रवि लामिछाने कहाँ चुके ? | Sushila Karki on Rabi Lamichhane's Mistakes | अनि, अब Clips

Поділитися
Вставка
  • Опубліковано 14 січ 2025

КОМЕНТАРІ • 175

  • @bhadrabaram288
    @bhadrabaram288 День тому +87

    सहि व्यक्तिको सहि विष्लेषण

  • @dca358
    @dca358 17 годин тому +5

    सहि कुरो ma'am याे छाडा लुटपाट मच्चियकाे देश मा रबि दाइ काे चाइयाे जय घन्टि जय रबि दाइ 🇳🇵🔔

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 День тому +13

    सहि कुरा ,रबिले गल्ती गरेकै हुन ,जम्मा २१ सिट भएको नयाँ पार्टी सरकारमा जानुहुदैनथ्यो ,गाउँ गाउँमा पार्टीको बिस्तार गर्नुपर्ने थियो !

  • @KajiRanabhat-v1b
    @KajiRanabhat-v1b День тому +33

    100% सहि भन्नु भयो

  • @krissuwal333
    @krissuwal333 3 години тому +1

    रवी, छवि, जिवी र अन्य ६०० जेलमा रहेका सहकारी ठगहरूलाई छोडौं सरकार

  • @MangalMangalbegha
    @MangalMangalbegha День тому +10

    कुरा एकदम सहि हो no not agin भन्दै भोट माग्छ फेरि पुरानोलाई नै सरकार बनाउन सहयोग गर्छ ।सरकारमा नगई नेपालको गाउं गाउमा गएर पाटि बिस्तार गरेको भए 84 मा बहुमतको सरकार हुन्थ्यो राषपाको अव गाह्रो छ ।

    • @mokshyaadhikari2472
      @mokshyaadhikari2472 День тому

      Maile pani haleko ho vote ..hajur le vaneko kura 100% sahamat

  • @prahladadhikari3845
    @prahladadhikari3845 День тому +52

    मेरो विचार मा आमाको गलत विश्लेषण यदि रासोपा सरकारमा नगएको यति चर्चा हुँदैन थियो यति धेरै भ्रष्टाचारको कुराहरू खुल्दैनथियो ।जति रविले दुःख पाएको छ त्यति जनताले रासोपको सबै नेताहरु चिनेका छन् र आउने चुनावमा रासोपाले धेरै ठाउँमा जित्नेछन्।

    • @parushnp45
      @parushnp45 День тому +1

      पूर्व प्रधान न्यायाधीश हो Shusheela Karki

    • @tejnathlamichhane2532
      @tejnathlamichhane2532 День тому +1

      Mero pani yo idea ma sahamat!

    • @RajuKoirala-np3qe
      @RajuKoirala-np3qe День тому

      Mr. Lamichhane le Galat nai garya ho . Chor sanga sangar garera Chor lai tahalauxu Bhanne nai hasyapad xa 😂. Lajniti ma Ali dharyeta Garnu parxa. Tyo Pani NEPAL MAFIA KO Lajniti ma. Tyo 7 oota madye KO aauta Bhool ho Mr. Lamichhane KO🤗.
      Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏

    • @Thor_thunder12345
      @Thor_thunder12345 День тому +1

      Sarkar ma nagako vaye ..feri kei kaam nai garena ... Vote diyeko bekar vo .. vanera arko patak 84 ko chunab ma lokpriyata ghathyo

  • @michealrai6756
    @michealrai6756 День тому +2

    You’re absolutely right

  • @dipakkumarray5214
    @dipakkumarray5214 День тому +1

    Great analysis 🧐 Aama 👍👍👍👍👍👌👌👌👌👌👌👌

  • @gannubhai6727
    @gannubhai6727 День тому +27

    रबि सबैको नजरमा रबि बिचरा रबि जतापनी रबिकै नाम भेजेर खानु पुगेको छ रबि तिमी सबैको भगवान हौ किनकी तिम्रो नाम बेचेर सबैले भात खान पाका छन सलाम छ रबि 🙏🙏

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw День тому +2

    १०० % सहि कुरा गर्नुभयो शुसिला मेम अहिले यी पुराना दल र नेताहरूले तामदाम , पद , कुर्सी र सातपुस्ताहरूलाई पुग्ने सम्म पुग्नेगरि पैसा कमाउनु बाहेक अरू कुनै काम गर्दैनन् ।

  • @ShailendraJayswal-f8e
    @ShailendraJayswal-f8e День тому +1

    मेरो मन को कुरा भन्नु भयो एक दम सही

  • @RaibhabindraRai
    @RaibhabindraRai День тому +3

    You are right 100% 🙏🇳🇵

  • @shilayakha2166
    @shilayakha2166 День тому +5

    सही बिश्लेषण👏👏👏

  • @Ramailo2001
    @Ramailo2001 День тому +12

    रविले केही गल्ती गरेकै छैनन् ! रवि प्रधानमंन्त्री बन्छन् ! सहकारीमा मालिकको दोष हो न की रवि

  • @r-rajkumar2023
    @r-rajkumar2023 20 годин тому

    100% यहि हो , मलाई रास्वपा सरकारमा गएको मन परेको थिएन

  • @Homnarayanshrestha383
    @Homnarayanshrestha383 День тому +2

    महिलाको विश्लेषण क्षमता सबैकाे लगभग उस्तै हुँदाेरहेछ।

  • @गृषसर्माहरिहरगृषसर्माहरिहर

    सहि हाे सत्य कुरा यहि हाे

  • @kamalbhandari8825
    @kamalbhandari8825 День тому +1

    पूर्वप्रधानन्यायाधीश शुसिला कार्कीको ब्याख्या बिस्लेशन २00% सहि छ

  • @alinabhandari1307
    @alinabhandari1307 День тому

    सहि कुरो हो हजुर जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ

  • @suhanatamang9194
    @suhanatamang9194 22 години тому

    सहि भन्नू भयो अब बल्ल थाह पायो बुढाहरुको राजनीति तर प्रचण्ड रबिले केही सुधार चाहिँ ल्याएकै हो एक मौका दिनै पर्छ

  • @NarayanprasadKoirala
    @NarayanprasadKoirala День тому +6

    हाे सहि हाे।

  • @manjuparajui3525
    @manjuparajui3525 22 години тому

    कताबाट मन्त्री हुने भन्ने सोच कुर्ची बिना बस्नै नसक्ने गृहमन्त्री नै चाहिने आफू हटे आफ्ना पार्टी बाट बनेका अरु त्यो सरकारमा बस्न नहुने राजीनामा दिनु पर्ने

  • @bharatrayamajhi4955
    @bharatrayamajhi4955 20 годин тому

    ठिक कुरा भन्नू भो पुर्व नेयाधिसले

  • @LokenRawat-n5n
    @LokenRawat-n5n 23 години тому

    100% Sahi ho salut xa sushila dd

  • @rammayamaurati1847
    @rammayamaurati1847 День тому +2

    सगि हो मेम 💯 💯 💯

  • @AziziRiviera11
    @AziziRiviera11 День тому +1

    Heart touching speech Mam

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b День тому +3

    Sahi ho ❤❤

  • @Ramailokhabar
    @Ramailokhabar 17 годин тому

    १००% सहमत,,पुराना चोरहरुको बिचमा स्मार्ट चोर थपियो

  • @Bijaybantawa-s8x
    @Bijaybantawa-s8x 21 годину тому

    सहि कुरा

  • @juthrana5573
    @juthrana5573 День тому +1

    प्रधानन्यायाधीश भएको ब्याक्ती राजनीतिक तवरले बहस गर्नु भएन रबिले गल्ती गरेको हो होइन त्य्अहि बोल्नुपर्छ

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm День тому +3

    पूव न्यायाधीश ज्युको कुरा सम्मान लायक छ।

  • @nirubasnet2427
    @nirubasnet2427 День тому +3

    100 % right 👍

  • @crazygaming1476
    @crazygaming1476 День тому +1

    २०६२/६३ पछि उदाएका श्री ३ हरूसँग मिल्नुकाे परिणाम ।

  • @himalsharma3736
    @himalsharma3736 21 годину тому

    सहि भनाई

  • @tonykancha7040
    @tonykancha7040 23 години тому

    100% right opinion!

  • @dr.rasaily4878
    @dr.rasaily4878 День тому

    पुराना महिला जसले धेरै सरकारी प्रणालीहरूको अनुभव गरे, अहिले नेपालले ती नेताहरूको कारण स्वतन्त्रता प्राप्त गरेको छ। तर, सजिलै भनिएको विचार यो हो कि ती नेताहरूले देशको विकास चाहँदैनन्। तर हो, रवि लामिछाने भने देशलाई राम्रो बनाउन चाहने एकमात्र व्यक्ति हुन्... कस्तो हास्यास्पद ठट्टा!!!जसले नेपाल अनि नेपाली छोडेर आफ्नो व्यक्तिगत भविष्यको खोजीमा हिँड्यो... यात्रा मा सधैं झलाङ लागाएको देखिन्छ। तर लाटा जनता लाई कसले पो ठगेको छैन र नेपालमा। ठीकै छ, वेदाहरू जय जयकार गर

  • @SitaKhatiwoda-il2mz
    @SitaKhatiwoda-il2mz День тому

    एउटा कुरा राम्रो पनि भयो जस्तो लाग्छ रबि जेल गय रत सबै जनता ले अरु नेता चिने र रबि पटि लाग्न पाए जस्तो लाग्छ

  • @TekprasadAdhikari-w9p
    @TekprasadAdhikari-w9p День тому

    exactly right thinking your i appreciate ?

  • @dibakarpant3390
    @dibakarpant3390 День тому

    भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @dr.rasaily4878
    @dr.rasaily4878 День тому

    राजनीति र नेता २/४ वर्षमा हुने भइदिने भए त संसारमा इतिहास नलेखि पनि हुन्थ्यो, पुस्ता पुस्ताका हार र जीतका कथा नपढे पनि हुन्थ्यो, लेनिन र माओ अनि मार्क्स अनि नेपालको १० वर्षे जनताको रगतको कथा नपढे पनि हुन्थ्यो

  • @sanjoghamal5401
    @sanjoghamal5401 День тому +2

    सही बिश्लेषण

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf День тому +1

    Jay rabi dai❤🛎🛎🙏🙏❤❤

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 День тому

    आति सान्दर्भिक र वास्तविक कुरा शुशिला कार्की ज्युको

  • @deepakdhakal932
    @deepakdhakal932 5 годин тому

    Exactly

  • @DilBahadur-j6b
    @DilBahadur-j6b 23 години тому

    Agree 🙏

  • @ramuraut1047
    @ramuraut1047 День тому

    मेरो भनाइ पनि यही हो,नयाँ आउने ले आउने बित्तिकै सत्तामा जाने हैन।तर यो स्पस्ट थियो कि रविहरु आउने बित्तिकै सत्तामा जाने थिए र गए पनि।

  • @dr.rasaily4878
    @dr.rasaily4878 День тому

    नेपाल मात्र यस्तो देश हो, जहाँ १-२ वर्षमा नेता बन्छ। रविलाई हेर। राजनीति र नेता जन्माउन सयौं वर्ष लाग्छ एउटा देशलाई। के जनताले बुझेका छन्? आज पनि पुरानै विचार भएका मानिसहरूले भन्छन्-‘नयाँलाई दिनु पर्छ।’ राजा मरेपछि राजाको छोरोले गद्दी लिएको जस्तो मानसिकता!
    यो कसैको बाउको बिर्ता होइन, दिने र लिने। यो त जागिर हो, जसले पाउँछ, उसले लिन्छ। स्वतन्त्रता लडाइँ भनेको के हो? यो त लोकसेवा पास गरेर पाउने जागिरजस्तै हो। जसले जहिले सम्म जित्छ, उसैले देश चलाउँछ। जनताले भोट दिएर कसले चलाउने अधिकार राख्छ, त्यो हो। यो होइन कि ‘म बुढो भएँ, अब गद्दी अर्को कसैलाई दिन्छु।’
    तर अझै पनि, आफैं अघि सर्ने साहस नगर्नेहरू कसैलाई परमेश्वर बनाएर जय जयकार गर्छन्, राजा भएको पालामा जस्तै। आफैं अघि बढ्न चाहदैनन्। आफ्नै समाजमा केही गरेर देखाऊ-‘मलाई पनि देश बनाउन मन छ’ भनेर। अनि चुनावमा उठ।
    हर्क साम्पाङबाट केही सिक। उनले कुनै ठूलो समर्थन बिना, आफ्नै मेहनत र जनतासँगको सिधा सम्पर्कले के गर्न सकिन्छ भनेर देखाए। तिमी पनि त्यही गर। गुनासो मात्रै नगरेर, केही गरेर देखाउन अघि बढ। देश बनाउने त जनता आफैं हुन्, कसैको जय जयकार गरेर होइन

  • @AryalsKitchenManju
    @AryalsKitchenManju 16 годин тому

    रविले ठूलो गल्ति गरे किनकी उनीमा स्थिरता छैन । वोलीमा एकता छैन ।

  • @UpretyKusum
    @UpretyKusum 18 годин тому

    सरकार मा न जादा काम गरेन भन्ने अनि काम गर्ने त सरकार मा नै जानुपर्छ हैन र जसले जे भनुन रबि लाई देशभक्ति आमा बाबा दाजुभाइ दिदीबहिनी को साथ छ रबि जति जाल झेल गरेपनि झुक्दैन हेक्का रहोस् है नालायक हो

  • @apuchauhan358
    @apuchauhan358 День тому +2

    हजुरले ठिक भन्नू भो रबिको नियत थिक छ तर यी भ्रस्टहरु फसाउन लागि परेका हुन

  • @uddhavgautam7951
    @uddhavgautam7951 День тому

    Yesto ramro b4 vayeko manxe ❤

  • @sabindamak9027
    @sabindamak9027 День тому

    Well said

  • @damodargautam5964
    @damodargautam5964 День тому

    सहि विश्लेषण !

  • @BhojBhattarai
    @BhojBhattarai День тому

    100% सहि

  • @raibishwa
    @raibishwa День тому +2

    बोजुको विश्लेषण दामी छ।

  • @arunthapa7948
    @arunthapa7948 День тому +2

    Agree❤

  • @dilipsharma3878
    @dilipsharma3878 День тому

    जुनै जोगी आए पनि कान चिरेको। पीडितको पैसा वापस दिलाउ।

  • @yubakc3529
    @yubakc3529 День тому

    Ati shi kura
    Salute.

  • @krishnasapkota7180
    @krishnasapkota7180 День тому

    रबि लामिछानेकाे दुईटा मुख्य गल्तिले आजदुर्घटनामा वरिरहेकाे कुरा सर्बबिदितै छ त एउटा गगन काे छेत्रबाट आफ्नाे उम्मेद्वारि फिर्ता र अर्काे सत्ता समिकरणमा जानू ईनैकारणले आजयाेसब भैरहेकाे छ

  • @PujashreshthShreshth
    @PujashreshthShreshth День тому

    Jay Rabi dai hi hi ❤❤❤

  • @SubinAdhikary
    @SubinAdhikary День тому

    100% true mam👍️

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 День тому +1

    पंचायत सगं यो व्यवस्था पन्चायतको खुट्टा सगं पनी दाज्न लायक छैन !! रवीले जे गरेको छ सही छ त्यसै कारण त अहिले सब लाई अझ प्रस्टसगं जनताले चिन्न पाउदै छन , जनमत त अझ बढी कमाउदै छ रवीले !! कुटनितीक तर्क हैन सिधा प्रस्ट बोल्नु होला जान्ने बुझ्ने हरूले ……

  • @RNG96
    @RNG96 День тому +1

    Wow🙏 नमम:

  • @janakbudh64
    @janakbudh64 День тому

    आहा कस्तो राम्रो मुल्यांकन गर्नु भयो 🎉🎉

  • @subedi2790
    @subedi2790 День тому

    सबैले सन्तुलित हुनुपर्छ

  • @कबिरामसुनाखरीमगर

    रबि,को,पार्टी,सरकार, मा,गयर,गलत,भएको होइन।रबिको कर्मले गरदा,हो।जस्तो कर्म गर्छ मान्छे उस्तै फल,पाउछ।मानछेले।रबि चतुर,हो।जे भयको छ।ठीकै छ।रविलाई। ।।

  • @bhairabchaudhary6794
    @bhairabchaudhary6794 День тому +1

    सहि।।।‌

  • @onlinesecrets
    @onlinesecrets День тому

    Great analysis! I have been same thing for a while. He did same mistake twice

  • @bheshrajbudhathoki1869
    @bheshrajbudhathoki1869 День тому

    👍👍🙏🙏

  • @choplalbelbase8340
    @choplalbelbase8340 День тому

    ❤❤❤❤

  • @rajuSivakoti-yv2mk
    @rajuSivakoti-yv2mk День тому

    Kti ramro r asal kura garnu bhayo

  • @amarlama5560
    @amarlama5560 День тому

    Sahi vannu vayo

  • @mayaadhikari3448
    @mayaadhikari3448 День тому +1

    We all know that Rabi is an innocent. May justice for Rabi right now❤

  • @kmputtam1098
    @kmputtam1098 День тому

    यथार्थ हो।

  • @newkingG21
    @newkingG21 День тому

    Salute to you ma'am ❤susila have respect ❤

  • @baniyaraja8187
    @baniyaraja8187 День тому

    ❤❤jay jay rabi dai ❤❤jay jay balen ❤❤jay jay apil ❤❤sir ❤❤❤❤durga ❤dai ❤❤❤

  • @mr.cooldiydude-xx5ip
    @mr.cooldiydude-xx5ip День тому

    1000% agree

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c День тому

    Good myam🎉

  • @PadamRokaya-w6p
    @PadamRokaya-w6p День тому

    सही वि०लेषण

  • @rishiramrijal4506
    @rishiramrijal4506 День тому +1

    Good

  • @lonewolf-u6k
    @lonewolf-u6k День тому +2

    सरकार मा जानु सबैभन्दा ठूलो गल्ती थियो।

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv День тому

    100% सही भनाइ।

  • @lalitmagarlalit9804
    @lalitmagarlalit9804 День тому

    Sahi

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 19 годин тому

    Paristhiti ko sahi mulyankan garnu bhaeko chha manniya Shushila thapa jyu le.

  • @PunamNepal-z2k
    @PunamNepal-z2k День тому

    Good ❤❤❤❤ van

  • @epicvlogger
    @epicvlogger День тому

    Fair assessment. He shouldn’t have joined the government.

  • @GorakhChhetri-o7n
    @GorakhChhetri-o7n День тому

    ❤❤❤❤❤👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ChitrabahadurKingring
    @ChitrabahadurKingring День тому

    चित्त भुझ्दो कुरा लाग्यो

  • @shivakumarrai9027
    @shivakumarrai9027 День тому

    १००% सही बिसलेसन शुसिला कार्की ज्युको ।

  • @NawarajPantha
    @NawarajPantha 2 години тому

    Jaya rabi sir

  • @rameshthapa4815
    @rameshthapa4815 День тому

    नमस्कार 🙏

  • @krishnakharel2177
    @krishnakharel2177 День тому

    जय घण्टी ❤❤❤❤❤❤❤

  • @bakokotha9357
    @bakokotha9357 День тому

    Mam, your 100% right. From the beginning on, many Ravi's supotar suggested that he should stay away from these corrupted parties, rather, should take care of his newly born undiluted, fresh party, but unfortunately he chooses wrong turn. So now he's paying the price for his wrong decision...we hope that he learned the lesson and will improve next....good luck.

  • @gopalsigdel7423
    @gopalsigdel7423 День тому

    Right

  • @ganeshbogati2170
    @ganeshbogati2170 День тому

    Sahi ho.

  • @BR-gp9eo
    @BR-gp9eo День тому

    यथार्थ अभिव्यक्ति।

  • @humlalthapa6776
    @humlalthapa6776 День тому

    Sushila karki purba pradhan nyayedhis jiu hjr ko kura Sahi Xa.
    Sarkar ma gayer kehi bigreko xaina teha gayer Ablokan Pani garnu thiyo.
    Bharstachari sarkar le tetikai dukh diyeko Xa.

  • @bikaskarma5601
    @bikaskarma5601 День тому

    I agree with sushila karki.

  • @JyotiPathak-i1j
    @JyotiPathak-i1j День тому +1

    सरकारमा गयर त बल्ल थाहा भयाे नि भष्टट्रचार काहा काहा हुन्छ भनेर