Thank you for sharing the brief history. मर्म स्पर्शी इतिहास रहेछ।यो इतिहास को आधर मा फिल्म बनायमा गाउँ घर सबै तिर पुर्याउन पाय सबै लाई जानकारी हुने थियो र इतिहास जिबन्त र जीउँदो राख्न सजिलो हुन्र थियो।
डा. मारोहाङ् खवाहाङ् सर र मेडम् गंगा किम्दाङ् लिम्बु ज्यूहरुलाई धेरै धेरै धन्यबाद। धेरै कष्ट उठाएर आधारसम्मत रहस्यको पर्दा उठाईदिनुभको छ। यो बिषयलाई सबै सामु ल्याउन कठिन परिस्थितिलाई चिर्नुभको छ। अझै पनि हाम्रो अपेक्षा यस्तै यस्तै तथ्यगत ईतिहासलाई प्रसार गर्नुहोस् जस्ले हाम्रो गल्ति कमि कम्जोरीलाई बिचार मनन गर्न सकियोस शुभकामना। धन्यबाद्। चन्द्र प्रकाश लिम्बु
CP Limbu adangba, sewaro! Tapai(haru)ko salla-sujhabh hami positively line chhau. Yo samaya bahaneko tapai-hamile jasari ni hamro history explore garera ra hamro present ra future lai shape dinu parne chha, hamro future generation ko lagi. Yammoyang nogen ro adangba for watching videos and comments.
सर लाइ अभार कृतज्ञता प्रकट हजुर। इतिहास हरु सत प्रतिशत जे जति जस्ले लेखि राखे वा सुरक्षा गरि राखे धन्यवाद पू्र्खा हरु लाइ। जै मुल बाशि मङोल। सर यो बूक अति सुरक्षा सग राख्नु होला । आर्यान हरु ले फेरि गायाब गर्लान । सम्भावना भए धेरै बूक प्रीन्ट गरि सबै ले अध्यान गर्नु पाउन जै मङोल मुल बासि ।।।
तत्कालीन गोरखाले ओखलढुंगा जिल्ला तिर वाम्बुले राइलाइ उक्साएर तिलुङ्गलाइ हान्न पठाए ठोस प्रमाण र त्यतिबेलाको कागजजातहरु पुरातात्त्विक बिभागलाइ हालसालै बुझाएको र प्रतिलिपी म सङ्ग सुरक्षित रहेको जानकारी गर्दछु
This is a history based on factual events and found it very eye opening. History is our teachers. If we ignore our history, we will not learn about your future. It is important to learn what was our history and how can we help to prevent this ever happening again. And what measures to take if it ever happens to ensure that we do not repeat those mistake. More and more tragic histories would begin to surface as we more and more scholars begin to undertake their researhes. I would like to thank the Global Network for their valued time, energies and efforts in reflecting our histories supported by evidence of manuscripts and books from the British Library. Thank you.
Dherai khusi lageu bujhn paye tara sunda sundai mero aakhama aashu thamiyena sir dherai dukh lage newar khambu limbuko itihasko bare gorkhako jyajyati bahunxetriko jaljel
डा.मारोहाङबाट नेपालको पुनरएकिकरण सन्दर्भमा पृथ्वीनारायण शाहको सेनासंग नेवार, राई र लिम्बू राजाहरुसंग गरेको युध्द र परिणाम सम्बन्धमा ब्रिटीश राजदूत कर्कपेट्रिकद्वारा लिखित सत्य कुराको वर्णन ।
सर्वप्रथम यहाँहरू दुबै जनालाई हृदय भित्री देखिनै धन्यवाद प्रकट गर्दछु🙏🙏 सुन्दै जाँदा बेला बेला भावुक बनायो,इतिहास का पानाहरू हाम्रा लागि ज्ञान का श्रोतहरू हुन्, सर्सर्ती सुन्दा कतिपयको बुझाईमा हाम्रो इतिहासका दुश्मनहरू खस आर्य मात्रै नभएर मगर गुरुङ हो भन्ने पनि बुझ्न सकिन्छ तर त्यसो होइन र त्यसरी बुझ्नु हुन्न मेरो आग्रह छ,🙏🙏 यो शृङ्खला र प्रस्तुति सुरु देखि अन्तिम सम्म सुन्दा खेरी हामीले सिक्नु पर्ने र बुझ्नुपर्ने कुरा,,,,😊गोर्खाली सेना सङ्ग बल र बुद्धि दुबै थिएँ बुद्धिका लागि आर्यहरू थिए भने लडाइ लड्न बलको लागि मगर र गुरुङ हरू थिए,अनि त्यी दुबै कुराले पुर्ण बृहत सेना सङ्ग लड्न यी बताईएका सेना राज्यहरू सङ्ग एक्ला एक्लै र सिमित सेनाहरू थिए,लड्नको लागि एक ले अर्कालाई जोगाउँनको लागि कसैको साथ थिएन दिएन र पाएनन् अन्तत जति कोसिस गरेपनी पराजय निश्चित नै थियो र भयो,यो हाम्रो लागि इतिहासको पानाले भनिराछ कि हामी साह्रा नेपाली कदापि छुटेर टुटेर एक्लिएर अलगिएर बस्नु हुन्न,हामी नेपाली सङ्ग बल र बुद्धि दुबै छ सबै जाती एक नेपाली भएर बसिम भने मात्रै नेपाल जोगाईराख्न सकिन्छ है भन्ने बुझेँ र यसरी बुझौं,इतिहासमा जे भयो त्यो माह्रो लागि दरिलो उदाहरण बनेर रहयो,आर्यखस सङ्ग चतुर बुद्धि छन र अनार्य सङ्ग बल छ भन्ने बुझाइ सङ्गै यी इतिहासहरू पढी सकेपछि सुनी सकेपछि बुझिसकेपछी अरु अनार्यहरूको दिमाग पनि बिउँझिसकेको छ त्यसैले हामीमा यो दुबै कुरा पुर्ण छ हामी एकजुट हुनुपर्छ भने भाव राखौं मेरो आग्रह अनुरोध पनि🙏😍😍 धन्यवाद 🙏🙏
किराँत लिम्बुहरू त भन्नुभयो लुङा तर केही समुह छन् जस्ले हामी याक्थुङ लिम्बुहरू किराँत होइनौं भनेर भन्छन् अनि तपाई चाहिँ किराँत लिम्बु भन्नुहुन्छ। डाक्टर साब यो बिषयमा एकदम क्लियर कट भिडियो बनाउनु पर्यो है। येसरी याक्थुङ लिम्बु लिम्बु बिच मतभेद हुनु भएन। किनकी तपाईको एउटा भिडियोमा किराँत को संस्कृत मा अर्थ किर=सुँगुर र रात=चराउने भन्ने लाग्छ र किराँत को अर्थ सुँगुर चराउने जाती समुदाय भन्ने बुझाउँछ र तेसैले हामी किराँत होइनौं भनेर भन्नु भएको छ। हामी विसुद्ध याक्थुङ लिम्बु हरू हौ भनेर भन्नुभएको छ। लु यो प्रष्ट पार्नु पर्यो डाक्टर साब। सेवारो 🙏
अनुसन्धान आफुले गरेर सत्य तत्य बोल्दा राम्रो । नेपाल लाई गुलाम बनाउन नसकेको अंग्रेज़ हरुको लेख लाई बिश्वास गरुहाल्नु पनि हुदैन। आज बिश्व मा देश देअह उच युद्ध हुदैछ ती सब अंग्रेज़ हरुले युद्ध्को बिज छरेर गएको हुदा यिनिहरु को कुरा मा भर परिहाल्नु उचित उदैन।
नेवार खमबु लिम्बू याकखा मुकया मेजे काेजे थारु धिमाल लापचे बुमाल थामि जिरेल सुरेल अादि सबेेेेेेेेेेे दस किरात शत्र थुम किरात भित्र मा पदछ जय किरात लिमबुवान सेवाराे याे चेनल लाई धनयावाद छ
उत्तम कार्यको लागि धन्यवाद।युद्दमा सत्रुप्रति गरिने ब्याभार निरंकुश र उदण्ड हुनु स्वाभाविक हो।त्यसैको परकाष्ठ दुव्र्यवहार हुनुसक्छ।कसैले पनि सत्रुप्रती गरिने ब्याभार निरंकुश र उदण्ड हुन्छ भन्ने परपुर्बकाल देखि चल्दै आएको सस्कार अझै पनि छ कायम छ।जस्तो लिभिया र इराक का सासकमा पनि लागू भएको छ।
राम्रो र नराम्रो संग पाठ सिकेर अगाडि बढ्नुपर्छ तर इतिहास को कुनै कालखण्ड को एउटा घटना बाट सामाजिक सदभाव खल्बल्याउनु हुदैन।राजा महाराज बाट हुने मानवता बिरोधि कार्य सधै निन्दनीय हुन्छ नै।
Thank you for your research regarding KIRATI’s history. It seems we have not still open our eyes yet because PN Saha by then and now PK Dahal who used and obvious these tribes in same way with the same strategy but only the difference is the time - it was about 250 yes ago but not for us! Looking forward to hear more from Global Network channel about history of Kirati- Khambuwan/Limbuwan.
Nogen ro, adangba. Research-based hamro presentation ho, yeslai GLOBAL NETWORK maarfat continue gardai jaane chhau. Video haru herera, share, comment, & like garera support garnu hos hai.
इतिहास अध्ययन एक साथ गरिनु पर्छ र भन्दापनी एकतामा ब्यक्त गरेर ब्यक्त गरिनुपर्छ खण्ड खण्ड भयेको काराननै हामिले हरेक पछ्यामा पछि परेका छम खामसा लिम्बू र राई भनेर बिभाजित तरिकाले ईतिहास लेखन र अध्ययन गर्नु हुदैन एउटाइ किरात राज्यलाई तीन खण्ड भयेको कारानै आज इतिहास हारेको लेखिन गयो राई र लिम्बू नेवार खासमा एउटाइ किरात राज्या हो र राई र लिम्बू भनेर भन्नू पनि गलत हो राई एक पद हो भने सुब्ब पनि पद हो लिम्बुहरु राई र सुब्ब दुइटाइ हुन्थे तर अहिले राई भनिने हरु सुब्ब भयेनन एक सब्दमा वा एकाताको साब्दमा भन्ने हो भने किरात राज्या भन्नू पर्छ भने अहिले लिम्बुवान भनिने वल्लो किरात राज्यको सोह्रथुमभित्र याम्फु लोहोरुङ याख्खा थरका थुमहरु थिये जुन अहिले राई भै बसेको छ तिनिहरु किरात थिये तर लिम्बू थियेनन लेप्चाहरुको पनि थुम थियो लेप्चाहरु तर लिम्बू थियेनन तर किरात भित्रको एक थर भयेको ले लिम्बुवान भन्नु खण्डित गरेर यो पुर्बी राज्यलाइ एकता बाट अलग्याइने र जनशक्ति कमजोर हुने शब्द हो लिम्बुवान त्यसैले वल्लो किरात भन्नू उचित अति उत्तम हुनेछ र तीन किरात राज्यलाइ अबको समयमा एउटाइ किरात राज्याको सङग्या दिइनु पर्छ र एकताको सुत्रमा बादिनुपर्छ र दरिलो जनसक्ती र मतगुट हुनुपर्छ २००७ सालमा वल्लो किरात राज्यको पहाडी भागबाट विपक्षहरुलाइ लखेटियो त्यति खेर त्यहाको मानिसको दिमाग छोठो भयो पुर्ब पस्चिमबात एक मत एकसङगठन गरि उक्तकाम गरेको भये भारारमा गोरा लाखेते जस्तो हुनेथियो एक हुन नसक्दा एकतामा काम नहुदा त्यस्को परिणाम भोग्न अब हमेसा हमेसा पर्ने छ
अङग्रज ले नेपालको क्षेत्रि बाहुन को नरसँहार गराउने नै भयो बिदेशि 4 ठुलो शक्तिको निशाना मा छदै छन क्षेत्रि बाहुन अब नेपालका दलित किराँती मगराति नेवारि सबैको नजरमा पनि दुश्मन को रूपमा हेर्न थाल्यो । अब नेपालका क्षेत्रि बाहुनहरू को रगतको खोला बग्ने सम्भावना धेरै छ
हजुर कुन जातमा पर्नु भयो र यो प्रस्तुति बाट के बुझ्नु भयो त्यो त मलाई थाहा भएर तर म भन्न चाहन्छु तपाई हामी सबै सजग रहौं साह्रा नेपाली एकजुट हुनुपर्छ र यस्तो घटना अब नेपालको शिमाना भित्र हुनदिनु हुन्न,मैले लेखेको comment पढ्न हजुरलाई आग्रह गरें सर/मिस्🙏🙏
Sewaro sewa hajur harula lakhau lakh nogen dherai ramro kam garera history sunna Janna paiyo pheripani hami Bdesh ma xau .dherai dukha lageu Asha xa Mangko Siddisakti le unai Tagera ningwabhu mangko ashirbad le ramro beuhar bichar ra samajsudhar ma uhi purano janma ra sanskar sanskritima janma linu Sakuon. Nogen
An Account Of The Kingdom Of Nepal written by Colonel Kirkpatrick . Is this book available in Internet for free?If it's available , please share the link of the site.
कति पये शासकहरूको शासन कालमा शासक भन्दा राजाको शासन बमोजिम नभएर उनका अंगरक्षकहरूले आफ्नै गुप्त हूकुमती अधिकार लागू गरेर शासकको छवि धमिल्याउने दुष्प्रयासले राजाको सत्ता च्युत र पतन भएको पनि ईतिहासमा वणॅण भेटिन्छन्
पृथ्वी नारायण साह र नेपालको बाहुन छेत्री हरु सारै पापीहरु रहेछ तै भएर बिरेन्द्र साह को सन्तान खरानी भयो ग्यानेले पनि सत्ता गुमाउनु पर्यो करिब करिब साह सासन अन्त्य नै भैइसकेको छ पाप कराउछ ढिला चाडो
Shah bangsh le hal ko 9 jilla limbuwan jite ko hoina jhukkaera kagaji rup ma hat katne Kam gare ko ho Tyasai le limbu haru ma 2 bhagma bivajan bhayo Nitin Ra samuriti.niti manne haru 1832 sal tirai 32 hajar limbu haru India tira palayan bhayo. Jai limbuwan Jai kirat❤❤❤❤❤❤❤❤❤
गोरखाली शासकहरूले उसबेला ब्राह्मणबाहेक खसलगायतका अरू जातिका मान्छे नै हिन्दूस्तानको दासबजारमा लगेर बेच्थे रे भन्ने कुरा अट्किन्सन ले लेखेका छन्! जो उसबेलादेखि बिक्रीमा पर्नु भ एन भाग्यमानी सम्झिनुहोस्!!!!
prachin asavya himsrak samajma esto hunu sovabik ho...khas aryan vaniyo but gorkha senama khas vanda badhi tamang magar haru badhi thiyo...purano ghau kotyaunu vanda nepali vanera garba garna saknu parxa....
छलकपत गरेर राज्य जितेर पनि निर्मम तरिकाले क्रुर कार्य पृथ्वीनारायणले गरेको भएर नै अहिल पनिे किर्तिपुरमा पृथ्वी नारायणको प्रतिक छ्याक: ढुंगामा थुक्ने गर्छन꫰ र दुनियाको सबै भन्दा क्रूर शासक भनेर पृथ्वी नरायण भन्ने गर्छन꫰
सुक्बा भनेको लिंबु शासकको टाइटल हो, र यस्तै टाइटल र लिंबुनीको आभूषण पनि नागाल्यांडको सीमावर्ती तिबति प्रदेशमा मिल्ने पाइन्थ्यो भन्ने कुरा करिब १०० वर्ष पहिले राहुलसांकृत्यानको तिबतमें भन्ने यात्रा वृतांत पढदा थाहा पाइन्छ!
Book study written by Nepali Foreigner wants war to destroy limit history of Nepal . Time will come which Tribe live in Nepalya country . lost thing will be found soon. Miss information of foreigner using by war makers be good do good if not don't do nothing . Study well and study many books to make program . Long live Revelation. God Bless all
राम्रो लाग्यो ईतिहासहरूलाई अझ गहनरूपमा बहिर ल्याऊदै जानु होला शुभकामना🌸🌼💕
ईतिहासकाे वारे जानकारी दिनु भएकाे धेरै धेरै धन्यवाद । याे विषय वस्तुले गैह्र अार्यहरू सचेत गर्न मद्दत गर्दछ ।
बुक देखाउनु पर्दैन प्रतक्ष अहिले हामिहरुले पनि भोगिरहेका छौ, मनसाय ठिकछैन जागौ,यस्तो घटना नेपाल भरिनै घटाएकाछन् । धन्यबाद यहाहरुलाई
Thank you for sharing the brief history.
मर्म स्पर्शी इतिहास रहेछ।यो इतिहास को आधर मा फिल्म बनायमा गाउँ घर सबै तिर पुर्याउन पाय सबै लाई जानकारी हुने थियो र इतिहास जिबन्त र जीउँदो राख्न सजिलो हुन्र थियो।
Academic documentary ko lagi GLOBAL NETWORK team tayar chhau, hajur.
धन्यबाद, अझ प्रष्टसग आवास विद्यार्थी काे लागि पनि कक्षा पुस्तिकामा पनि आवास ।
हजुरहरले दिनुभएको यो जानकारी को लागी मूरीमूरी धन्यवाद🙏🙏👍👍
डा. मारोहाङ् खवाहाङ् सर र मेडम् गंगा किम्दाङ् लिम्बु ज्यूहरुलाई धेरै धेरै धन्यबाद। धेरै कष्ट उठाएर आधारसम्मत रहस्यको पर्दा उठाईदिनुभको छ। यो बिषयलाई सबै सामु ल्याउन कठिन परिस्थितिलाई चिर्नुभको छ। अझै पनि हाम्रो अपेक्षा यस्तै यस्तै तथ्यगत ईतिहासलाई प्रसार गर्नुहोस् जस्ले हाम्रो गल्ति कमि कम्जोरीलाई बिचार मनन गर्न सकियोस शुभकामना। धन्यबाद्।
चन्द्र प्रकाश लिम्बु
CP Limbu adangba, sewaro! Tapai(haru)ko salla-sujhabh hami positively line chhau. Yo samaya bahaneko tapai-hamile jasari ni hamro history explore garera ra hamro present ra future lai shape dinu parne chha, hamro future generation ko lagi. Yammoyang nogen ro adangba for watching videos and comments.
नेपाल कोपुरानो ईतिहास बताउनुभयो तेसको लागि धन्नेबात सेवारो
सर लाइ अभार कृतज्ञता प्रकट हजुर।
इतिहास हरु सत प्रतिशत जे जति जस्ले लेखि राखे वा सुरक्षा गरि राखे धन्यवाद पू्र्खा हरु लाइ। जै मुल बाशि मङोल।
सर यो बूक अति सुरक्षा सग राख्नु होला । आर्यान हरु ले फेरि गायाब गर्लान । सम्भावना भए धेरै बूक प्रीन्ट गरि सबै ले अध्यान गर्नु पाउन जै मङोल मुल बासि ।।।
तत्कालीन गोरखाले ओखलढुंगा जिल्ला तिर वाम्बुले राइलाइ उक्साएर तिलुङ्गलाइ हान्न पठाए ठोस प्रमाण र त्यतिबेलाको कागजजातहरु पुरातात्त्विक बिभागलाइ हालसालै बुझाएको र प्रतिलिपी म सङ्ग सुरक्षित रहेको जानकारी गर्दछु
Hajur ko email pauna, connect huna paryo.
tyo pratilepi UA-cam batnae bhaye pani herna paye hunthiyo
यहाँ हरुलाई धन्यवाद।। म भुइदल नेवा।।नेवा संस्कार संस्कृतिको बारेमा अझै धेरै ज्ञान प्रस्तुत गर्दिनुहुने छ भन्ने अपेक्षा राखेको छु।।
This is a history based on factual events and found it very eye opening. History is our teachers. If we ignore our history, we will not learn about your future. It is important to learn what was our history and how can we help to prevent this ever happening again. And what measures to take if it ever happens to ensure that we do not repeat those mistake. More and more tragic histories would begin to surface as we more and more scholars begin to undertake their researhes. I would like to thank the Global Network for their valued time, energies and efforts in reflecting our histories supported by evidence of manuscripts and books from the British Library. Thank you.
Nicely presented historical facts of Newar, Rai, Limbu & the then Rulers in Nepal.
अझै धेरै जान्ने इच्छा छ धन्यवाद हजुर हरु लाई
घेरै राम्रो लाग्यो ।
पुरै प्रष्ट राखिदिनु समुदाय को बरेमा सर हजुर लाई धेरै धन्यवाद
Dherai khusi lageu bujhn paye tara sunda sundai mero aakhama aashu thamiyena sir dherai dukh lage newar khambu limbuko itihasko bare gorkhako jyajyati bahunxetriko jaljel
Thanks sir.
डा.मारोहाङबाट नेपालको पुनरएकिकरण सन्दर्भमा पृथ्वीनारायण शाहको सेनासंग नेवार, राई र लिम्बू राजाहरुसंग गरेको युध्द र परिणाम सम्बन्धमा ब्रिटीश राजदूत कर्कपेट्रिकद्वारा लिखित सत्य कुराको वर्णन ।
Nice sewaro
सर्वप्रथम यहाँहरू दुबै जनालाई हृदय भित्री देखिनै धन्यवाद प्रकट गर्दछु🙏🙏
सुन्दै जाँदा बेला बेला भावुक बनायो,इतिहास का पानाहरू हाम्रा लागि ज्ञान का श्रोतहरू हुन्, सर्सर्ती सुन्दा कतिपयको बुझाईमा हाम्रो इतिहासका दुश्मनहरू खस आर्य मात्रै नभएर मगर गुरुङ हो भन्ने पनि बुझ्न सकिन्छ तर त्यसो होइन र त्यसरी बुझ्नु हुन्न मेरो आग्रह छ,🙏🙏
यो शृङ्खला र प्रस्तुति सुरु देखि अन्तिम सम्म सुन्दा खेरी हामीले सिक्नु पर्ने र बुझ्नुपर्ने कुरा,,,,😊गोर्खाली सेना सङ्ग बल र बुद्धि दुबै थिएँ बुद्धिका लागि आर्यहरू थिए भने लडाइ लड्न बलको लागि मगर र गुरुङ हरू थिए,अनि त्यी दुबै कुराले पुर्ण बृहत सेना सङ्ग लड्न यी बताईएका सेना राज्यहरू सङ्ग एक्ला एक्लै र सिमित सेनाहरू थिए,लड्नको लागि एक ले अर्कालाई जोगाउँनको लागि कसैको साथ थिएन दिएन र पाएनन् अन्तत जति कोसिस गरेपनी पराजय निश्चित नै थियो र भयो,यो हाम्रो लागि इतिहासको पानाले भनिराछ कि हामी साह्रा नेपाली कदापि छुटेर टुटेर एक्लिएर अलगिएर बस्नु हुन्न,हामी नेपाली सङ्ग बल र बुद्धि दुबै छ सबै जाती एक नेपाली भएर बसिम भने मात्रै नेपाल जोगाईराख्न सकिन्छ है भन्ने बुझेँ र यसरी बुझौं,इतिहासमा जे भयो त्यो माह्रो लागि दरिलो उदाहरण बनेर रहयो,आर्यखस सङ्ग चतुर बुद्धि छन र अनार्य सङ्ग बल छ भन्ने बुझाइ सङ्गै यी इतिहासहरू पढी सकेपछि सुनी सकेपछि बुझिसकेपछी अरु अनार्यहरूको दिमाग पनि बिउँझिसकेको छ त्यसैले हामीमा यो दुबै कुरा पुर्ण छ हामी एकजुट हुनुपर्छ भने भाव राखौं मेरो आग्रह अनुरोध पनि🙏😍😍
धन्यवाद 🙏🙏
किरात लिम्बुहरुको खोज अनुसन्धान गर्नु हुने आदरणीय ड. मोहाङ खवाहाङ लिम्बू ज्यु लाइ
किराँत लिम्बुहरू त भन्नुभयो लुङा तर केही समुह छन् जस्ले हामी याक्थुङ लिम्बुहरू किराँत होइनौं भनेर भन्छन् अनि तपाई चाहिँ किराँत लिम्बु भन्नुहुन्छ। डाक्टर साब यो बिषयमा एकदम क्लियर कट भिडियो बनाउनु पर्यो है। येसरी याक्थुङ लिम्बु लिम्बु बिच मतभेद हुनु भएन। किनकी तपाईको एउटा भिडियोमा किराँत को संस्कृत मा अर्थ किर=सुँगुर र रात=चराउने भन्ने लाग्छ र किराँत को अर्थ सुँगुर चराउने जाती समुदाय भन्ने बुझाउँछ र तेसैले हामी किराँत होइनौं भनेर भन्नु भएको छ। हामी विसुद्ध याक्थुङ लिम्बु हरू हौ भनेर भन्नुभएको छ। लु यो प्रष्ट पार्नु पर्यो डाक्टर साब।
सेवारो 🙏
अनुसन्धान आफुले गरेर सत्य तत्य बोल्दा राम्रो । नेपाल लाई गुलाम बनाउन नसकेको अंग्रेज़ हरुको लेख लाई बिश्वास गरुहाल्नु पनि हुदैन। आज बिश्व मा देश देअह उच युद्ध हुदैछ ती सब अंग्रेज़ हरुले युद्ध्को बिज छरेर गएको हुदा यिनिहरु को कुरा मा भर परिहाल्नु उचित उदैन।
नेवार खमबु लिम्बू याकखा मुकया मेजे काेजे थारु धिमाल लापचे बुमाल थामि जिरेल सुरेल अादि सबेेेेेेेेेेे दस किरात शत्र थुम किरात भित्र मा पदछ जय किरात लिमबुवान सेवाराे याे चेनल लाई धनयावाद छ
Sewaro
Dhanyabad Global network team lai.
absolutely true; appreciated
महाशय आदाङ्बा आदाङ्मामा सेवारो 🙏🙏यसरी इतिहास उजागर गर्नुभएकोमा अझैसुन्दैजानपौँ नोगेन।
Thanks you sir for your valuable imformation❤❤❤
ईतिहास नेपाल को सुनाउनु भएको छ फेरि अंग्रेज़ी बोल्नु हुन्छ शुद्ध नेपाली मा बोल्नु भए सबै ले बुझ्थे कि
Thanks so much
उत्तम कार्यको लागि धन्यवाद।युद्दमा सत्रुप्रति गरिने ब्याभार निरंकुश र उदण्ड हुनु स्वाभाविक हो।त्यसैको परकाष्ठ दुव्र्यवहार हुनुसक्छ।कसैले पनि सत्रुप्रती गरिने ब्याभार निरंकुश र उदण्ड हुन्छ भन्ने परपुर्बकाल देखि चल्दै आएको सस्कार अझै पनि छ कायम छ।जस्तो लिभिया र इराक का सासकमा पनि लागू भएको छ।
राम्रो र नराम्रो संग पाठ सिकेर अगाडि बढ्नुपर्छ तर इतिहास को कुनै कालखण्ड को एउटा घटना बाट सामाजिक सदभाव खल्बल्याउनु हुदैन।राजा महाराज बाट हुने मानवता बिरोधि कार्य सधै निन्दनीय हुन्छ नै।
इतिहास बारे जानकारी गराई दिनु भयो धन्य बाद हजुर
Thank you for your research regarding KIRATI’s history. It seems we have not still open our eyes yet because PN Saha by then and now PK Dahal who used and obvious these tribes in same way with the same strategy but only the difference is the time - it was about 250 yes ago but not for us!
Looking forward to hear more from Global Network channel about history of Kirati- Khambuwan/Limbuwan.
सेवारो सर मेडम ले लिम्बूवानको अन्तिम राजा हाङ हिलिहाङ योङहाङ को बारेमा पनि खोजमुलक भिडियो बनाई दिन हार्दिक अनुरोध गर्दछु!
यी सत्य नै हुन सर ।
आतीनै राम्रो प्रतिक्रिया राख्नु भयो मालाई चाहिँ मन बाट नै राम्रो लाग्यो
Nogen ro, adangba. Research-based hamro presentation ho, yeslai GLOBAL NETWORK maarfat continue gardai jaane chhau. Video haru herera, share, comment, & like garera support garnu hos hai.
इतिहास अध्ययन एक साथ गरिनु पर्छ र भन्दापनी एकतामा ब्यक्त गरेर ब्यक्त गरिनुपर्छ खण्ड खण्ड भयेको काराननै हामिले हरेक पछ्यामा पछि परेका छम खामसा लिम्बू र राई भनेर बिभाजित तरिकाले ईतिहास लेखन र अध्ययन गर्नु हुदैन एउटाइ किरात राज्यलाई तीन खण्ड भयेको कारानै आज इतिहास हारेको लेखिन गयो राई र लिम्बू नेवार खासमा एउटाइ किरात राज्या हो र राई र लिम्बू भनेर भन्नू पनि गलत हो राई एक पद हो भने सुब्ब पनि पद हो लिम्बुहरु राई र सुब्ब दुइटाइ हुन्थे तर अहिले राई भनिने हरु सुब्ब भयेनन एक सब्दमा वा एकाताको साब्दमा भन्ने हो भने किरात राज्या भन्नू पर्छ भने अहिले लिम्बुवान भनिने वल्लो किरात राज्यको सोह्रथुमभित्र याम्फु लोहोरुङ याख्खा थरका थुमहरु थिये जुन अहिले राई भै बसेको छ तिनिहरु किरात थिये तर लिम्बू थियेनन लेप्चाहरुको पनि थुम थियो लेप्चाहरु तर लिम्बू थियेनन तर किरात भित्रको एक थर भयेको ले लिम्बुवान भन्नु खण्डित गरेर यो पुर्बी राज्यलाइ एकता बाट अलग्याइने र जनशक्ति कमजोर हुने शब्द हो लिम्बुवान त्यसैले वल्लो किरात भन्नू उचित अति उत्तम हुनेछ र तीन किरात राज्यलाइ अबको समयमा एउटाइ किरात राज्याको सङग्या दिइनु पर्छ र एकताको सुत्रमा बादिनुपर्छ र दरिलो जनसक्ती र मतगुट हुनुपर्छ २००७ सालमा वल्लो किरात राज्यको पहाडी भागबाट विपक्षहरुलाइ लखेटियो त्यति खेर त्यहाको मानिसको दिमाग छोठो भयो पुर्ब पस्चिमबात एक मत एकसङगठन गरि उक्तकाम गरेको भये भारारमा गोरा लाखेते जस्तो हुनेथियो एक हुन नसक्दा एकतामा काम नहुदा त्यस्को परिणाम भोग्न अब हमेसा हमेसा पर्ने छ
गुरुङ को पनि इतिहास बताइ दिनुहोला
Thanks for given us good knowledge....
dhanyabad hajur harulai ra aru pani naya naya gyan bardhak samagree up load garna huna anurodha garda chhu.
Thanks for sharing hidden facts sir and mam kangsero ra ragurana ko ladaiko barema Dr harka gurung ko tikab ma pani lekheko cha
History is history we have to accept it..
अङग्रज ले नेपालको क्षेत्रि बाहुन को नरसँहार गराउने नै भयो बिदेशि 4 ठुलो शक्तिको निशाना मा छदै छन क्षेत्रि बाहुन अब नेपालका दलित किराँती मगराति नेवारि सबैको नजरमा पनि दुश्मन को रूपमा हेर्न थाल्यो ।
अब नेपालका क्षेत्रि बाहुनहरू को रगतको खोला बग्ने सम्भावना धेरै छ
हजुर कुन जातमा पर्नु भयो र यो प्रस्तुति बाट के बुझ्नु भयो त्यो त मलाई थाहा भएर तर म भन्न चाहन्छु तपाई हामी सबै सजग रहौं साह्रा नेपाली एकजुट हुनुपर्छ र यस्तो घटना अब नेपालको शिमाना भित्र हुनदिनु हुन्न,मैले लेखेको comment पढ्न हजुरलाई आग्रह गरें सर/मिस्🙏🙏
Sewaro sewa hajur harula lakhau lakh nogen dherai ramro kam garera history sunna Janna paiyo pheripani hami Bdesh ma xau .dherai dukha lageu Asha xa Mangko Siddisakti le unai Tagera ningwabhu mangko ashirbad le ramro beuhar bichar ra samajsudhar ma uhi purano janma ra sanskar sanskritima janma linu Sakuon. Nogen
Yarik yarik nogen, adangba!
Hajur harulai dhanyabad
नेपालको असली मङोल नेवर हो।
Thank you sir . I learn more about our history from you only , i was unknown about it, thank you so much
Good to hear that, Sushil adangba.
@@MAROHANG-GANGA the history book it had pointed thank you
Dr sewaro thanks for information
Good job mahasay haruma. Thanks 4 video.
जानकारी दिनुभएको मा धन्यवाद।
😢😢😢 आँसु नै आँसु आयो मेरो त
यसबारेमा त मैले पनि लेखेको छु है, "आदिवासी किरात : सछेपमा इतिहास-वर्तमान, २०७९"
माराेहाङ सर याे धरानकाे बुडा सुब्बा मन्दिर र बिजयपुर दरबारकाे बिषयमा जानकारी पाउन पाए हुन्थ्यो ....
Marohang sir congra.for your success.
An Account Of The Kingdom Of Nepal written by Colonel Kirkpatrick .
Is this book available in Internet for free?If it's available , please share the link of the site.
धन्यवाद यहाँ लाई।
कति पये शासकहरूको शासन कालमा शासक भन्दा राजाको शासन बमोजिम नभएर उनका अंगरक्षकहरूले आफ्नै गुप्त हूकुमती अधिकार लागू गरेर शासकको छवि धमिल्याउने दुष्प्रयासले राजाको सत्ता च्युत र पतन भएको पनि ईतिहासमा वणॅण भेटिन्छन्
I got some information from history that Limbu is originated by Rai mudhum
So how much it's true ?
Can you please share some info. About this...?🙏🙏🙏
ड्यानिअल राइटले हिस्ट्री अफ नेपाल पंडित गुणानंदले संकलन गरेको र उनले सम्पादनमात्र गरेको बताएको छ!
Good news
सेवारो हजुर लै पनी
Thank You
पृथ्वी नारायण साह र नेपालको बाहुन छेत्री हरु सारै पापीहरु रहेछ तै भएर बिरेन्द्र साह को सन्तान खरानी भयो ग्यानेले पनि सत्ता गुमाउनु पर्यो करिब करिब साह सासन अन्त्य नै भैइसकेको छ पाप कराउछ ढिला चाडो
tamangrajy gorkha Prithibinarayanshah barema pani x hola kakpitak le lekheko please rakhidinus na sir malai bujhnu x
🌺🌷बधाई छ् यहाँहरुलाइ 🌺🌷
Nogen chha adangba lai for the comments and for watching the video.
Yarik yarik nubba global network
Shah bangsh le hal ko 9 jilla limbuwan jite ko hoina jhukkaera kagaji rup ma hat katne Kam gare ko ho
Tyasai le limbu haru ma 2 bhagma bivajan bhayo Nitin Ra samuriti.niti manne haru 1832 sal tirai 32 hajar limbu haru India tira palayan bhayo.
Jai limbuwan
Jai kirat❤❤❤❤❤❤❤❤❤
सिकिम भनेको मगर,लिंबु र लेप्चा जनजाति सम्मिलित नाम्ग्याल धर्मराजको राज्य टिस्टा देखि कोशी-अरूणनदी तलहटीसम्म!
गोरखाली शासकहरूले उसबेला ब्राह्मणबाहेक खसलगायतका अरू जातिका मान्छे नै हिन्दूस्तानको दासबजारमा लगेर बेच्थे रे भन्ने कुरा अट्किन्सन ले लेखेका छन्! जो उसबेलादेखि बिक्रीमा पर्नु भ एन भाग्यमानी सम्झिनुहोस्!!!!
युद्धको परिणाम त्यसबेला तेस्तै हुन्थ्यो!
जसले नेपाललाई गुलाम बनाएर राख्न चाहन्थ्यो तर गुलाम बनाउन सकेन त्यसैको झोकमा लेखेको किताब हामी नेपालीलाई सुनाउने लडाईको बीउ रोप्न को लागि
त्यो हडसनलाई नेपालको रेसिडेन्टबाट फर्काइएको थियो, दार्जिलिङको मेजिस्ट्रेट भ एछि नेपालका शासक विरूद्धमा विषवमन गरेका!
आठ हाङ्हरुको राज्य आठराई हो। दस सरदारहरुले हराए पछि भाग दस लिम्बुवानमा बाडेका हुन।
prachin asavya himsrak samajma esto hunu sovabik ho...khas aryan vaniyo but gorkha senama khas vanda badhi tamang magar haru badhi thiyo...purano ghau kotyaunu vanda nepali vanera garba garna saknu parxa....
अझै बिस्तृत रुपमा बुझ्न छुट्टा छुट्टै ईपिसोड भए हुन्थ्यो? जिज्ञासा् लागेको छ।समय सन्दर्भ मिले प्रशारण गर्नु होला।हस त सेवा,हौवा,सेवारो🙏
Magar haru sena banayera rai limbuharukai itihash metayex sala bahun ra saha haruko kharani parnu parx
छलकपत गरेर राज्य जितेर पनि निर्मम तरिकाले क्रुर कार्य पृथ्वीनारायणले गरेको भएर नै अहिल पनिे किर्तिपुरमा पृथ्वी नारायणको प्रतिक छ्याक: ढुंगामा थुक्ने गर्छन꫰ र दुनियाको सबै भन्दा क्रूर शासक भनेर पृथ्वी नरायण भन्ने गर्छन꫰
सुक्बा भनेको लिंबु शासकको टाइटल हो, र यस्तै टाइटल र लिंबुनीको आभूषण पनि नागाल्यांडको सीमावर्ती तिबति प्रदेशमा मिल्ने पाइन्थ्यो भन्ने कुरा करिब १०० वर्ष पहिले राहुलसांकृत्यानको तिबतमें भन्ने यात्रा वृतांत पढदा थाहा पाइन्छ!
Gora had one thing which was great, they wrote.
True! But here, we have presented what Yakthungs wrote from 1845-1857, adangba.
Jai mongol Jai mulbasi sewaro
Thank you sir but subba cast from Siliguri
Nogen, we're planning to visit Subbas (Yakthungs) of Siliguri, Jalpaiguri, Dooars, Baksa, etc. in the near future, adangba.
जानकारी को लागि धेरै -धेरै धन्यवाद
Geate job sir marohang
You're welcome. Please, watch other videos as well:
ua-cam.com/video/68cGGCfzDlA/v-deo.html
ua-cam.com/video/Af5x6qljFLY/v-deo.html
ua-cam.com/video/N77-oJK8QPM/v-deo.html
Thankyourporogram
Is there any history book about newari history
Sewaro
Thank you for sharing such valuable information.
Yasto kam ko lagi salam xa sir ra medamlai aba pakaiitihas ko pada fas hudaichha
Book study written by Nepali Foreigner wants war to destroy limit history of Nepal . Time will come which Tribe live in Nepalya country . lost thing will be found soon. Miss information of foreigner using by war makers be good do good if not don't do nothing . Study well and study many books to make program . Long live Revelation. God Bless all
Very great job keep it up sir and medam
Good
यो पुस्तक कहाँ कसरि पाउन सकिन्छ सर
जंगबहादुरको शासनमा पूर्वका लिंबुखंबुलाई नेपालको सेनामा उल्लेखनीय भर्ति गरेको व्यहोरा ड्यानिअल राइटले लेखेका छन्!
Nice good xa
Very good sar and mis🙏🙏🙏
आजकालको भाषामा यसलाई JPT भन्ने चलन छ है सर !
Mulbasi vayera pani k boleko aafno purkhako barema k bujheko xau, aafno culture, history thaha xaina vane timi saas feriraheko jiudo laash ho
@@omraj4750pithibinarayan shah ko army ta mogar r Gurung khas r thakuri thiyo ta kaslai dos dine KO .
Thanks you
khoi tapai haruko email ra contact nmbr pani xainata, rakhnu hosna afno contact details?
Prithibhi narayen haru le Hami newar ma dherai raaj garyo tehi bhayera distroy bhayo
veri guotहजुरहरु लाशई
( mem ) ( d r साब ) धन्यवाद अरु बिस्त्बिस्त्rिरुप मा याक्थुङ इतिहास आउस
auchha Bhuwan adangba.
how did subba cast sir plz answers me