Simran Pariyar • Nadhate Mayale - Official Music Video 2080 • Feat. Renuka Khadka • Aashis Oli

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Presenting new Nepali song Nadhate Mayale by Simran Pariyar featuring Renuka Khadka & Aashis Oli only on Rijan Nepal's official UA-cam channel.
    || Nadhate Mayale ||
    #simranpariyar
    #renukakhadka
    #nadhatemayale
    #netrabhandari
    #karanneupane
    #aashisoli
    #newnepalisong
    -------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Simran Pariyar
    ♬ Lyrics:-
    Karan Neupane
    ♬ Music:-
    Netra Bhandari
    ♬ Arrange/Mixing/Mastering:-
    Pawan Ranabhat
    ♬ Studio:-
    Fine Tune
    ------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Direction:-
    Rajkumar Magar
    🎬 Artists:-
    Renuka Khadka
    Aashis Oli
    🎬 Cinematographer:-
    Prakash Khadka
    🎬 Edit/Color:-
    Rajkumar Magar
    🎬 MUA:-
    Aasha Bishwokarma
    🎬 Poster:-
    Durgesh Rana
    🎬 Post Production:-
    Rajkumar Films
    © Rijan Nepal, 2023,
    All Rights Reserved
    -------------------------------------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/v4...
    Facebook:-
    Don't forget to like, share & subscribe Rijan Nepal's official videos.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,7 тис.

  • @sanjittamang6810
    @sanjittamang6810 Рік тому +21

    करोडौंको मनमुटुमा बस्न सफल भएको स्वरको धानी सिम्रन बहिनीलाई सफलताको सुभकामना

  • @pinkcupkake3423
    @pinkcupkake3423 Рік тому +13

    नआतिए नमातिए र आफ्नो पहिचान बनाइराख्नु नानु अब सँाग्गितिक क्षेत्रको मा चन्द्रमा छुने छौ सुभकामना ❤❤❤❤❤❤❤

  • @jeevankumar3883
    @jeevankumar3883 Рік тому +15

    अति राम्रो कोहिली को जस्तो स्वर कि धनी सिम्रन बहिनी आवाज मा गीत अनि भिडियो दामी बनेको छ सफलताको धेरै धेरै शुभकामना सबैजना लाई ।।🎉👌😍

  • @bimalatamang3085
    @bimalatamang3085 Рік тому +1

    Ati sanu umerma dherai ramro pargati garnu vako xa nani Best of luck❤❤

  • @ranasotanja7710
    @ranasotanja7710 Рік тому +41

    कति मीठो स्वोर गीत पनि कति धेरै राम्रो सफल्ताको शुभकामना सिम्रन बहिनी।❤🎉🎉🎊🎊🎊

  • @dipendrathapa3264
    @dipendrathapa3264 Рік тому +2

    धेरै राम्रो बैनी ।निरन्तर गर्दै जानु सुभ काममा छ।

  • @srijanaluitel2608
    @srijanaluitel2608 Рік тому +9

    Wow नाइस song ❤❤ सिम्रन नानू कति मीठो गित सुनिरहु लाग्ने स्वर सारै मीठो छ नानू best of luck

  • @ganeshnp2165
    @ganeshnp2165 Рік тому +11

    बधाई छ नानु....समाजमा निभ्ना लागेको दियोमा एउटा तिमिले दियो सल्काउदै छौ👍️👍️यो यात्रालाइ निरन्तरता दिदै जानु शुभकामना छ नानु

  • @kumarkhatri4569
    @kumarkhatri4569 Рік тому +28

    मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको
    शुभकामना छ यो र यो गित पनि कराेड मा पुगेकाे देखि पाउ म साउदी बाट र परदेशी काे तरफ बाट ❤🎉🎉🎉🎉🎉

  • @ddebindra67dd38
    @ddebindra67dd38 Рік тому +1

    wow हरेक प्रेम जोदि हरुको जिन्दगीमा मेल खाने मर्म इस्प्रसी गित ले मनै छोयो... होल तिम्लाइ सफलता को कामना ❤❤❤ विशेष गरि हाम्रो बाग्लुङ्गे चेली लाई

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 Рік тому +16

    गायन क्षेत्रमा नौलो तारा उदायौ,बधाई छ, उज्ज्वल भविष्यको शुभकामना, सिम्रन बैनी !!!

  • @bishnugckarki2579
    @bishnugckarki2579 Рік тому +1

    ओहो,न अनुभव न सिकाई सुर कस्तो मीलाको।।स्वर पनी उत्कृष्ट, स्थापीत गायीका बन्छ यो नानी।,मै हुँ भन्नी लाई पछी पार्नेभो।

  • @bhimboli8959
    @bhimboli8959 Рік тому +14

    बधाई छ छाराे आशिष वली सफलताकाे शुभकामना । साथै सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ।

  • @sanjanashrestha9796
    @sanjanashrestha9796 Рік тому +1

    सिमरन बहिनिलाइ यति मीठो स्वर दिनु भएको भगवानलाइ धेरै धन्यवाद। र बहिनिलाइ पनि धेरै शुभकामना अझै धेरै अगाडि बढ्नु ❤❤❤❤❤❤

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Рік тому +42

    जादुमय स्वरकी खानी सिमरन बैनीको गीत सारै मनपर्छ! सफलताको शुभकामना ❤❤❤❤❤

  • @amarlama335
    @amarlama335 Рік тому +2

    Simran bahini लाई माया गर्ने कोको हुनु हुन्छ र simran bahiniko मिठो आवाज कस्तो लाग्छ हजुर मलाई त मन पर्यो❤❤❤

  • @kirankattel4579
    @kirankattel4579 Рік тому +21

    अत्यन्तै उत्कृष्ट प्रतिभा 🙏
    trending मा जानू पर्छ 💫💙

  • @simranpariyar-ek2dg
    @simranpariyar-ek2dg Рік тому +2

    आहा यी सब्द यो स्वोर साच्चिकै मन छुने गीत बनाउनु हुने गीतकार अनि मिठो स्वोर कि धनी सिम्रन लाई उज्ज्वल भबिस्यको कामना ।मेरो छोरिलाइ एसरी नै माया गरि दिनु है।

  • @Simran.Pariyar
    @Simran.Pariyar Рік тому +153

    हजुरहरु प्रति आभारी छु। ❤🎉
    यस्तै माया र आशिर्वाद दिई राख्नुस् है।❣️✅

    • @binodacharya9426
      @binodacharya9426 Рік тому +2

      ❣️❣️

    • @sunilsuvan5047
      @sunilsuvan5047 Рік тому +3

      Dherai ramro mitho voice keep it up nanu congratulations 🎈🎊 lagansil vayera kaam garnu ani yo song dherai ramro cha

    • @bishnutiwari9561
      @bishnutiwari9561 Рік тому

      Wow दामी सिमरन सीस 👌

    • @gitadhami5114
      @gitadhami5114 Рік тому

      Miss you bunu

    • @cinegraphystudio
      @cinegraphystudio 11 місяців тому

      साचै भन्नु पर्दा सिमरन बहिनी, फिमेल स्वरमा, तिम्रो जस्तो मिठो स्वर, कसम होला पहिला सुनेको थिएन, तिम्रो स्वर यति मिठो छ की, जति सुने पनि सुनि रहु जस्तो, असाध्यै मिठो छ, अब चाडै प्रमोद खरेलको साथमा पनि गीत सुन्न पाउ है, धन्यवाद, नमस्कार ।

  • @Rame773
    @Rame773 Рік тому +2

    Wow ... सर्वप्रथम त यस गीत लाई सिर्जना गर्ने श्रस्टा प्रती मेरो भित्री हृदय देखि नमन,,,, र मिठो आवाज दिएर यस गीत लाई श्रृंगार गर्ने बैनी सिम्रन लाई मिठो माया र सफलता काे धेरै धेरै शुभकामना ❤ गीत उत्कृष्ट बनेको छ। Beat of luck all team 👍

  • @gobindabm4681
    @gobindabm4681 Рік тому +18

    राम्रो छ नानु निरन्तरता दिँदै जानु शुभ कामना छ।❤

  • @baburamchhinal6595
    @baburamchhinal6595 Рік тому +1

    अाहा कति मिठास अावाज सधै सधै यस्तै मिठो मिठो गितहरू सुन्न पाइराखु बहिनी शुभकामना छ सफल्त्ताको लागि म ग‍ोर्खावाट हो वहिनि❤❤❤❤❤❤❤❤❤❤❤

  • @Narendra-Bohora
    @Narendra-Bohora Рік тому +16

    यति मिठा शब्द ...हजारौ बर्ष जिबित रहने कालजयी सिर्जनाका ।यति राम्रो कला प्रस्तुत गरेका छौं बयान गर्नै पर्दैन। तिम्रो निरन्तर प्रगतीको शुभकामना Aasish Oli brother ❣️❤❤,

  • @reshampurja6996
    @reshampurja6996 Рік тому +1

    गीत एकदमै मीठो छ, बधाई छ नव गायिका सिमरन परियार लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️💝💝💝💝👏👏👏👏👏👌👌👌👌👌🥀🌺🥀🌺💃🕺💃🕺👍️👍️👍️👍️👍️

  • @Gita291
    @Gita291 Рік тому +48

    कति मिठो स्वर बहिनी ❤❤🎉 धेरै माया 🎉❤

    • @Reshamkumal973
      @Reshamkumal973 Рік тому

      Wow kati ramro video
      Simran nanu ko kati mitho sor
      Malaita akdamai man paro.
      My
      Hurt turching song❤❤❤

  • @magarnisanu3465
    @magarnisanu3465 Рік тому +2

    ❤❤आहा उत्कृष्ट आवाज Sachikoiki यो आवाजमा जादु छ । शब्द utikai राम्रो साथी अभियान राम्रो बनेको छ जति पनि यो गीत मा जोडिनु भएका सम्पूर्ण मा हार्दिक बधाई छ

  • @santoshrkofficial
    @santoshrkofficial Рік тому +15

    गीतले मेरो मन छुयो ❤😊 बधाई छ। सिम्रन परियार बहिनी ❤❤

  • @suvaanmgr9647
    @suvaanmgr9647 Рік тому +1

    उन्नति प्रगतिकाे भुगाेल शुभेच्छा र शुभकामना सधैं सङ्गितकाे सप्तरङ्गि तालहरुमा रहनु, अादि बेहेरि ले नछेकाेस, हरेक घुम्ति, माेड,अफ्ट्यारा हरुमा भगवान् सधैं दाहिने परुन,,

  • @sramofficals4992
    @sramofficals4992 Рік тому +35

    सुमधुर स्वरकी धनी रहिछौ नानी उज्ज्वल भविस्यको अनि सफलताको शुभकामना 🙏🙏

  • @DepeshlamaLama
    @DepeshlamaLama Рік тому +1

    सुमधुर शुभकामना दिदी उज्वल भविष्य को लागि एईसरिनै अगाडि बढेको देख्न पयोस दिदी I misyou ❤❤

  • @bhattarairaj3319
    @bhattarairaj3319 Рік тому +8

    स्वर उत्कृष्ट छ निरन्तरता दिनु होला सफलता को शिखर नजिकै आउदै छ नेपाली साङिगतिक क्षेत्र मा यसैगरी निरंतरता दियर लोकप्रिय गायिक बन्नु शुभकामना छ❤👌👌👌

  • @Nepaldarpan11
    @Nepaldarpan11 Рік тому +12

    सुमधुर आवाज आहा!
    उज्ज्वल भविष्य को अनगिन्ती शुभकामना ❤️❤️🎷🎺🎸🎶🎵🎼

  • @nareshrokaya9552
    @nareshrokaya9552 Рік тому +10

    बधाई छ अझै अगाडी बढ्दै जानु 🎉🎶👏👏👏

  • @Lifeisjourney7777
    @Lifeisjourney7777 Рік тому +1

    #स्वरमा दम छ, बहिनी अझै त्यस्तै प्रतिभाहरु ल्याउदै गर्नु।❤ may a god bless your life❤

  • @babukhatri7320
    @babukhatri7320 Рік тому +7

    बहिनी को आबाज पनि सारै मिठो छ अनि गित को शब्दको सुगान्द पनि उत्तिकै मन्छुने❤❤❤❤

  • @tankadahal
    @tankadahal Рік тому +1

    सम्पूर्ण टीम लाई शुभकामना

  • @anakbm7521
    @anakbm7521 Рік тому +6

    भिडियाे राम्राे छ। सफलताकाे शुभकामना आशिष् वली भाई❤❤❤😢😢😢🎉🎉

  • @Bimal384
    @Bimal384 Рік тому +2

    स्वारमा अदभुत जादु छ ।सारै मन पर्छ सिम्रन बैनी गीत अहिले पुस्ताले खोजेको जस्तो।।
    लय शब्द पनि उतिकै राम्रो ।
    ❤❤❤❤❤❤❤

  • @bikramchaudhary5528
    @bikramchaudhary5528 Рік тому +10

    अभिनय राम्राे छ सफलताकाे शुभकामना आशिष् वली भाइ।

  • @santoshstl9395
    @santoshstl9395 Рік тому +9

    जति सुन्यो त्यति नै सुन्न मन लाग्ने स्वर र र संगीत ले भरिपुर्ण गित।सिम्रन परियार बहिनिलाई सफलताको शुभकामना छ्😍😘

    • @mangallama8896
      @mangallama8896 7 місяців тому

      सुनेर कहिले नअघाउने अति मिठो अनि सुरिलो आवाज जति सुने पनि सुनिरउँ लाग्यो।
      गितको शब्दहरू पनि त्यतिकै राम्रो पाटा मिलाएर भरेको मैले त याँहा कतै खोट देखाउने ठाऊँ नै पो भेटिन त।
      बैनीको उज्वल भबिष्य शुभ-कामना। र यि बैनीको नाम र ठेगाना पाउँन पाए म आभारी हुने थिएँ।
      जव संगित🙏

  • @fzre5di300
    @fzre5di300 Рік тому +10

    सांगीतिक क्षेत्रमा छुट्टै स्थान राख्न सफल प्यारी बहिनी सिमरन अझै सफलता को सुभकामना 🎉🎉🎉विशेष गरी भोज राज सर हजुरको सिर सधैं उच्च रहोस् 🙏🙏🙏

  • @arpanthingtamang3744
    @arpanthingtamang3744 Рік тому +1

    बदाई छ सिम्रन बहिनी,उज्ज्वल भविश्यको शुभकामना❤❤❤❤❤

  • @gcshree
    @gcshree Рік тому +38

    उत्कृष्ट स्वर कि धनी
    बैनी सिम्रन लाई
    उज्वल भविष्यको शुभकामना !!

    • @user-dz1zl6zr5y
      @user-dz1zl6zr5y Рік тому

      Kati mitho sor ki Dani xau bahini timro ujjal vabisyeko subkamana

  • @Maronepal980
    @Maronepal980 Рік тому +4

    भबिस्य मा ठूलो स्टार गाइका हुने लक्ष्यण सिम्रन बैनीमा छ।कैले गित नगाएको मान्छे मा यस्तो छ भबिस्यामा कस्तो ❤होला

  • @PahadiKrishna
    @PahadiKrishna Рік тому +6

    स्वरकी धनि बहिनी सिम्रन परियारले उज्वल भविष्यको कामना गर्दछु।❤

  • @sahuliyattalkshow8305
    @sahuliyattalkshow8305 Рік тому +2

    बधाई छ miss Renu सफलताको शुभकामना अनी गीत धेरै राम्रो लाग्यो अझ धेरै भन्दा धेरै सफलता हासिल गर्दै जानु ❤️❤️👏👏👏

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +20

    हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
    🇳🇵🇳🇵🙏🙏🙏❤️💐

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Рік тому +3

    आहा कती मीठो स्वर सुनिरहु जस्तो लाग्छ । हार्दिक शुभकामना नानू । ❤❤❤❤❤❤

  • @sangampunofficial1438
    @sangampunofficial1438 Рік тому +5

    आहा धेरै राम्रो छ गित सफल ताको सुभ कामना बैनी सिमरन❤❤

  • @khimrajbudha9819
    @khimrajbudha9819 Рік тому +1

    नानुको स्वरमा जादु छ उज्ज्वल भविष्यको कामना नानु ।

  • @pramilathapa3487
    @pramilathapa3487 Рік тому +6

    आहा मुटु मै छुयो आवाज र शब्द ले सम्पुर्ण मा बधाई

  • @deepakrashaeli
    @deepakrashaeli Рік тому +2

    स्वरकी धनी बैनी अनि मुटु नि छोयो मेरो सब्द ले झन i miss you all टिम लाई धेरै धेरै माया मीठो सम्झना अझै पनि यस्तै यस्तै सुन पाउ अनि कोको हुनुहुन्छ यता हजिरी हुनु❤❤❤❤❤❤❤❤❤

  • @kesharbabu9977
    @kesharbabu9977 Рік тому +94

    सिम्रन बैनी को आवाज मा जादु छ यो गित पनि बबाल बनेको छ म अहिले भारत बात हेदै छु घर चाइ प्युठान को मान्छे🙏🙏धेरै धेरै सफलता को शुभकामना यश गित मा जोडिनु हुने सबै सबै लाइ🙏🙏🙏🙏

  • @kirankhadka4749
    @kirankhadka4749 Рік тому +2

    क्या दामी गित भन्या सुनिरहुझै लाग्ने❤❤🎉

  • @dependradhami3633
    @dependradhami3633 Рік тому +9

    सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉

  • @bishalnepali3526
    @bishalnepali3526 Рік тому +3

    एकदम राम्रो लाग्यो बैनी आउने दिनमा प्रगति गर्दै जानु❤❤❤

  • @Ramu-bu8jx
    @Ramu-bu8jx Рік тому +5

    आहा कति मिठाे आवाज अनि गित पनि उतिकै राम्रो छ बधाई छ नानू सफलताको शुभकामना ❤❤

  • @suryagole8262
    @suryagole8262 Рік тому +1

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना बहिनि।

  • @dineshchhetriofficechannel1455

    Wow सिमरनको स्वर कति मीठो सुनिरहु जस्तो कति मर्मस्पर्शी शब्दहरू प्रगति गर्दै जानू है सिमरन शुभकामना छ🙏यो गितले धेरै नै मन छोयो सफल बनोस्।💕

  • @dearexperiment
    @dearexperiment Рік тому +2

    कति उत्कृष्ट रचना गायन संगित । आहा ।❤️

  • @thimbule8665
    @thimbule8665 Рік тому +6

    साह्रै राम्रो मिठो गीत सिम्रन बहीनीलाइ आगामी दिनको सफलताको शुभकामना साथै रेनु बहिनी आशिष् ब्रो को कला पनि राम्रो छ उहाँहरुलाई पनि सफलताको शुभकामना 🎉🎉❤❤❤❤❤❤❤

  • @KrishakDaju
    @KrishakDaju Рік тому +2

    उत्कृस्ट स्वर अनि सब्द ।।।।

  • @user-xs8oc6co7i
    @user-xs8oc6co7i Рік тому +35

    कति मिठि आवाज जय सङ्गीत जय गित ❤🌹🇳🇵

  • @sabitragautam
    @sabitragautam Рік тому +4

    धेरै मिठो स्वर सफलता को शुभकामना सिम्रन जी❤❤

  • @arjunindrakc482
    @arjunindrakc482 Рік тому +5

    Touching heart ❤️❤️
    अझ आगाडी बढ्नु धेरै धेरै शुकामना बैनी ❤❤❤

  • @Mohantamang88
    @Mohantamang88 Рік тому +2

    अति मीठो स्वर धनी सिम्रन उत्कृस्ट अवाज

  • @neermayatamang8599
    @neermayatamang8599 Рік тому +7

    Dherai ramro xa sis congratulations 🎉🎉🎉

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 11 місяців тому +2

    बधाई छ, अति राम्रो स्वरको धनी सिम्रन बहिनीलाई भविष्य उज्ज्वल छ❤🎉❤🎉

  • @aaditamu8234
    @aaditamu8234 Рік тому +15

    संम्पुर्ण टिम लाई भारी शुभकामना ❤❤❤❤

  • @user-ql7ke6bf9n
    @user-ql7ke6bf9n Рік тому +1

    यति मन छुने आवाज रहेछ बैनी तिम्रो भावुक बनायो यो गित ले तिम्रो हरेक बिचारले सफलताको शिखर चुम्न पुगियोस् प्रतेक पाईला पाईला मा खुशी मिलोस् शुभकामना छ सिम्रन बहिनीलाई 🙏🙏🙏🙏🙏

  • @abhinashbist
    @abhinashbist Рік тому +4

    धेरै राम्रो छ बोइनी congratulations उतर उतर पर्गती कामना ❤🎉

    • @user-ue5fm5um8j
      @user-ue5fm5um8j Рік тому +1

      Simran baini ko yo jadumaya golden voice le malai sarainai man chhoyo xoritimilai mero dheraidherai suvakamanaxa nai ma dinma pacha patak samma sunxu masunsari bata

  • @balaramlamichhane9810
    @balaramlamichhane9810 Годину тому

    भोजराज भाइलाई धेरै धेरै धन्यबाद, सिम्रन को उत्कृष्ट स्वर जनसमुदाय माझ पुर्याउने कार्य गर्नु भएकोमा ❤❤❤❤❤❤

  • @butwalgulmiofficialpage3640
    @butwalgulmiofficialpage3640 Рік тому +6

    धेरै राम्रो छ बधाई छ सिम्रन बहिनि लाई 🎉🎉🎉

  • @SantoshSunar-ut1lp
    @SantoshSunar-ut1lp Рік тому +3

    अत्तेन्तै मिठो स्वोर कि धनी सिमरन परियार बैनीलाई उज्ज्वल भबिस्य को शुभकामना 🎉❤❤

  • @aaudaixurukum4365
    @aaudaixurukum4365 Рік тому +7

    सिम्रन बैनि काे सबै गि नछुटाई हेरकाे छु राम्राे छन उज्वल भबिष्यकाे कामना ❤️

  • @jeevannishni7815
    @jeevannishni7815 Рік тому +3

    उज्वल भविष्य को शुभकामना Simran Pariyar बैनि 🙏🙏🙏🙏यति मिठो समुदुर स्वर छ ♥️ यो कलालाई गुम्न नदिन है🙏🙏🙏🙏♥️♥️♥️🌹♥️🌹♥️♥️♥️♥️

  • @deepaksingh6663
    @deepaksingh6663 Рік тому +6

    Kati mitho Voice Simran bahini ko ❤❤

  • @yomjon453
    @yomjon453 Рік тому +3

    Congratulations🎉🥳👏 सिम्रन बहिनी आगमी दिनहरूमा धेरै भन्दा धेरै आगडि बाडेको देख्न पम सुन्दर छ हजुरको शोेर❤🙏🌺

  • @veshkc
    @veshkc Рік тому +7

    हार्दिक शुभ कामना सम्पुर्ण टिमलाई🙏👍

  • @milan8691
    @milan8691 Рік тому +2

    सिमरन बिहिनिलाई धेरै धेरै हार्दिक बधाई छ मीठो स्वरलाई ❤❤❤❤❤❤शिखर चुमोस अहिले सबैको मन मा बस्ने बिहिनिलाइ सलाम छ मेरो❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌🤞🤞🤞

  • @sunilbhagat9297
    @sunilbhagat9297 Рік тому +5

    आहा कति राम्रो बनेको गीत मजा आयो बधाई छा सम्पूर्ण टीम लाई ❤❤❤

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +5

    स्वरकि धनी सिम्रन बहिनी लाई सफलताको धेरै धेरै सुभकामना❤

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Рік тому +7

    मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको शुभकामना 🎉❤

  • @sangambabu4640
    @sangambabu4640 Рік тому +2

    सफलताको शुभकामना प्यारी बहिनी सिम्रन ❤❤❤

  • @kishankoli1399
    @kishankoli1399 Рік тому +4

    बधाई छ बैनी!!!!

  • @narayanshrestha7734
    @narayanshrestha7734 Рік тому +4

    एकदमै मीठो स्वर को धनी सिमरन बहिनि🙏🙏🙏❤️❤️❤️

  • @santoshthapa5075
    @santoshthapa5075 Рік тому +4

    Heart touching song thank you so much simran bahini and all the best

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 Рік тому +2

    कति सुमधुर स्वर! अति उत्कृष्ट गीत बधाई तथा सफलताको अग्रिम शुभकामना नानु सिम्रनलाई🎉

  • @paudelsagar6868
    @paudelsagar6868 Рік тому +7

    A big congrates for u mero vai u got it we feel proud as always lots of love miss u🎉✨🎁❤❤❤❤

  • @yamanlamsal6623
    @yamanlamsal6623 Рік тому +3

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊

  • @BhupendraGhartiMagar-ie9qr
    @BhupendraGhartiMagar-ie9qr Рік тому +4

    मिठो स्वरकी धनि सिम्रन बहिनी सफलताको शुभकामना छ❤❤❤🎉🎉

  • @inderbhatt440
    @inderbhatt440 Рік тому +1

    ओहो पहिलो❤पहिलो❤गीत मै माया बसे छ❤ धेरै धेरै सुभकामना सम्पुर्ण टीम लाई है❤❤❤अनि धेरै धेरै माया पनि है❤❤❤❤

  • @UshaThapaUshaThapa
    @UshaThapaUshaThapa Рік тому +7

    Wow up coming star of nepali film industry aasish oli❤❤❤❤🎉

  • @kewalruchal6093
    @kewalruchal6093 Рік тому +1

    Namage hai Arko aankha timilai hernu parxa adi mutubata sas fernu parxa aaha sarai marmik sabda. Bainiko swor sahrai mitho lageyo. Best wishes for all the team

  • @utubechannel5515
    @utubechannel5515 Рік тому +6

    म भोजराज थापा दाइको लाइभ बाट आएर यो गित हेरे😘धेरै राम्रो बनेको रैछ अनि स्वर नि सारै राम्रो बहिनिको😘😘👌👌❤️❤️

  • @himkumar
    @himkumar Рік тому +4

    so nice song with voice ....keep it good work simran

  • @premaoli4756
    @premaoli4756 Рік тому +3

    कतिमिठाे अावाज छ नानू सफलताकाे शुभकामना❤

  • @bimalmagarmagarbimal7997
    @bimalmagarmagarbimal7997 Рік тому +6

    सुमधुर स्वरलाइ हार्दिक बधाइ ❤❤❤

  • @77khagendra
    @77khagendra Рік тому +8

    Wow beautiful song ❤❤

  • @dammarkumar5665
    @dammarkumar5665 Рік тому +5

    स्वरकी धनी सिम्रन बैनी लाई सफलता को सुभकामना❤❤❤