Simran Pariyar | हाँगा डालीलाई | Mahendra Kumar Malla | Shiva Sangeet | New Nepali Song 2023

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 2,2 тис.

  • @mahendrakumarmalla3034
    @mahendrakumarmalla3034  7 місяців тому +13

    Please lke the video, comment and subscribe to the channel.

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Рік тому +167

    मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको शुभकामना 🎉❤❤

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +8

    मीठो स्वर कि धनी सिम्रन बहिनी को फ्यन जाती यता हजिर हुनु है ♥️♥️♥️♥️

  • @laxmankarki3462
    @laxmankarki3462 Рік тому +25

    सिम्रन को आज सम्म जति गीत आएका छन को को हर्नु भो piz ripali ❣️🙏🙏

  • @narankarki-pm3em
    @narankarki-pm3em Рік тому +5

    नेपाली संगित क्षेत्रमा स्वरको धनी मानियको अन्जु पन्तलाई टकर दिन सक्ने गाइका को उदय भएको छ आगामी दिन्हरुमा अझै राम्रो गितहरु छिटै बजारमा सुन पाइयोस् सुभकामना सिम्रन ❤❤❤❤🎉🎉🎉

  • @kalibahadur8233
    @kalibahadur8233 Рік тому +1

    अति राम्रो छ बहिनी स्वर अनि उस्तै उत्कृष्ट गितले आज बिश्वमा नै तहल्का मच्चाएको छ अझै प्रगति हुँदै जावस शुभकामना 🥀🥀💔💔💔💕💕💚💚❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +22

    हाम्रो नेपाली कला साहित्यको सधैं सम्मान गरौँ 🇳🇵🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐💐💐💐

  • @KakrebiharTV
    @KakrebiharTV Рік тому +10

    मैले हेरे सर शब्द संगीत असाध्यै राम्रो छ, बधाई तथा भब्य सफलता को शुभकामना सम्पुर्ण टिमलाई ।।😍

  • @krishnarai2141
    @krishnarai2141 Рік тому +42

    धेरै धेरै बधाई छ नानू।यति राम्रो स्वरको धनी छौ, तिम्रो स्थान नेपाली गित संगितको क्षेत्रमा उच्च स्थानमा हुने निस्चित छ।अग्रिम शुभकामना ।

  • @khemnepal2173
    @khemnepal2173 Рік тому +5

    सुमधुर स्वरकी धनी बहिनी सिम्रनलाई साङ्गीतिक सफलताको शुभकामना ।

  • @indrathapa3955
    @indrathapa3955 Рік тому +1

    आहा कति मीठा गीत सबैलाई अग्रिम शुभकामना 👌👌👍👍

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Рік тому +37

    आहा! कतिमिठो शब्द, सङ्गित र आवाज।छुट्टै स्वाद छ गितमा! बहिनीको आवाज एकदम खुलेको छ।सम्पूर्ण टिमलाइ बधाई छ!!❤❤

  • @pstspot
    @pstspot Рік тому +78

    आहा!! सुमधुर स्वर.. मिठासपुर्ण शब्द अनि संगीत 🎼🇳🇵🎤

  • @Shopiya_15
    @Shopiya_15 Рік тому +13

    ❤❤❤❤❤ बैनीलाई सुभकामना छ भोलीपनी अझै राम्रा सङ्गीत सुन्न पाईयोस।

  • @gyanbhadurrana9333
    @gyanbhadurrana9333 11 місяців тому +5

    सिमरन बहिनिको स्वर धेरै मीठो रहेछ,बहिनी लाई सफलताको शुभकामना।

  • @user-kf8zj2no1p
    @user-kf8zj2no1p 11 місяців тому +7

    धेरै धेरै बधाई छ ,सिम्रन बैनि तिमिलाई!यति राम्रो स्वरको धनी छै,तिम्रो स्थान नपाली गित संगितको क्षेत्रमा उच्च स्थान हुने निस्चित छ!अग्रिम शुभकामना मेरो तर्फ बाट पनि छ हई ल !!!

  • @Kkcreationnp
    @Kkcreationnp Рік тому +127

    यहाँ हरु प्रती आभारी छु ❤️🙏

  • @premmalla6189
    @premmalla6189 Рік тому +40

    नवाेदित गायिका सिम्रन परिवार, रचनाकार दाजु डा.महेन्द्रकुमार मल्ल, सङ्गीतकार शिव सङ्गीतलगायत सम्पूर्ण टिमलाई यति काेमल गीतका लागि हार्दिक बधाई तथा सफलताकाे असीम शुभकामना !!!

  • @BkMinRaj
    @BkMinRaj Рік тому +49

    Wow प्रशंसा गर्ने कुनै शब्द नै भेटिरहेको छैन, शब्द भेटियोस त तेस्तो जसले आवाजलाई , क्षमतालाई, निर्धक्कता लाई ,सुन्दर्तालाई, ...... सम्मान अनि हौसला दियोस । आवाजको धनी सिम्रन बधाई छ 🎉👏👏❤

  • @tigerpop5786
    @tigerpop5786 Рік тому

    खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने गर्दछन नेपालि संगितहरुप्रति सलाम छ्🙏

  • @fanindrarawat8380
    @fanindrarawat8380 Рік тому +1

    मिठो स्वर छ बैनी को सफल ता को सुभकामना ।

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +77

    धेरै राम्रो सिम्रन बहिनि,
    अझै धेरै प्रगति गर्दै जानु होला
    शुभकामना !!❤🙏

    • @ghimirevai23456
      @ghimirevai23456 Рік тому

      Ma jastyo lai support garno na plz😫😫😫🙏🙏🙏

  • @hiramallathakuri486
    @hiramallathakuri486 Рік тому +8

    अति मीठो स्वर छ नानुको ,धेरै धेरै सफलताको शुभकामना छ 😍😍😍

  • @bharatwownicedhamala6889
    @bharatwownicedhamala6889 Рік тому +12

    आदरणीय गुरु महेन्द्र कुमार मल्ल सरको गीत आहा कति मिठो र तेस्तै मीठो स्वर सिम्रन बहिनी

  • @dabi5764
    @dabi5764 Рік тому +4

    Greetings from Sikkim! अति मीठो स्वर छ नानुको ,धेरै धेरै सफलताको शुभकामना छ🙏🙏🙏

  • @rajbikramshahi8365
    @rajbikramshahi8365 Рік тому +1

    आहा कति मिठेा स्वर कति रामा्े शब्द संगित धेरै शुभकामना ❤❤❤

  • @dhanarashitamang3300
    @dhanarashitamang3300 Рік тому +9

    सुमधुर स्वरकी धनी सिम्रन बहिनी लाइ शुभकामना छ यसरि नै अघि बढ्दै जानू होला।❤❤

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 Рік тому +5

    सदा सदा यसरी नै अगाडि बढी रहनु लाखौ लाख सफलताको शुभकामना बैनि सिम्रन लाई 🎉🎉🎉🎉🎉🎉🎉👌👌👌👌❤️❤️❤️❤️❤️

  • @taraprasadpaudyal5906
    @taraprasadpaudyal5906 Рік тому +20

    उत्कृष्ट शब्द ,संगीत छ आदरणीय गुरु महेन्द्र मल्ल सर र आत्मीय मित्र शिव संगीत लाई बिशेश बधाई र सुमधुर स्वर कि धनी बैनी लाई पनि सफलता को शुभकामना ।

  • @hamranepalramronepal
    @hamranepalramronepal Рік тому +4

    उत्कृष्ट शब्द ,संगीत छ आदरणीय गुरु महेन्द्र मल्ल सर ,मिठाे स्वर वहिनी सिम्रन लाइ धन्याद

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 Рік тому +1

    कला, गला,,सुनदर्ता, सबै चिज ले भरिपुर्ण। ❤👌

  • @himalsarovar
    @himalsarovar Рік тому +52

    गित उत्कृष्ट बनेको छ।सफलताको शुभकामना

  • @binusapkota4682
    @binusapkota4682 Рік тому +11

    आहा! कति मीठो स्वर सफलताको शुभकामना ❤❤

  • @user-mc4fw4qx2t
    @user-mc4fw4qx2t Рік тому +4

    आहा कति राम्रो गीत शुभकामना गुरु 🙏🙏र प्यारी बहिनीलाई ❤️❤️

  • @kamalbhandari8825
    @kamalbhandari8825 11 місяців тому +1

    हेर्दाहेर्दै नानी चर्चित सुपर स्टार भैन गाठे बधाई सुभकामना छ आउने दिन अझ स्पेसल होस

  • @krishnamayasaruthapa862
    @krishnamayasaruthapa862 Рік тому +4

    मधुर मन्त्रमुघ्ध जादुमय स्वर उज्ज्वल भबिस्यको लाखौं शुभकामना ।❤❤❤❤❤

  • @nandurijal5218
    @nandurijal5218 Рік тому +22

    आहा गित सफलताको शुभकामना ❣️🙏

  • @krishkhati3059
    @krishkhati3059 Рік тому +6

    सफलताको शुभकामना नानु❤❤ सार्है राम्रो छ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +6

    असाध्यै मीठो आवाज ! गीतको शब्द पनि त्यस्तै मीठो अनि मन छुने । यति सुमधुर आवाजमा गीत गाउनु हुने बैनी सिम्रनलाई मुरी मुरी बधाई तथा यस क्षेत्रमा अबिरल प्रगतिको लागि शुभकामना । यस गीतका श्रष्टालाई पनि नमन् ।

    • @user-en7ur3bc6n
      @user-en7ur3bc6n Рік тому

      हार्दिक आभार हजुर

  • @RamchandraKshetri-xy4zb
    @RamchandraKshetri-xy4zb Рік тому +1

    एकपटक रेकर्ड गरे अजम्बरी हुन्छ गित यति छिटै यति धेरै फेन बनाउने सिम्रन परिवार लाई अनि सिम्रन परिवारलाई साथ दिने सम्पुर्णलाई बधाई तथा धन्यवाद सिम्रन परिवारलाई भविष्यको सफलता कामना गर्दछु 👍❤️❤️❤️❤️

    • @Khagendrakhanal123
      @Khagendrakhanal123 Рік тому +1

      नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏🧡💖

  • @reshampurja6996
    @reshampurja6996 Рік тому +1

    एकदमै मीठो गीत, बधाई छ नव गायिका सिमरन परियार लाई , सफल साङ्गितिक यात्राको कामना💝❤️💝❤️👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️🥀🌺🥀🌺

  • @samidhamarahatta9597
    @samidhamarahatta9597 Рік тому +6

    सरल, मृदुभाषी अनि स्वरकी धनी हाम्री सिमरन बहिनीलाई धेरै धेरै शुभकामना साथै बधाई छ । ❤❤❤

  • @AbinasM.c-xt4jg
    @AbinasM.c-xt4jg Рік тому +31

    एकदमै मिठो गित बधाई छ सिम्रन 🎉🎉🎉

    • @sanjayjaygadi5485
      @sanjayjaygadi5485 Рік тому

      Sumadhur swor ki Dhani Simran Baini Lai agreem subhakamana chha.❤❤❤❤❤❤❤ Hanga dali lai fulko Jovan fakreko janakari chhaina Mali lai..❤❤❤❤❤❤Wow

  • @shivasangeetofficials7596
    @shivasangeetofficials7596 Рік тому +35

    नमस्ते सबै आदरणीय दर्शक स्रोतामा, म गायक तथा सङीतकार शिव सङीत, नया प्रतिभा बैनी सिम्रनको आवाजमा रहेको गीत सबै ले माया गर्नु होला है ।

    • @Jwalaa
      @Jwalaa Рік тому

      Badhai tatha Suva kaamanaa sampurna team lai🎉🎉

  • @ANANTSUBEDI.C
    @ANANTSUBEDI.C Рік тому +1

    नेपाली🇳🇵संगीत जगत 🌍 मा फेरी एउटि राम्री 😊असल राम्रो स्वर 🎵 भयकि कलाकार 👩‍🎤को जन्म भयको छ यो 🇳🇵 नपालको लागि धेरै खुशिको कुरा हो एस्तै कला 🎭 गला सधै सुन्न पाइयोस् अझै धेरै प्रगति गरेको देख्न पाइयोस् ।

  • @BharatPariyar-ed5vl
    @BharatPariyar-ed5vl 11 місяців тому +3

    जति सुने पनि मनै भरिन्न बैनि
    मेरि बैनि ❤️❤️
    सोर कि धनी
    सबैको मा मुटुमा बस्न सफल भकिछउ
    शुभ कामना 🌷🌷🌷

  • @anojdahal2966
    @anojdahal2966 Рік тому +10

    सुमधुर स्वरको धनि सिम्रन बहिनी लाइ हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना ❤❤❤

  • @chandanasirnet7274
    @chandanasirnet7274 Рік тому +5

    आति राम्रो ! सफलताको शुभकामना सर & नानु❤

  • @sumanrai1050
    @sumanrai1050 Рік тому +22

    सुन्दर ! अझ प्रगति तथा सफलताको शुभकामना बैनी !❤

  • @narayan8384
    @narayan8384 Рік тому +6

    शुभकामना आगामिदिनहरुमा अझै प्रगती बनोस!!
    एउटा बाबा आमाको सपना साकार भएको छ गर्भ लाग्छ एस्तो सन्तान जन्माउने बाबुआमालाइ दृदयबाट नै संमान ❤❤❤

  • @Manbdr-qk9me
    @Manbdr-qk9me 9 місяців тому +1

    असाध्यै राम्राे गीत । आदरणीय गुरुकाे रचनात्मक काम अघि बढिरहाेस् शुभकामना

  • @shambhudarji2187
    @shambhudarji2187 Рік тому +22

    एकमै मिठो गित अनि शुभकामना 🎉🎉🎉🎉

  • @AnjuHunchingmagar
    @AnjuHunchingmagar Рік тому +16

    सफलताको सुभकामना छ सर❤❤❤

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx Рік тому +1

    गित संगीत नै सुख दुखको साथी गित संगीत को क्षेत्रमा बहिनिको नाम चम्किरहोस बधाइ तथा शुभकामना 💜🧡💛🙏🙏🙏

  • @Mani-tn5kk
    @Mani-tn5kk Рік тому +1

    सारै मन पर्यो यसरी नै उन्नति प्रगती गरेको हेर्न पाउ पाँचथर घर भइ हाल कतार बाट हेर्दै छु।

  • @narjitgahamagar8436
    @narjitgahamagar8436 Рік тому +5

    एक दमै राम्रो स्वर भएकी सिम्रन बहिनी लाई उज्ज्वल भबिस्यको सुभकामना 🎉🎉❤❤❤आगामी दिन हरु मा अझै उत्कृष्ट दिनुहुनेछ अग्रिम सुभकामना बहिनी

  • @Jhapendragrg
    @Jhapendragrg Рік тому +11

    सिम्रन बैनिको आवाजमा निक्कै मिठो गीत बनेको रहेछ सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना !❤️

  • @nepalimusicbox
    @nepalimusicbox 11 місяців тому +2

    साह्रै मिठो गीत जति सुने पनि सुनिरहुँ लाग्ने❤❤❤

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Рік тому +1

    बधाइ छ सिमरन नानिलाइ यति राम्रो मिठो स्वरमा उतिकै मीठो शब्द रचना गाउन दिनुहुने महेन्द्र मल्ललाई पनि बधाइछ।

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 Рік тому +2

    मिठो स्वरकी धनी सिम्रन बहिनीलाई सफला को सूभकामन ❤🎉💙💜🎤🎤🎤💙💜

  • @binodkhaling5984
    @binodkhaling5984 11 місяців тому +2

    इनी नानीको शोर शब्द अतिनै मिठो अतिमिठो सदा आशीर्वाद 🙏🙏🙏🙏👍

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 Рік тому +3

    आहा सुमधुर आवाज 😘👩‍❤️‍👩❤️💖 संगै अग्रिम शुभकामना न्यू गायिका सिम्रन बाग्लुङे चेलि 👌👌❤️❤️👩‍❤️‍👩👏👏🙏

  • @laljitmoktan1238
    @laljitmoktan1238 Рік тому +13

    perfect vocal one of the rising star in nepali music industry keep it up SIMRAN PARIYAR sister👍️👍️👍️

  • @BharatPariyar-ed5vl
    @BharatPariyar-ed5vl Рік тому +1

    जति सुनेनि सुनिरहन मन लाग्ने कति मीठो सोर गित को शब्द तेतिनै मार्मिक छ सुभकामन प्यारि बैनि

  • @arjunchetry9301
    @arjunchetry9301 Рік тому +3

    म india assam बाट, धेरै राम्रो स्वर म हेरि राख्छु हजुरको interview हरु, प्रगति को कामना🙏🙏🙏

  • @dipaksunar584
    @dipaksunar584 Рік тому +5

    सम्पुर्ण तिम गाइका सिम्रन परियार नानी लाई सफलता को सुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nabinbastola1154
    @nabinbastola1154 Рік тому +9

    कति मीठो गीत सफलताको शुभकामना सम्पूर्णा टिमलाई

  • @minbahadurb.k4040
    @minbahadurb.k4040 Рік тому +2

    🌹 हार्दिक बधाई एवम् लाखौंलाख शुभकामना सांगेतिक क्षेत्रमा प्रवेश गरि यतिमिठाे स्वरकि धनी सिम्रन बहिनीलाई साथसाथै हार्दिक अाभार पत्रकार भाेजराज थापा सरलाई 🌹

    • @Khagendrakhanal123
      @Khagendrakhanal123 Рік тому

      नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖❣️

  • @jeevankumar3883
    @jeevankumar3883 Рік тому

    मिठो स्वर कि धनी सिम्रन परियार बहिनी लाई उज्ज्वल भविस्य को धेरै धेरै शुभकामना छ।।🎉👌💖💞

  • @travelvlog6253
    @travelvlog6253 Рік тому +2

    स्वर राम्रो रहेछ बहिनीको।।। आगामी दिनहरुको शुभ कामना

  • @Bishowside
    @Bishowside Рік тому +9

    कति मिठो स्वर बहिनी को सफलताको शुभकामना

  • @munashahi4092
    @munashahi4092 Рік тому +4

    Aahha ❤👌👌👍👍congratulations 🎉🎉

  • @user-ux3xk2kh6b
    @user-ux3xk2kh6b Рік тому +5

    सुमधुर स्वर सिम्रन सफलता शुभकामना 🎉🎉🎉

  • @aaratitamang-8546
    @aaratitamang-8546 Рік тому +1

    धेरै धेरै शुभकामना नानी । फलफलेको हाँगो सधै नुहिनु पर्छ है यस्तै गरि ❤🎉 नअातिनु साथै नमातिनु सदाबार चम्कनु ।

  • @Dineshgajmer574
    @Dineshgajmer574 Рік тому +1

    अति सुरिलो स्वर नानु , प्रगतिको कामना राम्रो प्रगति गर्नु। सम्पूर्ण टीम लाई हार्दिक बधाई है ।

  • @Simran.Pariyar
    @Simran.Pariyar Рік тому +5

    Thanks to all who supported in my wonderful journey ❤.
    यस्तै माया र आशिर्वाद दिई राख्नुस् है ❣️✅।

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 Рік тому +5

    कति मिठो स्वर शुभकामना ल ।

  • @kshatragyanarayankhatri8134
    @kshatragyanarayankhatri8134 Рік тому +5

    Congratulation sir...nice lyrics

  • @user-jf6lp1tn3l
    @user-jf6lp1tn3l Рік тому +1

    आहा ! सारै नै मिठो .... मनै छोयो । शुभकामना छ .........।

  • @hemantam5243
    @hemantam5243 Рік тому +1

    आहा निकै नै सुन्दर र उत्कृष्ट प्रतिभा असाध्यै राम्रो प्रस्तुति कला र गला मा सजिएको निकै मिठो प्रतिभा जति नै तारिफ गरे पनि कमै हुन्छ असाध्यै मन पर्याे बेस्ट अफ लक हजुर बहिनी सदैव हजुरको प्रतिभा यसरिनै जिवन्त सम्म चम्किरहोस् अजम्बरी शुभकामना छ बहिनी सदैव साथ सपाेट रहिरहने छ आगामी दिनहरुमा उज्वल भविष्यको धेरै धेरै शुभकामना छ हरेक कदमहरू अगाडि बढिरहुन शुभकामना छ हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि नमस्कार 🙏🙏❤️💞🙏

  • @sharadpaudel204
    @sharadpaudel204 Рік тому +6

    Awesome !! Excellent in all respect touching lirics, melodious music, sweet singing!!

  • @rituentertainment
    @rituentertainment Рік тому +18

    निकै सुन्दर गीत ❤❤❤

  • @AshokPitrung
    @AshokPitrung Рік тому +4

    गितको शब्द संगीत र Simran बहिनिको आवाजले मन छोयो !❤

  • @SumanMalla-qx1dh
    @SumanMalla-qx1dh Рік тому +1

    आहा कति सुन्दर अनि हजुर मिठो सोह्र को धनि हुनुहुन्छ बहिनी 🎉🎉 हजुर लाई हामि सबै को तर्फबाट धन्यवाद को साथ साथै धेरै धेरै शुभकामना व्यक्त गर्दछौं 🎉🎉🎉❤❤❤

  • @Hari-jt3cy
    @Hari-jt3cy Рік тому +4

    आहा ! कति मिठो गित।

  • @kamalshenchury9269
    @kamalshenchury9269 Рік тому +3

    बिनु सिम्रन❤ तिम्रो साङ्गित उज्वल भबिस्यको कामना यसरी नै अघि बढी रहनु ❤

  • @opendrasada710
    @opendrasada710 Рік тому +16

    कति सुन्दर स्वर!!

  • @jagatpariyarpariyar4172
    @jagatpariyarpariyar4172 11 місяців тому +1

    बैनि अगि बढिरहदा , याे दुनियामा पछाडि बाट खुट्टा तान्ने हरुकाे पनि कमिछैन यहाँ ,अति सरल र सजक भयर साङ्गेतिक यात्रा अगि बढि रहाेस शुभकामना छ ।

  • @thapaganesh2685
    @thapaganesh2685 6 місяців тому +1

    So soothing and wonderful voice by Simran Pariyar Nanu. May God bless you 🙏 always.

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 Рік тому +8

    Awesome voice !! She will be gr8 singer in upcoming days !

  • @Khagendrakhanal123
    @Khagendrakhanal123 Рік тому +106

    नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖🧡

    • @buddhibarali2342
      @buddhibarali2342 Рік тому +1

      ❤❤✋✋Nani kahile na aatinu na matinu anusan hunu aafu bhanda thula aadani lai saman garnu aafu lai maya garne darsak sorta sadai saman dinu simran nani jiban ma yak choti ramro mauka aauxa yo nai mauka ho bhojraj thapa sir le dinu bhay ko xa sadai samjanu

    • @samandakhatri3855
      @samandakhatri3855 11 місяців тому

      सदैव यस्तै माया पाउनु हुनेछ ह्जुर प्रति धेरै आशा छ हामी लाई ❤️

    • @bhimxinal8957
      @bhimxinal8957 11 місяців тому

      Wow good songs and nice voices your big fn🙏😘😘❤❤❤

    • @dammar2368
      @dammar2368 11 місяців тому

      Nice voice best of luck

    • @mansingroka154
      @mansingroka154 11 місяців тому

      सफल हौ सुभकामना तर समिक्षा जस्ती भालु na बने

  • @shopnilpoudel7171
    @shopnilpoudel7171 Рік тому +7

    Beautiful songs 🎵 ❤️ congratulations kaka

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +1

    आहा कति मीठो स्वर सफलताको सुभकामना बहिनि

  • @anilxinal1618
    @anilxinal1618 11 місяців тому +1

    नानु यो त तिम्रो शुरुवाति हो।सबै जनताको मनमुटु जित्ने प्रयास गर्नु।बिच मा धेरै उतावचडाब आउन सक्छ हार र टेनसन नलिनु🙏पछिपछि खेदो खन्ने मान्छे होलान तर तिनिलाई पनि सम्मान गर्नु पर्छ,,,किनकि राम भगवान को पनि दुस्मन रावण थियो।।।त्यहि रावणलेनै राम लाई विश्व ब्यापि चिनायो

  • @songmusicprabash1856
    @songmusicprabash1856 Рік тому +38

    සංගිතය නමි විශ්වභාශාව ලෝකයේ මිනිස්සුන්ගෙ හිතසුව පි්නිසයි නේපාල් ගිතයක් හරිම ලස්සනයි ජයවෙිවා සුභපැතමි ❤❤❤🇱🇰🇱🇰🇱🇰🇱🇰❤️❤️

  • @girirajstha5663
    @girirajstha5663 Рік тому +2

    स्वरकी धनी सिम्रन बहिनी लाई सफलताकाे शुभकामना 🎉

  • @prakasholi9550
    @prakasholi9550 Рік тому +8

    सफलताको शुभकामना ❤

  • @babubabuthapa8302
    @babubabuthapa8302 Рік тому +1

    गाएककार त धेरै देखियाे त सिमरन बैनिकाे जस्ताे साेर भयकाे देखियन बधाई छ नानू तिम्लाई नेपाल मात्र नभयर विश्व हल्लाउनु ❤❤❤❤❤❤❤

  • @user-gu8vt9ln6j
    @user-gu8vt9ln6j Рік тому +1

    धेरै राम्रो छ प्रगति गर्दै अगाडि बढ्नु सफल्ताको सुभकामना तिमिलाइ बैनि❤

  • @sagardahal8847
    @sagardahal8847 Рік тому +4

    स्वर र शव्द दुबै उत्कृष्ट ❤️