कान्छी भाग ५० (Kanchhi Epi-50) II Asha Khadka II Sukumaya II june 12, 2021

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 2,8 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  3 роки тому +1179

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.38M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @mayakc2388
    @mayakc2388 3 роки тому +190

    जे भयनि कान्छिमा हिम्मत चाही बढेको छ ।धेरै सहेर बसेपनि दुःख मात्र दिन्छ यो समाजले। अब कान्छीलाई यो दाइले साथ दियहुन्थ्यो।❤️❤️☑️🙏

    • @lokbahadurbahadur2894
      @lokbahadurbahadur2894 2 роки тому

      दिनु होला जस्तो लाग्दैन र

  • @गणेशकार्कीपहाडी

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना छ

    • @mekwaiba7836
      @mekwaiba7836 3 роки тому +2

      Abkanxile sathipaune vo

    • @bishallimbu8088
      @bishallimbu8088 3 роки тому +2

      Yo Rajesh hamal ho ki hoina ke tha ba chor hamal ho ki

    • @muskanchetry4933
      @muskanchetry4933 3 роки тому +1

      Hamal actorjiu yu r my fav actor 🙂

    • @oneway4804
      @oneway4804 3 роки тому +1

      Ati nai ramro serial ashaji, sabaiiko, akting ramro 6akdamaii, hosiyar, basayra, sooting, garnuhoshaii, stay, safe, stay, home, anta, kanxi ra, sagarjiko,, biyavayako, deyknaymon6

    • @lilbahadursris9959
      @lilbahadursris9959 3 роки тому

      Dherai ramro

  • @यमखुलालमगर
    @यमखुलालमगर 3 роки тому +288

    कान्छीलाई माया गरेर सधैं भरी हेर्नु हुने सबै जना यता हाजिर हुन आउनु है । Miss you kanxi di

  • @bittub1311
    @bittub1311 3 роки тому +72

    रिलमा भए पनि असल जोडिको रुपमा देख्न पाइयोस आउने प्रतेक एपिसोड मा।🥰🥰

  • @renukadahal9285
    @renukadahal9285 3 роки тому +15

    गाउलेहरुको आँखा पनि अस्ति सरले कान्छिको बालाइ बोक्दा कसैले देखेन आज कान्छिले सरलाइ सहयोग गर्दा चाहिँ सबैको आँखा पर्छ

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 роки тому +391

    भाग 1 देखि न छुटाइ भाग 50 सम्म हर्ने जति यता आउनु ल।।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +463

    सागर को आगमन ले गर्दा कान्छी सिरियल मा नया खुसियाली छायको अनुभूति कस्लाइ भको छ।।

  • @asmitamallathakuri9783
    @asmitamallathakuri9783 3 роки тому +174

    कान्छि दिदीलाई मन पराउनेहरु यता🙏🙏🙏

  • @Meynuu__12
    @Meynuu__12 3 роки тому +30

    आहा सागार दाइको रोल कस्तो राम्रो 😘😘अब कान्छी दिदी सग बिहे भएर सुख पाको हेर्ने रहर छ्😘😘😘

    • @manishbasnet9935
      @manishbasnet9935 3 роки тому +1

      मलाई पनि त्यस्तै लाग्छ कान्छो काे बिहे भएकाे भए सागर दादा र कान्छी दिदि काे चाहे हाेस

  • @susmitapakhrin9389
    @susmitapakhrin9389 3 роки тому +44

    कान्छिले टुप्पेको दाइलाई हनेर सहि गर्यो 😁😁

  • @kristinakafle2835
    @kristinakafle2835 3 роки тому +1350

    कान्छी र सागर को बिहे भएर कान्छिले सुख पाको हेर्न ठूलो रहर छ 😍

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 3 роки тому +130

    कान्छी र सागर सर को बिबाह भएको हेर्न चाहाने जति यता

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 роки тому +360

    जसले जे सुकै भनोस मलाइ चाइ कान्छिले सुख पाएको हेर्न मन छ love you gyz all

  • @haribahadursingh939
    @haribahadursingh939 3 роки тому +19

    कान्छी ले अर्को बिभा गरे को र सुखपायको हेर्ना
    चाहाने दर्शक हरु यता हाजीर हुं है

  • @dangalimunamagar5190
    @dangalimunamagar5190 3 роки тому +147

    हे भगवान अब कान्छी को बिहे सागर सङ भाको छितै हेर्न पाउ🙏🙏🙏🙏❣️❣️❣️❣️👌👌👌👌👌👌

  • @laxmipandey6440
    @laxmipandey6440 3 роки тому +54

    अब लागे म त कमेन्ट पड्दै कान्छी हेर्न एक हप्ताको पर्खाइ पनि एक महिना झै लाग्छ कान्छी अनि भुन्टी lovers हाजिर गरुम है

  • @yubenbk9717
    @yubenbk9717 3 роки тому +425

    कान्छी को विवाह सगर सरसग भएको चहने जति को को हो हजुर💕💕💕💕

    • @sushmalama5879
      @sushmalama5879 3 роки тому +3

      🖐🖐🖐🖐🖐

    • @dikshyachhetri2233
      @dikshyachhetri2233 3 роки тому +3

      kanxi ko ra sagar babu ko bihe vko herne thulo rahar xa

    • @aminadhakal2100
      @aminadhakal2100 3 роки тому +2

      कान्छी ले त्यो बुडो लाई बाँसा ले टाउकोमा हानेको चाई मज्जा लाग्यो को को लाई

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 роки тому +2

      🤚🤚

    • @Bisshnu
      @Bisshnu 3 роки тому +2

      🙋‍♀🙋‍♀🙋‍♀🙋‍♀🙋‍♀🙋‍♀🙋‍♀

  • @luremaya5868
    @luremaya5868 3 роки тому +98

    दिदी हजुर को अभिनय धेरै राम्रो लाग्छ सधैभरी यसरी नै प्रगती गर्दै जानु

  • @sanzukhadka3352
    @sanzukhadka3352 3 роки тому +6

    आज सम्म कान्छी सिरियल नछुटाइ हेर्ने जति एता हाजिर गरौ त सागर सर को प्रस्तुति एकदम मन पर्यो सधैं हेर्न पाइयोस्🙏🙏🙏

    • @monikadewan1579
      @monikadewan1579 9 місяців тому +1

      M t ek dam nai bhunti nd kanxi ko freind Mero jastai kahani x

  • @nepallipan6873
    @nepallipan6873 3 роки тому +10

    🙏❤️🌷🥰आहा कति राम्रो प्रस्तुति कुन शब्दले बयान गरौं जति तारिफ गरे पनि कमै ❤️❤️🌷🌷🙏🙏

  • @shrijanalimbu1362
    @shrijanalimbu1362 3 роки тому +37

    मैले कुनै भाग छुटाको छैन कान्छी र भुन्टी मलाई अत्ति मन पर्छ अब यो गाउँले सबैलाई सजाई दिवरी यो केटा संग घर जम बसा को हेर्न मन्छ नानी छोरी कान्छी 2टैलाई अनमाको हेर्न मन छ

    • @santoshdilye168
      @santoshdilye168 3 роки тому

      Kanxi ra sagar ko beha vayako harnee mon x kanxi lea sukha payako harnee mon x aafo nani lai pani ramro sanga maya garara rakha ko harnee mon x xitaee beha hoss 💖💖💖💖

    • @santoshdilye168
      @santoshdilye168 3 роки тому +1

      Maila pani kuniee pani vag xutayako xena saaraee ramro x 💖💖

  • @laxmichhetri8758
    @laxmichhetri8758 3 роки тому +69

    प्रतिक्षा को फल मिठो हुन्छ भन्थे हो रहेछ 41मिनेटको हेर्न पाइयो❤️❤️❤️ लभ यू कान्छी 🥰

  • @deepapathak1184
    @deepapathak1184 3 роки тому +67

    रिलमा मात्र नभएर रियलमा पनि यो जोडी हुनु पर्नै कति मिठो बोली अनी हाउभाउ बधाई छ जोडीलाई

  • @yagyapunmagarsalyan8656
    @yagyapunmagarsalyan8656 3 роки тому +21

    कान्छी र भुन्टी सिरियल एकदमै मन पर्छ म मलेशिया देखि हेर्दै छु है

  • @bheshrajofficial5671
    @bheshrajofficial5671 3 роки тому +74

    हरेक एपुसोत एति मर्मिक हुन्छ कि आँखा रसाउछ सरै राम्रो हुन्छ 😭😭😭सदै हरेक सपुसोत न छुट्टाइ हेर्छु मनि

  • @madansimkhada9996
    @madansimkhada9996 3 роки тому +296

    यो कमेन्ट जस्ले पढ्दै हुनुहुन्छ उहाँको घर परिवार को उमेर लामो होस् ।। आज सम्म कान्छी सिरियल नछुटाई हेर्नु हुने को को हुनुहुन्छ साथीहरु आउनुहोस हामी सगौ मिलेर हेरौँ है त ।।

  • @Namratadhakal096
    @Namratadhakal096 3 роки тому +70

    कान्छी सिरियल नछुटाई हेर्ने यता हाजिर हाै त❣️❣️🤟🤟🤟❤️❤️😘😘

  • @kamalaadhikari8005
    @kamalaadhikari8005 3 роки тому +75

    अहिले सम्मको न 1मा पर्नि सिरेल बनाउनु भएको मा आसा नानीलाई धेरै धेरै धन्यवाद छ अझै राम्रा सिरेल बनाउदै प्रगति गर्दै जानू शुभकामना नानु👌👌👌

  • @dabitff9042
    @dabitff9042 3 роки тому +1

    अहिले सम्मा कै उत्कृस्त सिरेल छ।।। जत्ति हेरेनी हेरु हेरु लाग्ने👍️👍️हप्तको 7 दिन हेर्न पाये नि हुन्थ्यो जस्तो लाग्छ दिदि हजुरको सिरेल हरु।।। को को लै येस्तो लाग्छ 🤗🤗🤗🤗

  • @batboy3217
    @batboy3217 3 роки тому +23

    सागर दाईलाई पनि नियमित देख्न पाउ कान्छी र सागर काे बिहे भयार सुख पाँको हेर्न पाउ भने कोको हुनुहुन्छ ♥️

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 роки тому +147

    कान्छी र सागर दाइ को चाडै मिलन होस भन्ने जति यता आउनु है कत्ती जना छौ हामी ।।🙏🙏🇳🇵🇳🇵

  • @jenyrasaily5226
    @jenyrasaily5226 3 роки тому +34

    लब पर्यो ❤️ कान्छि र सागर दाइ को 😀Lots of love Kanxi & vunti Watching From Qatar

  • @sapanachaudhary8450
    @sapanachaudhary8450 3 роки тому +145

    यो सिरेल मेरो जीवन सङ्ग मेल खान्छ सारै heart touch हुन्छ सारै रुने बनाउछ 💔💔😭😭

  • @magarkamala7083
    @magarkamala7083 3 роки тому +39

    अब कान्छी की छोरी र आमा सबै आउनु भयो भनी कान्छी को विहे यही सागर संग भयो भनी कान्छी ले सुख पाउँछ

  • @Oasis.777
    @Oasis.777 3 роки тому +4

    यो कान्छी र भुन्टी सिरियल मलाई धेरै नै मन पर्छ म भाग १ देखि नै नछुटाइ हेर्दै आएको छु अब चाहिँ कान्छीको सागर सर संग बिहे भएको हेर्न चाहन्छौं।धन्यवाद!।शुभकामना ❤❤💑👪💖💖

  • @merophilopremas5414
    @merophilopremas5414 3 роки тому +132

    गाउघर्मा यथार्थ घट्ने घटना एउटा बिदुवा आईमे कोहि केटा सङ्ग बोल्यो हिड्यो भने हजारौं को कुरा काट्ने बाटो हुन्छ तर छोरा मान्छेले भने बुडि मरेको एक महिनामै अर्को बिहे गर्दा केही नहुने कस्तो समाज होला

  • @mayathapa2267
    @mayathapa2267 3 роки тому +181

    अर्को भाग मा कान्छी र सागर को बिहे होस भन्ने को को हुनुन्छ

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +87

    सागर दाइ लाई नियमित देख्न र,,,कान्छी र सागर को बिहे भएको हेर्न मन को को लाई छ।।।

  • @pratimatmg7311
    @pratimatmg7311 3 роки тому +153

    सागर दाई को बोल्ने शैली कस्तो मन पर्यो कति मिठो बोली wow

  • @rijashahi8899
    @rijashahi8899 3 роки тому +26

    कान्छि र सागर्काे बिहे हेर्ने रहर छ अरू भन्दानी कान्छीले शु ख पाकाे देख्न पाउ ल😰😰😰😰

  • @somarai78
    @somarai78 3 роки тому +297

    कान्छी र भुन्टिले सुख पाउने दिन कैले देख्न पाइछ होला😍

    • @itss_jannat_
      @itss_jannat_ 3 роки тому +1

      Yes taita...

    • @rajeshchetry9650
      @rajeshchetry9650 3 роки тому +1

      Yes 😘😘👍👍👍👍👍🥰🥰🥰💖💖

    • @mainamaina9017
      @mainamaina9017 3 роки тому

      🤣🤣🤣😆😆🙏🙏💋

    • @neetaoli3424
      @neetaoli3424 3 роки тому

      त्यो त सेरिअल सकेपछि होला नि😁😁😁😁

    • @bhawana187
      @bhawana187 3 роки тому

      Abo xittai dekhna paiyos sukha pako

  • @गोमाअधिकारी-र3ण

    यो सिरियलमा कन्छी ले कैले होला सुख पाउनि खैई मलाई त तो दिन हेरनि सारै मन छ

  • @kalpanayogi872
    @kalpanayogi872 3 роки тому +5

    मईले पनि 1 देखि 50 भाग सम्म नछुटाई कन हेर्दै आको छु सारै मन पर्छ कान्छि अनि भुन्टि भाग

  • @kamalaadhikari8775
    @kamalaadhikari8775 3 роки тому +151

    एकल महिलाले पनि कुमार केटा विहे गर्न पाउनुपर्छ भन्ने यता हाजिर हौं है

  • @bishnuramdam8635
    @bishnuramdam8635 3 роки тому +110

    कान्छी र भुन्टी हेर्नी जति दिन गनेर बस्ने हरु को को हुनुहुन्छ हाजिर हुनुहोला 😂😊

  • @mroli6225
    @mroli6225 3 роки тому +30

    वास्तविक सिरियल कान्छी र भुन्टी हाे अरु त यस्तै हुन अाज अर्को कथा भाेलि अर्काे कथा,

  • @munarai4785
    @munarai4785 3 роки тому +28

    बाटाेमा हिड्दा हिड्दै लभ पर्ने भाे ,उता बा भने भाेकले मर्ने भए 😍😍🤣जेहाेस् सुरुदेखि नछुटाई हेर्नेमा परेँ म 👌👍️

  • @madanbc4770
    @madanbc4770 3 роки тому +22

    कान्छी को पछाडी कुरा कात्ने मान्छेको कमि रहिन छ तर जे भये पनि सागर को अभिनय राम्रो छ निरन्तर रहोस 🙏❤️❤️

  • @gangaadhikari1522
    @gangaadhikari1522 3 роки тому +3

    धेरै राम्राे सिरियल म त कुनै भाग नछुटाई हेर्छु झन सागर दाईकाे अागमनले त झन वाह उहाकाे भ्वाईस कति मिठाे हाे 👌👌👌

  • @तारासिजालीमगर

    याे गुरुपमा कसैकाे मन भड्किने र तड्किने अनि कसैकाे गिद्वेनजर नलागाेस अाजिबन हेर्न पाईयाेस 💐💐💐 जय भुन्टि🙋‍♂️जय कान्छि🙋‍♂️

    • @sanjok7779
      @sanjok7779 3 роки тому

      0ñjjjoiì8iìioìì 0

  • @kamanatamang9022
    @kamanatamang9022 3 роки тому +15

    मलाई कान्छि दिदी र अहिले आउनुभएको नॅंया actor को love ❤️ scene 🎬 मलाई धेरै मन पर्यो तपाईहरुको मेहेनत गर्नुभयो धेरै धन्यवाद म तराईहरुलाई धेरै धन्यवाद 💖💖💖🎬🎬🎬❤️❤️❤️🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🥺🥺👌👌👌☺️☺️

  • @pokhrelikanchhi2410
    @pokhrelikanchhi2410 3 роки тому +67

    सुकुमाया भुन्टीको Die heart फ्यानहरु कोको हुनुहुन्छ ।सब मेरो तिर आएर म सङ साथी बनाउनु है!

  • @chiranjibidulal9289
    @chiranjibidulal9289 3 роки тому +80

    कास, कान्छी र भुन्टी सिरियल एक एक दिन बिराउदै हेर्न चाह्ने हरु को को हुनुन्छ होला यता आम त।।।।।
    तर हुन सक्दैन तेस्तो , तै पनि चाह्ने हरु जति प्राय जस्तो सबै छौ होला जस्तो लाग्छ मलाइ... म जस्तै

    • @ambikaneupaneghimire4035
      @ambikaneupaneghimire4035 3 роки тому

      Ho ni hai ??

    • @sitapun2747
      @sitapun2747 3 роки тому

      सधै दिए पनि हुन्थियो जस्तो लाग्छ मलाई त सारै राम्रो लाग्छ।।। किन कि कान्छी सिरियल को कुनै कुनै कथा हरु मेरो जिन्दगी सँग मिल्न जान्छ त्यसैले होला यो सिरियल हेर्दा मेरो भबिस्य हेरे जस्तो लाग्छ 😔😔😔😔😔

    • @lokeshxttri145
      @lokeshxttri145 3 роки тому

      Gui90996544

    • @rabinasubedi913
      @rabinasubedi913 3 роки тому

      Sadhai diye ni naxutai herinthyo ni tara thikai xa uha hsrulai ni garo hunxa hola hapta din ma vayeni herna paiyeko xa thikai xa abo kanxiko jiban ma sagar aaye jasto vunti siryal mani testai vaide ta herna ni kati maja hunthyo

    • @fasttech7847
      @fasttech7847 3 роки тому

      Maly Pani man parxa

  • @saveetiasharma7225
    @saveetiasharma7225 3 роки тому +1

    शहि गर्नु भयो कान्छि बहिनी यस्तै गरनि अहिलेनि धेरै छन हाम्ो समाज मा यस्तै कुरा भोग्दै अायेकिछु म पनि मेरै जीवन भये कै कथा हो यो धन्नेबाद बहिनी

  • @nirmalarai4812
    @nirmalarai4812 3 роки тому +64

    कान्छीकि आमा र भाइलाई पनि miss गरेकी छु।

  • @dipendramgr5626
    @dipendramgr5626 3 роки тому +47

    कान्छी को र सागर को बिहे हेर्ने जति यता हाजिर hum त

  • @jenishavlogofficial8333
    @jenishavlogofficial8333 3 роки тому +47

    कान्छी सिरियल एकदम मनपर्छ १देखि नछुटाई हेरिरहेको छु एकदम राम्रो छ सबै टिम लाई धन्यवाद छ

  • @aayush_babu_official8756
    @aayush_babu_official8756 3 роки тому +116

    म 1देखि 50 भाग सम्म नछुट्टाएर हेर्ने म मात्र हो कि अरु पनि यता हाजिर हौ त

  • @pabitrakc7162
    @pabitrakc7162 3 роки тому +1

    सागर सरकाे बाेल्लि कति मिठाे छ कान्छि सिरियल नै कति राम्राे देखियकाे छ अन्तिम सम्म यसरिनै देख्न पाउँ

  • @laxmankc8199
    @laxmankc8199 3 роки тому +87

    कान्छी सिरियल भाग १देखि ५० सम्म नछुटाई हेर्ने साथीहरु हाजिर लगाउनुहोस् ,साथै कोरोनाको महामारीमा सुरक्षित रहनुहोला नेपाली आमाबुबा दाजुभाई दिदीबहिनी 🙏🙏🙏❤️❤️

  • @devitimilsina4507
    @devitimilsina4507 3 роки тому +95

    कान्छी अनि भुन्टी सिरियलका फ्यान जता यता हाजिर गर्नुस है।जस्लाइ सनिबार र सोमबार कहिले आउला झै हुन्छ?

  • @ashokatimsina3730
    @ashokatimsina3730 3 роки тому +11

    कान्छी बहिनीको कला धेरै राम्रो छ😍। भाग 1 देखि 50 सम्म नछुटाइ हेर्ने हाजिर हुम त❤️

  • @शिमाभुजेल
    @शिमाभुजेल 3 роки тому +9

    कान्छि र सागर सर को बिहे होस भन्ने जति ऐता हाजिर्र हुनु ल 🇳🇵🇳🇵🇳🇵❤❤❤

  • @bishnubhandari848
    @bishnubhandari848 3 роки тому +12

    भुन्टी को दाइ बनेर सधै भरी एति नै माया गरेको हेर्न मन छ सागर सर ले ❤️🇳🇵

  • @rahulbhudchtri7816
    @rahulbhudchtri7816 3 роки тому +77

    कान्छी 1 देखि 50 शम्म न छुटाई हेर्ने म मात्र्त हो कि अरू पनि छ हेरम त 👇️👍️👍️👁️💘❤️💓💔💕💖💗💙💚💛🧡

  • @kalpanaghimire6328
    @kalpanaghimire6328 3 роки тому +44

    कान्छि सिरीयलमा नयाँ सरको अभिनय निकै राम्रो छ अन्त्य सम्म निरन्तरता दिनु होला।👍️

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 роки тому +26

    सागर सर भनेको मान्छे पनि राम्रो बानि व्यबहार पनि राम्रो अभिनय सबै राम्रो तेसैले सागर सर सङ्ग कान्छी सुकमया दिदिको बिहे भएको हेर्न मन छ मलाई त सधैं हेर्न पाइयोस है यो सिरियलमा

  • @sumitraadhikari5270
    @sumitraadhikari5270 3 роки тому +17

    कान्छी र सागर को बिहा भएर कान्छिले शुख पाएको होन्न मन छ

  • @sabitanrijal5116
    @sabitanrijal5116 3 роки тому +1

    कान्छी र सागरको बिहे भएको हेर्न मन छ ,ती गाउँलेहरुलाइ देखायर 👍️👍️👍️👍️👍️👌👌👌👌

  • @sunilathapa6172
    @sunilathapa6172 3 роки тому +26

    कान्छी र भून्टी लाई मन पराउने म मातै हो कि अरु पनि कोई हुनुहुनछ हजुर

    • @devtamang6506
      @devtamang6506 3 роки тому

      यो होनि अर्गानिक सिरियल

  • @pratima-sm6rj
    @pratima-sm6rj 3 роки тому +32

    सागर दाइ सङ्गा कान्छी को बिये भको हेर्न चाहानु हुने को को हुनुहुन्छ

    • @madanbc4770
      @madanbc4770 3 роки тому

      म पनि छु है तेहि पर्खाइमा 🙏❤️

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 3 роки тому +64

    कान्छिको बिहे यहि सागर सरसङ भएको कथा हेर्न चाहानेहरु को को हुनुहुन्छ ??

  • @बादलकेसि-ज9श
    @बादलकेसि-ज9श 3 роки тому +66

    अर्को भागमा आशा दिदि र सागर दाइको बिहे हुनु पर्छ है हाल कुबेत देखी हेर्दै छु

    • @photoeditingvideos9774
      @photoeditingvideos9774 3 роки тому +1

      Plzz arko hafta sagar dada and kanxi didi ko bihe herna pau aasa xa dhum dhamle bihe hoss

  • @dipadipa8879
    @dipadipa8879 3 роки тому +4

    सागर दाइ को बोल्नी शैली कति राम्रो हो

  • @mayashahthakuri8987
    @mayashahthakuri8987 3 роки тому +31

    कान्छी सिरेल सारै मन पर्छ नछुताई हेर्ने गर्छु 💕💕💕💕

    • @radhika-Nachhiringgrg
      @radhika-Nachhiringgrg 3 роки тому +2

      हप्तामा एक चोटि आउँछ अर्को नया भाग नआए सम्म हेरेको हेरेइ गर्ने होर 😂😂😂😂

    • @simrikaashu4258
      @simrikaashu4258 3 роки тому

      @@radhika-Nachhiringgrg maile pani yahi vanna aayako pahilyai vanisaknu vayaxa sis🤭🤭🤭🤗🤗🤗🤗

    • @mayashahthakuri8987
      @mayashahthakuri8987 3 роки тому

      @@radhika-Nachhiringgrg सरि ल लेखाइमा फरक परेछ

    • @mayashahthakuri8987
      @mayashahthakuri8987 3 роки тому

      @@simrikaashu4258 लेखाइमा फरक पर्यो होला भनेर मिलाएर भुजेको भए पनि हुने थियो

    • @radhika-Nachhiringgrg
      @radhika-Nachhiringgrg 3 роки тому

      हेहेहे मैले नि रमाइलो मात्र गर्न खोजेको sis नराम्रो नमान्नु होला

  • @anjalisunar619
    @anjalisunar619 3 роки тому +60

    आज म खाना खाएर आएको हो हे साथिहरु कान्छी दिदि र सागर दाइको बिहे भएको हेर्न चाहान गर्ने को को हुनुहुन्छ 🙏🙏

  • @Aaaa-cy1xd
    @Aaaa-cy1xd 3 роки тому +11

    समाज को बिच बाच्न गारो रहेछ मपनि यो कथाकै।रोल्मा सामिल।छु।सारै।राम्रोछ

  • @tikamagar4637
    @tikamagar4637 3 роки тому +4

    हे भगवान कान्छी र सागर दाइको बिहे भको छित्टै धेख्न पाउ हइ अनि कान्छी को सुखको दिन आउलाकि भन्ने पर्खाइमा छु💕💕💕

  • @bhabanaoli9565
    @bhabanaoli9565 3 роки тому +5

    मलाई पनी कान्छी र भुन्टी को सारै मन पर्छ कान्छी ले धेरै दुःख पायको छीन अब सागर सीत बीहे भयको हेर्न मन छ

  • @jhankarayer3613
    @jhankarayer3613 3 роки тому +18

    कान्छी र सागर को माया यस्तो की एक आफै गीत बनोस ❤️❤️

  • @arjunkhateuda5752
    @arjunkhateuda5752 3 роки тому +6

    कान्छि एपिसुटकाे टिमलाई धेरै धेरै बधाई छ अझै राम्रो गर्दै अगाडि बढनुस है यहि नै छ सुभकामना सर हजुरलाई स्वास्थ कामना गर्नेछु हामी 👌👌👌👌👌😭😭😭😭😭

  • @kamalagajmer647
    @kamalagajmer647 3 роки тому +53

    कान्छ सिरियल भाग 1 देखि नछुटाइ हेर्ने जति यता हाजिर गरुम है

  • @shortbestvidiosclips9874
    @shortbestvidiosclips9874 3 роки тому +1

    कान्छि र सागरको बिहे हुनुपर्यो, सभ्य तरिकाले ।हतार नगरि बिस्तारै बिस्तारै कान्छिको मन पगालि। बिहे चै हुनैपर्छ है! हामी दर्शकहरु यी दुईको मायाप्रेम र बिहे भएको हेर्न चाहान्छाै।
    हामी सबै कान्छीलाई अत्यन्तै माया गर्छाै, उनि खुशि भएको र सुख पाएको हेर्ने ठुलो चाहाना छ।

  • @bishnudha375
    @bishnudha375 3 роки тому +20

    अब कान्छी दिदी को यहि दाइ सङ बिवाहा गरेको देख्न मन हुने जति यता हाजिर होउ है।❤️

  • @apsarabhatta9362
    @apsarabhatta9362 3 роки тому +58

    कालो कुर्थि लगाऊनि दिदी लाई सलाम छ

  • @sirjanamarsangimagar7322
    @sirjanamarsangimagar7322 3 роки тому +23

    जति हेर्‍यो उति हेरुम हेरुम लाग्ने सिरियल कान्छि❤️ अर्को भागको पर्खाइमा....कहिले शनिबार आउला जस्तो भैसक्यो भन्या मलाई त ।।अनि हजुरहरुलाई नि??

    • @janukachettri5381
      @janukachettri5381 3 роки тому

      Haptta ma 2 din deya hunthyoo ni hai sanibaar ra budhabaar.

    • @sirjanamarsangimagar7322
      @sirjanamarsangimagar7322 3 роки тому

      @@janukachettri5381 त्यही त भन्या ,मलाई नि हजुरलाई जस्तै लाग्छ ।।

  • @चन्दानिरौला
    @चन्दानिरौला 3 роки тому +11

    कान्छी र सागर को धुम धाम बिहे गरेको हेर्न मन हुने हरु येता आउनुश है

  • @jibanjiban1461
    @jibanjiban1461 3 роки тому +1

    धेरै राम्रो छ मैले त यक देखि नै हेरेकाे कहिले छुटाउदिन कान्छी र bhunti मलाई त धरै नै राम्रो लाग्छ

  • @संगीतनैमेरोसपना

    हैन यति मन छुने सिरेल मा दिस like हान्ने जति
    सिरेल किन हेर्नू पर्यो के

  • @janukamokatan714
    @janukamokatan714 3 роки тому +36

    आज सम 1 देखि 50 सम हेर्नू हुने जति यता हजिर हुनु होल

    • @manjuthapa6990
      @manjuthapa6990 3 роки тому +1

      Ma pani hai hajur

    • @janukamokatan714
      @janukamokatan714 3 роки тому

      @@manjuthapa6990 हजुर पनि नेपाली सेरिअल हेर्नू हुन्छ

  • @Durga474
    @Durga474 3 роки тому +15

    बिदेशी भुमिमा भएर पनि कान्छि मुबि कस कसलाइ मन पर्छ यता हाजिर हुनुपर्यौ🙏🙏

  • @siwanisunar8010
    @siwanisunar8010 3 роки тому +44

    कान्छी दिदि को fan म मात्र होकि अरु पनि हुनुहुन्छ नाम तल comment गर्नु होला धन्यवाद ♥️♥️

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 роки тому +1

    आज दुख मा हात हात समाएर हिडेपनि भोली खुसि मा यसरी खुसि मा साथ दिएर हात समाएर हिडेको देख्न मन छ

  • @munapun4735
    @munapun4735 3 роки тому +9

    कान्छि सिरियल सारै मन पर्छ अब कहिले अार्को भाग अाउछ भनेर पर्खाइमा छु ।

  • @sitashmakc3324
    @sitashmakc3324 3 роки тому +17

    कान्छि र सागर काे विहे हेर्न मन छ

  • @Sabu509-b5n
    @Sabu509-b5n 3 роки тому +24

    सागर दाई र कान्छी दिदि को बिहे हेर्न चाहाने जति यता हाजिर गरम त🙏🙏❤️❤️❣️❣️❣️

  • @mohanminaofficial6061
    @mohanminaofficial6061 3 роки тому +39

    अब कान्छी कि छोरी आमा सबै आउनुपर्यो कान्छिको बिहे यहि केटा सङ्ग हुनुपर्छ

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 3 роки тому +1

    कान्छी र भुन्टी त दिन रात को भोजन जस्तै भयो औला भाँची दिन गन्दै बस्दा बल्ल हप्ताको एक पटक आउँछ अनि मज्जाले हेर्छु कान्छी भुन्टी कार्यक्रम का सम्पुर्ण कलाकार हरुमा हार्दिक बदाई शुभकामना यस्तो महामारी मा पनि कान्छ भुन्टी ( आशा खड्का) बहिनी ले सारा संसार भरी छरिएर बसेका नेपाली हरुलाई मनोरञ्जन दिनु भएको मा सलाम गर्दछु🤲🙏🤲

  • @ritusinjalithapa4758
    @ritusinjalithapa4758 3 роки тому +10

    आजको भाग लास्तै राम्रो लाग्यो अनि कान्छो भाईको धेरै याद आयो है 🇳🇵🇳🇵❤️❤️❤️❤️🙏