2, 3, सय बर्ष अगाडि अपराधिक जिन भएको घृणित दुर्गन्धित तानाशाह बाऊनवादीले चल अचल सम्पत्ति लुटेको हरुको सन्तति हरु हुन , दुई तिन सय बर्ष अगाडि को पुस्तालाई चल अचल सम्पत्ति लुटियो , अहिलेको पुस्तालाई भोट लुट्ने बहानामा बर्षौ समय सम्म झुलाई राखे,,
प्रकृतिलाई कैले पेल्नु हुँदैन, केपी जस्तो तथ्यहिन उखानै ले तथ्य सहित आएको बलेनलाई पेलेको नतिजा प्रकृतिले निर्मम रूपले दियो। मलाई हेर्ने गरो भयो। सबैको कल्याण होस् प्रभु। अझै पनि समय छ फेरि सुरु देखि गर्नु अन्तै गएर। धन भन्दा पनि आफन्त गुमाउनु हरुले त केही बुजिदिनुस।
दुख को बेला छ तर प्राकृति लाई हेपेर खोला हो छेउ न बसौ कुनै न कुनै बेला लानछ तेसैले सुकुम्बासी ले खोला छेउ न बसौ अहिले थाहा भयो नि बालेन भनेको तिमीहरूले लुटायको आगो पानी हावा लाई न हेपौ सते यहि हो पहिला निकालना खोजदा लखेटउ अहिले खोलाले लखेटदै छ तेसैले कसैला न हेपौ जय नेपाल जय नेपाली 🙏
teita sukumbasi lai ta majja vayo ni 5 ko satta 50 guna KP Ba le dinxan re ta ye tai pani dollar ma po dine re ye jhan mauj bhayexa hami pani pahila khola xeu ko jagga micher baseko bhaye aaj KP Ba ko dollar pauthe 😂😂😂😂😂
जल देवताले जे गरे ठीक गरे, अझ बरु कम गरे . येत्तिका सुकुम्वासी भनाउदाहरुले टहरो, घर बनाउन्जेल पहिलेका मेयर र स्थानीय सरकार के हेरेर बसेको हो ? अमेरिका, युरोपतिर खोलाको छेउमा यस्तो गर्न दिदैनन त . के यिनीहरुको टोइलेट देख्नु भो ? जहिले पनि दिसा पिसाब खोलामै गर्यो, खोलामै बगायो, बागमती फोहोर बनायो, हैजा, डेंगु जस्ता रोगहरु भित्र्यायो, अनि एकदिन भोट दिनु पाउने र भोट दिएको सरकारले बसेको जग्गा स्थायी बनाईदिने र अनि करोडको भाउमा त्यो बेचेर मालामाल हुने सपना देख्नेहरुको हरिबिजोग देखेर आनन्द आयो मनमा .
यो देशको नेताले सुकुमबासिको समस्या समधान गर्यो भने,भोट कस्ले दिने ? चुनाब कसरी जित्ने ? उहिले देखी अहिले सम्म तपाई हामीलाइ थाहानै छ ।तपाइ हामी गरिब दुःखी आदीबासि जन जाती सुकुमबासि दलित सर्बाहारा बर्गको नाममा मी ठो नारा दिने कमनिष्ट नामको ए मा ले पाटी नै होइन र ?
छिस्स केहि हुने बित्तिकै पार्टीका झलेहरुले दिनगन्ति को खर्च दिएर रत्नपार्कमा नारा जुलुस गर्न लैजाने जमातहरु बनायो तपाईहरुलाई । बेलामा बुद्धी पुराएर सरकारले दिएको ठाऊमा गए यस्तो दुःख हुनेथियो ? आत्मा,सोचको गरिबीले जिवनभरी भौतिक दुःख पाईन्छ ।
अब त चेत खुल्योकी सुकुम्बासी ज्यु हरु मेयर बालेन साह ज्युले भन्दा उल्टै जाई लागेको थियो तेसैले कसैको कुरालाई ईन्कार नगर्नुस जय नेपाल जय मेयर बालेन ज्यु भगवानले सबैको रक्षा गरुण
अब बल्ल डोजर लगाउने समय आएको छ , तुरुन्तै आजै डोजर लगाउदा केही फरक पर्दैन । गाउॅ मा घर हुदाहुदै नदिको डिक मा घर बनाउने अझ पैसा नतिरी काठमान्डौ मा बस्नु पर्ने , यस्ता लाई गाउॅ तिरै ब्यवस्थित गरेर डोजर चलाउ बालेन ❤❤❤
सुकुम्बासी भनेकाे नेताकाे लागि काठमाडौंमा नारा जुलुस गर्नेलाइ उपयोग गर्ने यउटा खेलाैना मात्रै हाे । जाे मान्छे जुन जिल्ला काे हाे तेहि गयर प्रदेश स्थानीय सरकाले बसाइँ गराउनु उचित हाेला । 3-3 वटा सरकार केबल कार्यकता पालपाेषण गर्नेलाइ मात्रै बनाइकाे हाे ।।
कहां कहंबाट काठमाडौंमा बस्न आएका छन्, अझ बस्ती हटाउन भन्दा खुकुरी नचाउने यिनीहरू, महानगरले पनि केही गरिदिएनन् रे। नेपालको कति गाउॅठाउॅ खाली छन्। स्थानीय रूपमा आफ्नै गाउॅमा नबसेर सहरमै थुप्रिएका छन्, यस्तो दु:ख आफैले भोग्छन्। मेरो विचारमा त ठिकै भयो।
ए दाजु भाइ दिदी बहिनिहरु सबै जना सरकारले बनाइदीएको ठाउमा बसौ है। रातको समयमा एसरी बाडी आएमा ज्यान नै जान्छ ज्यान भन्दा ठूलो बाग्मतीको किनारा हैन। सुकुम्बासी बस्ती बनेर नबसौ है सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरु ।
हुकुम बासिलाई लखेटेर सुकुम्वासीलाई बेबसतापन गरौँ आज तपाईंहरू रुनु भयो भोलि छोराछोरीको पनि रुने दिन आउनु भन्दा पहिले नै सचेत भनौं परकृितले कहिले पनि छाडेर जान्ने छैन सबैलाई रक्षा गरुन् पशुपतिनाथ ले
खोलाको सिमाना फिर्ता दिनु उचित रहेको छ। बालन आउ देशका सुकुम्बासीको ज्यान बचाउ । बालेनको निति निर्माण योजना नै उत्तम उपाय थियो भन्ने प्रमाणित हुन्छ । नया पुराना लगायतका अन्य कुनै दल तथा नेताहरुले सहयोग र समर्थन बेलैमा किन लिएनन् ??? फेरी पहिलाको काम सुचारु गर्नुपर्ने माग राखेर अगाडि बढ्नुपर्ने देखिन्छ। 🙏🙏🌹🌹🌹🌹🙏🙏
बालेन शाहले त्यत्तिकै नराम्रो भनेको त होइन रहेछ नि खोला किनारामा घर बनाउनु हुँदैन खोला गाउँमा छिर्छ भनेर आफ्नो बाटो जानु दिनुपर्छ खोलालाई बाटै छेकेपछि त गाउँमा छिरिहाल्छ नि खोला अनि यो कांग्रेसको झोले एमालेको झोलेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। यही झोलेहरुले गर्दा यस्तो भाको हो
बालेन ले खोलाको वोरिपरी 20 मिटर भन्दा नजिक बस्नु हुदैन भन्दा, बालेन लाई ढुङ्गा मुडा गर्ने बालेन मुर्दाबात हामी 30,40 साल भयो यहाँ बसेको भनेर नाराबाजी र बालेन्ले भनेको नमान्ने तेहि पाप लागेको हो, पाप धुरिबट कराउछ। पहिल्यै भनेको मानेको भए अहिले भैयो बेघरबार भन्ने गित सुन्नु पर्दैनथ्यो होला चोर हरु हो।
सुकुम्बासीहरुको पनि नेपालको कुनै ठाउबाट सहर पसेका होलान । सुकुम्बासीका नाममा हुकुम्बासी धेरै छन । यिनीहरुको छानबिन गरी वास्तविक सुकुम्बासीलाई सरकारले उद्दार गर्नु पर्छ ।
मलाई अचम्म लाग्छ यी व्यक्तिहरू देखेर सरकारले त्यत्रो बिल्डिङ बनाइदिएको छ। त्यही गएर बसे भइहाल्छ नि यत्रो बिजोग देखाएर कसलाई देखाउन खोजेको हो सरकारले त हेर्ने होइन क्यारे सबैजनालाई दिमाग लगाएर त्यही apartment मा गएर बस्न गए भइहाल्छ नि। सुरक्षित पनि भयो
सुकुम्बासी अब सबै हटाउनु पर्छ सरकरले पुरै ब्यबस्थित गर्दिनु पर्छ ताकी म सुकुम्बासी हु भन्निलाई जो हुकुमबासी पनि पछिलाग्न सक्छ त्यस्को सबै छानबिन गर्नु पर्छ।
सुकुम्बासी बस्ती मा बस्ने अनि सुँगुर ले जस्तो दर्जन बच्चा जन्माउने अनि सरकार लाई दोष, प्रकिर्ती ले नुक्सान गरिदियो त्यो दुखद कुरा हो तर केही साबधानी हरु त मानिस आफै ले पनि बिचार पुर्याउनु पर्छ है।
अचम्म लाग्छ यी सुकुम्बासीहरू देखेर पनि सरकारले त्यत्रो घर बनाइदिएको छ त्यहाँ गएर बसेको भइहाल्छ नि। किन सबैलाई बिजोग देखाएर बसेको आफ्नो ज्यान खतरामा पारेर
सुकुम्बासीहरूलाइ तराइकाे सुरक्षति ठाउमा ५ बिघा दिएर स्थान्तरण गर्नु पर्छ । तर यहाँ सुकुम्वासीकाे नाममा हुनेखाने, गुखानेहरूलाइ फैदा लिइरहेका छन । केपी अाेलीले हटाउनु हुन्न खाेलामा बस्न दिन पर्छ भनेकाे हाे अब याे सबै केपी अाेली उखानेले जिम्मा लिनुपर्छ ।
कम्मेन्ट हेरेको यहाँ त बालेन जिन्दाबाद भन्दा पनि बाढी जिन्दाबाद भनेको जस्तो पो लाग्यो दुख को कुरा हो तर पहिला नै मेयर बालेन ज्यु ले बचेर बस खोला को किनार मा नबस भनेको नै हो अब क्ष्यातिपूर्ति पनि बालेन ले नगर बाट दिनु पर्छ भन्ने होला 😃
कसैको दुखमा खुशी हुनु हुदैन, तर महानगरले हटाउनु खोज्दा छाडेको भए यो अवस्था भोग्नु पर्दैन थियोे । वास्तविक सुकुम्बासीलाई सरकारले उचित ब्यवस्थापन गरोस् । सुकुम्बासीले पनि यो ठाउ छाड्नु पर्छ ।
सरकारले यत्रो त हेर्छ सरकारले भनेको मान्नु पर्योनी ब्यबस्ती गर्न खोज्दा खुकुरी देखायर लखेत्ने तिमिहरुनै होइन लाज पनि छैन सुकुम्बासी को नाममा हुकुमबासिहरु
राजधानीमाथि त्यसै नै चाप परेकाे हुन्छ, त्यहाँका परम्परात्मक बासिन्दाहरू मारमा परेका हुन्छन्, अर्कातिर गाँउका घरहरूमा जंगल पलाइसकेकाेछ, पुर्खाैली खेतबारी बाँम्झिएका छन्, गाँउका जनता गएर राजधानीमा बस्नलाई सुकुमबासीकाे हक र अधिकार मागेर सरकारका याेजनाहरूका लागि बाधक बनेका छन्, याे बिडम्बना नभए के हाेला त?
प्राकृतिक प्रकोप लाई सामना गर्न त हामी नै सजक र सचेत हुनपर्यो ! यो बिपद लाई सबै मिलेर समस्य समाधान गर्न लागौं ! आउदो दिन मा प्राकृति लाई नि बाटो दिनु पर्यो यस मा नागरिक र सरकार मिलेर काम गर्नुपर्यो समस्य समाधान अवस्य हुन्छ !
अझै त्यहि बस्ने सुरमा पो छन् त । गाउँमा जग्गा जति छ होला गएर कमाइ गरेर खानु नी । महाँनगर प्रहरीलाई काट्नेहरुलाई महाँनगर ले किन वास्ता गर्छ । तिमीहरुको हुकुम् बहादुरलाई गुहार ।
बालेन संग स्रोतसाधन,नगरप्रहरी सबै भएर पनि बाढी पिडीत प्रति कुनै सक्रिएता देखाएनन।यदि महानगरको स्रोत साधनले भ्याए सम्म सहयोग गरेको भए बालेनको ठुलो प्रसंसा हुने थियो।आपत परेको बेला शत्रु नै भए पनि सहयोग गर्न पर्छ।
खोला छेउछाउ जग्गा हदपेर बस्नु नहुने थियो बसे पछी कुनै दिन एसरी दु:ख त पाउनु नै थियो😢 कुन गाउ बात झरेको उतै जानु उतै दु:ख सुख गरेर खानु। एसरी सेवा सुबिधा को नजिक गएर बसौ भनेर सबै गाउ गाउ बात बसाई सरेर एसरी त्यहीं बागमती छेउमा गएर बस्ने हो भने के होला हालत्? सरकारले ई सुकुमबासिहरुको उचित बेवास्ता कहिले गर्ने?? 😢
येस्तो दु:खद समयमा भन्न त नमिल्ने हो तर पनि नभनी बस्न सकिन सुकुम्बासी जनताहरु लाई अब पनि जाओ न बालेन लाई हान्न खुकुरी लियर अनि फेरि यस्तै गरि अर्को साल पनि आउँछ
दुखमा नुन हालेको हैन दाजु भाइ दिदी बहिनी आमा बुवा हरु तपाईं हरु आफ्नो 1बित्ता जग्गा छोडनु हुदैन अनि ऐलानी जग्गा ओगतेर काठमाडौ मै बस्नु पर्छ त बस्नु लाई घर ठाउ दिएर छ सुरक्षीत ठाउमा गयर बस्नु मासु भात र ५०० मा भोट न हाल्नु एमाले को झोले बन्यो अझै यो भन्दा बढी क्षती ब्यहोनु पर्छ बालेन साह को काम लाई सम्मान र सहज गरौ चोर नेता भनेको आफ्नो कुर्सी को लागि जस्को पनि हत्या हिन्सा जे पनि गर्न सक्छ त्यसैले अब को दिन बाट सुरक्षित भएर आफ्नो बुद्धि बिबेक ले काम गरौ झोले बन्न छोदौ
अब खोलालाई कुट, खोलाको बिरोधमा आन्दोलन गर । के पी बा लाई सहयोग माग । सबैको सतबुद्धि आओस् । भगवानले रक्षा गरून् ।
😢😢😢
बालेन ले भनेको पहिला नै मानेको भए तेत्रो धन को छ्यती त हुने थिएन।
अबपनि सुकुम्बासि परिवार तेस ठाउमा नबस्नु हाेला सरकारले घर बनाए काे छ भने काे छ तेहि बस्नु नै तपाईं हरु काे कल्याण हुने छ
Votebank ho 😢😢
बालेनलाइ ढुङ्गाहानेको पाप केपिले पालेको हुकुमबासिलाइ ठिकपर्यो। प्रकृति बालेनको साथमा छ
Kasaiko dukha ma byang na garnu yll
3/4 लाखको नोक्सान हुने सुकुम्बासि रैछ हजुर
Manxey lagnu parne dhanna lagena badhi le, tmeharu kp ko karya karta jhole haru tme haru aafno gau ghar tira gaye hunx aba
ती सुकुमबासीका जनताले नै बालेनलाई भोट दिएर जिताए हुन् !
2, 3, सय बर्ष अगाडि अपराधिक जिन भएको घृणित दुर्गन्धित तानाशाह बाऊनवादीले चल अचल सम्पत्ति लुटेको हरुको सन्तति हरु हुन , दुई तिन सय बर्ष अगाडि को पुस्तालाई चल अचल सम्पत्ति लुटियो , अहिलेको पुस्तालाई भोट लुट्ने बहानामा बर्षौ समय सम्म झुलाई राखे,,
डोजर को काम बागमती ले गरेछ
सही कूरो 👍♥️
बालेन को डोजर को काम बागमती ले गरेछ
एकदम ठिक
2-3 din ajha humnu paryo barish.
Na hasaunus na sir😂
बालेनको डोजरले गर्न नसकेको काम स्वम बगमतिले गरेछ।एमालेको भोट जति बाढिले बगायो।बिचरा एमाले!!
💯😅😅
😅😅
😂😂😂😂😂tehi veda Janta haru lie yestai hunxa 😢😂
बागमतीले डोजरको काम गरेछ।
यो सबै आफ्नै बुद्धिले भएको त होला नि ।।।। बालेन लाई फेरि पनि हामी बस्न पाउनुपर्छ भनी खुकुरी देखाउने हुन कि ।।।।।
Tyo khukuri 1:04 ma.
Balen lai भ्रष्टाचारी ले गर्न नदेको काम प्रकृति ले गर्दियो राम्रो भयो।
Ekdamai sahi hoh hajur bhagwaan jashto balen lai garna nadiyeko thikka paryo khuching hogi frens tyashtaa chor muji sarkaar koh pachadi laaga na hogi frens inniharu sukumbasi hainan hukumbaasi hunn hogi frens alikati napugeykoni gara gara ajhain balen koh birodh gara timharu sab jaana la jai hosh balen jyu koh
कारता भयौ
बालेनले बस्ती हटाउन खोज्दा खुकुरी नचायो के गर्नु अहिले यस्तो बिजोक भोक्न पर्यो सबै जना सर्तक रहि सुरक्षा ठाउँमा गएर बस्नु होला
आआफ्नो पुर्ख्यौली थलोमा फर्किउ सुकुम्बासी समस्या आआफ्नै जिल्लाले हेर्छ
यो भन्दा ठूलो फेरि आवोस अनि खोलाले आफ्नो जग्गा आफै फिर्ता लियोस ।
बालेन ले भनेको नमाने पछि बाढिले हटाइदियो डोजर लगाउनु परेन
बालेन लाई खुकुरी हान्छु भन्थेउ आज प्रकृति ले खुँडा हान्या देखेउनी,
खोला लाई उसकै बाटोमा बग्न दिउँ, प्रकृति सँग झुक्नु बाहेक विकल्प छैन।
सक्कली सुकुम्बासी हाे भने सरकारले ब्यबस्थापन गर्नु पर्छ गाउमा जग्गा छ भने सहजै छाड्नु बेस हाेला
प्रकृतिलाई कैले पेल्नु हुँदैन, केपी जस्तो तथ्यहिन उखानै ले तथ्य सहित आएको बलेनलाई पेलेको नतिजा प्रकृतिले निर्मम रूपले दियो। मलाई हेर्ने गरो भयो। सबैको कल्याण होस् प्रभु। अझै पनि समय छ फेरि सुरु देखि गर्नु अन्तै गएर। धन भन्दा पनि आफन्त गुमाउनु हरुले त केही बुजिदिनुस।
दुख को बेला छ तर प्राकृति लाई हेपेर खोला हो छेउ न बसौ कुनै न कुनै बेला लानछ तेसैले सुकुम्बासी ले खोला छेउ न बसौ अहिले थाहा भयो नि बालेन भनेको तिमीहरूले लुटायको आगो पानी हावा लाई न हेपौ सते यहि हो पहिला निकालना खोजदा लखेटउ अहिले खोलाले लखेटदै छ तेसैले कसैला न हेपौ जय नेपाल जय नेपाली 🙏
बस्ती ब्यबस्थित गर्न खाेज्दा बालेन नराम्राे अहिले आएर बाढीले बस्ती बगायाे। हाहाहाहाहाहा..... रुन हाेईन हाँस्न मन लाग्याे बिजाेग देखेर।
केपीले व्यवस्था गरी दिनुहोला
केपि बा ले डलर दिदै छन किन छट्पटी
teita sukumbasi lai ta majja vayo ni 5 ko satta 50 guna KP Ba le dinxan re ta ye tai pani dollar ma po dine re ye jhan mauj bhayexa hami pani pahila khola xeu ko jagga micher baseko bhaye aaj KP Ba ko dollar pauthe 😂😂😂😂😂
sarkari jagga lutera basneruka parkteele pani luterai lagyo ? purkhouli bhumi matale sarapexa kinaki purkhouli dharti xadera sahar bazarma sukumbasi vai basnelai k vannu ra ?@@Ella-k5u8j
😂😂
केपी बोली को वोटर भए पछी के को चिंता डालर पाइ हाल्छ नी।😂😂😂
अब गाउँ फर्क अभियान गरे राम्रो हुने थियो । हामि संगै बादर लखेत्न आउ । आउ आफ्नो गाउँ बनाउ । जय बालेन ।❤
त मुजी हरु काठमान्डु मा सुकुमबासी हैन लुट बासी होस गाउँ छोडेर आएसि
Afno gauko jagga jamin xadera khub sahar ma basnu parne yahi huna lai ho
जल देवताले जे गरे ठीक गरे, अझ बरु कम गरे . येत्तिका सुकुम्वासी भनाउदाहरुले टहरो, घर बनाउन्जेल पहिलेका मेयर र स्थानीय सरकार के हेरेर बसेको हो ? अमेरिका, युरोपतिर खोलाको छेउमा यस्तो गर्न दिदैनन त . के यिनीहरुको टोइलेट देख्नु भो ? जहिले पनि दिसा पिसाब खोलामै गर्यो, खोलामै बगायो, बागमती फोहोर बनायो, हैजा, डेंगु जस्ता रोगहरु भित्र्यायो, अनि एकदिन भोट दिनु पाउने र भोट दिएको सरकारले बसेको जग्गा स्थायी बनाईदिने र अनि करोडको भाउमा त्यो बेचेर मालामाल हुने सपना देख्नेहरुको हरिबिजोग देखेर आनन्द आयो मनमा .
देश को राजधानी मा बसेका सुकुम्बासी जनता हरु लाई चितवन जिल्ला मा रहेको ऐलानी जग्गा मा ल्यायर राखनु पर्छ सबै को जय होस् ॐ नम शिबाय
यो देशको नेताले सुकुमबासिको समस्या समधान गर्यो भने,भोट कस्ले दिने ? चुनाब कसरी जित्ने ? उहिले देखी अहिले सम्म तपाई हामीलाइ थाहानै छ ।तपाइ हामी गरिब दुःखी आदीबासि जन जाती सुकुमबासि दलित सर्बाहारा बर्गको नाममा मी ठो नारा दिने कमनिष्ट नामको ए मा ले पाटी नै होइन र ?
ठीक पर्यो बल्ल मज्जा आयो खोलाको माजमा घर बनाएपछी त्यत्तै हुनुपर्छ तिमीहरु लाईनी बगाउनु पर्थ्यो 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
छिस्स केहि हुने बित्तिकै पार्टीका झलेहरुले दिनगन्ति को खर्च दिएर रत्नपार्कमा नारा जुलुस गर्न लैजाने जमातहरु बनायो तपाईहरुलाई । बेलामा बुद्धी पुराएर सरकारले दिएको ठाऊमा गए यस्तो दुःख हुनेथियो ? आत्मा,सोचको गरिबीले जिवनभरी भौतिक दुःख पाईन्छ ।
अब त चेत खुल्योकी सुकुम्बासी ज्यु हरु मेयर बालेन साह ज्युले भन्दा उल्टै जाई लागेको थियो तेसैले कसैको कुरालाई ईन्कार नगर्नुस जय नेपाल जय मेयर बालेन ज्यु भगवानले सबैको रक्षा गरुण
यिनीहरु नै होईन केपी ओली र शेर बहादूरलाई भोट दिएर ठुलो बाउने ?
हो हो अनि आतंकबादी माओबादिलाइ पनि इनैले हो भोट दिने ।
प्रकृति संघ कहिले पनि च्यालेन्ज गर्नु हुदैन भन्ने प्र्माण भयेको छ जति बर्श भएनी नदि ले आफ्नो बाटो आफै खोज्छ भन्ने कुरा सबैलाई जानकारी होश ❤❤
केपि को जहाजले सुकुमबासि बस्ति बचाउन सकेन केपि आमेरिका यता बागमतिले बस्ति लावम लावम पारो😂😂😂😂
अब बल्ल डोजर लगाउने समय आएको छ , तुरुन्तै आजै डोजर लगाउदा केही फरक पर्दैन । गाउॅ मा घर हुदाहुदै नदिको डिक मा घर बनाउने अझ पैसा नतिरी काठमान्डौ मा बस्नु पर्ने , यस्ता लाई गाउॅ तिरै ब्यवस्थित गरेर डोजर चलाउ बालेन ❤❤❤
बालेन लाई खुकुरिदेखायको परिनाहो यो अबतासुदिरी आफनो गाउतिर फरकी दाजुभाई तथा दिदी बहिनी नेताको पछादिनलाग
सुकुम्बासी भनेकाे नेताकाे लागि काठमाडौंमा नारा जुलुस गर्नेलाइ उपयोग गर्ने यउटा खेलाैना मात्रै हाे ।
जाे मान्छे जुन जिल्ला काे हाे तेहि गयर प्रदेश स्थानीय सरकाले बसाइँ गराउनु उचित हाेला ।
3-3 वटा सरकार केबल कार्यकता पालपाेषण गर्नेलाइ मात्रै बनाइकाे हाे ।।
यिनीहरूलाई उचित व्यवस्थापनका साथ कर्णाली जिल्लामा सार्नुपर्यो।
Balenlai sahayog garexa prakritile 😢
बालेन सर तपाईं को कार्य सफलताको शुभकामना 🙏🙏🙏
वास्तविक सुकुमवासी लाई उचित ठाउँ मा ब्याबस्थापान गरौ खोला नदि को मापदन्ड अनुसार घर तहरा निर्माण गरौ।
If govt gives land in the name of sukumbasi then there are crores in nepal.
कहां कहंबाट काठमाडौंमा बस्न आएका छन्, अझ बस्ती हटाउन भन्दा खुकुरी नचाउने यिनीहरू, महानगरले पनि केही गरिदिएनन् रे। नेपालको कति गाउॅठाउॅ खाली छन्। स्थानीय रूपमा आफ्नै गाउॅमा नबसेर सहरमै थुप्रिएका छन्, यस्तो दु:ख आफैले भोग्छन्। मेरो विचारमा त ठिकै भयो।
रमाईलो पो भयेछ त सुकुम्बासी हो कि हुकुम बासी हरुलाई।🤗🤗🤗🤗🤗🤗🤗
Aaba khukuri koslai dekhaune ho khai ? Khola lai ?
हाहाहा तै त
खुकुरी प्रकितिकलाई देखाउने होला नी
😂😂😂😂😅sahi ho
एमाले को झोले ले गर्दा बाग्मती ले गरेको रैछ खुसी लागेयो सुकुम्बासी को नाम मा हुकुम्बासी भयछ
ए दाजु भाइ दिदी बहिनिहरु सबै जना सरकारले बनाइदीएको ठाउमा बसौ है। रातको समयमा एसरी बाडी आएमा ज्यान नै जान्छ ज्यान भन्दा ठूलो बाग्मतीको किनारा हैन। सुकुम्बासी बस्ती बनेर नबसौ है सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरु ।
हुकुम बासिलाई लखेटेर सुकुम्वासीलाई बेबसतापन गरौँ आज तपाईंहरू रुनु भयो भोलि छोराछोरीको पनि रुने दिन आउनु भन्दा पहिले नै सचेत भनौं परकृितले कहिले पनि छाडेर जान्ने छैन सबैलाई रक्षा गरुन् पशुपतिनाथ ले
हुकुम बासिको लागि एकदम ठीक,वास्तविक सुकुम्बासीको लागि दुखद।
Manabiya xeti navaya ma thik xa balen lai kholo aafaile sahayog garyo
खोलाको सिमाना फिर्ता दिनु उचित रहेको छ। बालन आउ देशका सुकुम्बासीको ज्यान बचाउ । बालेनको निति निर्माण योजना नै उत्तम उपाय थियो भन्ने प्रमाणित हुन्छ । नया पुराना लगायतका अन्य कुनै दल तथा नेताहरुले सहयोग र समर्थन बेलैमा किन लिएनन् ??? फेरी पहिलाको काम सुचारु गर्नुपर्ने माग राखेर अगाडि बढ्नुपर्ने देखिन्छ। 🙏🙏🌹🌹🌹🌹🙏🙏
किर्ते प्रसाद ओली अमेरिका डलर लिन गएको छ लेरायेपचि सुकुम्बासी भनें लाई दिन्छ
😂😂😂😂😂😂
बाग्मती नदीको जय होस् ❤
बालेन शाहले त्यत्तिकै नराम्रो भनेको त होइन रहेछ नि खोला किनारामा घर बनाउनु हुँदैन खोला गाउँमा छिर्छ भनेर आफ्नो बाटो जानु दिनुपर्छ खोलालाई बाटै छेकेपछि त गाउँमा छिरिहाल्छ नि खोला अनि यो कांग्रेसको झोले एमालेको झोलेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। यही झोलेहरुले गर्दा यस्तो भाको हो
सुकुम्बासी एक/दुई होलान,धेरै हुकुम्वासी छन वास्तविक सुकुम्बासी पहिचान गरिदिउन । जय वालेन।
येहजुरबरुबालेन्साहाले भनेको कुरो पैलैमानेकोभये तेत्रोधन्कोतनोक्सान्हुँदैनथ्योनि केहि सहयोग पनिगर्थ्योहोला अबहेरत केगर्निकाहाजानि केखानि
बागमती को पहिलो रूप बागेश्वरी हो दोस्रो रूप बिशनुमती हो हीऊदमा देखाऊदै छ
दुखत लाग्छ तर बेलैमा समस्या को समाधान गरेको भए हुन्थ्यो अझपनि केही भएको छैन
माहानगर ले लखेट्न खोजेको होइन एस्तै प्राकृति समस्या को समधान गर्न खोजेको हो सद बुद्दि आओस।
Kholako kinarma basna hudaina Vani thaha xani Jani Jani Kal khojeko jaggako lovle jyan janxa ( lop Le lap laple bilab ) vaneko yoeho
ठिक्क पर्याे त म भन्दिन तर अझै पनि समय छ बुद्धि आवाेस 🙏हाम्रो लाई हैन राम्रो लाई जिताउ🙏
Sarkarle sukum basi basne bebasta milako xa ta ho
बालेन ले खोलाको वोरिपरी 20 मिटर भन्दा नजिक बस्नु हुदैन भन्दा, बालेन लाई ढुङ्गा मुडा गर्ने बालेन मुर्दाबात हामी 30,40 साल भयो यहाँ बसेको भनेर नाराबाजी र बालेन्ले भनेको नमान्ने तेहि पाप लागेको हो, पाप धुरिबट कराउछ। पहिल्यै भनेको मानेको भए अहिले भैयो बेघरबार भन्ने गित सुन्नु पर्दैनथ्यो होला चोर हरु हो।
Tesaile balen le yo sukubasi basti hataunna kojjeko ho belaima yo basti chhadeko bhye aaja yo dina aaune thiyana
बालेन ज्युको मरम पार्कितिकले बुझेको छ।सत्यको बिजय जहिले पनि हुन्छ।
sukumbhasi sang kasari ayo 3/4 lakh ? yestaharulai kunadharma sukumbhasi bhanne ? ye sabai thagbahsi haru ho .
अदालत ले बागमतीलाई न्याय देउ भनेकोथियो तर मानेन उल्टै खुकुरी भाला लियर बागमती न्याय कर्ता मारन आए बागमती ले दनडगरेको मात्र हो
Sahai gharecha
भनेको मानेको भए यस्तों नहुने थियो अव प्रकृति लाई गाली गर बालेंन लाई हैन ।
Aba khukuri bokyera xhertipurti magnna jhauss BALEN JII LAI HAIIII...🎉🎉🎉
अझ नि बुझेका छैनन् कत्तिले। महनगरले लखेटेको होइन अन्तै राम्रो सुरक्षित ठाउँमा सार्न खोजेको थियो
Sab lanu parxa khate haruko
सुकुम्बासीहरुको पनि नेपालको कुनै ठाउबाट सहर पसेका होलान । सुकुम्बासीका नाममा हुकुम्बासी धेरै छन । यिनीहरुको छानबिन गरी वास्तविक सुकुम्बासीलाई सरकारले उद्दार गर्नु पर्छ ।
मलाई अचम्म लाग्छ यी व्यक्तिहरू देखेर सरकारले त्यत्रो बिल्डिङ बनाइदिएको छ। त्यही गएर बसे भइहाल्छ नि यत्रो बिजोग देखाएर कसलाई देखाउन खोजेको हो सरकारले त हेर्ने होइन क्यारे सबैजनालाई दिमाग लगाएर त्यही apartment मा गएर बस्न गए भइहाल्छ नि। सुरक्षित पनि भयो
जे गर्छ अब केपि बाले गर्छ! बालेनले भनेको मानेको भए अहिले यो हविगत देख्नु पर्थेन! हत्तेरी बिजोगै भएछनी !
सुकुम्बासी अब सबै हटाउनु पर्छ सरकरले पुरै ब्यबस्थित गर्दिनु पर्छ ताकी म सुकुम्बासी हु भन्निलाई जो हुकुमबासी पनि पछिलाग्न सक्छ त्यस्को सबै छानबिन गर्नु पर्छ।
सुकुम्बासी बस्ती मा बस्ने अनि सुँगुर ले जस्तो दर्जन बच्चा जन्माउने अनि सरकार लाई दोष, प्रकिर्ती ले नुक्सान गरिदियो त्यो दुखद कुरा हो तर केही साबधानी हरु त मानिस आफै ले पनि बिचार पुर्याउनु पर्छ है।
अचम्म लाग्छ यी सुकुम्बासीहरू देखेर पनि सरकारले त्यत्रो घर बनाइदिएको छ त्यहाँ गएर बसेको भइहाल्छ नि। किन सबैलाई बिजोग देखाएर बसेको आफ्नो ज्यान खतरामा पारेर
सारा काठमाडौं को गैरकानुनी बस्तीलाई व्यवस्थित गर्नै पर्छ।
सुकुम्बासीहरूलाइ तराइकाे सुरक्षति ठाउमा ५ बिघा दिएर स्थान्तरण गर्नु पर्छ । तर यहाँ सुकुम्वासीकाे नाममा हुनेखाने, गुखानेहरूलाइ फैदा लिइरहेका छन । केपी अाेलीले हटाउनु हुन्न खाेलामा बस्न दिन पर्छ भनेकाे हाे अब याे सबै केपी अाेली उखानेले जिम्मा लिनुपर्छ ।
प्रकृतिको दोहन न गरौ , प्रकृति माथी जाइ लाग्दा सबै सबै निर्दोश प्राणी समेत सिकार हुनु पर्ने दुखद अबस्था 😥😥😥
प्रकृति सबै भन्दा बलवान् ।
कम्मेन्ट हेरेको यहाँ त बालेन जिन्दाबाद भन्दा पनि बाढी जिन्दाबाद भनेको जस्तो पो लाग्यो
दुख को कुरा हो तर पहिला नै मेयर बालेन ज्यु ले बचेर बस खोला को किनार मा नबस भनेको नै हो अब क्ष्यातिपूर्ति पनि बालेन ले नगर बाट दिनु पर्छ भन्ने होला 😃
अब जे जस्तो भएपनि आफ्नै गाउँ फर्किऊ साथि हाे।
बालेन लाइ गरेकोे कुकर्माको नतिजा भगवान ले यती छिटै देखाई दिनुभयो
कसैको दुखमा खुशी हुनु हुदैन, तर महानगरले हटाउनु खोज्दा छाडेको भए यो अवस्था भोग्नु पर्दैन थियोे । वास्तविक सुकुम्बासीलाई सरकारले उचित ब्यवस्थापन गरोस् । सुकुम्बासीले पनि यो ठाउ छाड्नु पर्छ ।
केपीलाई सुनाउनु पर्छ।यो कुरा त
सरकारले यत्रो त हेर्छ सरकारले भनेको मान्नु पर्योनी ब्यबस्ती गर्न खोज्दा खुकुरी देखायर लखेत्ने तिमिहरुनै होइन लाज पनि छैन सुकुम्बासी को नाममा हुकुमबासिहरु
सत्य सत्य हुन्छ .... झुठो कहिलै पनि साचो हुदैन ..!!
Good job congratulation, Balance, good job. Good luck.
राजधानीमाथि त्यसै नै चाप परेकाे हुन्छ, त्यहाँका परम्परात्मक बासिन्दाहरू मारमा परेका हुन्छन्, अर्कातिर गाँउका घरहरूमा जंगल पलाइसकेकाेछ, पुर्खाैली खेतबारी बाँम्झिएका छन्, गाँउका जनता गएर राजधानीमा बस्नलाई सुकुमबासीकाे हक र अधिकार मागेर सरकारका याेजनाहरूका लागि बाधक बनेका छन्, याे बिडम्बना नभए के हाेला त?
प्राकृतिक प्रकोप लाई सामना गर्न त हामी नै सजक र सचेत हुनपर्यो ! यो बिपद लाई सबै मिलेर समस्य समाधान गर्न लागौं ! आउदो दिन मा प्राकृति लाई नि बाटो दिनु पर्यो यस मा नागरिक र सरकार मिलेर काम गर्नुपर्यो समस्य समाधान अवस्य हुन्छ !
यो बाडीले किन। यी
नक्कली सुकुमबासी बस्ति। सबै नबगाएको हो यी ऐमाले काग्रेस का भोट बैंक झोलेहरू। अनि आफ्नै गाउ धर। फरकिन्थे।
अझै त्यहि बस्ने सुरमा पो छन् त । गाउँमा जग्गा जति छ होला गएर कमाइ गरेर खानु नी । महाँनगर प्रहरीलाई काट्नेहरुलाई महाँनगर ले किन वास्ता गर्छ । तिमीहरुको हुकुम् बहादुरलाई गुहार ।
बालेन संग स्रोतसाधन,नगरप्रहरी सबै भएर पनि बाढी पिडीत प्रति कुनै सक्रिएता देखाएनन।यदि महानगरको स्रोत साधनले भ्याए सम्म सहयोग गरेको भए बालेनको ठुलो प्रसंसा हुने थियो।आपत परेको बेला शत्रु नै भए पनि सहयोग गर्न पर्छ।
खोला छेउछाउ जग्गा हदपेर बस्नु नहुने थियो बसे पछी कुनै दिन एसरी दु:ख त पाउनु नै थियो😢
कुन गाउ बात झरेको उतै जानु उतै दु:ख सुख गरेर खानु। एसरी सेवा सुबिधा को नजिक गएर बसौ भनेर सबै गाउ गाउ बात बसाई सरेर एसरी त्यहीं बागमती छेउमा गएर बस्ने हो भने के होला हालत्?
सरकारले ई सुकुमबासिहरुको उचित बेवास्ता कहिले गर्ने?? 😢
येस्तो दु:खद समयमा भन्न त नमिल्ने हो तर पनि नभनी बस्न सकिन सुकुम्बासी जनताहरु लाई अब पनि जाओ न बालेन लाई हान्न खुकुरी लियर अनि फेरि यस्तै गरि अर्को साल पनि आउँछ
खोलाको बिचमा सुकुमबासीलाइ दलका मतिपारले छिटै बसति सरिदिउन है नजनताहरु
Very good 👍
दुखमा नुन हालेको हैन दाजु भाइ दिदी बहिनी आमा बुवा हरु तपाईं हरु आफ्नो 1बित्ता जग्गा छोडनु हुदैन अनि ऐलानी जग्गा ओगतेर काठमाडौ मै बस्नु पर्छ त बस्नु लाई घर ठाउ दिएर छ सुरक्षीत ठाउमा गयर बस्नु मासु भात र ५०० मा भोट न हाल्नु एमाले को झोले बन्यो अझै यो भन्दा बढी क्षती ब्यहोनु पर्छ बालेन साह को काम लाई सम्मान र सहज गरौ चोर नेता भनेको आफ्नो कुर्सी को लागि जस्को पनि हत्या हिन्सा जे पनि गर्न सक्छ त्यसैले अब को दिन बाट सुरक्षित भएर आफ्नो बुद्धि बिबेक ले काम गरौ झोले बन्न छोदौ
नागार्जुनको अपार्टमेन्ट बनाएको छ जाऊ भाई त्यही भएर बस्
यो खोलोको दोस होइन यिनिहरुको काथमान्दौ मा बस्ने मोहले भयको हो। बुधि छ भने गाउ फर्कि हुन्छ
सामन्ति नेता काे पछिलाग्यौ सम्पती
नेता पाल्दा देस रिण्मा डुब्येा हाम्रै कर्म
काे खेलहाे राजा हटायर चाेर हरु लाई
देस सुम्पेपछी भलाे कहाहुन्छ।
इन्द्रले पनि बालेन्कै सपोर्ट जनता पनि बालेन कै सपोर्ट झोले जनता केपि सेरे माकुने प्रचन्द्रेको सपोर्ट नरिजा आयो यक जाम पछिको यस्तो 😮😮😮😮😮😮😮