Mutumai Ghau Chha - Simran Pariyar • Dr. Bishnumurti Bhattarai • Shreedhar Adhikari• New Nepali Song
Вставка
- Опубліковано 29 сер 2024
- Presenting new Nepali song Mutumai Ghau Chha by Simran Pariyar penned by Dr. Bishnumurti Bhattarai & composed by Shreedhar Adhikari only on Shreedhar Adhikari's official UA-cam channel.
Shreedhar Adhikari Presents:- New Nepali Song 2080
|| Mutumai Ghau Chha मुटुमै घाऊ छ ||
#simranpariyar
#drbishnumurtibhattarai
#shreedharadhikari
#newnepalisong
#newsong
#nepalisong
#simranpariyarsong
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Simran Pariyar
♬ Lyrics:-
Dr. Bishnumurti Bhattarai @DrBishnuMurtiBhattarai
♬ Music:-
Shreedhar Adhikari
♬ Arrange | Mixing | Mastering:-
Bishal Niroula @bishalniroula1153
♬ Recording Studio:-
Alankar
♬ Recordist:-
Ranjan Rai
♬ Audio | Video:-
Shreedhar Adhikari Official
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Shreedhar Adhikari
🎥 Cinematographer:-
Dipak Giri
🎬 Edit | Color:-
Dipak Vista
© & ℗ Shreedhar Adhikari, 2023
All Rights Reserved
-------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Sh...
Facebook:- tinyurl.com/Sh...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shreedhar Adhikari. Embedding to a website is allowed.
डा. बिष्णुमुर्ति भट्टराईको शब्द, मेरो सङ्गीत, सिम्रन परियार बहिनीको आवाजमा नयाँ गीत "मुटुमै घाऊ छ" सार्वजनिक गरेका छौं, हेरेर शेयर गरेर साथ दिनुहोला है।
Best wishes to All entire team 🥰
Nice song
Best wishes Simran 🎉🎉🎉🎉❤
अति राम्रो छ अझै राम्रो गित गाउन शुभकामना छ❤
Mero cmt ma like khoi
Best of luck ❤️🙏
🎉🎉🎉
Pyari bunu badhai xa❤❤❤
Tq
Hii
नानू अहिले को युगमा खराब मान्छे जतिपनी पाइन्छ । यदी यो च्यानल तिम्रो हो भने स्वर राम्रो छ,अगामी दिनको लागि सुभकामाना छ ल
कला गला दुबै भएकी सानी बहिनी समृदी लाई उज्ज्वल भबिस्या को धेरै धेरै शुभकामना keep it continue ❤️🙏🙏
Dirai ramro video bnauxu support garno na malai plz😢😢😢❤❤
मलाई त साह्रै मन पर्यो Elina चौहान् लाई माथ् गर्ने voice रहेछ best अफ luck simran sisiter प्रगति गर्दै जानु !
Wow babaal chha song nice voice ❤❤👍️👍️
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
कति मिठो स्वर धन्यवाद भोजराज सर गाउँमा लुकेको प्रतिभालाई खोजेर यहाँ सम्म ल्याउनु भएको मा सफलता को धेरै धेरै शुभकामना सिम्रन 😘♥️ धेरै माया😘
❤
Lovely nice
❤❤❤
Plz ma jastyo lai support garno na😢😢😢😢😢❤❤
Thankyousomuch ❤
हार्दिक बधाई बहिनी ५०चोटि सुने र पनि फेरि पनि सुन मन लाग्छ बहिनी हार्दिक बधाई छ!!उज्ल भबिष्य को कामना बहिनी 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏यहाँ सम्म पुर्याउनु हुने आदरणीय सर भोजराज ज्यु लाई सलाम छ! बहिनी लाई नेपाल भरी चिनाई दिनु भएको मा 🎉🎉🎉🎉
same to me really
सबैले गितलाई धेरै भन्दा धेरै माया दिनु होला।।😊😊मेरो प्रयास सधै रहिरहने छ यस्तै मिठा गित गायर हजुरहरुलाइ सुनाउने❤️❤️❤️❤️
Best of luck😊
Best of luck simran baini
Best of luck simran
Kun fake id ho feri
Beautiful voice sis all the best ❤❤
म रोल्पा देखि है यो बहिनी को लागि भोजराज दाइ त भगवान को रुप मा आउनु भयो धेरै सफल्ता को कामना❤❤🎉🎉🎉
सुनिरहु लाग्ने स्वर अनि उत्तिकै मिठो शब्द सुभकामना छ बहिनी लाई🌹🌹
आहा ! कति मिठो सोर संगीत अनि गहकिला शब्दले भरिपुर्ण गित जति सुनेनी आनन्द लाग्ने शुभकामना छ बहिनी तिमी लाइ
Good luck sister ❤❤
एक्दम पुन्य काम गर्नु भयो गाउमा लुकेको प्रतिभालाई उजागर गर्नु पनि धेरै राम्रो काम हो!धन्यवाद भोजराज थापा!अनि best of luck simran bahini🎊🎉💐
धेरै उत्कृष्ट शब्द अनि मिठो स्वर साङ्गित सफलता को शुभकामना बैनि मेरो वडा बा. न. पा.6 बागलुङ त्यो पनि पन्चकोट को वरिपरि यति राम्रो प्रतिभा लुकेको जस्लाइ भोजराज दाइको बिशेश योगदान को उच्च सम्मान साथै बैनिको उज्ज्वल भबिस्यको कामना
मिठो स्वरकी धनी सिम्रन बहिनिलाई सफलताको शुभकामना 🎉❤
उत्कृट शब्द र सङ्गीतका साथै मिठो र मधुर स्वरकि धनि सिम्रन परियार र सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना।❤❤❤❤
बधाई छ नानू ❤❤❤ कति मिठो स्वर
जादु मय दम्दार स्वर कि धनी सिम्रन परियार बहिनी लाई सफलताको असीमित सुभकामाना❤❤❤❤❤
कला र गला असाध्यै सुमधुर बैनि लाई धेरै भन्दा धेरै शुभकामना 🎉🎉🎉🎉🎉
कति मिठो स्वरकि धनी simran pariyar bunu laee सफलताको शुभकामना ❤❤❤
मिठो स्वरकी धनी 💞अझ धेरै प्रगतिको सुभकामना🙏
Wow nice song n good righter
Yo rachanakar lai pani dherai dherai danybad xa heart touching songs
Yesto ramro awaj xa future ma play back singer ko dharai chance xa.go ahead
Yesto ramro awaj xa future ma play back singer ko dharai chance xa.go ahead🎉🎉🎉
वाह कति दमदार सुमधुर स्वर उत्तर - उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सिम्रन यसरी नै अर्को नयाँ नयाँ गीतहरु सुन्न पाइयोस्। One's more again many many congratulations 👏👏👏 Simran sis 💞💞💞💞
सबै माया गर्ने प्रति आभारी छु ❤️🙏 तपाई हरु को सिम्रन परियार❤
Mitho स्वर
Plz malai ne support garno na😢😢😢❤❤
Yo fake id ho??
आहा कति मिठो आवाज सिम्रन परियार बहिनीको बधाई छ !❤
असाध्यै मीठाे स्वर छ ! सुमधुर स्वर त हरेक गीतकाे प्राण रहेछ ! यी शब्दमा प्राण भर्ने काम सिम्रन बैनीले गर्नु भएकाेमा धेरै धेरै बधाई र आगामी दिनकाे लागि शुभकामना !!
मिठो स्वर की धनी सिम्रन परियार लाई सफलताको शुभकामना स्थापित कलाकारलाई टक्कर दिने स्वर ❤❤👍🙏🙏🙏🙏🙏🥰😍😍😍
😊😢😊😊😢
Wow nice song 🎧💔💔💔 big fan ❤
असाध्यै मिठो छ स्वर सिम्रन बहिनि कोअथाह शुभकामना 🙏🙏🙏
यो गित पनि चर्चित हुने निश्चित छ ट्रेन्डिङमा परोस शुभकामना छ सिम्रन बैनीलाई।🙏🙏🎉🇳🇵
Wawo dami कति राम्रो आवाज सफलता को कामना बहिनी ❤❤
अति सुन्दर गित बधाई को साथै साङितिक सफलताको अशिम शुभकामना सिम्रन बहिनीलाई " अनि सङित , श्रास्था सब्बैमा अति खुस्सी छु यो आवाजले बल्ल न्याय पाए जस्तो अनुभुत हुदैछ ;" ❤❤❤❤
नानू लाई अझ सफलताको कामना मिठो स्वर अनि उस्तै शब्द र संगीत (wow)❤❤❤
नमस्कार मेरो नाम Simran Pariyar मेरो दोस्रो गित हजुर हरुलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। सधैं यसरी नै मायाँ गरिरहनु होला धन्यवाद।
दामी छ बैनी उज्वल भविष्यको कामना ।। सहयोग गरे बापत फाइदा लिनेहरु देखि सचेत हुनु बैनी ।। स्पेशल भोजराज थापा लाइ धन्यवाद।
तिम्रो उज्वल भबिस्यको शुभकामना बैनी। तिम्रो पढाई पनि राम्रो छ भन्ने सुनेको छु,पढाईलाई पनी निरन्तरता दिनु । छोटो समयमा भाईरल मात्र होईन यसलाई निरन्तरता दिनु ठुलो कुरा हो बैनी।
आहा ❤❤❤
Ramro lagyo bhine best of luck
excellent bahini
अति मिठो स्वर छ बैनीको सफलताको शुभकामना संगै विषेश गरी भोज सरको सपोर्ट लगायत सम्पूर्ण टिमलाई धन्यवाद
आहा ! यस्तो पो स्वर ! सफलताको शुभकामना बहिनिलाई ।
साङगितिक यात्राको भबिस्य उज्ज्वल छ सिम्रन बैनिको❤❤❤❤
मनछुने गीतमा मीठो स्वर । बधाई छ नानी!
मुटु लुटयो गीतका शब्दले उस्तै मीठो आवाज यो बहिनीको आवाजले देश हल्लाउनेवाला छ❤❤❤
सँधै सुन्छु, गीत राम्राे अनि स्वर मिठाे छ Congratulations🎉🎉🎉🎉❤❤❤
आहा कति मिठो स्वर सिम्रन बैनीलाई उज्ज्वल भविष्यको कामना साथै भोजराज सरलाई धेरै धेरै धन्यवाद 🙏
आहा कति मिथो स्वर बहिनी को शुभ कामना 😍😍😍😍😍😊
आहा मन छुने गीत, कति मिठो स्वर, नानुलाई अग्रीम उज्जल भविष्यको शुभकामना 👍🙏
मीठो स्वरकी धनी सिमरन बैनी अति मीठो शब्द अनि सङ्गित सुनमा सुगन्ध !वाह कति मीठो गायको स्थापित गायिकाको भन्दा कम छैन!best of luck nanu!
यति मिठो स्वरकी धनी सिम्रन दिदीलाई सफलताको शुभकामना बिशेश धन्नेबाद भोजराज सर लाई ❤
आहा कति मिठो स्वर❤️❤️❤️❤️
नवउदयमान प्रतिभा बहिनी सिम्रनलाई सांगीतिक क्षेत्रमा उच्च सफलताको कामना👏
Plzplz malai ne support garno na dirai ramro video bannauxu😢😢😢😢😢😢😢❤plz
Dami6
नानि को आवाज ले नेपालीको मन मुटु मा सफल भैसक्यो अझै हुनेछ । अति मीठो स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने । उज्ज्वल भबिस्य को शुभकामना नानि
आहा कति मिठो स्वर बैहिनी को
शुभकामना छ बहिनि अघि बढ्नु
Mane ramro video banauxu plzplz malai ne support garno na plz😢😢😢😢❤❤
नानीको आवाज सुमधुर र अर्गानिक छ धेरै मिठो गित बधाई छ नानि तथा सम्पूर्ण टिमलाई ❤❤❤❤
आहा कति मिठो गीत बधाई छ बैनीलाई🎉❤❤
Malai support garneya koixoina tapai le garno honxa ke plz😢😢😢😢😢❤❤❤
धेरै राम्राे स्वरकि धनी सिमरन बहिनीलाई बधाई यवम सफलताकाे शुभकामना।❤
अाहा कति मिठो स्वर सफलताको कामना दिदि🎉🎉❤❤
मिठो स्वर कि धनी सिम्रन बहिनी लाई सफलताको धेरै धेरै शुभकामना 👍️👍️
माया गर्ने मुटु मै घाउ छ...
कस्तो लाग्यो नयाँ गित कमेन्ट गर्नुहोला।❤️🙏
सारै राम्रो लाग्यो उन्नती प्रगति को कामना बहिनी ❤❤❤❤ धेरै धेरै बधाई छ ❤❤❤
Kati ramro song
पियारी बुनु सारै मन परो 🎉🎉🎉🎉
yakdamai ramro x❤❤
Dami song best of luck bahini timilai
सुमधुर स्वर कि खानी सिम्रन बुनुलाई उज्वल भबिस्यकाे हार्दिक मङगलमय शुभ कनमना 🎉🎉🎉🎉🎉🎉❤्ु
मिठो स्वर बैनिको, भाग्यले सधै साथ दिई रहोस् बैनी जयहोस!!
मिठो स्वर बहिनी को
नेपाली साङ्गितिक क्षेत्रमा स्थापित गायिका लाई टक्कर दिने आवाज कि धनी बहिनी लाई धेरै धेरै शुभकामना !!!!
आहा कति मिठो आवाज उज्ज्वल भबिस्यको शुभकामना 🌹🌹🌹
❤❤❤simran pariyar ko voice ❤❤❤creative sweet powerful salute ❤❤❤❤❤Ahile samma lukeko pritibha ❤❤❤❤❤thank u all teams ❤❤❤❤❤new prativakokoji garnubhayko bhojrajlai salute❤❤❤❤❤❤
मिठो स्वर को धनी सिम्रन बैनी लाई उज्जल भबिस्य को सुभकामना छ ❤सुनिरहु झै स्वर
आहा सारै मिठो स्वर बहिनी को सफलताको शुभकामना ! ❤🎉
आहा कति मिठो गीत साथमा मिठो स्वर हार्दिक बधाई 🎉 सिम्रन बहिनी सफलताको शुभकामना
बैनीको प्रतिभा सार्है राम्रो छ। अझै प्रगती गर्दै अगि बडनु। उन्नती, प्रगतिको धेरै धेरै आशिर्वाद ❤️❤️
नेपाली गीत संगीत को छेत्र मा सुरिलो स्वर की धनी बैनी सिम्रन को दमदार इन्ट्री 🎉🎉 सफलता ले शिखर चुमोस,, Best of luck 🤞
कति धेरै मिठो सोर जति सुनो उति सुन मन लाग्छ धेरै अगाडि बडनु बहिनि ❤
शब्द, संगीत सँगै स्वर उतिकै मिठो सफलताको धेरै धेरै शुभकामना बहिनी ❤
Thanks to all who supported in my wonderful journey ❤.
यस्तै माया र आशिर्वाद दिई राख्नुस् है ❣️✅।
Hi 👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
सानु बैनिको स्वर अनि हरेक श्बदहरूमा शु्न्दर्ता सारै मन छोयो अनि बैनिको हरेक पाईलामा सफलताको शुभकामना अनि उज्वल भविष्यको कामना ❤❤❤❤
आहा! कति मिठो स्वर सिम्रन बैहिनी को सफल्ता को शुभकामना छ है!!🎉🎉🎉
राष्ट्रिय स्तरको गायिका भन्दा कम रहेनछ बहिनीको स्वर । रचना, समिक्षा, एलिना हरुलाई टक्कर दिने भ्वाइस 🙏Keep support guys🎉🎉❤
Heart touching ♥️ voice ❤ agami din haru ajai safal ani sabaiko manmutu ma basna safal hunu dherai dherai suvakamana xa simran nanu😊❤
जादुमै स्वर कि धनी बहिनी शुभकामना छ❤
मिठो स्वारको धनि नानु लाइ धेरै धेरै बधाई छ 🎉🎉🎉
आहा धेरै मीठो स्वर शुभकामना बैनी❣️🙏
अती राम्रो सिस्टर
❤❤
Derai surilo awaj Keep Growing 💗❤
मिठो स्वरकि धनी बुनु सिम्रन लाई बधाई छ❤️❤️❤️
आहा कति मीठो स्वर बैहिनी को शुभकामना छ बुनु अझै धेरै अघि बढदै जानू good luck bunu❤️❤️❤️❤️❤️❤️❤️😮😮😮😮
सधैं नछुटाएर सुनिरहु जस्तो स्वर बहिनी सिम्रन को उज्ज्वल भविष्यको शुभकामना ❤
आगो बाल्ने भइन यी नानिले नेपालको साङ्गितिक बजारमा । आगामी दिनहरु अझै सहज र सार्थक हुन हार्दिक बधाई तथा शुभकामना
Plzplz malai support garno na tapai le ta ma dirai ramro video banauxu ma😢😢😢😢😢❤❤
Wow very sweet voice congratulations. Wish you best of luck for further..
अत्ति मिठो शब्द संगीत , गित अनि सिम्रन परियार बहिनी अत्ति सुमधुर स्वर ज्यादै राम्रो लाग्यो । बहिनिको उज्वल भबिस्यको कामनाको शाथै उत्तर उत्तर प्रगति हुँदै सफलताले शिखर चुमुन ❤❤❤ 6:54
मिठो स्वर की धनी सिम्रन best of luck
दाम्मी नेपालिले फेरि नेपाली गायन क्षेत्रमा एक हस्ती पाएको छ।उज्ज्वल भविष्यको शुभकामना सिम्रन बहिनि🎉
Wow so sweet and melidious voice. Best of luck for future ahead.
सिमरन बहिनीलाई हार्दिक सफलताको शुभकामना दिन चाहन्छु
Best of luck simran
मीठो आवाज काे धनी बैनी लाई शुभकामन ❤❤❤ गीत गाउँन अवसर दिने सर लाई धन्यवाद 🙏🙏
आहा!! मुटु छुने गीत.. कति मिठो,
कति मिठो आवाज... जति सुने पनि नअघाउँने .. सुनु सुनु लाग्ने। उज्जवल भविष्यको कामना गर्दछु बहिनी सिम्रनलाई।। 👍💐💐❤❤❤
आहा सुमधुर आवाज मिठास शब्द हरु पर्ति हार्दिक ऊच्च सम्मान सँगै अग्रिम शुभकामना 😍😍❤️❤️🙏
Thank you
अति मिठो स्वर सफलताको शुभकामना नानिलाई 🎵🎵🎤🎤💐
सुमधुर स्वरको धनी सिम्रन बहिनी लाई उज्यल भबिश्यको सुवकमना🎉❤❤❤❤❤
Hello hello
अाहा मिठो स्वरकि धनि सिम्रन बहिनीलाई उज्वल भविष्य को कामना❤❤🙏🙏
Amazing voice simran sis . Best of luck for your bright future ❤❤❤👏👏👏🎊🎊🎊👍👍👍
स्वरको धनी रहेछन सिम्रन बहिनि सफलताको कामना 🙏🙏🙏🙏👍️👍️👍️
आहा कति मिठो स्वर बहिनी को उतिकै मन छुने गीत सब्द छ❤️🙏👌
स्वर, शब्द र संगीत मर्मस्पर्शी ❤
कति मिठो स्वर शुभकामना बुनु❤❤❤❤❤❤❤❤❤❤
Thankyousomuch❤
Wow! Awesome! Song 🔥Very sweet voice Simran Bunu best wishes for your bright future ❤
मिठो स्वर बैनिको,भाग्यले सधै साथ दिई रहोस् बैनी जयहोस्!!
आहा कति मिठो स्वर र शब्द सङ्गीत नमन् बहिनी लाई 🥰🙏
मिठो स्वरकी धनि ❤अझैं धेरै प्रगतिको शुभकामना
Nice song 🎶👍 congratulations 👏👏 to you sister good luck 👍❤️
मिठो शब्द,मिठो सिम्रन नानीको श्वर।दामी गीत।सबैलाई हार्दिक बधाई।
कति मिठो स्वर सिम्रन नानी...उज्जल भविष्य को हार्दिक शुभकमना ।
यो गीतलाई पनि पहिलेको गीतलाई जस्तै माया गर्दिनु होला ❤
सारै मिठो आवाज प्रगती को कामना🎉❤
बधाइ ❤ छ यसरिनै अघि बढ्नु सिमरन बैनी ❤❤❤कति मिठो स्वर❤
आहा धेरै मिठो स्वर शुभकामना हजुरलाई
जादु मय दम्दार स्वर 🙏🙏