कान्छी भाग - २२२ || Kanchhi Epi - 222 || Ashaa Gautam || Sukumaya || September 28, 2024

Поділитися
Вставка
  • Опубліковано 27 вер 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Shivahari Acharya, Laxmi Bhusal, Mukunda Mainali, Sapana Shrestha, Manju Shrestha, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Laxmi Shrestha, Sagar Gautam, Laxminath Mautgaliya, Melina Thakuri, Sangam Rai, Khusi Pande, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Madhawa Khanal, Rohit Karki, Sital Thakuri, , Anumati Nepali, Devraj Acharya, Sasmita Giri, Bhumika Giri, Deep Sherpali Basnyat, Apurna Gautam e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE,
    GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL
    OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #Ashagautam

КОМЕНТАРІ • 2,6 тис.

  • @debiramgharti6029
    @debiramgharti6029 2 години тому +195

    मजा आयन हो अब त कान्छी पनि अलि कडा हुनु पर्यो यो सासु को यति धेर‌ हेपाई पनि हुदैन आज भोलि दिनु पर्छ 1/2 झापत यस्ता सासु लाइ त

    • @laxmimajhi6381
      @laxmimajhi6381 Годину тому

      Ho aaj ko vag hern maja aaen kanxi aali kadaa hunu paroo❤❤❤❤

    • @RojinaRokapun-CPM
      @RojinaRokapun-CPM 41 хвилина тому +1

      Aasa dd ali kada hunuparyo ti duilai gharbatai nikaldinu paryo aba natra serial herne maja lagdaina

    • @bimaladahal7636
      @bimaladahal7636 30 хвилин тому

      ठिक भन्नू भयाे हजुर्ले त्याे सासू लाई चै उस्काे मुखमा हान्नु पर्ने भत्किने गरि

    • @DipaPariyar-ko5bz
      @DipaPariyar-ko5bz 7 хвилин тому

      Ho ni kanxi di ali kada hunuprxa😊

    • @ArtiKumari-yv1jj
      @ArtiKumari-yv1jj 6 хвилин тому

      Hoho

  • @aayuvlog-123
    @aayuvlog-123 2 години тому +274

    सिताराम बुढी लाई पितिक्कै मन नपराउने को को हुनुन्च्😕🙃

  • @Dilmaya12357
    @Dilmaya12357 2 години тому +332

    यो सिताराम बुडिलाई अर्को भाग देखि देखन नपरोस् भन्नी चाहना कस्कस्लाई लागेको जत्ती यता हजिर हुम❤❤❤❤❤❤

  • @ishworbk4707
    @ishworbk4707 Годину тому +55

    सागर सर हजुरको आमा यो सिताराम बुढीले कान्छीलाई यस्तो दुर्व्यावहार गर्दा,अपमान गर्दा, ईज्जतमा अपमानजनक शव्दहरु प्रयोग गर्दा,दर्शकहरुकै मन मुटु चसक्क हुनी शव्दहरु बोल्दा हजुर कहिल्यै नजिक हुनुहुन्न यस्तो व्यावहारको पर्दाफास गर्दा हजुरले पनि सुन्नी र देख्नी गर्नु पर्यो।कान्छीलाई धेरै अन्याय भइसक्यो😢😢😢😢😢😢❤❤❤❤❤❤❤ जय कान्छी जय पशुपतिनाथ 🙏🙏🙏🙏

  • @suryabogati3743
    @suryabogati3743 Годину тому +231

    भुन्टिमा भुपेन्द्रले आमाको हात भाचेको जस्तै गरि कान्छीमा सागरले पनि सिताराम बुढिको पनि हात खुट्टा भाच्नु पर्छ भन्नी जति येता ल।

  • @JanukaPokhrel-uu8mt
    @JanukaPokhrel-uu8mt 2 години тому +407

    अर्को भागमा सलिनालाई हटाउन परो 🙄🙄🙄होइन भने कान्छी सिरियल हेर्न छोडिन्छ्😡😡😡😡

  • @MkpMmk-jg5fk
    @MkpMmk-jg5fk 2 години тому +63

    यो सागर को आमा लाई घर बाट निकाल्नु पर्छ पिलिज तो तिलहरी भेट्नु पर्यो 😢😢😢😢पिलिज कान्छी ले

  • @SAPANALama-w9b
    @SAPANALama-w9b 2 години тому +258

    सिताराम बुडिको कर्तुत सबै सगर दाईले थाहा पाउनुु पर्छ भन्ने जति साथिहरु यता हाजिर हुम त😢😢😢

  • @ParbatiGc-yy7ns
    @ParbatiGc-yy7ns Годину тому +29

    अब अको भागमा सलिना लाई हटाउनु परो सलिनालाई नहटाएसम्म कान्छी को घर बिग्रिने भयो

  • @SumitraThapa-g1c
    @SumitraThapa-g1c Годину тому +30

    मलाई त सलिना र सागर सरको अामालाई हटाऊनु पर्छ जस्तो लाग्छ।

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 3 години тому +467

    कान्छीको सासु र सागरको साथीलाई गाउँ पठाउनुपर्छ भन्ने जति यता हाजिर गरम।😢❤❤

  • @TulaBista-c3z
    @TulaBista-c3z 2 години тому +50

    त्यस्ता जब सासु त्यस्ता जाबा डुँड्याईमाइलाई किन घरमा राख्नुभएको होला सागर सर दुवै जनालाई घरबाट निकाल्नु होस्।😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 години тому +1221

    सागर दाई को आमा लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 🙏👍😊😊

    • @UjwalKarki-o2i
      @UjwalKarki-o2i 2 години тому +31

      😮😮😮

    • @tekbahadurthapa7684
      @tekbahadurthapa7684 2 години тому +17

      yo boksini budi na vayako ramro

    • @Lokendrashahi-p2v
      @Lokendrashahi-p2v 2 години тому +5

      😮

    • @Dammra.khadka
      @Dammra.khadka 2 години тому +5

      Yasti budilai ko man parauxa

    • @ANJUKARKI-zy5ic
      @ANJUKARKI-zy5ic 2 години тому

      यो ल्लङ्गडी बोक्सी बुडीलाई त कोपर्न मन लाग्छ

  • @KamalaKarki-u1w
    @KamalaKarki-u1w Годину тому +16

    य भगवान् सागर सरको आमा लाई किन काल नाआयको हो भगवान सिरियलमा भनि कति रूखो व्यावहार गरेको भगवान यो बूदिलाई मन नपराऊने जति यता हाजिर हूम्त

  • @paulshahofficial14
    @paulshahofficial14 Годину тому +13

    सागर र कान्छी को सच्चा फ्यान जति यता like गर्नुहोला 💕💕💕💕🙏👍️

  • @laxmibista6687
    @laxmibista6687 2 години тому +130

    सागरले त्यसको साथी र आमालाई घर बाट नै हटाउनु
    धेरै तिम्रो आमा र त्यो दुष साथी कमे धेरै भराेसा नगर् नु ल सागर भाइ?

    • @kabitapoudel194
      @kabitapoudel194 Годину тому

      सिताराम लाई हटाउनुपर्ने भयो ,

    • @laxmimajhi6381
      @laxmimajhi6381 Годину тому

      Ho hataunu parxx

  • @Binapn
    @Binapn 3 години тому +205

    हैन यो सागर ले उसको आमा र साथी लाई कैले निकाल्छ हो मलाई त अब हेर्नै मन लागेन

  • @BimalaRc-b9b
    @BimalaRc-b9b 2 години тому +76

    यस्तै सासु मेरो परेको भए तीन झापड लगाउने थिए कति अत्याचार कति अबुझ भाको हौ ।😢

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb Годину тому +10

    यै सिताराम बुड्ढी ले चोरेको हुनुपर्छ लाज नभयकि नकचरि त तै चोथाले बुडी होस,,।।👊👊😠😠😠😠😠🤬🤬🤬🤬😡

  • @laxmibhandari7952
    @laxmibhandari7952 Годину тому +22

    त्याे तिलरी सिताराम बुढिले चाेरेकि छे कान्छी अब कडा हुनु पर्याे लुसाे पाराले
    तिमी आफै कमजोरी हुनु हाे ❤❤❤

  • @anishatamang2999
    @anishatamang2999 2 години тому +24

    सलिन र आमा को कुरा जसरी नि सत्य कुरा जसरी नि थाहा पउस भन्ने कोको हुनुहुन्छ

  • @Santi123-b2q
    @Santi123-b2q 2 години тому +27

    याे आमा र साथी भनौंडिकाे कर्तुत सागरले पनि मजाले हेर्नुपर्छ बिचरी कान्छीलाई कति दुःख दिन सकेको 🙏🙏🙏👌👌👌😘😘😘😘😭😭😭😭

    • @KamalaGiri-bv5hu
      @KamalaGiri-bv5hu 15 хвилин тому

      याे सागर सर काे आमा र साथि काे कुरा सबै सागर सर ले नै सुन्नु पर्छ सबै थाहा हाेस सागर सर लै

  • @SamjhanaNepali-ud2dl
    @SamjhanaNepali-ud2dl 2 години тому +20

    राम्रो छ सिरियल तर कान्छिले दुख पाको देख्दा अलि नराम्रो लाग्छ के❤❤❤

  • @MunaPanta
    @MunaPanta Годину тому +8

    सलिजालाइ निकाल्नुपराे घरबाट अनि आमालाइपनि निकालिदिए बल्ल कान्छिर सागर लाई सान्तिािल्छ

  • @kathanepaliserial
    @kathanepaliserial Годину тому +6

    1 k भन्दा कम youtube family भएका साना साना youtubers हरु सबै यता आउनु है मिलेर अगाडि बढौ 🎉🎉🎉🎉🎉🎉🎉

  • @SudipBohara-zf7tj
    @SudipBohara-zf7tj 3 години тому +227

    कान्छी हप्ताको दुई चोटि आउनु पर्छ भन्ने जाती यता हाजिर है❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 години тому +113

    कान्छि लाई कहिले गरि खाना न दिने भयो यो दुस्ट आमा भनाउँदो र त्यो सलिना भन्ने राक्षस्नी ले कान्छि दिदी लाई कति दुःख दिन सकेको😢😢😢😢

  • @SAMIRTAMANG-j6p
    @SAMIRTAMANG-j6p 2 години тому +17

    सगर को आमाको कतुत चाडैं थाहोस सगर्ले भान्नी जति हजिर हुनु त❤🎉🎉

  • @GeeggGtsge
    @GeeggGtsge 52 хвилини тому +6

    अब यो सलिना र सिताराम बुढि लाई घर बाट निकालनुपर्छ भने जति हाजिरि हुम्त❤❤

  • @aayushabaral-i1w
    @aayushabaral-i1w Годину тому +6

    यो कान्छीको सासुले के रूप लिएर आएकी होलिन् है साथीहरु😂

  • @saritaparajuli2980
    @saritaparajuli2980 2 години тому +20

    तिलहरी त दुइ खुट्टाले हिडेर तै बुडी को कोठा मा गएको छ कान्छि तो बुडी चोर्नि को पर्दा फास भएको देख्न पाउ अब आउदो भागमा है आशा कान्छि भुन्टी सुकुमाया छोरी जय होस धन्यवाद कान्छि सिरियल टिम लाई 🇳🇵🇳🇵🇳🇵 जयनेपाल

    • @KamalaGiri-bv5hu
      @KamalaGiri-bv5hu Годину тому

      बुढि ले लगे कि हाेस चाेर्नि बुडि

  • @jharanasuyal7390
    @jharanasuyal7390 2 години тому +282

    याे राडि बुढिलाई र याे साथी भन्नेलाई घर बाट निकालेको हेर्नु काे काेलाई हेर्नू मन छ

    • @FavouriteColor
      @FavouriteColor 2 години тому +5

      Malai her nu man xa

    • @PabiThapa-n2d
      @PabiThapa-n2d 2 години тому +3

      Malai ni xittai nikaleko herna man xa

    • @TashiLimbu
      @TashiLimbu 2 години тому +2

      Molai xa

    • @TashiLimbu
      @TashiLimbu 2 години тому +1

      ​@@PabiThapa-n2dhota

    • @RojiGurung-gr1vq
      @RojiGurung-gr1vq 2 години тому

      Malai ni herna man xa yo 2 Jana Lai ghar batw nikalyeko

  • @Raini__vlog10
    @Raini__vlog10 Годину тому +21

    कान्छी को सासु र त्यो केटी घर बाट निकालिदिए हुन्छ सिरियल हेर्न मन लाग्न छाडिसक्यो😢 lots of love kanchhi❤

  • @BirBahadurpardeshiBabu
    @BirBahadurpardeshiBabu Годину тому +4

    सागर सर कत्ति अबुझ हुनुभएको एकचोटि धोका खाइसकेपछी फेरि उस्तै गल्ती गर्दै हुनुहुन्छ फेरि उहीँ बाटोमा हिड्दै हुनुहुन्छ कान्छी बहिनिले त थाहा पाउनुभयो सिताराम सागर को आमा र सलिनाको पलान अब सागए सरले थाहा पाउनुपर्छ इनि दुइजनाको षड्यन्त्र पलान चौपट हुन्छ अब हुनुपर्छ

  • @ParbatiGc-yy7ns
    @ParbatiGc-yy7ns Годину тому +4

    यो सासुलाई पनि गाउँ पढाउनु पर्छ नभए कान्छी घर बिगार्ने भइ छिटो गाउँ पढाउनु पर्छ

  • @pranitakhadka1772
    @pranitakhadka1772 2 години тому +16

    यो सासू भन्ने आइमाई यो सिरियल बात हटाउन मिल्दैन र

  • @netrasaru4631
    @netrasaru4631 2 години тому +127

    सिताराम बुढी लाई 1-2 चड्कन हान्न पर्छ।नत्र कान्छी सिरीयल हेर्ने भ्युअरस कम हुन्छ।।।अरु त सब ठिक छ।

  • @kingarjun8777
    @kingarjun8777 Годину тому +17

    देश- भर भारि बर्षा भएको ले बाढि, पहिरो जस्ता प्रकोप बाट save रहुनु होला।🙏🇳🇵

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb 57 хвилин тому +4

    यलाई यो शिरियल बाट निकाल्नै पर्छ है 😢😢😢😢 बिचरा कान्छी दिदी। 😢😢😢😢 अब चै अली बाठी हुनुपर्यो,,,।

  • @KrishnaBk-hm1xs
    @KrishnaBk-hm1xs Годину тому +5

    यो सिताराम बुडिको त स्वर सुन्न नि सक्दिन

  • @laxmibista6687
    @laxmibista6687 3 години тому +11

    बाबु आमाको माया
    के गरनु
    जति बुढा भए पनि आफ्नो सन्तान मा अथाह हुन्छ ।
    😰

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 години тому +14

    अचेल पहिलाको जस्तो माया घटेको छ सागर ले कानछि लाइ ❤❤❤❤❤❤❤

  • @alshad7900
    @alshad7900 3 години тому +94

    सागर को आमा र सलिना लाई नरुचाउने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤

    • @alshadsvlog1505
      @alshadsvlog1505 2 години тому +1

      👌👌👌👌👌👌💫💫💫💫💫

    • @sitapoudel933
      @sitapoudel933 2 години тому

    • @SushilaGhartiMagar-uw7ek
      @SushilaGhartiMagar-uw7ek Годину тому

      Ma xu papini budi laira Salina lai xito vanda xito ghar batw nikalnu parxa hoi 😢😢

    • @vijujakhad9393
      @vijujakhad9393 21 хвилина тому

      😂😂😂😂😂😢😢😢😢😢

    • @vijujakhad9393
      @vijujakhad9393 21 хвилина тому

      ​@@alshadsvlog1505😢😢😢😢😢😢😢😢😢😢😢

  • @BirbahadurBirbabadur
    @BirbahadurBirbabadur Годину тому +3

    बिचरा गार्हो छ संदेश भाइलाई love गर्न पनि गार्हो हासो पनि लाग्यो माया पनि लाग्यो acting पनि जानेको cute संदेश भाइ

  • @UrmilaUrmila-y7p
    @UrmilaUrmila-y7p Годину тому +3

    साच्चै यो सासुलाई त म नजिकै भएको भए मारिदिन्थे😢😢😢अति गरि बुहारीलाई 😢😢 बुहारी पनि त छोरी जस्तै हो भनेर नबुझ्ने रैछ यो पापीनी बुढी किरा फलेर मर्छे 😢😢😢

  • @Sisikshaya
    @Sisikshaya 2 години тому +12

    सागरको आमालाई मन नपराउने को को हुनुहुन्छ

  • @Rahulrujich
    @Rahulrujich 2 години тому +11

    #Ashadidi tapaile k dekhawnu khojnu vako??? 😡 aahile ko yug ma ni yesari laati vayera basnu parne? Aaile sabai jana aafno kamai ma ubhinu cahancha ra dhukhai hos khole khancha tara yesto khalko ashanti ma chai basdaina. Hamro Darjeeling tira yesto khalko sasu paryo vane ta uhile ragat ko khola bagai dincha. #Ashadidi tapailai pani Indian serial ko prabhav pareko jasto cha. Please yesto khalko serial banawnu hos jas bata euta buhari lai pani protshan hosh, ramro sandesh ko prasar hosh not like this kind of idiotic and rubbish acts always crying, weak, docile and useless personality. 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @AnishaGurung-h4t
    @AnishaGurung-h4t 3 години тому +9

    अहिले साथि सिरियल हेरि सकेर कान्छि सिरियलमा आहे है म सबैले माया गरिदिनु है हाम्रो राम्रो कान्छि सिरियललाई❤❤❤

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi Годину тому +3

    तिम्रो सासू लाई आजाको बागमतीको भेलमा हाल्देउन साच्चै 😃😃😃😋😃😃😃यस्तै हो भने तिम्रो सिरियल कान्छी देखि खान्छी भुन्टि देखि पेन्टी तिर झर्छौ 😀😀

  • @alinakunwar350
    @alinakunwar350 Годину тому +5

    Kanchi Dee rw Sagar daii la sabaii planning thaha paya ko rw Sagar daii ra kanchi Dee milako harne man xa please please 🥺🙏🙏

  • @samitaSubba-c9i
    @samitaSubba-c9i 2 години тому +36

    यो सिताराम बुढि ले कहिले दु:ख पाउछे हउ भुन्टि को सासु लाइ जस्तै गरनु पर्यो बुढिलाइ

  • @SitaRaya-h2d
    @SitaRaya-h2d 2 години тому +18

    कान्छी सिरियल मन पराउने काे काे हुनुहुन्छ यता हाजिर हुन होला र एक अर्कालाई सपोर्ट गरेर अगाडि बढौ हाई साथी हरु 🎉🎉🎉🎉🎉

  • @BalaramKhanal-f7k
    @BalaramKhanal-f7k 2 години тому +8

    यो सिताराम बुडिले गर्दा सिरेल नै हेर्न मन लाग्न छोडाो

  • @manjilartist
    @manjilartist Годину тому +3

    😊kanxi सीरियल साच्चिकै मन पराउने जति यता हाजिर हुम्त।😊😊

  • @NyimaThinley-ri4il
    @NyimaThinley-ri4il Годину тому +3

    सागरको आमालाई कुकुर नि हो भन्नेहरू सबै यसमा लाइक गर्नुहोला।

  • @GitaKc-o4m
    @GitaKc-o4m 2 години тому +9

    यो बुदि लाई यो सिरियल बाट हटाउनु पर्छ

  • @Prem--magar--offcial
    @Prem--magar--offcial 2 години тому +9

    छिटो छिटो सकस हेरेर यता हाजिर हुने जति लाइक गरम त 🤗🙏❤

  • @CahananaGarbuja-wc6re
    @CahananaGarbuja-wc6re 2 години тому +7

    कान्छी हप्ता मा दुई चोती आउनु पर्छ❤❤❤❤❤❤❤❤❤❤

  • @NareshThagunna-vl
    @NareshThagunna-vl 38 хвилин тому +3

    आहा कान्छी आउदा को को खुसी हुनुहुन्छ यता हाजीर हुमत ❤❤❤

  • @benju.kc85
    @benju.kc85 Годину тому +3

    सिताराम बुढीले त धेरै पो रिस उठाइ यार।😡😡😡😡🤬

  • @GitaBaral-tr6by
    @GitaBaral-tr6by 2 години тому +13

    सागर को आमा लाई मनपर्दैन मलाई त्यस्तो सुन्दा मनैरहेन यस्ति पापिनि सासु आमालाई देखनपनि नपरोस् 😭

  • @Ktm-bh6ru
    @Ktm-bh6ru 2 години тому +9

    Yo budi sasuko rol kathama kahile dekhe naaune ho ..

  • @SamipNiraula_Official2
    @SamipNiraula_Official2 3 години тому +31

    नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤

  • @Sanu12165
    @Sanu12165 Годину тому +2

    आजभोलि साहारा देखेर कान्छिको wait गर्न नि सार्है गार्हो हुन्छ
    आजको भाग विशेष मन परेको चाइ कान्छीले त्यो सलिना र सासुको कर्तुत था पाएको साचो होस अर्को भागमा त्यो सपना नहोस सागरले कान्छी बिस्वास गरेको होस नत्र हेर्न मज्जा आउने छैन यति बिस्वास चाइ गर्छु सागरले कान्छी लाई बिस्वास गरि सलिनालाइ घरबाट निकालेर राम्रो सम्बन्ध भाको हेर्न चाहन्छु🙏🙏 यो कुरामा समहत हुने सबैले यता हाजिर गरुम है

  • @ChandrakalaGautamghatane
    @ChandrakalaGautamghatane 55 хвилин тому +2

    तिलहरि चोर हरुको भिडोयो बनाउनु पर्ने थियो नि कान्छी ले सागरलाइ प्रमाण देखाउनको लागी

  • @KopilaTamang-y3g
    @KopilaTamang-y3g 2 години тому +13

    राछै नि बुडि यो बुडि लाई त सिरेल बाट निकाल दिनु परने हो 😊😊😊

  • @bunuaryal2815
    @bunuaryal2815 2 години тому +62

    यो कुकुर्नि सागरकि आमालाइ चाडै गाउपठाइदेउ सागर अनि कान्छि तिमिपनि अलिक चलाख पाटखेल

    • @jit-gorkhali
      @jit-gorkhali Годину тому +1

      👍️👍️👍️👍️👍️👍️

    • @mausamirai5899
      @mausamirai5899 Годину тому +1

      Um vnya kanxi chai sojhi jahile hepinu parne dikka lagne tyo sasulai taha launu paryo ani majja aux hernuni.

    • @laxmimajhi6381
      @laxmimajhi6381 Годину тому

      Ho❤❤❤

  • @BinuRai525
    @BinuRai525 2 години тому +21

    कान्छीको सासू बोक्सी बूढीलाई त देख्दै पिछे रिस उठ्छ 😡😡😡🤬

  • @smga20s69
    @smga20s69 Годину тому +1

    वाक्क,दिक्क,लाग्यो,यो कान्छिको सासू सङ्ग,अब त,बिराम भएर,मरेको देखाए नि हुन्थ्यो,तेत्ती राम्रो सिरियल नराम्रो हुन थाल्यो,यो बुढिले गर्दा,हेर्न नि मन लाग्दैन आज भोलो

  • @BharatBohara-nu5rk
    @BharatBohara-nu5rk Годину тому +1

    अब आउने भागमा कान्छि अनि सागर पहिले जस्तै मिलेर बस्नु पर्छ र पहिलेकै जस्तो मायाँ पिरिम हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤

  • @aakritee729
    @aakritee729 2 години тому +7

    मैले भा यो बूढीलाई गुटुमुटु पारेर फाली दिन्थे

  • @saayaraamagar2280
    @saayaraamagar2280 2 години тому +10

    मलाई थाह छ यो रियल होइन भनेर तर यी बुढीको कुराले मेरो पारो तातेर आयो कान्छीले झाप्पड हान्नु नी एक चोटि मेरो मन शान्त हुन्छ

  • @ankitff42
    @ankitff42 2 години тому +5

    Kanxi aba haptako 2patak aaunu parxa vanele 👍yak like garum hai mera pyara sathi haru❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @muskantamang7939
    @muskantamang7939 Годину тому +1

    अब यो सिताराम बुढी र सागर सरको साथी भनौतिलाइ सागर र कान्छी को हातबाट घिसारेर निकाल्नु पर्छ भन्ने जत्ती एता हजिर हुनुस है🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @Jasmitarai-q3w
    @Jasmitarai-q3w 39 хвилин тому +1

    कान्छी हेर्नुको मज्जा नै आएन कान्छी यति सोझो भाको राम्रो लागेन 😩😫

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 години тому +8

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏👍👍

  • @AshishSinghMangola
    @AshishSinghMangola 3 години тому +55

    एकअर्कामा सपोर्ट गरौँ।❤❤

  • @KrishnaMagar-p7h
    @KrishnaMagar-p7h Годину тому +5

    Testa chorni sasulai ghar bata nikaldinu parxa 😂

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 хвилин тому +1

    सागर को त्यो छुच्ची आमा त आमा नै भयो अब यो सलिना भन्ने पनि युस्तै रिस मात्र उठ्छ भनेको 😒🙄अब त यो कान्छी सिरियल हेर्न पनि मन लागेन

  • @DanBahadurSaud-bt8ls
    @DanBahadurSaud-bt8ls Годину тому +1

    भुन्टिकी सासुले जस्तो दुख पायको हेर्ने मन कस्लाइ छ यो सिताराम नकचरी पापिनिलाइ यस्ता बानिकालाइ श्रीमान् ले छोड्छन सबै दिदिबहिनी सचेत हुनु है।कान्छी ले अब धेरै सहनु हुँदैन नत्र अब यो सिरियल हेर्न मान्छे कम रुचाउँछन् कान्छी को अभिनय बदल्नुपर्यो😢😢😢😢😢

  • @SoyamMagar
    @SoyamMagar 2 години тому +9

    त्यो सागर को आमा र साथी लाई कान्छी ले त्यो घर बाट निकाल्नु पर्छ

  • @saraswotiAryal-y7p
    @saraswotiAryal-y7p 2 години тому +9

    कान्छी तिम्रो तिलहरि सासुअामाले राख्नु भएकने छ ।

  • @ganeshthapa7214
    @ganeshthapa7214 2 години тому +8

    सानो सानो युट्युबरहरू मिलेर एकले अर्कोलाई सपोर्ट गरी अघि बढौ है।😢

  • @Gauri-k7v
    @Gauri-k7v Годину тому +1

    हैन यो सागर सरको आमा र साथी लाई गाउँ पठाइ दिए कति राम्रो हुन्थ्यो कान्छिले सुख पाउथीन छिटो पठाउन पर्यो धेरै दुख कैले सुधिरिन यी दुईटि तसैले गाउँ पठाइएको राम्रो यो सब पलान सागर सरले थाहा पाउनु पर्छ

  • @aparnadevigautam3707
    @aparnadevigautam3707 Годину тому +1

    त्याे तिलरि सासू वुडिले चाेरेकि छ।अाफ्नाे दराजमा राखेकिछ।

  • @santashrestha799
    @santashrestha799 2 години тому +8

    यो कान्छी over सोझी भाको चाई सारै मन परेन है मलाई त।त्यो सीताराम बुढी र मोती लाई धुलाई गरेको कहिले हेर्न पाउने हामीले?

  • @Up_Mafia_69_07
    @Up_Mafia_69_07 3 години тому +5

    Aaja kina Live Aaya na 😊

  • @joshitaradatta2331
    @joshitaradatta2331 2 години тому +4

    कान्छि कि सासू ले धेरै दुःख पाु को हेर्न चाहान्छु

  • @PrakashKishan-z8f
    @PrakashKishan-z8f Годину тому +2

    Tyo sagar ki aama lae tyo ghra bat kinlin parxa Vani yata hajir hum ta

  • @KalpanaKhadka-p5k
    @KalpanaKhadka-p5k Годину тому +2

    Sitaram vne budikot anuhar dekhana manxaina

  • @manmajhi8071
    @manmajhi8071 2 години тому +7

    सम्पूर्ण मिलेर अगाडि बढ्नुपर्छ

  • @SaritaRc-sm7nw
    @SaritaRc-sm7nw 2 години тому +12

    कान्छी र सागर मन पराउने जती एता हाजिर हुमत साथीहरु❤❤❤

  • @DilMayaResmi
    @DilMayaResmi 2 години тому +7

    सीता राम बुढी लाई मन नपराउनी को को हुनुहुन्छ यता लाइक गर्नु होला

  • @gangasagar6019
    @gangasagar6019 45 хвилин тому +1

    Very very nice xa hajur all 🙏🙏🙏❤️❤️💖👌👌😭💘💘💔💔👍🖐️🖐️🖐️🖐️🖐️k t m nabazar ganga nepal 💘😭💔💔💔💔

  • @BajeNati-i8m
    @BajeNati-i8m 52 хвилини тому +1

    सागर लाई को आमालाई कता जना

  • @Nishapandey783
    @Nishapandey783 2 години тому +23

    यो बुढि मनै पर्दैन मलाइत हजुरलाई नि ?

  • @AnuskaNepalioffical
    @AnuskaNepalioffical Годину тому +4

    Thank you mero 77 🎉subscribe puraidako ma aaba 100k puraidinu paryo hai xitto nai❤

  • @alshad7900
    @alshad7900 2 години тому +9

    सागरको आमाको सबै कुरा थाहा पाएर त्यसलाई गाउँ पठाउनु पर्छ अनि सबै ठीक हुन्छ ❤❤❤❤❤💕💕💕💕💕

    • @alshadsvlog1505
      @alshadsvlog1505 2 години тому

      👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @aparnadevigautam3707
    @aparnadevigautam3707 Годину тому

    अब तकान्छि सिरियलहेर्नि मनलाग्दैन हजुर।😂😂😂😂😂😂सारै दुख लाग्छ खुशिहुनि पाे हेरनि मन लाग्छ।😂😂😂😂😂😂😂

  • @BirendraXettri-o5u
    @BirendraXettri-o5u 24 хвилини тому +1

    𝕊𝕒𝕘𝕒𝕣 𝕕𝕒𝕚 𝕜𝕠 𝕒𝕒𝕞𝕒 𝕝𝕒𝕚 𝕘𝕙𝕒𝕣 𝕓𝕒𝕥 𝕟𝕚𝕜𝕒𝕝𝕟𝕦 𝕡𝕒𝕣𝕩𝕒 𝕧𝕒𝕟𝕖 𝕜𝕠𝕜𝕠 𝕙𝕦𝕟𝕦𝕙𝕦𝕟𝕩𝕒 𝕙𝕒𝕛𝕚𝕣 𝕙𝕦𝕟𝕦❤❤