प्रज्ञानं ब्रह्मः | आध्यात्मिक गान | हरि मञ्जुश्री | Pragyanam Brahma | Hari Manjushree song

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • वेदान्त दर्शनमा आधारित र उपनिषदको निचोड रहेको आध्यात्मिक गान ।
    बाबुछोराले पहिलोपटक गाएको गीतिसंवाद ।
    उमेरले ६० वर्ष कटेपछि स्वराङ्कन गराएको हरि मञ्जुश्रीको पहिलो गान ।
    लेखन र सङ्गीत : हरि मञ्जुश्री
    स्वर : हरि मञ्जुश्री र इ. रोशन मञ्जुश्री

КОМЕНТАРІ • 7

  • @kashirajpandey5076
    @kashirajpandey5076 5 місяців тому

    आहा, कर्मं ब्रह्म: अतिव शोभनम् !

  • @murarisigdel5767
    @murarisigdel5767 5 місяців тому

    आहा!कति मिठो स्वर र सुन्दर सृजना भएको आध्यात्मिक गान।हार्दिक बधाई छ।फेरि पनि यस्तै रचना पढ्न र सुन्न पाइयोस् ।प्रज्ञानं ब्रह्म:

  • @Yubraj-Sharma
    @Yubraj-Sharma 5 місяців тому

    एउटा सम्पूर्ण आध्यात्मिक गीत ।

  • @gobindaprasadadhikari8303
    @gobindaprasadadhikari8303 5 місяців тому

    वेदान्त दर्शनमा आधारीत गीति संवाद सुनिरहँदा एउट छुट्टै मनोरञ्जन मिल्यो जो अहिले सम्मको कुनै पनि गित भजनले सायदै दिएको थियो, पहिलो प्रयास नभई यो त सयौँ प्रयास पछि आएको अनुभुती भयो अवका दिनमा यी पुस्ताको स्वर संगीतले सजिएका ईतिहास, धर्म, संस्कृतीका साथै लुकेर बसेका प्रकृतिका अनुपम उपहारहरुले हामी माझ यसरी नै आउने कामना गरुन ........ हमी प्रतिक्षामा ररिरहने छौँ ...

  • @biswoulak6823
    @biswoulak6823 5 місяців тому

    प्रक्रिति परिचयको गीति सम्बाद सरल भाषा र प्रष्ट भएको हुँदा बुझ्न सजिलो छ । पहिलो प्रयासमा नै यस्तो धेरै राम्रो । धन्यबादका साथ् दुवै लाइ धेरै धेरै बधाई ।

  • @prollassindhuliya4518
    @prollassindhuliya4518 5 місяців тому

    कति मीठो स्वर रहेछ । पहिले नै किन यता नलागेको ?

  • @parajulirc
    @parajulirc 5 місяців тому

    प्रकृति र पुरुषको अनुपम संगम समानताको प्रखर अभिव्यक्ति भनेर कसैले बुझ्यो भने !?