Roshan Adhikari
Roshan Adhikari
  • 10
  • 8 933
तत्त्वमसि (आध्यात्मिक गान) | Tattwamasi | Hari Manjushree Song 7
तत्त्वमसि (आध्यात्मिक गान) Tattwamasi | Hari Manjushree Song 7
लेखन तथा सङ्गीत - हरि मञ्जुश्री
स्वर - हरि मञ्जुश्री, साथमा इ. रोशन मञ्जुश्री अधिकारी र गीतिभास्कर मच्छेश्वर सापकोटा
वाद्यसंयोजन - बालकृष्ण सेवाचार्य
सुपरिवेक्षण - गीतिभास्कर मच्छेश्वर सापकोटा
यसपटक ‘तत्त्वमसि’ नाउँको आध्यात्मिक गान तयार गरिएको छ । यसअघि ‘प्रज्ञानं ब्रह्मः’, ‘अयमात्मा ब्रह्मः’, ‘अहं ब्रह्मास्मि’, ‘खं ब्रह्मः’ आदि गानहरू प्रस्तुत भइसकेका छन् । अब ‘माता मे भूमि पुत्रोऽहं पृथिव्याः’ र ‘वयं राष्ट्रेृ जागृयाम पुरोहिताः’ पनि आउनेछन् । ईश्वरको स्तुति गरेर आफूलाई मोक्ष दिन प्रार्थना गरेका भक्तिभावपूर्ण सुन्दर र श्रवणीय भजनहरू सुनिरहेका श्रोतालाई हाम्रा आध्यात्मिक गानहरू अलिकति फरक प्रकृतिका लाग्न सक्छन् । तर हामीले फरक खालकै आध्यात्मिक गानहरू तयार पार्ने प्रयास गरेका हौँ । समुन्नत सभ्यता र सम्पदालाई तहसनहस पार्न खोज्ने, शास्त्रीय र ऐतिहासिक तथ्यलाई गलत ढङ्गले प्रस्तुत गर्ने अनि धर्म, सम्प्रदाय, जाति, लिङ्ग, वर्ण, भौगोलिकता आदिका नाउँमा मानव-मानवबीच विभेद ल्याउने प्रयास भइरहेको देखेपछि चेतनामूलक र ज्ञानवर्धक आध्यात्मिक गानहरूका माध्यमबाट समेत नयाँँ पुस्तालाई आफ्नो मौलिकता र अस्तित्वको चिनारी गराइदिन र समाजलाई सकारात्मक दिशातिर लैजान सकिन्छ भन्ने सोचले यस्ता गानहरू तयार पारिएको हो । यी गानहरू सुनेर सुझाव दिन र अरूले पनि सुन्ने व्यवस्था गरिदिन अनुरोध छ ।
Переглядів: 25

Відео

खं ब्रह्म | आध्यात्मिक गान | Kham Brahma | Hari Manjushree Song 6
Переглядів 75Місяць тому
लेखन तथा सङ्गीत - हरि मञ्जुश्री स्वर - हरि मञ्जुश्री र इ. रोशन मञ्जुश्री अधिकारी वाद्यसंयोजन - बालकृष्ण सेवाचार्य सुपरिवेक्षण - गीतिभास्कर मच्छेश्वर सापकोटा ॐ खं ब्रह्म यजुर्वेदको महामन्त्र हो । बृहदारण्यक उपनिषदको पञ्चम अध्यायको प्रथम ब्राह्मणमा यो महामन्त्र आउँछ । यस महामन्त्रले बुझाउन खोजेको कुरालाई आध्यात्मिक गानका रूपमा पहिलोपटक प्रस्तुत गरिएको छ । यसअघि ‘प्रज्ञानं ब्रह्मः’, ‘अयमात्मा ब्रह...
अहं ब्रह्मास्मि | आध्यात्मिक गान | Aham Brahmasmi | Hari Manjushree Song 5
Переглядів 3802 місяці тому
लेखन तथा सङ्गीत - हरि मञ्जुश्री स्वर - हरि मञ्जुश्री र इ. रोशन मञ्जुश्री अधिकारी वाद्यसंयोजन - बालकृष्ण सेवाचार्य सुपरिवेक्षण - गीतिभास्कर मच्छेश्वर सापकोटा यसपटक ‘अहं ब्रह्मास्मि’ नाउँको आध्यात्मिक गान तयार गरिएको छ । यसअघि ‘प्रज्ञानं ब्रह्मः’ र ‘अयमात्मा ब्रह्मः’ नाउँका गान प्रस्तुत भइसकेका छन् । अब ‘खं ब्रह्मः’, ‘तत्त्वमसि’ र ‘वयं राष्ट्रेृ जागृयाम पुरोहिताः’ पनि आउनेछन् । ईश्वरको स्तुति गरे...
अयमात्मा ब्रह्मः | आध्यात्मिक गान | हरि मञ्जुश्री | Ayamatma Brahma | Hari Manjushree Song 4
Переглядів 4902 місяці тому
शब्द, सङ्गीत र स्वर - हरि मञ्जुश्री निर्माण - सकुल थापा प्रस्तुति - इ. रोशन मञ्जुश्री अधिकारी वाद्यसंयोजन - बालकृष्ण सेवाचार्य स्वराङ्कनस्थल - फ्लटर स्टुडियो, बनेपा, काभ्रेपलान्चोक
नीलकण्ठेश्वर महादेवको जयगान । Neelkantheshwar Mahadevko Jayagan | Hari Manjushree Song
Переглядів 5503 місяці тому
शब्द र सङ्गीत : हरि मञ्जुश्री स्वर : हरि मञ्जुश्री, इ. रोशन मञ्जुश्री अधिकारी, कृष्णमणि कुइकेल, बबिता प्याकुरेल, कालिका त्रिपाठी पन्त, पुण्यवती घले र बालकृष्ण सेवाचार्य
20220809 150734
Переглядів 63 місяці тому
20220809 150734
हरि मञ्जुश्री अन्तवार्ता - एभिन्युज खबर | Hari Manjushree | AVENEUS TV(चैत १७, २०८०, शनिवार)
Переглядів 1093 місяці тому
हरि मञ्जुश्री अन्तवार्ता - एभिन्युज खबर | Hari Manjushree | AVENEUS TV(चैत १७, २०८०, शनिवार)
प्रज्ञानं ब्रह्मः | आध्यात्मिक गान | हरि मञ्जुश्री | Pragyanam Brahma | Hari Manjushree song
Переглядів 8953 місяці тому
वेदान्त दर्शनमा आधारित र उपनिषदको निचोड रहेको आध्यात्मिक गान । बाबुछोराले पहिलोपटक गाएको गीतिसंवाद । उमेरले ६० वर्ष कटेपछि स्वराङ्कन गराएको हरि मञ्जुश्रीको पहिलो गान । लेखन र सङ्गीत : हरि मञ्जुश्री स्वर : हरि मञ्जुश्री र इ. रोशन मञ्जुश्री
Mero Samu Sano Chaina
Переглядів 1036 років тому
Mero Samu Sano Chaina
Malai Pyaro Lagcha - Hiranya Bhojpure, Ek Anjuli Gham
Переглядів 6 тис.7 років тому
Malai Pyaro Lagcha - Hiranya Bhojpure, Ek Anjuli Gham

КОМЕНТАРІ

  • @Bhamarkote1
    @Bhamarkote1 2 місяці тому

    अत्यन्तै सुन्दर हजुर, बधाई छ ।

  • @gobindaprasadadhikari8303
    @gobindaprasadadhikari8303 2 місяці тому

    नमन हजुर, आध्यात्मिकता जगाउन, मनलाई शान्त बनाउन, हजुरकाे मनबाट प्रष्फुटित, स्वरले सज्जित आध्यात्मिक गान ... सुनिरहुँ सुनाइरहुँ जस्ताे छ, यस्ता गानले निरन्तरता पाइरहाेस् ।

  • @user-mc1nt3gt8q
    @user-mc1nt3gt8q 2 місяці тому

    gajab rahechha, lou kramai sanga agadi badhirahos! subhakamana!

  • @user-gs4kq4dg7s
    @user-gs4kq4dg7s 2 місяці тому

    Wow

  • @krishnabause850
    @krishnabause850 2 місяці тому

    बहुमुखी प्रतिभा कर्मवीर शब्द साधकको सुमधुर स्वरमा चैतन्य बाणी सुनेर आनन्दविभोर भइयो। हार्दिक बधाई तथा शुभकामना मित्र।

  • @krishnamanikuikel3975
    @krishnamanikuikel3975 2 місяці тому

    जय शम्भो नीलकण्ठेश्वर वावा

  • @rimakatuwal4795
    @rimakatuwal4795 2 місяці тому

    Sarai chitta bujhyo Malai ta ramro vajan record KO Lagi congratulations Hari daju Jaya hos

  • @laxmibadal65
    @laxmibadal65 2 місяці тому

    कति राम्रो जय जय होस् सर हजुरको

  • @gangabhetwal9
    @gangabhetwal9 2 місяці тому

    sundar combination of 3

  • @rukminidhungel1966
    @rukminidhungel1966 3 місяці тому

    sweet song

  • @laxmibadal65
    @laxmibadal65 3 місяці тому

    कति राम्रो आहा जय जय होस् हजुरहरुको

  • @kashirajpandey5076
    @kashirajpandey5076 3 місяці тому

    आहा, कर्मं ब्रह्म: अतिव शोभनम् !

  • @parajulirc
    @parajulirc 3 місяці тому

    प्रकृति र पुरुषको अनुपम संगम समानताको प्रखर अभिव्यक्ति भनेर कसैले बुझ्यो भने !?

  • @murarisigdel5767
    @murarisigdel5767 3 місяці тому

    आहा!कति मिठो स्वर र सुन्दर सृजना भएको आध्यात्मिक गान।हार्दिक बधाई छ।फेरि पनि यस्तै रचना पढ्न र सुन्न पाइयोस् ।प्रज्ञानं ब्रह्म:

  • @prollassindhuliya4518
    @prollassindhuliya4518 3 місяці тому

    कति मीठो स्वर रहेछ । पहिले नै किन यता नलागेको ?

  • @gobindaprasadadhikari8303
    @gobindaprasadadhikari8303 3 місяці тому

    वेदान्त दर्शनमा आधारीत गीति संवाद सुनिरहँदा एउट छुट्टै मनोरञ्जन मिल्यो जो अहिले सम्मको कुनै पनि गित भजनले सायदै दिएको थियो, पहिलो प्रयास नभई यो त सयौँ प्रयास पछि आएको अनुभुती भयो अवका दिनमा यी पुस्ताको स्वर संगीतले सजिएका ईतिहास, धर्म, संस्कृतीका साथै लुकेर बसेका प्रकृतिका अनुपम उपहारहरुले हामी माझ यसरी नै आउने कामना गरुन ........ हमी प्रतिक्षामा ररिरहने छौँ ...

  • @user-ig4ml5qo2i
    @user-ig4ml5qo2i 3 місяці тому

    एउटा सम्पूर्ण आध्यात्मिक गीत ।

  • @biswoulak6823
    @biswoulak6823 4 місяці тому

    प्रक्रिति परिचयको गीति सम्बाद सरल भाषा र प्रष्ट भएको हुँदा बुझ्न सजिलो छ । पहिलो प्रयासमा नै यस्तो धेरै राम्रो । धन्यबादका साथ् दुवै लाइ धेरै धेरै बधाई ।

  • @samvhabisingh3330
    @samvhabisingh3330 10 місяців тому

    I love it ❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉

  • @gangagahatraj2413
    @gangagahatraj2413 Рік тому

    २०२२ सालमा जन्मभएकाे गीत २०७९मा सुन्न पाँए साथै अादरणिय रचनाकार गायक दाजु भाउजुलाई २०७९/जेठ महिनामा काेलाेराडाेमा दर्शन गर्ने सुवर्ण अवसर पाँए समयलाई र मेराे छाेरी pragya gahatraj लाई धन्यवाद।

  • @gyanb.k2366
    @gyanb.k2366 2 роки тому

    I love this song

  • @hiralal998
    @hiralal998 5 років тому

    Mukesh Gahnoliya