Bhai tapai ley jati nai chitwan narayani hetauda Janakpur sindhuli ko video news dekhaaye pani Nepal ko raastriya media haru KTM kai baadhi news maa simit Chhan ahiley samma...Nepal bhanekai KTM maatra ho jasto ..tii national media haru KTM ko narrow news bhandaa baahir aaye po sahi report paauney ho
Pul ko date expire vaako barsau vaisakyo tara ahile samma naya pul banaune ra baikalpik bato banaune yojana xaina...yedi kunai din pul vatkiyo vane dherai xeti hunxa ani purba paxim rajmarga abarudda hunxa
नेपाली जनताहरू कति भेंडा भएकाे हाे?नारायणी नदि काे पानी काे सतहले पुल छुन लाग्दा पनि मान्छेहरू सुरक्षित भएर आआफ्नो घरमा बस्ला भन्दा सवारी काे साधन लिएर हिडिरहेकाे छ?😂😂
क्लबहाउस मा चर्चा 12:34 थियो, हाइड्रो पावर प्रोजेक्ट त थुप्रै मा टुलो ठुलो क्षती पुर्यायो रे कत्ती त बगायो रे, हाइड्रो को सेयर किन्ने त रोडमै आउने अबस्था छ रे, कुन कुन मा हो भनेर सोध्धा चाहिँ सबै बताएनन, भोलि आफुले बेच्न पनि नपाइएला अनि जानकारी गराइदियो भने बिक्री गर्न खोजेका अरुलाइ पनि घाटा लाग्न सक्छ भनेर रे। तेसैले हरेक आयोजना को नजिक भएका सरहरु ले ताजा ताजा खबर बताइ दिनुहोला है 🙏🙏 🙏 क्लबहाउस मा बोल्ने मान्छे कस्तो चोर जस्ता के, आफुले बेच्न राखेको चिजको राम्रा कुरा भए बताउने र खरान कुरा भए नबताउने रे,यस्को मतलब किन्न मान्छे पाइयो भने मरे मरोस जस्तो गर्ने रहेछन। आधा अधुरो कुरा चुहे पनि डिटेल मा सुचना पनि नदिने । तेसैले सरहरु खबर चाहिँ पाउ है। खास गरेर कहाँ कहाँ का कुन कुन हाइड्रो मा क्षती पुर्यायो ती खबर पाउ है
जानकारीको लागि धन्यवाद
सबै भन्दा ठुलो गल्तिनै बन जङ्गल मास्नु, बृक्ष्या रोपण नगर्नुहो। चेतना भएन । युद्ध हुनु अर्को खतरा जस्ले जल बायु परिबर्तन मा ठुलो भुमिका खेल्यो
अत्ति भो खती पनि धेरै भयो। मानिसहरुकै लापरबाहिले
ua-cam.com/video/8LUBJsavHPs/v-deo.htmlsi=gTqwxCLwqNMahPPC
KTM ko kbr yeato xa
माथिको सग सकिदैन ❤भनेकै प्रमाण हो
दुखद छ तर प्राकृतिलाइ कसैले जित्न सक्दैन ।
हाम्रो नेपालमा पापी धेरै भएर हो।यस्तो भएको हो😢😢😢
हे इस्वर ! कल्याण गर,
Jay Mata narayani,
यो साल प्राकृतिक अत्ति आक्रोश छ्न।😢😢
Sarai danger bhayaxa ta 😢
भेडा जनता अनि चोर नेता हरु भएको हाम्रो देश को रक्षा गर प्रभु 🙏
Bhai tapai ley jati nai chitwan narayani hetauda Janakpur sindhuli ko video news dekhaaye pani Nepal ko raastriya media haru KTM kai baadhi news maa simit Chhan ahiley samma...Nepal bhanekai KTM maatra ho jasto ..tii national media haru KTM ko narrow news bhandaa baahir aaye po sahi report paauney ho
ए आम्मा हो~~~के साह्रो बढेको हो पानी🤔
प्रकृतीलाइ नै चुनौती दिएर मानबहरुले गरेका गल्तीका कारण तेसैको फल भोग्दैछन । अर्थात नदिनालाले ( प्रकृतीले ) आफ्नो वास्तविक रुप देखाउदैछ्न ।
दुखद प्रकृती प्रकोप ।
आईपर्ने प्रकृतिक विपत संग कसैको केही लाग्दैन तर खोला किनारमा वस्ती विकास गर्नु मुर्खता रहेछ ।
अतिक्रमणको पराकाष्ठा व्यक्तिगत तथा सरकारी लगानीको गलत ठाउँमा असुरक्षित लगानी प्रकृतिको दोहन जिम्मेवारीको ? मानव !
सबैले
काल खोजेजस्तो छ😢😢😢
Pul ko date expire vaako barsau vaisakyo tara ahile samma naya pul banaune ra baikalpik bato banaune yojana xaina...yedi kunai din pul vatkiyo vane dherai xeti hunxa ani purba paxim rajmarga abarudda hunxa
Baba re k saro baseko narayani nadi
गौतम बुद्धको मुर्ति बनाउने ईन्जिनियरलाई मान्नै पर्छ।
पुल माथी हिडने गाडी कुदाउने हरु के मर्नु को लागी तयार भको की कसो
Good Denzar Jay budha
समुन्द्र भए छ के पि ले पानी जहाज ल्याउ छ होला
2077 साल मा पनि बढेको थियो यस्तै गरी
😢😢dikka lagxa😢😢k garnura😢😢
Yestai ho papi sarkarma bhayapaxi
Amaen🛐✝️✝️✝️✝️✝️✝️
pull ma manchay kina hedne yesto flood ma aatarry manchay hun
अब नेपाल मा पनि जहाज चलाउनुपर्यो 😆😆😆
नदि अतिक्रमण गर्नाले नै याे अवस्था सृजना भएको हाे।
Narayeni ma chalne Nepali Cruise ship kaha Chan ta ahile?🤔
Good news for civilian
Gautam buddha river ma vyrani khi bachaunu vynxata
भस्टचारि नेता हरु गर्दा सोझासाझा जनताले दुःख पाउनु परेको छ
नेपाली जनताहरू कति भेंडा भएकाे हाे?नारायणी नदि काे पानी काे सतहले पुल छुन लाग्दा पनि मान्छेहरू सुरक्षित भएर आआफ्नो घरमा बस्ला भन्दा सवारी काे साधन लिएर हिडिरहेकाे छ?😂😂
Khola bagne thauma khola Lai xoddinuna parxa khola michera hide paxi yestai ho
❤❤❤❤❤❤
सतिले सरापेको देशमा यस्तै हो
क्लबहाउस मा चर्चा 12:34 थियो, हाइड्रो पावर प्रोजेक्ट त थुप्रै मा टुलो ठुलो क्षती पुर्यायो रे कत्ती त बगायो रे, हाइड्रो को सेयर किन्ने त रोडमै आउने अबस्था छ रे, कुन कुन मा हो भनेर सोध्धा चाहिँ सबै बताएनन, भोलि आफुले बेच्न पनि नपाइएला अनि जानकारी गराइदियो भने बिक्री गर्न खोजेका अरुलाइ पनि घाटा लाग्न सक्छ भनेर रे। तेसैले हरेक आयोजना को नजिक भएका सरहरु ले ताजा ताजा खबर बताइ दिनुहोला है 🙏🙏 🙏 क्लबहाउस मा बोल्ने मान्छे कस्तो चोर जस्ता के, आफुले बेच्न राखेको चिजको राम्रा कुरा भए बताउने र खरान कुरा भए नबताउने रे,यस्को मतलब किन्न मान्छे पाइयो भने मरे मरोस जस्तो गर्ने रहेछन। आधा अधुरो कुरा चुहे पनि डिटेल मा सुचना पनि नदिने । तेसैले सरहरु खबर चाहिँ पाउ है। खास गरेर कहाँ कहाँ का कुन कुन हाइड्रो मा क्षती पुर्यायो ती खबर पाउ है
तिरैमा घर बनाउने लाई के भन्नू आफ्नै लापरबाही हो
Bhagawanko kripale xittai rokiyos barsad
Nadiko kinara namichda manish bachman sakdainn
Hamro laparbhahi ho
🙏🙏🙏🙏🙏❤❤❤❤
❤❤
😢😢😢😢😢
Very sad news
Mera varat mahan vanne ko uthibas po lagne vayo😂😂😂😂😂
😢😢
😂😂😂😂😂😂😂😂😂😂😂😂 father is grandmother 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Pir nagara ho oli dewa parchany ra enarka zolay vitti gunda haru lai gar den xan ho