चिन भ्रमणपुर्ब अमेरिकी रास्ट्रपतिनिकट एलनमस्क सङ्गको प्रधानमन्त्री ओलिको वार्तालापले जन्माएको आशङ्का

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 29

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 8 днів тому +3

    अर्जुन गुरु:🙏🙏🇳🇵🙏🙏

  • @sitathapa33
    @sitathapa33 8 днів тому +5

    सहि भन्नुभयो अर्जुन सर

  • @sitathapa33
    @sitathapa33 8 днів тому +6

    साच्चिकै अब अर्जुन सर नेपाल शान्ति छेत्र को लागि पहल गर्नु पर्छ देश भक्तहरु जतिले देश जोगाउन यी दलाल हरुले कतिखेर कसलाई बेच्ने हुन् जनता बेच्नेले जे पनि गर्छन्

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 8 днів тому +5

    Right बिश्लेशन !!

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 8 днів тому +4

    नमस्कार

  • @aryankarki7900
    @aryankarki7900 8 днів тому +2

    धर्मबारे थप बहस होस🙏🙏🙏🕉️☸️🇳🇵।

  • @bhawanathadhikari3432
    @bhawanathadhikari3432 8 днів тому +5

    न्युयोर्क आर्जु र ओलि न्युयोर्क जाँदा अमेरिकाले आर्जुलाई बिभिन्न सम्झौता मा सहि गराएको कुरा गुपचुप राखिएको कुरा प्राध्यापक पुष्प अधिकारी ले खुलासा गर्नु भएको छ ,जुन सम्झौता के छ हाल गोप्य राखिएको कुरा आएको छ ,त्यो कुरा ओलिलाई थाहा नहुने कुरा भएन ।

  • @MekhrajGurung-ex3ek
    @MekhrajGurung-ex3ek 8 днів тому +3

    MCC tatha SPP Nepal ko lagi Rastraghat ko yojna ho.

  • @aryankarki7900
    @aryankarki7900 8 днів тому +2

    पूर्व जनरल चिनिया ब बस्नेतजीको किताबलाई अडियो टेपको रुपमा ल्याउन अनुरोध गर्दछु🙏🙏🙏।

  • @janmadevjaishi4558
    @janmadevjaishi4558 8 днів тому +3

    Right

  • @sitathapa33
    @sitathapa33 8 днів тому +3

    चिनले पनि क्यान्सिल गरे हुने

  • @MekhrajGurung-ex3ek
    @MekhrajGurung-ex3ek 8 днів тому +3

    Pradhanmantri le aphukhusi (manpari) kunai Nirnaya garna paundaina !

  • @aryankarki7900
    @aryankarki7900 8 днів тому +2

    Please 🙏 Listen Carl Zha.

  • @Nischu368
    @Nischu368 8 днів тому +3

    ❤❤😍😍❣️❣️🇳🇵🇳🇵🇳🇵

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 8 днів тому +3

    🙏🙏🙏🙏🙏🙏

  • @yurajmahat3521
    @yurajmahat3521 8 днів тому +2

    खडग प्र वोलिको चाहानाले एलन्मक्स सङ्ग कन्फ्रेस लाइभ कुरा २००% भएको होइन अमेरिकन कुटनितिक र रणनितिक दृड चाहानाले चै भएको हो उखानेको चाहानाले एस्ता रास्ट्र सङ्ग कुरा हुन सग्दैन एत्ति कुरा सबैले बुजे हुन्छ

  • @MekhrajGurung-ex3ek
    @MekhrajGurung-ex3ek 8 днів тому +3

    Pradhanmantri le kunai pani kam garna Samsad ko nirnaya linuparchha. ra Nepal le Bishes gari China ra India lai prathmikta dinu parchha. Tyespachhi matra anya Desh sanga byawahar chalaunu parchha.

  • @bishnuadhikari9861
    @bishnuadhikari9861 8 днів тому +3

    घुमाइफिराइ एउटै कुरामा आफ्नै र श्रोताको समय खाने तपाँईको जुन प्रश्तुति शैलीमा सुधार गर्नुस् भन्दा आफ्नो अस्वाभाविक आलोचना भनेर नबुझ्नुहोला । राम्रोसंग सम्पादन तथा संश्लेषण गरेको भए तपाईंको यो प्रश्तुति १४/१५ (बढीमा १८/२० मिनेट)मा सकिने थियो जस्तो प्रतित हुन्छ । तथापि जानकारीमूलक प्रस्तुतिको लागि मुरीमुरी धन्यवाद 🙏

  • @tejdhakal6917
    @tejdhakal6917 8 днів тому +3

    नेपाल र नेपालीको हितमा त पटकै सम्बाद भएको छ जस्तो लाग्दैन। नेपाली भाषी विदेशी दलाल हरुले देशलाइ कंगाल बनाएको टुलुटुलु हेर्नूको विकल्प अर्को केही छैन। हजुरहरुले विश्लेषण सहित जानकारी गराउनु हुन्छ हामी भुइ-मान्छेहरु सुनेर मन दुखाउनु विकल्प पनि छैन।

  • @sulingsamba933
    @sulingsamba933 8 днів тому +2

    😳😳😳

  • @yambarai1530
    @yambarai1530 8 днів тому +2

    🙏🇳🇵

  • @samyogitarana2564
    @samyogitarana2564 8 днів тому +3

    🤗🤗🤗🤗🤗🤗

  • @aryankarki7900
    @aryankarki7900 8 днів тому +1

    सरले जेशनदेव बैधजीलाई चिन्नुहुन्छ?

  • @rejuvenationnepal3532
    @rejuvenationnepal3532 8 днів тому +4

    यो अघि बढे मोबाइल बिस्फोट गराएर देशभक्त हरुको कत्लेआम हुनेछ

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 8 днів тому

    मस्को भारतमा स्टारलिंकको विस्तारित लगानी नेपालमा हुन्छ भने म चांही स्वागत गर्दछु!

  • @aryankarki7900
    @aryankarki7900 8 днів тому +2

    पूर्व जनरल चिनिया ब बस्नेतजीको किताबलाई अडियो टेपको रुपमा ल्याउन अनुरोध गर्दछु🙏🙏🙏।