 годин тому

    खड्केका भजन मन्ड्ली को एउटा पानी ट्याङ्की

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz 20 годин тому

    ईनिपनि गतिला हाेईनन

  • @ganeshparajuli7204
    @ganeshparajuli7204 19 годин тому

    Kp oli ko disa pani khanxa yasla

  • @n4-g4n
    @n4-g4n Годину тому

    yesko din chadai aucha..... thuui

  • @netrachhetri9116
    @netrachhetri9116 10 годин тому

    What does say water tank ?

  • @subashbaral6334
    @subashbaral6334 19 годин тому

    Bastav ma bhim rawal katai namilne manxhe ho ...dharai choti ramro ramro pad ma basisakeko manxhe ho aafnai party ko birod garne manxhe lai party le kasari biswass garx ra

  • @kiranravi1000
    @kiranravi1000 14 годин тому

    JANTA LAAI JASTA KO TESTAI BOLNU PARYO NI B R I LAAI ANUDAN HO VHANE ANUDAN BHANNE ANUDAN HOINA VANE ANUDAN HOINA VANNU PARYO NI KINA JANTA LAAI SEL ROTI JASTO KINA GHUMAYEKO HO

  • @GaneshRajJoshi-ug1zu
    @GaneshRajJoshi-ug1zu 11 годин тому

    Tayanki

  • @surya-e1q3b
    @surya-e1q3b 45 хвилин тому

    Ftaha neta, jaslai kasaile man praudainanan

  • @haridattabhatta1136
    @haridattabhatta1136 18 годин тому

    yo vrastacharilai kati bolauchhau hau paturkar jiu... sadeko , pakeko maha vrasta ho...... aile ko arabpati ho desh lutera baneko

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 4 години тому

    Kp ko jhole ho ni tw

  • @RameahChand-et5yl
    @RameahChand-et5yl 18 годин тому

    Question Ramo vyen

  • @kajigajmer4154
    @kajigajmer4154 15 годин тому

    yi niboliko bhai hun bhrastachari ko nike kati jhut boldaixan

  • @buddhamaharjan9108
    @buddhamaharjan9108 2 години тому

    Min bahafur sanga antarik bussiness vaneko k ho

  • @amritbhandari9142
    @amritbhandari9142 16 годин тому

    Aba aune chunav ma dekhxau baa kaa chela le yasi yo haruwa taa ho?? Timiharu sansad ko murkh life ma dekhdainau janata lai bheda banako haruwa le ??

  • @sandeshkhand2945
    @sandeshkhand2945 12 годин тому

    हनुमान बा को!

  • @Rajaram-f5u
    @Rajaram-f5u 21 годину тому

    bhim rawal vaya timiharuko sato jane vyakole nikaleko ho

  • @bestthanka3002
    @bestthanka3002 19 годин тому

    प्रश्नराम्रो छ

  • @ekbahadurthapa6813
    @ekbahadurthapa6813 3 години тому

    No 1 phataha ho

  • @rajushahi8210
    @rajushahi8210 9 годин тому

    Malai chai yo ho ki fataha

  • @KamalaBasnet-c7u
    @KamalaBasnet-c7u 18 годин тому

    Yo pani budo vaacha

  • @jibanduwadi4476
    @jibanduwadi4476 7 годин тому

    khate pani tanki

  • @chandrachattri1071
    @chandrachattri1071 15 годин тому +1

    अराजक हरुलाइ सत्य पच्दैन कम्रेड धेरै राम्रो बिचार

  • @motishrestha5572
    @motishrestha5572 16 годин тому

    Gaphadi