कल्पना पछि टुक्का र दोहोरीमा जेरीलाई रमेश प्रसाईंको ऐतिहासिक आक्रमण ।। ०९.०६.०७७
Вставка
- Опубліковано 24 вер 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BabitaBaniya_RameshParsai #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Розваги
कल्पना दाहाल & रमेश प्रसाईं
जोडी मन पर्ने को को 🖐️🖐️
👇️👇️👇️👇️
मलाई पनि यो जोडी मन पर्छ है
@@nabinsharma7853m mbmmmmm n
Nice
@@nabinsharma7853sir E sewa dekhi ho vot garne ho 🙈🙈
सुपर हुन्छ ।।
कुलमान सर लाई सपोत गर्नु हुने जति यता हजिर हुनु है
रमेश + कल्पना best❤️❤️❤️
फेरि हेर्न मन छ यी दुईको दोहोरी कृष्ण सर🙏🙏
आहा यति सान्दर्भिक र मार्मिक दोहोरी पैले कहिले सुनेको र हेरेको थियिन । तपाईं हरुलाई कस्तो लाग्छ यहाँ हाजिर हुम है राम्रो मान्ने भरिले
रमेस दाई को fan जति ऐता है gyes 👌👌👌👌👍👍👍
रमेश र कल्पना को जोडि मिलाउनुपर्छ भन्ने जति यता हाजिर हुम त कति छौ हामी
Sahi ho
✋🏻
रमेश प्रसाईं र मन्जुको दोहोरि ua-cam.com/video/b_s3wcPo-eY/v-deo.html ✋
सहि हो
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @
सै भन्नु भयो रामेश दाई
दामी दोहोरी गाउनु हुँदो रैछ
निर्मला पन्तलाई माया गर्ने ले like गर्म साथि हरु
ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24ua-cam.com/video/7o8Ru12pSjQ/v-deo.html
Ok
कमेन्ट हेर्दै सुन्ने को को हुनुहुन्छ
रमेश जि र जेरि दिदीको फ्यान यता हाजिर गरौं
ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24ua-cam.com/video/7o8Ru12pSjQ/v-deo.html
कलपना दाहाल र रमेश प्रसाईं को बिहे भयको को को ले हेर्ने चाहनु हुन्छ एता हाजिर हुम best cople💚💚
Me
Bea huni ho ra kapana ra ramesh ji ko
Me
नाइ कटक्कै मनमा चिसो पस्छ!
m.ua-cam.com/video/maq1PPwM_Jo/v-deo.html
आँखा भएको भए
रमेस दाई राष्ट्रपति हुने थिए
Hoho
Aakh navayra k vora ra rashtapatiko vanda badi bhuddi xa hamri rasta pati sos ra forshly vaki buddily hoina
Chora jasto lai dai re
Vakhar 25 barsako vaye Ramesh
@@rupagahatraj5289 .
......
जनता ले साथ दिय आँखा ले छेक्दैन
रमेश प्रसाईँ ईन्द्रेणीको लागी अत्यन्त फलदायी भएका छन्। नेपाली साहित्य-संस्कृतिप्रती नेपालीको माय यस्तै भईरहोस्। शुभकामना❣️🇳🇵
भाईरल मेनुकाको पहिलो गित चर्चामा आएपछि रातभर डान्स,चल्यो बतासका कलाकार एकसाथ मिडियामा MENUKA PARIYAR
ua-cam.com/video/cDRlZUaUr60/v-deo.html
अब छिट्टै यहि इन्द्रेणी बाट
कल्पना दाहाल र रमेश प्रसाही को
बिवाहा को भिडियो हेर्न चाहाना हुने र
यो जोडी साच्चिकै मिलेको हुनेछ भन्नी र हुनु पर्छ भन्नी जति एता 🙏🙏💞💞
Sai kura hjr
एकदम सहि 🙏
Sahi kura
@@gokulkumarkarki7176
.
होनी सही मलाइ देखन मन छ
अाज बबिता बहिनी र रमेश भाईको दोहोरी मन् पराउने को को हुनुहुन्छ साथीहरू लोक दोहोरी ❤️❤️🙏🙏🇳🇵🇳🇵
Me
@@RPSoni-wb2bc l
रमेश प्रसाइको गित रेकर्डिङ भएको को को हेर्न चाहनु हुन्छ। यता आम
राम्रो धेरै अनि जेरीमा केहि बाहिरी र देशको बारेको ज्ञान भएको हुदा छुट्टै किसीमको दोहोरी सुन्न र हेर्न पाएकोमा खुशि लाग्यौ ❤️❤️❤️
Iaxmi pahari.1year ago
रमेश पर्साइ ले गर्दा इन्द्रेणी कार्यक्रम सुन मा सुगन्ध भए जस्तै हुन्छ जस्तो लाग्यो
Sahi ho
Right
Right
@@madhugiri2907pp
@@madhugiri2907
ए
रमेश प्रसाई र कल्पना दाहाल को दोहरी को कोले मन् पराउनु भो हात माथी
कल्पना र रमेश विच भएको दाेहोरीमा रमेशको अलिकति पल्ला भारी थियोे भने यसमा जेरीको अलिकति पल्ला भारी भएको मैले मुल्यांकन रहेको छ । कल्पनाको नाच सारै राम्रो लाग्यो ।
बहुमुखी प्रतिभाका धनी रमेस प्रसाईं लगायत सम्पुर्ण टिम लाई नमन छ !्
नमस्ते साथी हरु रमेश प्रसाई र कल्पना दाहाल को विवाह होस भनेर भगवान संग प्रार्थना गरौं है।।।। सबै जना ले।।
अती राम्रो खुशी लागिएको छ जीवन जिउनु अति राम्रो रमेश ±कल्पना एक दिन सबै जना मर्नु नै पर्छ लानु नै के छ र जीवन खुशी सूखी सङै रहनु हाम्रो मेरो र म तर्फ को परिबार बाट (बैनी कल्पु)🙏
😂😂
रमेश प्रसाईं र कल्पना दाहाल काे दाेहाेरि भाग-२ काे पर्खाइमा म मात्रै हाे कि अरूपनि छम ।
👇️
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai \
म पनि छु
ma pani xu hai
म पनि छु🙏🙏🙏🙏
Ma
जेरी बहिनीले अन्त्यमा राम्रो बिषयको उठान गर्नु भो बधाई छ ।
हैट!बल्ल इन्द्रेणी फुल्यो र फक्रेको जस्तो अनुभव भयो रमेशजिको इन्ट्रीले
रमेश प्रशाही र कल्पना दहाल को जोडी भएको देख्न चाहनु हुने ले यता लाईक गरौ
जोडाजोडी न हौस भन्ने ले यता दिसलायक गरौ त अल नेपाली मुटुहरु र साथै ईन्द्रेणी तिम्लाई सलुट छ
कल्पना र रामेश को fan एता हजिर गाराम है साथि हरु ।🇳🇵👍️
ससुराली घर तिरको हुनुहुदो रैछ है नमस्कार आरामै होइसिन्छ
उम्म अरामै छु हजुर्🇳🇵🇳🇵👍️👍️
@@user-bg1cy2ej7w ठिकैछ कुन ठाउँमा हो हजुर को घर
, d
सोचेको पनि थिन रमेश सर यति राम्रो गाउनु हुन्छ भनेर बधाई छ रमेश सर
अत्यान्तै राम्रो लाग्यो यसैगरी देसको भ्रस्टाचार बिसङती र बिकास जस्ता समसामयिक विषय लाई रमेश प्रसाईं र डिला बि क लाई एक पटक गाउन लागाउनु पर्यो
रमेश र कल्पना को जोडी मिल्छ भन्ने जति यता
👇️
Ho
Rabindra Singh koooop
रमेश र कल्पना को बिहे भको हेर्ने जति यता हाजिर गरुम
अति राम्रो टुक्के दोहोरि .. लोक दोहोरीको नसा .... ३२ दिने सुत्केरी जेरी .. इन्द्रेणी लाइभ मा .. धन्यबाद सबै युनिट लाइ ....यो भिड्यो को लिंक लाई मुलबासी परिवार मंच मा पनि पोस्ट गरिएको छ धन्यबाद
हामी चाहिँ आप्रवासी हो
रमेस परसाइ मल्ती तयालेनतेत हुन भन्नेजती याता हाजिर हुम हइ मत रमेस दाइ को फयान हो
Ramesh sir ra kalpana ji ko बिबाह होस भन्ने साथिहरुले लाइक कमेन्ट गरुम
Op
कल्पना र रमेश जि को जोडी बेस्ट हुन्छ 👌👌❤️❤️
अहाँ यसताे पाे दाेहाेरि त कति रमाईलाे रमेश भाइ र जेरि बैनिकाे दाेहाेरि अतिनै रमाईलाे दाेहाेरि भयाे तर दाेहाेरि र टुकाकाे राजा हुन जेरि बैनि दुबै कलाकार धेरै धेरै।धानेबाद
रमेश प्रसाई र कल्पना दाहालको विवाह भएको हेर्न चाहाने जति यता हाजिर गरुम त साथी हो
टेनिङ 1 देखि कराेड क्लब पुराउनु पछ है सबैले
1 like
1 comment
1 shear
Yes you are right
thank you
रमेश दाइ र जेरी दिदी को फ्यान जति यता आउनुस त।
रमेश र जेरि बैनिको भिडन्त दोहोरी धेरै राम्रो गाग्यो , देश भक्ति सैलिराम्रो लाग्यो धन्याबाद छ इन्द्रेणी समाज लाई ।।
रमेश सरको नाममा लाइक र कमेन्ट गर्ने कोको हुनुहुन्छ
Pop
कृष्ण कडेल दाजु 🙏🙏
रमेश र कल्पना को जोडी मिलाउनु पर्यो
यति राम्रो टुक्काहरु पहिलो पटक सुन्न पाईयो सार्है आनन्द आयो जेरी दिदि,रमेश प्रसाई सर र किस्न कंणेल दाजू लगायत सम्मपूूर्ण ईन्द्रेणी टिमलाई मेरो स सम्मान र आदर छ
ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24ua-cam.com/video/7o8Ru12pSjQ/v-deo.html
0ò0ò0ò0ò0ò0ò0o0ò0o0o0ò0ò0ò0ò0ò0o0ò0o0ò0ò0o0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0o0o0ò0o0ò0o0o0ò0ò0ò0ò0o0ò0ò0ò0o0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0o0ò0ó0ó0ò0ò0ò0ò0ò0ò0i0ò0ò0o0o0o0ò0o0ò0ò0o0ò0ò0ò0o0o0ò0ò0o0o0o0ò0ò0o0o0ò0ò0ò0o0o0o0o0o0o0ò0o0ò0o0ò0o0o0o0i0ò0o0o0o0ò0ò0o0ò0ò0ò0o0ò0ò0ò0o0o0ò0o0ò0ò0ò0o0ò0o0o0o0o0o0ò0o0o0o0o0o0o0o0o0o0o0ò0o0o0o0o0o0o0o0o0o0o0ò0ò0ò0ò0ò0o0ò0ò0ò0ò0ò0ò0o0ò0ò0o0ò0ò0o0o0o0ò0ò0o0o0o0ò0ò0ò0ò0ò0o0iio0j0j c@ p
a
जेरि दिदि र रमेश दाजुको यो दमकदार प्रस्तुति पनि हेर्न पाइयो अझ खास त साइड मा नाच्ने कल्पना र सिर्जनाको दि को नाचले अझै मज्जा दियो तर नाच चै पुरा हेर्न पाइएन !
जय ईन्देनि रमेश प्रसाईलाई एक लाईक ठाेक
कल्पना दिदी को dance मन पर्ने like हानुम😍
Very nice
s
रमेश प्रसाईं र मन्जुको दोहोरि ua-cam.com/video/b_s3wcPo-eY/v-deo.html ✋
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
म पुर्ब मा जन्मेको भएर होला पैला पैला खासै सुन्दिन थिय तर जब इन्द्रेनी हेरे पछि सबै लोक दोहोरि गित हरु नछुताइ हेर्ने सुन्ने गर्छु!
🙋♂️💪👍️
दोहोरी त यस्तो हुनुपर्छ सम्मान छ जेरि र रमेश प्र शाइ लाई|
कृष्ण दाइ पछाडिको इन्द्रेणी रमेश र कल्पना को हातमा छ ।। real जोडिको रुपमा देख्ना पाइयोस् सुभकामना ।।
*रमेश जी को जिक्री फ्यान जति हाजिर गरम त अति राम्रो दुवै को प्रस्तुति*
माया प्रेम को कुरा सगै देश भक्ति दोहोरी सुन्दा धेरै रमाइलो लाग्यो
रमेस प्रसाहि सर को fan हाजिर हुम त
जय नेपाल 🇳🇵🇳🇵😉😉म हेटौंडा बाट्💪💪
✍ ️रमेश प्रसाईं र कल्पना दाहालको जोडी म जस्तै कतिलाई मन पर्छ हाजिरी हुनु होस् है ? हजुरहरु...
💓नेपाली मन 💓 हाल : युएई बाट "
Me
रमेश प्रसाईं सर को आगमन ले ईन्द्रेणिमा सुनमा सुगन्ध थपिए झैँ भाको छ 🙏🙏🙏
पुन्यको चमत्कार देखियो यहाँ ua-cam.com/video/ivPQpQuiPoE/v-deo.html
unexpected...unexpected यार यो दोहोरी गीत तथा गायक पुर्व तिर त लोभ हुदै निदाई सकेको जस्तो लागेको थियो तर .... धन्यावाद रमेश सर ! जे गर्छ झापालीले गर्छ बदाई छ रमेश.... साथै सम्पुर्ण ईन्द्रेणी टीमलाई
रमेश प्रसाय काे फेन हाजिर हुमत🙏🙏
Vaye Hajur 😃
me
Me
Maxu
ma
बबिता बनिया जेरी र रमेश प्रसाइको कडा दोहोरी सुनेर मज्जा लिने हो जय इन्द्रेणी
रमेश माथी कल्पनाको छाया
सार्है सस्तो भैसकिछन मनमाया
रमेश उड्लान होस गर कल्पना
पछ्याउदैछ्न धनमाया मनमाया
* ट्रेण्डिङ १ मा पुगोस् भन्ने चाहने हरु यता र बधाई छ इन्द्रेणी टीम लाई।
म चाई जेरी दिदी र रमेश दाई को ठूलो फ्यान ।
,😊😊
ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24ua-cam.com/video/7o8Ru12pSjQ/v-deo.html
haha🤣🤣😂😂😎😙
आज पनि मज्जा आयो 💃💃💃💃💃
रमेश रिघाई घुमाई देश प्रेमीका कुरा गर्छन
साचिकै रास्ट्र प्रेमी छन
जेरि कल्पना रमेश को fan
इन्द्रेणी हेर्न नछाड्ने यता हाजिरी गरौँ त
ल है कुलमान घिसिङ ज्युको
नियुक्तिको लागि हामी ३ करोड
जन्ताले साथ दिउ
सन्चालक कृष्ण कडेल ज्युलाइ सम्मान
विशेष धन्यबाद रमेश प्रसाईं ज्युलाइ साथमा बबिता बानियालाइ
अतिराम्रो दोहोरी सम्पुर्ण इन्द्रेणी परिबारलाइ धन्यबाद
Ramesh dai र Ravi dai देशको लागि भग्बान हुन भन्न्ने हाजिर गरम।।
#omprakashlamichhane#
लु त रमेश सर को friends को को हुनु हुन्छ याता हाजिर हुनु होस त 💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो गित नि टेर्निङ 1 मै जाने छ।जय इन्देनी झन झन कडा जेरि vs रमेस पर्साइ👌😍🇳🇵🙏🙏
जेरि त दोहोरी को बघेनी हो ।रमेस जि अलि सोच्नुस है तर राम्रो र रमाइलो भयेको छ ।धन्नेबाद
go
राम्री बबिता दिदी👌with mgr.... अनि यहि इन्द्रेणी मार्फत थाहा पाए नानी पाउनु भाको पनि र सानो नानि को सु-स्वास्थ्य को कामना godbless you❤️
इन्द्रेणी मा रमेश प्रसाईं र कल्पना को साच्चिकै बिहे होस सुभकामना छ!!
रमेश प्रसाइको लागि लाइक गर्ने जति यता❤️❤️
Those who are reading my comment
May your father & Mother😭😭 live 1000 years 😊😘🥰❣️
Waau kati राम्रो अनि रमाइलो पनि
कल्पनालेपनी रमेशलाई मपराएजस्तोछ अब जोडिबाधिने कहिलेहोला
पुग्छ झण्डा लिपुलेक सुस्तामा,
फिर्ता हुन्छ यहि हाम्राे पुस्तामा ।।
राष्ट्रप्रेमी टुक्का
सल्युट रमेश जी
Sahe kura
Yo tukka chai khattra ayo hae
m.ua-cam.com/video/VYljPNl6pO4/v-deo.html
दोहोरी गाउन दुवै खप्पिस छन् इन्द्रेणी टिमलाई हृदयदेखि धन्यवाद साथै शुभकामना
*_छत्र बहादुर शाही राजा साहेब किन ईन्ड्रेणी मा न आईबक्सेको होलान कहिलै कुनै खबर पाईदैन_*
🙏🙏😍😍
ua-cam.com/video/87DMDxqZcxs/v-deo.html
ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24ua-cam.com/video/7o8Ru12pSjQ/v-deo.html
सारै राम्रो छ । आ- आफ्नो ठाउमा ठीक छ । तर रमेश र कल्पना को झन राम्रो र इन्द्रेणीमा रमेश जि समाबेश हुनुभएको मा इन्द्रेणी टिमलाई धन्यवाद छ ।
रमेश दाजु आए पछि झनै इन्द्रेनी राम्रो भयो अहिले सम्म एउटा पनि अपिसोट नछुटै हेर्ने को को हुनुहुन्छ मत छु होई
इन्द्रेणी ओपनिङ्गमा बबिता बानिया जेरी र पशुपतिलाइ ल्याउनुस है अझै एकपटक हेर्न मन छ पहिलाको धेरै रमाइलो भएको थियो
Sahi ho
रमेश प्रसाईं र कल्पना दाहालको दोस्रो भाग हेर्ने धोको लाको छ
👇️
😘😘😘
कल्पना दाहाल र रमेश प्रसाईंको दोहोरीसँगै आज जेरी र रमेश प्रसाईंको दोहोरी पनि उत्तिकै मनपर्यो। 👏👏👏👏
कल्पना र रमेश जि ले गायको जस्तो रमाइलो भएन हौ !! निन्द्र पो लाग्यो ! कल्पना & रमेस दोस्रो भाग ल्याउनु पर्यो कृष्ण दाइ ♥️♥️♥️♥️♥️
सै
Yo dohari desh ko maya ma ramro ho ni haina rw
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @
कृपया देस बिदेस को ताजा समाचार र खबरहरुको लागि हाम्रो च्यानल लाई पनि सब्स्क्राईब गरिदिनु होला धन्यबाद।
गर्व भाको 1 महिना मै यस्तो गाउने गाउने जेरी दिदी र मल्टी रमेश पर्साई सर लाई मन पराउने जती यता हाजिर गरौं ।🙏🖐️🖐️
ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24ua-cam.com/video/7o8Ru12pSjQ/v-deo.html
@@newssaipal8399 v vv
रमेश प्रसाई को फेन जती हामी संग पनि जोडिनु होला है ।
hass hajur ma pani
म 🙏🙏
टिकटकमा अनौठो कमेडि भिडियो बनाएर चर्चामा, परिवारले त पागल भन्थे......सबै नेपालीलाई चकित पार्दै यि युवा
......MANOJ GHIMIRE
ua-cam.com/video/L9WJxcwsCJM/v-deo.html
यस्तो अबस्थामा पनि आएर हौसला बढाइ दिने दोहोरीकि बडामहारानी जेरी प्रति नतमस्तक हुनैपर्छ । रमेश भाइलाइ शुभकामना ।।
आहा कति रमाइलो यसरी नै फ़ेरि पनि रमेश को दोहोरी सधै हेर्न पाईयोस
Those who are reading my comment
May your father & Mother😭😭 live 1000 years 😊😘🥰❣️
ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24ua-cam.com/video/7o8Ru12pSjQ/v-deo.html
lllllllllllllllllllllllllllllllllllllllllllllllpllpppppplppplll
कल्पनाकाे र रमेस प्रसाइको जति अलि मजा अाएन रमेस र कल्पनाकाे अति राम्राे अनि मन परेकाे थिए धेरै हाेइन दस चाेटि चै हेरियाे
होर
Same malai pani yastai lagyo
Sahi tar
same
इन्द्रेणीमा जुनदिन देखि रमेश प्रसाईं को आगमन भयो इन्द्रेणी एक अर्को उचाइमा गयो। बधाई छ कृष्ण दाजु लगायत सम्पुर्ण टिम प्रति
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @
2
0000
@@bikashneupane3008 0000
@@bikashneupane3008vu
रमेश सर र जेरि जि लाई मेरो ब्याक्तिगत तर्फबाट सलोट छ
हार्दिक शुभकामना सबै टिमलाई 🙏🙏🙏
रमेश जि साच्चै यो देशलाई चाहिने ब्याक्ती हु। अनि कलाकार पनि एस्मा सहि लाग्ने जति हाजिर
रमेश प्रसाई को आगमनले इन्द्रेणी सुन मा सुगन्ध भय झै भछ। जय इन्द्रेणी जय गीत 🙏🙏👌👌🌺🌺
कृष्ण सरको बिडो थाम्न सक्ने व्यत्ति हुन् रमेश जि।
Wowu nice viedo
हरेक क्षेत्र मा रमेश प्रसाईं अब्बल god bless you
Indraini Ramesh prasai sahayogi hat kinda bat
साच्चिकै रमेश प्रसाईको दिमाग अब्बल १००% अदभूत क्षमतावान ब्याक्ती प्रती हार्दिक नमस्कार गरौं 🙏🙏🙏
रमेश र कल्पना लाई सङ्गै राखेर बिहे को कुरा गर्नुपाय कति रमाईलो हुन्थयो है।अनि बिहे हेर्नि को को लाई मन छ।भनुम है।
मौन समर्थन दुबैको छ लेखेको भए पक्कै पनि हुन्छ बिहे
इन्द्रेणि समाजमा हेर्नू सक्नु हुनेछ।
रमेश र कल्पना लाई संगै राखेर interview लि सकेको छ त हेर्नू भा छैन र??/ संगै बिहेको कुरा पनि जोडिएको छ्😍😍😍😍
नाचेर नथाक्ने यो वारुले कम्मर कस्को होला के?
👌👌👌🤙🤙🤙🤗🤗🤗
रमेश जी अब त साच्चिकै काे दाेहाेरी गायक पनि हुनुभयो जसको लागि लाखौं लाख शुभकामना ।
हो नि सर अलिक ढिलो भो तर खतरा गाउनु भो ।
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @
कृष्ण सर लाई नमन छ अब निस्वार्थ गम्भीर भयर कृष्ण सर पछि इन्द्रेणी हाक्ने एक अब्बल र यसको भार बोक्ने सार भयर आउनु पर्छ रमेश प्रसाईं सर
कल्पना बहिनीसँग नाच्ने बहिनीकाे नाच चाहिँ असाध्यै मनपर्याे।
आज पनि रमाइलो हुने भयो
रमेश प्रसाई दादा र बबीता दीदी को
झटारो
को को हुनुहुन्छ माया गर्ने हाजीर हौ है