धन्यवाद यो अत्यन्तै राम्रो जानकारीको लागि र मेरो सोचाइमा नेपालले हिमालमा आउने पर्यटकको संख्या अहिलेको भन्दा सयौं गुणा धेरै गर्नु पर्छ यो हाम्रो देशलाई र पर्यटकहरूको लागि पनि अत्यन्तै आवश्यक छ भन्ने लागेको छ किनभने बिस्वको धेरै देशहरूले पर्यटकको भार थाम्न नसकेर कटौती गरिरहेको समाचारहरु मैले बेला बखत पढ्ने र सुन्ने गरेको छु।
भिडियो हेरिसकेपछि सम्पूर्ण टिमलाई धन्यवाद नदिइरहन सकिन । नेपाल प्राकृतिक विविधताको हिसाबले विश्वकै एक नम्बरमा आउँछ तर के गर्नु हामी नेपालीको दुर्भाग्य नेतृत्व कर्ताहरूको कारणले गर्दा आज हामी पछाडि परिरहेका छाैं ।
तपाईंको भिडियो म सबै हेरिरहेको छु। त्यसमा यो भिडियो सबैभन्दा राम्रो लाग्यो। पहाड र हिमालको टाकुरो तिर पानीको समस्या हुन्छ नै त्यसलाई कम गर्न fog collector technology अत्यन्तै उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ। हामीले यसलाई हाम्रै किसिमले प्रयोगमा चाडो भन्दा चांडो ल्याउन सकियोस् भन्ने कामना गर्दछु। यो बारे मैले youtube मा धेरै हेरिरहेको पनि जानकारी गराउन चाहन्छु , धन्यवाद 🙏
धन्यवाद हजुर याे दशै पछि हामी नि बाईक हुँदै जाने साेच छ याे भिडियाे हेरेर धेरै ज्ञान पाईयाे अाफुलाई सक्छु भन्ने हिम्मत पनि अायाे है। धेरै धरै धन्यवाद तपाईं लाई।
पहिला त धेरै धेरै तपाईलाई धन्यवाद यो दृश्य देखाउनु भएको मा यो जुन भिडीयो क्लिक गर्नु भयो यो अहिले सम्मकै मेरो लागि उत्कृष्ट हो मैले मात्र नभयेर जतिले यो भिडीयो हेर्नु भयो उहाहरुले नि केही कुराको जानकारी पक्कै लिनु भयो होला यो भिडीयोले सागरमाथा जुन चै बिश्वको सिर अबलोकन गर्नु लाई धेरै नै जानकारी भयेको हुदा हजुरलाई फेरीनी धेरै धेरै धन्यवाद सर।🙏🙏🇳🇵❤️
Yekdam daami beautiful lagyo..Thank u soo much for d video... Worst part is 1 glass of water costs 600 vanne lagyo...Anyway thank u soo much... Ma aafai gairaheko jasto lagyo..🙏🙏🙏
सागरमाथा आधार शिविर सम्मको यात्रा बारे जानकारीका साथै मनोरम दृश्य अवलोकन गराउनु भएकोमा भाइहरूलाई धेरै धेरै धन्यवाद। भ्रमण कार्यहरूले निरन्तर सफलता पाउदै जाओस्।
मलाई तपाईंको काम अत्यन्तै राम्रो लागेको छ। त्यसैले एक कुरा सुनाउन मन लाग्यो। आजभोलि म अग्रेजी, हिन्दी फिल्महरु हेर्दिन नि किनभने youtube मा Bollywood, Hollywood silver screen भन्ने channel छ त्यहाँ films को यति मिठो तरिकाले explain गरिएको हुन्छ कि film हेर्नू भन्दा explain सुन्न नै धेरै मजा आउँछ। भुल चुक माफ पाउ 🙏
@@SantoshRai-h9n म पनि base champ सम्म मात्रै जाने योजना छ हजुर धेरै गजब रमाइलो महशुल हुन्छ रे नि भन्छन् त अब हेरु तै 2,3 बर्ष पछि मात्रै जाने योजना छ मेरो 🙏
Dherae janakari garaunu bho Dherae dhanyabad..dukhako Kura 1glass Pani lae 6 Saye line line jantu Chae kasto thiyo..hola. Taajub lagyo.tyo insan hoina lagekoxa...
Very good video Mounta Everest .Base camp.tapaya Lai many many Heartly cangartulation. M yo video SURENDRA KAPAIR AHW AMARANTH CLINIC ARANAMA I MAHANOUR SIRAHA .om namha sibaya. Dharya Ramro samjhana
खाने बस्ने कुराको मुल्य नेपाली र बिदेशीहरुको लागि बराबर एकै हुनु ठिक होला किनभने कुनै बिदेशी नेपाल आउदा आफुले नेपालीहरुले भन्दा धेरै मुल्यक तिर्नु परेको थाहा पाउँदा पकै बेखुसी होला भन्ने मेरो अनुमान ।
बहुतै राम्रो सामाग्री हामीलाई उपलब्ध गराउनु भयो साथीहरुलाई मुरी मुरी धन्यवाद!
धन्यवाद यो अत्यन्तै राम्रो जानकारीको लागि र मेरो सोचाइमा नेपालले हिमालमा आउने पर्यटकको संख्या अहिलेको भन्दा सयौं गुणा धेरै गर्नु पर्छ यो हाम्रो देशलाई र पर्यटकहरूको लागि पनि अत्यन्तै आवश्यक छ भन्ने लागेको छ किनभने बिस्वको धेरै देशहरूले पर्यटकको भार थाम्न नसकेर कटौती गरिरहेको समाचारहरु मैले बेला बखत पढ्ने र सुन्ने गरेको छु।
भिडियो हेरिसकेपछि सम्पूर्ण टिमलाई धन्यवाद नदिइरहन सकिन । नेपाल प्राकृतिक विविधताको हिसाबले विश्वकै एक नम्बरमा आउँछ तर के गर्नु हामी नेपालीको दुर्भाग्य नेतृत्व कर्ताहरूको कारणले गर्दा आज हामी पछाडि परिरहेका छाैं ।
स्विट्जरल्यान्ड भन्दा सयौं गुना राम्रो छ हाम्रो प्यारो नेपाल ❤thank you sir 🙏🙏
कति मनोरम दृश्य। हेर्दैमा जांउ जांउ लाग्ने।
तपाईंको भिडियो म सबै हेरिरहेको छु। त्यसमा यो भिडियो सबैभन्दा राम्रो लाग्यो। पहाड र हिमालको टाकुरो तिर पानीको समस्या हुन्छ नै त्यसलाई कम गर्न fog collector technology अत्यन्तै उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ। हामीले यसलाई हाम्रै किसिमले प्रयोगमा चाडो भन्दा चांडो ल्याउन सकियोस् भन्ने कामना गर्दछु। यो बारे मैले youtube मा धेरै हेरिरहेको पनि जानकारी गराउन चाहन्छु , धन्यवाद 🙏
अति सुंदर यात्रा समयको अभावले पूरा हेर्न पाइन
मलाई त विदेश महंगो लाग्थियो तर नेपाल नेपाली को लागि धेरै महंगो लाग्यो । Thanks for your video
हामी त्यो ठाउँमा नगएको मान्छेलाई यो सगरमाथा आधार सिविर पुगेर आउने वर्णन बहुत राम्रो लाग्यो।
सरल भाषा ,राम्रो बर्णन ,सुन्दर भूमि र तिनको वर्णन उपलव्ध गरा उनु हुने अनुजला ई धन्यबाद ।
धन्यवाद हजुर
याे दशै पछि हामी नि बाईक हुँदै जाने साेच छ याे भिडियाे हेरेर धेरै ज्ञान पाईयाे अाफुलाई सक्छु भन्ने हिम्मत पनि अायाे है।
धेरै धरै धन्यवाद तपाईं लाई।
धेरै राम्रो लाग्यो भिडियो कति सुन्दर दृश्य देख्न पाइयो 🙏
पहिला त धेरै धेरै तपाईलाई धन्यवाद यो दृश्य देखाउनु भएको मा यो जुन भिडीयो क्लिक गर्नु भयो यो अहिले सम्मकै मेरो लागि उत्कृष्ट हो मैले मात्र नभयेर जतिले यो भिडीयो हेर्नु भयो उहाहरुले नि केही कुराको जानकारी पक्कै लिनु भयो होला यो भिडीयोले सागरमाथा जुन चै बिश्वको सिर अबलोकन गर्नु लाई धेरै नै जानकारी भयेको हुदा हजुरलाई फेरीनी धेरै धेरै धन्यवाद सर।🙏🙏🇳🇵❤️
धेरै राम्राे लाग्याे तर कठिनाई हुने जस्तो लाग्छ।
यति राम्रो दृश्य हरु देखाउनु भयो।धन्यवाद ।।
साह्रै मनोरम दृश्य। धन्यबाद छ पत्रकार मित्र हरूलाई।
भिडियो राम्रो लगो इटहरी बसेर लुक्ला सम्मको जान्कारी पाइयो यो क्रमले निरन्तरता पावोस शुभकामना
भाइहरू लाइ धेरै धेरै सुभकामना र धन्यवाद नयाँ नयाँ ठाउँको दृश्य देखाउनु भएकोमा
उच सम्मान सर धेरै धेरै धन्यवाद ।
रमाइलो दृश्य देखाउनु भएकोमा धन्यवाद ! नेपालीले नेपालीलाई बस्न नदिने कुरा सुन्दा दु:ख लाग्यो ।
Hajur honi
khusi lagyo naya naya thau haruko vdo herne mouka payeka xou tq
जे हाेस अाफुजान नपायपनि घरमै बसेर हेरियाे धन्याबाद
सर हजुर लाई धेरै धेरै बधाई छ प्रचार प्रसार जानकारी दिएको मा
janu napayeni pugekai anubhuti garai dinu vayo videoko marfat bata thank you so mach😍👌🙏👍️🌹
जानकारी को लागि धन्यवाट
आज बाट म पनि जोडिए हैं मज्जा लाग्यो यो भिडियो हेर्दा
नमस्कार हजुर यति राम्रो जानकारि दिनु भए को मा हजुर लाई धेरै धेरै धन्यबात🎉
Atenai sunder ani ramailo vlog Mount Everest base camp trekking for five days from Sallery. Thanks to Entertainment MMC.
I love nepal कति सुन्दर छ है
Thank you so much Vai.Tapaiko Videoko karanle maile ni hamro deshko mahatwapurna thau herna paiyo.
हजुरको मिठो बोली अनि सुन्दर यात्रा परमात्माको आशिर्बाद सदा मिलिरहोस्। 🙏🌷💐🌹🙏🏔⛰️🌹🙏
Yekdam daami beautiful lagyo..Thank u soo much for d video... Worst part is 1 glass of water costs 600 vanne lagyo...Anyway thank u soo much... Ma aafai gairaheko jasto lagyo..🙏🙏🙏
धेरै धेरै धन्यवाद MMC
सारै सरल र सहज रुपमा बुझाउनु भयो यसको लागि धन्यवाद ।भिडियो राम्रो पनि थियो।
अति राम्रो जानकारी हजुर
जानकारी मुलक सान्दर्भिक भिडियोको लागी हार्दिक आभार ब्यक्त गर्दछु।
सागरमाथा आधार शिविर सम्मको यात्रा बारे जानकारीका साथै मनोरम दृश्य अवलोकन गराउनु भएकोमा भाइहरूलाई धेरै धेरै धन्यवाद। भ्रमण कार्यहरूले निरन्तर सफलता पाउदै जाओस्।
सुन्दर ! धन्यवाद सहभागी साथीहरूलाई !
राम्रो जानकारी दिनु भएकोमा धन्यबाद ।
सलाम छा सर हजुरलाइ सोर्ग रहेछा तर तो ठाउमा पुग्नु नि गारो रहेछा हाल कतार देखि हेर्न पाये खुसि लायो हजुरनि राम्रो सङ्ग आरम सङ्ग आउनु होला सर
Wow!aaphu pugeko feel vayo dhanyabad !sir!
मलाई तपाईंको काम अत्यन्तै राम्रो लागेको छ।
त्यसैले एक कुरा सुनाउन मन लाग्यो। आजभोलि म अग्रेजी, हिन्दी फिल्महरु हेर्दिन नि किनभने youtube मा Bollywood, Hollywood silver screen भन्ने channel छ त्यहाँ films को यति मिठो तरिकाले explain गरिएको हुन्छ कि film हेर्नू भन्दा explain सुन्न नै धेरै मजा आउँछ। भुल चुक माफ पाउ 🙏
भो म त जान सक्दिन।म परे झापाको।
@@SantoshRai-h9n म पनि base champ सम्म मात्रै जाने योजना छ हजुर धेरै गजब रमाइलो महशुल हुन्छ रे नि भन्छन् त अब हेरु तै 2,3 बर्ष पछि मात्रै जाने योजना छ मेरो 🙏
पीड़ितहरू प्रति खटनु होस ।दृश्य भंदा बढ़ी महत्व पीड़ामा भएका मानिसको लागि दिनुहोस ।
Excellent 👌👍 description and information.
Thank you.
aati sundar xa vai sabai jana kare garaya ko ma dhanya bad xa vai jay nepal
हामी नेपालीहरु को गौरव बोकेको उच्च हिमाल ॐॐॐ
जानकारी लागि धन्यवाद!
पुरै भिडियो हेरियो सारै राम्रो लाग्यो
स्वर्ग काँहा छ भने हाम्रो देश नेपालमा छ हेरै एक पटक ❤
Thank you so much for your hard work and upload the beautiful land of Nepal.
Wow wonderful, marvellous, gorgeous n beautiful place in Nepal. Thank u sir. NEPAL 🇳🇵 is really beautiful place.
Sworg kai Darshan gare jasto lagyo, thank u 💖 👏
Je ho tehinai bhanu parcha nice bhai good jab❤
प्रकृतिले स्वीजर्लेन्ड भन्दा दस गुणा राम्रो उपहार दिएको छ नेपाललाई ❤❤
जानकारी मुलक.. 👏👏👏
यस्तै-यस्तै अन्य पर्यटकिय स्थलको पनि जानकारीको अपेक्षा गर्दछौं !
ok
WOW Kati sundar hamro desh tq sir
Thank you Manoj kanxa chhora for this information.
Wow very beautiful place 💕💕
Thank you for sharing this fascinating trek to the base of Everest mostly no foot.
ati babbal video quality ani boli pani ekdam dami .chadai jane sovh ma pk peak pugeko aba dudhkunda ra ebc jane soch ma cu thanks a lot
dherai ramro laagyo dai .. jaankaari mulak video ani video quality pani babal laagyo // keep it up..
जनकारिको लागि धन्यवाद सर
धेरै राम्रो भिडियो र जानकारी को लागी धेरै धन्यवाद ❤
Dherae janakari garaunu bho
Dherae dhanyabad..dukhako Kura
1glass Pani lae 6 Saye line line jantu
Chae kasto thiyo..hola. Taajub lagyo.tyo insan hoina lagekoxa...
Thank you so far your amazing video.
Very good video Mounta Everest .Base camp.tapaya Lai many many Heartly cangartulation. M yo video SURENDRA KAPAIR AHW AMARANTH CLINIC ARANAMA I MAHANOUR SIRAHA .om namha sibaya. Dharya Ramro samjhana
धेरै राम्रो लाग्यो सर ❤❤❤मलाई 🙏🙏
धन्यवाद ज्यू हजुरलाई। ❤
Wow nice you are great
I salute you sir 🙏❤
धेरै धेरै धन्यबाद
Hjrko vidio Tamro lagyo ! Dhanyad sir
Nice video. Keep it up. Watching from Kathmandu, Nepal.
thanks a lot sir. Its really a nice n beautiful video. Your voice is so clear
Love you sir , thapa family from delhi
राम्रो लाग्यो
40 हजार खर्च गर्नु भएछ यो भिडियो ले राम्रै आम्दानी होस्
एकदम राम्रो मनोज जी । निर्मली डाडाको जित कुमार राई सङ्ग जानू भको रहेछ नि ।
धेरै राम्रो लाग्यो
खाने बस्ने कुराको मुल्य नेपाली र बिदेशीहरुको लागि बराबर एकै हुनु ठिक होला किनभने कुनै बिदेशी नेपाल आउदा आफुले नेपालीहरुले भन्दा धेरै मुल्यक तिर्नु परेको थाहा पाउँदा पकै बेखुसी होला भन्ने मेरो अनुमान ।
❤
video yakdum ramroo chha hajur.
Thanks ❤❤❤
Enjoyed it thank you 👍👌🙏
Malai chai Hajurko video hernu Chai sahrai ramailo lagxa.Malai. Pani esto sudur gau ,basti.khola ,Nala, Himalaya pakha ghuna sahrai man parxa.
Really enjoyed, very professionally explained each things in simple way... Thank you for hard work to create such a lovely video 👌👌👍👍
Dherai ramro video !
Sadharan nepali ko lagi ta imaginary ho !!!
Budget nai lakhau ma boknu parxa 😢😢.
Dherai ramro good
aafu napuge ni tpi le video marfat dekhai dinu vako ma hjr lai dherei dherei dhannyabad sir
Good job.....thanks..
धेरै राम्रो
नाम्चे बजार राम्राे लाग्याे अाफु नपुगे पनि दिष्यहरुकाे अबलाेकन गराइदिनु भयाे हजुरहरुलाइ धेरै धेरै धन्ने वाद 🎉🎉
video good lageyo Aj yesti Apacha gardachuwu
Wow wow मेरो प्यारो सोलुखुम्बु फेरि पनि आउनु होला स्वागत छ। तातो पानी फिरिमै दिम्ला चित्त नदुखाउनुस्🙏
ओहो हाम्रो नेपाल मा पानी बगिरा को छ अनि १ गिलास को छ सय योत अतिनै भो
हामिपहाडबस्तालेकतिरहिनडुलगर्दात्यतियादलाग्दैनथ्येा लधन्यबाद।
धन्यवाद 🎉🎉🎉
धन्यबाद
Wow Amazing 🤩
beautiful ❤❤❤❤❤
सुन्दर ब्यूटीफुल ❤
जान नपाए पनि निकै महत्त्वपूर्ण भिडियो हेर्न पाइयो , धन्यवाद ।
Thank you Sir for information