बाढीले काठमाडौं उपत्यकामा ठूलो मानवीय क्षति, न बास रह्यो न सास, भयो बिचल्ली floods in Kathmandu

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएका छन् । अविरल वर्षासँगै काठमाडौँका बागमतीलगायत नदीमा बाढी उर्लिएको छ । खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको बढीको मृत्यु भएको छ । केही हराइरहेका छन् भने खोजी कार्य पनि जारी छ । बाढीमा फसेका केहीले उद्धारका लागि हारगुहार गरिरहेका छन् । त्यसका लागि काठमाडौैं महानगरपालिकालगायतबाट रेस्क्यू टोली पनि परिचालन भएका छन् । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् । यसैगरी च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । बाढीले थापाथली र कुपन्डोल आसपासका तटीय क्षेत्रलगायत सडकहरुपनिजलमग्न भएको छ ।जनजीवन अस्तव्यस्त छ ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पनि प्रभावित भएको छ ।
    --------------------------------------------
    © Kendrabindu Online Media Pvt. Ltd., 2024
    ---------------------------------------------
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / kendrabindunews
    ------------------------------------------
    Contact No. : (+977) 01-5705335, 01-5705622
    ------------------------------------------
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

КОМЕНТАРІ • 131

  • @govinda3090
    @govinda3090 16 годин тому +48

    ठिकै भयो बालेन ले तेतिमति सपोट गर्दा ठुङ्गा हान्ने यमाले खोई कुन दुलो मा छ

  • @rameshranjit161
    @rameshranjit161 15 годин тому +33

    नदि किनारको बस्ती हटाउन पाइदैन पाइदैन भन्नेहरुको आँखा फुटेछ कि के हो? देख्नु भो अभियन्ताहरु

  • @AnitaBhandari-l6p
    @AnitaBhandari-l6p 15 годин тому +23

    ठिकै भयछ बालेनकाे कुरा नमानेकाे नतिजा

  • @sitashrestha5841
    @sitashrestha5841 15 годин тому +17

    दुखकाे बेलामाकेही भन्न त नहुने हाे 84 मा मासु भात खाऊ एमाले काङ्ग्रेस मावाेबादि लाई भाेट दऊ 5,5 बर्स मा मासुभात खाऊ

  • @kajiramthapa7277
    @kajiramthapa7277 15 годин тому +11

    के पि को पानी जाहाज कता हो यो बेलामा काम लाग्थो

  • @binabina7708
    @binabina7708 14 годин тому +8

    अदालत र बालेनकाे बिराेध गर्दै एमाले काङ्ग्रेसको पुच्छर झाेले बनेर अान्दोलन गर्नेबेलामा एमालेका झाेलेहरु थिय त अाज जनतालाई दुख अापत बिपद पर्दा खै त ती पार्टीका भरौटेहरु ।

  • @milankc4331
    @milankc4331 14 годин тому +7

    एमाले केपिले बचाउछ होला नि बालेन लाई काम गर्न नदिने झोले हरु लाई दुबाउनु पर्ने

  • @MohanChapagain-ln1hh
    @MohanChapagain-ln1hh 16 годин тому +6

    येमालेवाेलि जि अबपानिजाहाज काठमाडउमा चलछ झिकाउनु पराे

  • @shresthabnnarayan1121
    @shresthabnnarayan1121 14 годин тому +6

    प्रकृति को बाटो रोके पछि रिसाउदैन त पकै रिसाउछ।आशा मा बस्नु पनि त भएन नि चेतना तयार गर लोभ मा होइन।

  • @NarbhdMajakoti
    @NarbhdMajakoti 15 годин тому +6

    मलाइ त यो देख्दा सारै मजा लागि रहेको छ, त्यो सुकुम्वासि वस्तिका मान्छे सहित लगे अझ राम्रो हुने थियो, ति सबै के पि का झोले हुन

  • @amritathulung917
    @amritathulung917 14 годин тому +5

    दुख को बेला सहयोग गर्नु पर्ने हो सरकार को ध्यनाकार्षण होस! 😢

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 15 годин тому +5

    ठिक्क भयो बालेन ले यस्तो ठाउँ मा बस्नु हुदैन भन्दा बालेन को बिरोध गर्ने चोर हरु लाई बल्ल घैटो मा घाम लाग्यो होलानी

  • @milankc4331
    @milankc4331 14 годин тому +5

    काग्रेस र एमाले को झोले हरु कता गयो बालेन को बिरोदी हरु खै हेरुम न कमेन्त तिर

  • @rajaramghimire2599
    @rajaramghimire2599 15 годин тому +4

    भरष्ट्र कुसासक नेता कार्यकर्ताहरुलाई बाढिले किन न बगाएको होला ?

  • @customff1948
    @customff1948 14 годин тому +4

    अदालतले 20 मीटर छोडेर घर बनाउने भन्दा नमान्ने काक्रेसरयमाले आज के भयो र खोलाछेउमा घरबनाउनेनै गलत हो खोलाले आफुहीडेको बाटो छोडदैन

  • @gitapariyar2264
    @gitapariyar2264 15 годин тому +5

    Sabaile balenlai samjirako holan

  • @RamThapa-v2d
    @RamThapa-v2d 15 годин тому +4

    ऐमाले ले नेपालमा पानि जहाज नल्याउने भनेकाे ठिकै रहेछ।सडक सडक मा पानि जहाज चलिरहेकाले छ भने सबारि साधानकाे आबस्यक नहुनेभाे।नेपालमा

  • @5053sunil
    @5053sunil 15 годин тому +3

    वाग्मती नदीमा २०-२५ मिटरको निर्माण नीति पालना नगर्दा ठूलो बाढीको जोखिम बढ्छ। जब भवनहरूले नदीको किनारमा अतिक्रमण गर्दछ, पानीको प्राकृतिक प्रवाहमा अवरोध हुन्छ, नदीको भारी वर्षालाई सम्हाल्ने क्षमता घटाउँछ। मनसुनको समयमा, यसले बारम्बार बाढी निम्त्याउँछ, जसले घर, पूर्वाधार र जीविकोपार्जनमा व्यापक क्षति पुर्‍याउँछ। उचित ढल निकास प्रणालीको अभावले समस्यालाई अझ बढाउँछ, किनकि बाढीको पानीले तल्लो क्षेत्रमा डुबान गर्छ, जसले गर्दा महँगो मर्मत र सार्वजनिक सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन्छ।
    जनताले कहिले बुझ्ला यी कुरा ?

  • @MohanChapagain-ln1hh
    @MohanChapagain-ln1hh 16 годин тому +13

    येमालेवाेलि जि अबपानिजाहाज काठमाडउमा चलछ झिकाउनु पराे

    • @malashrestha3187
      @malashrestha3187 15 годин тому

      यस्तो बेला पनि जहाज चलाउने भनेको होला नी

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna 14 годин тому +3

    यो चिनिकाजी हो कि नुन काजी हो जनता दुखमा पर्दा दुखमा सरिक हुन आउदैन त।घोलामा घर बनाउदाको नतिजा आज भोग्नुपरेको छ।

  • @tilakshrestha8265
    @tilakshrestha8265 15 годин тому +3

    अाेलि काे पानिजहाज बल्लबल्ल कामलाग्याे हैन

  • @IshworiGhale-z2k
    @IshworiGhale-z2k 14 годин тому +3

    अब भने केपि बाकाे रेल गुड्ने भाे खाेलाकाे बस्ति सडक मिचेर घर बनाउनु काे नतिजा हाे बिचरा खाेला ढल जमने ठाउ नभएपछि के गर्नु रक्षा गर भगवान

  • @rajaramghimire2599
    @rajaramghimire2599 15 годин тому +2

    भोट बेङ्क बनाउनेहरुले जबाफ दिउन बाढि पिडतहरुलाई उद्वार गरौ

  • @gopalkhatri8974
    @gopalkhatri8974 14 годин тому +2

    बालेन्जी कहाँ हुनुहुन्छ त्यहाँ गएर हेर्दिनुपर्यो।

  • @dlmgrmgr4502
    @dlmgrmgr4502 14 годин тому +2

    केपि को पानी जहाज आउदैहोला पर्खेर बसेहुन्छ😢

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna 14 годин тому +2

    ओलिको घरमा जाऔ त बाले सहयोग गरिहाल्नुहुन्छ नि।

  • @SomGurung-it3he
    @SomGurung-it3he 14 годин тому +2

    भारत मा महगो हुन्छ के पि नाके उतै अमेरिका बाट पानिजहाज लियर छिटो आउनु याहा नेपाली हरु डुवानमा परेको छउद्दार गर्नु परर्यो काहा गफ चुटेर बसेको छ

  • @LilaSubedi-h8c
    @LilaSubedi-h8c 14 годин тому +2

    बलेनका विरोधीलाई राम्रो भयो

  • @malashrestha3187
    @malashrestha3187 15 годин тому +2

    बलेन ले जितेर खी गरेन नवन भाइ खै ओली जस्ता डन हरुले अघि बढ्न दिँदैन।कुरो त्यो हो

  • @bishnumukhiya5539
    @bishnumukhiya5539 14 годин тому +2

    बालेले भनेको नमानेपछि के गरनी हजुर

  • @sanjibkumarshrestha9247
    @sanjibkumarshrestha9247 15 годин тому +2

    एमाले लाई गुहार अब एमाले का अन्ध भक्त हरु

  • @युगचुहन
    @युगचुहन 14 годин тому +2

    खोला को किनारमा बसेर बालेन लाइ गालि ,बालेन ले त त्यहि भएर बस्ति हटाउन लागेको होलानि

  • @malashrestha3187
    @malashrestha3187 15 годин тому +1

    वर्षा ले गर्दा विद्यार्थी जागिर खाने हरुको dacument नागरिकता।हरु kattham पर्यो।

  • @rameshranjit161
    @rameshranjit161 15 годин тому +2

    वलि सरकार जिन्दावाद एमालेक भोट बैक अनि भगुवा अभियन्ताहरुको पछि लागेको परिणाम हो यो

    • @NarbhdMajakoti
      @NarbhdMajakoti 15 годин тому

      अब खुलित्तै नेप्राउम्ने भयो वली ले 😂😂😂😂

  • @malashrestha3187
    @malashrestha3187 15 годин тому +1

    हे दैव किन यस्तो हरी बिजोग भयो 😢😢😢रक्षा गर्नुहोस

  • @GaneshKarki-rb3oi
    @GaneshKarki-rb3oi 12 годин тому +1

    तपाईं काठमाडौं बासीहरु अाज भनदा अगाडि केही भएन तपाईंको बालेन शाहा अाए पछी तपाईंको काठमाडौंमा बाडी अयो, के यो पाटी कारणले हो? भने डबल मतले जीतेको बालेन काठमाडौंको जनतालाई बगाउदा के गरयौ????

  • @SanjinaGautam-q6m
    @SanjinaGautam-q6m 15 годин тому +1

    Ajhai pugyko xaen balen kaa birodhi haru lai... Auna ahele Pani khukuri botal vaata leyra... Ystai hunx vnyra balen ly sahe bato dekhauko thiyo..

  • @laxminakarmi2892
    @laxminakarmi2892 15 годин тому +1

    Khola Ma Tahara Banaunu Ko Fayida.

  • @saritapandey6691
    @saritapandey6691 16 годин тому

    काठमाडौंलाई डुबायो हेर्दाहेर्दै देशै रूवायो यता विदेश पनी ऑधीबाढीले बिजोग हे भगवान सॅसारै बिचल्ली भयो
    उद्दार र सहयोग को त्काल कदम चलोस
    हाल अमेरिकाबाट हेर्दैछु धन्यवाद।

  • @jamesshrestha-dg7gl
    @jamesshrestha-dg7gl 15 годин тому +1

    Rip kp ba

  • @gyanendrarai8709
    @gyanendrarai8709 13 годин тому

    आबत अदालतको फैसलालाई मान्छौकि बालेन बिरूद्द आन्दोलन गर्नेहो…..

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Годину тому

    ओ सुकुम बासी हो तिमिहरु को एमाले पाटी ले खोइता तिमिहरु को उद्दार गरेको एक छाक मासु भात खाएर आँखा चिम्म गरेर भोट देको नतिजा आज थाहा पायौं ? तर तिमिहरु को सकुसल उद्दार होस 🙏

  • @purnamanandhar5113
    @purnamanandhar5113 12 годин тому

    यस्ता बादिपिदित्लाइ द्रोन्बात बचौनुपर्यो

  • @simapun8664
    @simapun8664 13 годин тому

    ओलीले तेसै पानीजहाज ल्याउनुपर्छ भनेका होईन रहीछन खै कुरा बुझेको🤤

  • @मानसिंहरावल-म4फ

    २० मिटर नछोडने खोला अतिक्रमण गर्ने पलटिङ गर्दा ध्यान नपुगाउने र अब खोलाको दायाँ बायाँ अगलो सेरवाल लगाउनै पर्छ र निकासबढाउनै पर्छ

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 10 годин тому

    नेपालीले किन चिन्ता गर्नु पर्यो
    कति राम्रो सरकार छ हाम्रो
    रक्सी मासु खाएर जिताएको वरिष्ठ नेताहरु हो नि केपी देउवा प्रचण्ड रवि छन् त विपतमा घर घरमा हेलिकप्टर दिए होलानी भोटको बदलामा
    अर्को चुनाबमा नी जिताउनु चार्टर पठाउँछ प्यारो नेपालीहरुको विश्वासिलो नेताहरुले 😢😢😢😢😢😢😢

  • @laxmantamang4749
    @laxmantamang4749 13 годин тому

    हाम्रो त बिजोग भयो रे सुकुम्बासी सरहरुले भन्नू भएको 😅, अलिकति लाज पनि छैन। सरकारले पनि हेरेन रे, तिमिहरुको नेता के पि ओलिले हेर्ने भनेकै भोट मात्रै हो , तिमिहरु मर बाच नेताहरुलाइ के मतलब ??? गाउको घर खेत बाझो राखेर काठमाडौको खोलाको जग्गा हडप्न खोज्नेहरुलाई बालेनले पहिले नै सतर्क गरेको हो, हटाउन खोजेको पनि हो खोला किनारबाट , तिमिहरु आफै जबर्जस्ति बसेको होइन र त्यो ठाउमा ??? अब तिमिहरुलाई कसले सहयोग गर्ला र ? न त तिमिहरुको भ्रष्ट नेता नत कुनै संघ सस्था , भएन त अब हरि बिजोग ???

  • @hira4990
    @hira4990 12 годин тому

    दुई तिहाई को संघिय सरकार तिमीहरूलाई नदिकिनारमा स्थापित गर्नेको छ हेरि हाल्छ नि महासयहरू ढुक्कले बस्दा हुन्छ, तिम्रा बा ले लालपुर्जा दिने भनेका छ्न त्यहा बाट हट्ने होइन डटेर जरा गाड, बाढी त दुई दिन आउछ जान्छ,

  • @sitaneupane3970
    @sitaneupane3970 13 годин тому

    बाले को काम नदिकिनारा बाट बस्ति हटाउनु थियो यस्तै हुन्छ भनेर तिमी हरुनै ढुङगा हान्न गयौ अैलेआयर ठिक राम्रो भयो

  • @gitasubedi8479
    @gitasubedi8479 11 годин тому

    अझै 4 5 दिन यसतै पानी परोस खोला मिच्ने हरुलाई त ठीकक परो बालेनलाई बिरोद गरनेहरू कुन दुलामा बसेका छन

  • @aminadhakal2100
    @aminadhakal2100 13 годин тому

    पुलिसले भन्दा नटेर्ने ममिले भन्दा थाहा पाउने नामर्द भाइ हरु।

  • @sitaneupane3970
    @sitaneupane3970 13 годин тому

    नदि किनार मा बसोबास हटाउनु जरुरी छ मानिसको जनधन् जोगाउन

  • @niranjanchaudhary4665
    @niranjanchaudhary4665 13 годин тому

    नकलि सुकुमवसिहरु हो।

  • @PurnimaSapkota-e2j
    @PurnimaSapkota-e2j 12 годин тому

    Abat Singapore vayo KTM Oli ba jahaj lerayr ghumnus

  • @tantrichill192
    @tantrichill192 8 годин тому

    Where is KP corrupt Oli, Arju Rana, Slow mo Deuba, Prachande who likes to talk big and in reality they are nothing but dirt bags.
    They are not here for people. In critical times like this help is needed the most.

  • @Da0907-v4s
    @Da0907-v4s 10 годин тому

    It is natural disaster. Let’s help each other to overcome it. This is not time of blaming each other. Humanity comes first!

  • @bishnugurung5474
    @bishnugurung5474 8 годин тому

    Khola nala michera ghar banaye paxi yestai ho...tesai le fataha a.ma.le. kp oli ko paxi nalagi...Balen ko kura sunau...

  • @aminadhakal2100
    @aminadhakal2100 13 годин тому

    अल्छी भाई

  • @shambhuharisharma4006
    @shambhuharisharma4006 15 годин тому

    Sansad bhaban lai sukumbasi bhaban banau oil sarkar.

  • @bhairabkarki7808
    @bhairabkarki7808 13 годин тому

    Balenlai dhungamuda garau 84ko chunabma 1 xak masuvat khau congres amalelai vote halau Ani kholako kinarma basau bchara halat

  • @nrggurung8696
    @nrggurung8696 11 годин тому

    it's Ruined by flood that's so Risk zone, stay safe

  • @prmisaa-thakuri
    @prmisaa-thakuri 15 годин тому

    Kp baa ko 🛳 aaudai xa re so tehi vayera pani jahaj ko lagi pani chaiyeo ni rabi sir balen sir ko khedo khanne gagane kp deuba parchande ko xaura xauri haru kata xan ki badi le bagayeo 😂😂😂

  • @lwmaroshan
    @lwmaroshan 13 годин тому

    GOTIKHEL lai pani cover up garnu
    proooooooooo #government

  • @Tejashwirana
    @Tejashwirana 14 годин тому

    Vote bank bachaune chakkar ma netaharu le ktm dubaye... k hame le afno aune pusta lai yestai khattam Nepal dene ke ramro Nepal dene ???

  • @madhavigiribharati895
    @madhavigiribharati895 15 годин тому

    KP KO puchar lager pachi yastihuncha

  • @Chimchok2
    @Chimchok2 15 годин тому

    Parkitilai sarkarko dos naga nalak haru balenle vanuxa vandha kin sarna namako

  • @KamiHyolmo-f5q
    @KamiHyolmo-f5q 14 годин тому

    Mer sapa KO le tesai kholako cheuko tahara ma basnu hudaina bhaneko hoina rahechha ni

  • @harimayagurung6213
    @harimayagurung6213 15 годин тому

    Khola kinara ko sukumbasi basti nachordne ko natija ho yo sabab.Balen ju le dherai samay paile nai basti khali garna aadesh deyekoi ho tara terenan bheda Janata haru le. Afnu gaun ghar ma ta xa hola ni sabai ko ali ali ghari khane jagga ta, kina tyo khola ko kinara mai basna pareko hola.

  • @kaluwoa
    @kaluwoa 15 годин тому

    Ateyr garney haru lai ta thikai bho yo parti ko jholey jati kata muntey x

  • @lokgurung7325
    @lokgurung7325 14 годин тому

    Sarkar le herrri rahachha kp ba, deuba,gangane thapa,surya bhenda yi neta haru le majjale herrri rahachha chinta nagarnu la

  • @sandhyagotame5820
    @sandhyagotame5820 14 годин тому

    Kholama ghar banaya ci ladainata dimag xina vedaharuko thikai vayo

  • @balaramthapamagar4498
    @balaramthapamagar4498 7 годин тому

    aru thau ma bhayeko bha uddar garthiyo hola tara sukumbasi bhayeko huna le pani hola kosaile teti dhyan nadiyeko.tei bhayera sukumbasi harule pani mauka ma sarkar le bebesthapan garnu khojda janu parne thiyo.Aba netako pachi lagnu bhanda sukumbasi ko lagi garna lageko sarkari karyakram lai sahayog garera afno bandobasthi garera sarkarlai sahayog garnu ramro huncha.

  • @dilliramgiri524
    @dilliramgiri524 15 годин тому

    nepal ko sabai nata haru, ucha tahaka sachip haru ucha tahaka padadikari haru ra niya layaka niyadish haru sabai lai jiaudai aago lagaun parxa ani desh ko muhar farinxa.

  • @Devil-ni3ew
    @Devil-ni3ew 14 годин тому

    K hune rahexa jantaharu ABa ta balen sir ko kura sunidinuhos tapae hamilai Haina ABa kp Ra sherelai yahi kholama panijahaj chadhayar pathaidinuparyo khoi AYANA yamale ko jholeharu ABa ta chetana bhaya

  • @kamalchetri113
    @kamalchetri113 13 годин тому

    Nadi Nala Kula Kholsa Sadak Bata Aafno Mapdanda Ma Chalna Dau Chand Pasa Bhot Ma Biki Janta Lai Jokhima Na Halau Jai Balain

  • @kalpanabasnet-m9c
    @kalpanabasnet-m9c 12 годин тому

    Exactly bala thaha vayo hola ramro home banayara sarcu vana da Blane lai ulatai dunga muda gariya ka thiyo

  • @shresthamunanigale
    @shresthamunanigale 12 годин тому

    Balen ko birod gareko xaina re kholako kinar basne ani badi kura garne

  • @DipendraRaut-y1k
    @DipendraRaut-y1k 12 годин тому

    Nadi kinar ko basti haru sabai laijanu parthiyo lagena ki k ho teska bajeko 😚

  • @articlekunwor228
    @articlekunwor228 12 годин тому

    Balen ko vision le yo hunxa vaner dekhi sakethyo but veda haru balen ko birodh gare timi haru ko yo haal navaya kasko hune? emale le ucher ahile paxariya ram ram vanna sakinxa kadh thapna sakinna vanthe ....

  • @samarbro3257
    @samarbro3257 14 годин тому

    Balen ko birod gareko natija ho yo, Jay balen❤❤

  • @karunagiri5133
    @karunagiri5133 15 годин тому

    kp ko jata tatai pani jahaj ke garne vai ho lade munra vala khukuri rahad petrol bam le garne manche lai khedayako pap ho

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 14 годин тому

    America bata sirsa neta haru (aru des ka) hamra Pm woli ji k garaira basnu vai ko cha,uta important kam vaira hola, ki ta Sarkar utai bata chalaudai hunucha ki? Nadi kinaraa ko seuma ghara nabanau, Bipata ko bela sabai lai shayuoga garou?Aba kinara ko khi basbayasta gara. Chadai.

  • @moviekabap4583
    @moviekabap4583 13 годин тому

    Aajai khola ko bicha ma ghar banaunu parcha ani pani jati india jancha

  • @skdk419
    @skdk419 16 годин тому

    Khola ko wari pari 60 . 60 miter xodnu parx haina vane sadai dukh hunx yestai hunx aba dekhi balen le ghar banaune naksa pass garnu dinu hudaina jagga kin bech garnu dinu hudaina

  • @nothingrr-mi4fn
    @nothingrr-mi4fn 10 годин тому

    sukubashi kepiko puchhar haru

  • @surendramainali9469
    @surendramainali9469 15 годин тому

    Pailo patak ho aba lbalen ko plan anusar kam gatnu

  • @BijayaBhandari-y5r
    @BijayaBhandari-y5r 14 годин тому +2

    एक दिन दुई दिनके विपतकी ए कहर ? यदि सप्ताभर वर्षा भयो भने हाम्रो के हविगत होला ? धैरै प्रकृत विद हुनु हुन्छ बस्ती बसाउदै गर्दा कसैले अबरोध र प्रश्न गर्नु भएन अब बिपतमा गरिने गोहीको आसु को लोक रिजाई बाहेक केही देख्दिन मत

  • @chandrasubba3813
    @chandrasubba3813 12 годин тому

    Mayor Balen Shah shaib babu ko ramro kam kura haru ra ramro ,seisatya advices kunei panei janta haru le palana garnu nasakeia ko ra amale netaji haru ko kura suneira pachhi lagdha yeo dashain hoina dasha aiou hi sabei ma.

  • @SanjuRai-h3j
    @SanjuRai-h3j 12 годин тому

    Yo sarkar fail khako nai ho vote k ma ava masu ra vaat ma bikera daru ek bottle ma vote dida ko natija yahi nai ho sathi ho khoi uddar gareko chitai gareko vaye manxe bachauna sakinthiyo

  • @kamanamukhiya4487
    @kamanamukhiya4487 14 годин тому

    balen bikash garda garn didain rokinchh t ramro vayo

  • @saugatlama552
    @saugatlama552 15 годин тому

    k p oli Ko jahaj aayxa😠😠balen lai kam garn nadiy Ko natija

  • @norbulamajumli1768
    @norbulamajumli1768 13 годин тому

    बालेन सुझाब अपहेलानकाे फल हाे,

  • @kumarkarki9571
    @kumarkarki9571 14 годин тому

    Vote bank ko lagi karidor samapta parera basti rakne thula bhanau da3 parti lai chunav ma samapta napare sammaa badi ra duban ko samasya prati barsa bhayabaha ra bikaral cheti baddai jane dekhinxa

  • @sangitaghale1138
    @sangitaghale1138 12 годин тому

    kholaa meche ra ghar banai ra basne lai ramro vo👌🏻🙏

  • @KarmagomchenRinpoche
    @KarmagomchenRinpoche 14 годин тому

    BArbad. X garib. Ko. Zindagi. Sarkat khy

  • @GurungTika-12
    @GurungTika-12 16 годин тому

    prakriti bipatti

  • @indirdahal4715
    @indirdahal4715 15 годин тому

    Kp oliko jahagchalauneparo

  • @ChitraKhadka-s1u
    @ChitraKhadka-s1u 12 годин тому

    Balenko khedo garne amaleka jholeharu kun duloma lukeka chhan yati bela

  • @harikhadka4081
    @harikhadka4081 13 годин тому

    Jaya pritiki devi

  • @sharmilakhadka1564
    @sharmilakhadka1564 15 годин тому

    😢😢😢😢sad news