IEMIS मा ReAL Plan को विवरण कसरी भर्ने

Поділитися
Вставка
  • Опубліковано 17 січ 2024

КОМЕНТАРІ • 14

  • @dilipdhital6042
    @dilipdhital6042 5 місяців тому

    शैक्षिक सत्रको सुरुमा नै सबै परिवर्तन हुने प्रकृयालाई पुरा होस् ।

  • @shreedhapasi6902
    @shreedhapasi6902 6 місяців тому +1

    सबै पक्षाहरू राम्राे संग Develop गरे पछि याे web site प्रयाेगमा त्याउनु भएकाे भए उत्तम हुन्थ्याे । कति पय धेरै जसाे कुरा नयाँ भएकाे हुनाले सुरू देखि कसरी प्रयाेग गर्ने भन्ने तरिका सिकाएर play list बनाएर राख्न हुन अनुराेध गर्दछु । join type मा contract1 मात्र अाउछ, type1 वाहेक अरू विकल्प छैन , शिक्षक पनि type1 कर्मचारीमा राख्ने हाेकि के हाे ? SAS लाइ पनि link गर्नु भएकाे भए , एउटै साइट बाट चलाउन सजिलाे हुन्थ्याे । दलित छात्रवृति पनि छैन ।, परिचय पत्र काे फाेटाेकाे position पनि मिलिरा छैन । अरू कक्षाकाे पनि Grade sheet अाउने बन्छकि बन्दैन?

  • @hukumrana4165
    @hukumrana4165 4 місяці тому +2

    Mark innty nagarikan save gariyexa endline ko ahile intry garna mildaina k garne hola

  • @rajchand6245
    @rajchand6245 4 місяці тому

    Real plan ko guidelines ka baat paun skinx sir

  • @manjarisamaj3102
    @manjarisamaj3102 3 місяці тому

    यसमा एउटा class काे भरेर save गरिएछ सर । अहिले अरू कक्षाकाे भर्न मिलेन । अब के गर्ने सर ??

  • @nawrajyadav1791
    @nawrajyadav1791 5 місяців тому

    How to rename selected school name in new iemis cehrd nepal 2080

  • @langyokt.v.7283
    @langyokt.v.7283 2 місяці тому

    याे किन चाहिएकाे हाेला 🤔याे बेला ?

  • @PrashantBasel-tf8fe
    @PrashantBasel-tf8fe 4 місяці тому

    RaAl ko report kasari print garne hola

  • @user-xf6is4kv5o
    @user-xf6is4kv5o 6 місяців тому

    Sir yo page Locked bhaema k garne?

  • @hukumrana4165
    @hukumrana4165 4 місяці тому

    Sir phone pauna paye hunthyo

  • @jayadhami9000
    @jayadhami9000 4 місяці тому

    ईमिस मा Real plan ko end line entry गर्दा ब्लोक भा छ के गर्ने

  • @prbpkb
    @prbpkb 6 місяців тому

    कोभिडको कुरा किन ? परीक्षा लिने प्रश्न ?