Kanchhi || कान्छी || बुढिको इच्छा पूरा गर्न बुढाले बेचे मिर्गौला || Asha Khadka || Sukumaya
Вставка
- Опубліковано 28 сер 2019
- Teej Special Short Movie Kanchhi by Asha Khadka (Sukumaya/Ujeli)
Special Thanks : Risaani Maaf Family
Artists : Aasha Khadka, Binod Rai, Gita Nepal, Arjun Karki
Yogendra Shrestha, Sandesh Neupane, Menisha Bhattrai, Merina Rijal, Samita Rijal, Kancha Rai
Script Writer/ Production : Sukumaya
Direction : Santosh Neupane
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#Sukumaya #teejspecial #nepalishortmovie
Note : -यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us ,Like&Share if You Like My Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
साँचिकै मार्मिक छ अाँसु नै झर्यो।
सबै फुल भिडियो हेरे अत्यन्तै राम्रो मुटु छुने अनि सन्देश मुलक अभिनय सधै सफलताको कामना
अाशा बहिनिकाे फ्याँन/समर्थकहरु जति यता हाँजिर हुनुहाेस् मित्रहरु🙏🙏🙏🙏धँन्यबाद्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Asfghewb
Nepali jog gjjgskk
Pummel
💞💕😂😂😂😂😂😂😂😂😂😂😂😃😃😃😃😃😃😃😃😃😃😃😃😃😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
LM
yo siriyal herera Mero ta Aasu nee Aayo Ekdam Ramro lagiyo hajur quatar bata
La hai sukumaya lai maya garne ko ko hunu hunxa?✋🏻✋🏻✋🏻
Really so heart touching story asha dd and
Your act🔥🔥
Malai hjr yekdam man parx ddu ..
♥️💚❤♥️💋.
Ani binod dai ko pani🔥
dhan sang hain man sang maya garum khusi sath.. jiun sakinxa anyway always heart troching story
nice 😔😢😢😢😢
सरै मन छुओ
आहा कति राम्रो सिरियल बनाउनु भयको साच्चिकै आसा भनेको आसाजि नै हुनुहुन्छ उहाको अभिनय एक दम मन पर्छ
Kanchibad🙅🤷
साह्रै मन छोयो, आशा जि को अभिनय ले । सबै ले कान्छी जस्तो श्रीमती पाउन।
P
Heart toching
Sukumaya astai asai movie ko lagiii
Best of luck💓💓💓💓💓❤️❤️❤️
Heart touchable......
यो भिडियो ले हाम्रो जीवन मा केही न केही सिकाएको छ wowowow एक्दम मन छोयो मेरो त
देश बिदेश मा रहनु हुने सम्पुर्ण दर्शकहरु प्रती आभारी र कृतज्ञ छु । हाम्रो कान्छी लघु चलचित्र हेरेर के कस्तो लाग्यो प्रतिक्रिया दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
-घ्याम्पे / फोकटलाल
Run man lageyo so herna sakin ma tw pura herin so dami
I
Said ho
dami
मेरो मन छोयो। सत्य घटनामा आधारित रहेछ कान्छी ।
एक्दम राम्रो स्टोरी आशा दि ।।।।
मलेशिया बाट हेर्दै छु ।।।।
Good story 😍
Aasha ji lai aru jasto tigra dekhayar heet hunu pareko xaina yasae nai sabai darsak le man parako xa i like it
Yo serial Aashu nai xaryo hau suku maya All time best Aasha khadka i love u sukumaya
Kkkkkkkljkkkkkkkkkljkkkkklhkkkkkkljlkkkkkkkkjlklkkkkkklklrkllk, kkkkkkljljklkkjkjlljklkkkkkkkkklkkjkklkkk JK JK km jkkkkkkkkkkl JK kkkkkkkkkljkklkolJK kkkkkljllkkklkljl JK kkklkkklokklkkklkkliokojlljkkkiokokdxokkljlklh OK kkklkllkjlljooljljllkljkklllkklklllkkkiokoupuh kklkljlllklkkkkklklllkkklljkkklkkkkkllkjkm k, OK kkklhlokkokjloi
Manai chune katha Aasha di ko dherai ramro x best ufol miss you 👌👌👌👌
सधै हसौने सुकुमायाले आज रुवायो
It is really heart touching video god blessed and keep it up 💋💋❤️❤️💕💕😍🥰
यो फिल्म हेरेर कसको आँखा नरसाऊला र। वास्तविक जीवनी।।।।।।।।आशा दिदीको एक्टिङ एकदम मनपर्छ।
Khayo khayo video le mero man
Yek dam Sahi kuro garnu vayo.
बेस्ट मोभी
@@tejendraoli575 ryhgd
@@radikabhandari4682 tq
यो डिस् लाईक् गर्ने मान्छे त मानसिक् सन्तुलन् गुमायेको हुनुपर्छ 😎
धेरै राम्रो छ बस्ताबिक् समाजमा घटेका घट्नाहरु समेटियेको छ ।। सुकुमायां टिभि परिवारलई विशेष धन्याबाद येति राम्रो भिडिआे बनाऊनु भाकोमा ।।
यो कान्छि सिरियेल् हरेक् हप्ता आअोस् भन्ने पूरा बिशवाश् राखेको छु 😢😢😢😢😢😢
कान्छा RCL sarei man xune flim banaunu vaekorahexa ma anile sikkim bata herdaixu
आँखाबाट आँशु झरेको थाहा नै भएन , Heart Toching
Dherai ramro Video
आसा दिदी हजुरको यो short movi धेरै राम्रो संदेश दियो यस्तै अरु पनि movi ल्याइदिस्योला
Aghskysjktbd dishjsvgia😊😃😕😥shush me djd
😍👍️👍️
@@stronggirl955 ajsgduxmsid LA check dhx
अत्यन्त राम्रो कथा , जुन कथाले धेरैलाई साधारण जीवन जिउन सिकाउछ।
Ashadei mon dukhayo hojur hor ko story le ra dherei ramro poni lago,kripya gorxu ajei ramro hudei jawosh and lop u ASHA sis,always miss u,( India-Assam)
Wow....dherai ramro lagyo❤️❤️😍😍
कमलो मन भयर होला पूरा हेर्न सकिन
heart touching😭😭😭
Horw sem
Emotional Video
# वास्तविक्ता_परदेशीको😪😪
#आशा_दि😍😍
good vid6
Wow♥️❤️aja ramro lesson paiyoo♥️❤️❤️lots of love sukumaya❤️
Ramro sandes dinuvaykoma dhanyabad...from uae
सारै राम्रो मन छुने कथाबस्तु कान्छी धेरै राम्रो लाग्यो मलाई त अनि तपाईंहरुलाइ नि ?
Kanxi ramro xa
एक्दम राम्रो छ
dolakhali cheli asha di ekdam ramro xa love you.
wow kati ramro lagyo..sayed xori manxe matra hola yesto...harek sukha dukhama sath dine
अासा दिदीकाे यो राेलले सारै भाबुक बनायो मनै थाम्न सकिन मैले त
Ak damy dami bechaar yehi bechar sabi ko ma hunuparcha hi, 👍👍👍
निकै मार्मिक आयो
त्यसैले धेरै कुराको रहर नगरौ
आफुले जति सकिन्छ उसैमा खुसी हुन सकउँ
😍🙋♀️
Kanxii ❤️
सारै रामराे अासा बहिनी काे याे कान्छि सिरियल नेपाली चेलिले हेर्नै पर्ने यति रामराे
दुख र सुख भनेको त माटो र ढुङ्गा आगो र पानी हो मैले त हेरनई सकेन यो समाज मा यस्तै हो बलेको आगो सबै ताप्छन निभेको आगो कसईले ताप्दैन मत भाबुक भय
Nice
Krishna
@@ranjitakhadaka8539 -€ZazZx
dheray ramro lagyo. ....
आश जी को यो कान्छी सीरियाल हेरेर सिक्नु पर्छा!अहिले को तीज मनाउने महिला हरुले...
Kati ramro lagyo
साह्रै राम्रो मुभी👍️ मुटु छोयो💝 मेरो बेस्ट कलाकार आशा खड्का लगायत सबै टिम्लाइ धेरै धेरै धन्यबाद
Hahahahahaha hahaha haha hahahahahahahah babababa
असाध्यै राम्रो लाग्यो यो भिडियो सुकुमायाले बनाको रैछ
Very nice
dherai ramro lago sarai man choyo
Really heart touching this video................... साचै नै ,.. यथार्थ जीवन कतै यस्तो भैदिए कति जाति //// हामी मानिसलाइ इश्वरले यहि निम्ति रच्नु भएको हो तर आज आधुनिक जवाना बड्दो बिकृति र कु सस्कारले गर्दा मान्छेको सोच कति सम्म त् ??? wow good performance to corrector KACHHI or Asha khadka.... Love you and your team
Ramro x
सुकुमाया र घ्याम्पेको हरेक अभिनय मन पर्छ😍
यस्तै सन्देश मुलक यथार्थका घटना देख्न पाउ🙏
Kasto runuman lagdo rhecha
राम्रो लाग्यो ❤️❤️😍
Yep that is a true love
निकै मार्मिक कथा
अासा खड्का काे सबै कार्यक्रम धेरै राम्रो र मार्मिक हुन्छ
राम्रो लाग्यो😅😅😍😍मन छोयो ...
Same
Best serial....... I'm feeling sooo cry after watching this too much heart touching...
Samajko bastabik Katha ho yo
Yo seriyal herda MA ruyako xu....
At last I proud of Mrs Aasha sister..... God bless you and.. I think coming days it will be good other seriyal... I with u
एकदमै मन छुने कथामा आधारित मुभी साह्रै मन छोयो र आँखा पनि रसायो।
अति राम्रो छ मेरो आँखा रसायो 😓😓
sukumaya didi ko sabai vedio yo man mutunai xune banauxa thanks for you sukumaya didi mo hjr ko fan ho 💘💓👌👌👌
dherai marmik chha keep it up Aasha khadka
Dheraii man chhune sabd ani teti naii ramro action saraiii man chhoyo yo kanchhi sort movie 1000 ep ko kamana💕💕💕
धेरै राम्रो छ आशा जी। उच्च प्रगतिको कामना गर्दछु।
Heart touching video ❤️❤️😭
Wow💋❤️❤️❤️
मन छुने कथा कान्छी 😍
Call number anil lali guras ka phool hai gulab ka ful kadaligarh shayari image Tara Singh ke gane dheere dheere Gori godda jharkhand
Tmg prince .2 yr ago. ......
..........
...
.....................
@@magarjuna1474 ....
सन्देश मुलक सारै नै मन छोयो। समय सान्दर्भिक।
Kanxi ko sryal aba naune ho vag 10
Sahiho
Wow wow wow sup serial 😭😭😭😭😭
यथार्थमा एती धेरै माया गर्ने श्रीमती पाइएको भए, एक्छिन भावुक बनायो,राम्रो छ,
जनचेतना मुलुक short movie रैछ हो घाटी हेरेर हाड निल्नु पर्छ heart touching,
ramro sandes
यो नारी ले एक दम ठिक कुरा गरेको छ । बूढो बिदेश गयो भन्दै मा आफ्नो बूढो आपाङ हुदैन मा बूढो लाई छोडेर जाने नारी ठिक होइन । नारी जि हजुर लाई मेरो तर्फ बाट सलाम छ । यति को नारी लाई सलाम छ
समाजको वास्तविक चित्रण कान्छीमा छ । धेरै राम्रो अासा जी । निरन्तरता अनि सफलताको शुभकामना !
RJ Pasang T Sherpa b
आशा को सबै भिडियो हेर्छु राम्रो लाग्छ
जिबन साथि भनेको त यस्तो पो हो
Real mai sabai kti kta haru laa yesari nai maya sath dinu hoo vna sansar kati khusi raa ramailo huntyeo hola I love it.
साँच्चि याे अाशा बहिनिले भुमिका निभायका नाटक,टेलिश्रृङ्खलाहरु साह्रै नै मनछुने खालका हुन्छन् याे बहिनिकाे भुमिकाहरु देखेर मेराे त अाँखाबाट अाँशुहरु😭😭😭😭😭बरबरि झर्छन् कस्सम हाे हैन मेराे मात्र अाँशुहरु😭😭😭😭झरेकाे हाेकि हजुरहरुकाे पनि झरेकाे छ मित्रहरु😭😭😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow super hit movie I love this movie
अरु केटी जस्तो तमासा गरे नाङ्गो भएर समाज के हो , हामी को हो ,आफुलाइ नचिनि पश्चिमी हरुको जस्तो नक्कल गरि हिडेको भए ,आशाले यतिबेला कसम नेपाल खाइसक्थ्यो तर साधा जीवन उच्च बिचार भएकी आशा थोरैको मनमा होलिन तर सधैभरिको लागि छिन
Raj Guragain 👍👍👍👍
Thik ho
Sarai ramro xa aasa baeni
good
@@jptmeronam4973 good मात्रै होइन very good
Wow...! एस्तो पो हुनुपर्छ त "टेलि श्रीयल" भनेकोत ......it's really nice .....very nice
Dherai ramro xa meri aama lai man paryo best one
dherai ramro xa kahilai banda na hos
यो फिल्म हेरेर कस्को आँखा नरसाउलार
आशा sister nice एक्टिङ
Sarai mn rojo xa
आज मेरो आँखा मा आँसु आयो बस्तम मा सुकुमाया लाई अझै अगाडि बढ्ने आशीर्वाद छ
I like it very much keep it up kanxi didi
Sarai ramro lageau
आहा!! हेर्दै हर्दै आँखा बाट आँसु झर्यो निकै राम्रो अनि समय सन्दर्भिक छ
Thanks again
resani mafffff next week
Dipak Dhakal bro yeta pani bro jai dada channel ma pani cmnt garnu hunxa hoina
dherai ramro sireyal
साच्चिकै मन छोयो बधाई तथा शुभकामना आशा खड्का दि,बिनोद राई दाजु लगाएत सम्पूर्ण टिमलाई यसरी नै सधै अगाडि बद्नु होला
Tooo good 😭😭😭😭👌👌👌👌👌👏👏👏👏
यो कान्छी को कथा ले सारै मन छोन्छ मेरोत
आउदै गरेको बिजय दशमी को शुभकामना सम्पुर्ण कलाकार हरुमा
सब प्रथम त नमस्कार 🙏🙏🙏😭😭😭 अनि यो पनि भन्न चाहान्छु मेरो आँखा बाट झरेको आँसु लाई रोक्न सकिन 😭😭😭
यो एउटा वास्तविक हो जुन अहिले नेपाल मा घटी रहेको सत्य घटना हो👈️👌👌👌जुन आफ्नो स्वार्थमा रमाउन को लागि अरुको हालत लाई छोडी दिन्छन् यो घटना घटी रहेको छ अनि त्यस्तो ब्यत्ती हरु अझै पनि जिउदै छन त्यही ब्यत्ती हरुले यो भिडियो हेरोस
कुनै शब्द छैन म सङ्ग केही भन्नको लागि
हजुर हरुको पूरा टिमलाई सफलता को शुभकामना व्यक्त गर्दछु🙏🙏🙏
Vkvkvvbckcm
कति राम्रो कथा धेरै आसु आयो एकदम राम्रो छ बिनोत दाई आशा बैनिको अभिनय अझै पनि राम्रो हुदै जाहोस सफलताको शुभ कामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
घ्याम्पे र सुकुमाया को अभिनय चै सारै मन पर्यो धेरै राम्रो लागि राछ है टेलीसिरियल
मुटु नै छुयो नरु भन्दा नि मनले थम्नै सकिना आसा दिदी अति नै सुन्दर छ यो सिरीयल 😢😢😢😢
आशा बहिनी कति राम्रो स्क्रिप लेखनु भएको मन रुयो आँखा आशु नै खस्यो😭😭😭😭😭😭
सदै हसाउने मान्छेले आज रुवायर छोडनु भो दिदि
सदै हसाने मान्छेले अाज रुउनु भाे दिदि
जनचेतनामूलक कार्यक्रम रहेछ धन्यवाद
मन रुयो सायद यथार्थ मा छ
प्रगति को कामना आसा बैनि? अझै ज्ञान💯📖📚📝 फुर्दै जाओस सुभ कामना
धेरै राम्रो छ समसामयिक घटनाक्रम समेटिएको कला तथा आफ्नो पन देखिन्छ शुभकामना आषा लभ
Sabai vabda ramro telifilm asha d ko aacting sabai vanda ramro xa keep it up Dd
Asha dde ko acting khatra xa keep going asha sister
सारै रूवायो मलाई त यस्ता घटना नेपाली दाई भाई दीदी बहीनी हरूलाइ हेभगवान यस्तो कैसैलाई नहोस्
सुकुमाया दीदी मलाई सारै मन पर्यो
I miss you dadi
❤❤❤❤❤❤
Assish Kumar Napali p0000l0p
Assish Kumar Napalil0 0pl00
@@gorakhthakur3273 tfefg
Ys
Ayush