BRI को कमाल.... सधै भारत भारत भनेर नेपालले बस्नु पनि हुदैन नेपालको बिकासमा हिमालि भेगको समृद्धि बिना देशले मुहार फेर्न सक्दैन । चिनसंग सुमधुर सुमधुर सम्बन्ध बनाउनु नेपालका लागि हितकार नै छ ।
तेस्बेला भन्नू पर्छ त १० बर्ष जन्न युद्द्मा भारत को गोलि बारुद्दले निमुखा र निर्दोस जनता मर्दा नि हामी बाङ्लादेशमा भएको सर्क सम्मेलन मा सहभागी भएको थिइम भनेर ..यस्तो त छ्न नेता 😂😂
चिनसँग उत्तर कोरियाले जसरी सन्धी गर्नुपर्छ, चिनलाई कसैले आक्रमण गरे नेपाल मित्र राष्ट्र हुनाले सहयोग गर्ने र नेपालको सीमा मिचिदा र आक्रमण हुँदा चीनले सहयोग गर्ने।
नेपाल मा बिश्व बैंक एसियाली बौंक र इण्डो-पश्चिमा हरू ले झुक्याई झुक्याई धेरै भन्दा धेरै लालची संस्कार मा उनीहरूले जबर्जस्त हरेक नेपालीको टाउकोमा रू १ लाखभन्दा धेरै ऋण थोपरिदिएका छन। नेपाल ले २.५% भन्दा बढि ब्याज दरमा उनिहरू को ऋण नेपाल ले भटाभट लिइरहेको छ। र यहाँ का ब्वाँसा हरू ले बिकास को नाउंमा ति रकम भ्रष्टाचार गरि कुम्ल्याउँछन्। बिदेश मा लगानी गर्छन। तर छिमेकी चिन को बि आर आई प्रस्ताव को ऋण को ब्याजदर १.२५ मात्र छ। जुन छिमेकी को एक्जिम बैंक उनिहरू कै देशमा निर्बाध रूपमा र संसारको १५२ मुलुक भरका मानिस हरू ले सस्तो र सुलभ भनि खुसी हुंदै स्विकार गरिरहेका छन। र भटाभट बिकास गरिरहेका छन। तर यो अन्तर्गत उनिहरू ले सबै देश हरूमा आफैं उपस्थित भै छिटो पुर्बाधार को बिकास गर्दछन। जुन कुरा ले अमेरिकी साम्राज्यवादको सातो उडाउंछ। तर हामी सिमाना जोडियको मुलुक नेपाल र चिनियाँ हरू बिरूद्ध इण्डियान काले अंग्रेज ले नेपाल को जल जमिन जडिबुटी सबै हत्याउन नपाइने भैईयो भन्ने ईर्ष्या एकतिर छ। र अर्को तिर यहाँका इण्डो पश्चिमा खेताला सत्ताधारी, प्रतिपक्छे सबै ब्वाँसा हरू ले बि आर आई बाट घुस खान नपाइने भो भन्ने चिन्ता छ। बिना ऋण सित्तै मा लाउ भनेर कस्ले कस्लाई दिन्छ?? आजसम्म नेपालमा यो स्तर बाट चिनियाँ हरू को बिकासे प्रस्ताव आएको थिएन। सहुलियत ऋण र अनुदान दुवै मिलाएर गर्न खोजेको दुई देशको मामिला मा नबुझिकन हामी जनस्तरमा बिरोध होइन बरू छिट्टो काम सुरू गरिहालौं भन्ने सपोर्ट चाहीं हुन जरुरी छ। परि आएमा नेपाल ले आंखा चिम्लेर सकारात्मक सहयोग गर्ने छिमेकी को सस्तो ब्याज र अनुदान मिलाई लागु गर भन्नुपर्दछ।
भारतलाई राम्ररी थाह छ यी जोकरहरुले यता आएर ढोकेर के के माग्छन नेपाल गएर ठुला ठुला कुरा गर्छन यी जोकरहरु कामै छैन ६/६ महिनाम प्रधानमन्त्री फेर्छन आउँछ हाम्रो समय नस्ट मात्र यहि हो भारतले बुझेको यता जनतालाइ बेउकुब बनाउन चुनाव भोट माग्न लिपुलेक चुच्चे नक्सा जारी गरेर भित्तामा झुन्डिएयो न भारत चीन रास्ट्रसङ्घ कसैलाई जानकारी गरेन हाम्रो जग्गाको नक्सा मिलाउदा त ४किल्ला चाहिन्छ भने यी जोकरलाई थाहै रहेनछ अरु त तेस्तै हो कापीमा पनि छाप्न सकेन जोकरले भारत रिसाउछ भनेर यस्ता जोकर सरकार
अरु देश सगं सहयोग लिनु सहि त हुदैहैन तर पनि नेपालमा सहयोग लिने नै बाध्यता देखिन्छ। मैले बिश्व भरीको सहयोग अध्ययन गर्दा हाम्रो नेपालमा अब भुटानले जस्तै अनुदान जति पनि लिए हुन्छ तर ऋण लिन बन्द गर्नुपर्छ। अहिले बुझ्दा mcc अनुदान ठीक रहेछ ।
Who is jaysanker and who is modi we are unknown they are not our nationality they are only depend on their nation why did press to us you are really good you do not exploit to other country.
Nepal le foreign minister niyukti garda k k ko adharma garchha ta? kunai purba anubhav, bidesh niti, kunai kutnaitik adhyayan gareka ki bidesh mamila sambandhi gyan.... ki kunai anubhav nachahine ? vagbandako khel matra ho ? so sad !
Who so ever she is inside in nepal, but outside she represents Nepal. Misbehaviour to her is equivalent to misbehaviour to Nepal. The other side is so undiplomatic; look how upcomiong Pres Trump gave a tit for tat to them. Your reporting shouldnt downgrade our representatives when they go out.
Yo nepali Lai saranarthik banaye Ra bechni Lai desh ko prarasta mantari banauni a male Ra kangresh ko Mai hu vanni bharsta chari neta haru koi galti ho
"Truth is God"-Gandhi ......................Why foreign companies will never invest in India in future?? Everywhere corruptions,loots and rapes cases in India now and India will be a failed state in the next century too................. 1) If any journalist asks European and other nationals tourists about South Asia( India, Nepal, Bhutan, Sri Lanka, Pakistan, Bangladesh, Maldives) then 90% foreign tourists prefer Sri Lanka and Maldives because these nations are cleaner and safer than other nations now... 2) If anybody asks foreign companies to invest in India and other South Asian nations then 99% foreign companies don't want to come to India and other South Asian nations now..... 3) ASEAN nations economies, infrastructure developments and education systems are much better than South Asian Nations now and ASEAN nations have very good relations with America, China and Europe now so ASEAN nations will be next China after 80-90 years in future.ASEAN nations have very less corruptions than India now.... 4) Everywhere corruptions, loots and rapes cases in India now so no foreign companies and nations give priority to India now... 5) Modi said " Be prepared to receive Foreign companies 4 years ago but no foreign companies came to India yet.. " After Ukraine War, America and Gulf nations hiked petrol prices very high and India started to purchase Russian cheap crude oil and Modi government hoped to bring Russian investments in India to minimize trade deficits but failed....Recently Modi government got succeeded to make good relations with China and Nirmala Sitaraman said," We should welcome Chinese investments in India but failed.All Chinese companies know that they will lose all their money within 3-4 years if they invest in India now"..........
जेल जाने मान्छे लाई मन्त्री बनाए पछि हामीले के भन्ने हामी नेपालीले ?...........
India sanga juknahudaina
देशमै सम्मान नहुनेको बिदेसमा के हुन्छ हौ?
हर्जु राणा भन्ने यो कमिना हो।
विदेशी भरिया लाई सम्मान मिल्छ त ? मालिक ले दासलाई सम्मान नदिनु कुनै ठुलाे कुरा हाेईन
भाउ दिनलाइ त भाउ पनि हुनुपर्यो नि इनि चोरहरुले
नेताका जस्तो सक्तलै छैन चोरका जस्तो सक्तल छ।
भ्रस्टहरु जेलमा हुनुपर्नेमा धमाधम मन्त्रि भएपछि देशकाे हालत त बिग्रने नै भयाे।
कुटनितीको क अनुभब ज्ञान नभयकी आर्जुले के सफलता आर्जन गर्छिनभन्ने अपेक्षागर्नु र!!
Aafno chhora pahilo dhani banau chhni aru ke chahiyo chor tantr lai
चाइना ले बिकास गरेको अरु देश ले सहयोग गरेर हो कि आफै ? किन भारत भारत को भुत ल्याउछ यो मिडिया ????
भाउजुको छानविन कहिले हुन्छ? नेपाली जनता यो हेर्न चहान्छन् । यात्रा जेलको त होलानि जिन्दगीको उत्तरार्धमा नेतृ न परिन ।
Xixixixi bijethi
घरमा मिलाप भए पो छिमेकीले इज्जत गर्छन कि??
मालिकले हड्डी सुघ्न सम्म दिएनछ ! भतुवाहरुको हैसियत देखाइदियो !
आर्जुले एक झापड हान्ने खुबि भएन?
लाज निति। के गरी मुख देखाउछन एसता असक्षम नेताहरू छि
त्यो नपुसग मोदीलाई किन भेट्ने बरु हाम्रो जमिन कालापानी लिपुलेक फिर्ता गर्नतिर लाग
India 🇮🇳 Great 👍
नैतिकता नभएको मान्छे मंत्री छन यिनीहरु लाई एक चोटी 🎒📚 स्कूल पठाउने होकी
नेपालमा जाे अघाडिछन त्याे नेता र पार्टिका मानिस झुटभन्दा अरू गरेकाे देखिदैन तर जनतालाई हेक्कारहाेस अब साेच्ने समय अाएकाेछ ।
BRI को कमाल.... सधै भारत भारत भनेर नेपालले बस्नु पनि हुदैन नेपालको बिकासमा हिमालि भेगको समृद्धि बिना देशले मुहार फेर्न सक्दैन । चिनसंग सुमधुर सुमधुर सम्बन्ध बनाउनु नेपालका लागि हितकार नै छ ।
भारतको स्वार्थमा काम नगर्ने नेतालाई मन पराउदैन
भ्रस्ट हरुको सरकार लाई मत्लब नगरेको राम्रो।
भाउ नभएकोले भाउ दिएन।
भारतीय नेताहरुले नेपाली भ्रष्ट नोकर चाकर नेताहरु भेट नदिएर बेइज्जत गरे पनि सदैव" दर्शन पाउ प्रभु " भनिरहेछन् ।
नैतिकहीन भ्रष्ट नेताहरु
सिढी छाप। बहुजन एकता पार्टी नेपाल।
तेस्बेला भन्नू पर्छ त १० बर्ष जन्न युद्द्मा भारत को गोलि बारुद्दले निमुखा र निर्दोस जनता मर्दा नि हामी बाङ्लादेशमा भएको सर्क सम्मेलन मा सहभागी भएको थिइम भनेर ..यस्तो त छ्न नेता 😂😂
दिन नपर्ने जति दिए पछि अब के चाहिएको छर भेट दिन्छ त ईन्डियाले?
आइमाइको रुद्रघन्टी हुदैन कुरा त बाहिर निस्की हाल्छ नि बिस्तारै
चिनसँग उत्तर कोरियाले जसरी सन्धी गर्नुपर्छ, चिनलाई कसैले आक्रमण गरे नेपाल मित्र राष्ट्र हुनाले सहयोग गर्ने र नेपालको सीमा मिचिदा र आक्रमण हुँदा चीनले सहयोग गर्ने।
नेता हरु को हैसियत कति रहेछ त? 😂 राजा बिदेश भ्रमणमा जादा कति धेरै मान मर्यादा , इज्जत र सान हुन्थ्यो तर अहिले नेता हरु हालत हेरुम
प्रराप्ट को पिउन ले पनि भेट दिएन
Verry good jaysankar je
👏👏👏👏👏👏👏🌺
Thanx aarju didi nepal ki chori lai jai Shree Ram
महाकाली मा तुइन काटेर मान्छे मारेको हैन र?
Good
चीनले दिने ऋण हो अनुदान भन्ने भर्अम मा नपरौँ।
नेपाल मा बिश्व बैंक एसियाली बौंक र इण्डो-पश्चिमा हरू ले झुक्याई झुक्याई धेरै भन्दा धेरै लालची संस्कार मा उनीहरूले जबर्जस्त हरेक नेपालीको टाउकोमा रू १ लाखभन्दा धेरै ऋण थोपरिदिएका छन। नेपाल ले २.५% भन्दा बढि ब्याज दरमा उनिहरू को ऋण नेपाल ले भटाभट लिइरहेको छ। र यहाँ का ब्वाँसा हरू ले बिकास को नाउंमा ति रकम भ्रष्टाचार गरि कुम्ल्याउँछन्। बिदेश मा लगानी गर्छन। तर छिमेकी चिन को बि आर आई प्रस्ताव को ऋण को ब्याजदर १.२५ मात्र छ। जुन छिमेकी को एक्जिम बैंक उनिहरू कै देशमा निर्बाध रूपमा र संसारको १५२ मुलुक भरका मानिस हरू ले सस्तो र सुलभ भनि खुसी हुंदै स्विकार गरिरहेका छन। र भटाभट बिकास गरिरहेका छन। तर यो अन्तर्गत उनिहरू ले सबै देश हरूमा आफैं उपस्थित भै छिटो पुर्बाधार को बिकास गर्दछन। जुन कुरा ले अमेरिकी साम्राज्यवादको सातो उडाउंछ। तर हामी सिमाना जोडियको मुलुक नेपाल र चिनियाँ हरू बिरूद्ध इण्डियान काले अंग्रेज ले नेपाल को जल जमिन जडिबुटी सबै हत्याउन नपाइने भैईयो भन्ने ईर्ष्या एकतिर छ। र अर्को तिर यहाँका इण्डो पश्चिमा खेताला सत्ताधारी, प्रतिपक्छे सबै ब्वाँसा हरू ले बि आर आई बाट घुस खान नपाइने भो भन्ने चिन्ता छ। बिना ऋण सित्तै मा लाउ भनेर कस्ले कस्लाई दिन्छ?? आजसम्म नेपालमा यो स्तर बाट चिनियाँ हरू को बिकासे प्रस्ताव आएको थिएन। सहुलियत ऋण र अनुदान दुवै मिलाएर गर्न खोजेको दुई देशको मामिला मा नबुझिकन हामी जनस्तरमा बिरोध होइन बरू छिट्टो काम सुरू गरिहालौं भन्ने सपोर्ट चाहीं हुन जरुरी छ। परि आएमा नेपाल ले आंखा चिम्लेर सकारात्मक सहयोग गर्ने छिमेकी को सस्तो ब्याज र अनुदान मिलाई लागु गर भन्नुपर्दछ।
भारतलाई राम्ररी थाह छ यी जोकरहरुले यता आएर ढोकेर के के माग्छन नेपाल गएर ठुला ठुला कुरा गर्छन यी जोकरहरु कामै छैन ६/६ महिनाम प्रधानमन्त्री फेर्छन आउँछ हाम्रो समय नस्ट मात्र यहि हो भारतले बुझेको यता जनतालाइ बेउकुब बनाउन चुनाव भोट माग्न लिपुलेक चुच्चे नक्सा जारी गरेर भित्तामा झुन्डिएयो न भारत चीन रास्ट्रसङ्घ कसैलाई जानकारी गरेन हाम्रो जग्गाको नक्सा मिलाउदा त ४किल्ला चाहिन्छ भने यी जोकरलाई थाहै रहेनछ अरु त तेस्तै हो कापीमा पनि छाप्न सकेन जोकरले भारत रिसाउछ भनेर यस्ता जोकर सरकार
अरु देश सगं सहयोग लिनु सहि त हुदैहैन तर पनि नेपालमा सहयोग लिने नै बाध्यता देखिन्छ।
मैले बिश्व भरीको सहयोग अध्ययन गर्दा हाम्रो नेपालमा अब भुटानले जस्तै अनुदान जति पनि लिए हुन्छ तर ऋण लिन बन्द गर्नुपर्छ।
अहिले बुझ्दा mcc अनुदान ठीक रहेछ ।
कहाँ गयो होला त्यो mcc अनुदान न रोड़ बन्दै छ न जल विद्युत उत्पादन गर्दै छ
हुआ मन्त्री बने पछि नेपाली कति भागेमानि आफनु जिल्ला बनाऊना नसकनेले नेपाल बनै दिऊला भनेरा नसेचे हुनछन
केबा परराष्ट्रमन्त्री भस्मसुरभुटानिहसिना
Unqualified!!! ill experienced as a foreign minster!!! Such a lame.
Due to dual face of Nepali leader Indian prime minister has not given important to nepalies leaders.
कस्तो यार जवाफ दिनै नसक्ने परराष्ट्र मन्त्री तोइत ।
Giri bandhu varastachari /bhutani manab taskarlai lai tamatar alu kera diyara matra dencha
नाङगीत सकेउ पुरैनीबस्र बन
त भन्छ भनेर सोचेको थिए धन्न तिमी भनेर सम्मान गरेछ।
Hayt kp oli sarkhra rip
Bhutani saranathi kanda kahile aaune ho
Pmko srimati hudaima hunxara pararasta jasto bisista postma yesta lakhaurilai dinuhunthyora nalayakharu
8class ko k kam
k vho ta raja ra rana ji haru yata vhanda utai dherai sampati xa aafno manxelai hakarxata vharatle
Hahahha ijjat hunu paro ni pahila yesto aimai Bhutan kanda ko naike
Kina janu paro ta varat.ba gaye pani
Hunxa to varatnko hepah prabirti
Manna sammam me tera mehaman kun charako name ho vanyata,Arzu rai x😂😂😂😂😂,jay nepal jay rastabad
Yesto mula aaimai le ke garxe,yeslai kata bata paisa aaunxa sodhana.
Bhutani prakran
Nepal ka neta jhola bhirni matra ho k e xaena eni ma
Abo troll hanna layek ko content ayo 😃😃😃😅
Rajyako dhukuti dohon gari gari gala ra pet fitna laxa kun din bispot hunxa ini haruko pet 😂😂😂
Trump le bharat lai pani ustoi treat gare hisab barabari😂😂😂
Yesta valulai kasle banayo valulai😢😢😢
Who is jaysanker and who is modi we are unknown they are not our nationality they are only depend on their nation why did press to us you are really good you do not exploit to other country.
she is right now in CIA team so
bichara nepali vikari desh laai sabai le hepxa 😂😂😂😂😂😂😂
Nepal le foreign minister niyukti garda k k ko adharma garchha ta? kunai purba anubhav, bidesh niti, kunai kutnaitik adhyayan gareka ki bidesh mamila sambandhi gyan.... ki kunai anubhav nachahine ? vagbandako khel matra ho ? so sad !
Ramro dash ma rajnite ra patrakar aautei vako xa totaly barbad vako xa
बेजति आईमै
Yini haru ko aukat dekhai diyo 😂
Nepal ko bejjat, kaa baata janminxa yastaa netaa vanaaudaa , xyaa
Yesto charater ka foreign minister paunu nepalko bhagya ho
Bideshi pyada laie aphnaie AKA le jhapareko ma rastreeyata, swabheeman ra naietikta ko k matlab hoonxa ra?
Yo Mula India sanga ramro sambhanda nabanauda k Nepali bhokai marxan rw madam,😮
Yo bhanda Beijat ke hunchha ta
Yini haru kartut sabai thaha xa uniharulai,aukat nai xaina tachle garne 😂
Who so ever she is inside in nepal, but outside she represents Nepal. Misbehaviour to her is equivalent to misbehaviour to Nepal. The other side is so undiplomatic; look how upcomiong Pres Trump gave a tit for tat to them. Your reporting shouldnt downgrade our representatives when they go out.
Steering. Mam. Templempl. Countless. My. Oh Nepal. B. Y. Napia. Ma. Cinanatia
Yo dalidra rana ki chori ko baudhikta ko starr nai chaina Jaishankar jasto manche sanga sea garna!! Angreji ta pattu lai padhaye pani bolcha baa!!
Lendup dorje lai pani yesari nai samman gareko thiyo..janata sachet huna parxa hai
Bidesika haliharulao khyase7 dhotile khaeees
Yadi malai kasaile manche ko masu khana invite garyo bhane ma sansar ko kasai ko masu khanna tara indian haru ko masu katera khanchu
k ko sri? bhastachari haruu
Thulo nai kam gareko jasto lagyo jasto xa ni
अस्थित्व बिनाकेा नेतृत्व नेता र मुलुक अस्थित्वकेा हेक्का उजागर गरि दिए ।
Yeslai kaile jail ma halcha rabile.. chi chi chi
Tero hai sad xa ra
Modi lai ni trump le
nepali media ko kati sasto samachar ho kathai bara youtai topic ma matrai samachar ..nepal ka pm ko pm bhaya paxi mukhya aim bidesh braman nai hota
Desh ko thulo chor kukurni lai Rip
Yo nepali Lai saranarthik banaye Ra bechni Lai desh ko prarasta mantari banauni a male Ra kangresh ko Mai hu vanni bharsta chari neta haru koi galti ho
Yo pagel aime ko kam xaina desh ko beejot banaudai hinxaa...aaru xaina hamro desh ma manxe...
Yak nepal
"Truth is God"-Gandhi
......................Why foreign companies will never invest in India in future?? Everywhere corruptions,loots and rapes cases in India now and India will be a failed state in the next century too.................
1) If any journalist asks European and other nationals tourists about South Asia( India, Nepal, Bhutan, Sri Lanka, Pakistan, Bangladesh, Maldives) then 90% foreign tourists prefer Sri Lanka and Maldives because these nations are cleaner and safer than other nations now...
2) If anybody asks foreign companies to invest in India and other South Asian nations then 99% foreign companies don't want to come to India and other South Asian nations now.....
3) ASEAN nations economies, infrastructure developments and education systems are much better than South Asian Nations now and ASEAN nations have very good relations with America, China and Europe now so ASEAN nations will be next China after 80-90 years in future.ASEAN nations have very less corruptions than India now....
4) Everywhere corruptions, loots and rapes cases in India now so no foreign companies and nations give priority to India now...
5) Modi said " Be prepared to receive Foreign companies 4 years ago but no foreign companies came to India yet.. "
After Ukraine War, America and Gulf nations hiked petrol prices very high and India started to purchase Russian cheap crude oil and Modi government hoped to bring Russian investments in India to minimize trade deficits but failed....Recently Modi government got succeeded to make good relations with China and Nirmala Sitaraman said," We should welcome Chinese investments in India but failed.All Chinese companies know that they will lose all their money within 3-4 years if they invest in India now"..........
Modi le chusayera pathayaxa kp ra arzu lai
Manche bechnee dalalnee ho yo shree re ko budi