राष्ट्रियसभामै रन्थनिए ओली, भारले च्यापिँदा थचक्कै ! - NEWS24 TV
Вставка
- Опубліковано 5 лют 2025
- अध्यादेश पारित हुने अवस्था सुनिश्चित नभएपछि सरकार अध्यादेश पेस गर्नै नसकी पछि हटेको छ । अधिवेशन नभएको समयमा सरकारले ल्याएका ६ वटा अध्यादेश विहीबार राष्ट्रियसभामा पनि पेस गर्ने तयारी थियो । तर, आफ्नो लक्ष्य अनुसार सरकारले कदम चाल्न सकेन । राष्ट्रियसभामा सत्तापक्षको कमजोर अंकगणितले प्रतिनिधिसभाको कार्यसूची समेत प्रभावित बन्न पुगेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
यो देश को सहि पाटी माओवादी मात्र हो र राम्रो नेता प्रचण्ड मात्र हुन
राजतन्त्र जिन्दबाद❤❤❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लौ अब हेरौ उपेन्द्र यादबको पवर सत्त लिप्सामा परी देशद्रोहिलाई साथ दिन्छ कि जनताको अभिमतको कदर गर्छ।
हैन यो ओली सरकार कहिले ढल्छ? वाक्क दिक्क भैयो हौ।
जसले जेसुकै भनोस् यो गाणतन्त्र भन्दा पहिलाको राजतन्त्र धेरै ठिक रहेछ। किनकि कुनै जमानामा गणतन्त्रवादी म
Khoi rastriya sabhama tw chuchche naksa rahenaxa ta adhyaksya ko pachhadi, aba yaso bhanna ni nahune hola baa bholi Lina aaune ho ki
एमाले र काङ्ग्रेस भनेको देशरोही हुन् इजान सहकारी ठगेको नै हो। भ्रष्टाचार गरेको पनि हो। झन् केपी ओली भनेको नै देशको लागि माग घाताको यो घाताको यसले कति भ्रष्टाचार गर्या छ नि
हरूवा र चरुवा को भर्ती केन्द्र रास्ट्रीय सभाले देश र जनताको हित को काम गर्न नै सक्दैन किनकी जनताले लात हानी दिएका ब्यक्ती बाट आस राख्नु बेकार हो।
थुतुनो पनि गलेको गाँड जस्तो यो खड्क्या असतिको😂😂😂😂😂