विद्यालयमा परीक्षा तीन या चार चाेटी लिने गरिन्छ । सबै लाइ प्रतिशतमा वदलि वार्षिक नतिजा निकालिने गरिन्छ त्यसकाे पनि व्यवस्था गर्नुहाेला । साथै न्तरिक मुल्याङ्कन काे विषय पिच्छे अंक भार फरक फरक छ त्याे पनि मिलाउनुहाेला ।
हामी दुर दराजका विद्यालयहरु धेरै जसोले Indian Network बाट चलाउने हुँदा Indian Network बाट समेत चलाउन मिल्ने बनाइदिनुहोला । जुन हाल नेपाली बाट चल्ने गरेको छ।
Aba hamro school ma 5th class dekhi liyera 7th class samma yesai bata admit card distribute greko aba remove gardinu vyo Tyo system feri update gardinu paryo sir

स्कुलको नाम र ठेगाना सच्याउने अधिकार स्कुललाई पनि दिनुपर्यो।
हामीले विगत वर्षहरुमा अन्य कक्षाकाे नतिजा पनि IEMIS बाट गरेका थियाैँ । याे वर्ष कक्षा ८ बाहेकका अन्य कक्षाकाे कसरी नतिजा तयार गर्ने हाेला ?
यसैबाट नतिजा तयार गर्ने हो
जिम्मेवार पालिका लागि त ठिकै भर्षटचारमा मात्र लिप्त पालपकाका लागि त बादशह बनाउन ु हो ।
कक्षा ८ बाहेकका अरु कक्षाकाे ग्रेडलेजर पनि निकाल्ने सिस्टम राख्नु पर्ने भयाे ।
Sir aru class ko rakhnu parthyo sir admit card wala rwa application form wala option
हामी दुर दराजका विद्यालयहरु धेरै जसोले Indian Network बाट चलाउने हुँदा Indian Network बाट समेत चलाउन मिल्ने बनाइदिनुहोला । जुन हाल नेपाली बाट चल्ने गरेको छ।
अनि सर अरु कक्षाहरुमा पनि सिम्वाेल न कसरी राख्ने हाेला जानकारी पाउ त सर
Aba hamro school ma 5th class dekhi liyera 7th class samma yesai bata admit card distribute greko aba remove gardinu vyo Tyo system feri update gardinu paryo sir
sir aru class ni hataunu vayax ta kin ho ta jati sakdo update garera add garnu ramro dekhinx sir
अरु कक्षाकाे काम कसरी गर्ने
Internal Marks Entry name rakhnu ramro hola sir.
Aru class ko yo system garnu paryo sir