कति राम्रो सोच बिचार छ सागर सर र आसा जिको सबैले श्रीमान श्रीमती को कुरा लाई यसरी बुझ्ने जोडी भगवान ले बनाइ दिए जीवन कति सफल हुन्थ्यो होला!!यो जोडी छुटेको देख्न सुन्न नपरोस् वैवाहिक जिबन्को सुभ कामना दुबै जनालाई ।
तपाई हरुको को Interview सुनेर heart touching भयो आखाँ मा आसुँ आयो! एस्तो मिलेको जोडी marriage भैदिए हुन्त्यो भन्ने लागेको थियो अहिले तपाईको love र marriage भएको खबर ले यो मन सारै खुसि भयो God bless both of you 🎉🙏🎊
वैबाहिक जिवनको मस्तै शुभकामना🎉🎉 सागर र कान्छिको जोडिलाई❣️❣️,सिरियलमा जस्तै माया प्रेम रियल जिन्दगिमा भैदियोस❣️❣️भगवानले बनाएको सुन्दर जोडि ❣️❣️मलाई असाध्यै मनपर्ने बेस्ट जोडि,❣️❣️
कति भाग्यमानी आशा बहिनी हजुर यति धेरै समस्या बुझ्ने अनि अहिलेको अवस्थामा पनि यति सोझो सरल श्रीमान पाउनु भाको छ हजुरको यो जोडि जनम जनम सम्म रहिरहोस् र उदाहरणिय जोडि बन्दै जाओस् धेरै शुभकामना अनि आशिर्वाद साथै आज धेरै खुसी लागेको छ सानो उमेरदेखि पारिवारिक जिम्मेवारबाट टुटेर आफ्नो संघर्ष र मेहनत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छोरीले यति धेरै बुझ्ने श्रीमान पाउनु भएको देखेर धेरै खुशी लाग्यो र फेरी पनि धेरै शुभकामना अनि आशिर्वाद दुबै जना लाई
धेरै खुशी लाग्यो आशा दिदी हजुरको परिवारको बारेमा सबै थाहा भयर होला हजुरको माया पनि लाग्छ। तेसैले हजुको सिरिअल सधै हेर्ने गर्छु सारै मन पर्छ।हजुर दुइको जोडी रिल्म मात्र नभयर रेअल्मा होस जस्तो लागेको थियो ।आज आयर थाह पौदा धेरै खुसी लगेको छ।दिलै भयपनी शुखद दम्पय जिबन्को कामना सहित आउदो दिन्को लागि धेरै शुभकामना🙏❤️
कसम सोचेको पनि थिएन यो जोडी लाई आज रिएल मा देख्न पाउछु भनेर धेरै खुसी लाग्यो अनि आँखा बाट खुसी को आँसु पनि झर्यो सधै एस्तै ह्याप्पी हुनु कसैको आँखा न लागोस आसा❤️सागर बेस्ट कपल्🥀🥀🥀🥀
कत्ती धेरै खुसी लाग्यौ शब्दमा ब्याक्त पनि गर्न सकिन! मलाइ मन पर्ने जोडि यसरी बिबाह बन्धनमा बाधिएको थाहा पाउँदा खुसी को कुनै सिमा नै रहेन! धेरै धेरै बढाइ तथा शुभकामना दुबैजनालाइ 🖤❣️big congratulations....
अरु कलाकारले बिहे गर्दा के के न जितेको जस्तो धेरै नाटक देखियो तर कान्छि बहिनि र सागर भाइले बिहे भको २ बर्ष सम्म कसैलाइ थाहा भएन कति सँस्कारि कति मेजाइसिलि कान्छि र सागर बेस्ट अफ लक बैबाहिक जिबनको सुभकामना कान्छि र सागर
पाईला सिरियलको रिलमा मात्र देख्न पाको यो जोडि आज रियलमाई देख्न पाउँदा धेरै खूसि लाग्यो बदाई छ सागर दादा र आशा दि लाई बैवाहिक जीवन को लाखौ लाख सुभकामना ❤️❤️❤️
संसारकै एक असल उदाहरणीय जोडी सागर सर र आशा म्यामलाई बैबाहिक जीवनमा बाधिनु भएकोमा खुशी सँगै बधाई र साथमा बाकी जिन्दगी पनि यसैगरी खुशी र सुखमय बितोस💝 भगवानले सधै हजुरहरुको रक्षा गरुन🙏 कान्छी र भुन्टी सिरियल अझ अझ राम्रो राम्रो बनाएर ल्याउदै गर्नुहोला🙏
kanchhi sirelko ma yakdamai fyann ho tara aasa ji ra sagar sar sachinai riyal siriman siri mati hunuhunxa hola vaner chochekai tiyan ki ajai pani ma bisawas garn afthayaro lageko chha ra sachi na ho vanet jhan hami dherai khusi xam yasto jodit sayad yo sansarma vettaun garo hunxa sachikai ho vane badai xa hajur harulai
वास्तविक जोडी भैसकेको हुनुहुँदोरहेछ एकदमै खुसी लाग्यो एक अर्कोको माया साथमा जिबनभर नै अलिकति पनि कमि न आओस् सफल वैवाहिक जिन्दगी को हार्दिक शुभकामना नव दम्पति लाई💐
आफुले माया गरेको मान्छे सग बिहे हुदा पनि म यति खुसि थियन जो आज सागर र आशा को बिहे हुदा मलाइ यति खुसि लाको छ खुसिको कुनै सिमा नै छैन हजुर हरु लाइ दाम्पत्य जिबन को अरबौ सुभ कामना सधै हासि खुसि रहनु कसैको आखा नलागोस🙈🙈🌹🌹🌹🌹🥀🥀🥀😘😘🥰🥰🥰🥰🥰
भद्र शालिन र नेपाल को लोकप्रिय सीरियल कान्छी र भुन्टी को प्रिय जोड़ी आशा खड्का र सागर गौतम ज्यू को विबाह भएको जानकारी प्राप्त भएको मा सर्व प्रथम दुबैलाई हार्दिक शुभकामना र बधाई का साथै शुभ ॴशीर्वाद छ । मेरो आयु ७१ वर्ष, नेपाल को मूल ठेगाना सल्यान जिल्लाको शारदा नगरपालिका को वडा नम्बर १५, हाल भारत को चण्डीगढ़ ट्राइसिटी मा बसेर निर्वाह गर्दै हजुर हरु को दुबै सीरियल का एपिसोड हरु को प्रतिक्षा गरी हेर्दै गरेको छु । मन ले चाहेको भएको मा एक पटक फेरि बधाई छ।
आज आएर मेरो इच्छा पुरा भयो अति खुशी लाग्यो , मलाई मन पर्ने कलाकार मध्ये कै एक आशा खड्का र सागर ,यो जोडी रियलमा परिवर्तन भएछ ,दाम्पत्य जीवन शुखमय रहोस् ,शुभकामना भाइ बैनिलाई 🙏
मेरो मनले धेरै चाहेको र रोजेको यो जोडी आज बैबाहिक बन्धनमा बाँधिएको थाहा पाउदा साह्रै खुसी लाग्यो, सधैभरी यसरी नै हासिखुसिले जीन्दगी र काम बढ्दै जाओस् मेरो धेरै ईच्छा छ यो जोडिलाई आखै अगाडि भेटेर कुरा गर्ने तर सम्भव छैन मलाई पनि धेरै रहर छ उहाँहरुसंगै भएर सिरियल खेल्ने तर यो जुनिमा त रहर मै सिमित हुन्छ होला आशा छ एकदिन पक्कै मेरो सपना पुरा हुनेछ,म चाहिँ मोरंग देखि हो है।🙏♥️❤️💝❤️🩹💘
आहा कति राम्रो यो जोडी केही पनि छुट्नु हुदैन हामी ले चाहेको कुरा पुरा भयो हजुर हरु लाई धेरै धेरै शुभकामना दाम्पते जिबनको धेरै शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Congratulations both of u 😘💖 यति राम्रो जोडी अहिले सम्म देखेको थिएन सधै यसरीनै हाँसी खुसी हुनु दुवै जना धेरै धेरै माया अनि मीठो सम्झना छ मेरो ❤️😘😘❤️❤️❤️
यो जोडी रिलमा मात्र नभएर रियल मा पनि होस् भन्ने चाहन्थे त्यो आज मेरो पहिलो सपना भगवानले पूरा गरिदिनुभएको छ!धेरै नै खुशी लाग्यो सधै यसरी नै अघि बढेको हेर्न पाउ भन्दै दाम्पत्य जिवनको अग्रिम शुभकामना दिन चाहन्छु दाजु,भाउजूलाई♥️♥️🙏🙏💐💐
वाउ म जस्तै खुशी😱 कोको हुनुहुन्छ । यस्तो राम्रो रिलको जोडि💑 रियल भाकोमा। हार्दिक बधाई सागर सर अनि कान्छी दिदिलाई 💐🌸🌺🌻🌷🌹हजुरहरुको जोडी संसारकै सुन्दर लोभलाग्दो, उदाहारणिय जोडी बन्न सकुन फेरि पनि शुभकामना 🌺🌻🌼
कति भलाद्मी, स्वच्छ, लगनशील, भद्र, ब्याक्तित्वको लगन गाठोमा जोडिएको देख्दा निकै खुशी लागेको छ। हामीले जे सोचेका थियौं तेहि साबित भयो, धेरै धेरै बधाई छ आशा अनि सागर सरलाई, जसरी कान्छी र भुन्टी सिरियललाई दुनियाँसामु चम्काउनु भाको छ तेसरी नै आफ्नो लाइफ चम्काउदै आमाको पनि तेत्तिकै केअर गर्नु होला। असल जोडी त हुनुहुन्छ नै, यो बिग्रीरहेको समाजलाई असल जोडीको उदाहरण भएर अगाडी बढ्नुहोला। वैवाहिक जिबनको शुभकामना।🌹🌹🌹
मलाई त थाहा नै थिएन आज यो इन्टरभिउ हेरेपछी मात्र थाहा भयो हजरहरुको जोडी लाई सुभकामना छ हजुर हरु को यो माया सधै भरी यसरी नै सुमधुर सम्बन्ध कायम रहिरहोस् हजरहरुको माया कसैले नजर नलागोस् मुना र मदन को जस्तो जोडी उदाहरणीय जोडी बनेको हेर्ने मन छ हजुर हरु लाई धेरै सुभकामना ❤️❤️
😀😀आहा मत आज कति खुसी भयेको छु मैले जे चाहेको थिए आज तेहि देख्न पाउँदा धेरै नै खुसी छु सागर दादा र आशा दिदी को रियल जोडी देख्न पाउँदा ,सिरियेल मा जसरी नै जीवनभरि येसैगरी हासी खुसी भको देख्न पाउ धेरै माया अनि मिठो सम्झना beautifull couple👩❤️👨 love u so much didi dada 💘❤️❤️
हार्दिक बधाई आशा छोरी र सागर ज्वाइसाब !!आज अत्यन्तै खुशी छु!साहेद संसारकै एक नमूना जोडी को मिलन भएको छ।यो जोडी सदा हासी खुशी रहिरहोस!!भगवान ले यो जोडिको हर इच्छा आकाक्षा पूरा गरून्,!दाम्पत्य जीवन शुखमय रहोस !!शुभकामना !!
सारै खुसी लागयो सागर कान्छी को विवाह भुउएकोमा पशुपतिनाथ संग प्रार्थना गर्छु विवाहित जिवन मंगलमय होस सुखमय होस धेरै धेरै बधाई छ सागर भाई र आसा बहिनी लाई 🙏🙏🙏🙏
रिलमा देखि रहेको जोडि लाई कहिले रियलमा देख्न पाउछु जस्तो लागेको थियो आज देख्न पाउँदा सारै खुसी लाग्यो आशा बहिनी र सागर सर लाई । तपाईं दुबै जना लाई बैबाविक जीवन शुभ कामना छ
आज त धेरै नै खुशी लाग्यो हाे सबै भन्दा पहिला त आशा जि र सागर सर लाई बैबाहिक् जिबनकाे लाखौं लाखौं शुभकामना छ सधै यस्तै देख्न पाहुम हामी दर्शकाे पुकार पनि प्रभु ले सुन्नु बुझ्नु भए छ हाे यति राम्रो जाेडि त लाखौंमा एक मात्र हुन्छ हाे ल फेरि पनि बदाई छ ♥️♥️♥️♥️👌👌🤞🤞💝💝💝💝पुनम जि लाई पनि धेरै धेरै धन्यवाद छ यति राम्रो जाेडि लाई लेन्नु भएको मा 💞💞💖💖💖
wow beautiful couple को पर्खाइमा थियो आज पूरा भयो thank you so much baini and congratulations🎉❤️🎉❤️🎉❤️🎉आशा बैनी र सागर भाइ लाई दाम्पत्री जीवन को long life को laagi लाखौं सुभकामना 🎉❤️🎉🎉🎉
मलाई अति नै मन पने जोडी एक भएको देख्दा सारै खुशी लाग्यो तपाई हरु लाई धैरै धैरै बधाई। म जापान मा छु म कान्छी सिरियल सधै हेरि रहन्छु कति बेला आऊछ भनेर कुरेर भए पनि हेने गछु काम मा हुदा होस् वा Tran मा हुदा ❤❤❤❤
आहा कति धेरै खुसि लाग्यो याे जाेडि रियलमा देख्न पाउँदा टाउकाे दखेर सुति रहेको थिए याे interview देख्दा टाउकाे दुखेकाे नि सन्चो भयो धेरै धेरै बधाई भाइ बहिनि💖💖💖
जति सम्मान र माया रिल मा छ एति नै माया रियल मा पनि सधै भैरहोस😘😘 यो जोडी मा कहिले कसैको आँखा नलागोस...सधै खुसी रहनु दाम्पती जीवन को शुभकामना सागर र कान्छी जि ....😊😊😊😊
सोचेजस्तै भयो अभिनय मा मात्र होइन अब रियल मा बिबाह भयो धेरै खुशी लाग्यो दाम्पत्य जीवनको शुभकामना र तपाईहरु को कलाकारिता मा पनि अझ राम्रो र अगि बढ्दै जाअोस् अग्रिम शुभकामना छ 🙏💐
लौन भगवान् म कति खुसी भाको यो जोडि देखेर lop uआसा सागर जी😍😍😍😍
एक दमै खुसिको कुरा सुन्न पाइयो हजुर हरु दुबै जना लाई हार्दिक बधाई साथ दामपत्य जिबनको लागि हार्दिक शुभकामना 💐💐💐
कहिले पनि नछुटोस् यो जोडी सधैं खुसी रहनु
कति राम्रो सोच बिचार छ सागर सर र आसा जिको सबैले श्रीमान श्रीमती को कुरा लाई यसरी बुझ्ने जोडी भगवान ले बनाइ दिए जीवन कति सफल हुन्थ्यो होला!!यो जोडी छुटेको देख्न सुन्न नपरोस् वैवाहिक जिबन्को सुभ कामना दुबै जनालाई ।
अतिनै खुसी लाग्यो हजुरहरुको विवाह भएको हेर्न मन थियो पुरा भयो यो जोडीलाई कसैको आँखा नलागोस् 🙏 सुभकामना तपाइहरुलाई 🙏❤️❤️
❤
Aaj ta पुनम दिदी लाई मुरी मुरी धन्यवाद दिदी हाम्रो सागर सर र आशा दिदी लाई लेउनी भाको मा सारै खुशी छौ आज 💖💖
M USA dekhi Hajur haru ko kanxi vunti dubai siriyal vag 1 dekhi na xutai hereko xu kati ramro jodi congratulations ❤❤❤❤
बधाई छ जोडि लाई
Sagar sir ra aasa sis ly darsko bole lae sukardinu vayax 1damai khusi lagyo hajur haru lae dampatiya jibanko lakhau lakha ko suva kamana x ❤❤❤
बधाई छ मन पर्ने जोडी
तपाई हरुको को Interview सुनेर heart touching भयो आखाँ मा आसुँ आयो! एस्तो मिलेको जोडी marriage भैदिए हुन्त्यो भन्ने लागेको थियो अहिले तपाईको love र marriage भएको खबर ले यो मन सारै खुसि भयो God bless both of you 🎉🙏🎊
same vayo malai
पप
Beautifull couple
@@heemabhusalsapkota554 ❤❤❤❤❤c5
आशा दिदी र सागर दाजु यो जोडी एकदमै राम्रो लागेको छ शुभकामना दुबै जनालाई 💞💞💞🙏🙏🙏🙏💞💞💞
वैबाहिक जिवनको मस्तै शुभकामना🎉🎉 सागर र कान्छिको जोडिलाई❣️❣️,सिरियलमा जस्तै माया प्रेम रियल जिन्दगिमा भैदियोस❣️❣️भगवानले बनाएको सुन्दर जोडि ❣️❣️मलाई असाध्यै मनपर्ने बेस्ट जोडि,❣️❣️
Badhai xa dubailai
बिहे पो गरिसकेछन है😍
Badhai x
Happy marriage life both of perfect couple love u both ❤❤
wow sachi bibaha vako ma sarhi khusi lago 😍😍😍😍😍😍😍😍
कति भाग्यमानी आशा बहिनी हजुर यति धेरै समस्या बुझ्ने अनि अहिलेको अवस्थामा पनि यति सोझो सरल श्रीमान पाउनु भाको छ हजुरको यो जोडि जनम जनम सम्म रहिरहोस् र उदाहरणिय जोडि बन्दै जाओस् धेरै शुभकामना अनि आशिर्वाद साथै आज धेरै खुसी लागेको छ सानो उमेरदेखि पारिवारिक जिम्मेवारबाट टुटेर आफ्नो संघर्ष र मेहनत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छोरीले यति धेरै बुझ्ने श्रीमान पाउनु भएको देखेर धेरै खुशी लाग्यो र फेरी पनि धेरै शुभकामना अनि आशिर्वाद दुबै जना लाई
कति राम्रो जोडी सागर कान्छिको मलाई सार्है मन पर्छ।आज धेरै खुसी लाग्यो।Congratulation both of you
रिल जोडी रियल जोडिमा परिणत भएको मा धेरै खुसि लाग्यो
happy married life
both of u...
संसारकै नमूना जोडी जति हेरेपनि धित नमर्ने जोडी आहा आहा 💖क्या सारै खुसी भए सधैं यस्तै माया रहोस कहिले नछुटोस् rely ma pani यस्तै देख्न पाउँ आहा
That's aasa did
youtube.com/@pubg.guru77
बधाई छ
Best of luck kance g
धेरै खुशी लाग्यो आशा दिदी हजुरको परिवारको बारेमा सबै थाहा भयर होला हजुरको माया पनि लाग्छ। तेसैले हजुको सिरिअल सधै हेर्ने गर्छु सारै मन पर्छ।हजुर दुइको जोडी रिल्म मात्र नभयर रेअल्मा होस जस्तो लागेको थियो ।आज आयर थाह पौदा धेरै खुसी लगेको छ।दिलै भयपनी शुखद दम्पय जिबन्को कामना सहित आउदो दिन्को लागि धेरै शुभकामना🙏❤️
आशा र सागर सर लाई बैबाहिक जीवन को लाखौं लाख सुभकामना ।आज एकदम खुसिक छु।यो जोडी सँगै vayako देख्दा❤️❤️
youtube.com/@pubg.guru77
Real ma bihe bhayeko ho ra ?
कसम सोचेको पनि थिएन यो जोडी लाई आज रिएल मा देख्न पाउछु भनेर धेरै खुसी लाग्यो अनि आँखा बाट खुसी को आँसु पनि झर्यो सधै एस्तै ह्याप्पी हुनु कसैको आँखा न लागोस आसा❤️सागर बेस्ट कपल्🥀🥀🥀🥀
Kati ramro Jodi lagthyo natakma matrai vaneko tw really ma pani hoixa khusi lagyo
@@mayadakarmi561 ।।
Congratulation
Congratulations 👏👍
मैंले त उहिल्यै सोँचिसकेको थिएँ real Jodi hunxa vanera अलि बढी नजिक भाको देखेर सबै सिरियलमा सँगै भाको देखेर।
बधाई छ कान्छी र सागर लाई हामिले साेचेकाे कुरा पूरा गरिदिएकाेमा बैबाहिक जीवन सुखमय बिताेस।
😮😮😮
धेरै खुशी लाग्यो रिएल मा यो जोडि देख्न पाउँदा
happymarried life both of you😘❤️❤️
कत्ती धेरै खुसी लाग्यौ शब्दमा ब्याक्त पनि गर्न सकिन! मलाइ मन पर्ने जोडि यसरी बिबाह बन्धनमा बाधिएको थाहा पाउँदा खुसी को कुनै सिमा नै रहेन! धेरै धेरै बढाइ तथा शुभकामना दुबैजनालाइ 🖤❣️big congratulations....
Congratulations Aasa n Sagar sir derai khuc lagyo
हिर्दय देखिनै वैवाहित जिबनको दुबै जनालाई शुभकामना । सधै यस्तै खुसी देख्न पाइयोस ।
Badhixa dada didi lai
सगर सर & आशा बहिनीलाई ढिलै भए पनि वैवाहित जीवनको धेरै धेरै शुभकामना छ।🎉🎉🎉
यो जोडि एक भएको हेर्न मन यियो मनले सोचेको पूरा भयो बधाई छ हजुर दुबैलाई🙏🙏🙏❤️❤️❤️
धेरै खुशी लाग्यो यती👌👌 राम्रो जोडी रियल मा देख्न पाउँदा ! वैवाहित जिबन को शुभकामना सागर दादा र आशा दिदी लाई ❤️❤️
congressional सागर आसा
दाम्पते जिवनकाे शुभकामना सधैं हासीखुसी हुनु हाेला धन्यवाद ।
❤❤💓💓💔💕
बिस्वासै लागेन सुरुमा त अन्तिम सम्म हेरेर बल्ल पत्याय ❤❤❤ एकदमै खुसि लाग्यो बैबाहिक जिबनको लाखौ लाख सुभकामना ।❤❤❤❤
खुसी लाग्यो ल बधाई छ सागर कान्छी लाई
अरु कलाकारले बिहे गर्दा के के न जितेको जस्तो धेरै नाटक देखियो तर कान्छि बहिनि र सागर भाइले बिहे भको २ बर्ष सम्म कसैलाइ थाहा भएन कति सँस्कारि कति मेजाइसिलि कान्छि र सागर बेस्ट अफ लक बैबाहिक जिबनको सुभकामना कान्छि र सागर
Biswas nalager Interview herepxi balla biswas lagyo la dherai bdai xa asa de and sager sir lai🎉🎉🙏
@@laxmigautam7128 मलाई त खुशीलाग्यो बधाई छ हजुर हरुलाई
होनि
धेरै धेरै खुशी लाग्यो आशा र सागर जी रियल जोडी देख्न पाउँदा दामपत्ती जीवन अनगिन्ती शुभकामना 🙏🙏🙏❤️❤️
Best couple
आज यो जोडी रियल मा देख्दा मलाई धेरै खुसी लाग्यो दाम्पति जिवन अनगिन्ती शुभकामना दिदि
एक दम राम्रो र सुहाउने जोडि हकिगतमा जोडि बाधिनु भएछ सारै खुसी लाग्यो। बधाई छा दुबाई जनालाई। god bless both of you.
आज धेरै खुसी लाग्यो। हामी दार्जिलिङ इंडिया बाट आशा जी र सागर सरलाइ बधाई छ।❤️❤️
पाईला सिरियलको रिलमा मात्र देख्न पाको यो जोडि आज रियलमाई देख्न पाउँदा धेरै खूसि लाग्यो बदाई छ सागर दादा र आशा दि लाई बैवाहिक जीवन को लाखौ लाख सुभकामना ❤️❤️❤️
आह कति खुसीको कुरा ओखलु र सुकुमाया को बिहे भएछ ।धेरै धेरै बधाई छ मेरो परिवारको तफ बाटो 😘😘😘😘
संसारकै एक असल उदाहरणीय जोडी सागर सर र आशा म्यामलाई बैबाहिक जीवनमा बाधिनु भएकोमा खुशी सँगै बधाई र साथमा बाकी जिन्दगी पनि यसैगरी खुशी र सुखमय बितोस💝 भगवानले सधै हजुरहरुको रक्षा गरुन🙏 कान्छी र भुन्टी सिरियल अझ अझ राम्रो राम्रो बनाएर ल्याउदै गर्नुहोला🙏
5😊😊
खुसि लागीरहेको छ मलाइत एती राम्रो जोडी विहे गरेकोमा 😘😘😘❣️❣️🥀🥀👌👌
यकदमै खुसी लाग्यो सागर र कान्छी बिबाह बन्धन म बादिनु भयको मा दुबै जनालाइ बैबाहिक जीवन को सुभकामना🙏🙏🙏
Happy married Life both of you ❤️
Very very good
kanchhi sirelko ma yakdamai fyann ho tara aasa ji ra sagar sar sachinai riyal siriman siri mati hunuhunxa hola vaner chochekai tiyan ki ajai pani ma bisawas garn afthayaro lageko chha ra sachi na ho vanet jhan hami dherai khusi xam yasto jodit sayad yo sansarma vettaun garo hunxa sachikai ho vane badai xa hajur harulai
मन परेको जोडि एक भएको देख्न पाउदा खुशि लाग्यो ❤❤❤❤
आहा क्या खुसी लाग्यो रियलमा बिहे भयछ सायद कमै मात्र ले पाउछ यस्तो जीवन साथी उदाहरण बनोस तपाईं हरुको जोडि हार्दिक बधाई तथा शुभकामना 😍😍❤️❤️❤️
संसारमै नभएको खुशी म सबैभन्दा बढी याे जाेडि रियलमा एक भएको देखेर खुशी भए अनि सागर र आशा जि लाई बैवाहिक जिवनकाे शुभकामना छ🙏🙏🙏🙏🙏🙏
बधाई सुभकामना यो जोडि लाई
कस्तो राम्रो मिलेको जोडी रिलमा मात्र हैन रियल माभयछ खुसी लाग्यो बधाई छ सागर भाइ रआशा बैनि लाइ।
Badaix asa jir sagar sarlai
वास्तविक जोडी भैसकेको हुनुहुँदोरहेछ एकदमै खुसी लाग्यो एक अर्कोको माया साथमा जिबनभर नै अलिकति पनि कमि न आओस् सफल वैवाहिक जिन्दगी को हार्दिक शुभकामना नव दम्पति लाई💐
आफुले माया गरेको मान्छे सग बिहे हुदा पनि म यति खुसि थियन जो आज सागर र आशा को बिहे हुदा मलाइ यति खुसि लाको छ खुसिको कुनै सिमा नै छैन हजुर हरु लाइ दाम्पत्य जिबन को अरबौ सुभ कामना सधै हासि खुसि रहनु कसैको आखा नलागोस🙈🙈🌹🌹🌹🌹🥀🥀🥀😘😘🥰🥰🥰🥰🥰
आज म धेरै खुशी छु मैले सोचेको चाहेको कुरा पुरा भएकोमा बैबाहित जीवनको हजुरहरू दुबै जनालाई शुभकामना सधैभरि खुशी देख्न पाऊ
happy married life both of you सिरियल देखेको जोडी रेलमा पनि देख्न पाइयो खुशी लागेयो
Happy married life both of you
आज म धेरै खुसी छु रियल मा नै सङ्गै भएको देख्ने ठुलो धोको थियो आज पूरा भयो सधै हासिखुसिका साथ जिन्दगी बितोस दुबै जनालाई धेरै धेरै शुभकामना 💕💕💕💕
कति धेरै खुशी लाग्यो दापत्य जिबको धेरै सुभकामना आशा सिस र सागर सरलाई🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌹
Khusi lagyo uha haruko bihe vayko dekhna pauxa congratulation 🎈💖💖
Riday dekhi nai badhai xa yo jodi lai ysarai nai dampadiy jiban khusee vayra bitaunus feri pani badhai xa
धेरै खुसी लाग्यो आज यो जोडिलाइ देख्न पाए वैवाहिक जिबनको लाखौं सुभकामना ❤️❤️❤️❤️
धेरै सुखी लाग्यो आशा र सागर जि को रियल जोडी देखेर ♥️♥️वैवाहित जिबनको धेरै धेरै शुभकामना ♥️♥️
मेरो मनको इच्छा आज पुरा भएको छ । धेरै खुसी लाग्यो । यो जोडीलाई बैवाहिक जिवनको धेरै धेरै शुभकामना ❤️❤️❤️
दाम्पतिय जीवन सुखमय रहाेस्। शुभकामना🎊 सागर सर,र का्न्छी दिदी लाई।🙏🙏
Lala badai cha bhagaw ko jodi
Aasa bunulai ra saghar vailai derai derai suvakamana
❤❤❤❤❤❤
कति सालिन भद्र दुवै जना,जीवनभर यसरी नै विताेस शुभकामना दुवैलाई 🙏
🙏🙏❤️❤️❤️❤️ !! Vary nice !!
भद्र शालिन र नेपाल को लोकप्रिय सीरियल कान्छी र भुन्टी को प्रिय जोड़ी आशा खड्का र सागर गौतम ज्यू को विबाह भएको जानकारी प्राप्त भएको मा सर्व प्रथम दुबैलाई हार्दिक शुभकामना र बधाई का साथै शुभ ॴशीर्वाद छ । मेरो आयु ७१ वर्ष, नेपाल को मूल ठेगाना सल्यान जिल्लाको शारदा नगरपालिका को वडा नम्बर १५, हाल भारत को चण्डीगढ़ ट्राइसिटी मा बसेर निर्वाह गर्दै हजुर हरु को दुबै सीरियल का एपिसोड हरु को प्रतिक्षा गरी हेर्दै गरेको छु । मन ले चाहेको भएको मा एक पटक फेरि बधाई छ।
सागर जि र कान्छिको जोडिलाई बैवाहिक जिवनको भब्य शुभकामना 🎈🎈
अाशा नानी र शागर बाबू को बिबाह भऐको देख्नी ईछ्या थियो अाज पूरा भयो धेरै खुशी छु
S
P
' tutti
- loin loin
आज आएर मेरो इच्छा पुरा भयो अति खुशी लाग्यो , मलाई मन पर्ने कलाकार मध्ये कै एक आशा खड्का र सागर ,यो जोडी रियलमा परिवर्तन भएछ ,दाम्पत्य जीवन शुखमय रहोस् ,शुभकामना भाइ बैनिलाई 🙏
Mero ni pura vo
बैबाहिक जीवन को अनगिन्ती शुभकामना 🥀 आज मलाई धेरै खुशी लाग्यो ❣️ भिडियो अन्तर्वार्ता पनि सबै हेरे यति मिठो लाग्यो र छोटो लाग्यो ❣️❣️
Badhaixa dubaijanalai
Mero pani
2years samma ne relation lai public na gari kasari basna saknu bho ❤❤lots of blessings happy to see u together ❤lots of love sagar Aasha
आज म जस्तै खुसी हुने धरैै हुनुहुन्छ । संसारकै असल, भलाद्मी जोडी 🙏❤️
धेरै धेरै शुभकामना आशा दिदी र सागर दाई ,❤️ यो जोडि सधै खुसी रहोस ।❣️🥀
बैबाहिक जीवन को हार्दिक बधाई तथा शुभकामना सागर र आशालाइ❤️💞🌹🌹❤️🌹
बैवाहिक जीवनको हार्दिक बधाई तथा शुभ कामना सागर सर र आशा वहिनी लाई
मेरो मनले धेरै चाहेको र रोजेको यो जोडी आज बैबाहिक बन्धनमा बाँधिएको थाहा पाउदा साह्रै खुसी लाग्यो, सधैभरी यसरी नै हासिखुसिले जीन्दगी र काम बढ्दै जाओस् मेरो धेरै ईच्छा छ यो जोडिलाई आखै अगाडि भेटेर कुरा गर्ने तर सम्भव छैन मलाई पनि धेरै रहर छ उहाँहरुसंगै भएर सिरियल खेल्ने तर यो जुनिमा त रहर मै सिमित हुन्छ होला आशा छ एकदिन पक्कै मेरो सपना पुरा हुनेछ,म चाहिँ मोरंग देखि हो है।🙏♥️❤️💝❤️🩹💘
Mlai pani ask de mlai kuki lagayo de ko jode miss you de
खुसी लाग्यो धेरै हजुरहरुको वैवाहिक जिवनको धेरैधेरै शुभकामना ❣️❤️❤️
कान्छीमा जस्तै माया प्रेम होस् दुबै जनाके ❤️❤️ एक अर्कालाई बुझ्ने ❤️❤️
Sari khuse lago
@@jabeguligden9043 🙏🙏😊😊
रियल मा जोडि देख्न पाउँदा धेरै खुसी लाग्यो
मजति खुसित काेहि छैनहाेला सुभनिउज सुन्दा दुबै जनालाइ बैभाहिक जिबनकाे सुभकामाना आसा अनि सागर लाइ
आहा कति राम्रो यो जोडी केही पनि छुट्नु हुदैन हामी ले चाहेको कुरा पुरा भयो हजुर हरु लाई धेरै धेरै शुभकामना दाम्पते जिबनको धेरै शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
धेरै खुशी लाग्यो रिल भने को रियल जोडी रहेछ हजुर हरुको जोडी सुखद रहोस्
Congratulations both of u 😘💖
यति राम्रो जोडी अहिले सम्म देखेको थिएन
सधै यसरीनै हाँसी खुसी हुनु दुवै जना धेरै धेरै माया अनि मीठो सम्झना छ मेरो ❤️😘😘❤️❤️❤️
धेरै खुशी लाग्यो बैबाहिक जिबनको शुभकामना दुबैजनालाइ ।।
Same think sis 🥰 anyway Khushi lageyo
धेरै खुसी लाग्यो बैबाहिक जिबनको शुभकामना दुबैजनालाई
Wow very nice couple👫 I'm so happy to see both of God bless you.
सागर सर र आशा दिदीलाई बैवाहिक जिवन सुभकामना
अाहा कति राम्राे जाेडि काे पनि विवाह भएकाे सुन्न पाउँदा धेरै खुसि लाग्याे । वधाइ छ हजुर हरुलाई । याे जाेडी सबैकाे लागि नमुना बनाेस शुभकामना छ।
धेरै धेरै धन्यवाद दिदि तपाईंलाई आज सागर sir र कान्छी दिदि को interview हेर्ने इच्छा पूरा गरिदिनु भयो 🙏🙏❣️
यो जोडी रिलमा मात्र नभएर रियल मा पनि होस् भन्ने चाहन्थे त्यो आज मेरो पहिलो सपना भगवानले पूरा गरिदिनुभएको छ!धेरै नै खुशी लाग्यो सधै यसरी नै अघि बढेको हेर्न पाउ भन्दै दाम्पत्य जिवनको अग्रिम शुभकामना दिन चाहन्छु दाजु,भाउजूलाई♥️♥️🙏🙏💐💐
Nice Jodi my best jodi
सधै यसरी नै खुशी देख्न पाउ एकदमै खुशी लाग्यो मलाई त सगर दाई र आशा दिदीको जोडी🤗❤️
Congratulations
Happy married life both of you ❤️
वैबाहिक जीवन को शुभकामना छ कान्छी दिदी र सागर दाई लाई ♥️♥️♥️🌹🌹🌹
अहिले सम्म यति धेरै राम्रो जोडी देखेकी थिइन् तर सागर एण्ड आशा दिदी को बिहे हुँदा मन लास्टै खुसी भए 🥰🤞❤️
वाउ म जस्तै खुशी😱 कोको हुनुहुन्छ । यस्तो राम्रो रिलको जोडि💑 रियल भाकोमा। हार्दिक बधाई सागर सर अनि कान्छी दिदिलाई 💐🌸🌺🌻🌷🌹हजुरहरुको जोडी संसारकै सुन्दर लोभलाग्दो, उदाहारणिय जोडी बन्न सकुन फेरि पनि शुभकामना 🌺🌻🌼
Best of luck
Wow nice❤️❤️❤️❤️❤️❤️
म पनि धेरै खुसि छु मेलै पनि तेई साेचिराथे
अत्ति राम्रो जाेडि💕❤️❤️❤️💕
Sagar ji Ra aasha ji Ko bibah Ko Kura sunda yati dherai khusi lageko xaki vaner sadhya nai xaina
mani dherae khusi xu ❤️ happy married life aasha dd ani sagar dae 🎊🎈❤️ miss you lost love you
बैबाहिक जीवन धेरै धेरै शुभकामना आसा र सागर सरको जोडि लाई ❤️❤️❤️❤️❤️❤️❤️
सार्है खुशी लाग्यो यो जोडी माथी कसैको आँखा नलागोस
कति भलाद्मी, स्वच्छ, लगनशील, भद्र, ब्याक्तित्वको लगन गाठोमा जोडिएको देख्दा निकै खुशी लागेको छ। हामीले जे सोचेका थियौं तेहि साबित भयो, धेरै धेरै बधाई छ आशा अनि सागर सरलाई, जसरी कान्छी र भुन्टी सिरियललाई दुनियाँसामु चम्काउनु भाको छ तेसरी नै आफ्नो लाइफ चम्काउदै आमाको पनि तेत्तिकै केअर गर्नु होला। असल जोडी त हुनुहुन्छ नै, यो बिग्रीरहेको समाजलाई असल जोडीको उदाहरण भएर अगाडी बढ्नुहोला। वैवाहिक जिबनको शुभकामना।🌹🌹🌹
सागर जि र आशा जिलाई बैबाहिक जिबनको लाखौंलाख शुभकामना!❤️❤️❤️
Congratulations
मलाई त थाहा नै थिएन आज यो इन्टरभिउ हेरेपछी मात्र थाहा भयो हजरहरुको जोडी लाई सुभकामना छ हजुर हरु को यो माया सधै भरी यसरी नै सुमधुर सम्बन्ध कायम रहिरहोस् हजरहरुको माया कसैले नजर नलागोस् मुना र मदन को जस्तो जोडी उदाहरणीय जोडी बनेको हेर्ने मन छ हजुर हरु लाई धेरै सुभकामना ❤️❤️
बधाई तथा शुभकामना छ सागर जी बहीनी आशा लाई,कसैको आँखा नलागोस बैबाहिक जीवनको फेरी पनी शुभकामना 🌹🌷🌹🌷🌹
बैबाहिक जिवनकाे लाखौं लाख शुभकामना दाजु & दिदी लाइ❤️❤️❤️❤️❤️❤️❤️
😀😀आहा मत आज कति खुसी भयेको छु मैले जे चाहेको थिए आज तेहि देख्न पाउँदा धेरै नै खुसी छु सागर दादा र आशा दिदी को रियल जोडी देख्न पाउँदा ,सिरियेल मा जसरी नै जीवनभरि येसैगरी हासी खुसी भको देख्न पाउ धेरै माया अनि मिठो सम्झना beautifull couple👩❤️👨 love u so much didi dada 💘❤️❤️
आज धेरै खुशी लाग्यो हजुरहरूको जोडी देखेर शुभकामना छ सागर सर र आसा जी लाई
मलाई हजुरहरूको जाेडी एकदमै मनपर्छ। हजुरहरूको interview सुनर एकदम खुसी भए । हजुरहरू दुवै जनालाई वैबाहिक जीवनकाे सुभकामना व्यक्त गर्दछु।🙏🙏🙏
हार्दिक बधाई आशा छोरी र सागर ज्वाइसाब !!आज अत्यन्तै खुशी छु!साहेद संसारकै एक नमूना जोडी को मिलन भएको छ।यो जोडी सदा हासी खुशी रहिरहोस!!भगवान ले यो जोडिको हर इच्छा आकाक्षा पूरा गरून्,!दाम्पत्य जीवन शुखमय रहोस !!शुभकामना !!
ण््ुण्णढ।उ। ,े
😊
DHERAI BADHAI CHHA
बैबाहिक जिवनको करोडौ शुभकामना अासा र सागर जि मैले सधै सोच्ने गर्थे यो जोडिको real life मा पनि बिहे होस सोचेको अाज पुरा भयो भगवानले सधै रक्ष गरुन
सारै खुसी लागयो सागर कान्छी को विवाह भुउएकोमा पशुपतिनाथ संग प्रार्थना गर्छु विवाहित जिवन मंगलमय होस सुखमय होस धेरै धेरै बधाई छ सागर भाई र आसा बहिनी लाई 🙏🙏🙏🙏
youtube.com/@pubg.guru77
रिलमा देखि रहेको जोडि लाई कहिले रियलमा देख्न पाउछु जस्तो लागेको थियो आज देख्न पाउँदा सारै खुसी लाग्यो आशा बहिनी र सागर सर लाई । तपाईं दुबै जना लाई बैबाविक जीवन शुभ कामना छ
बधाई छ दुबै जनालाई बैबाहिक जिबन को शुभकामना मलाई मन पर्नि जोडी 💖💖
सागर सर र आशा जीको यो जोडीलाई धेरै धेरै शुभकामना ❤️❤️❤️
आज त धेरै नै खुशी लाग्यो हाे सबै भन्दा पहिला त आशा जि र सागर सर लाई बैबाहिक् जिबनकाे लाखौं लाखौं शुभकामना छ सधै यस्तै देख्न पाहुम हामी दर्शकाे पुकार पनि प्रभु ले सुन्नु बुझ्नु भए छ हाे यति राम्रो जाेडि त लाखौंमा एक मात्र हुन्छ हाे ल फेरि पनि बदाई छ ♥️♥️♥️♥️👌👌🤞🤞💝💝💝💝पुनम जि लाई पनि धेरै धेरै धन्यवाद छ यति राम्रो जाेडि लाई लेन्नु भएको मा 💞💞💖💖💖
धेरै खुशी लाग्यो रियल मा यो जोडी दिख्न पाउँदा happy married life 🥀🥀❤️❤️❤️
kasto ramro hola k yo jodi❤️❤️
रियलमा बिहे होस पाथीभरा माताको आशिर्वाद लागोस 🙏❤️
Vayo
भैसक्यो उहाँ हरुको बिहे त😘😘
सिरियलमा है रियल नै बिहे गरेर इन्टरभ्यु दिनु भएको रहेछ
Ma t purai video herya khusi lagyo mero chaha ni yahi thiyo 💘💘💘💘tar thaha thiyana bihe vako vaner
wow beautiful couple को पर्खाइमा थियो आज पूरा भयो thank you so much baini and congratulations🎉❤️🎉❤️🎉❤️🎉आशा बैनी र सागर भाइ लाई दाम्पत्री जीवन को long life को laagi लाखौं सुभकामना 🎉❤️🎉🎉🎉
मलाई अति नै मन पने जोडी एक भएको देख्दा सारै खुशी लाग्यो तपाई हरु लाई धैरै धैरै बधाई। म जापान मा छु म कान्छी सिरियल सधै हेरि रहन्छु कति बेला आऊछ भनेर कुरेर भए पनि हेने गछु काम मा हुदा होस् वा Tran मा हुदा ❤❤❤❤
कान्छी र सागरकाे शुभबिबाहकाे उपलक्ष्यमा नेपालकै अद्वितीय प्रेरणा स्राेत,सङ्गितकला र ज्ञान कि भण्डार,दयाधर्मन्यायसेबाकि देवी लाई बधाई ,धन्यबाद छ ।
हार्दिक बधाई छ बैबाहिक जिबन को आशा सिस र सागर सर लाई 🌹🌹😘😘
महिले खोजेको जोडि लेउनु भए छ धन्यवाद हजुर लाई दिदि🙏🙏❤️❤️❤️❤️❤️
best couples badai xa sarai khusi lagyo
Malai ni yakdam khusi lagyo hajur haru mathi kasaiko akha nalagos 🙏🙏❤️❤️ mero tarfa bata ni hardik hardik badhai xa yak dam khusi lagyo
❤️❤️❤️
लहै आशा बहिनी सागर गौतम भाईलाई बैबाहीक जिबनको असिम शुभ-कामना छ है हजुर खुसि हुन्नु होस सुन्दर जोडी सदैब बनि रहनुस लाखौ लाख शुभकामना छ
ढिलो चाँडो हुन्छ भन्ने बिश्वासमा थिएँ, जे सोंचेको त्यही सुन्न पाउँदा खुशी लाग्यो । हार्दिक बधाई !
मेरो धेरै धेरै आर्सिर बाद छ कान्छि र सागर बाबु लाई मेरो मनको इन्छा पुग्यो आडा धेरै धेरै बधाई छ दुबै लाई ❤
आहा कति धेरै खुसि लाग्यो याे जाेडि रियलमा देख्न पाउँदा टाउकाे दखेर सुति रहेको थिए याे interview देख्दा टाउकाे दुखेकाे नि सन्चो भयो धेरै धेरै बधाई भाइ बहिनि💖💖💖
आज यति धेरै खुशी लाग्यो कि मलाई उहाँ हरुको जोडी देखेर बदाई छ आसा र सागर सर लाई❤️❤️❤️❤️
Real ma yo jodi ko bibha vaye ko dekhna paiyo sarai khusi lagyo badhai cha yo jodi lai
Wow aasa j r sajra sar
Hi💔💔💔💔💔💔
⁰
Badhai chha asha ra sagar lai yakadamai khusi lagye aja malai hajirako yo jodi dekher
यस्तो उदाहरणिय जोडी लाई सलाम छ❤❤❤❤
जति सम्मान र माया रिल मा छ एति नै माया रियल मा पनि सधै भैरहोस😘😘 यो जोडी मा कहिले कसैको आँखा नलागोस...सधै खुसी रहनु दाम्पती जीवन को शुभकामना सागर र कान्छी जि ....😊😊😊😊
ल बधा छ आसा जि लाई र सागर जि लाई दामपते जिबन को धेरै धेरै शुभकामना म पनि हेदै छु
इराक बाट हजुर हरु को भिडियो सारै मन छ
संसार कै भाग्यमानी जोडि र मेरो सबै भन्दा मन परेको जोडी आज आयर रियल मा देख्दा आज धेरै खुसी छु ल बधाई छ प्रेम जोडी लाई वैवाहिक जीवन को शुभकामना 🙏🙏🙏🙏
यो जोडिलाई सलाम अनि मैले पनि यस्तै मान्छेको खोजी गरेको तर भेटेको छैन भन्न नमिल्ने 😍😍😍
म छु भन्ननमिल्ने
सोचेजस्तै भयो अभिनय मा मात्र होइन अब रियल मा बिबाह भयो धेरै खुशी लाग्यो दाम्पत्य जीवनको शुभकामना र तपाईहरु को कलाकारिता मा पनि अझ राम्रो र अगि बढ्दै जाअोस् अग्रिम शुभकामना छ 🙏💐
दाम्पते जीवन काे शुभकामना छ हाे सागर दादा आशा दिदी काे याे जाेडि सदै हासि खुसि हुनु
आज यति खुसी छु कि कुनै सिमा छैन बधाई छ हजुरलाइ