अहा ! कति मिठो स्वर ! बुवाले सानै छोडेर भागे, दु:ख सहेर भिरमा फुलिन् प्रिती, रुप जस्तै मिठो स्वर

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • बुवाले सानै छोडेर भागे, दु:ख सहेर भिरमा फुलिन् प्रिती रिमाल , रुप जस्तै मिठो स्वर Preety Rimal , Priti Rimal , Preeti Rimal
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest : Prity Rimal
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 2,1 тис.

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 2 роки тому +276

    आहा चुलबुले स्वभावकी प्रिती 💟 अब चर्चाको शिखर चुम्ने पालो उहाको 🙏 व्यापक शुभकामना 🙏🙏🙏

  • @amazinganimals2488
    @amazinganimals2488 2 роки тому +243

    एक तालिम प्राप्त गायिकाको भन्दा कम छैन उनको स्वर। उनको सुन्दर भबिस्य उज्वल भविष्यको धेरै शुभकामना। उनको यो स्वरमा हजारौं लोकप्रिय सुपरहिट गीतहरू रेकर्ड भएर सुन्न पाउँ मेरो सदिच्छा।

  • @rodan..8651
    @rodan..8651 2 роки тому +26

    पृथक यो आवज हरेक नेपालिको मन मुटुमा बस्न सफल होस ।
    उज्ज्वल भबिस्य को शुभ - कामना दिदी।

  • @khimarana8287
    @khimarana8287 2 роки тому +21

    आहा!!! कत्ति मिठो .... voice पर्तिको अगामी दिनको धेरै .... धेरै शुभकामना ❣️ यो इन्टर भुउ 5/6 चोटि हेरे तर पनि सुने जस्तै भएना कत्ति मीठो स्वर उतिकै राम्री , कत्ति सालिन स्वाभाविक बुनु हजुर रुदा मेरि नि आँखा बाट धेरै आँसु झर्यो 😭 आमा सब्द कत्ति महान छ सायद मेरि आमा पनि यो सन्सार मा नभए र होला ।। ❣️😭😭😥😥🙏🙏🙏🙏 भोजराज दादा लाई पनि धेरै धन्यवाद छ ❣️🙏🙏

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 2 роки тому +42

    *_जे होस दु:खमा हुर्केको भए पनि पढाई चाहिँ निरन्तर दिएको रहेछ खुसी लाग्यो ।_*

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs 2 роки тому +70

    कस्तो म्युजिकल क्लास लिएको जस्तै गाउनु हुँदो रहेछिन यि बहिनी ले कस्तो मन पर्यो उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना बहिनी। म पनि नुवाकोट दुप्चेश्वर गाउँ पालिका देखि हेर्दै छु यो अन्तरबार्ता।

  • @gaganlamichhane1249
    @gaganlamichhane1249 2 роки тому +2

    आहा! मान्छे कति राम्री अनि स्वर कति मिठो! उहाँ लाई भविष्य मा एउटा प्रचुर संभावना बोकेको गायिका भन्न मिल्छ, यस्तो प्रतिभावान व्यक्ति अनि प्रतिभालाई उजागर गर्नु भएको मा भोजराज जी लाई धेरै धेरै धन्यवाद छ, साथै प्रयास गरे यो दुनियामा असंभव केही छैन सफलताको पहिलो श्रेणी नै प्रयास हो भन्दै आगामी भविष्य मा सफलताको धेरै धेरै शुभ-कामना!!!!!!

  • @dabalbam5268
    @dabalbam5268 2 роки тому +2

    असाध्यै मिठो स्वर छ अरु कुरा तेस्तै भएपनि युटुबेहरुले यस्ता गाउँ बस्तिका कुना कन्दराका आवाजलाई चाहिँ पहिचान तथा प्रसार गरेको छ । यश मानेमा धन्यवाद छ । प्रितिको आवाजमा जादु छ उनको साँगितिक यात्राको शुभकामना

  • @THAKUREE7705
    @THAKUREE7705 2 роки тому +45

    बहिनिको उज्जवल भबिष्य देख्छु यो सङ्गीत क्षेत्रमा सबै ले साथ सपोट गरिदिनु होला भोजराज सर बहिनी लाई गाउने मौका मिलाई दिनु होला

    • @bhabinarai8948
      @bhabinarai8948 2 роки тому

      Wow beautiful voice sis best of luck ❤️🤞❤️🤞❤️

    • @bhabinarai8948
      @bhabinarai8948 2 роки тому

      Next video plz

  • @sramofficals4992
    @sramofficals4992 2 роки тому +45

    यो हो गाउँजो अर्गानिक स्वर।गायन कला जन्मदै गलामा सरस्वती माताको बास र आशीर्वाद हुन्छ।यी बहिनिको गलाको कलाले करोडौं दर्शक श्रोताको पक्कै जित्नेछिन।प्रीति बहिनीलाई उज्ज्वल भविस्यको कामना ।सन्चारकर्मी भाइलाई धन्यवाद।

    • @MajansinghRai-fu8gl
      @MajansinghRai-fu8gl 9 місяців тому

      Petition.. Behind. Tapa pain sanchacha holadhanebadh

  • @amarmahara602
    @amarmahara602 2 роки тому +8

    प्रीति बहिनिको यो आवाज ले नेपाली सङ्गित क्षेत्रमा अवसर पाउनु पर्छ

  • @Paaku1522
    @Paaku1522 2 роки тому +2

    आहा स्वरकि धनी दि beast of luck

  • @shashithakuri8580
    @shashithakuri8580 2 роки тому +41

    देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला पत्रकार जि सारै विपन्न परिवार रहेछन्

  • @homrajkumar6841
    @homrajkumar6841 2 роки тому +87

    मान्छे जस्तै राम्री 😍स्वर पनि कति मिठो
    अगामि दिनमा यी स्वरमा गीत रेकर्ड भएको सुन्न पाउ 🙏🙏

  • @tarakulung3136
    @tarakulung3136 2 роки тому +11

    कति मिठो स्वर दिदी उज्ज्वल भबिस्यको कामना🙏💜

  • @rakusaktm6699
    @rakusaktm6699 2 роки тому

    येतिको स्वरले दुनियाँ खानेछ तर ठाउमा आएर रियाज गर्नुपर्‍यो संघर्ष चाहिँ गर्नै पर्छ हिम्मत हार्नु हुन्न है प्रीती बैनी लाइ सफलताको शुभकामना छ 💖💖💖💖✋✋✋🙏🙏🙏

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 роки тому +52

    बिचारा बैनी दुख पीडा सङ सङ्गै मीठो अवाज रैछ सबैले साथ सपोर्ट गरौ धन्यवाद

    • @prabitgaming5648
      @prabitgaming5648 2 роки тому +1

      Atinai mithyo aawaj Baini hjrko aagami dinma hjrko geet Sunna Pam

  • @sureshrokayachhetri2993
    @sureshrokayachhetri2993 2 роки тому +30

    कसम...!
    यो स्वर ले प्रथामिकता पाउनुपर्छ। यार
    को हुन अन्जु पन्त,को हुन मेलिना राई भन्ने नै भुलाईदियो । बिछट्टै मन पर्यो मलाई त्❤️❤️😘😘 pritiiii😍😘😘

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 роки тому

      sahi ho 👍👍

    • @newkhabar6140
      @newkhabar6140 2 роки тому

      @@kalpanathamsuhang3357तपाईंको च्यानल subscribe गरिसके मेराे पनि च्यानल subscribe गरिदिनुहाेला plzz

    • @balikarai3288
      @balikarai3288 2 роки тому

      🥰🥰💯🙏

  • @dilbahadurmalla3968
    @dilbahadurmalla3968 2 роки тому +1

    बैनी को सोर कुनै चर्चित गायिका भन्दा कम छैन धेरै सफलता मिलोस सुभकामना छ बहिनि भोजराज भाई भाई धन्यवाद 🙏🙏🙏

  • @BishnuEkata
    @BishnuEkata 2 роки тому +1

    अहा! सुन्दर स्वर नानूको भविष्य उज्जल छ नानु को। भोज भाईलाई पनी धेरै धन्यवाद।

  • @dipakthapa2736
    @dipakthapa2736 2 роки тому +52

    कति राम्री नानी।कति राम्रो गाएकी लौ सबैले भाइरल गराउनु पर्यो यो नानीलाई भोजराज सर।

  • @tikaramkhanal760
    @tikaramkhanal760 2 роки тому +56

    इ बैनिको एत्तिमिठो स्वर 🙏🙏🙏🌹आदरणीय दाजु वसन्त सापकोटा ज्यु सम्म पुगोस् र आदरणीय दाजु वसन्त सापकोटा ज्यु को आशीर्वाद र सहयोग भएमा पृती बैनिको भबिस्य उज्वल हुनेथियो📣📣📣🙏🙏🌹🌹👌

  • @abcrana5937
    @abcrana5937 2 роки тому +4

    जति मिठाे स्वर छ ते ती नै मान्छे नि रामरी छिन । आहा कत्ती मिठो स्वर छ । हरेस नखानु है जिन्दगी मा बगे को खोला फर्किदैन है सुख्ख दुख्ख नै जिन्दगी हो यो नानी को मुख मा स्वरवती को बास छ र पढन पनि राम्रो आउँछ होला । सर्घस नै जीवन हो नानी । मेहेन्त गर्नु सफल्ता अबस्य मिल्ने छ नानिलाइ

  • @gokulthapa8887
    @gokulthapa8887 Рік тому

    राम्री मान्छेको जादुमय स्वर अब छिट्टै कुनै आफ्नै गित सुन्न पाईयोस सफलताको शुभकामना ।🎉❤❤💕🎉🎉👏👏

  • @durgamagar1856
    @durgamagar1856 2 роки тому +84

    मीठो आवाज बैनी ❤️♥️ सुन्दर भबीष्य को शुभकामना 💐💐

  • @raisambu1144
    @raisambu1144 2 роки тому +30

    बिषेस धन्यवाद भोज राज दाई लाई लुकेर बसेको प्रतिभालाई सबै को सामू देखाए को मा अनि प्रिती को सोर एक दम राम्रो छ अझै राम्रो गर्दै जानु तिमी लाई अग्रीम सुभकामना छ ।

    • @sagarnepali618
      @sagarnepali618 2 роки тому

      अब भाइरल हुने पालो priti दिजुको

  • @serchanprabhat2522
    @serchanprabhat2522 2 роки тому

    नेपाली लता मगेंसकर जस्तै स्वर एकदम राम्रो स्वर भगबान देगा छप्पर फारके देगा यो बहिनिको उज्वल भबिष्य छ उज्वल भबिष्यको शुभकामना छ।

  • @GobinGMagar
    @GobinGMagar 2 роки тому +7

    वाह स्वर त स्वरमा निखार पन छ याेस्वरले कुनै दिन बजार तहल्का मच्चाउछ र ब्याबसाइ गाइका बन्न पर्याे र याे बहिनिकाे जस्ताे स्वर भयका धेरै छन् यतापनि अाउनु पर्याे नुहाकाे भन्दा धेरै टाधा पर्छ बाग्लुङकाे गाउ अाउनु पर्याे

  • @krishnathapa5912
    @krishnathapa5912 2 роки тому +182

    आहा कति मिठो स्वर अगामी दिनको धेरै धेरै शुभकामना ❤️🙏🏻

  • @krishnatamang679
    @krishnatamang679 2 роки тому +22

    मान्छे पनि पुर्णिमाको जुन भन्दा कम छैन स्वरको त झन् कुरै नगरौं बहिनीको उज्ज्वल भविष्यको शुभकामना धेरैधेरै

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y 2 роки тому +7

    so sweet voice ..best wishes .....kati sundar ani saral...prity 😍

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 2 роки тому

    कोहि नहुनिको भगवान हुन्छन् भन्ने सुनेको छु र रहेछ पनि,गरिबी आफ्नो ठाउँमा होला संसारका सबै मान्छे सम्पत्तिले धनी छैनन् र धन सम्पत्ति हुनेहरु पनि खुशी छैनन्।सुख र खुसी पनि अलग अलग नै हुन् त्यसैले खुसी हुन सिक्नु पर्छ त्यहीँ नै सुखको महसुस हुन्छ।यदि साँच्चिकै नेपालक वरिष्ठ सर्जक ज्यु हरुले स्वरलाई सरस्वतीको वरदान भनेर स्विकार्नु हुन्छ भने यी बहिनिको मुखमा साँच्चिकै सरस्वतीको बास छ मात्र यस्लाई विभिन्न संगीतको धुनले सिंगारी दिनुहोस्।प्रीती रिमाल बहिनिको इच्छा लक्ष्यले गन्तव्य पैलाउने छ भने भविष्यले रुमलिएको बाटी भेट्टाउने छ।वहाँलाई पक्कै पनि नेपालका सर्जक तथा संगितकर्मी ज्युहरुले अवसर दिनु हुनेछ भन्नेमा आशावादी छौँ।बनको काँडालाई तिखार्नु पर्दैन नम्बरी सुनलाई कसि लाउनु पर्दैन भन्ने उखान सुन्दै आयका हौं तर सुनलाई गहनाको रुप भने पक्कै दिनु पर्छ अनि काँडालाई पनि उपभोग गरिदिंदा त्यस्को मूल्य पक्कै बढ्ने छ मात्र यति भन्न चाहान्छु प्रीती रिमाल बैनिको अफिसियल साँगितिक यात्रा शुरु भयको देख्न मन छ।बैनी संसारमा सुख कसैलाई छैन सन्तुष्ट हुन सक्नु पर्छ त्यो कुरा हजुरलाई राम्रो ज्ञान छ।उज्ज्वल भविष्यको शुभकामना नानि

  • @dipakdhakal375
    @dipakdhakal375 2 роки тому +198

    आहा!! कति राम्रो voice priti लाई आगामी दिनको सुभ कामना

  • @mkamrita5397
    @mkamrita5397 2 роки тому +53

    जादुमय स्वर उज्ज्वल भबिस्यको सुभकामना बहिनी लाई।

  • @tejgurung7025
    @tejgurung7025 2 роки тому +7

    प्रकृतिको सुन्दर फूल हौ तिमी
    कला र संगीतको मूल हौ तिमी
    तिम्रो कलाकारिताको धरातल आकाश जस्तै फराकिलो बनोस्, हार्दिक शुभेच्छा नानू !

  • @tikarampariyar9888
    @tikarampariyar9888 2 роки тому

    आहा कति राम्रो सोर रचना रिमाल को दुरुस्तै छ उजल भबिस्या को काम्ना छ्🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌸🌸

  • @PremChand-ze3zu
    @PremChand-ze3zu 2 роки тому +45

    ईन्द्रेनिमा लिनु प्रछ भोज राज सर धेरैई राम्रो छ अगामी दिन को लागि धेरैई धेरैई शुभकामना छ। best of luck bunulai❤️❤️🇳🇵🇳🇵🇳🇵

    • @binamaharjan5799
      @binamaharjan5799 2 роки тому

      कति मिठाे साेर बहिदनिकाे❤️❤️

  • @kapilbinjana8263
    @kapilbinjana8263 2 роки тому +21

    भोजराज दाजु।यो बहिनिलाई भ्वाइस अफ नेपाल सम्म पुराईदिनु होला हजुरलाई कुल पितृको आशिर्वाद मिल्ने छ।भ्वाईमा जानू भयो भनी यो बहिनिलाई सन्सार ले चिन्छ।अब रेकर्डिङ स्टुडियो तिर पहिला जानु भयो भनी एकैछिन लाई मात्रै हुन्छ।

    • @khemrajpokharel4497
      @khemrajpokharel4497 2 роки тому

      Ekdamai सहि कुरा हो voice of nepal maa laizaam

  • @keshabgautam7637
    @keshabgautam7637 2 роки тому +1

    सबैले सहयोग गर्नु पर्छ यति राम्रो स्वर छ बैनी को,,,यति राम्रो स्वर ओझेल मा नपरोस्,,,,

  • @surendrarkl3211
    @surendrarkl3211 2 роки тому +1

    आधुनिक गीत vanda दोहरी गीत ma ramro lageyo
    Nic voice dami dami best of luck 👍 💖

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 2 роки тому +27

    _जीवन भर दु:खमा साथ दिने ईमानदार धेरै माया गर्ने श्रीमान पाउन सकुन ( यी नानिलाई भगवान ले सधैं रक्ष गरुन् )_

  • @tejbahadurkarki7174
    @tejbahadurkarki7174 2 роки тому +10

    भन्नुकेही छैन मात्र भन्नचाहे आहा..... निरन्तरता पाए बैनिको भबिस्य सुन्दरछ शुभकामना !

  • @bindukc7738
    @bindukc7738 2 роки тому +1

    अाहा कति मििठाे स्वर अागामि दिनकाे धैरै धैरै सुभकामना बुनु

  • @bimalabudhathoki5756
    @bimalabudhathoki5756 2 роки тому +6

    न्ह्याे बज्राचार्य , काली प्रसाद बाँस्कोटा अादिकाे हातमा पर्नु पर्ने प्रतिभा रहिछन्।। शुभकामना नानुलाई💐💐

  • @bydvlogdinesh
    @bydvlogdinesh 2 роки тому +72

    साह्रै राम्रो बैनी को स्वर अझै गाउनु होस🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

    • @gajendramagar6164
      @gajendramagar6164 2 роки тому +1

      Dherai ramro xa uhako shor uhako chadai geet rekat hos uhalai aagami dinko subhakamana

  • @sandeshshrestha4931
    @sandeshshrestha4931 2 роки тому +24

    प्रिती बहिनीको स्वरको फ्यान भए म, मान्छे जस्तै स्वर पनि उतिकै राम्रो / मिठो , आगामी दिनमा यो स्वरको गीत रेकर्ड भएको सुन्न पाऊन् 🥰🥰
    आगामी दिनको धेरै धेरै शुभकामना 🙏🙏

  • @anjanaadhikari5494
    @anjanaadhikari5494 Рік тому

    मेरो पनि नुवाकोटको तारकेश्वोर गाउँपालिकामा नै हो। वाह!♥️ दिदीको आवाजमा सच्चिकै निकै जादु छ। प्रीति रिमाल दिदिलाई धेरै धेरै शुभकामना।♥️

  • @sardatamang5314
    @sardatamang5314 2 роки тому +1

    wow Beautiful song ane baine pne aate ramre bhoj raj sir layramro ramro kam garnu huncha bhoj raj sir ko ramro lagcha

  • @rajendrakarki8618
    @rajendrakarki8618 2 роки тому +6

    आहा कति राम्री मान्छे उतिनै राम्रो स्वर यो प्रतिभा लाइ हामिले अगाडि ल्याउनु पर्छ सबै जनाले share गरौ 🤚🤚

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +85

    अहै कति मिठो अर्गानिक स्वर ☺️💜🙏

    • @kamalnepali2506
      @kamalnepali2506 2 роки тому +1

      मलाई त हजुर सारै मन पर्छ 😀

    • @tenjingsherpa3259
      @tenjingsherpa3259 2 роки тому +1

      Wait

    • @sanjushahi6591
      @sanjushahi6591 2 роки тому +1

      Kata mito sor bunu 🤭🤭👍👍🙏🙏💕💕💕❤❤❤

    • @pujabk8233
      @pujabk8233 2 роки тому +1

      Aaha dami xa voice sis dherai suvakamna xa hjrlai agani haru ma sadai khusi hunula

  • @rameshgurung719
    @rameshgurung719 2 роки тому +1

    सर्वप्रथम भाेज राज सर लाई मुरी मुरी धन्यवाद भन्न चाहान्छु। यति राम्रो बहिनीलाई खाेजेर ल्याउनु भएकोमा र प्रिति रिमाल बहिनीलाई मिठो भन्दा मिठो स्वर रहेछ धेरै नै मिठास लाग्यो आगामी दिनकाे लागि शुभकामना ।

  • @damubhai5351
    @damubhai5351 2 роки тому

    आहा हजुर को यो कला लाइ सलुट गर्छु म हाल साउदी बाट हेर्दै छु 🙏🙏🙏🙏

  • @roshanipuri1079
    @roshanipuri1079 2 роки тому +13

    साह्रै मिठो स्वर बुनुको उज्वल भबिष्यको शुभकामना भोजराज जी लाइ धन्यवाद🙏💕

  • @indragurung1512
    @indragurung1512 2 роки тому +7

    ओहो यो बहिनीको आवाजको म त ठूलो शुभचिन्तक भए, यो बहिनीलाई मिडिया हरुले फुल सपोर्ट गर्नुपर्छ, यति सपोर्ट गनुपर्छ कि यो बहिनीको एउटा भुकम्प निरोधक घर बनोस❤️❤️🙏🙏🙏🙏🙏

  • @tararai6795
    @tararai6795 2 роки тому

    बहिनी राम्रो गाउदै जानू नेपाली हरु धेरै ठुलो मनको छ सबै सायता गर्नुहुन्छ

  • @magarprince5115
    @magarprince5115 2 роки тому

    बिहे गर्न मन लाग्यो मलाई त यो कान्छीलाई देखेर कति मीठो voice कति राम्री कति राम्रो व्यबहार

  • @lelinthapa9710
    @lelinthapa9710 2 роки тому +8

    आहा ! कति मिठो स्वर, भोजराज ब्रो को खोज पत्रकारिताको लागि मेरो सलोट ।

  • @sajanagc3799
    @sajanagc3799 2 роки тому +36

    उज्वल भबिस्यको कामना दिदी।❤️❤️

  • @lunwaakhimdinglimbu3714
    @lunwaakhimdinglimbu3714 2 роки тому

    अब मेलिना बराईलीको पालो सकियो !
    प्रीती रिमालको पालो आयो !
    नेपाली गित ,सङगितमा 👍️👍️

  • @jazleenmahatara7649
    @jazleenmahatara7649 2 роки тому

    सबै हुनु समीक्षा जस्तो पातकि गाएको नबन्नु!शुभकामना

  • @dhanlo218
    @dhanlo218 2 роки тому +25

    wow ! कति मिठो स्वर, जिउडाल पनि असाध्य मिलेको , रुपको त के कुरा गर्नु ? एउटा कलाकार बन्न योग्य हुनु हुन्छ। सफल्ताले शिखर चुमोस शुभकामना छ बुनु ,नानी ।

  • @chandkrishna439
    @chandkrishna439 2 роки тому +15

    आहा कति मीठो स्वर उज्ज्वल भबिस्यको शुभकामना

  • @prabinarai3566
    @prabinarai3566 2 роки тому +1

    OMG👌voice ko ta kunai sabda xaina hajur
    Tar dohori gauda kati mitho voice Suneko wow

  • @priyachhetri2031
    @priyachhetri2031 2 роки тому +1

    आहाँ कति मिठो voice बहिनी को उज्जल भविष्यको शुभकामना

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 роки тому +31

    प्रीति रिमाल बैनिको स्वर साच्चिकै जादुमय छ कसैले एक अबसर दिए भबिस्यमा नेपाल गीत सगीत उद्योगमा एक इटा नै हुन 💜💜💜

    • @sitashrestha3913
      @sitashrestha3913 2 роки тому

      ati ramro dherae ni ramro xa bainiko aawaj sowar ssbae le sath saport garera sath dinh parxa

  • @rakshagiri213
    @rakshagiri213 2 роки тому +18

    You are amazingly talented. Nepal film industry. You already have gems in your country, don't let her go. Lots of love from Darjeeling ❤ Keep supporting her.

  • @sunilmalla-zp3tc
    @sunilmalla-zp3tc Рік тому

    साच्चीकै मन छुने स्वर । उज्जल भबिष्य को कामना बहिनी

  • @swami.1008
    @swami.1008 2 роки тому +17

    उज्वल भविष्य निश्चित छ बैनिको, अनन्त शुभकामना छ प्रिती बुनू!! संघर्ष नछोड्नुहोला।

  • @nagendra5548
    @nagendra5548 2 роки тому +1

    भोजराज भाई लाई पनि मेराे तर्फ बाट धेरै धेरै धन्यवाद किनकि हजुर लाई मैले फलो गर्दै आएको छु धेरै लाई उदार गर्दै आएको देख्छु हजूर एउटा भागुवन को रूप हो म मोरङ जिल्ला बाट फलो गरी राखेको हुन्छ हजूर को हरेक पाइला सफल रहोस् यही छ मेराे श्री पाथीभरा माता संग पर्थन 🙏🙏

  • @madhunepali3180
    @madhunepali3180 2 роки тому

    एक दम राम्रो आवज छ बहिनीकाे एक दिन ठुलाे गाईका बननु हुने छ बहिनी नरुनु ल सफल हुने छ एक दिन अब भाेजज राज दाईले सपाेट गरने छन लभाेज राज दाई लाई पनि मेराे🙏🙏🙏

  • @dipendra4948
    @dipendra4948 2 роки тому +6

    wow स्वर निकै राम्रो छ बहिनिको बहिनी को गित छिटै बजारमा सुन्न पाईओस। कुनै गायिका भन्दा कम छैन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jaabchams8471
    @jaabchams8471 2 роки тому +4

    Wow कति मिठो स्वर चेलीको अब गित संगीतमा आउन पर्यो नेपाली संगीतमा चेलीको स्वरको खाचो छ अब अगाडिको यात्रा सहज सबल सफल रहोस् चेलीको शुभ कामना 💐💐

  • @premmoogar3380
    @premmoogar3380 2 роки тому +1

    आहा!कति मिठास स्वर बहिनीको उहाले गाएको गितले भाबुक बनायो मलाई ।बहिनी हजुरलाई उज्ज्वल भबिस्यको सुभ कामना।

  • @sgushzidif8782
    @sgushzidif8782 2 роки тому +6

    आहा मान्छे पनि कति रार्मी सोर त झन कुरै नगरौ बैनिको देस बिदेसमा रहनुहुने साथिहरुले साथ सपोट गरिदिनुहोला भन्न चाहन्छु

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 2 роки тому +4

    अाहा कति मिठो स्वर यी बेैनिको ( कुनै तालिम पराप्त ) को भन्दा कम छैन ।।।।धेरै पर्गति होस ।।।।

  • @manishkhadka1950
    @manishkhadka1950 2 роки тому +11

    Nepal ka kasai kasai singer vanda kati ramro ho kati ramro😍😘.. keep it up didi❣

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 2 роки тому +1

    Wow second rachana rimal bannu congratulations

  • @rumilarai5049
    @rumilarai5049 2 роки тому

    केही महिना अघि समिक्षा बैनीको २/३ बर्ष अघिको पुरानो भिडियो हेरेको थिए। आज जसरी बैनिको यो भिडियो हेरेरे सबैले support गर्नुभएको छ त्यसरी नै समिक्षालाई नि सबैले support गर्नुभएको थिएछ । बैनिको स्वर अत्यधिक राम्रो छ र भबिस्य सुनौलो छ । अनि धेरै कठिन परिस्थितिले गर्दा धेरैmatureपनि रहेछौ। यो रंगिन दुनियाँमा आफुलाइ स्थापित गर्नु र स्वार्थी संसार चिन्नु । कुनै दिन तिम्रो इज्जतमा कसैले औला उठाउन नसकोस। छोडेर जानेलाइ सम्झेर दुखी नहुनु । अब तपाईंको बाबा तपाईंहरुलाइ खोज्दै आउने दिन आयो। तिमिलाइ सुनौलो भबिस्यको शुभकामना र आमाप्रति नमन छ । अब नरोउ है बैनि🌸🌼

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +12

    आवाजमा मिठास छ सफलताको शुभकामना

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +5

    रुपै मोहनी स्वरै मोहनी प्रीती बैनी को नामै मोहनी, उज्जल भबिस्य को सुभकामना छ,

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 роки тому +2

    कति सुन्दर स्वर नानू लाई सबैले सक्दाे सहयाेग र सपाेर्ट गराै ।

  • @johnraya2853
    @johnraya2853 2 роки тому +2

    आहा!कति मिठो स्वर प्रीति बहिनि को उहाँ भबिस्य को एउटा राम्रो गयिका निश्चित छ।म त बहिनी को स्वर को आजैदेखि ठुलो फ्यान भए।बहिनीलाई उज्ज्वल भबिस्य हार्दिक शुभकामना व्यक्त गर्द्छु।❤️🙏🙏

  • @ganeshdangi3599
    @ganeshdangi3599 2 роки тому +6

    अतिनै राम्रो स्वर बहिनिको।
    आत्मसाथ गरेर अगाडी बढनु
    शुभकामना छ।

  • @ghatalonlinetv
    @ghatalonlinetv 2 роки тому +22

    आहा निकै मन छुने स्वर छ प्रिति जि को ❤️अबसर पाउनु पर्छ अग्रिम शुभकामना ❤️❤️🙏

  • @HARISONUBHATTARAI
    @HARISONUBHATTARAI 2 роки тому

    एउटा परिपक्व स्वर; उज्ज्वल भविष्यको कामना ।

  • @allinone-ln2nc
    @allinone-ln2nc 2 роки тому +23

    You will sine one day Preeti keep it up ❤️🙏

  • @DINESHbabu-kk8yz
    @DINESHbabu-kk8yz 2 роки тому +3

    साँच्चिकै स्वरको धनी मान्छे उज्ज्वल भबिष्यको शुभकामना 💘lots of loved from uae

  • @orbsoftears1425
    @orbsoftears1425 2 роки тому

    kati raamro swar vaki geet sangeet ko sayad timi nai hau Raani loads of love & support for you from Meghalaya India... ❤❤💕💕💕❤❤🙏🙏🙏

  • @user-lv9wp5bq9x
    @user-lv9wp5bq9x Рік тому +1

    आहाँ कति मिठो स्वर

  • @Gaire.911official
    @Gaire.911official 2 роки тому +4

    प्रिती बहिनी को स्वर सारै राम्रो रहेछ आगामी दिन को लागि एक राम्रो गायिका बन्न शुभकामना 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haripant8559
    @haripant8559 2 роки тому +17

    उज्जल भबिस्यको कामना हजुर मन् छोयो हजुरको स्वरले साच्चै

  • @ramsharankhadka9834
    @ramsharankhadka9834 2 роки тому

    धेरै राम्रो स्वर छ यो प्रतिभालाई खेर जानदिनु हुदैन । सफलताको शुभकामना ।

  • @lokbahadurchhetry2692
    @lokbahadurchhetry2692 2 роки тому

    Ati sundar shor
    Koyal josto awaaj
    Ho..preeti..keep it up
    God bless you buwa le chhode ko preeti ko meetho shor le sansar bhari xai Deus
    Dherai2 Subhkamna

  • @user-bq6wk1fl4b
    @user-bq6wk1fl4b 2 роки тому +8

    हजुरको उज्ज्वल भविष्य कामना गर्दछु
    हजुरको आफ्नै स्वरमा रहेको गीत छिट्टै सुन्न पाइयोस्

  • @maheshtmg2048
    @maheshtmg2048 2 роки тому +15

    Priti is a good singar.Beautiful voice.

  • @yubrajshrestha9663
    @yubrajshrestha9663 2 роки тому +6

    Very sweet voice, you are the rising Star ⭐⭐⭐

  • @manishbisunke354
    @manishbisunke354 2 роки тому +1

    nice voices hajur ko. Sang sagaei man xune katha betha.

  • @deepashrestha3513
    @deepashrestha3513 2 роки тому +6

    आहा कति मिठो भ्वाइस पर्गति गर्दै जानु मेराे सुभ कामना छ सिस ❤️👍👍🥰🥰

  • @bikashbasnet1027
    @bikashbasnet1027 2 роки тому +5

    अब यो साल भाईरल हुने पालो यी बहिनी को तर गायन प्रतिभा चाहिँ साह्रै राम्रो ♥️🙏

  • @azeetkc7364
    @azeetkc7364 2 роки тому +1

    शुभकामना बैनी को लागि यति मिठो स्वर को धनी तिमी अगि बढ्दै जानु होला धेरै शुभकामना