कान्छी भाग ५३ (Kanchhi Epi-53) II Asha Khadka II Sukumaya II July 3, 2021

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Special Thanks : Santosh Neupane, Narayan Kadel
    Artists : Ramchandra Adhikari, Rama Thapaliya, Laxmi Giri, Aasha Khadka,, Rita Siwakoti, Sandesh Neupane, Melina Thakuri, Khusi Pande, Nakul Bhatarai, Aarati Gautam, Anusha Gautam,Bhuwan K Pokhrel, Bimala Giri, Maiya Giri, Rama Giri, Bina Achry, Chunumaya Raut
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Yoseph Sewak
    Camera : Sagar Gautam
    Makeup :Sushama Malla
    Light : Daan Bdr.oli
    Background Music : C.L Sharma
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Nayayan Kadel
    Music: Jaya Devkota
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Sukumaya #kanchhi #nepalishortmovie
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    • New Nepali Song 2078/...
    New Nepali Song 2078/2021| dherai pachhi samjhana BARBAR AASHU By Jaya Devkota | Anuja | Ft. Sita

КОМЕНТАРІ • 3,9 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  3 роки тому +1517

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.43M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @pratina222
      @pratina222 3 роки тому +20

      Lots of love dd💓💓💓💓💋💋💓💓💓

    • @user-bx3tu2zx4k
      @user-bx3tu2zx4k 3 роки тому +17

      दिदी एकदमै राम्रो लाग्छ नियमित रूपमा हेर्ने गर्छु।

    • @pragatikhanal8944
      @pragatikhanal8944 3 роки тому +11

      Lovely diju 😍😍

    • @janukamokatan714
      @janukamokatan714 3 роки тому +11

      आज भली कान्छी भुन्ती भन्दा राम्रो हुँदै आय को छ

    • @samibista
      @samibista 3 роки тому +5

      Yesh serial ma palnu vayako sabai jana lai mero namaskar 🙏🌹

  • @sabitadhungana2106
    @sabitadhungana2106 3 роки тому +1562

    कान्छी बैनिको फ्यान जति यता हाजिर हुनुस है ।।मलाई त सारै मन पर्छ।
    गायिका सबिता ढुंगाना

  • @Samerkanxo143
    @Samerkanxo143 3 роки тому +4

    लास्टमा मन छोयो कति धेरै माया हजुरको नि बरै माया भनेको माया हो उहि हजुरको साथि म साउदि देखि

  • @bipanakhatri2516
    @bipanakhatri2516 3 роки тому +6

    अर्को हप्ता बिहे खानी हो. कोकोको लाइ मन पर्छ यो सिरिएल नसकिए नि हुन्थो कान्छी सिरिएल हेर्दा समय गको थाहा नपनि जति ले यता हाजिर गरौत ❤❤❤

  • @dangalimunamagar5190
    @dangalimunamagar5190 3 роки тому +989

    कान्छी र सगर को इमानदार चोखो माया लाई पनि एक एक like सबै ले दिएर जानुस है☑️☑️✍️

  • @RamSharma-ud5oe
    @RamSharma-ud5oe 3 роки тому +435

    जुने र खुशी भन्नी लाई देख्द रिस उठ्ने जति येता आउनुस त्😁😍😍

    • @susmatammang3982
      @susmatammang3982 3 роки тому +2

      😊😊😊😊😊😊

    • @dikshakarki5573
      @dikshakarki5573 3 роки тому +3

      😆

    • @passanglamu2678
      @passanglamu2678 3 роки тому +1

      Please ora adxa gu junee ra khuse lai gown bata nekalnu paryo

    • @dipendrarai4503
      @dipendrarai4503 3 роки тому +4

      बिचरी हरुलाई गाली नगरुम उहाँ हरुपनी राम्रो हुनुहुन्छ त्यो त एउटा काल्पनिक अभिनय गर्नु भएर सजाजमा त्यस्तो खाल्को सोच बिचार भएका मान्छेहरुको कहिले भलो हुदैन भन्ने सन्देश मात्र दिदै हुनुहुन्छ मुकुलि, नक्कली , रिते , जुने , खुसे अन्य सम्पुर्ण टिमलाई धन्यवाद Keep it' up. आशा बहिनी भुन्टी र कान्छीको हरेक Episode हरुमा निभाउनु भएको भुमिका त्यो काल्पनिक कथामा मात्र सिमित नरहोस real life मा पनि रहि रहोस 👏👏💪💪💪💪

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 роки тому

      Yo june ra phune le pheri kati bhaji halni hun sarai rish uthxa ni barai

  • @nirmalakumari2135
    @nirmalakumari2135 3 роки тому +6

    अब अर्काे भागमा चै सागर र कान्छिकाे बिबाह भएको हेर्न सारै मन छ
    र याे जुनि र खुसिलाइ देख्ने साथ रिस उठ्ने म मात्र हाेकि अरु नि हुनुहुन्छ ......

  • @maheshshrestha1738
    @maheshshrestha1738 3 роки тому +4

    कान्छि र सागरको विहे भएको हेर्न आतुर छौं

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 роки тому +299

    कान्छिले सुख पाको हेर्ने मन हुने कोको हुनुहुन्छ? अनि कान्छिको छोरी कत्रो भइ होला है।

  • @rabitmg607
    @rabitmg607 3 роки тому +328

    भाग_५३ सम्म कान्छी नछुटाई हेर्ने जति यता हाजिर हौं है सबै जना

    • @gitakarki8751
      @gitakarki8751 3 роки тому +1

      Ma ni xu

    • @smritiadhikari5391
      @smritiadhikari5391 3 роки тому +1

      Ma pani dubie bata

    • @mayanebal5468
      @mayanebal5468 3 роки тому +1

      महीले पनी कान्छी छुटाको छैन आजको भाग संम

    • @binubaniya1
      @binubaniya1 3 роки тому +1

      M ni xu purai episod herni

  • @punamtamang8384
    @punamtamang8384 3 роки тому +72

    Who’s love 💖 sukumaya tv

  • @deelipkumar7661
    @deelipkumar7661 3 роки тому +54

    म पनि कान्छी र भुन्टी सिरियल नछुटायर रेगुलर हेर्छु

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w 3 роки тому +221

    यो #जुने र #खुसी लाई देख्न साथ #रिस उठेर आउने जति यता आउनुस है🙏🙏

    • @nabinshrestha6898
      @nabinshrestha6898 3 роки тому +1

      Right

    • @geetavish1177
      @geetavish1177 3 роки тому +1

      Khusi lai vnda pni june lai chahi thik parnu parxa hola khali kanxi ko pxi lager kanxi ko nchaindo kura kateko hern manxain

    • @Cutielego
      @Cutielego 3 роки тому

      Me also

    • @Rehanavloges
      @Rehanavloges 3 роки тому

      यिनार को रोल सकियो होला भनेको त फेरि देखिन थाले रिस उठ्नी मात्र

    • @sandhyashrestha9688
      @sandhyashrestha9688 3 роки тому

      Ma pani

  • @romabhusal8072
    @romabhusal8072 3 роки тому +747

    कान्छी को र सागर को बिबाह हेर्न मन लागेको मलाइ मात्र होको अरु पोनि हुनुन्छ😔😊😙

  • @gitadhakal997
    @gitadhakal997 3 роки тому +5

    सागर सर र कान्छी को प्रेम प्रथाव कति राम्रो आहा अब दाम्पत्य जिबनको सुख हेर्न पाउँ सधै भरि

  • @rajkumarkhanal8676
    @rajkumarkhanal8676 3 роки тому +78

    अबचै झनै राम्रो हुने भो कान्छी र सागरको बिबहा हुने भन्दाता सारै खुसी लागो ल अबचै राम्रो भाग हेर्न पाइने भो

  • @pratina222
    @pratina222 3 роки тому +349

    कान्छी दिदि र सागर सर को बिहे भाको हेर्नु चाहनुहुनेले एता हाजिर गर्नु है 🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓

  • @dilukandel917
    @dilukandel917 3 роки тому +120

    वा ओ अब कान्छी को बिहे भएर कान्छीले सुख पाको हेर्न मन छ।

  • @ramunakarki5686
    @ramunakarki5686 3 роки тому +12

    हेर्दा हेर्दै सक्किपाे सकेछ लास्ट मा त आँसु नै आयाे मेराे त अर्काे हप्ता कहिले आउला अनि कान्छि दि र सागर दा काे बिहे भकाे हेर्ने ठुलाे रहर छ 😘😁😘

  • @bhagwankhadka8011
    @bhagwankhadka8011 3 роки тому +28

    अब आउदा भाग मा यो कान्छी दि को सङगत गरेर सम्पुर्ण समाज सुर्देको हेर्न मन लाको छ ❤️❤️❤️

  • @anushakarki1196
    @anushakarki1196 3 роки тому +95

    कान्छिको पर्खाइ मा कोको हुनुहुन्थियो।💞

    • @laxmikalikote6646
      @laxmikalikote6646 3 роки тому +1

      कान्छी धेरै राम्रो छ

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w 3 роки тому +88

    कान्छी दिदी को #बुवा ले जस्तै #कान्छी र #सागर को बिहे भैदिए हुन्थ्यो भनेर खुल्दुली लाग्ने जति को को हुनुहुन्छ?🙏🙏🙏

  • @rajkumarkoiral8455
    @rajkumarkoiral8455 3 роки тому +160

    आजको सिरीयल झन् धेरै नै राम्रो लाग्यो
    अब आउने सिरीयल को प्रखाई मा छू

  • @dillirajgiri3274
    @dillirajgiri3274 3 роки тому +40

    यि वडा अध्यक्ष जस्तो नेता सबै ठाउँमा भैदियको भय कति राम्रो समाज र देश हुन्थ्यो होला

    • @pathakraju4725
      @pathakraju4725 3 роки тому

      Ho vnyaa sabai thau ma astai adhyaxh vy katy ramro hunthyo hola

  • @nirmalabk1009
    @nirmalabk1009 3 роки тому +75

    कान्छी दिदी र सागर दाइको फ्यान जति यता हाजिर हुम है🙏🥀🙏🥀

  • @ranjananeupane633
    @ranjananeupane633 3 роки тому +2189

    Hello

  • @bishnumayapoudel1108
    @bishnumayapoudel1108 3 роки тому +2

    अाजको भाग सारै राम्रो लाग्यो धन्नेबाद छ अासा बैनि र सागर भाई लाई अर्को भागको पर्खाईमा छु

  • @dewasomare3668
    @dewasomare3668 3 роки тому +51

    कान्छिको भाई पनि आउन परोके अबत साथिको घरमा गाको फर्किन पर्यो धेरै दिन भयो

  • @ayasehanabi8809
    @ayasehanabi8809 3 роки тому +109

    सपना नहोस अब दुइजना को मिलन भको हेर्न पाइयोस

  • @anjalisunar619
    @anjalisunar619 3 роки тому +187

    कान्छी कति बेला अाउँछ भनेर कुरेर बस्ने जति हाजिर हुन ल 🙏🙏🙏

  • @saritasubedi8382
    @saritasubedi8382 3 роки тому +5

    अब दुई जनाको बिहे भएको हेर्ने ठूलो चाहना छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @bijaythakulla399
    @bijaythakulla399 3 роки тому +1

    एकदमै राम्रो छ सधैं यस्तै राम्रो प्रगति गर्नुहोला❤️❤️

  • @pramilanishathapa6392
    @pramilanishathapa6392 3 роки тому +464

    अबको चौपन्न भागमा कान्छि र सागर दाजुको बिहे भाको देख्न चाहने जति हुरुले यता हाजिर हुम है।।।।

    • @rudrasubedi4421
      @rudrasubedi4421 3 роки тому +9

      कान्छीको सागर बाबुसँग बिहे होस्, कान्छीले सुख पायेको देखेर जुने डाहले मरेको हेर्न मन छ

    • @sabitapradhan7734
      @sabitapradhan7734 3 роки тому +9

      यो सपना नभएर साचो होस है सागर र कान्छीको बिहे हेरने मन छ

    • @sushmamagar1301
      @sushmamagar1301 3 роки тому +5

      कान्छि र सागकाे बिहे भयकाे हेर्न मन मलाइ पनि छ😍❤️

    • @rabinarabi1331
      @rabinarabi1331 3 роки тому +3

      Me

    • @siwonmagar956
      @siwonmagar956 3 роки тому +3

      Kanxi dd ra sagar dai ko vko herna Man lako xa arko bhagma

  • @yubataneupane6602
    @yubataneupane6602 3 роки тому +49

    अबको अर्को भागमा यो कुरा सत्य होस! ! खुसि लागेको बेला फेरि सम्झेको जस्तो गराई सागर सर झसङ्ङ भएको चाहि नहोस😘

  • @rujunarai9795
    @rujunarai9795 3 роки тому +3

    कान्छी टेलि सिरियलमा मा समय सान्दर्भिक अति उत्कृष्ट लाग्छ मलाई सम्पूर्ण कलाकार हरुमा यति राम्रो लाग्छ र उहाहरुलाइ मनै देखि धन्यवाद दिन चाहान्छु

  • @rukeshmagarmagarrukesh7615
    @rukeshmagarmagarrukesh7615 3 роки тому +22

    अध्यक्ष भुमिका खेल्नु भएका सर धन्यवाद हजुर लाई कति राम्रो सोच गर्नु भाको र अबत झन राम्रो भिदियो हेर्न पाइने भयो र कान्छी र सागर सर को बिभाह भएको हेर्न अति आतुर लाइसक्यो !

    • @saruthapa8134
      @saruthapa8134 3 роки тому

      Tehi ta aba sagar ra kanxi ko bihe bhayeko herna ra kanxi le sukha paayeko herne man yo propose sapana nabhai really hunu parxa ra sagar sir ko yacting ramro xa kunai kura sapana nahos really hos thanks for

  • @swechharimal266
    @swechharimal266 3 роки тому +55

    पक्कै पनि यो सपना हुनुपर्छ 😊सपना न भैदिए हुने,,जोडी दामी देखिएको छ सागर दादाको र कान्छी दिदिको 👌👍️

    • @Nitamdumirai
      @Nitamdumirai 3 роки тому +1

      Sapanata nahos hai God🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

    • @shobhanagurung7318
      @shobhanagurung7318 3 роки тому

      Ho ni. Sapana chai nabhae hunthyo...

  • @bishnuramdam8635
    @bishnuramdam8635 3 роки тому +206

    कोको हुनुहुन्छ कान्छी को पर्खाई मा हाजिर गर्नु होला 👋👋✋👋

    • @Sajan8586
      @Sajan8586 3 роки тому

      Kanxi 54 vag aaun kin dila hern hater vaisako

  • @bishnujoshi3556
    @bishnujoshi3556 3 роки тому +3

    कान्छी बैनी को जीवन मा पनि एउटा राम्रो कुरा बुज्ने ,साँचो माया दिने जीवन साथी पाइयोस।

  • @aratidawadi4904
    @aratidawadi4904 3 роки тому +1

    Kanchi ko sabai kura santosh sir lai vanera santosh sir le bihe garnu parcha vane jati yata like garau ta

  • @shivarajkhadka2878
    @shivarajkhadka2878 3 роки тому +282

    साच्चै जिवन‌साथी सागर नै होस 🙏🙏🙏 कथा मा मात्र होइन बास्तविक जीवनमा पनि सागर नै होस।

    • @saraswotiale597
      @saraswotiale597 3 роки тому +5

      सागरको बिहे भको हो कि के थाहा त 😆😆😂😂

    • @sushmalama5879
      @sushmalama5879 3 роки тому +1

      Sahi ho

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 роки тому +1

      Yes

    • @sushmalama5879
      @sushmalama5879 3 роки тому +3

      @@saraswotiale597 yo sab katha patra matra ho
      Ham le vanera kehi hunna
      Sagar ko ta bacha budi hola real ma ta

    • @kusumsunar6732
      @kusumsunar6732 3 роки тому +3

      Sahi kuro garnu vayo 👍👍👍👍👍

  • @gangabasnet2420
    @gangabasnet2420 3 роки тому +95

    हे पर्भु .../ कान्छी र सगर को बिहे चै जसरी नि हुनुपर्छ है 🙄☝️ ग्यानी मान्छेहरुको long life हेर्न मन छ😀

  • @sudiplama80
    @sudiplama80 3 роки тому +23

    अर्को हप्ता को प्रतीक्षा मा बसेको छ बिहेको तयार गर्नु है

  • @sunitabasnet4355
    @sunitabasnet4355 3 роки тому +1

    जति हेरेपनि धित नमर्ने हजुरको यो कला सारै राम्रो छ

  • @romabhusal8072
    @romabhusal8072 3 роки тому +274

    अब भुन्टी कोइले आउँछ भन्दै बस्नुहुने कोको हुनुन्छ नि सोमबार waiting

  • @asmitalimbuofficial8425
    @asmitalimbuofficial8425 3 роки тому +379

    अब कान्छी र सागर दाइको जोडी निरन्तर देख्न पाउ है 😍😍😊

  • @sapanabhusal2735
    @sapanabhusal2735 3 роки тому +88

    Aama ra natini pani aaunu paryo aba❣️❣️❣️

    • @sanjeepbabu6049
      @sanjeepbabu6049 3 роки тому +1

      thai tw hai paila khnchi nani lau yakchin batna na pauda kati darai tarpeni aailay khai ani aama ko rw chori ko rol pani darai ramro thiyo I miss

    • @jamunaadhikari6714
      @jamunaadhikari6714 3 роки тому

      Ho

  • @kalpanaghimire6328
    @kalpanaghimire6328 3 роки тому +59

    कथामा मात्र नभएर वास्तविक जिवनमा नै सागर दादा र कान्छि दिदी बिहे होस🌺💞💗💜🙏

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 роки тому +280

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार। समसामयिक कथानक नाटक ले समाजको चरित्र देखाएको पाइन्छ। शिक्षा दिएको पाइन्छ। रमाइलो लाग्यो अझै प्रगति को शुभकामना छ।

    • @Incognito426
      @Incognito426 3 роки тому +5

      Aye rajesh bro 😎

    • @janukachettri5381
      @janukachettri5381 3 роки тому +2

      Yes 💯% true words.

    • @kripagyawali6783
      @kripagyawali6783 3 роки тому +4

      एकदमै सहि हो हाम्रो नायक सरले भन्नुभा, हाम्रो समाज यस्तै छ एकल महिलाको खेदो मात्र खन्छ तर उसको नी मन र रहर कति होला वुझ्दैन यसरी नै नारी तड्पी तड्पी वाच्न निकै संघर्ष गर्नु पर्छ यो समाजमा त्यस्तै कान्छी सरी समाजको एक पात्र म नि छु।

    • @user-bz3sy7ob8n
      @user-bz3sy7ob8n 3 роки тому +1

      @@Incognito426 in

    • @arpannepal8132
      @arpannepal8132 3 роки тому

      Me

  • @Rehanavloges
    @Rehanavloges 3 роки тому +103

    सगार ले मन को कुरा भन्नू भयो होला कि नाइ भनेर खुल्दुली लाग्ने जति हागिर गरम्🖐️🖐️

  • @ramolioli772
    @ramolioli772 3 роки тому +15

    येस्तो सोच भयको अध्यक्ष जता पनि भैदिय कति सुन्दर सान्त हुन्थ्यो होला हाम्रो देश

  • @DeepChand-zf2xx
    @DeepChand-zf2xx 3 роки тому +4

    यो सिरियल मेरो सबै भन्दा उत्कृष्ट सिरियल हो र हामी अर्को भाग को पर्खाइ मा छौ

  • @shristisunuwar9164
    @shristisunuwar9164 3 роки тому +46

    अब भने कुरा काटने हरु को मुख बन्द हुने भयो बल्ल खुसी लाग्यो

    • @user-tu8ly6ls5j
      @user-tu8ly6ls5j 3 роки тому

      सपना पो होकि भनेर डर लागिरा छ मलाई फेरि नत्र म पनि कत्ति खुशी छु भने

  • @user-uc2qt5iy8j
    @user-uc2qt5iy8j 3 роки тому +39

    भगान सागर सर जस्तै मन भएको मान्छे लाई मेरो जीवन मा पठाइदेउ न एकसय आठ लड्डु चढाउँछु बरु🙈🙈🙈😄😂 छिटै बिहे भएर कान्छीले खुस पाउन अनि जुने र खुसी जलेको हेर्ने मन् छ❤️

  • @subashbohora6885
    @subashbohora6885 3 роки тому +3

    कान्छी को र सागर्को जोडि चाई सारै राम्रो छ् हाई एक दम सुहाउँदो जोडी

  • @mamatarai8090
    @mamatarai8090 3 роки тому +3

    सबैको गाउँमा उहाँ जस्तो अध्यक्ष हुनु पर्छ एकदमै राम्रो छ अध्यक्ष को भुमिका

  • @susmiyasmali4023
    @susmiyasmali4023 3 роки тому +163

    नसकिएपनी हुन्थ्यो जस्तो लाग्छ सकिहाल्छ हुहुहु अर्को भाग कुरेर बस्नु सिबाय रहेन🌹💞

  • @sujatarai4190
    @sujatarai4190 3 роки тому +33

    कान्छीले प्रेम प्रस्ताप स्विकार गर्दा मेरो मन धेरै खुसि भयो

  • @sarmilapun315
    @sarmilapun315 3 роки тому +1

    Sagarle kanxilai man parauxu vaner vaneko sagarko sapna hohi bipnamai ho J hos khusi lagyo keep going 💖💖💖💖🥰🥰🥰🥰🥰

  • @mayadevi1749
    @mayadevi1749 3 роки тому +1

    धेरै खुसी लायो अबत कन्छिको सुख र खुसी को दिन आउने भो इ love you कान्छी

  • @babaionlinetv
    @babaionlinetv 3 роки тому +70

    भाग १ देखी ५३ सम्म हेरने भरी येता हाजिर हुम हइ हजुर

  • @ganeshsubedi9445
    @ganeshsubedi9445 3 роки тому +31

    कान्छी र सागरको बीहे होस भन्ने जती यता हाजीर हुनु होस।

  • @jibanpunmagar674
    @jibanpunmagar674 3 роки тому +1

    आह मज्जा आयो कान्छी को सुखका दिन देख्न पाइयोस 😍😍

  • @sharmilarai9743
    @sharmilarai9743 3 роки тому +4

    Wow atti ramro lagyo yo episode tara Sagar sir ko proposal chai smjhayko matra ho jsto xah anyway yestoi vye jhannai ramro hunthyo🥰🥰🥰🥰🥰🥰lots of from sikkim❤❤❤❤

  • @khatrihari5900
    @khatrihari5900 3 роки тому +54

    wow.... आशा g तपाई जस्तो नारिलाइ भित्री मनदेखी 🙏🙏 छ कति राम्रो सिरियल बनाउनुहुन्छ

  • @paribartanregmi2571
    @paribartanregmi2571 3 роки тому +56

    कान्छिको आमालाइ र छोरिलाइ अब अर्को भाग मा हेर्न चाहाने यता हाजिर हुम त

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 3 роки тому +3

    Wow finally, कान्छी र त्यो सर को अतिराम्रो पल ।

  • @armygaming192
    @armygaming192 3 роки тому +1

    Kusilayo saraiman paryo jesoche tei vyo 👏👏👏

  • @sabitramgr9790
    @sabitramgr9790 3 роки тому +138

    कान्छी ले प्रेम प्रस्ताप स्विकार गर्दा अतिनै खुसी लाग्यो sirel hain really love jastai lagyo wow

    • @bibekgautam6701
      @bibekgautam6701 3 роки тому +4

      यो सपना होला कि साचिनै होला है मलाइ त खुल्दुलि लाइसक्यो

    • @rejinapoudel8002
      @rejinapoudel8002 3 роки тому +3

      Sapna jasto lage ko x malai ni

    • @nomoreyt4057
      @nomoreyt4057 3 роки тому +1

      Really lifema .bhe vneko pbitra bndan ho.jo saga vabile lekheko.x .usaisag .hunx .tra yo .Siriyel vyepni kanxi ra sagarko bhe vyer .khusi jibn bitako dekhn pau.hjur. tra yo June ki mune Jun siriyel pni ksto kuraute Dade pathma kheleko . Kanxiko Kura katnejtilaichei siriyelbatai htayeni hunx

    • @binduthapa9443
      @binduthapa9443 3 роки тому

      kanxile Ali hatarma parstab suekareko ho ki jasto lagyo Kinaki xori ra pahiko hbyko baremata kei vanena

    • @kalpanakumal6234
      @kalpanakumal6234 3 роки тому

      @@binduthapa9443 hjr ko video akdamai ramro lagyo Asrenii hjr haru Jaha hunu xa tasre nii maya garnu hola sabila daree daree suvakamn xa hjr lai

  • @samjanagurung4946
    @samjanagurung4946 3 роки тому +40

    मैलेई कान्छी सिरेयल 1 भाग देखि नछुटाइ हेर्दै आएको छु एक दमै मन पर्छ

    • @indirabhattarai1170
      @indirabhattarai1170 3 роки тому

      Ma pani same to you😍😍

    • @sansarghising9110
      @sansarghising9110 3 роки тому

      Dherai ramro serial tara kanxile aafno bastabik kura garnu partheyo tesma ali khallo jasto vo anyway nice

    • @shyamsunderyadav2717
      @shyamsunderyadav2717 3 роки тому

      Wow so beautiful Jodi nice 👌🏿👌🏿👌🏿🌹🌷🥀🌺🌹👌🏿🌷👌🏿🙏🏼

  • @abhisrishtib.m5482
    @abhisrishtib.m5482 3 роки тому

    Wow aaja ball khusi bhaiyo aba kanxiko bigat thaha payar sagar bhaiko man nabadaliyos hai binti xa kanxi khusi bhayko hern thulo rahar xa kanxiko khusi nalutiyos bhagawan ani sagarko aamale kanxilai suikariyos

  • @tikaramrai9981
    @tikaramrai9981 3 роки тому +9

    Finally ... wish came true ✌️✌️ very happy & looking forward to see upcoming episodes 🙏 love from Bhutan 🇧🇹

  • @bishalkumar5179
    @bishalkumar5179 3 роки тому +210

    अध्यक्ष सर जस्तै हरेक गाउँमा एउटा एउटा अध्यक्ष हुन जरुरी छ सारै राम्रो भुमिका निभाउनु भाको छ

  • @romabhusal8072
    @romabhusal8072 3 роки тому +66

    छिटै बिबाह गरेको हेर्ने पाइयोस 🙏🙏

  • @swatantrasubedi539
    @swatantrasubedi539 3 роки тому

    साच्चिकै मन मुटुलाई नै छोयो यो भागले त ❤️❤️❤️❤️❤️❤️❤️अब त जसरी पनि सागर र कान्छीको बीवहा भएको देखाउनु होला ####आशा बैनीकोअभीनय धेरै मन पर्छ साथै सागर सरको अभीनयले पनि मनै छोयो

  • @santakhadka2846
    @santakhadka2846 3 роки тому

    यो दुईटी जुने र खुसी लाई देख्दा घाँटी बटारी दिउ जस्तो हुन्छ। मुख मा आए जति गालिगर्नु मन लागेको कोको हुनुहुन्छ। मैले त नजिक भेट्नु पाए गाला फुट्ने गरि बङ्गारा झारी दिन पाए हुन्थ्यो पात्तर्नी हरु कति खेदो खन्छौ कान्छिको।

  • @mayarai7411
    @mayarai7411 3 роки тому +33

    कान्छी र सगर सर को बिहा भको हेर्न मन छ 🙏🙏💐❤️❤️

  • @jharanakhadka5742
    @jharanakhadka5742 3 роки тому +47

    येक हप्ताकाे पर्खाई पनि येक बर्स जस्ताे लाग्छ मलाईत याे मलाई मात्र हाेकि अरुलाई पनि येस्तै हुन्छ❤️❤️❤️

  • @mohanrana1119
    @mohanrana1119 3 роки тому

    कान्छी सिरियल नहेर्ने त कम्मै मात्रा होला तर मलाई मन पर्यो र कान्छी बहिनी को कुरा काट्ने चाहि धेरै भयो र अर्को भागमा कान्छी बहिनी को आमा देख्ने जती यता हाजिर हुनु होला 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samirlimbu8250
    @samirlimbu8250 3 роки тому

    यो कान्छी serial साह्रै राम्रो लाग्छ अाशा खड्का लगायत सबैकाे अभिनय राम्रो छ।कथा पनि राम्रो छ। म त हप्तामा २ दिन अाए नि हुन्थ्यो जस्ताे लाग्छ।कहिले शनिबार अाउला र कान्छी हेर्न पाईएला भनेर दिन गन्छु।Lockdown काे समयमा पनि निरन्तर प्रसारण गरेकाेमा अाशा जी लगायत सबै team लाई मुरी मुरी धन्यबाद याे serial कहिले पनि बन्द नहाेस सबैबाट धेरै माया प्रशंसा पाअोस हजारौं भाग जाअोस मेरो शुभकामना

  • @bipanashahi4198
    @bipanashahi4198 3 роки тому +74

    आतुर थिय ,सनिबार कैले आउला भनेर ,,बल्ल कन्छी हेर्न पाइयो,,,

    • @parbatirana7403
      @parbatirana7403 3 роки тому

      Kun chanel ma aauchha hajur yo serial

    • @bipanashahi4198
      @bipanashahi4198 3 роки тому +1

      @@parbatirana7403 sukumaya tv ma matrai aauxa sis aru tw fack ho sab

  • @King-jv1yg
    @King-jv1yg 3 роки тому +67

    कस्लाइ कस्लाइ मन पर्छ कान्छि😘
    हाजिर हुनु होला है!
    मलाइ त धेरै मन पर्छ!!👇️👇️

  • @dharmarajsintan4324
    @dharmarajsintan4324 3 роки тому

    Oh god ... yo din ko parkhai ma thiyo ... aba man nai sital bhayo .... arko bhag kahile aula jasto lagi sakyo ... kati ramailo lagne kahani haru sametera paskinu hunchha .... thank u so much aasha khadka ji

  • @user-hl8id4ev6
    @user-hl8id4ev6 3 роки тому

    यो सुकुमाया टेलि सिरियल कान्छि ले मेरो 43 वसन्त पार गर्दा सम्म को सबै भन्दा बेस्ट सिरियल बनाको छ अब यो सिरियल यस्तै राम्म्रो बनाउदै जानू Best of luck सुकु माया 💘💘💘💘💘💘🌷🌷🌷🌷🌷🌷🌷🌷🌷र कान्छी र सागर सर को पनि बिबाह होस म प्रथाना गर्छु जय पशुपति नाथ र सबै गा प मा यस्तै वडा अध्यक्ष हुने भय कति राम्रो हुने थियो जे होस वडा अध्यक्ष को भुमिका पनी मलाई भनेमात्र होइन गन्न मा पनि न सकिने हुनु पर्छ 🙏🙏🙏🙏🙏🙏🙏सबै टिम लाई मेरो 🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷

  • @gomachhetri4797
    @gomachhetri4797 3 роки тому +53

    जस्तो खोजेको तेस्तै हेर्न पाइयो आज को भाग अती मजा आयो यो एपीसोड हेरेर अब बीहे भाको देख्न चाहाने जती यता हाजीर हौ त साथी हो

  • @dangalimunamagar5190
    @dangalimunamagar5190 3 роки тому +50

    आज सम्म कान्छी र भुन्टी सिरेल न छुट्टै हेर्नि को को हुन्छ🤔😘❣️ लु न धाति कन लाईक कमेन्ट छोडेर जानुस है त फटाफट ✍️✍️👈️❣️❣️

  • @chaliacharya6464
    @chaliacharya6464 3 роки тому +10

    OMG maila Jun kura aspect garako Theo thai bhaio .im watching from Australia it's very interesting. Please can make 1hr serial. I loved it so much

  • @bishnulamsalsapkota916
    @bishnulamsalsapkota916 3 роки тому +1

    Yo sagar ji le samjeko nahos ra sachiko hos dubai janale man parayeko hos vanne jati yeta😘😘❤️❤️

  • @shobhak7589
    @shobhak7589 3 роки тому +35

    कान्छी दिदी को र सागर दादा को बिहे भएको कोको हेर्न चाहानु हुन्छ यता हाजिर हुम्त साथीहरू

  • @anuragtolangi4668
    @anuragtolangi4668 3 роки тому +26

    सागर संग कान्छी को बिहे भएको हेर्न मन भाको साथी यहाँ हाजिर🙏🏿

  • @gobindaDhakal-zu9go
    @gobindaDhakal-zu9go 3 роки тому +1

    अाजसम्मको कुनैपनि एपिसोड छुटाको छैन सारै मार्मिक अनि समाजमा हुनसक्ने घटनालाइ समेटेर बनइयको यो सिरियल उत्कृष्ट हुनेछ धन्यबाद अाशा बैनी

  • @jaykumarsah7738
    @jaykumarsah7738 3 роки тому +1

    Aaba tw bhunti rw kanxi herna Maja aayuni vayo 1hours ko chaiyo k Didi ❤️♥️

  • @dhanachepang2956
    @dhanachepang2956 3 роки тому +117

    यो जुने र खुशीलाई ठिक पार्नु पर्ने धेरै भो कान्छी लाई दुख दिएको ।

  • @sunitabhatta9299
    @sunitabhatta9299 3 роки тому +37

    अति राम्रो भयो कान्छीकाे 5३ भाग अागामि भागलाई मेरो शुभकामना छ

    • @user-df8hy1yl6h
      @user-df8hy1yl6h 3 роки тому

      मैले खोजेको भयो कती राम्रो गुड

    • @dikshyachhetri2233
      @dikshyachhetri2233 3 роки тому

      aaja voli kanxi jhan ramro vayako xa adhaxya jiu le ni bujnu hudo rahexa sagar babu kanxi lai dhoka nadinu la sagar babu ko ra kanxi ko bihe herna thulobdhoko xa

  • @homprakashgurung6388
    @homprakashgurung6388 3 роки тому +2

    सबै जना कलाकार हरु ले सजिब अभिनय गर्नुभएको छ

  • @junuchapagai1603
    @junuchapagai1603 3 роки тому

    सागर सर र कान्छी को अब बिहा हुनुपर्छ सागर सरले भनेको कुरा सपना चहि नहोस 😊😊

  • @sunilshantiworld
    @sunilshantiworld 3 роки тому +146

    कान्छी सुरु हुदा सुनिने songs धेरै राम्रो लाग्छ्❤️मन मै छुन्छ 🌷

    • @dewasomare3668
      @dewasomare3668 3 роки тому +1

      मलाई नि राम्रो लाग्छ कतै छ कि भनेर खोजे तर भेटिन

    • @oppoopppo1534
      @oppoopppo1534 3 роки тому

      sarae ramro lagx malae yo siriyal kanxi e

  • @jamuna1112
    @jamuna1112 3 роки тому +80

    आहा ! कति सुहाउदो जोडी , यो जोडी real life मा पनि होस् है आशिर्वाद , निरन्तर हेरिरहन्छु म पनि ।

  • @padmadevi4926
    @padmadevi4926 11 місяців тому

    Kanchi serial hamey bahut achha lagta hai hum India se dekhte Hain kanchi, Sagar to serial ki Jaan hai agar kanchi nahi hogi to hum log serial nahi dekhenge best' of luck 🤞

  • @pragatiregmi9592
    @pragatiregmi9592 3 роки тому +5

    अर्काे भागमा सागर सरले सम्झेकाे नभईदियाेस् साच्चिकै यहि कहानिबाट अघि बढाेस् भन्ने जति हाजिर हुनुहाेस् त ❤️