Bhratxari pati amale patanko disatir lamkiyo jelma basnu prne manxe mantri pad khanxan Jo xor usaiko thulo shor sahakarima congress r amale ka jholehru chan rajanaitik pratisota sadhekai ho rabilai
अराजक जोसुकै भएपनि कार्वाही गरिनु सहि हो किनभने यतिबेला पार्टी माथी घेराबन्दी भैरहेको बेला पार्टीका जिम्मेवार नेताले समेत पार्टी विरुद्ध अराजक अभिव्यक्ति दिनु दु:खद कुरा हो भन्ने लाग्छ!!!
राम्राे काम, जनता मुखि काम गरे किन पर्नु घेरा बन्दिमा ? जस्ताे कर्म उस्तै परिणाम ! राम्राे काम , आफ्नु पाटि भन्दैमा,गलत कुरालाई कहिलै सहि भन्नू हुदैन । भाेक लागाे भन्दैमा आचि खना मिर्छर ? जे गरे कार्काले ठिक गरे ।
निलम्बन होईन आराम देको के हूँजुर 😂🙏 हामी जन्ता एमाले काे रक्षा गर्न शोसक दलालसँग लडिरहेछौ 😮 केही नेता भनाउदा उल्लूहरू अरु पुँजीवाद सोषणबादकाे सिको सिकी पार्टीलाई धावा बोल्छन 😮
दुईवटा नागरिकता छ ओलि को तुरुन्तै छानवीन हुनुपर्छ
अझै पनि सहि कार्यकर्ता हरु छ्न देशमा जसले सत्य बोल्छ।
त्यो खड्क अोलिर केपि ओलि 2अोटा नागरिक्ता छ सरासर हो
बिमल कार्की जि पाटी झाेडेकाे धाेषणा गर्नुहाेस र अरू आफ्ना कतीछन सबै लियर भिमरावल सग मिल्नुहाेस ।
कार्की जि मा रहेकाे हिम्मतकाे सह्राना गर्नैपर्छ ।
एउटा भ्रष्ट विद्वानले गर्दा मदन भण्डारीको पार्टी सिद्द्ने भो
ओलि सरकार अब यसरी सकिन पर्छ किनभने आत्ती गरेको छ।
ओली को नागरिक्ता माथि पनि छानविन होस।
कार्की सर बधाई छ हो यत्तिको नेता हुन जरुरी छ
चिन्ता गर्नु पर्दैन एमाले लाई यस्तै गर्दै केपी ले एमाले सकेर मोर छ
२०८४ सम्मा किड्नी लेकाम गरेपनि उखानेले २०८४ सम्मा एमाले सक्ने नै भयो
Sahi kuro garnu vayo 🙏
यहीं बाट प्रष्ट हुन्छ कि एमाले कति लिप्त छ भ्रष्टाचार मा
जे गर्छ केपि अोलिले गर्छ एमाले सकिन्छ या लोकप्रिय हुन्छ
केपी ओली सत्तामा हुन्जेल नेपाली हाेस वा पाटीका कार्यकर्ताहुन सत्य बाेलाेकी केपीकाे ठन्डा बज्रीहाल्छ।झुट बाेल्नुहाेस,असत्य गर्नुहनेस,भ्रष्टचार गर्नुहाेस पुरस्कार दिन्छन केपी बाले ।
जानीबुझी पार्टी अनुशासनहिन भएर अराजक बन्नेहरुलाई कारबाही गर्नु स्वागतयोग्य कार्य हो ।
नेकपा एमालेले एउटा पुरेतको पनि हैसियत नभएकालाई पार्टी अध्यक्ष बनएकाो छ।😢
किन एकाएक नेता निकाल्ने बरु कति छन् सक्रिय सदस्य एमाले मा सबै लाई निकाल्न अनरोध छ
पाटि,एकलैलेचलेकोहोभने,आँफै,चलाउ, दासत्व स्विकार्य छैन,भनेर,सबैले,छोडदा हुनेहो।
यश सही कुरा हाे राम्रो लाई राम्रो न नराम्रो
५ वटा हेलिकप्टरमा केक बोकेर जन्मदिन मनाउन मलाई पनि मन लागेको थियो, के गर्नुपर्ला?
यस्ता अपराधीले राजालाई निरंकुश भन्ने ??
फटाहाकाे दुसमन सज्जन नै हुनेहाे ! बिचाैलिया र दलालहरु पर्दैन न !यस
सबै नेपाली जनताले एमालेलाई ८४ मा निलम्बन् गर्ने छन् पाटि मात्र रहे गर्छ के ??
लु ठिकपारेछ
हैन, ओलीले सबैलाई निलम्बन गरे कति राम्रो हुनेथियो होला !
एमाले होईन, आम नेपाली बनौँ स्वावलम्बी बनौँ राम्रो मान्छेहरुलाई आउँदो चुनावमा भोट हालौँ दुईपिस मासुमा आफुलाई न बेचौँ।
ओ पि राणा धिराज , वावा
कार्की का हरेक प्रश्न हरु सहि छन्
Sahi kam garnu vayexa bimal dai❤🎉🎉🎉🎉🎉🎉
केपि राम्रो दिशा जादैछ। भ्रस्ट पर्टि सकिनै पर्छ।
Good Bimal sir
मरेपछी डूमै राजा
ओलीले पुरै एमाले सांसद सिध्याउने भयो।
Jay Ghanti
सबैले पाटी छोडे हुन्छ सहीगरे कार्कीले
Good
एमाले हरेक ले श्रीपेच लाउने नीति लिएको छ
यस्तै गरे यमाले सकियला।
Bolnu napaaune keraaa jasto party n kp oli.
बकम्फुस नै रहिछ झापालि😂
बिमल दाइ लाई सलाम छ
एमाले सकिने लक्षण हो यो
अेाली समुहलाई तह लगाउनु पर्छ!!!
प्रदेश संसदले pm लाई प्रश्न साेधने😅 मिलेन लेवल 🤣राजनीतिक करियार सखाप 😅
Bhratxari pati amale patanko disatir lamkiyo jelma basnu prne manxe mantri pad khanxan Jo xor usaiko thulo shor sahakarima congress r amale ka jholehru chan rajanaitik pratisota sadhekai ho rabilai
Kada karbai hos Bimal Kari lai
एमाले सकीयो
कार्कि जि tq...
यो खाते एमाले मा ओलि सङ्ग पङ्गा लिने खत्तम भ्रस्ताचार गर्ने मालामाल
❤❤❤❤❤❤❤❤❤❤❤❤
Nepal Ko Bijat Vayo
एमालेमा ओली विरुद्ध प्रश्नै उठाउनै नपाउने हो र? यो त राणा तन्त्र भएन र? खोइ पार्टीको आन्तरिक लोकतन्त्र??
अराजक जोसुकै भएपनि कार्वाही गरिनु सहि हो किनभने यतिबेला पार्टी माथी घेराबन्दी भैरहेको बेला पार्टीका जिम्मेवार नेताले समेत पार्टी विरुद्ध अराजक अभिव्यक्ति दिनु दु:खद कुरा हो भन्ने लाग्छ!!!
राम्राे काम, जनता मुखि काम गरे किन पर्नु घेरा बन्दिमा ? जस्ताे कर्म उस्तै परिणाम !
राम्राे काम , आफ्नु पाटि भन्दैमा,गलत कुरालाई कहिलै सहि भन्नू हुदैन ।
भाेक लागाे भन्दैमा आचि खना मिर्छर ?
जे गरे कार्काले ठिक गरे ।
Aba dherai din tikdaina Amale Atiko xa Kimjong ko sasan
बिनाशकाले बिपरित बुद्धि
Kp rip
Good bimal karki fatta ho kina birod proof bina ava sabai fake birodhi lai kick out garu
निलम्बन होईन आराम देको के हूँजुर 😂🙏 हामी जन्ता एमाले काे रक्षा गर्न शोसक दलालसँग लडिरहेछौ 😮 केही नेता भनाउदा उल्लूहरू अरु पुँजीवाद सोषणबादकाे सिको सिकी पार्टीलाई धावा बोल्छन 😮
Kp chor kuputro bhast chareko naiek rip muje 😊😊😊😊😊
Tyo Cpn uml hoina chore ho moast ho tyo prachanday ko sathi ho
Patiko niyem ta mannu parchha.
Ma pani amale ta pani amale oli baaa aaram garnus
Sahai Neta testa hunxan Nadarau Nabirau
Patrakr jiu dherai nabolnu oli le vharat tirai patthai dela
Hawa kura
हाहाहा
Sabai lai kick out garu jo fake birod garx
Kp nirangkus ko oralo lagne sanket
kaam chaina UML party all comrade should join Bhim Rawal. Oli is lier and talkative without vision
वा क्या गजबको पिरो अमिलो चाउचाउ एमाले