आवाजकि रानी गंगाले भोजराजलाई प्रपोज गरेपछि हेर्नुहोस् , टिकटकले गरायो गंगा बिश्वकर्मालाई चर्चित

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • आवाजकि रानी गंगाले भोजराजलाई प्रपोज गरेपछि हेर्नुहोस् , टिकटकले गरायो गंगा बिश्वकर्मालाई चर्चित Ganga
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    MicroLink Movie Media : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

КОМЕНТАРІ • 2,4 тис.

  • @hellocoder2801
    @hellocoder2801 4 роки тому +277

    भिडियो कस्तो लाग्यो आफ्नो आफ्नो अमुल्य पर्तिकिर्या दिनुहोला 🙏
    साथै म सङ नि जोडिनु होला🙏

    • @susmitadhital1360
      @susmitadhital1360 4 роки тому +3

      Hello sir 😂 I'm your big fan 😋😋😋😋😘😘

    • @tankabhattarai8307
      @tankabhattarai8307 4 роки тому +4

      भोजराज भाइ अभिनय जे होस फिल्म मा खेल्दा फरक पर्दैन अति राम्रो दुबै जना को

    • @sumankhadka8651
      @sumankhadka8651 4 роки тому +1

      दाइ को काम धेरै राम्रो लाग्छ

    • @rohitsenchuryrohitsenchury8441
      @rohitsenchuryrohitsenchury8441 4 роки тому +1

      Ràmro xa bhojraj ji

    • @mayabm1585
      @mayabm1585 4 роки тому +1

      Very nice 👍

  • @padambist5432
    @padambist5432 4 роки тому +184

    भोजराज दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु

  • @bishnubhandari848
    @bishnubhandari848 4 роки тому +108

    मानिस ठुलो दिलले हुन्छ जातले हुदैन गङ्गा बिस्वकर्मा ❤️❤️🇳🇵🇳🇵

  • @ramharineupane3895
    @ramharineupane3895 3 роки тому +48

    गंगाकाे अभिनय धेरै राम्राे छ कलाकारीता क्षेत्र काे लागि शुभकामना

  • @sunilmagar1472
    @sunilmagar1472 4 роки тому +7

    मिठो आवज गंगा जि सफलताको अग्रिम शुभकामना❤️❤️

    • @meramera9162
      @meramera9162 11 місяців тому

      Wow wow nice ❤❤❤❤❤

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 роки тому +74

    गङ्गा जि जति टिकटक म हेरियो त्यस पछि कपुर्बोट टिभी सन्तोस देउजा , सङ भल्लाकुसरी त्यस पछि भोजराज थापा जति हेरे पनि हेर्न मन लागिरहने

    • @sundarkarki4005
      @sundarkarki4005 4 роки тому +3

      कपुर बोट ले अझ धेरै fan थपिदिएको छ।।

  • @rudrarudra2176
    @rudrarudra2176 4 роки тому +16

    तपाईको कला,प्रतिभा को लागी धेरै -धेरै धन्यवाद । धैर्यताको साथ अगाडी बढ्दैजानु ।तपाईको सफलताले सगरमाथा चुमोस।

  • @pratibhapariyar-hh2jv
    @pratibhapariyar-hh2jv Рік тому +6

    धेरै नै राम्रो कला अनि गला को सम्मान गर्नु पर्छ अझ भानौ भने आवाज त अति मिथो छ धेरै धेरै पर्गती को सुभकाम्ना ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @ramesharyal1905
    @ramesharyal1905 4 роки тому +10

    गङ्गा बि,क बौद्धिकताको धनी धेरै धेरै शुभकामना गङ्गा नानी ,

  • @mohankalikote2376
    @mohankalikote2376 4 роки тому +19

    भोजराज सर सारै खुशी पार्नु भयो म धेरै हाँसे

  • @samirsunar4903
    @samirsunar4903 4 роки тому +47

    बैनीकाे टिकटक सारै राम्रो छ गङ्गा नानुकाे बाेल्नी शैली सारै राम्रो

  • @motikc5194
    @motikc5194 4 роки тому +14

    गङ्गाको अभिनय सारै मन पर्यो, एक प्रतिभावान व्यक्तित्व, एक उदयमान समाज परिवर्तन काे अभियन्ता, मेरो सम्मान छ ।
    मेरो हृदय छोयो ।

  • @malikabbcchannel7317
    @malikabbcchannel7317 4 роки тому +15

    गङ्गा बहिनी लाई सुभ कामना छअगाडि वढदै जानुहोला धेरै राम्रो छ प्रतिभा

  • @ambirtitung4860
    @ambirtitung4860 4 роки тому +33

    गंगा बहिनीको प्रतिभालाई🙏🙏🙏
    साच्चै आवाजकी रानी

  • @menukauprety7898
    @menukauprety7898 4 роки тому +80

    मलाई पनि धेरै मन पर्छ बहिनी को आवाज ।

  • @MahendraKumar-jn1pw
    @MahendraKumar-jn1pw 4 роки тому +43

    गंगा बिक अति सेम्पोल केटी म नि तिम्रो ठूलो फेन भाको छु है आनि कलाको तँ कुरै नगरौ love you

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 роки тому +24

    गङ्गा बैनी को पर्तिभा लाई कदर गर्दछु भुवाइस टुन्स तेस्तै राम्रो यो अन्धो समाज ला चिर फार कसरी पार्ने दुख्ख लाग्छ

  • @madanlama932
    @madanlama932 10 місяців тому

    धेरै धेरै धन्यवाद अनि उत्तरोत्तर प्रगतिको कामना बैनी अनि भोजराज सर लाई सम्मान गर्ने शब्दै नै छैन हजुरलाइ पनि धन्यवाद ।

  • @hirasinghbishwokarma307
    @hirasinghbishwokarma307 3 роки тому +1

    हजुर को बोन्ले शैली सारैनै राम्रो छ। जुन जातीय बिभेत का कुरा छ। बुझी बुझी बुझ पचाउने कुसंस्कार मा हुर्केका र नैतिकता हिन मान्छे यो समाज मा बाचुन्जेल सम्म जातीय बिभेत रहिरहन्छ जस्तो। लाग्छ ।

  • @devrajbaral2167
    @devrajbaral2167 4 роки тому +8

    भाेजराज जि धन्यवाद वहुप्रतिभाकि धनी गङ्गा सग काे भलाकुसारि ले सारै मन छाेयाे

  • @gbrai5868
    @gbrai5868 4 роки тому +26

    रिमा विश्वकर्मा सँग ठ्याक्कै मिल्दो रहेछ। स्वार धेरै राम्रो मान्छे पनि उतिनै राम्री उज्वाल भविष्यको कामना ।

  • @215ksubscribe3
    @215ksubscribe3 4 роки тому +64

    भोजराज सर को फेन
    यता हाजिर हम हैत।।।👌💟💟

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 4 роки тому

      हामी जति सुकै गरे पनि जात भात कहिले पनि छोर्दैनन

    • @BedSharma-t8k
      @BedSharma-t8k Рік тому

      Yo kura ramro hainA

  • @hemraj2688
    @hemraj2688 3 роки тому +7

    आती राम्रो सोचविचार सिस्टर 🌷🙏🇳🇵🇳🇵🇳🇵✊✊❣️❣️❣️❣️

  • @bharatshahi9419
    @bharatshahi9419 4 роки тому +111

    tiktok देखि आको हाजिर हुम 🙏

  • @NewsBankofNepal
    @NewsBankofNepal 4 роки тому +5

    यो एक उत्कृष्ट च्यानल हो । सम्पूर्णआदरणीय आत्मीय subscriber हरूलाई सलाम !

  • @gurungmanila5294
    @gurungmanila5294 4 роки тому +6

    नाम जस्तै राम्रो अनि बोल्ने शैली अनि प्रतिभा को धनी उन्नती प्रगती को सुभकामना हजुर लाइ🙏

  • @माम्बातामाङ्ग

    ♥️♥️♥️♥️गगा बहिनी को सोच बिचार बोल्ने शैली धेरै राम्रो छ र गगा बहिनी धेरै राम्री छ ♥️♥️♥️♥️

  • @dhanbdr.adkadhikari3457
    @dhanbdr.adkadhikari3457 4 роки тому +8

    गङ्गा बैनिको प्रस्तुती सारै राम्रो लगो उज्वल भबिस्यको कामना गङ्गा बैनिलाइ

  • @सेवारोमाङसेबुङ

    विज्ञापन गजल मुक्तक सायरी बाचन्मा धेरै राम्रो हुनेछ । आवज कि रानी नै हो ।

  • @omghale4865
    @omghale4865 Рік тому +5

    गंगा जिको उमेर २५ बर्ष र साह्रै राम्रि कला र गला दुबै भएको शुभकामना तपाईलाइ !!

    • @dipakdhanuk757
      @dipakdhanuk757 Рік тому

      प्रतिभाकि धनी गँगाको उमेर २४ बर्ष र आगमि दिनहरुमा पनि धेरै दर्सकहरुको साथ बटल्नु होला शुभकामना छ तपाईंलाई

  • @umeshsunar1473
    @umeshsunar1473 4 роки тому +51

    बहिनी को आवाज सारै राम्रो छ है प्रगति को शुभकामना,

  • @sushmakarki1295
    @sushmakarki1295 4 роки тому +7

    मलाई धेरै बयान गर्न त अाउँदैन, बहु प्रतिभाको खानि गंगा बैनि लाई ह्रिदय देखि नै सम्मान अनि सलाम🙏🙏🙏❤️❤️❤️

  • @prakashk.c.9658
    @prakashk.c.9658 4 роки тому +17

    वास्तवमा नै गंगा बहिनीको अभिनय कला एकदम अव्वल श्रेणीको लाग्यो अनि अझ स्वर त झनै राम्रो।

  • @TulashiN-l5l
    @TulashiN-l5l Рік тому

    धेरै राम्रो छ ❤❤❤❤❤

  • @omghale4865
    @omghale4865 3 роки тому +8

    साच्चै मलाई पनि गंगा बिश्वकर्म साह्रै मन पर्याे !!

  • @SahityaSarowar
    @SahityaSarowar 4 роки тому +15

    भोजराज भित्र छुपेको कला पनि देखियो आज गगाले छोडेर जादाको पिडामा ❤️ सफलताको कामना 🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 роки тому +36

    भोजराज दाजुको काम मनपर्ने कोको छौ ❤️✋✋
    दु:खद खबर 😥 धादिङ मा बुबाले 14 बर्षकि छोरी को बलात्कार गरेका छन ua-cam.com/video/wW_YO1sE0e4/v-deo.html

  • @utsavkc5849
    @utsavkc5849 4 роки тому +27

    उहाँको सायरी वाचन गर्ने तरिका एकदम मन पर्छ ❤️❤️❤️❤️❤️❤️

  • @maxdevkota2805
    @maxdevkota2805 4 роки тому +1

    धेरै राम्रो छ

  • @HemrajKawor-m3x
    @HemrajKawor-m3x Рік тому

    Ganga 🎉Sis so beautiful ❤️
    Hjr ko Knowledge lai samman xa.

  • @pramodregmi5778
    @pramodregmi5778 4 роки тому +136

    भोजराज दाजुको लागि कति like आउँछ हेरम हैत ✋✋
    हेटौंडामा ट्रक र ट्याक्टर ठोकियर एक जनाको मृत्युु भयको छ ua-cam.com/video/wW_YO1sE0e4/v-deo.html

  • @abindraft6907
    @abindraft6907 4 роки тому +58

    भोज सरको बिहे खाना पाइएला जस्तो छ😂😂😂🤣🤣

  • @gorakhkhadka5158
    @gorakhkhadka5158 4 роки тому +17

    मलाई त हजुरको आवाज 24 घण्टा sunirau जस्तो लाग्छ एकदमै राम्रो छ

  • @eakbahadur8859
    @eakbahadur8859 3 роки тому +2

    धेरै धेरै सममान छ बहिनीलाई मिठो बाेलि राम्रो अभियान छ भाेजराज सरले साथ सपाेट गरनु हाेला

  • @abinashparajuli9121
    @abinashparajuli9121 3 роки тому +1

    भोजराज गङा दाइ बिहे गर्नुस् ।।हामि सबै को फुल सपोट छ??

  • @mingmathami759
    @mingmathami759 4 роки тому +4

    महान चेली 🙏🙏🙏 प्रती सोलुट छ आगामी दिनको अग्रिम शुभकामना

  • @janaklalmahji3924
    @janaklalmahji3924 4 роки тому +29

    मलाई पनि मन प्रछ गँगा को समधुर आवाज 💕💕💕👌👌👌

  • @LakusBagaleMagar
    @LakusBagaleMagar 3 роки тому +6

    यो पुरानो मान्छेले गर्दा सोच लाई बद्ल्देको छ तर समाज परिवर्तन गर्न चाहान्छु भने हामी आफै लड्नु पर्छ ।

  • @omghale4865
    @omghale4865 4 роки тому +1

    गंगा जी क्या राम्राे अाक्टीङ्ग गर्नु भयाे,बधाई छ !!

  • @Manishamahara1234
    @Manishamahara1234 7 місяців тому

    दामि छ👌👌👌👌👌👌👌👌

  • @ramilatolangi8446
    @ramilatolangi8446 4 роки тому +38

    म पनि यउटा दलितको छोरि हो 😭😭😭😭तर मलाई म अाफुमा दलित हुनु मा सम्मान गर्छु 🙏🙏🙏🙏मलाई पनि दिन भरि काम गरि बोलिउ तर खाजा खानि टाईममा छुट्टायर राखि दिय धेरै धेरै मा दुखेको थियो 😭😭😭😭😭कसम तर यहाँ क‍हि जातपात छैन जात दुइटा छ यउटा पुरुष यउटा नारि ===काटे सबैको रातै रगत अाउछ 😭😭

    • @Aeraa123
      @Aeraa123 3 роки тому

      100% yes correct sister

    • @gitarasaily717
      @gitarasaily717 3 роки тому

      Ummm k

    • @drivinginsaudiarabia5356
      @drivinginsaudiarabia5356 3 роки тому

      किन भ्रम मा रहनुहुन्छ यो हिन्दु धर्ममा मात्र हुन्छ छुवाछुत अरु धर्ममा हुदैन 🙏🙏🙏

  • @Lokenbn06
    @Lokenbn06 4 роки тому +7

    यो भिडियो हेरे पछि टिकटकमा रनि फलो गरे । प्रतिभाको खानी तपाईलाई सफलताको शुभकामना

  • @laxmansunar8057
    @laxmansunar8057 4 роки тому +16

    गगाँ जि को म ठुलो फ्यान हो म tiktok मा नि फलो गरेको छु हजुर को भिडियो लक्भ्क पुरै हेरेको छु हजुर चै 23 बर्ष को हुनु भयाे जस्तो लाक्छ

  • @purnakhanal9563
    @purnakhanal9563 3 роки тому +1

    गँगा बैनिलाइ धेरैधेरै धन्यबाद अती राम्रो प्रितीभालाइ पनि अगाडि बडसउदै जानु है शूभकामना छ

  • @devdangi4069
    @devdangi4069 4 роки тому

    धेरै राम्रो

  • @krishnakhadka5719
    @krishnakhadka5719 4 роки тому +4

    जिवनमा आकर्षण त हजारौ होलान्
    तर समर्पण मात्र एक हुन्छ !!
    #शुभदिनको_कामना 🙏🙏☕️☕️
    #सम्झना_छ_भोजराज सर र गंगा जी 👏👏🌹🌹😘

  • @nepalisachinvlog757
    @nepalisachinvlog757 4 роки тому +42

    Bhojraj sir lai ko pyaar Garxa like dinus ek palta ........❤️❤️

  • @yamkumarihangsarumba5555
    @yamkumarihangsarumba5555 4 роки тому +26

    Perfect ganga g best of luck for your further future

  • @binodkhaling5984
    @binodkhaling5984 Рік тому

    भोजराज सर दामी👍

  • @surjsing4912
    @surjsing4912 3 роки тому +1

    Wow Ganga ji...tapaiko shor sachikai sarangi ko dhun vanda mitho xa

  • @SeJongmagar7154
    @SeJongmagar7154 4 роки тому +9

    अहाँ कति राम्रो बहिनी बाेल्ने शैली अावाज कति मिठाे,,,जातीय कुरा हटाउनु पर्छ म मगर हु तर म दलित समुदायको मा बसेर मासु भात खाने।गरेकाे छु,,,।नानी २६ वर्ष जस्तो लाग्छ।

    • @arjunpk959
      @arjunpk959 4 роки тому

      Age t 21 puge jasto lagx

  • @tarasingh5448
    @tarasingh5448 4 роки тому +29

    जति मान्छे राम्रो😘 आवज बोल्ने भाषा उति नहि राम्रो छ😍😍😍😍

  • @sumankhadka8651
    @sumankhadka8651 4 роки тому +19

    पढेको लेखेको मान्छेहरूले येस्तो ब्याबहार गर्नु राम्रो हैन आवाज कति मिठो

  • @shrestharamkumar4515
    @shrestharamkumar4515 3 роки тому +1

    गङ्गाको मिठास बचन छ म के अनुरोध गर्दछु कि हाम्रो समाजमा हाम्रो नेपालमा आफ्नो जात हुनु नराम्रो हैन but ब्याबर बराबर हुनु जरुरी छ

  • @sudanlama3769
    @sudanlama3769 2 роки тому +1

    धेरै धेरै राम्रो छ अभिनय शुभकामना राम्रो सङ आगाडी बढ्नु शुभकामना ।

  • @ritakhadka1106
    @ritakhadka1106 4 роки тому +4

    गगा बहिनीको दामी लाग्यो प्रपोज

  • @sudarshanbhetuwal3332
    @sudarshanbhetuwal3332 4 роки тому +69

    मेरो त आखाबाट आसुनै आयो यो नाटक कसैको साथ मेल खायो

    • @kesharbahadurkc9498
      @kesharbahadurkc9498 4 роки тому +1

      Dinma 4,5 patak yahi herxu .

    • @Nepal323
      @Nepal323 4 роки тому

      Namakar Ma Sabin bishokarma ho maro pani aayo aakha bata sab thauma yestai xa k garnu

  • @kamulama6675
    @kamulama6675 4 роки тому +5

    Sarai rochak interview laageo la hajur...thank 😊🌹 you..

    • @bedgurung4781
      @bedgurung4781 3 роки тому

      कति राम्रो एक्टिङ धन्नेबाद

  • @manbahadurbudha8751
    @manbahadurbudha8751 3 роки тому +2

    ho रहिछ यो सन्सारम जात भात को कुरा
    मेरो जिन्दगीमा जात भात ले गर्दा सारै पिडा छ

  • @babitakanxi5757
    @babitakanxi5757 4 роки тому +2

    धेरै राम्रो छ बैनि राम्रोसँग प्रगति गरदै जानू बैनि तिमिलाई बधाई छ मेरो

  • @121subcriberswithnovideoch3
    @121subcriberswithnovideoch3 4 роки тому +68

    Anybody who's reading this comment 🌌,May your parents live 100 years with blessed 😇 and good health❤

  • @karnabg8599
    @karnabg8599 4 роки тому +6

    www साच्चै नै त्यो आवाज एकदम मै मिठो सुरिलो छ मान्छे नि एकदम राम्री छिन हो

  • @babulallama5459
    @babulallama5459 4 роки тому +12

    “ The best concept, And style of performances wonderful great.

  • @makanpuropropr5207
    @makanpuropropr5207 Рік тому

    अहिले सम्मकै उतकृष्ट कला देख्ना पहियो ।

  • @ashokgurung8451
    @ashokgurung8451 3 роки тому +1

    गङ्गा बहिनी कै भिडियो र टिक्टक मा नै बेस्त छु आजभोली धेरै राम्रो लाग्छ बहिनी हजुर को आवाज धेरै धेरै शुभ कामना !!

  • @jeenurai5364
    @jeenurai5364 4 роки тому +11

    Sweet voice sister god bless you.

  • @bijayathing2484
    @bijayathing2484 4 роки тому +19

    छोराले मान्यो भने मागेर नौमती बाजा बजाएर बिहे गर्ने सुर गरे है मैले चै गङ्गा नानी सङ्ग

  • @bedadhakalp8022
    @bedadhakalp8022 4 роки тому +28

    sweet and multitalent and beautiful girl
    I requst all the youth of the world through this media come to unity and be encourage to eradicate the blind concept of our society that discriminate the people on the basis of caste religion and ethnic
    Untill and unless these things will not remove from our society the society country will not develop we don't get progress.
    Youths are the backbone of the countries
    Being the backbone of the country we need to be unite to remove all those blind concept of our society and country
    Thanks for everyone come on unite on these point

  • @deepakkc636
    @deepakkc636 3 роки тому

    शिक्षा जस्तो ठुलो कुरा केही पनि छैन।

  • @padambasnet8444
    @padambasnet8444 4 роки тому

    धेरै राम्रो छ बहिनी

  • @sherbaniya1518
    @sherbaniya1518 4 роки тому +15

    दुबै को जोडि असाध्य मिलेको छहै।दुबैले सोच्नुनुस।

    • @vxrvxr2831
      @vxrvxr2831 3 роки тому

      ऊमेर 24 साउदि अरब रियाद

  • @khimdangi4622
    @khimdangi4622 4 роки тому +6

    power OF sound beautiful sister CONGRATULAION.

  • @surajshrestha2280
    @surajshrestha2280 4 роки тому +6

    "श" वाला उच्चारण मन पर्यो ।
    उमेर २२-२५ वर्ष ।

  • @manlimbu2831
    @manlimbu2831 3 роки тому

    Birmingham.
    गंगा विश्कर्मालाई स्याब्बास प्रगतिको कामन।

  • @sushilapariyar6953
    @sushilapariyar6953 3 роки тому

    गगा जि काे अावज धेरै राम्रो छ

  • @rajuthapa4806
    @rajuthapa4806 3 роки тому +9

    Age 22
    Fast thinker, voice sweeter,Good actor💟👍

  • @khemthapa472
    @khemthapa472 4 роки тому +7

    उमेर संग भन्दा पनि मलाई मन पर्ने मान्छे हाे

  • @rebinacrai2028
    @rebinacrai2028 4 роки тому +10

    She is very talented ,innocent girl big fan of you sis❤️❤️

  • @tankabahadur1424
    @tankabahadur1424 3 роки тому +1

    नमस्कार हजुर 🙏🙏🙏 मीठो अवाज हजुर को

  • @thamansingshotimagarjomnam9290
    @thamansingshotimagarjomnam9290 3 роки тому

    बधाई छ गंगा बैनी म मलसिय बाट

  • @Misacouple
    @Misacouple 4 роки тому +5

    Ghanga bishwokarma your voice and smile is so precious❤

  • @samirsunar4903
    @samirsunar4903 4 роки тому +3

    गङ्गगा बैनि सानाे मन नगर्नु तिमी हामी दलित भएर जन्मनु कमजोरी हाेइन याे समाज नै यस्तै छ जब सम्म समाज परिवर्तन हुदैन तब सम्म याे छुवाछूत चलिरहन्छ

  • @leelasinchuri6019
    @leelasinchuri6019 4 роки тому +4

    Wow amazing ganga DD lots of love ❤️

  • @taranath884
    @taranath884 Рік тому

    सुन्दर पस्तुती कला र गला र एक्टिभ राम्रो भोज राज जि शुभकामना बैनिको कलालाइ

  • @krishnaabiralgt8937
    @krishnaabiralgt8937 3 роки тому

    आहा कति राम्रो कति मिठो पर्तिभा अजै पनि एस्तरि नै राम्रो गर्दै जानु गङगा बैनि छिटो भन्दा छिटो मोडेलिङ भयको देख्न पाइयोस शुभकामना छ बैनि

  • @lurimogarneemgr626
    @lurimogarneemgr626 4 роки тому +4

    मलाई लाग्छ । 25 बर्ष होलिन।😍😘😘😘😘😘😘😘😘😘💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🌹🌹🌹🌹

  • @dharmarajprasain9786
    @dharmarajprasain9786 4 роки тому +7

    राम्राे अभिनय गँगा।।।

  • @chandrakandel8754
    @chandrakandel8754 4 роки тому +8

    U are So talent person Baini, keep going continues... God bless u.....

  • @deepakkanxa2046
    @deepakkanxa2046 4 роки тому

    वाउ के दामि भ्वाइस रेल्लि दामि छ सफलताको शुभकामना छ बैनि गङ्गा 👌👌👌👌👍️

  • @paldenlama9517
    @paldenlama9517 2 роки тому +2

    vojraj you are very good actor as well as good reporter