कान्छी भाग ५५ (Kanchhi Epi-55) II Asha Khadka II Sukumaya II July 17, 2021

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 5 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  3 роки тому +2104

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.48M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @pratina222
      @pratina222 3 роки тому +24

      Lots of love dd💓💓

    • @shantikhatrikshetri2803
      @shantikhatrikshetri2803 3 роки тому +26

      Pyari mayalu lai herna thaliyo hai 3 barsha ko bachha ko pani pyari meri maya 💕💕💕😘

    • @sushilashrestha6798
      @sushilashrestha6798 3 роки тому +15

      दिदि 💕💕💕💕

    • @prakashkandel7507
      @prakashkandel7507 3 роки тому +13

      ❣️❣️❣️❣️❣️

    • @bisalgole7852
      @bisalgole7852 3 роки тому +14

      परखाई मा थिय बला अायो

  • @bishnusharmatimsina6789
    @bishnusharmatimsina6789 3 роки тому +75

    अहिलेसम्मकै सबभन्दा राम्रो सिरियल कान्छी सिरियल हेर्नी हाजिर हौ

  • @anishagurung5712
    @anishagurung5712 3 роки тому +60

    कान्छी हेर्न मन लाग्दा लाग्दै सक्किने मनै खल्लो हुने ।सारै राम्रो छ।अत्यान्तै मन छुने म जस्तै रोहि राख्ने कोहि हुनुहुन्छ?

  • @dhaneshdhakal9374
    @dhaneshdhakal9374 3 роки тому +119

    साच्चिकै होला भनेर मख्ख परेर बसेको त सपना पो रैछ
    अर्को हप्ता साची बिहे भएको देख्न मन छ ।सागर र कान्छीको

    • @Meynuu__12
      @Meynuu__12 3 роки тому +1

      M pani😭

    • @nikhilmankumarchettri7333
      @nikhilmankumarchettri7333 3 роки тому +3

      Ho hai ho arko hapta Sagar ra kanchi ko Bhie bhaiako harna man cha

    • @Meynuu__12
      @Meynuu__12 3 роки тому +1

      @@nikhilmankumarchettri7333 hunx hola i hope arkoo next week

  • @ckbhandari9017
    @ckbhandari9017 3 роки тому +8

    फेरि एक हप्ता पर्खेर बस्न सार्है गार्हो हुने भो मलाई। कति निपुण कला, समाजको बास्तबिक्तालाइ कसरी चित्रण गर्न सक्नुहुन्छ? सलाम छ आशा नानी तपाईँलाइ।

    • @tulsaraut3824
      @tulsaraut3824 2 роки тому

      ♥️♥️♥️♥️❤️❤️

  • @sushilashrestha6798
    @sushilashrestha6798 3 роки тому +1188

    सुरु गरे् मैले हेर्न भुन्टी कान्छी कुनै भाग नछुटाउने जति हाजिर हौँ है 💕💕💕

  • @srijanaramdam8916
    @srijanaramdam8916 3 роки тому +39

    हप्ताको पुरै दिन हेर्न पाए पनि हुन्थयो नि शनिवार कुरेर बस्दा धेरै कठिन हुने

  • @vogal792
    @vogal792 3 роки тому +92

    निकै रमाइलो भयो मन छुने नेपाली सिरियल नछुटाई हेरेको छु आज को त झन् मनै छुयो निरन्तर दिनु होला हजुर हरु सबै परिवार लाई पर्गति को शुभकामना व्यक्त गर्दछु

    • @gorkhaligamer340
      @gorkhaligamer340 3 роки тому +1

      एक दम राम्रो लाग्छ यो सिरियल हजुरहरुको अजै उन्नति प्रगति हुदैजाओस।

  • @प्रेमजिमी-य7म
    @प्रेमजिमी-य7म 3 роки тому +13

    आजको paart अति रोमान्स ❤️❤️
    बिहे चाडै भएको हेर्न पाउ कान्छी सिरियल मा ।
    कान्छी बुनु र सागर भाइको।

  • @gitarai9726
    @gitarai9726 3 роки тому +417

    पक्कै पनि अर्को episodemaa सागर सर र कान्छिको बिबाह हेर्न पाइन्छकी आसा गरौ। कान्छी र सागर सरको बिबाह होस भन्ने जत्ती यता हाजिर होउ🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +344

    कान्छी र सागर को जोडि,,रिल मा मात्रै नभएर,,रियल मा पनि भैदिए हुन्थ्यो जस्तो लाग्ने,,को को हुनुहुन्छ।।।🙏🙏🙏

  • @RajuBhai-ul2uv
    @RajuBhai-ul2uv 3 роки тому +134

    सागर सङ बिहे भएर सागर को घरमा पनि उस्को बाबा आमाले सकरात्मक सोच राखेर दुबैको सपोर्ट गरिदिने अनि खुसी बनेर कान्छी ले आफ्नो दुख्ख भुल्ने वातावरण को कथा छिटै हेर्न पाइयोस भन्ने एता हाजिर हुम त 🙏म परदेसिको चाहाना एहि हेर्ने छ है😊 त

  • @MedoMedo-sp2un
    @MedoMedo-sp2un 3 роки тому +6

    नसक्के हुन्थ्याे भनेकाे त कति छिट्टै सकियाेफेरि अर्काे भाग कैले अाउला😘😘😘कान्छि सागर सर संग बिबाह गरेर सुखकाे अनुभूति गरेकाे हेर्नि मन छ

  • @kalpanabc9890
    @kalpanabc9890 3 роки тому +186

    छिया कान्छि दिदिकाे विहे भयाे भनेर मख्ख परेकाे त सपना पाे रहिछ छ😥😥 अब अर्को भाग मा चाहिँ जुन हालात मा नि विहे हाेस्💕😘😘😍❣️❣️❣️💜💜💕💕

    • @sushmaniroula7915
      @sushmaniroula7915 3 роки тому +4

      Ma ni tei vaneko

    • @namratashrestha7742
      @namratashrestha7742 3 роки тому +3

      Tei tw mw ni makha pareko ta 😭😭😭

    • @GaneshPdNepal
      @GaneshPdNepal 3 роки тому +2

      हो बिहे होस अर्को आउने भागमा।

    • @poojabasnet8822
      @poojabasnet8822 3 роки тому +1

      Ho ta jasari ni bihe vako hos

    • @sitabudhathoki4823
      @sitabudhathoki4823 3 роки тому +2

      हो भन्या मलाई नि रिस उठाे अहिले अाएर 😡

  • @devitimilsina4507
    @devitimilsina4507 3 роки тому +847

    अब कान्छिको सुखको दिन आउलान कि भनेर अनुमान लगाउने जति यता हाजिर गर्नुस ल।

  • @bishnuramdam8635
    @bishnuramdam8635 3 роки тому +204

    कान्छी ले सुख पाको हेर्नी रहर कस कस लाई छ 😂😂😂 अब त कान्छी को भाइ अनि आमा छोरी हरि लाई अनि ल्याउनु परो अनि कान्छी को भाउजुलाई पनि ल्याउनु परोनी 😥

  • @neupanesurendra7025
    @neupanesurendra7025 3 роки тому +122

    होइन यो कान्छी काे बिहे कहीले होला भनेर आतिएको म मात्रै हो कि अरु कोई हुनु हुन्छ

  • @pratina222
    @pratina222 3 роки тому +2660

    कान्छी दिदिले बिहे पछि सुख पाको हेर्नु चाहानु हुनेले एता like गरुम है🙏🙏🙏🙏🙏 Lots of love💓💓💓💓

  • @balbirchand8873
    @balbirchand8873 3 роки тому +126

    कान्छीको बिहे सागर संग भयो भने झन रमाइलो हुन्थ्यो!!

  • @devitimilsina4507
    @devitimilsina4507 3 роки тому +289

    सागर सरले जुनेलाइ झापट हान्दा खुसी हुने जति यता हाजिर गरौ ल।

  • @ramprsdsharma5854
    @ramprsdsharma5854 3 роки тому +11

    ल कान्छी को महान बिचार र कला को बर्णन गर्ने शब्द नै भेटिन सम्मान स्वरुप Like comment &share 🙏❤️❤️

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 роки тому +965

    आफ्नो आमा को लामो आयुको लो लागि मनै देखि 1 लाई दिनु होला❤️❤️🙏

  • @arunrai2035
    @arunrai2035 3 роки тому +99

    कान्छि ले अब बिहे चै गर्नु नै पर्छ अनि सुख पनि पाउनुपर्छ यो हामी सबै को चाहाना हो पुरा गर्दिनुस ल कान्छि दि🙋🙏😍

    • @kamalaadhikari8005
      @kamalaadhikari8005 3 роки тому +1

      कान्छी सिरियलको नामै काफि👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨❤️❤️

    • @gauritamang3698
      @gauritamang3698 3 роки тому +1

      Ho ho aba kanxi le Sagar vai sanga bhihe garnu paryeu aba Ani juny le dhukha pako herna man xa

    • @gauritamang3698
      @gauritamang3698 3 роки тому

      Aasti ko vak ma bhihe garyko dekhaunu vako thiyo ma Kati khusi vako thiyo Tara hoina rahexa

  • @susmitadhamala7076
    @susmitadhamala7076 3 роки тому +1474

    कान्छी कति बेला आउँछ भनेर म जस्तै कुरेर बस्ने कोको हुनुहुन्छ ।।

  • @munagiri2246
    @munagiri2246 3 роки тому +5

    अब सागर सरले आफै प्रस्ताब राखेर अबको अर्को सिरियलमा हजुरहरुको मिलन भएको हेर्ने सारै मन छ मलाई त ।

  • @khaskura777
    @khaskura777 3 роки тому +189

    कान्छी भाग एक देखि अहिले सम्म कुनै पनि भाग नछुटाइ कन हेर्ने को को हुनुहुन्छ?

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +431

    सागर ले #जुने को गाला फुट्ने गरि हान्दा,,खुसी हुने जति यता हाजिर गरम त😁😁👍️👍️💚💚

  • @trishnakhadka6491
    @trishnakhadka6491 3 роки тому +551

    आज चाइ रिस उठ्यो मलाइ कान्छी सिरिएल हेरेर्😡कान्छिको बिहे भयो भनेर झन खुसी भाको त कलपना मात्रै खालि😠

  • @ritumagar6137
    @ritumagar6137 3 роки тому +3

    साच्चिकोइ यो कथामा सागर दाइ र आशा दिजुको यक अर्काको आखामा प्रेमको भाब देख्दा साच्चिकोइ मेरो आखाबाट आँसु आयो। माया साच्चिकै साचो हुनुपर्छ।।

  • @yashodhakandel5361
    @yashodhakandel5361 3 роки тому +191

    अब सागर को आमा आउनु पर्यो हुनेवाला बुहारी हेर्न भन्ने जति यता हाजिर हुम त्😍😍😍😍😍🙏🙏🙏🙏

  • @bmlag.c.2188
    @bmlag.c.2188 3 роки тому +143

    कान्छीको बिहे भयो अर्को हप्ता कान्छी खुशी भएको देख्न पाइन्छ भनेकोत सपना पो रहेछ 😥😥

  • @divyaranamagar6851
    @divyaranamagar6851 3 роки тому +177

    यो त भयन के ☹️ खाली झुक्काउने मात्र 😥Sagar सर र kanxi दिदी को साच्चिकै बेहे भाको हेर्न पाम भन्ने यता हजिर हुम त्😊🙏

  • @renukarkee5718
    @renukarkee5718 3 роки тому +4

    कती राम्रो सिरियल जति हेरेनि न पुग्ने ♥️♥️♥️♥️ आर्को vagma सागर sir र कन्क्षि को बिहे होस् प्ल्ज़ ♥️♥️♥️

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 3 роки тому +380

    सागर दादा कान्छि दिज्जु लाई धेरै माया दिनुस है कैले हेला न गर्नु भन्ने जति खै यता हाजिर हुनुस न 🙏

  • @dilujeevan9052
    @dilujeevan9052 3 роки тому +51

    कति धेरै माया गरेको कति खुसि भए कान्छी को बिहे भको अब सधै खुसि भएको हेर्न पाऊ

  • @ramaneupane1477
    @ramaneupane1477 3 роки тому +203

    सनिवार आउँदा फुरुक्क पर्नी म जस्तै अरु को को हुनु हुन्छ होला ??अझ आज त झन कान्छीको बिहे साचिकै नहुदा खुशी नहुने को को हुनुन्छ हाजिर गरुम त हजुर्😥😥

  • @nareshbohara.5687
    @nareshbohara.5687 3 роки тому +2

    सागर सर र कान्छीको जोडी सधैं सङ्गै भएको पर्दामा देख्न पाइओस्🙏🙏💕💕💞💞💗💗

  • @Meynuu__12
    @Meynuu__12 3 роки тому +195

    कान्छी 1 देखि अहिले सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ ?सच्चा fan❤️❤️

    • @luckeyyt6472
      @luckeyyt6472 3 роки тому +1

      Ma chu

    • @sitashrestha8219
      @sitashrestha8219 3 роки тому +1

      Ma chu

    • @YasirKhan-cq3fd
      @YasirKhan-cq3fd 3 роки тому

      Me all videos dekako

    • @gwrembo2965
      @gwrembo2965 3 роки тому +1

      Ma chaina Hoi,😂

    • @parbatighimire251
      @parbatighimire251 3 роки тому +1

      म छु भाग 1 देखि आज सम्मको भाग तर ऐले धेरै राम्रो हुन लागेको थियो
      पिलिज सागर सर घरमा जादा कान्छिलाइ पनि सङै लियर जानू है जसरी भय पनि अनि सुभ दियर राख्नु

  • @nimasubedi1516
    @nimasubedi1516 3 роки тому +93

    रिल मा मात्रै होइन मत सागर सर र कान्छी को रियल मा बिहे भएको हेर्न चाहान्छु यो जोडी सारै मन पर्छ मलाई को को सहमति हुनुहुन्छ हाजिर हुम त्🥀🤗

    • @umeshdevkota2229
      @umeshdevkota2229 3 роки тому +1

      कन्छी भुन्टी को रेगलर viewer best wish s toall entre teams stafe evryones

  • @dilliramsapkota4024
    @dilliramsapkota4024 3 роки тому +165

    खाली सपना मात्रै बनाउनी किन हो साचै बिहे भाको हेर्न मन छ सपना नबनाउनु न 😭😭😭😭😭

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 3 роки тому +17

    सागर सरको भूमिका प्रति स्यालुट छ जुने जस्ती समाज विगार्ने आईमाईहरु प्रति सजग बनौं । कान्छी वाट धेरै पाठ सिकौं र सभ्य समाजको निर्माण गरौं।

  • @parbatitulachan4243
    @parbatitulachan4243 3 роки тому +15

    मेरो जिवनको क्था सङ मिलेको छ येस्तै भयेको छ मेरो जिवनमा पनि समाजको येस्तै नियेमले गर्दा म पनि दोधार्मा छु खुसी लग्यो हजुर्को कथाले मेरो मन छोयो

  • @mayasunar8450
    @mayasunar8450 3 роки тому +22

    म त सची नै बिहे भएको होला भनेको थिए र अजा को भाग हेरेर आँखा म असु अएको थाहा नै भएन कान्छी र सागर सर को अब अर्को भाग म त मिलेको हेर्न पाउ हैइ🙏🙏🙏🙏

  • @kalpanabc9890
    @kalpanabc9890 3 роки тому +211

    अब कान्छि दिदी ले सदै हुनु भएको हाेश् दुखकाे दिन कहिले न आवोस् सागर दाइ जस्तो असल सिर्मान पाउनु भयाे😍😘❤️🌹

    • @bibekkarki6945
      @bibekkarki6945 3 роки тому +1

      PA PP À00

    • @asthalimbuastha9190
      @asthalimbuastha9190 3 роки тому

      Vai kaha gayo

    • @aavashsingh6940
      @aavashsingh6940 3 роки тому +1

      कान्छी दिदीको विवाह भयो भने त सपना पो रहेछ ।

  • @jogmayapaudel5036
    @jogmayapaudel5036 3 роки тому +73

    आउने सिरियलमा कान्छि को आमा आएर कान्छि जी र सागर सरको विवाह होस भन्ने जति यता हाजिर हुम् त कान्छि र सागर सरको विवाह हेर्न सारै मन छ 🙏🙏🙏🙏❤❤

  • @jayamagar3440
    @jayamagar3440 3 роки тому +11

    Uff😎😎सपना पो रहेछ 😏मैले त साच्चिकै सोचेको 😫😫😫झन खुशी भको कान्छी को बिहे भयो भनेर😫😫अब अर्को भाग मा चै बिहे हुनै पर्छ है 😌😌

  • @manurai9426
    @manurai9426 3 роки тому +76

    कहिले भन्नू हुन्छ सगार भाइ ले कान्छी लाइ मनको कुरा सागर शीत नै बिहे होस अनि सुख पायको हेर्ने मन छ

  • @nirjalamagar3203
    @nirjalamagar3203 3 роки тому +96

    धेरै लामो।भयो के अब छित्तै बिहे भको कथा लिनुन सिस पिलिज समय त लामो निकाल्नु भयो तर बिहे भको देखाउनु भयन अब अर्को हप्ताको मा बिहे भको देखाउनुस है नत्र लामो ताइम को सिरियल पनि खल्लो लाग्न थल्यो

    • @ashmashetty9210
      @ashmashetty9210 3 роки тому +2

      Sadhai eutai kurajasto vo siriyal agadi badhae hune thiyo aasha bhahini

  • @meenapahari4575
    @meenapahari4575 3 роки тому +72

    अर्को भागमा जुने को असली रुप कान्छी लाई थाहा होस

  • @parbatisharma410
    @parbatisharma410 3 роки тому +53

    कान्छीले सुख पाएको हेर्ने मन छ। सागर जी कान्छीलाई धेरै माया गर्नुहोला है।।

  • @sabitaghimire5662
    @sabitaghimire5662 3 роки тому +108

    किन होला दुबैले दुबैलाई माया गर्ने भएर पनि माया नदेखाउने तर सागर जस्तो मान्छे अहिले कोहि छैन जस्तो लाग्छ एति असल मान्छे यो धर्तिमा हुने भए कस्तो हुन्थ्यो होला 😥😥😥

  • @anjalisunar619
    @anjalisunar619 3 роки тому +81

    राम्रो भयो अब कान्छी दिदि ले सुख पाउने भयो भने को त खै के खै के पो भयोे त

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 роки тому +1

      तेहित भनेको

    • @meenaghising3284
      @meenaghising3284 3 роки тому +1

      Teita vaneko Sagar dai ra kanxi diko bihe vayo vanera makha vako thyo sapana po raixa babaii😊😊🤪

  • @pushpakc4814
    @pushpakc4814 3 роки тому +24

    कल्पनामा बिहे भयकाे हेर्दाहेर्दै वास्तविक बिहेकाेपनि महत्व नहुने भाे उफ,,😂

  • @khatrihari5900
    @khatrihari5900 3 роки тому +188

    आशा g हामी दर्शकलाइ यत्रो नतड्पाउनुसन सागर g ले आफै प्रस्ताव राख्नुपरो किनकी पहिलो प्रस्ताव छोरा मान्छे बाटै हुने गर्छ अर्को हप्ता यो हेर्न पाइयोस

    • @WisteriaHysteria203
      @WisteriaHysteria203 3 роки тому +1

      😡😠 co98iuyggfd4

    • @premrawat4602
      @premrawat4602 3 роки тому +7

      हो आसा दिदि हामी दर्सक लाई किन तड्पाउनु हुन्छ हजुर ले मत बिहे भयो भनेर खुदी भको त मात्र सम्झेको निकाल्नु हुन्छ ।अर्को भाग मा जसरिनी हजुर को र सागर सर को बिहे भको हेर्न पाउ plzz

    • @ushanepal8013
      @ushanepal8013 3 роки тому +1

      Akdamai sahi kura

    • @parteekkumal8537
      @parteekkumal8537 3 роки тому

      ho sahi kora .....

    • @parteekkumal8537
      @parteekkumal8537 3 роки тому +1

      ho sahi kora .....

  • @sunitathapa128
    @sunitathapa128 3 роки тому +230

    अब कान्छी र सगर जिको बिहे हेर्न पाय धेरै राम्रो हुन्थ्यो best cuple💕💕❤️❤️🌷

    • @sangitaryal7819
      @sangitaryal7819 3 роки тому +1

      Ho ni

    • @kripagyawali6783
      @kripagyawali6783 3 роки тому +1

      कान्छी को र मेरो जिवन एउटै रहेछ रिलमा कान्छीको र रियलमा मेरो के गर्नु सोचेजस्तो सहज नहुदोरहेछ जिवन

    • @himalizzback7688
      @himalizzback7688 3 роки тому +1

      Yes

    • @sunilpokhrel6751
      @sunilpokhrel6751 3 роки тому +2

      um ho ne maila ne sagar sir kanxi ko biva vayako harna pam vana xa

    • @sabeetaparajuli8779
      @sabeetaparajuli8779 3 роки тому +1

      Katai kanxiko bhaujule yo sagar lai natak garera bihe garna pathaki ta hainin ??

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 роки тому +100

    कान्छी दिदी र सागर दाइको अभिनय मनपराउने जति जना हुनुहुन्छ 1 like अवस्य गर्नुहोला मलाई पनि एकदमै मन पर्छ । कान्छी सिरेल मन पर्छ भने शेर पनि गर्दिनुहोला । 🙏🙏

  • @nishakhadka9071
    @nishakhadka9071 3 роки тому +1

    सारै खुसी लाग्यो कान्छी को बिहेभयको सागर जिले कान्छी लाई धेरै माया गरेको देखेर कान्छी को यो खुशी कहिले न लुटियोस भन्ने को को हुनुन्छ्🙏🙏🙏🇳🇵🇳🇵

  • @sabinanepal7363
    @sabinanepal7363 3 роки тому +195

    अब पर्खाइ सोमबार को😊
    को को हुनुन्छ त भुन्टिको प्रतीक्षा मा??

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +59

    कान्छी र सागर को बिहे भएको,,सम्झेको मात्रै हुदा,,मन दुख्ने हरु को को हुनुहुन्छ,,😭😭😭

    • @barshabarsha2341
      @barshabarsha2341 3 роки тому

      मेरो नि सारै मन दुखो

  • @bhadreswarnaumatibajadhadi4230
    @bhadreswarnaumatibajadhadi4230 3 роки тому +197

    कान्छिको बिहे हुदा खुसि हुने म मात्र हो कि अरु दर्शक पनि हुनुहुन्छ???यता हाजिर हुम न प्लिज

    • @हरिपुडासैनी
      @हरिपुडासैनी 3 роки тому +1

      म पनि खुसी भाको थिए तर सम्झेको पो रेछ

    • @himamagar311
      @himamagar311 3 роки тому +1

      Me

    • @binitasharma7857
      @binitasharma7857 3 роки тому +1

      म पनि मखै भाको थिय तर अहिले दुखि भए अब के हुन्छ होला है

    • @sangitaryal7819
      @sangitaryal7819 3 роки тому +1

      Ma xu tara yo junele samjheko rahexa sarai dukh lagyo jhan bihe vayeko vanera chadai herna Aako

    • @sabitatimalsina5111
      @sabitatimalsina5111 3 роки тому

      सपना पो रेछ अर्को भागमा चाहीँ बिबाह नै होस र कान्छि ले सुख पाऊँनुपर्छ

  • @dhankumarrai6523
    @dhankumarrai6523 3 роки тому +4

    Sagar sir chhito maya ko प्रस्ताव राख्नुहोस्न हजुर सङा कान्छी बिहे गरेर जनु भयो भने त सुख पौनु हुन्छ सागर सर हजुर यो सन्सार भरी कै राम्रो असल मान्छे हुनुन्छ आउने apisot मा हेर्न पाउ

  • @sumitraghimire9873
    @sumitraghimire9873 3 роки тому +39

    यो जोडीको अब आउने भागमा मिलन्भएको देखनपाउ ,सरै राम्रो हुन्छ ।

  • @Misanofficial2023
    @Misanofficial2023 3 роки тому +353

    कति राम्रो सिरियल , अर्को भागमा कान्छी र सागरको विबाह हुनुपर्यो Please ल !!

    • @netrakafle8081
      @netrakafle8081 3 роки тому +10

      बिबाह त भयो त सोल्टी

    • @ganeshkhatri2518
      @ganeshkhatri2518 3 роки тому +5

      Very nice

    • @minasubedi4584
      @minasubedi4584 3 роки тому +4

      plz arko bhagma ba hunu paro kanxi didi hajur royako ma harnai sakdena ma pane aabakixu tasaila plzplZ❤️❤️❤️😌😌😌🙏🙏

    • @ritaadhikari1383
      @ritaadhikari1383 3 роки тому +7

      Xito behe vayako herna man xa kanxi💓💓

    • @yknayonghanglimbu585
      @yknayonghanglimbu585 3 роки тому +2

      asagar g songa bihe hunu paryo sagar g le xori ra kanxilai swekarera maya garnu paryo kura katneharuko mukh bandha gari dinush sagar g vhabisya ma pani sagar songai bihe vhako dekhnu pau kasto suhaeko jodi😍😍😍😍😍😍😍😍😍

  • @अस्मीखड्का-व1ष

    सत्य कुरा कै जीत हुन्छ भन्ने प्रमाणित होस् है यो कथा बट अर्काको रिस गर्ने हरु सधैं जलिरहुन☺️☺️☺️

  • @jenishalama55
    @jenishalama55 3 роки тому +20

    छिट्टो कान्छी को आमा माइट बाट आएर कान्छी को बिहे सागर सँग गरेको देख्न पाउँ

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 роки тому +9

    किन होला कता कता मन मा खल्लो लाग्यो हो कान्छी को बिहे भएको होला भनेर खुसी भएको कता कता खल्लो लाग्यो मलाई मात्र होकी हजुर लाई पनि तेस्तै लागेको

  • @shantirana25
    @shantirana25 3 роки тому +12

    अरको हप्ता कान्छी र सागर सर संग बिहे भको हेनी पाम भनि जति हाजिर हुम हाई

  • @sangitagaire8968
    @sangitagaire8968 3 роки тому +66

    really bihe भयो भनेको त जुने ले खुप सम्जेको पो रहिछ साच्चिकै सागर सर सङ बिहे भएर कान्छि ले सुख पाको हेर्न मन छ मलाइ त 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @bimalachapagainkalika8413
    @bimalachapagainkalika8413 3 роки тому +2

    धेरै राम्रो, रमाइलो अनी साह्रै सन्देश मूलक छ कान्छी सिरीयल दिनदिनै हेर्नु पाए अझै कती राम्रो हुन्थ्यो होला

  • @arunaaryal9538
    @arunaaryal9538 3 роки тому +35

    एक्छिन खुसी हुन मात्र के बिहे भको नि हैन रैछ 😓छिट्टै बिहे होस 💜

  • @yuvrajmagar9597
    @yuvrajmagar9597 3 роки тому +96

    लौ कान्छी र सागर sir को बिहे भयो भनेर खुसी भएको त सम्झेको पो हो रहेछ😪😵

    • @bistnirajan1360
      @bistnirajan1360 3 роки тому

      same

    • @ritapandey3040
      @ritapandey3040 3 роки тому

      Teita 🥺

    • @avg8848
      @avg8848 3 роки тому

      Same

    • @bikramtamang2837
      @bikramtamang2837 3 роки тому +1

      Kanxi Ra Sagar sirko hunu pare ho

    • @bikramtamang2837
      @bikramtamang2837 3 роки тому

      Bihe vyo vane kanxilai khusi aauxa feri pni phila dhukha thiyo aba chahi khusi hunxa bihe vyo vane kahile hune hola 😭😭😭😢

  • @rupashrestha3172
    @rupashrestha3172 3 роки тому +49

    मलाइ त रिस नै उठिसक्यो भन्या जहिले सम्झेको छ सम्झेको छ।
    अब भुन्टि मा पनि सम्झेको मात्र होला।😜

  • @nabinyatari1422
    @nabinyatari1422 3 роки тому +4

    अति भयो के सधै सम्झेको मात्र हुन्छ साच्चिकै बिहे भाको देखाउनु पर्यो अनि हामीलाई पनि खुसी लाग्छ ।

  • @anjalisunar619
    @anjalisunar619 3 роки тому +174

    शनिबार कुरेर बस्ने जति हाजिर हुन ल 🙏🙏🙏

    • @saritaavagi1231
      @saritaavagi1231 3 роки тому +1

      म छु शनिबार कुरेर बस्ने कान्छि कहिला अाउला जस्तो हुन्छ कान्छि कुर्दा कुर्दा एक हप्ता पनि लामो जस्तो लाग्छ

  • @नारायणरोकाहा
    @नारायणरोकाहा 3 роки тому +21

    अब चाहिँ सागर सर सङ्गै बिहे गरेर खुसी सङ्ग दिन हरु बिताएको हेर्ने इच्छा छ।

    • @सुनिललामीछाने
      @सुनिललामीछाने 3 роки тому

      सागर सर र कान्छीको बिहे भयो भने कान्छी नै सकिन्छ कि भन्ने डर लाग्छ ।काहानि खलास हुनि हो कि फेरी

    • @सुनिललामीछाने
      @सुनिललामीछाने 3 роки тому

      कति मीठो बोल्ने कान्छी सबैको मन मुटुमा बस्न सफल हाम्रो कान्छी ।कान्छी दिनहु आएनि हुन्थियो भन्ने मलाई मात्रै हो कि हजुरहरुलाई पनि हुन्छ भन्नुस ल

    • @parsantgautam3780
      @parsantgautam3780 3 роки тому

      अबचाहिँ सागर सर सँग बिहे भएको हेर्ने मन छ सारै राम्रो लाग्छ

    • @amritashiwakoti1124
      @amritashiwakoti1124 3 роки тому

      Asti bihe vayeko haina ra k ho bujna Ali garo paryo

  • @kedarkafle4886
    @kedarkafle4886 3 роки тому +73

    कान्छी सिरियल मा बिहे भो भनेको त भएन कस्तो रिस उठो आज त 😡😡😡🤐🤐🤐

    • @krishnaradha3602
      @krishnaradha3602 3 роки тому

      Dani xa

    • @sirjanakc5313
      @sirjanakc5313 3 роки тому

      Hota ni malaeni sarae ris uthako x aba ta Kanchi la sukha paunu hunx hola vanako ta? 😞😞😞😢😢😢

    • @binubaniya1
      @binubaniya1 3 роки тому

      Ho vanya malai pani ris udhyo bihe vk vaner kasto khusi vako t sapna po rix real hunuparyo kya spna chai

  • @deepdiya4429
    @deepdiya4429 3 роки тому +6

    याे जुने र खुशि सुध्रे को हेर्न मन छ अब कान्छि र सागर को बिहे हाेस अर्को हप्ता 👌👌

  • @pabi-lr8pt
    @pabi-lr8pt 3 роки тому +167

    कान्छि अनि भुन्टि ले सुख पयको हेर्न चाहने हरु को को होला ???

  • @basantasharma159
    @basantasharma159 3 роки тому +46

    हुनत कथा कुन घुम्टि र कुन मोड मा पुगेर ठोकिने हो त्यो त आगामि एपिसोड हरु मा नै थाहा होला तर अब के हुने हो भन्ने चिन्ताले पिरोलि रहेको छ

    • @salinarai6691
      @salinarai6691 3 роки тому

      Ho malai ne testsi lagxa love you kanxi sne sagar sir😍😍🤗

  • @anmollama1084
    @anmollama1084 3 роки тому +40

    :🌹👌🙏🙏सुन्दर अभिनय हजुरकाे अञ्जुली भरिको सम्मान गर्दै ,निरन्तरता र सफलता को शुभकामना (आशा: कान्छी ).......

  • @kamalbk1229
    @kamalbk1229 3 роки тому +1

    कहिले सम्म यसरी मनको कुरा खोल्न नसकेर तड्पिरहनु सागर र आसा जि अब मन को कुरा खोलेर छिट्टै बिहे गर्नु पर्यो के हामी दर्शक लाई बिहे हेर्ने र सधै भरी खुसी भाको हेर्ने ठूलो रहर छ ।

  • @som_angbuhang
    @som_angbuhang 3 роки тому +48

    कान्छीको बिहे पछि सुख भको हेर्न पाउ भन्ने जति हाजिर हुनुहोला 🙏🙏🙏

  • @kristinachhetri1206
    @kristinachhetri1206 3 роки тому +206

    सागर र कान्छी💓 को जोडी लाई कसैको पनि आँखा नलागोस् । सधैं सगै देख्न पाइयोस् ।❤️❤️❤️💓💓

  • @manzulmagar6997
    @manzulmagar6997 3 роки тому +6

    सागर दाइ सङ बिबाह गरेर कन्छी दिदि ले सुख पाको हेर्ने ठुलो रहर छ।अनि जुनेलाई यो गाउँ बाट निकाल्नु पर्‍यो ।कान्छी भुन्ती सधै नछुताइ हेर्ने गरेको छु।म हजुरको ठुलो फ्यान आशा
    दिदी।

  • @Romisha12345
    @Romisha12345 3 роки тому +1

    ए भगवान हुन्छ भन्नु न कान्छी यति राम्रो सिरियल कति चाडो सकियो अझ राम्रो होस भन्ने धेरै शुभकामना।छिटो भन्दा छिटो दुई जनाको बिबाह भयको हेर्न पाउ।

  • @indiranepal5566
    @indiranepal5566 3 роки тому +138

    साच्चै कान्छी को बिहे भयको भनेको त जुनेले सम्जेको पो रछ अब त्यो जुनेलाइ त्यो गाउँ निकाला गर्नु पर्यो जुनेको उपद्रो धेरै भो

    • @sangitaryal7819
      @sangitaryal7819 3 роки тому

      Ho ni

    • @summylama5990
      @summylama5990 3 роки тому

      Ak

    • @binduneupane20
      @binduneupane20 3 роки тому

      हो हो त्यो जुनेलाइ यो topic बाट हटाउनु पर्छ

    • @summylama5990
      @summylama5990 3 роки тому

      @@binduneupane20 hok kina rakheko testo thutuno hernai mn xaina kina rakhera tyo episode vanya😠😠😠

    • @Ranjitpa906
      @Ranjitpa906 3 роки тому

      Kanxi de💓💓💓

  • @sarupokhrel5294
    @sarupokhrel5294 3 роки тому +153

    सागर सर र कान्छी दिदिको बिय को पर्खाइमा कोको हुनुहुन्छ!!!

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 роки тому +132

    त्यो जुनेलाई फेरि थप्पड हान्नुस सागर भाई👍️

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 роки тому

    साथिहरुले भन्छन सबैले कान्छी ले सुख पाएको हेर्न मन छ भनेर। सुखा पाए भने यश एपिसोडको कथै सकियो किन के यहाँ सुरु देखिनै यहै छ serial चल्ने सबैले हेर्ने भनेकै भावुक, अचम्मित रमाइलो ,हासो, पीडा, सामाजिक बेलिबिस्तारमा केन्द्रित गरि कथा तयारी हुने हो। कान्छिले बिहे गरे पनि थप दुखदायी कथा हुनै पर्छ।

  • @santoshvai2835
    @santoshvai2835 3 роки тому +185

    ‍भन्दा जोक लाग्न सक्छ हजुर तपाईं र सागर सरको रोल हेर्दा मनै आन्नद हुन्छ

  • @मायासाम्पाङराई

    🙏❤️😍सागर सर र कान्छिको जोडि मिलाई दिनु होला हे,, भगवान🙏🙏🙏😘

  • @pamsyphone3076
    @pamsyphone3076 3 роки тому +35

    सागर सर संग कान्छि को बीबाहा हुनुपर्छ कान्छि ले खुशि पाउनु पर्छ

  • @menukakhadka4264
    @menukakhadka4264 3 роки тому +2

    अतिनै मन मा बस्न सफल टेलिफिल्म,,कान्छी कहिले आउला भन्दै सनिवार को प्रतीक्षा गरेर बसेको हुन्छु म

  • @Meynuu__12
    @Meynuu__12 3 роки тому +72

    😬😭सपना पो रछ्🙄कान्छी र सागरको बिहे भएको😭😭😭😭😭म चै खुसी भएको थिए dherai

  • @ramuofficial4850
    @ramuofficial4850 3 роки тому +57

    अब अर्को हप्ता कान्छी र सागर सरको बिहे हुनुपर्छ

  • @kamalbhatt8579
    @kamalbhatt8579 3 роки тому +8

    कान्छी र सागर ले बिहे गरे को हेर्न मन पर्ने हरु यता हाजिर हौं त!

  • @tirthathapa7189
    @tirthathapa7189 3 роки тому +8

    बधाई छ कानछि र सागर सर लाई आजको भागमा हजुर हरुको यक अर्को लाई पर्खाई को माया देखेर सारै नै भाबुक बनायो अब मिलन भएको हेर्न मन छ

  • @nirupant3181
    @nirupant3181 3 роки тому +124

    किन सपना मा मात्र देखाको के बिहे भाको अब अर्को भागमा चै साच्चिकै बिहे भाको हुनुपर्छ कि त कान्छि र सागरको story सक्नु पर्यो धेरै लामो भईसक्यो 🙃

    • @sagarkamala4933
      @sagarkamala4933 3 роки тому

      Ho ho ma pani tahe cahanxo hajur

    • @diluzpradhan7336
      @diluzpradhan7336 3 роки тому

      तेहि त हाम्रो पो उडायो सपना सबै हुरीले

    • @shashidharkandel3478
      @shashidharkandel3478 3 роки тому +1

      mero pni hajurko sahmtt

    • @saritabashyal4023
      @saritabashyal4023 3 роки тому +3

      Malai ni yo sapana jastai lagthyo ..jheu nai lagyo lamo vyer katha

    • @himalbhatta9752
      @himalbhatta9752 3 роки тому +1

      @@shashidharkandel3478 .

  • @dudharajthing3693
    @dudharajthing3693 3 роки тому +25

    अब सागर सर घर जानु होला र आमासंग भेटेर जुनाको पर्दफास गरि आमालाइ मनको कुरा भन्नु आमाले कान्छीलाइ भेट्न आउछ दुबै परिवारको कुरा मिले पछी कथाले अर्कै रमाइलो मोड लिने छ । है कान्छी बहिनी

  • @batulisunar7928
    @batulisunar7928 3 роки тому +20

    कान्छीको बिहे भयो भनेर कस्तो खुशीभाकोत कल्लपनामा पो रहेछ।कान्छीको जोडी सारै राम्रो मिलेकोछ।

    • @sitabhattarai7989
      @sitabhattarai7989 3 роки тому +1

      Sagr sarko r kanxiko arko vagma jasari pni bihe hunu prxa hai plz