![IEMIS CEHRD NEPAL](/img/default-banner.jpg)
- 31
- 172 243
IEMIS CEHRD NEPAL
Nepal
Приєднався 15 тра 2013
This Channel is for IEMIS of Gov. of Nepal
मिति २०८१ श्रावण ८ गतेको प्रगति प्रविष्टि, TPD, PIM तथा IEMIS सम्बन्धी Virtual Meeting को भिडियो ।
मिति २०८१ श्रावण ८ गतेको प्रगति प्रविष्टि, TPD, PIM तथा IEMIS सम्बन्धी Virtual Meeting को भिडियो ।
Переглядів: 2 896
Відео
आधारभूत विद्यालयमा एकमुष्ठ अनुदान सम्बन्धमा CEHRD का उपमहानिर्देशकज्यू
Переглядів 1,4 тис.Місяць тому
आधारभूत विद्यालयमा एकमुष्ठ अनुदान सम्बन्धमा CEHRD का उपमहानिर्देशकज्यू
Zoom Video 2080 jestha 21
Переглядів 14 тис.Місяць тому
इमिस कसरी भर्ने भनेर चिन्ता छ? अब समाधान आयो । यो भिडियो हेर्नुहोला ।
विद्यालयको प्रोफाइल कसरी भर्ने (CEHRD को आधिकारिक भिडियो) | How to Fill up School Profile | Reupload
Переглядів 22 тис.Місяць тому
विद्यालयको प्रोफाइल कसरी भर्ने (CEHRD को आधिकारिक भिडियो) | How to Fill up School Profile | Reupload यो भिडियो शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) इमिस सेक्सनको आधिकारिक भिडियो हो । यो भिडियोको उद्देश्य देशभरका सम्पूर्ण विद्यालयहरुले अनिवार्य रुपमा भर्नुपर्ने एकिकृत विद्यालय स्तरीय शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) का बारेमा सम्पूर्ण विद्यालय, स्थानीय तह लगायत सम्पूर्ण सरोकारवाला...
IEMIS मा विद्यार्थीहरूको कक्षा अपडेट कसरी गर्ने ? (CEHRD को आधिकारिक भिडियो).
Переглядів 29 тис.2 місяці тому
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको IEMIS डाटावेसमा विद्यालयले विद्यार्थी अपडेट गर्नका लागि यो भिडियो हेर्नुहोला ।
कक्षा १ देखि ३ सम्मको परीक्षा व्यवस्थापन
Переглядів 16 тис.3 місяці тому
विद्यालयस्तरको कक्षा १ देखि ३ सम्मको परीक्षा व्यवस्थापन गर्न CEHRD द्वारा तयार गरिएको भिडियो
स्थानीय तहले बिध्यालयलाई कुन कुन permission दिने सम्बवन्धी भिडियो।
Переглядів 4,2 тис.4 місяці тому
कक्षा ८ को परीक्षामा Admit Card, Mark Entry लगायत Permission विद्यालयलाई दिन यो भिडियो हेर्नुहोस् ।
पासवर्ड Locked Out भयो ? किन चिन्ता ! यसो गर्नुहोस् ।
Переглядів 1,8 тис.4 місяці тому
विद्यालयको तथा स्थानीय तहको पासवर्ड Loced Out भयो या विर्सियो ? तनाव नलिनुस् । यो भिडियोले पक्कै फाइदा गर्छ ।
EMIS मा विद्यार्थी EDIT, Not in School र Add Student
Переглядів 3,6 тис.4 місяці тому
इमिसमा विद्यार्थीसँग सम्बन्धित विवरणका लागि यो भिडियो प्रस्तुत गरिएको छ ।
EMIS मा धार्मिक विद्यालयको विषय व्यवस्थापन यसरी गर्नुहोस्
Переглядів 1,5 тис.4 місяці тому
IEMIS को परीक्षा व्यवस्थापनमा धार्मिक प्रकृतिका विद्यालयको परीक्षा व्यवस्थापन गर्ने तरिका
विद्यालयमा Disability Early Screening कसरी गर्ने ?
Переглядів 3,3 тис.5 місяців тому
विद्यालयमा Disability Early Screening गर्न यो भिडियो हेर्नुहोस् ।
इमिसमा पासवर्ड रिसेट गर्ने तरिका
Переглядів 3,1 тис.5 місяців тому
Online इमिसमा पासवर्ड Locked Out भयो या विर्सनु भयो? यसरी गर्नुहोस् ।
कक्षा ८ को परीक्षा व्यवस्थापन सम्बन्धी भिडियो
Переглядів 15 тис.5 місяців тому
कक्षा ८ को परीक्षा व्यवस्थापनका लागि यो भिडियो हेर्नुहोला
जनकपुरमा सञ्चालित Webbased EMIS को अभिमुखीकरण कार्यक्रममा आफ्नो भनाई राख्दै CEHRD का उपमहानिर्देशक
Переглядів 4665 місяців тому
जनकपुरमा सञ्चालित Webbased EMIS को अभिमुखीकरण कार्यक्रममा आफ्नो भनाई राख्दै CEHRD का उपमहानिर्देशक
EMIS विद्यार्थीसँग सम्बन्धित विवरण भर्ने तरिका
Переглядів 3,4 тис.5 місяців тому
इमिसमा विद्यार्थी विवरण यसरी भर्नुहोस
IEMIS बाट कक्षा ८ को नतिजा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको भिडियो।
Переглядів 14 тис.5 місяців тому
IEMIS बाट कक्षा ८ को नतिजा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको भिडियो।
EMIS All Menu इमिसमा रहेका मेनु बारे जानकारी
Переглядів 2,5 тис.5 місяців тому
EMIS All Menu इमिसमा रहेका मेनु बारे जानकारी
नयाँ इमिसमा कसरी लगइन गर्ने ? (IEMIS New Update How to Login)
Переглядів 5 тис.5 місяців тому
नयाँ इमिसमा कसरी लगइन गर्ने ? (IEMIS New Update How to Login)
IEMIS मा ReAL Plan को विवरण कसरी भर्ने
Переглядів 8 тис.6 місяців тому
IEMIS मा ReAL Plan को विवरण कसरी भर्ने
IEMIS मा प्रविष्ट भएका विवरण सत्यापन गर्ने सम्बन्धी स्थानीय तहहरूलाई अनुरोध
Переглядів 3297 місяців тому
IEMIS मा प्रविष्ट भएका विवरण सत्यापन गर्ने सम्बन्धी स्थानीय तहहरूलाई अनुरोध
तथ्याङ्क सत्यापन कार्यक्रममा CEHRD का उपमहानिर्देशकज्यूको भनाई@सुनकोशी गाउँपालिका, सिन्धुली
Переглядів 2597 місяців тому
तथ्याङ्क सत्यापन कार्यक्रममा CEHRD का उपमहानिर्देशकज्यूको भनाई@सुनकोशी गाउँपालिका, सिन्धुली
IEMIS मा ReAL Plan को विवरण यसरी भर्नुहोस
Переглядів 13 тис.7 місяців тому
IEMIS मा ReAL Plan को विवरण यसरी भर्नुहोस
भूकम्प पछि विद्यालयको IEMIS मा EiE को विवरण भर्ने तरिका
Переглядів 4,2 тис.8 місяців тому
भूकम्प पछि विद्यालयको IEMIS मा EiE को विवरण भर्ने तरिका
अबसर - (Abasar) Awasar सबैले हेर्नुपर्ने भिडियो
Переглядів 2248 років тому
अबसर - (Abasar) Awasar सबैले हेर्नुपर्ने भिडियो
ईभेन्ट परियोजनाको डकुमेन्ट्री (EVENT Project Documentary)
Переглядів 14510 років тому
ईभेन्ट परियोजनाको डकुमेन्ट्री (EVENT Project Documentary)
Google form link khoi ta sir
धन्यवाद सर।
धन्यवाद सरहरु !
Emis विधार्थीको विवरण फिर्ता गर्न सकिन्छ कि सकिँदैन ? जानकारी पाउन
कक्षा ८ का विद्यार्थीको मार्क इन्ट्री र अन्य काम हुन सकेन के गर्ने होला?
school EMIS ma register garna k k garnu parcha. Please can you provide me the details. Thanks in advance
कुनै एउटा कक्षा मात्र update हुन मानेको छैन यश को सावधान कसरी हुन्छ 🙏🙏
सेप भैसकेको डाटा कसरि आच्याउने सर ।
सर छुटेका विद्यार्थी कसरि अपडेड गर्ने
thank for information sir
hello sir full emis data kasari doanload garne ? i need your help. and tq for thid video. yastai video banaudai garidinu hola. tq.
Sir yo 2080 sal ECD /PPC ko students lai update gardaa LKG-UKG ma dekhaunu parne. Kina eki choti 1 class ma entry vako dekhauxa ?? Any solution??
Mero Pani yestai dekhayo
@@srijanashrestha4735 sayad sarkari school ma lkg-ukg nvyera hola ekichoti 1 dekhako
Auto logout किन येति चाडो हुन्छ फेरि गरेको काम पटक पटक गर्नु पर्छ किन होला यसको समाधान के होला ?
Transfer garni bela School ko list noi dekhaudainw kna ho sirr ??
Load garnu parxa
Fullform Of SPOG
Eced information bharne option nai ayena. Aru ko pani testai bhako xa?
IEMIS नभर्ने विद्यालयबाट आएका विधार्थीहरुलाई २०८१ सालमा कक्षा २ देखी ८ सम्म भर्ना गराएका विधार्थीहरुलाई आफनो स्कूलको IEMIS मा कसरी ADD गर्ने।
Sir scholarship ma 2080 ko ho ki 2081 ko ho sir varne
Sir TU ko MarkSheet kasari nikalne🙏
Private school le k k varnu parne ho
Sirr private bidyalaya le marks entry anibarya garnuparxa , hamile result banauna anya software use gardai xau
Sir class 8 student ko scholarship ani attendance update garera class update garne ho
Ahile mero emisma transfer gareko student list dekhairaheko xaina k garne hola
Update ma sabai click milai save garda error matra hunxa kina holo
Hamro school ko ma add student garda 1 class vanda mathiko class dekhaudain tasko lagi k garnu parla
यो काम अघिल्लो स्कूल बढेको स्कूल बाट गर्ने होकी या बाहिर इन्टरनेट online बाट पनि भर्न मिल्छ
mero ma student transfer nai khuldain ta
यो एक्सेल भन्दा पनि बेकार software लाग्यो l कसरि काम गर्ने यसमा ! अब १२० बच्चाहरुको scholorship वा marks entry गर्न कम से कम ५ मिनेट त लाग्छ नै l हरेक २ मिनेट मा login गर्न भन्छ र गरेको सब काम मा पानी फेरिंछ। Tab अथवा arrow keys को प्रयोग गर्न मिल्दैन अनि काम मा तिब्रता आऊँदैन । को बनाएको यस्तो सॉफ्टवेयर?? यस्तो यस्तो धेरै समस्या भेटिएको छ ? यदि सॉफ्टवेयर मा चाडै सुधार भएन भने कोही पनि ब्यक्ति राम्रो सँग काम गर्न सक्दैन।
नमस्कार सर, मैले emis भर्ने क्रममा teacher staff details इन्ट्री गर्ने बेलामा अहिले कुनै पनि teacher को data देखाउदैन किन होला ? यो समस्या केहि दिन अगाडी थिएन भने अहिले ४ ५ दिन भयो यो समस्या
MGML भनेको के होला ?
कक्षाा ६ पास भै अन्यत्र विद्यालयमा गएको विद्यार्थी पास एण्ड ट्रान्सफर हुनुपर्नेमा पास मात्र गरी सेभ भयो । यस समस्या कसरी समधान गर्न सकिन्छ होला ?
पास भएर Update गरेको विद्यार्थी पछि Transfer भयो भने गर्न मिल्छ कि नाई ?मिल्छ भने कसरि मिल्छ त्यो पनि सिकाई दिनु पर्यो सर
तालिमपछि बल्ल हेर्दै छु सर! शुव सर!
Ecd class student name kasri sachauni ho sir
Namaskar sir Mero ma class 3 ko nani 2 ma dekhaya ko cha ka garna yes ko lagi? Jankari pou
नमस्कार सर मेरो विद्यालयको school profile मा २ वटा मात्र option देखाउँछ, ECED Information चाँही देखाउँदैन किन होला?
Same
Sir maile marks entry nagari scholarship matrai jhukiyara upgrade gare, upagrade pani bhayo kehi problem ta hunna
सामुदायिक विद्यालय हो भने अनिवार्य entry गर्न पर्ने छ।
@@krishnathapa8024 Sir class 8 student ko scholarship ani attendance update garera class update garne ho
Ho
पाठ्यपुस्तकको संख्या कक्षा अनुसार र विद्यार्थीको संख्या अनुसार गुणन गरी राख्न पर्ने हो की होइन जानकारी पाउँ ।
Sir class 7 ko student pass and transfer भैसकेको, तर अर्को स्कुल को IEMIS मा Transfer गर्न खोज्दा error आयो । र फेरी Edit button ma student को information edit गरी सके पछी update गर्दा, student passed and transfer को लिस्त बाट हेटर पहिलाको स्कुल मा नै student देखा परो । Sir एस को solution के होला ।
Yo kor kaar garne chorharulai hadaisammako karbahihos asabhyai rachhan. Bhaneko pani namanne nasunne manner nabhako mannerless educated beasts!
Sir, hamro school ko student 5 pass gare pachhi arko school ma transfer garda hamro schoolma generate vaeko iemis code sng transfer hune hoki arko school le create gareko iemis code ma transfer garne ho? Reply plz.
Sir added new subject delete garna k garnu parxa
Private school ko lagi chai ali samasya aaune dekhiyo
student transfer garnu milena
Sir student 7 ma padhdain xa but transfer 8 ma garidiyo ab k garna milxa
Marks entry ma confuse vako cha sir
sir Namaskar Private school le marks entry nagarda pani hunchha ni?
2080 ko students record dekhaudaina. 2080 ko jethma nai sabai update garieko thiyo. purano emis ma sabai details chha tara nayama 2080 ko dekhaudaina esko solution k hola bhanidinuhola please
2081 होला हो कसरी 2080
student record मा undo upgrade भन्ने option त हाम्रोमा देखिंदैन नि
Bidhalay karmchari r sahyogi ko ke ma varne