प्रचण्डसँग रविको मिलन,आशा समाप्त, जनता रुष्ट । प्रधानमन्त्रीको निर्णयले देश झन कंगाल,बर्बाद !

Поділитися
Вставка
  • Опубліковано 31 лип 2024
  • प्रचण्डसँग रविको मिलन,आशा समाप्त, जनता रुष्ट । प्रधानमन्त्रीको निर्णयले देश झन कंगाल,बर्बाद ! SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

КОМЕНТАРІ • 1,1 тис.

  • @hansarajkamedy-andgit
    @hansarajkamedy-andgit 4 місяці тому +4

    जे भयो राम्रो भयो रबि सर उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनु भयो
    अब देश बन्छ

  • @kbchauhan4261
    @kbchauhan4261 4 місяці тому +13

    धन्यवाद बिरेन्द्र सर, नेपालमा मावबादिको सरकार बन्दुक चलाएर क्रान्तिकारी भनिएका भ्रष्टचारको बिरुद्धमा सम्पूर्ण देश भक्त नेपालीको आवाज बोल्ने निडर संचार कर्मी बिरेन्द्र जैरु सरको भनाई देश भक्त जनताले सुन्न जरुरी छ, जनताका निम्ति धन्यवादका पात्र हुनुहुन्छ देश र जनताको निम्ति भगवानको कृपा बनिरहोस्, ठुला ३ पार्टीको भ्रष्टचार बाट नेपाल र नेपाली जनताले कसरी मुक्ती पाउने होला हे भगवान ! । मुमारामजीको बिष्लेशन राम्रो लाग्यो ।

  • @dipendrasendang8132
    @dipendrasendang8132 4 місяці тому +22

    कार्यक्रमको सुरुवाती को भनाइमा दम छ 💪👍️

  • @kesharkc2037
    @kesharkc2037 4 місяці тому +55

    अब नेपालमा एउटै विकल्प छ सेनाले लगातार १० वर्षसम्म सत्ता चलाउनुपर्छ अनि सुशासन र स्थिरता कायम हुन्छ।

    • @hammyagdi9955
      @hammyagdi9955 4 місяці тому

      सेना पनि युरोपियन र अमेरिकनको चंगुलमा फसि सकेका छन केही आफ्नो स्वार्थमा लिप्त सेना अध्यक्षले आत्मसमर्पण गरिसकेको छ आस गर्नलायक छैन।

    • @belamayapoudyal3022
      @belamayapoudyal3022 4 місяці тому

      Burma jasto hunxa hola ni sainik sasan leta

    • @rozanlama5489
      @rozanlama5489 4 місяці тому

      Hawa kura

    • @kesharkc2037
      @kesharkc2037 4 місяці тому

      @@rozanlama5489 paltu rajniti thik

  • @dipendrashahi3788
    @dipendrashahi3788 4 місяці тому +27

    सहि बिश्लेषण सहि पत्रकारिता बिरेन्द्र जैरुको बिचार समय सान्दर्बिक

  • @Khamohale78
    @Khamohale78 4 місяці тому +135

    रवि लामिछानेको राजनीतिमा खतराको घण्टी बजिरहेको छ । यी दुई राजनीतिक चतुर खेलाडी प्रचण्ड र केपी ओलीको चेपुवामा रवि लामिछाने पर्ने निश्चित छ।

    • @PraneelYuna123
      @PraneelYuna123 4 місяці тому +8

      चेपुवा होइन सत्ता लिप्सा बाहेक अन्यथा न लिनुनै उत्तम होला , किनभने राजनिती सर्बसाधारण जनताले बुझन गार्हो छ र यो dirty game नै हो भन्ने बुझनु जरुरी छ 😀😀

    • @SYU213
      @SYU213 4 місяці тому +3

      Keta ketee hora ?

    • @Santoshgaire111
      @Santoshgaire111 4 місяці тому +7

      रवि लामिछाने काे टाउकोमा बन्दुक तेर्साएर सरकारमा लग्या होर? आफै चेपुमा पर्न जाने सकिन पर्छ।

    • @solacechahar2630
      @solacechahar2630 4 місяці тому +5

      Kohi theek xena Sabai fata ho

    • @user-sr1xf6fd6k
      @user-sr1xf6fd6k 4 місяці тому +5

      अब रबि पनि सकियो काङ्ग्रेस येमाले मावबादी हरु त चोर फटा नै थिए घण्टी पनि त्यस बाटो मा गयो

  • @buddhisagar5778
    @buddhisagar5778 4 місяці тому +2

    बिरेन्द्र जैरु दाई रबि लामिछाने दाई गृहमन्त्री हुनु भएको छ ठिक अब नेपाली जनताको अपेक्षा अनुराेप गर्नु भयो भने राम्रो कुरा हाे अब रबि लामिछाने दाइ भ्रष्टाचार दलाल गुन्डागर्दी हरु लाई तह लगाउने नीति ल्याउनु पर्छ रबि लामिछाने दाई

  • @hiralal9912
    @hiralal9912 4 місяці тому +2

    सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन, आयोजना, सञ्चालकलाई सर्वप्रथम मेरो तर्फबाट नमस्ते 🙏 🙏 🙏 🌄 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔✨✨✨✨✨✨✨

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 місяці тому +6

    २/३ महिनाको लागी नै किन नहोस् प्रचण्डे भन्दा
    रबि लाई नै प्रधानमन्त्रीको रूपमा देख्न पाउ 🔔🤭

  • @ashokjung1
    @ashokjung1 4 місяці тому +228

    धेरै आशा भरोसा गरेको मान्छे रवि हो तर अहिले आएर उही कुहेको आलुको बोरा मा छिरे पछि रवि पनि कुहिने निश्चित हुन्छ ।

    • @bmkiratsakhi3489
      @bmkiratsakhi3489 4 місяці тому +8

      Rabi kuheko ahile matra hoina jyu

    • @ganeshmagarale6333
      @ganeshmagarale6333 4 місяці тому +18

      Hoina hw k garnu parne ho rabile chi jaha basda pani birod garirakha nepali vedi haru

    • @rabinsharma4000
      @rabinsharma4000 4 місяці тому +15

      Rabi sahi xa sarkar ma gayara ramro kam garosh

    • @b2himdung
      @b2himdung 4 місяці тому +4

      कुर्सी को स्वाद पाई सक्यो नी त,

    • @harkatamang208
      @harkatamang208 4 місяці тому +1

      gare pani shkha xaena nagare pani sukha xaena sabai rabi ko paxi lageko x bahira basera khabardari garda rabi le k he garera vanne ane sarkar ma jada ramro vyana re veda muji haru

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 4 місяці тому +31

    यो राजनिती होइन लाजनिती हो भन्ने प्रष्ट भैसक्यो र सबैलाइ भ्रष्टाचार गरेर भुडी भर्नु नै यिनिहरुको काम हो जति जोगि आए कानै चिरेका भनेको यस्तै हो ।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 4 місяці тому +15

    सहि भनाइ हो वीरेन्द्र जैरु सर

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5ts 4 місяці тому +4

    सोचे भन्दा धेरै ठुलो आस गर्नु गलत भयो । सकियो आजबाट मन दिएका नेताहरूको भरोसा सकियो बाकिँ सपोर्ट बालेनलाई मात्र
    जय बालेन
    जय नेपाल 🇳🇵❣️🙏

  • @subbadahal1762
    @subbadahal1762 4 місяці тому +23

    प्रचण्ड को साथ रविलाई खतरा।हुन्छ।

  • @GyanendraShahi111
    @GyanendraShahi111 4 місяці тому +108

    लोकतन्त्र होइन,लुट तन्त्र हो !!
    जनयुद्ध होइन, धन युद्ध हो !!
    दलाल भगाऔ, देश बचाउ🙏🇳🇵🇳🇵

    • @ganeshdhakal8434
      @ganeshdhakal8434 4 місяці тому +2

      तिमी जस्ता फटाहा यो देशमा अर्को को छ? जथा भावी भुक्न जानेका छौ।

    • @amitbartaula1766
      @amitbartaula1766 4 місяці тому

      ​@@ganeshdhakal8434भाई तिमी चाहिँ राम्रो मान्छे जस्तो लाग्यो अनुहार हेर्दा😂😂😂

    • @pujasapkota5723
      @pujasapkota5723 4 місяці тому

      ❤ vg
      N ​ @@ganeshdhakal8434

    • @user-cc3xl6js2c
      @user-cc3xl6js2c 4 місяці тому

      khup Tauko dukhako hola hai?

    • @lokendrag1272
      @lokendrag1272 4 місяці тому

      प्रचण्ड लाई जेसुकै भन जनयुद्ध लाई जे पायो त्यहि बोले तिमीले दुख पाउँछौ जनयुद्ध राजाका सासहरु बाहेक ९९%प्रतिशत जनताको बलिदानी गरिएको गर्विलो ईतिहास हो जनयुद्ध प्रति तथानाम बोल्यो भने भबिष्य कठिन हुनेछ चेतना भया

  • @sseqwaasd4421
    @sseqwaasd4421 4 місяці тому +34

    अरु कति मन्त्री हुन्छन जान्छन मतलब हुन्न रवि चै मन्त्री हुन लाग्दा चिन्ता हल्लाखल्ला फेरि जनता रुष्ठ रे हेडलाईन अरे मन्त्री प्रधानमन्त्री सबै अरु दलको अपुतालि हो रवि चै जानै हुन्न भन्ने कस्तो मानसिकता होला काम हेर्ने र मुल्यांकन गर्ने ।।

    • @Fire10101
      @Fire10101 4 місяці тому

      Tmro comment le kp prachanda r ravi yekkai hun bhandaixa

    • @relaxingmeditativemusic6982
      @relaxingmeditativemusic6982 4 місяці тому +1

      Abibeki tarka

    • @user-cc3xl6js2c
      @user-cc3xl6js2c 4 місяці тому

      Ganendra Shahi Lai chai tauko dukhko x neta kena vane raja badi haru yastai hun

  • @GyanendraShahi111
    @GyanendraShahi111 4 місяці тому +120

    मुलुक लुट्ने जन्ता चुस्ने !!
    दलाल भगाऔ,देश बचाउ !!
    नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵

    • @sureshtamang6055
      @sureshtamang6055 4 місяці тому +1

      Raute

    • @kalibahadur
      @kalibahadur 4 місяці тому +1

      ​@@sureshtamang6055Are mere bhai raute ko arth keho thah xa tesai hawa ma avuk na bhai

    • @Bibek975
      @Bibek975 4 місяці тому

      Tero bou route muji jhole​@@sureshtamang6055

    • @ButwalButwal-oe9uc
      @ButwalButwal-oe9uc 4 місяці тому

      Timi Pani tehi dengko mula ho raute 😁😁😁😁

    • @rajanshrestha8589
      @rajanshrestha8589 4 місяці тому

      raute mula

  • @neeshamkhadka
    @neeshamkhadka 4 місяці тому +29

    यो ब्यबस्था मान्दैन भनेर आएको होर रबि । डेलिभरि दिन सकिन्छ भने किन नजाने सरकार मा । 84 84 मा के हुन्च । बहुमत आउछ । खुब जाने हो सरकार मा गर्ने हो काम गर्न दिदैन भने सरकार छोडेर आउने हो । यै दम्म राखेर गाको हो रास्वपा सरकार मा ❤

    • @Fire10101
      @Fire10101 4 місяці тому

      Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney

    • @narayannarayan7700
      @narayannarayan7700 4 місяці тому

      good think

  • @BLOXFRUIT9080
    @BLOXFRUIT9080 4 місяці тому +1

    सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग 👍👍👍👍👍

  • @rsbvlog4937
    @rsbvlog4937 4 місяці тому +1

    कुहिएको आलुको माथी पहुच भए पछि त्यस ठाँउमा जानै पर्छ रबिदाइ । एकै चोती त को प्रधानमन्त्री भएको छ र पहिला कुहिएको आलु संग मिल्नुस अनि कुहिएको आलुलाइ बाहिर निकाली दिनुस तब बन्छ देश हाम्रो । आशा र भरोसा हजुर नै हो अहिलेको ।❤❤

  • @rajendrarajshrestha2356
    @rajendrarajshrestha2356 4 місяці тому +4

    देश हाँक्ने ड्राइभर त्यहि पुरानो ज्यानमारा हो खलाँसी नयाँ फेर्दैमा केहि हुँदैन

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 4 місяці тому +56

    32 सिटेले खेलाई खेलाई सरकार बनाएकोमा केको रोइलो? भोट दिने बेलामा जनताहरुले विवेक पुर्याएको भए आज यो अबस्था आउथ्य‍ो?

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 4 місяці тому

      यो पत्रकार मर्नि भयो😂

  • @user-ux9ok4mg4s
    @user-ux9ok4mg4s 4 місяці тому

    खनाल सरको अभिब्याक्ती अती सानदर्भिक र समसामयिक छ ,,,,,,,,

  • @Sacrisoo7
    @Sacrisoo7 4 місяці тому +43

    गृहमन्त्री पाएको खण्डमा रवि लामिछाने...
    "हामिलाई जनताले जिताएर काम गरेर देखाउन पठाएका हुन्"
    गृहमन्त्री नपाएको खण्डमा रवि लामिछाने...
    ""बर्तमान सरकारमा बसेर देश बिकास सम्भब नभएका कारण प्रतिपक्षी भयौं"

    • @diliplama1132
      @diliplama1132 4 місяці тому

      काङ्ग्रेस सँग तालमेल गर्दै रबि लामिछाने भोलि नै प्रधानमन्त्री बन्दै

    • @Sacrisoo7
      @Sacrisoo7 4 місяці тому +3

      @@diliplama1132 Rajniti nabujne manxe hunuhudo raixa tapai😄.
      Rabi lai oli,prachanda,deuba sab le khelaikhelai sakxan

    • @Bebo_Marsha_Vlog
      @Bebo_Marsha_Vlog 4 місяці тому +1

      👍

    • @kamikazehang8115
      @kamikazehang8115 4 місяці тому

      ​@@Sacrisoo7😅😅😅👍️👍️👍️

    • @bmkiratsakhi3489
      @bmkiratsakhi3489 4 місяці тому +1

      ausarbadi bhanda kei farak na parla ki

  • @shrestharajesh6372
    @shrestharajesh6372 4 місяці тому +64

    चुनाव अघि भ्रष्ट हरुको नाकको दाडी भाच्छु भन्ने चुनाव जितेपछि भ्रष्ट हरुको पछि पछि लागेर आफ्नै नाकको दाडी भाचेछ

  • @yogeshkhaling
    @yogeshkhaling 4 місяці тому +8

    रविले जे गरे सही गरे ।यो राजनीति हो अबको दिन रास्वापाको चल्छ❤❤❤❤❤

  • @khemgurung8589
    @khemgurung8589 4 місяці тому +1

    अब रविको घण्टी सॉच्चै नै रविको टाउकोमा मज्जाले बज्ने छ।

  • @DineshKhatri-hg2qk
    @DineshKhatri-hg2qk 4 місяці тому +4

    धेरै को आसा र भरोसा थियो रा स्व पा मा तर अब रा स्व पा पनि कुहिइएको आलु को बोरा मा छिरेर गल्ती गर्यो । अब बालेन ले पाटी खोलेर केही गर्न नरुरी छ ..अब सम्पुर्ण नेपाली को आसा रहेको एक मात्र हो बालेन... जय देश ..

  • @alexkhadka4475
    @alexkhadka4475 4 місяці тому +45

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @dabalbudha381
    @dabalbudha381 4 місяці тому +3

    जर्नलिस्ट यस्तो हुनुपर्छ ❤

  • @user-ug2up2iu5g
    @user-ug2up2iu5g 2 місяці тому +1

    Sunsri🌺neqal❤etahri❤mishreenarayan❤🌺🥀🏵️💐🌹❤❤❤❤❤

  • @SurendraBc-ll7li
    @SurendraBc-ll7li 4 місяці тому +1

    2/4 महिने मन्त्रीहरु सबैलाई बधाई छ्👏👏

  • @melakc9620
    @melakc9620 4 місяці тому +4

    हे भगवान ! पुष्पकमल नामको प्रचंडभन्ने मानुवाले उ जिबित छदासम्म नेपालमा यस्ता असान्तिहरु भैरहन्छन भन्नेकुरा नेपालको प्रधानमंत्रीले भन्न्नुभएकोले अब नेपालीलाइ कति दुःख दिनुहुन्छ । कृपागरेर पुष्पकमल भन्ने प्रचंडलाइ सदा सदाकोलागि समाप्तगर्ने कृपा गरीदिनुहोस न प्रभु !

  • @jillaptheeng3426
    @jillaptheeng3426 4 місяці тому

    जनतामा बितृष्णा अबिस्वास निरासा छाएको छ ।

  • @user-tz6vz8do4k
    @user-tz6vz8do4k 4 місяці тому

    प्रचण्ड छिटै मरोस सच्चा नेपाली ले छिटै शुख शन्ती मिल्योस।

  • @Dhanusaru7
    @Dhanusaru7 4 місяці тому +17

    काम गर्न गको हो रवि 84 सम्म हेर्न पर्छ

    • @Fire10101
      @Fire10101 4 місяці тому

      Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 4 місяці тому +1

      HAAAA HASSS😂😢😮😅😊😮

  • @user-ez6gp4cj4b
    @user-ez6gp4cj4b 4 місяці тому

    हो हो निनिनि न सते र साचौ रबि जि हो🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👍🙏🔔😭

  • @kalidashshrestha3782
    @kalidashshrestha3782 4 місяці тому

    ओली प्रचण्ड सेर बहादुर रहे सम्म नेपाली जनताले कहिल्यै सुख पाईंदैन

  • @bakokotha9357
    @bakokotha9357 4 місяці тому +36

    Berendra Ji, you are the best one....yes I am with you... Ravi Ji should not join Prachanda at this point. He should not forget what Prachanda did to him last time.....we hope that Ravi Ji would not make mistakes...

    • @rameshbk123
      @rameshbk123 4 місяці тому

      ह्जुर को नोम्बर फिनु न सर मलाइ जरुरी काम छ पिल्ज

    • @Fire10101
      @Fire10101 4 місяці тому

      Satta r paisa ko agaadi ravi lamichhane le janta lai chinxa r?

  • @Prem_kaidi
    @Prem_kaidi 4 місяці тому +79

    रबी भनाउदो zelensky पतनको बाटो हिँड्दै छ !!
    जय गोरख 🙏🇳🇵🇳🇵

    • @sadajiban
      @sadajiban 4 місяці тому +3

      तपाईँ कुन पार्टीको झोले हो??

    • @padambanjade4330
      @padambanjade4330 4 місяці тому +1

      राजाबादी

    • @sseqwaasd4421
      @sseqwaasd4421 4 місяці тому +3

      पतन भए खसि काटेर खाउ न त तिमि विरोधीहरुको लागि त खुसिको कुरा हो नि।

    • @nirmalaadhikari9374
      @nirmalaadhikari9374 4 місяці тому +4

      Rabi jelespi ho ho American manxe ho ho

    • @srenee2585
      @srenee2585 4 місяці тому

      ​@@nirmalaadhikari9374jelespi😊😊😊😊 nam dudds lekhna shikha Ani rajniti ko kura garnu jhole babu

  • @lilatamang5348
    @lilatamang5348 4 місяці тому +5

    बिरेन्द्र जी ! यहि स्कृनबाट रबी छानेले पनि यसरी नै घाँटी तन्काई तन्काई नेपाली राजनीति को तत्कालीन अवस्था र त्यसबाट हुने भबिस्यबाणी हामीलाई ब्याख्या गरि सुनाएर नै आउनु भएको हो! पत्रकारीता मार्फत व्याख्या गरेजस्तो राजनीति अलिक सहज नभएर होला!उहाँ पनि तपाईंको भाषामा अहिले दुई चार जना नेतामा आईसक्नु भएको! हो एउटा कुरा चाहिँ सत्य हो!अब जो सुकै सत्तामा आए पनि भ्रस्टाचार को अन्त्य र भ्रष्टाचारीलाई कारबाही अनिवार्य छ छ है भनेर प्रचण्डले बोल्दा ताली परर बजाएका पो हुन कि उथल पुथलमा त्यो पनि त होला नी!कार्यकर्ता भनेका जनता होलान!जनता जहिले पनि शासित हैन !सुशासन हेर्न चाहन्छन! अब बन्ने सरकारले त्यस्तो प्रत्याभूति दिन नसके जनताले ट्र्याक परिवर्तन त गर्छ तर दुख पाउने चाहिँ जनता आफै है ! यहि होला दुख पाइस मंगले आफ्नै ढंगले! नेपाल आमा! कति चोट खप्नु !

  • @subash7154
    @subash7154 4 місяці тому

    बिरेन्द्र सर ले रा स्व पा को बिषय मा जे बोल्नुभयो 100%सहि बोल्नु भयो खुसिलाग्यो

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 4 місяці тому +8

    100% right vannu vayo sir

  • @user-cs4jf8vu6u
    @user-cs4jf8vu6u 4 місяці тому

    रवि जी सँग जे आशा गरिएको थियो सो निराशा मा परिणत भयो ।

  • @bishnupaudel5226
    @bishnupaudel5226 4 місяці тому +16

    रास्वपा सरकारमा जानू घातक हुन्छ । बेलैमा सोचौ।

    • @Fire10101
      @Fire10101 4 місяці тому +1

      Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney

  • @Cineworld-film
    @Cineworld-film 4 місяці тому +1

    अस्ति सम्म म रवि को पक्ष मा थिए अब देखि रवि को बिरोध मा खरो उत्रिइन्छ ।

    • @homnath891
      @homnath891 4 місяці тому

      I am same

    • @Cineworld-film
      @Cineworld-film 4 місяці тому

      @@homnath891 ani arko kura nepal ma kahilai kehi hune wala xaina nepal xodne bichar gare sadhai ko lagi

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 4 місяці тому

    रवि लामीछाने ज्यु प्रचण्ड वलीको धेरै विस्वास नगर्नुस् है हजुरलाई खतम गर्न यिनीहरूले योजना बनाई रहेको छ,होसियार रहनुहोला,😢

  • @ilovenepal2049
    @ilovenepal2049 4 місяці тому

    33 साल सम्म नेता ले जिते जनतालाई झुक्याएर अब जनताले जित्नु पर्छ जनता मालिक नेता नोकर हुनु पर्छ जये घण्टी जये देश ✍️🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Freedomtraveller11.
    @Freedomtraveller11. 4 місяці тому

    प्रचण्डको साथ रविलाई खतरा हुनसक्छ 🇳🇵🇳🇵जय नेपाल

  • @sabitrarai2031
    @sabitrarai2031 4 місяці тому

    रबि सर हजुरलाई पटक पटक फसाउन खोज्ने यिनै पुराना नेताहरुले भरउटे हरु लाई खेतालो बनायर मुद्वा हालि रहन्छन् अनि यिनै ले गठबन्धन को नाटक गरेर हजुर लाई फसाउन बोलायकाता होईनन् होसियार रहनु होला किनकि यी बुडाहरु धेरै चतुर छन् अर्कालाई फसायर सिध्यायर आफू हिरो हु ने बानि परि सकेको छ कि हजुरलाई ता झनै धेरै नै सकाउने दाउ पेचमा छन् होसियार रहनु होला जय रबि सर जय घन्टि जय रबि सर को टिम भगवान ले सद्वा रक्षा गरून् यी युवाहरु लाई 🔔🔔🔔🔔🔔🌷🌱🌷🙏🙏🙏🙏🙏सत्यको जित हुन पर्छ भगवान 🙏🙏🙏

  • @thaparamesh4478
    @thaparamesh4478 4 місяці тому

    रबि सर जियु को आस जनताहरुले आसा गुमाएका छन

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 4 місяці тому +3

    रबिकाे अब 84 सकियाे ।पद लालुप देखियाे ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 місяці тому

    मुमाराम जीको कुरा ठीक हो साथीहरु 🥰🥰🇳🇵🇳🇵🇳🇵

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 4 місяці тому +1

    Birendra jairu Sir ko sachha pan rahirahos🙏🙏❤️🤝🤝

  • @user-ez6gp4cj4b
    @user-ez6gp4cj4b 4 місяці тому

    छिटौ हुनु मं तरि रबि जि ❤🔔🔔🔔👍🕯️❤️

  • @user-ms3qn3on9j
    @user-ms3qn3on9j 4 місяці тому

    जे भए पनि रामचन्द्र पौडेल राष्टपती भैगयो।

  • @sureshpudasaini3524
    @sureshpudasaini3524 4 місяці тому

    कडा विरेन्द्र जि,,,हनुमान जाग्लान है

  • @gitagyawali7119
    @gitagyawali7119 4 місяці тому +1

    यस्तो कालखण्डमा रवि/ रास्व्पा सरकारमा जानू भनेको आफ्नो विवेक गुमाउनु हो फ़ेरि पनि रवि गृहमन्त्री भयभने अबस्य ढल्ने सम्भावना छ

  • @gobindapoudal3268
    @gobindapoudal3268 4 місяці тому

    यो तमासाको पराकास्टा र सत्त्ताको लोलुपता भन्दा अरु केहि होइन !
    बिचरा रबिमाथी दुइ दुई पटक बिस्वास गर्ने जनता !
    धन्य रबि तिम्रो कलाकारिता!

  • @sunuthing3789
    @sunuthing3789 4 місяці тому

    बिचरा मिटरब्याज पिडितलाई न्याय देउ सरकार 🙏🙏🙏🙏

  • @indragurung1512
    @indragurung1512 4 місяці тому

    हर्का आउ धरान बनाउ, बालेन आउ काठमाडौँ बनाउ, गोपाल हमाल आउ धनगढी बनाउ, रवि आउ देश बनाउ🔔🙏🇳🇵

  • @indirakarki5858
    @indirakarki5858 4 місяці тому

    सही सत्ते समाचार को लागि धन्यवाद मुगा राम सर को कुरा जनता को आबाज असफल बेबस्था का असफल सबै दल राजा ल्याउन आउन अझै राम्रो भको छ आम जनता यक हुम जनता को शक्ति जति ठुलो केही होईन कीन फ्याकीयो नतीजा के भो अब यीनीहरु जेल हाल्न राजा साझा मा जनता भैदीदा यीनीहरु सबैको नास हुन्छ हुनुपर्छ

  • @karnabahaduradhikari
    @karnabahaduradhikari 4 місяці тому

    सलाम जैरू सर

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 місяці тому

    विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @sandeshkhadka7595
    @sandeshkhadka7595 4 місяці тому +1

    Right 👍👍👍

  • @KishorWagle
    @KishorWagle 4 місяці тому

    रबि लामिछाने लाई सुझाब र सल्लाह दिने कोही छ भने त्यो देशको दुस्मन हो भन्ने कुरामा दुई मत छैन कि रबि लामिछाने ले बाचा पूरा गर्नुपर्ने हुन्छ झोले ❤❤❤❤❤❤

  • @bhanudada8309
    @bhanudada8309 4 місяці тому

    अब देश परिवर्तन हुन्छ तर रबि सरकार मा हुनुपर्छ अनि सबै भष्टाचारिलाई जेल काेच्छन अपराधिलाई जेलमा हाल्छन

  • @sureshpokhrel3278
    @sureshpokhrel3278 4 місяці тому

    देश लाई जोगाउनै भय पनि कुहियको आलु को बोरा भित्र छिर्नै पर्ने हुन्छ जय नेपाल

  • @himlalbhandari4593
    @himlalbhandari4593 4 місяці тому +34

    सोझो पनि यति सम्म भए कि फेसबुक ह्याक भयो भनेर १० पटक पासवर्ड हान्दै बसे 🥺

  • @user-id5eu4sx4k
    @user-id5eu4sx4k 4 місяці тому +1

    छि। .......छि.....छि......छि रवि को misson ८४ पनि देखियो

  • @chakrachand1410
    @chakrachand1410 4 місяці тому +1

    अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भूल सुधार गर्नैपर्छ। केपी ओली र दाहालले आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या छैन।

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai2168 4 місяці тому

    जनता झुक्याउन प्रचण्डले पठाएका मान्छे रवि।

  • @pramodchalaune3579
    @pramodchalaune3579 4 місяці тому +12

    दुई जिब्रे प्रचण्ड म हुन सम्म उथलपुथल हुन्छ रे 😂😂😂😂

  • @binodadhikari7936
    @binodadhikari7936 4 місяці тому +6

    नेपालको राजनीति र नेपालको कानुन दैबले जानुन 😢

  • @user-nm7ed9hq2u
    @user-nm7ed9hq2u 4 місяці тому

    पापी प्रचण्ड लाई जेल हाल्नु पर्छ नत्र देश बर्बाद हुन्छ यो कुरा सत्ते हो

  • @lalbahadurshah3289
    @lalbahadurshah3289 4 місяці тому

    Thanku jairu sar

  • @nabinpantha4364
    @nabinpantha4364 4 місяці тому +8

    Sai ho

  • @chandrakanta7175
    @chandrakanta7175 4 місяці тому

    🎉सहि कुरा.............

  • @yogmayagharti
    @yogmayagharti 4 місяці тому

    सबैलाइ देश लुट्ने खुब मौका मिलेको छ! रबिले पनि लुटे र रिन तिर्ने भय

  • @govindaadhikari2606
    @govindaadhikari2606 4 місяці тому +6

    Rabi sakiye

  • @kundalrai9974
    @kundalrai9974 4 місяці тому

    सहि कुरा पत्रकार महाेदयकाे।देश बिकास कहिले पनिबिकास हुदैन र जनताले पनि सुख रशान्ति पाउदैनन् ।

  • @user-nj9gz2eb6f
    @user-nj9gz2eb6f 4 місяці тому

    रबिले गरेको सहमत मा हामि सबै नेपालि निरास छौ मनि एक इमादार रासबाको सदश्य हु तर पनि मलाइ रबिले गरेको सहमतमा म सारै रुस्ट छु

  • @user-id5eu4sx4k
    @user-id5eu4sx4k 4 місяці тому +3

    बालेन हर्क आऊ देश बचाऊ। ........................................................ अरु सब चोर

  • @manmayarai7069
    @manmayarai7069 4 місяці тому

    खतम छ अब झन झन

  • @rajeshtv9154
    @rajeshtv9154 4 місяці тому

    यस्तै होभने तीन करौड जनताको आशा रबिले निरासा मुलक बनाउदै😢

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 4 місяці тому

    प्रधानमन्त्री ले सत्य बोले किन भने देश न बनाउने आफै बोले अब उथल पुथल गर्ने ब्याक्ती लाई साथ दिने सबै लाई जनताको सराब लाग्नेछ।

  • @binodshrestha2524
    @binodshrestha2524 4 місяці тому +13

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @ayushpariyar1018
    @ayushpariyar1018 4 місяці тому +4

    नमस्कार जैरु सर म नियमित दर्सक हो है हेर्दै छु।

  • @hammyagdi9955
    @hammyagdi9955 4 місяці тому +2

    भने पछि अब नेपाल सार्वभौम रहन सक्दैन या भारत या अन्य देशमा विलय हुँदै छ या गराउदै छौं भन्ने हो।

  • @tejbist7851
    @tejbist7851 4 місяці тому +1

    Good luck rabi dai 🔔🔔🔔🔔

  • @susilpariyar197
    @susilpariyar197 4 місяці тому +2

    यो सिधा कुरा कार्यक्रम पनि एक दैनिक समाचार प्रशारण जस्तै भयो हजुर...उद्दार र अनि भ्रष्टाचारको कुराहरुलाइ बाहिर ल्याउनु पो राम्रो त हो...

  • @Royal_milan
    @Royal_milan 4 місяці тому +1

    कसम यो आतंककारी प्रचण्डे कहिले मर्छ जनता र देशले शान्ति हुन्थ्यो

  • @sumankarki4582
    @sumankarki4582 4 місяці тому

    लघुबित्तले पीडा दिएको नै छैन क्या जैरु जि।
    जस्को केही सम्पत्ती छैन उस्लाई बिश्वासको आधारमा ७,००,००० सम्म दिएको छ।यदि लघुबित्तले पीडा दिएको भन्नू हुन्छ भने र लघुबित्त नहुने हो भने मिटर ब्याजी फैलिने छ।तसर्थ तपाईं जस्तो पत्रकार लघुबित्तको सकारात्मक कुरा खोज्नुस न अनि थाहा हुन्छ।पोखरिमा नडुबी धेरै गहिरो छ भन्ने नबोल्दा राम्रो हुन्छ होला।जय देश जय नेपाल्✊✊

  • @rajendralamichhane2348
    @rajendralamichhane2348 4 місяці тому +4

    ❤❤❤❤❤❤ sahi ho

  • @hammyagdi9955
    @hammyagdi9955 4 місяці тому

    प्रचण्ड ओलि र शेरेलाई सत्ता र भत्ता बाट अलग राख्न या देशबाटै हताउने के उपाय छ त्यो सोचौं।

  • @shivaadhikari9458
    @shivaadhikari9458 4 місяці тому +3

    नेपालि जनताको के भर छ र चौरासिमा घन्टिलाइ ठुलो दल बनाउंछन भन्ने ... त्यसैले मौका पाएको बेलामा शक्तिमा गएर जनताको सेवा गर्नु कुनै नराम्रो र वा अन्यथा सोंच्नु पर्ने आवश्यकता छैन
    खनालले भने झैं कुनै बिष्लेक्लाइ बोलाएर फोहोरि राजनितिको चिर्फार गर्नु पर्दैन सबैलाइ थाहा छ फोहोरी राजनिति र उनिहरुको स्वार्थ

  • @anukaranpandey978
    @anukaranpandey978 4 місяці тому

    पहिलो चोटी सहि कुरा गर्यो भट्टराई काका ले

  • @binodthapa5261
    @binodthapa5261 4 місяці тому

    जती जोगी आए नी कानै चिरेका जय राजाबादी🇳🇵🇳🇵

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 4 місяці тому

    रवि राजनीति चेपुवा मा परे।नेपाल का दुई चतुर राजनीति खेलाडी ओलि र प्रचण्ड ले रवि लाई माछा माछा ब्यागुता बनाई दिन्छन्। गठबन्धन भनौं या सत्ता साजेदारि रवि जानको एउटा कारण भासण मात्रै गर्ने काम केही नगर्ने भन्ने जन गुनासो आउदै गर्दा गृहमन्त्री पद लिने र जनता लाई डेलिभरि दिने सोचाइ होला।तर रवि लाई मारिकाटे का पनि काम गर्न दिदैन्न।त्यसैले अब रास्वापा पतन को संघार मा पुगिसकेको देखिन्छ।

  • @dineshdhungel9938
    @dineshdhungel9938 4 місяці тому

    नेपाली सार्है लोभी-पापी भए ! आजको दिनमा नेपाली जत्तिको लोभी-पापी सायद यो ब्रम्हान्डमा छैन !!