रमेश प्रसाई र कल्पना दाहालको विश्वभरी बिहेको चर्चा चल्दा दोहोरीबाटै खोले बिहेको रहस्य Ramesh_Kalpana

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RameshParsain_KalpanaDahal #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 11 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +2128

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @Technicalpkcom
    @Technicalpkcom 3 роки тому +547

    रमेश प्रसाई र कल्पना दाहाल को जोडी मन प्रने जति हामी कति छ्म। 👇️👇️👍️👍️🙋🙋✋✋

    • @rochak80
      @rochak80 3 роки тому

      Mis u

    • @pikachugirl3912
      @pikachugirl3912 3 роки тому

      Prakash rokka dherai ramiro Jodi Kalpana vs ramesh

    • @premlingkhim8811
      @premlingkhim8811 3 роки тому

      हेर्नत देरैनै चाहन्थे त्र त्यो भयेन दुःख लग्यो

    • @saradterra6632
      @saradterra6632 3 роки тому

      1

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 роки тому

      🙏नमस्ते🙏
      -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्टको तर्फबाट नमस्कार🙏-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ।
      --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ।
      --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-ua-cam.com/video/xx3440PfHKU/v-deo.html

  • @sanjayatamang5873
    @sanjayatamang5873 3 роки тому +445

    दोहोरी भनेको यस्तो हुनुपर्छ । सुरु देखि अन्तिम हेर्ने जति कति जना हुनुहुन्छ ? सम्पुर्ण इन्द्रेणी टिम लाई सफल्ताको शुभकामना ।

  • @sanjaylama6468
    @sanjaylama6468 3 роки тому +109

    रमेश दादा को अदभूत कला लाई
    सम्मान शोरुप एक लाईक दिउ है 🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +28

    साच्चिकै अच्चमको प्रतिभा छ दुबै जनामा धन्यबाद छ।जय इन्द्रेणी जय गीत जय सङ्गीत जय नेपाल।

  • @ramchandrabhattarai6711
    @ramchandrabhattarai6711 3 роки тому +120

    रमेश दाई को तालि पिटाइ मनपराउने जति यता हाजीर हुम है

  • @rameshkarki4246
    @rameshkarki4246 3 роки тому +49

    अहिले सम्मकै उत्कृष्ट दोहोरी आजको दोहोरी मनपराउने जति हाजिर।जय इन्द्रेणी।
    कल्पना दाहाल र रमेश प्रसाईंको रियलमा बिहे भएको हेर्न चाहने को को हुनुहुन्छ नि?

  • @krishnapaudel2258
    @krishnapaudel2258 3 роки тому +406

    कल्पना दाहाल लाई इन्द्रेणी को सदस्य बनाउनु पर्छ भन्ने मा कोको हुनुहुन्छ

    • @shivapaudel3089
      @shivapaudel3089 3 роки тому +4

      indreni ko sadasya nai tw ho kalpana

    • @aanitatamang8081
      @aanitatamang8081 3 роки тому +1

    • @narayanranabhat8158
      @narayanranabhat8158 3 роки тому

      सहि हो कल्पनाले गाएको 2 टा गित टेर्निङ #1 मा पुग्यो अब इन्द्रेणीको सदस्य बनाउन पर्छ

    • @gorakhkarki9116
      @gorakhkarki9116 3 роки тому +2

      @@narayanranabhat8158 कल्पना असोज देखि नै इन्द्रेणी को सदस्य भैसकिन्!!!

  • @prashuramsunam590
    @prashuramsunam590 2 роки тому +2

    हैन जति हेरे पनि धितनै पुग्दैन कति राम्रो

  • @tekbdrchand8160
    @tekbdrchand8160 3 роки тому +82

    हे भगवान यो जोडि सधैं वास्तविक जोडि देखन पाउं यही मेरो मनकामना पुर्ण होश भगवान

  • @dillineupane7650
    @dillineupane7650 3 роки тому +49

    दाेहाेरी इतिहासमानै उत्कृष्ट शब्द चयनले भरिपूर्ण दाेहाेरी सलाम छ याे जाेडिलाई

  • @sunaulobihani9447
    @sunaulobihani9447 3 роки тому +168

    रमेश प्रसाई र कल्पना दाहाल को बिहे भएको देख्न चाहाने हरु जति यता हाजिर हुनु होस्।

    • @princerajmagar9263
      @princerajmagar9263 3 роки тому

      रमेश को बिहे पक्का भैसक्यो चन्दा सिंह सङ्ग

    • @anupkhadka5776
      @anupkhadka5776 3 роки тому

      Nanda Singh sga hunxa 22 gate

  • @nkdahalsugamdahal7750
    @nkdahalsugamdahal7750 2 роки тому +3

    दोहोरी गाउन दुवै खप्पिस छन्, संगीत साथै शब्दहरू पनि मिलेका छन् गायक गायिका तथा वाद्यवादक साथै सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद।

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 3 роки тому +47

    जस्तो गित छ तेस्तै होस् रमेश सर र कल्पना जोडि
    रियल बिबाह मा परिणत हो यहि छ मेरो कामना ,,

  • @yolkyolk1970
    @yolkyolk1970 3 роки тому +191

    नबनुन्जेल दैबको आहारा, तेतीन्जेल म तीम्रो साहारा, एकदमै मार्मिक शब्द कल्पना बैनी।

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 роки тому +380

    रमेश दादा कल्पना दिदि दुबैलाइ बधाई
    मलाई पनि माया गर्दिन होला दादा दिदिहरुमा अनुरोध छ है

    • @spoudel532
      @spoudel532 3 роки тому +1

      नमस्कार म रमेस प्रसाईं मेरो च्यानल लाई SUBSCRIBE गर्दिनु हुन अनुरोध गर्द्छु मेरो नामको च्यानल धेरै खोलेको रहेछ तेसो नगर्नु हुन नि अनुरोध गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏

    • @hombaraghare7655
      @hombaraghare7655 3 роки тому

      Rabina bunu timi dherai ramro nachxau r gauxau timi lai dherai dherai suvkamna nanu

    • @brambhattarai4262
      @brambhattarai4262 3 роки тому

      Rabina lai dharai dharai maya xa, 👍️👍️

    • @narayanaryal1997
      @narayanaryal1997 3 роки тому

      सारा जनताको मन मुटु मा बसेर अनि दोहोरि गाउदीन भन्न पाइदैन दाइ दि दि

    • @dineshrai4720
      @dineshrai4720 3 роки тому

      👍️👍️👍️👍️

  • @surenbaral
    @surenbaral 3 роки тому +12

    अति राम्रो प्रस्तुती दुबै जाना को । धन्यवाद इन्द्रेणी टिम र कृष्ण दाइ लाई ।

  • @urmilasitaula4451
    @urmilasitaula4451 3 роки тому +55

    अब भाग ३ आउँदा चाहिँ जोडी बनेर आउनु होला रमेश र कल्पना जि शुभकामना 🙏

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 3 роки тому +86

    बिचर कलपना बैहीनी सङग बिहा नहुनी भयपछी त मेरो मन रुयको छ म जस्तै कलपनाको साथमा दुखि हुनि साथिहरुले माति 🙋🙋🙋हात उठाउ त यता

    • @khemthapa2907
      @khemthapa2907 3 роки тому

      👉️👉️😥😥😥😥🖐️🖐️🖐️🖐️

    • @sumanojha6278
      @sumanojha6278 3 роки тому +1

      ramesh ra kalpu ko gana herda ra comments garda garda kahile man na varine aja arkai khabar sunda sarai namaja lageko xa k garnu duty jana dhela gari gari hereko ra comment gareko kamai lagena

    • @sharadkarki1
      @sharadkarki1 3 роки тому

      Best couple.

    • @alishakunwar2611
      @alishakunwar2611 3 роки тому

      Real couple hosh

  • @pawanbudha481
    @pawanbudha481 3 роки тому +371

    रमेस प्रसाईले संचालन गर्ने ईन्द्रेणि बैठककाे पर्तिक्षामा हुनेजतिले हाजिर गरूम

    • @HealthCareNepal
      @HealthCareNepal 3 роки тому

      यो दुइजना को जोडि एकदमै राम्रो लाउछ मलाइ ....!
      मेरो च्यानल पनि subscribe गर्नु है सबैले

    • @user-cf4mz7ux1n
      @user-cf4mz7ux1n 3 роки тому

      कति सुन्दर शब्द चयन वा क्या वात

    • @jitlama1576
      @jitlama1576 5 місяців тому

      No

  • @nkdahalsugamdahal7750
    @nkdahalsugamdahal7750 2 роки тому +4

    दुवै जनाको गायन राम्रो छ, सुन्दर शब्दहरूको चयन र मिठो स्वरले मनोरञ्जन दिएको छ, गायक, गायिका, वाद्यवादक साथै सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद साथै प्रगतिको शुभकामना।

  • @chamlingoffice
    @chamlingoffice 3 роки тому +49

    कल्पना दाहाल र रमेश प्रसाईं को भाग 2 हेर्ने र रमाउने जति एता

  • @eebrothers5097
    @eebrothers5097 3 роки тому +49

    कल्पना रमेश को जोडी मन पराउने जति कति छ्म हामी एता हाजिर हुमत

    • @anitatamang4644
      @anitatamang4644 3 роки тому

      Man parsyers k ksm bihe chai arksi sanga

    • @pramishasundash5244
      @pramishasundash5244 3 роки тому

      Aba hajur haruko jodi badinu paryo hai sister malai hajut haruko jodi yakdam ramro lagxa kasam plz yo jodi sathmai hunu parxa

  • @rameshbasnet9237
    @rameshbasnet9237 3 роки тому +140

    ल ल आयो है कडा दोहोरी रमेश जि र कल्पनाको रमेश जि र कल्पना पन पराउने हाजारी हु है।।।

  • @rajustha4300
    @rajustha4300 3 роки тому +99

    रमेश जि र कल्पना को दोहोरी आउदा किन यति मज्जा आउँछ हौ मलाई मात्रै हो कि अरु लाई नि हो ।

  • @narankhadka3935
    @narankhadka3935 3 роки тому +347

    आज सम्म एउटा पनि स्किप नगरी हेरेको दोहोरी कल्पना रमेशको मात्र हो भन्ने यता हाजिर होम त।।।

    • @spoudel532
      @spoudel532 3 роки тому +2

      नमस्कार म रमेस प्रसाईं मेरो च्यानल लाई SUBSCRIBE गर्दिनु हुन अनुरोध गर्द्छु मेरो नामको च्यानल धेरै खोलेको रहेछ तेसो नगर्नु हुन नि अनुरोध गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏

    • @rajshrestha515
      @rajshrestha515 3 роки тому +1

      मेरो पनि रोजाइको यी दुई

  • @padambist5432
    @padambist5432 3 роки тому +62

    मिल्छ भने रमेश दादा संग कल्पनाको बिहे गर्र्यो भने धेरै राम्रो हुन्थ्यो भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️

  • @suwalaksmi2523
    @suwalaksmi2523 3 роки тому +60

    वैवाहित जिबनको करोडौं शुभकामना बिहे छिटै होस् 🙏🙏🙏

  • @shivanarayanshrestha90018
    @shivanarayanshrestha90018 3 роки тому +4

    यो जोडिले कला को उचाई ह्वात्तै माथी ल्याएको जस्तो भान हुन्छ।।।रमाइलो ,वास्तविक ,समसामयिक ...सबै।।।शुभकामना

  • @shrutishahi7802
    @shrutishahi7802 3 роки тому +47

    कल्पनाले अात्मै देखि गित गाएकाेले भावना हाेईन मनपराकाे पाराले गित गाएकाेले सच्चा प्रेम झल्केकाे छ । पवित्र मायाकाे । यसका लागि रमेशजिलाई बधाईछ ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +53

    रमेश र कल्पना जिको दोहोरी जस्तो बबाल दोहोरी अरु कसैको लाग्दैन।सफलताको कामना दुबै जनालाई ।

  • @chamelitv4561
    @chamelitv4561 3 роки тому +83

    रमेश दादा र कल्पना दिदि को दोहोरी मन पराउने जति एक जुट हाजिर है

  • @rameshkumarshrestha8160
    @rameshkumarshrestha8160 2 роки тому +2

    रमेस र कल्पना ले हरेक दोहरी ले ईन्द्रेणी दोहरी स्टेज मात्र तातेन सबै देशबाशी लाई दोहरीले तताउनछन । अति राम्रो दोहरी मलाई धेरै मन पर्यो । बधाईछ सबैलाई ।

  • @santoshirijal4239
    @santoshirijal4239 3 роки тому +238

    रुपको घमन्ड गर्नेहरु को लागि एउटा बलियो हतियार हुन रमेश दाजु आहा कति मीठो दोहोरि जति सुने पनि धित नमर्ने❤️❤️❤️❤️❤️❤️❤️

  • @Technicalpkcom
    @Technicalpkcom 3 роки тому +52

    रमेश प्रसाई को दोहोरी Trending 1 हेर्न चाहने हामी कति छ्म 🙋🙋✋✋👇️👇️👍️👍️

  • @bishalrai3052
    @bishalrai3052 3 роки тому +82

    यो जोडी को दोहोरिमा परेको घम्साघम्सी तुरुन्तै एथार्तमा हेर्न रुचाउनु हुने जति एता.💝🙏😊

  • @tankakhanal5627
    @tankakhanal5627 3 роки тому +4

    यो भाग २ को कार्यक्रममा सबै भन्दा खुशी देखिनुहुने कृष्ण कँडेल ज्यू लाई बधाई छ । मैले हेरिंएका दोहोरीहरु मध्ये यो सबैभन्दा उत्कृष्ट छ । कल्पना नानीलाई शुभ आशिर्वाद - उत्कृष्ट टुक्का, शब्द चयन , स्वर र आत्माविश्वास । रमेश भाइ त मेरो दिलमा बसिसकेको छ ।
    जय इन्द्रेणी ।

  • @subaskc1057
    @subaskc1057 3 роки тому +39

    कल्पी र रमेश सरलाई हार्दिक बधाई गीत ट्रेन्डिङ नं १ मा आएकोमा। 🙏🌹🌺🌷❤️🌸🌹🌺🌷🙏

  • @nabinnirdosh472
    @nabinnirdosh472 3 роки тому +184

    रमेश जी को कुरा सुनेर सारै दुख लाग्यो लामो समय दोहोरी न गाउने भनेको सुनेर सो स्याड 😥😥😥😥

    • @rochak80
      @rochak80 3 роки тому +2

      सबैमा नमस्कार मेरो च्यानल लाईनी सस्क्राईब गर्नु होला है सबै जनाले यो माया र साथ को लागि धन्यवाद छ ua-cam.com/channels/2FkbSYu3paawZ_kMTXYMkA.html

    • @sunitalama9620
      @sunitalama9620 3 роки тому

      😥😥😥

  • @arjunghimire8087
    @arjunghimire8087 3 роки тому +61

    सबैजनालाई नमस्कार म कलाकार अर्जुन घिमिरे (पाॅडे) । बहुमुखी प्रतिभाका धनी रमेश प्रसाई साथै चर्चीत कलाकार कल्पना दाहलको प्रथम दोहारीको अपार सफलता पछी पुन आएको यो दोहोरी पनी बयान गरी नसक्ने रहेछ। सफलताको शुभकामना 😍😍

  • @jayarokaya9768
    @jayarokaya9768 3 роки тому +33

    यदि रमेश सर ले कल्पना सङ बिहे गर्नु भयन भन जिन्दगी भरि पस्ताउन पर्छ

    • @khatrichura6485
      @khatrichura6485 3 роки тому +2

      झापाली फता हुन्छन् भन्थे साच्चै हो जस्तो लाग्न लाग्यो मलाई त

  • @ashoksunuwar7682
    @ashoksunuwar7682 3 роки тому +52

    रमेश दाइ र कल्पनाको शब्द चयन सिर्जनात्मक र मौलिक छ यस्तो दोहोरी दोहोरी इतिहासमा सायदै सुन्न पाएला आजको दोहोरी दम्दार छ । धन्यवाद इन्द्रेणी परिवारलाई ।।।

  • @janaklalmahji3924
    @janaklalmahji3924 3 роки тому +32

    धेरै खुसी लाग्यो बैबाहिक जीवन को लागि शुभकामना छ यो जोडि कहिले नि नटुटोस भन्ने सबै यत्ता हाजिर हुम त ❤️❤️💕💕👌👌

  • @mpbhatta9431
    @mpbhatta9431 2 роки тому +1

    सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद ।।। हार्दिक नमन ।।।।। शब्दको कुनै कमि छैन .म त निशब्द छु।।।।।।।।। जय नेपाल 👍️👌💚💗💔❤️💘💜like it This Nepal लाइ चिनाउने Eauta इतिहास रचना हो ।हिमाल ,पहाड,तराई कोइ छैन पराई!!!!!!!!!!!! धन्यवाद सम्पूर्ण कलाकारलाई ।।।।।।।

  • @reelmandu
    @reelmandu 3 роки тому +29

    कल्पनासङ्ग यसरी दोहोरी तर बिवाह नन्दासङ्ग । दोहोरिमा जे पनि हुन्छ भन्ने उदाहरण । रमेश दादा र नन्दा दि लाइ बैवाहिक जिवनको शुभकामना ।

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 роки тому +37

    झन झन खत्रा खत्रा आइरहेको छ है ! ! ! ! यो त धेरै कडा पो आयो बधाई छ रमेश पर्साई कलपना दहाल र इन्द्रेनी अनि कृष्ण कडेल दाजुलाई।

  • @mayalukhadka8256
    @mayalukhadka8256 Рік тому +2

    अति उत्कृष्ट ।सलाम दुबैलाई।

  • @ruptamu6335
    @ruptamu6335 3 роки тому +50

    कस्तो राम्रो शब्द चयन ,कस्तो कस्तो वरिष्ठ लोकदोहरी गायक भन्नेहरुको शब्द चायन यताउता भयेको देखेछु तर शुरुदेखी अन्तिमसम्मा कुनै सब्दहरु ट्र्याकबाट बहिरा भाको छैन।शुभकामना दुबैलाई।

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 роки тому +50

    सारै रोमाञ्च गर्नु भो आज त रमेश दादाले मलाई पनि गाह्रो भाको थियो दादा सङ! गाउन!

    • @dillinepal8250
      @dillinepal8250 3 роки тому

      Kasto ho k kohi manxe aauno huno heat vayra usako page kholne business suro gri hlne kamina hro bader ghas hlnu prne

    • @rajkumarsunuwar537
      @rajkumarsunuwar537 3 роки тому

      Sakxas vane Aafano name chalayar kha k ko rabina baini ko name bicher fake id pege kholxau

    • @bagdashmanju3939
      @bagdashmanju3939 3 роки тому

      Hora nanu

  • @samjanamaurat6697
    @samjanamaurat6697 3 роки тому +29

    अति नै मार्मिक छ शब्दा अनि रमेस कल्पना को जोडि झनै सुन्दर यो जोडि बाँधियको हेर्ना मन लाग्यो

  • @rajeshbhujel9
    @rajeshbhujel9 2 роки тому +2

    आज टुँडिखेलमा राष्ट्रिय दोहोरी प्रतियोगीतामा कल्पना दाहाललाइ देखेर सुत्ने बेला उनैको भिडियो युट्युवमा सर्च गर्दा बर्ष दिन पहिलेको यो रमाइलो भिडियो हेर्न पुगेछु राती १२ बज्दा सम्म पनि आज निन्द्रा लागेन। वर्णन गरेर साध्यै छैन कल्पना दाहाल र रमेश प्रसाइँ को अत्यन्त मार्मिक, अत्यन्त तार्किक, अत्यन्त सन्देशमूलक, अत्यन्त मनोरञ्जनात्मक यो प्रत्यक्ष दोहोरी । I Love you Kalpana Sister, सफलताको शिखरमा पुग्नुहोस् मेरो हार्दिक शुभकामना तपाईं लाई

  • @sujagurung7750
    @sujagurung7750 3 роки тому +293

    फेरि पनि कल्पना र रमेशजि को भाग-3 हेर्न चाहनु हुने जति यता हाजिर हौ है😊

    • @dineshbhujel7334
      @dineshbhujel7334 3 роки тому

      म पनि हेर्न चाहन्छु है।

    • @nepalawajtv
      @nepalawajtv 3 роки тому

      ua-cam.com/video/oMCOuQAFw6U/v-deo.html

    • @chiranjibinepali29
      @chiranjibinepali29 3 роки тому +3

      malaai ta man laagena darsaklaai catoon banakole

  • @lifeisbeautiful6430
    @lifeisbeautiful6430 3 роки тому +420

    भाग ३ काे पर्खाइमा काे काे हुनुहुन्छ 👏👏👍️पर्खाइमा हुने जति यता हाजिर हुनुहाेस👇️👏

    • @ramashbaniya5311
      @ramashbaniya5311 3 роки тому +7

      भाग 3 भन्दा पनि उनिहरुको बिहेको पर्खाई मा छु म चाहि।।।

    • @chandransunar8764
      @chandransunar8764 3 роки тому +2

      Vag 3 ko parkhaima ma pni xu tar dukhako kura ramesh sir le gaudina lamo samaya samma vannu vako xa yo kurale chahi man dukheko xa

    • @humalamichhane4070
      @humalamichhane4070 3 роки тому

      @@chandransunar8764 u

    • @tejphulara2510
      @tejphulara2510 3 роки тому

      Chiyo ni

    • @moviesalways7840
      @moviesalways7840 3 роки тому

      Moh

  • @subashrana8642
    @subashrana8642 3 роки тому +35

    वाह वाह उत्कृष्ट रमेश सर एड कल्पना बैनिको दोहोरी जतिसुकै सुनेपनी थाक्दैन यार 👌👌😊 रमेश सर कल्पना को साथी जति यता हाजिर हौ त ?
    👇️❤️❤️

    • @bikashneupane9699
      @bikashneupane9699 3 роки тому +1

      Part-3 pani chahiyo
      ua-cam.com/video/6Cx7zgj2XRc/v-deo.html
      Maile comedy video banako chhu herera kasto lagchha comment gardinus na hai❤️❤️❤️
      Comedy video man parchaa vane channel subscribe ni garnus hai🙏😜

  • @singgurung5156
    @singgurung5156 2 роки тому +1

    Malai ati utkrista program lagyo Krishna kandel,Ramesh prasahi, Kalpana Dahal and all Indreni team my heart bless u ✋

  • @magarkanchha20
    @magarkanchha20 3 роки тому +74

    कसम रमेस सरले कल्पनालाई पट्यायरै छडे हैट म त सारै खुसी छु है को को खुसी हुनुहुन्छ लाईक गर्नुस त

    • @officialcomedyramnepali2679
      @officialcomedyramnepali2679 3 роки тому +2

      खुशी मात्रै भएर के गर्ने हो बिबाह अर्कै सिता हुँदै छ

    • @ganeshghimire8743
      @ganeshghimire8743 3 роки тому +1

      Moh ni

    • @magarkanchha20
      @magarkanchha20 3 роки тому

      @@officialcomedyramnepali2679 आर्को भनेर पर न पार्नुस न

  • @Professorss837
    @Professorss837 3 роки тому +238

    कल्पना जि को फेसियल एक्सप्रेसन मन पराउने जति यता हाँजिर हौं त।😍

    • @Fulkumari972
      @Fulkumari972 3 роки тому +1

      यो कार्यक्रमलाई मन पराउनु हुने तपाई यता पनि हाजिर हुनुहोस् र मेरो भिडियो हेरेर like comment subscribe गर्नुहोस्

    • @kabingajurel3022
      @kabingajurel3022 3 роки тому

      sarai man parxa how malaye ni

  • @tarabahador9926
    @tarabahador9926 3 роки тому +62

    दोहरी भनेको त कलपना र रमेश प्रसाईं को जस्तो हुन पर्छ जति सुन्यो उति सुन्न मन लाग्ने👍️👍️🌹🌹

  • @milansherpa7355
    @milansherpa7355 Рік тому +1

    गीत अत्यन्तै जम्छ
    तर,,, नाच्दा-नाच्दै हराउँछ कल्पना दाहाल,,, तरै पनि म कल्पनाकाे ए----वान फेन हुँ,,,,,,!!!
    इन्द्रेणीकाे जय हाेस्,,,,,🙏🙏🙏

  • @SaraswatiAcharya136
    @SaraswatiAcharya136 3 роки тому +96

    नमस्कार म मोहन बस्नेत यो दोहोरीमा म पनि नजिकै बसेर निकै रमाउन पाए धन्यवाद इन्द्रेणी टीमलाई 🙏🙏🙏

  • @ta-zm6ej
    @ta-zm6ej 3 роки тому +73

    क्रुस्ना सर कलपना र रमेस जि लाई महिना मा एक दिन चै गित गाउन पर्यो जति सुन्यो सुनम सुनम लाग्छ

  • @yamumanandhar8139
    @yamumanandhar8139 3 роки тому +26

    यस लाई भन्छ ढिलो आयो कडा आयो त्यो डिस लाईक गरनी को त हात कुहेर झरोस👍👍👍👍👍👌👌

  • @madanpoudel1767
    @madanpoudel1767 2 роки тому +2

    रमेश दाइको हरेक शब्दमा दम छ👍️👍️👍️👍️

  • @champak186
    @champak186 3 роки тому +167

    कसम रमेश प्रसाइ को त म यो गित बाट 1 न. फ्यान भय
    अरु कोहि नि हुनुहुन्छ उहाँ लाइ मैले जस्तै माया गर्ने💕💕💕💕💕💕💕

  • @punaramthapa9058
    @punaramthapa9058 3 роки тому +47

    waw खतारा रहेछ आजको दोहोरी त बधाई छ अल टिम लाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @upendragurung4176
    @upendragurung4176 3 роки тому +28

    रमेश भाई कस्तो मन दुख्ने सब्द बोल्यौ आज लामो समय सम्म म दोहोरी गाउदिन भन्दा दुनियाँको मन कति रोको होला हुनत भाई तपाईं धेरै बुज्ने मान्छे हुनुहुन्छ मलाई बिश्वास छ भाईको अर्को कार्यक्रम ले पनि हामि सबैको मन जितोस म यति भन्छु भाईलाई सधैं भगवानले आशिर्वाद दिउन जय रमेश भाई🙏🙏

  • @Arri_couple
    @Arri_couple 3 роки тому +9

    रमेश र कल्पना को सांगितिक जोडी मन पराउने ले लाइक गर्नुहोस 😍😍
    कल्पना रमेश

  • @sagarrijal441
    @sagarrijal441 3 роки тому +67

    रमेश परसाई र कल्पनाको सच्चा फ्यान यता आम त

  • @purnabasnet9872
    @purnabasnet9872 3 роки тому +67

    यो उदारणिय जोडीलाई सबैले साथ दिएर बिबाह बन्धन सम्म पुर्याउन सहयोग गरौं ।

    • @rameerai4629
      @rameerai4629 3 роки тому

      Rameshko bibah nanda singh sanga mansir 22 gate hudaix brother

    • @suracepokhrel7992
      @suracepokhrel7992 3 роки тому

      बिहे अरु सन्ग भैसक्यो भन्दा पनि‌हुन्छ अब

  • @laxmanbc7527
    @laxmanbc7527 3 роки тому +80

    यो जोडी को बिहे नै हौस सुभकामना म साउदी बाट पाच चोटि हेरे ल

    • @shantitamang8916
      @shantitamang8916 3 роки тому +3

      Yo jodi bichod nahos herna chahanxu bihe ko bandanma badiya ko dubai lai suvakaman

    • @birendrabudhamagar831
      @birendrabudhamagar831 3 роки тому

      रमेस को र कल्पना को जोडि हुन सक्दैन यहाँ बिचबिछ मा पुरै नन्दा तिर इसारा भको छ !
      हामी सबै दुखी भयौ कृष्ण दाइ 😭😭😭😭😭😭

  • @Merovlog122
    @Merovlog122 3 роки тому +1

    रमेश दाई को प्रगति देखेर घेरै खुसी लाग्यो र यसरी नै योग्यता को कदर गर्नु सिक्नूपर्छ हाम्रो नेपाली समाजमा

  • @ganeshpandey7856
    @ganeshpandey7856 3 роки тому +40

    दर्शन हजूर
    मै इंडिया बनारस से हूं मैं इंद्रेनी कार्यक्रम का बहुत बड़ा फैन हूं खास कर दोहरी गीत मुझे बहुत अच्छा लगता है। 🙏🙏

    • @nirmalchhetri9874
      @nirmalchhetri9874 3 роки тому

      नेपाली गित संगीत मन पर्छ भने अनि नेपाली भएर हिन्दी भासामा अलि नबोलेको भए हुन्थियो

    • @teklamichhane9514
      @teklamichhane9514 3 роки тому +1

      😁😁😁😃😃

    • @ganeshpandey7856
      @ganeshpandey7856 3 роки тому

      @@nirmalchhetri9874 मेरो जन्म बनारस मा भाएको हो मेरो आमा को माइति घर कुमारी गाल चावेल काठमांडू मा पर्छ म नेपाली भाषा रामरो संघ बोलन सक्छु तर रामरी संघ लिखन सकदिं।अली कोशिश गरेर लिखे को छू खई कस्तो होला। गुंद्रुक सादे र।😉😁😉

  • @buddhiman2627
    @buddhiman2627 3 роки тому +45

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ रमेश जि र कल्पन जि को भाग 2 पनि अति राम्रो गाउँ नु भको छ बधाई छ

  • @jayaharikafle2751
    @jayaharikafle2751 3 роки тому +322

    रमेश प्रसाईं को बिहे अरुसंगै हुने खबरले दुखी हुनेहरु को-को छौ ????
    👇️
    👇️
    👇️

    • @user-zq8vx8gt7c
      @user-zq8vx8gt7c 3 роки тому

      भ्रम नपर्नु फ्यक निउज हो।

    • @madankhatri8232
      @madankhatri8232 3 роки тому +1

      म पनि दुखि

    • @benukarai3433
      @benukarai3433 3 роки тому +2

      म पनि दुखि छु। कल्पना सङ बिहे भाको हेर्न पाम।

    • @jangbahadurtamang3819
      @jangbahadurtamang3819 3 роки тому

      कल्पना दाहाल सङग बिबाहको कुरा होइन र

    • @Dipakpokherelgmailcom
      @Dipakpokherelgmailcom 3 роки тому

      Sarai man dukheyo

  • @durganiraula9969
    @durganiraula9969 2 роки тому +1

    अझै पनि मलाई रमाइलो लाग्छ । शव्द कति मार्मिक छन ।

  • @premkhanal8278
    @premkhanal8278 3 роки тому +141

    थुक्क रमेस र कल्पना को बिहे हुन्छ भनेर कति खुसी लाको थियो आज सारै दुखी बनायो

    • @rameshsunar360
      @rameshsunar360 3 роки тому +7

      हामी खुशी हुनु भन्दा नि रमेश दादा र हुनि वाला भाउजू खुशी हुनु परेयो नि हजुर

    • @krishnakuikel9730
      @krishnakuikel9730 3 роки тому +4

      Bihe ko sanga hune ajhai fix vako xhaina
      Tyo fake id fake video ho nanda sanga bihe hune kura jpt bolna paidaina hai

    • @gangasinghgangasingh7518
      @gangasinghgangasingh7518 3 роки тому

      मैले त हजुरको लेखेको अर्थै पाएन

    • @kumarrejal6871
      @kumarrejal6871 3 роки тому

      @@rameshsunar360
      Good

    • @meghrajnepal1103
      @meghrajnepal1103 3 роки тому +1

      सर बिहे भनेको पहिले नै को कस्को लागि भनेर तयभयेर आयेको हुन्छ।तेइ भयेर जे हुन्छ राम्रैको लागि हुन्छ।तेसै मा खुशी हुनुपर्छ ।

  • @ammarthapa2936
    @ammarthapa2936 3 роки тому +61

    कृष्ण दाई यति धेरै खुशी भएको कार्यक्रम हेर्न पाइयो बधाई छ रमेश र कल्पना दुबै लाई इन्द्रेणी को फ्यान जति यता हाजिर गर्नुस त

  • @Nepaliboy-sw6ut
    @Nepaliboy-sw6ut 3 роки тому +36

    सबै भन्दा पहिला कमेन्ट गर्न पाइयो आज
    जय नेपाल
    जय रमेश जय कल्पना
    यो जोडीलाई सकिन बिर्सन

  • @bashujoshi5174
    @bashujoshi5174 3 роки тому +2

    रमेश प्रसाईं र कल्पना दहालकाे कति राम्राे सभ्यभाषा मा दाेहाेरी गीत सुन्न पाईयाे । अरू सफलता मिल्दै जावाेस ।

  • @tilakbahadur8700
    @tilakbahadur8700 3 роки тому +29

    कलपना र रमेस प्रसाईं को दोहोरि भाग 2 पनि ठिकै छ र ईनद्वणि टिम लाई धेरै धेरै धनेबाद

  • @ritaprasai1053
    @ritaprasai1053 3 роки тому +56

    लायो लायो मोहनी लायो है सानू यो जोडिले देशै पो हल्लायो 👌👌💕 बधाई छ!!

  • @khagendrabohora802
    @khagendrabohora802 3 роки тому +8

    सुनि रउझै लागेको छ निकै राम्रो छ बधाई छ दुबै लाई

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +72

    ♥️♥️♥️♥️रामेश प्रसाईं र कल्पना बहिनी को छिटै बिहे भएको देख्न पाउ भने जति सबै जान यता लाईक र कमेन्ट गर्नु है ♥️♥️♥️♥️

    • @minakafle7461
      @minakafle7461 3 роки тому +2

      Bhe antii fix vayo ramesh prsaiko

    • @huaweiuser7039
      @huaweiuser7039 3 роки тому

      Ghanta muji bhe antai hune confirm vai sakyo ta chai yehi vanera bas

  • @prabinkumarsuyal7570
    @prabinkumarsuyal7570 3 роки тому +131

    इन्द्रेणीकाे पहिलो २४ घण्टा नहुँदै 1M viewer दोहोरी इतिहास रचेका छन्!बधाई छ इन्द्रेणी टीम अनि रमेश कल्पना लाई

  • @KhullaAakaash
    @KhullaAakaash 3 роки тому +29

    उत्कृस्ट मात्र होइन सर्वोत्कृस्ट नै लाग्यो आज कल्पना अनि रमेश जी को दोहोरि

  • @sapanaupreti
    @sapanaupreti 7 місяців тому +1

    जति सुनेपनी सुनौ सुनौ लाग्ने धेरै राम्रो छ ❤

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 роки тому +22

    सबैले रुचाएको जोडी दोहोरीमा मात्रै नभै जिन्दगीकै जोडी भेए झनै राम्रो । धेरै कडा भयो आजको दोहोरी ।

  • @keshabrajbhatta585
    @keshabrajbhatta585 3 роки тому +65

    धेरै राम्रो छ भाग 3 पनि छिटै आउन पर्याे भन्ने जतिले लाईक गरम है त जति धेरै लाईक उति छिटै आउने भाग तिन

  • @jitendrahayu9029
    @jitendrahayu9029 3 роки тому +83

    खिमा जिको धेरै दिनभो दोहोरी नआको
    खिमाजिको दोहोरी चहाने यता हाजिर हौ

    • @bikashneupane7818
      @bikashneupane7818 3 роки тому +1

      Part-3 pani chahiyo
      ua-cam.com/video/6Cx7zgj2XRc/v-deo.html
      Maile comedy video banako chhu herera kasto lagchha comment gardinus na hai
      Comedy video man parchaa vane channel subscribe ni garnus hai🙏

    • @debmalla3399
      @debmalla3399 3 роки тому

      मिस यू खीमु

    • @chitrapanday2403
      @chitrapanday2403 3 роки тому

      धेरै राम्राे छ

  • @cricketnepal5380
    @cricketnepal5380 3 роки тому +5

    Ramesh parsai ko lagi kati like 👇️👇️👇️👇️👇️👇️

  • @rochak80
    @rochak80 3 роки тому +47

    अनि रमेश जि लाई सुभ बिवाह को सुभ कामना छ

    • @bhuwanthapa.3675
      @bhuwanthapa.3675 3 роки тому +1

      मत्लब ?? को सङ्ग??

    • @thapanaren7589
      @thapanaren7589 3 роки тому +1

      😭😭😭😭😭😭😭😭

    • @prembadhaixananulama9355
      @prembadhaixananulama9355 3 роки тому +3

      हुनै सक्दैन कल्पना बाहेक

    • @rameshuprety9340
      @rameshuprety9340 3 роки тому +5

      ओहो दुखद समाचार सुनाउनु भयो सोचेको थिए कल्पना जी सघै बिहे होला भनेर तर के भयो भयो।।

    • @manojrai2566
      @manojrai2566 3 роки тому +2

      @@bhuwanthapa.3675 नन्द सिङ्ग सङ्ग है, हजुर।

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 роки тому +20

    वाउ क्या दामी छ कल्पना र रमेश जि को दोहरी सारै जोसिलो प्रस्थुती दुबैलाइ मनै देखि नमन गरे कलाकार भनेको कलाकार नै हो ।

  • @narayankafle5941
    @narayankafle5941 3 роки тому +52

    यो दोहोरीलाई trending 1 मा त अवश्य पुगाइन्छ । त्यो भन्दा नि बढी हामीले यो दोहोरीको video like गरेर सहयोग गरौ ।

  • @sugendrathapa137
    @sugendrathapa137 2 роки тому +2

    धेरै धेरै मन पर्यो

  • @chhabigurung8236
    @chhabigurung8236 3 роки тому +49

    साच्चै मन देखि भन्नू पर्दा यो जोडी को जस्तो अरुको दोहोरी जम्दैन यसरी

  • @surabisharma3631
    @surabisharma3631 3 роки тому +33

    लामो समयसम्म गित नगाउने प्रणय गर्नु भओ रमेश दाइले।।तर ,,अझै एकपटक फेरि हुक्का चिलिम गितमा रमेश दाइ र कल्पना दिदिको लाइभ दोहोरी सुन्न मन छ।।

  • @kbtnepal3073
    @kbtnepal3073 3 роки тому +226

    रमेश र कल्पना को बिहे नहुने भयो भन्ने सुनेर दुःखी हुने यता ।😥😥🙋🙋

    • @Arpanthapa10
      @Arpanthapa10 3 роки тому

      😭

    • @gsrizal6662
      @gsrizal6662 3 роки тому

      विवाह भनेको त जीवन भरको बन्धन हो र लेखिएको हुनुपर्छ तर दोहोरी मा घम्साघम्सीलाई विवाहको प्रस्ताव भन्न चै अलिक नुसुहाएकै हो।

    • @rabindralama8476
      @rabindralama8476 3 роки тому +1

      Geet gaudaima bihe hunu parxa vane xa ta

  • @rajthing6513
    @rajthing6513 3 роки тому +9

    जिन्दगीमा पहिलो चोटि हेर्दैछु इन्द्रेणी लोक दोहोरी कार्यलाई सारै राम्रो लाग्यो

  • @kashavgajurel4742
    @kashavgajurel4742 3 роки тому +42

    असाध्यै राम्रो दोहोरी।सवाल जवाफ कति राम्रो।कल्पनाको हरेक लाइनमा रमेश प्रती माया झल्केको देखिन्छ।

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 роки тому +515

    हुका चिलिम पछि को लायो लायो मिहनी लायो लाई पनि अजै धेरै माया गरिदिनुहोला जय गीत जय संगीत🙏❤️

    • @dilipthapa2364
      @dilipthapa2364 3 роки тому +1

      Bihe chahi kahile hunxa ta

    • @rumbahadurthapa1359
      @rumbahadurthapa1359 3 роки тому +4

      हलो रमेस भाइ के हो बिभाहको हल्ला चलेको छ नि रमेसको बिभाह नन्द सिह सग बिहे भयो भन्छ सहि हो

    • @jayasaraneupane2057
      @jayasaraneupane2057 3 роки тому +2

      तपाईं को बिहे नन्न्दा शीत हुँदै छ र साच्चिकै जबाफ दिनु न पिलिज ,

    • @user-nj3jf1mh8b
      @user-nj3jf1mh8b 3 роки тому +1

      Janti jane rahar cha daju 💕

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 роки тому +1

      🙏नमस्ते🙏
      -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्टको तर्फबाट नमस्कार🙏-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ।
      --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ।
      --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-ua-cam.com/video/xx3440PfHKU/v-deo.html