विद्यालयको प्रोफाइल कसरी भर्ने (CEHRD को आधिकारिक भिडियो) | How to Fill up School Profile | Reupload
Вставка
- Опубліковано 28 тра 2024
- विद्यालयको प्रोफाइल कसरी भर्ने (CEHRD को आधिकारिक भिडियो) | How to Fill up School Profile | Reupload
यो भिडियो शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) इमिस सेक्सनको आधिकारिक भिडियो हो । यो भिडियोको उद्देश्य देशभरका सम्पूर्ण विद्यालयहरुले अनिवार्य रुपमा भर्नुपर्ने एकिकृत विद्यालय स्तरीय शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) का बारेमा सम्पूर्ण विद्यालय, स्थानीय तह लगायत सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुलाई जानकारी दिनु हो । यसको प्रयोग गरिएका सबै सामाग्रीहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्र इमिस सेक्सनको सर्वाधिकार रहेको छ ।
#CEHRD
#IEMIS
#CEHRDNEPAL
#iemisnepal
#Officialvideo
#IEMISCEHRDNEPAL
पाठ्यपुस्तकको संख्या कक्षा अनुसार र विद्यार्थीको संख्या अनुसार गुणन गरी राख्न पर्ने हो की होइन जानकारी पाउँ ।
माक्स इन्ट्रीमा कोलम बाइज फोकस गरिदिएर तल तल जाने बनाउदा धेरै सजिलो हुने थियो सर ।।
Sir class 8 student ko scholarship ani attendance update garera class update garne ho
❤❤❤❤❤
एक जना विद्यार्थी शैक्षिक सत्र २०८० को सुरूका ३/४ महिना कक्षा ६ मा पढी विद्यालय छाडेको र त्यसपछि विद्यालयको सम्पर्कमा नआएकोले EMIS मार्फत् update गर्दा dropout देखाइयो। अहिले उनी पुनः सोही कक्षामा भर्ना हुन आएका छन्। यस्तो अवस्थामा के गर्न सकिन्छ?
Sirr private bidyalaya le marks entry anibarya garnuparxa , hamile result banauna anya software use gardai xau
Sir class 8 student ko scholarship ani attendance update garera class update garne ho
Sir learning area kati kati rakne hola ecd ko??
यो काम अघिल्लो स्कूल बढेको स्कूल बाट गर्ने होकी या बाहिर इन्टरनेट online बाट पनि भर्न मिल्छ
Private school le k k varnu parne ho
Class 8 KO student transfer garna miliraa xain sir
student transfer garne option aayena k garne ho?
Mero ma ecd accidentally save vayaxa ab tyo button nai dekhaudain k garda hunxa hola
पहिले विद्यालय प्रोफाइल मा ECD राख्नुभयो कि नाई?अब पालिका मा सम्पर्क गर्नुहोस्।
माक्स इन्ट्रीमा कोलम बाइज फोकस गरिदिएर तल तल जाने बनाउन सकिन्न ? अनि त्यो नम्बर इन्क्रिजीङ्ग डिक्रिजिङ्गमा राख्नै पर्दैन नि । खाली राखे हुन्छ त ? एउटा कोलम वाइज फोकस गरेर तल तल जाने गराउन सकिने कुरा हो त । कति माउसले तल तल सार्ने ? डेभ्लपर जि यति गर्न पनि कस्तो नसक्या ?
सुझावको लागि धन्यवाद
Student ko name galat bhayema edit kasari garne
mgml ma k ho
Sir maile marks entry nagari scholarship matrai jhukiyara upgrade gare, upagrade pani bhayo kehi problem ta hunna
सामुदायिक विद्यालय हो भने अनिवार्य entry गर्न पर्ने छ।
@@krishnathapa8024
Sir class 8 student ko scholarship ani attendance update garera class update garne ho
Ho