उपन्यासकार लैंनसिंह वाङ्गदेल
Вставка
- Опубліковано 17 гру 2024
- लैनसिंहको जन्म सन् १९२४ डिसेम्बर २१ तारिख (वि.सं. १९८० साल पुस ७ गते) दार्जीलिङमा भएको हो। बाङ्गदेल नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति समेत बने।
उनको वि.सं. २०५९ साल असोज २९ गते निधन भयो ।
कृति
मुलुक बाहिर (उपन्यास, वि.सं. २००४)
माइतीघर (उपन्यास, वि. सं. २००५)
लङ्गडाको साथी (उपन्यास)
रेम्ब्रान्ट उपन्यास
स्पेनको सम्झना (यात्रा संस्मरण, वि.सं. २०२१)
यूरोपको चिठ्ठी यात्रा (संस्मरण, सन् १९९५)
विश्वका ६ महान् कलाकार (जीवनी)
प्राचीन नेपाली चित्रकला
प्राचिन नेपाली चित्रकला मूर्तिकलाको इतिहास
नेपाल चराहरू
सम्पादित, अनूदित र फुटकर कृति
प्रभात (मासिक, सम्पादक)
विश्व कथासंग्रह (सन् १९४५, अनुवाद)
विभिन्न पत्र -पत्रिकाहरूमा कथा ,कविता, लेख, निबन्ध आदि प्रकाशित
पुरस्कार
गोरखा दक्षिणबाहु
पृथ्वी प्रज्ञा पुरस्कार
भूपालमानसिंह पुरस्कार
उत्तमशान्ति पुरस्कार
सरस्वती पुरस्कार