केही बिद्यार्थिहरु कुनै साल drop out (बिद्यालय छ्डेर) फेरि 1/2 बर्ष पछि सोही कक्षामा भर्ना हुन आउने छिटफुट उदाहरणहरु छन, तसर्थ कम्तिमा कक्षा १० पूरा नगरुन्जेल drop out बिद्यार्थिहरुका लाई delete को सट्टा अन्यकुनै option राख्न पाए पुन सोही विद्यार्थी आएमा उस्को आफ्नो पुरानो ID बाटनै ecird maintain गर्न मिल्ने थियो र सहि तथ्याङ्क record हुने थियो ।
सर नमस्कार हजुरको Vidio ले कलास ८ काम गर्न धेरै ठुलाे सहयोग गरेयो ! समस्या फेरि आयो सर २०८० को छात्रा छात्र बृतिमा पुरानो emis मा भरेर पठाइएकाे अहिले हेर्दा बिधर्थिको सहि Record देखिदैन नयामा upgard गर्दा दलित को कोलम नै छैन कसरि गर्ने होला सर
विद्यार्थी विवरण excel file मा download गर्दा caste र contact number पनि अाउने वनाइ दिनु हाेला। ECD/PPC काे excel file नै download हुदैन । सथै नयाँ विद्यार्थीकाे विवरण save गर्दा generate भएकाे नयाँ EMIS reg no. सहितकाे save alert massage दिँदा अझ राम्राे हुन्थ्याे । admit card मा फाेटाे आए पनि application form मा फाेटाे आइराकाे छैन । transfer भएर जाने विद्यालय नै थाहा नभएमा तथा अाएकाे विद्यालयकाे विवरण नपाएमा के गर्ने ? scholarship मा दलित छात्रवृत्ति नै छैन । परिचय पत्रमा दुवै orientation मा print गर्न पाए अझै राम्राे हुन्थ्याे ।

Sir class 8 ma studentko information edit garda bidyarthi sankhya kam dekhiyo
Hlo Sir Yo IEMIS ma Subject haru add garnu paryo bhane k garne details sahit video banaunu na
sir namaste, manage exam co video upload garnu na sir
Thank you sir
ipad bata sachyauda kina date of birth ma sachyauna mildaina year ma 3 ota axar aauxa bhane day ma Nan bhanera dekhauxa kasari solve garna sakinchha
sir purano id password le yo new interface ma login vayana k garne ?
scholarship ma dalit ko option dekhinna sir kina hola
सर नमस्कार हजुरको Vidio ले कलास ८ काम गर्न धेरै ठुलाे सहयोग गरेयो ! समस्या फेरि आयो सर २०८० को छात्रा छात्र बृतिमा पुरानो emis मा भरेर पठाइएकाे अहिले हेर्दा बिधर्थिको सहि Record देखिदैन नयामा upgard गर्दा दलित को कोलम नै छैन कसरि गर्ने होला सर
विद्यार्थी विवरण excel file मा download गर्दा caste र contact number पनि अाउने वनाइ दिनु हाेला। ECD/PPC काे excel file नै download हुदैन । सथै नयाँ विद्यार्थीकाे विवरण save गर्दा generate भएकाे नयाँ EMIS reg no. सहितकाे save alert massage दिँदा अझ राम्राे हुन्थ्याे । admit card मा फाेटाे आए पनि application form मा फाेटाे आइराकाे छैन । transfer भएर जाने विद्यालय नै थाहा नभएमा तथा अाएकाे विद्यालयकाे विवरण नपाएमा के गर्ने ? scholarship मा दलित छात्रवृत्ति नै छैन । परिचय पत्रमा दुवै orientation मा print गर्न पाए अझै राम्राे हुन्थ्याे ।
Students Number, boys girls etc report genrate hunu gari banaunu paryo
wait for some days..
new emis ma Hamro school ko teacher ko bibaran missing xa .k garne hola sir
Teacher details will be managed after few days.. wait for it.
आफुूले क्रेड गरेको पासपोर्ट र दिइएको Nepal@123 जे हान्दा नि । यस्तो भने के गर्ने
error: this user is locked out
Palika ma samparka garne.
छात्रा बृतिको update गर्ने सम्बन्धि vidio बनाएर uplode गर्नु न सर
त्याे अाउछ ।
केही दिनमा
सर दलित छात्रा छात्र लाइ कुन कोलम राख्ने सर
@@balaramregmi6374 त्यो अपडेट केहि दिनमा आउँछ ।