GH 135 || लिच्छवीको बारे ऐतिहासिक तथ्य ? || Lichhavi Dynasty of Nepal || #@SarthakNepalShorts ||
Вставка
- Опубліковано 11 тра 2023
- A historical fact account of the Licchavi Dynasty of Nepal.
NEW YEAR 2080 GIFT PROGRAM: • GH 129 || नवबर्ष विशेष...
OUR NEW SHORT CHANNEL: / @sarthaknepalshorts
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 135 || लिच्छवीको बारे ऐतिहासिक तथ्य ? || Lichhavi Dynasty of Nepal || #@SarthakNepalShorts ||
History in Nepali is the key source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references and the main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the fact about historical events. The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#@HistoryinNepali #@SarthakNepalShorts
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,
लिच्छवीहरू वर्तमान भारत को विहार को वैशाली राज्य बाट आएका हुन! आजातशुत्र ले वैशाली हमला गरेपछि यीनीहरू नेपाल प्रवेश गरे! यो करीब २४०० बर्ष हुनु पर्छ!आजात शुत्र भगवान बुध्दका समकालिन थिए र राजा बिम्बिसार का छोरा थिए !
❤धेरै राम्रो लाग्यो ,
यस्तै गरि नयाँ नयाँ पार्टहरु ल्याउदै गर्नु होला इतिहासकै बारेमा 🙏
हजुरको यथार्थ इतिहास 🙏
ज्ञानबर्ध्दक जानकारी । जय सीताराम ।
एकदम उपयाेगी दृष्यावलाेकन सहितकाे शिक्षामुलक ईतिहास र प्रस्तुती 🙏🙏🙏❤️❤️❤️
Thank you very much for excellent video
Great information 👍
Excellent !!!
Very interesting and well analyzed.
लिच्छवीहरुको आकृति हेर्दा त किराँत जस्तै देखिन्छ। कति पयले तिनिहरु किराँतको ल्याईते सन्तान पनि भन्बे गरिन्छ।
टपरे धुर्त बाहुन कहा बाट कहिले नेपाल पसे र साशन सत्ता हातमा लिदै कसरी नेपाललाई बर्बाद पारे एउटा भिडियो बनाउनुस न।
Well done
Very nice explanation keep it up
नेपाल नाम समुद्र गुप्त को शिलालेख मा पाईएको छ। जुन नेपाल नाम को सबैभन्दा पुरानो लिखित प्रमाण मध्ये एक हो। समुद्र गुप्त को सानिमा का छोरा मानदेव हुन अब आफै पत्ता लगाउनुहोस् विहेवारी भारतको गुप्तवश संग चलेको कसरी तिब्बती या मंगोल हुन्छ। लिक्षवीहयु क्षत्रिय वा कायस्थ मध्ये एक हुन।
Great ❤️❤️👍
लिच्छविहरु बैसाली बाट आएको हो र उनी हरु बुद्ध धर्म मान्थे
कथा राम्रो लाग्यो अब किराँती हरु को ईतिहास को बारेमा पनि भिडियो ल्याउनु पर्यो
Baj khode mut gol risf kirati..kirati tekar hatere oh..mut golo ok ramaha Hina aih yak???
Puranu,etihassuni,ramrolageo
ज्ञानवर्दक छ्
Thank you.
Ramro
very good 😊 news
यो विवरण राम्रो लाग्यो
Thank you.
Kati kura aajhai adhuro cha ra mileko chaina.
Very nice video, iam your regular viewer....thanks alot for this video
लिक्ष्छबीहरूको कोहीन कोही साखा सन्तान हुनु पर्ने , कहॉ छन् ?
अहिले कहा छन त लिच्छवीहरु , तिनिहरुका साखा सन्तान को हुन ? प्रष्ट पारिदिनु परो
लिच्छिबी सिछिबी हामिलाइ थाहा भएन, यो देश का Mongol haru यहि कै हो, बाकि बाहुन क्षेत्री हरु ककसियन हरु हुन बिदेशी ब्रामाण हरु
लिच्छवि नेवार हुन जो भारत को बिहार बैशालि बाट आ हुन जसलाई भोटे हरु ले बाई भन हन
@@pareidolia369 haha hasauxa bhote le ma newari malla ho mandev mero purkha ho
Ma Pani bhote hola teso vaye?
Ta bhote hru gu kha 🤮🤢👎
True
@@Bobby-yx2tx ta muji Jo sukai hawa xekkuwa hos tori .. sab muji bhote Kai kaput 💦 santan haru hos ... Nepal ko sabai pahadi Ra himali region ma bhoteko rajjaya haru matra thiyo tyo hajarau lakhau barsha aghi dekhi .. tei bhote Ra Arya ko kaput 💦 santan hos muji tero thutuno sutuno mutuno sab ma thaha hunxa mg. ..
Hawa xekkuwa Dalla ho ki k ho jyapu
@@pareidolia369 ma Chimse xuine khate ma malla ho rajbhanni malla khate
@@Bobby-yx2tx k re muji mapai .. .ta Jo sukai hos....
Ta muji kaput 💦 santan hos khas Arya Ra Mongol haru ko kehi hainas aru ..
सर नमस्ते 🙏🙏🙏🙏 हाल काठमान्डौ देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice
Very good🙏
मुल थलो मज्जाले बुज्न सकिन्छ भारत को ईतिहास बुज्नुस लिच्छवि हरु ब्रज गनराज्य मा शासन गर्दथे । लिछवी बैदेही लगाएत का जाती ले राज गर्दथे । तेहा बाट राजबन्सिय कुनै परिवार आएका थिए , र बसोबास गरे नेपाल मा र पछि किरात लाई हराए किनकि लिछवी हरु बिकशित थिए
Sir paila nepal ko itihas ma khatiwada ko kei yogdan xa bhane bhandinusna
Sir, lichhavi paschat karnate bansha barema mah ne bhandinu😊
लिच्छवि पछि कर्णाटवंशी शासन पद्दति मा पुगेको ईतिहास ले जनाऊन्छ।कर्णाटवंशी सिमरोनगढ भएर प्रवेश गरेको देखिएपनि सिमरोनगढ पस्नु अघि वैशाली भएर प्रवेश गरेको भन्नेमा स्पष्टता नहुन्दाको अवस्थामा सिधै कर्नटाका बाटैआएको हुनसक्ने ठोस् आधार पनि ईतिहासकारहरूको धारणा बन्न नसकिरहेको सन्दर्भमा अरू खोज को विषय हुनसक्छ।
उपत्यकामा लिच्छविले शासन गदा भरतवषमा समुन्द्रगुप्तले शासन गथ्याे र त्यीनिहरुसग विवाह भएकाे ईतिहासिक प्रमानभेटिन्छ।त्यस समय उपत्यका निकै समिद्रि भएकाे देखिन्छ।
❤❤❤❤❤
चिनकाे राजनैतिक अवस्था र त्यहाँको संसदीय ब्यवस्था लगायत संबैधानिक ब्यवस्थाकाे बारेमा प्रष्ट गरिदिनुस न सार्थक सर❤❤❤
मेरो पनी आग्रह यहि रह्यो ।
ABA AMERICAN BANNI HO KE KO CHINA
China at the time was under either Qin or Han Dynasty depend where the historian marked the time line. So I presume it’s mirrored an absolute monarch type of political system
❤❤❤
धेरै राम्रो खोज तथा प्रस्तुति ❤❤धन्यवाद सार्थक सर🙏🙏
You are most welcome.
Most logical !!@!!!!!!!!!
Lixvi ko bhasha sanskrit thie kiraanti hoi na, tyasaille yeeniharu kiraannti hoinon !!@!!!!!!!!!
Licchavi bharatko vaishali baata aayekaa hun. Bhaarat ko itihaas ma pani Lichhavi haruko baare ajha detail itihas padhna ppaincha..
Ramro prastuti, tara source haru pani cite garnay chalan garnu parcha.
Yo ta tamang haru saga mile ko dekhchu ma ta yo anuhar haru ta😮😮😮😮😮
वास्तवमा लिच्छवि भनेकाे हाम्रो किरात बंशकाे नेवार समुदाय नै लिच्छवि हाे।
Teso bhaye Newar haru kasari Hindu bhayo? 🤔
Baj khode mut gol risf kirati..kirati tekar hatere oh..mut golo ok ramaha Hina aih yak???
Lichibi xetty raja ho kirat raute jastai jungleli ban manxe ho
VEREY nice 'Topic'- Thanks!!!!!!!!!!!! Butwaĺ4 Lumbini
निक्कै छाेटाे भयाे कार्यक्रम हरु कम्तिमा 20 मिनेट भन्दा धेरैको बनाउने गर्नुस !! हजुरकाे अावाज सुनेर निदाउने बानी परिसकेको थाहै पाएन❤
लिच्छविहरू वैशाली गणराज्य बाटनै आएको कुरा कसरी प्रमाणित हुन्छ भन्ने भगवान महावीर पनि वैशालीका लिच्छवी राजा सिध्दार्थ का पुत्र थिए र नेपालमा लिच्छविकालिन जिन मूर्तिहरू अनि अरू शिलालेख फेला परेका छन।
👌👍️🙏💓
Nice content and nice video
Kiratima kun kun jaati Haru parxan tesko lagi video banaunuss na sir?
Baj khode mut gol risf kirati..kirati tekar hatere oh..mut golo ok ramaha Hina aih yak???
लिच्छवीहरु भारतबाट भगवान बुद्धको समयमा आजात शत्रुको हमाला पछि नेपाल आएका हुन , उनिहरु तेति बेलै बौद्ध भै सकेका थिए।
Tara paxi malla harule india bat bhatta haru layera hindu jaat maa badera aaja Buddha bat chhetri raa hindu vaisake
संस्कृत भाषा भन्दा पाली र तमिल भाषा पुरानो भएको भन्ने कुरा उत्खनन, चिनिया यात्री हरुको यात्रा वृतान्त जस्ता प्रमाणित कृति हरु बाट प्राप्त स्रोतहरु बाट पुस्टि भयको हो र ? यो बिसयमा जानकारी पाउ सर
भाषिक हिसाब मा दुइटै बराबर जस्तो छ किनकि mitani dynsaty 4500 वर्ष पहिले संस्कृत भाषाको नाम हरु उल्लेख छ । र भारत मा सबै भन्दा पहिले आएको यात्री mesgstniz हो उसको बुक छ megastaniz indica भन्ने alexgender को palama। chinise हरु त पछि 5,6 सेञ्चुरी तिर आएका हुन budhisam सिक्न तिनी हरू को किताब अनुसार त सबै सम्कृत नै सिकेर गएका छन्।
लिच्छविहरु कोहि नभएर आर्य समुदाय मधेसी मुलका हुन।
Bihar, Baishali baata kehi hajar aayeka thiye!
pachhi raithaane kirat/newar maa samaahit bhaye ra brihat Newar samudaya maa parinat bhaye
@@mespangrai5240licchavi defeated Barmas not Kirats. Kirat is a fictional name.
धेरै ग्यान बर्धक ,धेरै रोच्क छ
किराँत काल कतिजना राजा भए पुस्ट भएन
कमेन्ट हरु पढ्दा हास पनि उठ्यो -
सार्थक नेपाल जी इतिहाश मा गोल्ड मेडालिस्ट , अनि वहाले तेती धेरै Reference हरु पनि दिनु भको छ -
तर पनि मित्र हरु वहालाई के के भन्नु हुदै छ !!!
बास्तबमा नेपालको ईतिहास सहि छैन भएको पनि अपूर्ण छ सोमपाल भयसपाल ग्वाला किराँत लिच्छ्वि मल्ल शाह बंश को के कुरा १७७ बर्ष अगाडि जंग बाहादुरको कोत पर्व भण्डार खाल पर्व र राणाहरुकै ईतिहास इतिहासकार पिच्छे फरक छ कसरी इतिहासलाइ सहि मान्ने?
Lichavi lava kush madhya lava ka santan malla haru kush ka santan.malla kushinagar bata ayeka. Lichavi bajji sangha bata sunakothi tira ayera baseka ra kiratiharu lagatar jhagada garera 800 kirati mari aile ko chayasal lalitpur ayera mangalbazar pasupati ra chabil bishalnagar samma baseka
महोदय,
हजुरको सफा आवाज अति राम्रो ।
मैल कमेन्ट पढ्दा भिडियोमा देखिएको तस्विरले विभेद पैदा भएको पाए, लिच्छविकालका तस्विर अपुरो र अन्य किसिमका तस्विर पनि पाइयो ।
साथै, मैले पढेको पुस्तकहरुको बिषय, विभिन्न खोजका विषय र हजुरको भिडियो हेर्दा केही हद मात्र मिल्यो, विकिपेडियासङ्ग पनि केही केही मात्र मिल्यो । अलि अपुरो र अध्यन केही कम र एक तर्फी पो भएको हो कि !? मेरो विचारमा लिच्छविकाल भन्ना साथ काल खण्ड, समय, भाषा, धर्म, राज्य र सुरुवाती राजा र अन्तिम राजाका नाम पनि भन्नू पर्दथियो कि !? खस राज्य बिना उच्चारण र खस राज्यको समाप्ति, किरात राज्यको समाप्ति बिच हजुरले उठाउनु भएको बुदा निकै नै मिलेन ।
अर्को भिडियोको पर्खाईका साथै मेहनतमा कमि कमजोरी पहिलाएकोमा विनम्र माफी ।
धन्यवाद ।
विकास कार्की
ओहायो, संयुत्त राज्य अमेरीका ।
@History in Nepali
Licchavi - Negroid/ Australoid ( ancient south Indian ancestral gene )
Kirat - Mongoloid (East Asian)
Shah - ( Aryan/ Caucosoid )
हसायो केटा ले मानदेव समुद्रगुप्त को सानिमाको छोरा हुन्। नेपाल शब्द सबैभन्दा पुरानो शिलालेख समुद्रगुप्त को मै पाईन्छ जुन ब्राम्ही लिपिमा छ । समुद्रगुप्त बैष्णव थिए। गएर समुद्रगुप्त को शिलालेख पढ। लिक्षवी कसरी द्रविड हुन्छ 😂😂 द्रविड कसलाई भनिन्छ तामिल कसलाई भनिन्छ त्यो त थाह छ। सतकर्णीलाई द्रविड मानिदैन। लिक्षवी कुन लेखक ले द्रविड भए वैशाली को भुस्थित ले? वशावलि ले? मा तिमीले DNA टेस्ट गरेको? क्षत्रिय या कायस्थ मध्ये एक हुन्।
सूर्य वंशी त राम लक्ष्मण पनि हो।
How many Lichhavis came from Vaishali? A few families who became royalty? Or was there a mass migration of lakhs of Lichhavis? I think historians are confused about the ruling dynasty and the general public. Note that the citizens of Nepal are called Newars.
Ma kirat ma kirat hunu ma garb xa jay kirat ✊✊✊✊✊✊✊✊✊✊✊✊✊
कथामा मात्रैहो लिच्छवि किरात हरुनै हुन अरु केइ हैन न पुर्खा छ सन्तान न ऐले छन न पैला थिए
Lichchhibi haru bihar,baishali baatai aayeka hun- tara uni haru dherai bhaye kehi hajar thiye hola-tara shakti maa puge.
sthaaniya raithane kirat/newar sanga pachhi bilaya bhaye( tesaile ahile ma lichchhibi hu bhanne chhainan, tara sabaile newar bhanchhan)
Tamang people are descendants of lichivi people. Lichivis are buddhist people and during their rule the build most of the present monastery stupas and gumpas in kathmandu valley. See the demographic representation of tamang people surrounding Kathmandu valley and respective districts.
This is all fictitious. I dont know about history and i cannot find any proof about it.
Do you Know Mahajung who are called Maharjans now a days. They are real descendants of Licchavi. Licchavi worship and pray to Lord Buddha. And first king of Nepal and Licchavi Dynasty of Newa is Manadeva. And Mallas are Newa too.
किरात भित्र नै लिच्छबी हुन,सुर्य बंस किरात बाहेक कोही छैन,किरात भित्र बुद्द र बोन धर्म मान्ने हरु नै लिच्छबी हरु हुन,काही गएको छैन,ऊनी हरु को सन्तान किरात भित्र नै छन…नेपाल को ईतीहास कार लाई कति जात भन्ने कुरा थाहा छैन,मैले मेरो जात भित्र नै लिच्छबी काल को शब्द हरु ५० % देखेको र सुनेको छु
कति बर्ष अगाडी को बारेमा कुनै उल्लेख नै छैन त ?? कुन बर्ष मा राज्य गरे भन्ने बारे मा नै जानकारि छैन भने , कसरी यस्तो ईतिहांस सिकाउछ यार ! जे जे पायो त्यही ।
लिच्छविहरु भारतको बैसाली राज्य बाट आएका आर्य नस्लका जाति थिए नेपालमा चार जातको वर्ण ब्यवस्था यहि काल बाट नेपालमा सुरु भएको थियो र अर्को महत्त्वपूर्ण कुरा नेपालको उधौगती पनि यहि मनुस्मृती बाट प्रशिक्षित लिच्छविहरु बाट सुरु भएको थियो।
आ।बीदेसिको ईतिहास बोकदा नेपालि आजा भिकारि देस खोक्रो देस। बेचिदै। छ
हामि लिच्छवि हौ भन्ने सुन्न पाइन्न, कारण?
Ahile hamro nepali ma lichhivi haru ko hun tini haru ke thar gotra lekh chhan.
Kathmandu valley ka Newar haru maa samahit bhaye
@@mespangrai5240 thank you
@@mespangrai5240 ba how licchavi hib mut golo ak kirati tjaa ak ih hat lob..mallas hib KIRATI lob..Shah hib KIRATI lob..lasa tiyachu gol
येसो कमेन्ट हेरेको ...
एक से एक इतिहासकार त येहि रहेछन 😂😂
सार्थक नेपाल जी इतिहाश मा गोल्ड मेडालिस्ट , अनि वहाले तेती धेरै Reference हरु पनि दिनु भको छ -
तर पनि मित्र हरु वहालाई के के भन्नु हुदै छ !!!
😅😅😅 that's a good one
लिच्छिविहरु १०० प्रतिशत बुद्धिस्ट थिए ! प्राचिनकाल समय देखी नै नेपालमा मंगोलहरुको बसोबास थिए ! जब हिन्दूहरु भारत बाट नेपाल छिरे त्यस पछी यिनै टाठा बाठा हिन्दूहरुले आफ्नो प्रभुत्व जमाउन नेपालको इतिहाँसमा हिन्दूहरुको मात्रै व्याख्या र बिश्लेशन गरेर लेखे !
@@Bishal326 साले टपरे तँ आँफै कहाँ बाट आएको हो र तेरो मुल थलो कहाँ हो ? तैंले आफुलाई नेपाली ओरिजिन ठानेको, साला टपरे तेरो मुल किलो थलो देखा त ?तँ कुनैपनी हालतमा नेपालीज ओरिजिन हैन यो वस्ताविक्त छेत्रीलाई पनि थाहा छ ! कागले कहिल्यै आफुलाई कालो भन्दैन र देख्दैन बुझिस !
17 say pusta nepal ma sasan hami kirat haru le gareko ho 30 lakh Kirat xum tar yo lichibi haru sabai patan vayo yo lichibi haru dherai papi haru thiyo ani patan vayeka hun
duniya furure ko barema aghi badhdauchha.yesta zabo history dustbin ma faldeu
hallucinating ?
किरात जाती अन्तर्गत लिच्छवि जात पर्छन।ब्राह्मणहरुले जतिसुकै राजनीति गरून् तर लिच्छवि कला, मुर्ति हेर्दा किरात जातका नै छन।छेत्री जात जस्तो रुपको छैन।
Kirati lai raksi banauna bahek kehi aaudaina , murti herera jaat Vanna sakne ta guffadi nai ho
Yo ho Nepal Upatyaka ko katha betha ra itihaas ! Pahila Upatyaka lai matra Nepal bhaninthyo ! Rana Shasan ko samaye ma pahad gaon ghar tira pani kahan jane bhanda Nepal jane bhanne suninthyo pani ! Nepal ko testaka ko ali biksit bhanne thaon nai Upatyaka rahechha bhanne bhaan pani hun chha. Aja Nepal ko rajdhani pani Kathmandu Upatyaka baneko karan pani yehi huna sakchha.
Hernos Etihas lixhabi paxhee Ka unai Ka santati raja haru le birta purbak Nepal rajya ko birta purbaj ladai gare ra pahilo Akikaran gare ko Nepal ko Etihas.
लिच्छवि हरु तामाङ्ग बंशको हो,धर्म संस्कार र उनिहरुको बिबाह गर्ने चलन हेर्नुस,र कुरा रहयो क्षेत्री क्षेत्री कुनै जात नभएर क्षेत्रको रक्षा गर्ने हरुलाई क्षेत्रीय भनिन्छ,अनि काठमाडौ वरपर गाउँ जिल्लामा हेर्नुस त्यहा तामाङ्ग जाती सदियौ देखि रहिआएको छ।
Chup bhote ma newari malla ho ra malla hru lichavi sanga bansaj milxa khate je pani bolxas
@@Bobby-yx2tx भाइ को कमेन्ट जता पनि गरेको भेटियो त ??
इतिहासकार मा Deploma गरेको हो कि के हो भाइ ??
Sahi ta bhannu paryo sathi
Bhote hru je pani afno bansaj bhanxan
Lichavi 💯 Hindu hun
Rate tajji ak jibha laopu naba yadi tebho lob ek Rau mut chku Hina lob yapa...huut aih jhtu ep
hahahaaaa
लिच्छवि history लाडो र पुति छिरेर भनेको थियो किन दु.ख गर्छै मुजि हरु हावा हावा इतिहास भन्दै बश ल 😂
Braman le lekheko kitab padera video banauna xade hunxa pahilako jasto lata manxe xaina aaj voli
Vaisali lichhvi haru nai hun Nepal khaldo kaharu. Lichhvi mongoliod race ka hun. Sayad dherailai yad nahola.
Japan la China attack garda Chinese haru lai lagako tiyo , face ta same to same xa ini haru la hami lai maya garxzn, tara jaba japaanee haru la tulo tulo khaldo banayara 50 50hajar Chinese lai jiudai puryo Chinese ko satto gayo , Second World War ma, Mongolia ko ganzej khan la 20 lakh Chinese mara ko history xa
Kirati rajya 3700 barsha jatiko barnan xa vanxan Tara yaha 1000 barsha jati matra vannu voni
JO Jati le je bhaneta pani Mahish pal vansha (Bhaishi Gothalo) Gopal vansha (Gaai Govala) Kirati, Likchivi haru sabai Mangol Bhumi Nepal ko nai Mulnivasi Mangol haru ho. 1940 ko Dasak ma Bharat ko jansankhya jamma jami 45 - 50 karod matra thiyo yasko artha yo huncha ki Tarai chetra ma Bharati ghus path jamma 70 - 75 saal - year matra bhayeko cha.
Lichhavi haru hoina😂
This is why your community is so backward. Clear lack of knowledge.
Magadh bata Ako ho bhane Magarharu hun
Lichhwi jati mongolod race ka hun. Sanskrit lipi san 850 tak thiyena. Pali bhasa Buddha ko palama pali bhasa thiyo bhanne praman payinchha.mah
Baishali
Lichabi saranaarthi hun
अरु जात सबै नेपाली हुन्। कुईरे ले क्रिश्चियन बनाईदिएको मंगोले हरु चाहिँ मंगोलिया तिर बाट आफ्नो ज्यान बचाउन भागेर नेपाल मा सरण लिएर बसेको मंगोलियन सरणार्थी हरु हुन।
सन्सारकै सबैभन्दा अशान्ति ,हत्याहिंसा ,बलात्कार ,चोरी डकैती ,घुसखोरी ,बेरोजगारी ,भोकमरी भएको ठाउ भारतको युपि बिहार बाट मुस्लिमको आक्रमण बाट बच्न नेपालमा शरणार्थी भएपछि बिस्तारै यहाको सत्ता हडपेर नेपाललाई पनि युपि बिहार जस्तै दरिद्र बनाउने दाउमा छ बाहुन क्षेत्री हरु !मै हुँ भन्ने शाहबँश परिवार भित्रै आपसमा मारामार गरेर सिद्दिए नस्ट भए ,आहा कति मजा ,अब टपरे बाहुन पनि निक्कै उम्लिरहेको छ !अब कायर् डरछेरुवा बाहुनलाई यहाँको मुलबासिले लखेटेर फेरि उतै युपि बिहारको नर्कजस्तो ठाउमा फर्किने दिन आउन लाग्याजस्तो छ !
त सानो म ठूलो भनेर हेप्ने कसको पालामा भएको थियो
शाह राणा हरु को देखि ।।
Malla dekhi ho. Tirhut ka malla ko pala bata.
Itihas ma galti garne ko jat jharne chalan thiyo tr kasko pala ma ho bhanne thah bhayena .
Lichchhavi bhanneharu Magar hun
Nepal mulbasi raithane Nepali haru ko desh Nepal ma Bharat ko bhihar baisali nagar bata lichvi haru Aayera Nepal khalto ko pahilo raja Tamang samudaye ko raja lai xalkapt garera khelkhatam garera lichvi sasak le desh kabjaa gareko thiyo itihaas le nai vhanxa
Para put a kaal dekhinai Nepal Sarnathile chalako rahexa
Gopal Bansa:India
Licchivi. :India
BAHUn. :India
FUTURE RULAR of Nepal
ROHINGYA. :Burma
TIBETIAN. :TIBET
BIHARI. : India
Tero jaat chai kaha bata ako hora khatey .
Manche sabai Africa bata ako ho paxi basdai khana ko khobi ma hudai Jada thau thau ma baseko ho . Khatey sala
vane paxi xetrri po rahexan yeha ka mulbasi.....
छयत्री बामन यो हिन्दु बेद अनुसार को बर्गिकरण नाम हो , आ आफ्नो भासा अनुसार को नाम बर्ग हुन्छ , बाहुन बाहेक सब लाइ छेत्री भन्दिने?
@@Bishal326 मेरो सिलालेख हेर्न पुर्व आइज भाइ, ढुङ्गा माटो जमिन जङ्गल के मा हेर्छस ? १८० बर्स जति भयो नेपाल मा बाहुन आएको , छयत्री हरु जो खसवाला हो उनिहरु सिन्जा बाट आए म मान्छु तर बाहुन बाट खसेको छ्यत्री र बाहुन चै भयो भाइ नसिका
Yoo Chanel ko Nepal ko Etihas akdam jaal sajhee youkta bislesan ho, lixhabi prati ko nakaratmak Bhawana ho, lixhabi lai xhalkapti sabit garna khojae ko Prati mero ghhor aapati xha, jk shrestha, lixhabi newar
in bihar shrestha is general caste means kshatriya higher caste so no reservation . caste like yadav shah , gupta are vaishya OBC ( other backwarded caste ). i heard news of topper saurabh shrestha you can search on youtube illiterate topper of bihar lol
लिच्छवि हरु कहि बाट आएकाे हैन, त्यही किराँती बंशका हुन, लिच्छवि कालमा निर्माण गरिएको मुर्ति कला हेर्दा पनि थाहाँ हुन्छ। र किरात वंशावलीमा लिच्छवि हाम्रै वंशकाे हाे भनेर मान्दछन्। यदि अन्तबाट आएका थिए भने, त्यत्राे सभ्यताको धनि लिच्छवि कालका लिच्छवि हरु कहाँ गए त? सबै भारत यस अन्तै गए त साराका सारा ..!
Kirat is fictional. Licchavi is real. Licchavis are suryavashi clan from Madhes. You chinese don't steal Madhesi history.
@@pratikking2272 kirat fictional 😂😂, n what do you mean by madesh ?? I never ever say we are pahadi , first we all human n Nepal 🇳🇵🇳🇵 that it's ❤❤
Teso bhaye lichivi haru sanskrit bolna kasari sike
The Licchavis originated in the Vaishali region of Bihar, India. They were a member of the Kshatriya caste, and they were known for their military prowess and their skill in politics. In the 3rd century CE, the Licchavis conquered the Kathmandu Valley, and they established their capital at Kathmandu.
The Licchavis ruled Nepal for over six centuries. During this time, they built many temples, palaces, and other monuments. They also promoted trade and commerce, and they encouraged the development of art and culture. The Licchavi period is considered to be a golden age in Nepal's history.
In the 9th century CE, the Licchavi dynasty came to an end. The exact reasons for their decline are unknown, but it is believed that they were weakened by internal conflict and by invasions from neighboring kingdoms. After the fall of the Licchavis, Nepal was ruled by a series of short-lived dynasties.
The Licchavis left a lasting legacy on Nepal. They were the first to unite the Kathmandu Valley under a single rule, and they helped to shape the country's culture and identity. Their temples, palaces, and other monuments are still standing today, and they are a testament to their power and influence.
The Licchavis were a proud and independent people. They were known for their bravery, their intelligence, and their love of freedom. They made a significant contribution to the history and culture of Nepal, and their legacy continues to inspire people today.
Uso vaye chhetri haru ni mangolian vanna khojeko
हिन्दुसतान हिन्दु बिस्तार बादीका जस्तो कपुकल्पीत ईतिहास कीन ? अनादी कल्पाकल्पा देखीका बुध्द सब्यता कयाम भएको देश मा जहानिया राणा बिबेद को सतिजानु पर्ने नराबलि दीने धर्म को शा दीक्षा आएतित कुसासन संस्कार देशमा अनादी काल देखी बुध्द सब्यता समाप्त पार्दै ल्याए भगवान बुध्द र बुधिसत्व हरुको तस्बिर देखाउँदै बचेकुचे बुध्द सब्यता लाई कता बाट हिजोका कीराँत सासान को ईतिहास संगजोड्दै ल्याए ?
बुद्ध सव्येता 2300 वर्ष को भन्दा ईतिहास छैन हिन्दू को ईतिहास सिंधु सभ्यता देखि छ जुन को कॉल खण्ड 4500 वर्ष अगाडि हो। कतै बुधिसम को किताब मा सिंधु सभ्यता को बारेमा लेखेको भए देखाई दीम त।
Lichibi kirat bangsi ho yesma dubida mannu chaina
Kunai pani. Desh. Prachin kaal ma Saano 2 Rajya thiye xa Baatma Sabrajya milayera Desh Banyo yasma Buddhi jivi haru le Ek mustha r a Ekta ma Baadhi Parxa r a Haami Tagat daar Banne Chhou Jai Ho Namaskar