याद आउँछ जब म सानो छदा जननेताको शवयात्रामा गएको थिए, र आज २० वर्ष पछि यस्तो भाषण सुन्दा लाग्छ जननेता मदन भण्डारीसँगै एमालेलाई पनि त्यति खेर नै तिलांजलि दिएर आएको रहेछु
सहि सन्देश सहितको जागरुक भासण ,सलाम सहितको हार्दिक श्रद्धासुनन् महान जननेता मदन भण्डारी,एमालेका नेता, कार्यकर्ता हरुले मदन भण्डारीको यो बाटो सहि तरिकाले अँगाल्न सकोस्, नीति, विधि र व्यवहार मदन भण्डारीको बाटो समातेर गरोस्,देश र जनता प्रती लक्षित बनोस् ।
शालिन, सभ्य, नम्रता, सरल शब्द बिपक्ष लाइ पनि नबिझाउने शिष्ट सम्मान पूर्ण भाब देखिने तर गहिरो अन्तरमर्म स्पर्सि शब्दहरू,अनि र्निभिक सहासी आजका नेता भन्दा धेरै फरक देशभक्त स्वभिमानी ब्यक्तित्वकाधनि क.मदन भन्डारी हुनुहुँदोरहेछ।
सधै सम्झिरहनेछ्न कम्रेड नेपाली जनताले तपाइलाइ तपाइको भौतिक शरीर मात्र हामी सङ्ग नभयको हो तपाइको सिद्धान्त हामी सङ्ग छ तपाइको बिचार बलियो पार्नको लागि हामी सदासर्वदा लडिरहनेछौ।
अमर शहीद कमरेड मदन भण्डारी जीउ को भाषण मा मोहनी लाग्नेसब्दहरु छन । उहाको बीचारलाई कमनिष्ट साथीहरुले आत्मसाथ गरे देशको हरेक नागरीक ले स्वतह आफ्नो अधीकार प्राप्त गर्न सक्ने छन । तर यहा यसो हुन सकेको छैन।
yastai uttejak vashan garne haru le muluk ko swaviman lai dhulo maa milayeka hun. raja birendra jasta rashtravadi raja lai dusman dekhne communist haru le bivinna kaalkhanda maa bivinna bahana maa bivinna anuhar liyera janta lai uttejak banai kathit kranti ko naam bata muluk ko sarbanash gareka hun.
samaya sapexya kura ra ghatana parighatana hune gardaxa mitra mahodaya .. aile ko abastha samma aaipugna estai uttejak kaal khanda ko thuylo den xa .... yad rahos panchayat sashan ma k hunthyo sunnu vakai hola pidit haru baata
sahamat xu,ahile ko awastha aaipugna yestai uttejak vashan haruko den xa. Neta pichxe ka rashtrabad xan Nepal maa. bela bela jangabahadur ko rashtrabad ko charcha vayeko painxa, bela raja mahendra ra birendra ani Bp,mk haru ko alag-alag rashtrabad ko charcha vayeko painxa. ahile Oli,prachanda ra ser bdr haruko aa-aafnai rashtrabad hola. kasko rashtrabad chai rashtrabad?ani kasko rashtrabad chai rashtraghat?? yeha ta farak chintan bokeka harulai rashtraghati dekhinxa ani aapasi samman ra melmilap ko satta janta haruko ek hul arko hul sanga ladainxa ra ragat ko holi khelinxa ani rajneta kahalainxa. rajakalin rashtrabad ra rashtriya swaviman lai tyeti kamjor aankera ghokro fulayera sarapi rahana jaruri hoina, jaska karan bishwa samu Nepali hu vanna paiyeko xa. usbela Nepal euta mahabir haruko desh thiyo. achel Nepal purano haisiyat gumayeko bishwa ko ek garib desh ho. usbela Nepal arabau ko khadhyanna niryat garthyo, achel bideshi ko anudan kurnu parne magi khane haruko desh ho. ho, yeha samma aaipugna yinai uttejak vashan haru ko den ho.
मदन भन्डारी जस्तो माहान जनता को नेता अरु कोहि छैन , यदि अहिले सम्म उनी बाचेका थिये भने सायद नेपाल को स्थिति अहिलेको जस्तो भद्रगोल हुने थियेन अनि नेपाल धेरै माथी पुगि सक्थ्यो ।।।
Aba uha jasto Rasta Neta paunu ra yasto sabda NepalI le sunnu sayadai paindaina. Tar uhako bhawana ma burkusi marer aaj desh lai nanga banai raheko xa. Sabai Nepali janata aba jutnu ra uthnu parxa. Party ra byakti hoina aba asal nittrityo ko pakchhema uvinu parxa.
we will miss you comred . हामी जन्मिदा त हजुरको हत्या भैसकेको थियो तर आज हजुरको कुराहरु सुन्दा आफैलाई धिक्कर लाग्छ किनभने हामीले केही पनि गर्न सकेको छैनउ । ठिकै छ comred एक दिन यसै सताब्दीमा यो गद्दार नेताको अन्ते हुनेछ अनि हजुर र हामी जन्ताको सपना साकार हुने छ । तर यो कुरामा दुख लाग्छ कि हजुरको विद्यया ओलिको भयछ ।
जनताका आदरणीय नेता श्रद्देय कमरेड मदन भण्डारी प्रती हार्दिक श्र्द्दान्जली । तपाईंलाई नेपाली जनाताले युग-युग सम्म सम्झिरहने छ । दुखलाग्दो कुरो भण्डारी पत्नी बिद्या अहिले महारानी (President) छिन तर भन्डारीको हत्याबारे किन एक शब्द पनि बोल्दिनन ?
याद आउँछ जब सानो थिय,,दास ढुङ्गा ,,,यस्तो नेता यो जुनि मा जन्मदैन यदि जन्मिए पनि अहिलेको भ्रस्ट नेताहरुले कहाँ बाच्न दिन्छ्न,,जति बेला श्रीमती बिध्याले त खोजी नगरे पछि,,अनि सोच्नु होस कति गहिरो कुरा छ,,
यो ब्यक्ति हामि सबै नागरिकको हो र हामिले नै खोज्नू पर्छ किनकि प्रत्यक शब्द नागरिकको लागि बनिएकाछन। बिद्द्या भण्डारी को मात्रै थिएनन मदन भण्डारी त्यसैले हामि खोजौ न सबै मिलेर।
उहाँ अझै हाम्रै माझ होइबक्सिन्छ । बस रुप फरक छ। चाडै जनताले चिने गरि र बुझ्ने गरि उहाँको उपस्थितिकाे महसुश हुन बाकि छ। नेपाल अब सधैंभरि यसतै रहिरहनै सकदैन। नेपाल अब साच्चिकै काे नेपालजस्तो बन्ने छ चाडैं ।नेपालमा जे भईरहेकाे छ, अब ती सबकाे अन्त हुनेछ सिघ्र।
यस्ता जनताको अाँखामा नबिजाउने प्रभाब सलि नेता प्रति सम्मान गर्द छू । वाहाँकै नितिनिुयममा अाबद्द अहिलेका कम्निष्ट नेताहरु देश बेच्न र भ्रटचार गर्न मात्र जानेको छ ।
नेपाललाई सहि भिजन भएकाे नेतृत्व बिहिन र देशलाई सधै तरल र अस्थिरता तिर धकेल्न मदन भण्डारी र राजा बिरेन्द्रकाे हत्या बिदेशिहरूकाे डिजाईमा गराएर,माधव कुमार नेपाल केपि प्रचण्ड र शेरे जस्ता मानिसहरू विभिन्न झुण्ड र नाम गरेका कथित पाटिहरूकाे निर्माण गराईयाे र अाज सम्म नेपाल र नेपालीहरूलाई अाफ्नाे स्वार्थ अनुरूप सन्चालन गराउन गरिएकाे डिजाईन रहेछ भन्ने कुराकाे प्रमाणकाे सुरूवात नै मदन भण्डारी हत्या काण्डकाे फाईल,माधव नेपाल प्रधान मन्त्रि हुदा लुकाउनु र जनप्रिय राजा बिरेन्द्रकाे हत्यालाई सनसनि पुर्ण र पारिवारिक प्रतिशाेदकाे सामान्य घटनाकाे नतिजा हाे भन्न लगाउनु, तेसमा पनि राजसंस्था बिकास बिराेधि र निरकुङ्कुश हुनु भन्न लगाएर नेपाली जनताहरूकाे दिमाग डाईभड गराए अनि अाज अमेरिकाकाे चरम दवाब पछि राता रात हतारमा बिना बहस mcc पास गराएर तेसकाे लगतै,जन्मकाे अाधारमा बिदेशि नागरिकहरूलाई नागरिकता दिने बिधाषयक ल्याउनु र नेपाली बाैधिक र सक्षम युवाहरूलाई निरन्तर बिदेश खेदाउन उद्याेग धन्दा काैडिकाे भाउमा लिलाम गराउनु,अनि बिदेशि नागरिकहरूलाई जन्मकाे अाधारमा बिना बाउकाे नागरिकता वाँडेर नेपाली बनाउनु र बंशजका नेपाली युवाहरूलाई बिदेश खेदाउनु नै याे देश बर्वादिकाे मिसनकाे पर्दाफास हाे।
यदि अहिले सम्म मदन भन्डारी ज्यु ले देस लाई अघि बढाएर सम्हाल्नु भएको थियो भने, कोरिया, खाडिमुलुक को अरबी हरु, मलेसियन हरु सबै हाम्रो देश मा काम गर्न आउथ्ये होलान, र हामी नेपाली प्रत्येक को घर मा A.C. हुन्थ्यो होला, प्रत्येक को मर्सिडिज गाडी हुन्थ्यो होला, हामी कहाँ पुघ्यौ , अनि हाम्रो देश,.................. तर यहाँ त चोर, भ्रस्टचारी, लुटपाट, बलत्कारी, र अन्त्य मा देश नै बेचेर खान खोज्ने नालायक भाईरस हरुले जन्म लिएर देश लाई कहाँ पुर्याए, बिचारा मेरो देश अनि हामी नेपाली😇😉😇
नेपालमा फेरि मदन भण्डारीजस्तो मान्छे होइन मदन भण्डारीको जस्तो सोच जन्मिनु आबस्यक छ ।हैन भने अहिलेको मदन भण्डारी र अहिलेको नेताको अबगुणमा समानता नभेटियला भन्न सकिदैन ।
अझै पनि यी सब्द हरू लिएर उठौ र आफै एमालेको गूदि भयर मदन भण्डारी को बचनलाई आधार बनाएर फेरि एक पटक जुटौ। यिन्का तेजिला तिछ्ण बाणरूपि बचनलाइ साभार गर्दै सम्मान दिनू पर्छ। जून जनताको लागि बोलिरहनु भयको छ।
राम्रो मान्छे यो पापी सँनसारमा रहदैनन् रहेछ। केवल सँमझना मात्रै छ।जन्ताको लागि बलिदान हुनु भयो। मृत्यु अात्माले सान्ति पाएको होस्, हार्दिक श्रद्धाञ्जली।
खै, सवैले राम्रो राम्रो भन्छन् , कस्ता थिए छन चै🤔🤔🤔! " उम्केको माछो ठूलो"भएको मात्रै हो कि, सांचै राम्रै थिए🤔 । खास के गरेका हुन् मदन भन्डारीले र राम्रो नेता भनियो?🤔 जानकार कोहि हुनुन्छ भने मलाइ बताइदिनुस न है! कसरी मदन भण्डारी गतिला थिए आजका ओलि, बाबुराम , प्रचण्ड , देउबा, सिपि हरु भन्दा? ? आजका नेताहरुलाई कसैले मन पराउदैन, यदि बांचिरहेका भए मदन भन्डारीलाई पनि आज ओलि प्रचण्डहरुलाईजस्तै छिछी दुर दुर त गर्ने थिएनन???🤔🤔🤔 किन गतिला भनियो उहाँलाई, ? त्योबेला राजनीति बुझ्नेहरुले बताइसिनुस न है, कृपया!
मैले मदन भण्डारीलाई पहिलोपल्ट जनकपुरकाे अामसभामा सुनेँ । उनको भाषण शैली देखेर राम्रोसँग नेपाली बाेल्न नजान्ने मैथिली भाषी मेरा मित्रले भनेका थिए- "भाषण त बाजपेयीले पाे गर्छन् भन्ने लाग्थ्यो तर अाज मदन भण्डारीलाई सुनेपछि नेपाली भाषामा पनि यसरी बाेल्न सकिदाे रहेछ ।" त्यो दिन नेपाली काँग्रेसका बारेमा उनलेे एक वर्षभित्र भइछाेड्ने एउटा नकारात्मक भविष्यवाणी गरे । हामीले क्या दूरदर्शी भन्यौं । तर उनलेे भनेजस्तो भएन । वर्ष दिनपछि उनी फेरि जनकपुर अाए । यसपालि उनका कुराले मलाई धेरै तानेन । उनी कुशल वक्ता थिए । विरोधकाे राजनीतिका धुरन्धर थिए । तर राजनेता भनेका अलि फरक किसिमले प्रमाणित हुन्छन् भन्ने मेरो धारणा हाे । समाजलाई उद्वेलित गर्ने खुबीका हिसाबले म प्रचण्ड र रवी लामिछानेलाई पनि मदन भण्डारीकाे हाराहारी पाउछु ।
राजाले बिदेशी सङग सम्झौता नगरेर नेपाली संघ नैसम्झौता गरेका हुन। नेताहरुले बिदेशी सङ सम्झौता गरेर राजालाइ एक्लोपारेको र भारतले नेपाल को बिदेश नीति र रक्षा मगेको थियो तेसमा नेताहरुले भारतको पक्षे मालागेर देश बिदेशी को हातमा बुझाउन खोजेका हुन। यो देश राजा र देशभक्त नेपाली मिलेर देश बनाएका हुन्।कुनै बिदेशी मार्कस र लेलिन ले यो देश बनाएको होइन। याद रहिस बिदेशिको गुन गाएर देश बन्दैन। देशत हामी नेपाली नै राजा र जनता मिलेर बनाउमे हो
नेपाली जनतालाइ जमिनदिन्छु भन्ने फटाहहरुले ललिता निबास आफ्नो नाममा र गरीव जनताको नाममा अरबको मरुभूमी गरेका गरेछ ।कम्निष्ट भनेका गरीब नेपालीका ठुलो दुसमन रहेछन भन्नेकुरा अहीले छर्लंगभयो ।
2046 साल म्याग्दी बेनि मा हेलिकप्टर मा आउनु भयो र प्रत्यक्ष हाम्ले भेटेर हात मिलायेर घोडा मा चडाइ म्याग्दी बेनि बजार घुमाइ रङ्गसाला मा 2 घन्टा भाषण गर्दा म्याग्देली जन्ता अचम्मित भयेका थिए ।
देश मा मदन स्व :मदन भण्डारि जस्तो कोहि जन्मियको भय देश को बिकास न निकास ले फडको मार्थ्यो होला आज नेपाली जनता खाडि जानु प्रर्थेन र देशका कलकारखाना हरु बन्ध हुन्थेनन होला
याद आउँछ जब म सानो छदा जननेताको शवयात्रामा गएको थिए, र आज २० वर्ष पछि यस्तो भाषण सुन्दा लाग्छ जननेता मदन भण्डारीसँगै एमालेलाई पनि त्यति खेर नै तिलांजलि दिएर आएको रहेछु
Sagar Shrestha 👍🏻
नेता भनेर नाम लिदा पनि गर्भ लाग्छ ।यस्तो पो हो नेता
yastalai po neta bhannu pani man thulo parera bhanne man lagxa
cp Anjan
केरा गरेको थियो र मदने चोर हो मात्रै भाषण त गर्थियो
Madan pani chor nai ho oli jastai bhasan Matra ho yogdan Chai kei xaina
?
साह्रै राम्रो भाषण जनताको लागि नेता जननेता
जनताको दुख मा साथ दिने जनताको बोली बोलिदिने जननेता।
सम्पुर्ण युवाशक्ती , देशभक्तिले समयमै ध्यान दिन जरुरी देखिन्छ।
सहि सन्देश सहितको जागरुक भासण ,सलाम सहितको हार्दिक श्रद्धासुनन् महान जननेता मदन भण्डारी,एमालेका नेता, कार्यकर्ता हरुले मदन भण्डारीको यो बाटो सहि तरिकाले अँगाल्न सकोस्, नीति, विधि र व्यवहार मदन भण्डारीको बाटो समातेर गरोस्,देश र जनता प्रती लक्षित बनोस् ।
त्यो बेलामा राजालाई च्यालेन्ज दिएर यस्तो भाषण दिनु सक्ने दम भएको व्यक्तित्व धेरैमा थिएन होला
raja ko saamu maafi mageko kura pani chetana vaya
rai kamala really ho kamala
rai kamala
धेरै मा होइन कोहि मा थियन
शालिन, सभ्य, नम्रता, सरल शब्द बिपक्ष लाइ पनि नबिझाउने शिष्ट सम्मान पूर्ण भाब देखिने तर गहिरो अन्तरमर्म स्पर्सि शब्दहरू,अनि र्निभिक सहासी आजका नेता भन्दा धेरै फरक देशभक्त स्वभिमानी ब्यक्तित्वकाधनि क.मदन भन्डारी हुनुहुँदोरहेछ।
सधै सम्झिरहनेछ्न कम्रेड नेपाली जनताले तपाइलाइ तपाइको भौतिक शरीर मात्र हामी सङ्ग नभयको हो तपाइको सिद्धान्त हामी सङ्ग छ तपाइको बिचार बलियो पार्नको लागि हामी सदासर्वदा लडिरहनेछौ।
अमर शहीद कमरेड मदन भण्डारी जीउ को भाषण मा मोहनी लाग्नेसब्दहरु छन । उहाको बीचारलाई कमनिष्ट साथीहरुले आत्मसाथ गरे देशको हरेक नागरीक ले स्वतह आफ्नो अधीकार प्राप्त गर्न सक्ने छन । तर यहा यसो हुन सकेको छैन।
के गर्नु भण्डारीकाे लासमाथि हाेलिखेल्दै कुर्सिमा तल्लिन भए अहिलेका कम्युनिष्टहरू
मैले आफू उपस्तित भयेर सुनेको भासण !!!
You are so lucky
Really hajur so lucky 🙏
होर हजुर कति भाग्गे मानी येस्तो हुनाहार बेक्ती नेपाल के हो कस्तो हो भनेर बुझ्ने मान्छे को कुरा सुन्न पाउनु भयो🙏👍
तपाईं त महान हुनु हुन्छ भाषण कस्तरी गर्थे हजुर
कुन ठाउँमा हो दाइ यो?
यो देश लाई अझै मदन भण्डारी को खाचो छ।।
त्यतिबेला राजालाई अनि ईन्डिया लाई सिधै च्यालेन्ज दिने निडर नेता हुनुहुदो रहेछ । यस्ता जनप्रेमी नेता कसैद्वारा मारिएको भन्ने सुन्न आँसु आयो !!
Great Nepali Leader. ......
😭😭 ho sir
मदन भन्दारी जस्तो नेता जन्मन कठिन छ
दुख यो कुरामा लाग्छ कि एमालेले २४ औ बर्ष हुदा पनि उनको हत्या भएको कुराको छानबिन गरेन !
जो मौन बसेका छन !
yastai uttejak vashan garne haru le muluk ko swaviman lai dhulo maa milayeka hun. raja birendra jasta rashtravadi raja lai dusman dekhne communist haru le bivinna kaalkhanda maa bivinna bahana maa bivinna anuhar liyera janta lai uttejak banai kathit kranti ko naam bata muluk ko sarbanash gareka hun.
samaya sapexya kura ra ghatana parighatana hune gardaxa mitra mahodaya .. aile ko abastha samma aaipugna estai uttejak kaal khanda ko thuylo den xa .... yad rahos panchayat sashan ma k hunthyo sunnu vakai hola pidit haru baata
sahamat xu,ahile ko awastha aaipugna yestai uttejak vashan haruko den xa. Neta pichxe ka rashtrabad xan Nepal maa. bela bela jangabahadur ko rashtrabad ko charcha vayeko painxa, bela raja mahendra ra birendra ani Bp,mk haru ko alag-alag rashtrabad ko charcha vayeko painxa. ahile Oli,prachanda ra ser bdr haruko aa-aafnai rashtrabad hola.
kasko rashtrabad chai rashtrabad?ani
kasko rashtrabad chai rashtraghat?? yeha ta farak chintan bokeka harulai rashtraghati dekhinxa ani aapasi samman ra melmilap ko satta janta haruko ek hul arko hul sanga ladainxa ra ragat ko holi khelinxa ani rajneta kahalainxa.
rajakalin rashtrabad ra rashtriya swaviman lai tyeti kamjor aankera ghokro fulayera sarapi rahana jaruri hoina, jaska karan bishwa samu Nepali hu vanna paiyeko xa.
usbela Nepal euta mahabir haruko desh thiyo. achel Nepal purano haisiyat gumayeko bishwa ko ek garib desh ho.
usbela Nepal arabau ko khadhyanna niryat garthyo, achel bideshi ko anudan kurnu parne magi khane haruko desh ho.
ho, yeha samma aaipugna yinai uttejak vashan haru ko den ho.
Milan Magar des vktiko hatyara jo kohi hos binti xa chado patta lagayra kada vnda kada sajay dinus
Milan Magar kjjjii
कृपया मदनकुमार भण्डारी को इन्टरभ्यु को भिडियो सम्भव भय अपलोड गरीदिनु होला धन्यवाद।
साह्रै राम्रो भाषण जनताको लागि नेता जननेता, नेता भनेर नाम लिदा पनि गर्भ लाग्छ यस्तो पो हो नेता , मदन भण्डारी जस्तो जननेता यो नेपाल म अब कहिले जन्मिदैन
मदन भन्डारी जस्तो माहान जनता को नेता अरु कोहि छैन , यदि अहिले सम्म उनी बाचेका थिये भने सायद नेपाल को स्थिति अहिलेको जस्तो भद्रगोल हुने थियेन अनि नेपाल धेरै माथी पुगि सक्थ्यो ।।।
New.raslig
Ma
Mausam Daju त्यै भएर त अनेकौं षड्यन्त्र गरेर अन्त्य गरायो नि गुन्डागर्दी नेताहरुले ।
Mausam Daju
*आज तिम्रै श्रीमती रानी भएकि छन्, राजा भन्दा महँगो सेतो हात्ती भएकि छन्*
अब त इन्को पनि बोली मात्रै जस्तो लाग्यो....बाचेका भये इनि पनि अहिलेका नेता जस्तै हुन्थे होलान....घरमै शिक्षा दिन नसक्नेका बोली के पत्याउनु
@@Crimeward gharmai shikshya nadinu ko Matlab????
@@harryg5566 अफ्नै श्रीमति भनाउदो महाबडामहारानी बिध्या
@@Crimeward ehhh haha
Fu** u
अलौकिक नेताको अद्भुत भासण!
हजुर बिराट अनुपम हैन सर ?
जनताका प्यारा नेता सधैं अ्मर रौन
Narka ma Bas hos
@@dineshchand4833 heh
Aba uha jasto Rasta Neta paunu ra yasto sabda NepalI le sunnu sayadai paindaina. Tar uhako bhawana ma burkusi marer aaj desh lai nanga banai raheko xa. Sabai Nepali janata aba jutnu ra uthnu parxa. Party ra byakti hoina aba asal nittrityo ko pakchhema uvinu parxa.
Greatest speech of all time
सारै अभागी रहिछु मदन भण्डारि जस्तो नेता लाई देख्न पाइएन
नेपाल ले गुमाएको एक बहुमुल्य हिरा😑🌺
देशको नेता येस्तो पो हुनुपर्छ
xenon movie seats
कमरेट मदन भन्डारी अहिले नभए पनि हामी सधै सम्झिरहने छौ महानायक नेता कम्रेट मदन भन्दारी लाल सलाम Rip
we will miss you comred . हामी जन्मिदा त हजुरको हत्या भैसकेको थियो तर आज हजुरको कुराहरु सुन्दा आफैलाई धिक्कर लाग्छ किनभने हामीले केही पनि गर्न सकेको छैनउ । ठिकै छ comred एक दिन यसै सताब्दीमा यो गद्दार नेताको अन्ते हुनेछ अनि हजुर र हामी जन्ताको सपना साकार हुने छ । तर यो कुरामा दुख लाग्छ कि हजुरको विद्यया ओलिको भयछ ।
जनताको आवाज बोल्ने स्वर्गीय जननेता मदन भण्डारी मरेर गएपनि अझै जिउदै हुनुहुन्छ । तर वर्तमान नेताहरु जिउदै भएर पनि मरे सम्मान भयाे ।
WE SALUTE OUR HONOURABLE POLITICIAN ''MADAN BHANDARI". HE IS THE GREATEST ONE WHOM WE MUST RESPECT AND FOLLOW....
जनताका आदरणीय नेता श्रद्देय कमरेड मदन भण्डारी प्रती हार्दिक श्र्द्दान्जली । तपाईंलाई नेपाली जनाताले युग-युग सम्म सम्झिरहने छ ।
दुखलाग्दो कुरो भण्डारी पत्नी बिद्या अहिले महारानी (President) छिन तर भन्डारीको हत्याबारे किन एक शब्द पनि बोल्दिनन ?
वाह वाह वाह अमर सहिद मदन भण्डारी प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहान्छु ।
याद आउँछ जब सानो थिय,,दास ढुङ्गा ,,,यस्तो नेता यो जुनि मा जन्मदैन यदि जन्मिए पनि अहिलेको भ्रस्ट नेताहरुले कहाँ बाच्न दिन्छ्न,,जति बेला श्रीमती बिध्याले त खोजी नगरे पछि,,अनि सोच्नु होस कति गहिरो कुरा छ,,
यो ब्यक्ति हामि सबै नागरिकको हो र हामिले नै खोज्नू पर्छ
किनकि प्रत्यक शब्द नागरिकको लागि बनिएकाछन। बिद्द्या
भण्डारी को मात्रै थिएनन मदन भण्डारी त्यसैले हामि खोजौ न सबै मिलेर।
Real hero always miss you and your contribution to nepal is really Appreciateable.
P
great leader ..brilliant speech.
Ghanta
kiiiii
मदन भण्डारी र मनमोहन अधिकारी जस्तो नेता पाउन हामी नेपाली ले कुन युग कुर्नु पर्नु हो।।।आउ देश बचाउ
२०८१ साल असाद ५ गते हेर्दै छु दुबै बाट यस्तो नेता पाउन अर्को जुनि कुर्नु पर्छ नेपालमा ❤❤🎉🎉
उहाँ अझै हाम्रै माझ होइबक्सिन्छ । बस रुप फरक छ। चाडै जनताले चिने गरि र बुझ्ने गरि उहाँको उपस्थितिकाे महसुश हुन बाकि छ। नेपाल अब सधैंभरि यसतै रहिरहनै सकदैन। नेपाल अब साच्चिकै काे नेपालजस्तो बन्ने छ चाडैं ।नेपालमा जे भईरहेकाे छ, अब ती सबकाे अन्त हुनेछ सिघ्र।
Binod Giri
Yes, He is great leader of world.....
नेता हुन्त यस्तै किसीमका ।सलाम छ कमरेड
Salute xw hajur lai
I still remember to your speech and good work 🙏🏽🙏🏽🙏🏽
अर्थ छैन
कम्युनिस्ट र कमाउनिस्ट मा फरक नै यही हो। कम्युनिस्ट मदन भण्डारी जननेता अनि कामाउनिस्ट केपी ओली राजनेता।
We need like this leadership. really
goood
2081 मा आउदा मैले झन्डै 10 पटक सुने होला उहालाइ।हार्दिक श्रदासुमन जननेता मदन भण्डारी ज्यु🙏🍁🍂
मदन भन्डारी जस्तो नेता अब नेपालमा जन्मदैन पनि होला
सुनसरी लिम्बु janmiyo rabindar misra
Janminxaaa ta
केगरू कषलाइ सूनाऊ तपाईको जिऊ को बिनाशपारेर तपाईको कूरशीमा अरू हैन तपाईकै बीसुवाशीहरू छन
yo Kukur Neta ko Narka ma Bas hos
मदन भण्डारी काका आज सम्म देशमा रहनु हुन्थ्यो भन्ने देशको यस्तो हालत हुने थिएन!
उहाँ जस्तो मान्छे नेपालमा कोही पनि जन्मीएन आज सम्म ।
त्यै एमालेमा यस्ता नेता थिए जस्लाई जती पर्सम्सा गर्दा नि कम हुन्छ अनी त्यै एमालेमा केपी र माकुने जस्ता तुच्छ ताक परे तिवारी नत्र गोतामेहरू पनी।
के गरेका थिए खास? कस्ता थिए ? कसरी राम्रा नेता भए उनी आजका ओलि प्रचण्ड भन्दा? मलाइ बताइदिन सक्नुहुन्छ हजुर?
सधै तपाईंको याद आई रहन्छ अहिलेको यस्तो आवथा मा
मदन भण्डारी सर को भाषण सुन्दा र उहाँ को बोली कुरा सुन्दा राजा र भारतीय रअ को हात छ ....
Do doing uhi ho
जनताको प्यारो नेता आफै भित्रकाले नै सिध्याए तिनैले मदन भण्डारी ब्राण्ड चलाएका छन
मदन भण्डारी जस्तो जननेता यो नेपाल म अब कहिले जन्मिदैन !
नेपालको माटो सुहाउँदो कम्युनिज्म को नेतृत्व गर्ने एक महान अमर ब्यक्तित्व हो क. मदन भण्डारी
Powerful speech..✊✊
mero gaule neta madan bhandari
बिकास साँबा लिम्बु हाेर
"दुर्दशी राजनीतिक नेतृत्व "
राजनेता,,,जननेता मदन भण्डारी
We salute our honourable politician `madan bhandari"he is the grei one whom we must respect. My hero
युग युग सम्म उज्यालो छरिरहने जनताको नेता।
यस्ता जनताको अाँखामा नबिजाउने प्रभाब सलि नेता प्रति सम्मान गर्द छू । वाहाँकै नितिनिुयममा अाबद्द अहिलेका कम्निष्ट नेताहरु देश बेच्न र भ्रटचार गर्न मात्र जानेको छ ।
Wow wow wow wonderful speech by great leader Madan Bhandari. After his death, UML is dead and ideological politics is dead
यदि अाज पनि तिमि भैदेको भए नेपाल यस्तो नहुने थियो
we respect
We can up our head without any discussion ! just we can easily say that he is best leader even! Of
As well he is best pubilc speaker
wow what a impressive speech.
छोते राजाहरुको रजाइ हुनुमा उहाको पनि थुलो हात रेछ तर अबसोस आफ्नै श्रीमति रास्ट्रपति हुदा पनि न्याय नपायको अभागी राजnetaa😔😔
महान नेता मदन भण्डारी
नेपाललाई सहि भिजन भएकाे नेतृत्व बिहिन र देशलाई सधै तरल र अस्थिरता तिर धकेल्न मदन भण्डारी र राजा बिरेन्द्रकाे हत्या बिदेशिहरूकाे डिजाईमा गराएर,माधव कुमार नेपाल केपि प्रचण्ड र शेरे जस्ता मानिसहरू विभिन्न झुण्ड र नाम गरेका कथित पाटिहरूकाे निर्माण गराईयाे र अाज सम्म नेपाल र नेपालीहरूलाई अाफ्नाे स्वार्थ अनुरूप सन्चालन गराउन गरिएकाे डिजाईन रहेछ भन्ने कुराकाे प्रमाणकाे सुरूवात नै मदन भण्डारी हत्या काण्डकाे फाईल,माधव नेपाल प्रधान मन्त्रि हुदा लुकाउनु र जनप्रिय राजा बिरेन्द्रकाे हत्यालाई सनसनि पुर्ण र पारिवारिक प्रतिशाेदकाे सामान्य घटनाकाे नतिजा हाे भन्न लगाउनु, तेसमा पनि राजसंस्था बिकास बिराेधि र निरकुङ्कुश हुनु भन्न लगाएर नेपाली जनताहरूकाे दिमाग डाईभड गराए अनि अाज अमेरिकाकाे चरम दवाब पछि राता रात हतारमा बिना बहस mcc पास गराएर तेसकाे लगतै,जन्मकाे अाधारमा बिदेशि नागरिकहरूलाई नागरिकता दिने बिधाषयक ल्याउनु र नेपाली बाैधिक र सक्षम युवाहरूलाई निरन्तर बिदेश खेदाउन उद्याेग धन्दा काैडिकाे भाउमा लिलाम गराउनु,अनि बिदेशि नागरिकहरूलाई जन्मकाे अाधारमा बिना बाउकाे नागरिकता वाँडेर नेपाली बनाउनु र बंशजका नेपाली युवाहरूलाई बिदेश खेदाउनु नै याे देश बर्वादिकाे मिसनकाे पर्दाफास हाे।
एक माहन नेता देशले गुमाएको छ अब देश देशभक्त राष्ट्रभक्त नेताको जरुरत छ
very good speech rip kamred
लगभग पागल भैसेको रहेछ ऊ।bolna पाए bhandaimaa राजालाई गाली गरने/ अहिले देश खोकरिए। ।फुल्का भाषण।
Salute xa Nepali top leader Madan Bhandari kamred....
यदि अहिले सम्म मदन भन्डारी ज्यु ले देस लाई अघि बढाएर सम्हाल्नु भएको थियो भने, कोरिया, खाडिमुलुक को अरबी हरु, मलेसियन हरु सबै हाम्रो देश मा काम गर्न आउथ्ये होलान, र हामी नेपाली प्रत्येक को घर मा A.C. हुन्थ्यो होला, प्रत्येक को मर्सिडिज गाडी हुन्थ्यो होला, हामी कहाँ पुघ्यौ , अनि हाम्रो देश,.................. तर यहाँ त चोर, भ्रस्टचारी, लुटपाट, बलत्कारी, र अन्त्य मा देश नै बेचेर खान खोज्ने नालायक भाईरस हरुले जन्म लिएर देश लाई कहाँ पुर्याए, बिचारा मेरो देश अनि हामी नेपाली😇😉😇
सदै अमर रहुन
दुर्गा प्रसाईको जतिको भाषण सुन्न मजा नेपालमा अरु देखेको छैन.
बिशिस्ट प्रभावकारी भाषण!
साहारै ज्यान नै शिरीङग हुने र दम दार भाषण यसलाई भनिन्छ
मदन भण्डारीले भाषण गर्दा त क्यामेराले खिच्या छ त तर यु ट्युबमा यसकाे भिडिया किन छैन।
नेपालमा फेरि मदन भण्डारीजस्तो मान्छे होइन मदन भण्डारीको जस्तो सोच जन्मिनु आबस्यक छ ।हैन भने अहिलेको मदन भण्डारी र अहिलेको नेताको अबगुणमा समानता नभेटियला भन्न सकिदैन ।
अझै पनि यी सब्द हरू लिएर उठौ र आफै एमालेको गूदि भयर मदन भण्डारी को बचनलाई आधार बनाएर फेरि एक पटक जुटौ। यिन्का तेजिला तिछ्ण बाणरूपि बचनलाइ साभार गर्दै सम्मान दिनू पर्छ। जून जनताको लागि बोलिरहनु भयको छ।
मद्न भण्डारी जस्तै नेता मेरो देश नेपाल र नेपाली ले कहिले पाउने होला
😭😭😭
राम्रो मान्छे यो पापी सँनसारमा रहदैनन् रहेछ। केवल सँमझना मात्रै छ।जन्ताको लागि बलिदान हुनु भयो। मृत्यु अात्माले सान्ति पाएको होस्, हार्दिक श्रद्धाञ्जली।
खै, सवैले राम्रो राम्रो भन्छन् , कस्ता थिए छन चै🤔🤔🤔! " उम्केको माछो ठूलो"भएको मात्रै हो कि, सांचै राम्रै थिए🤔 । खास के गरेका हुन् मदन भन्डारीले र राम्रो नेता भनियो?🤔 जानकार कोहि हुनुन्छ भने मलाइ बताइदिनुस न है! कसरी मदन भण्डारी गतिला थिए आजका ओलि, बाबुराम , प्रचण्ड , देउबा, सिपि हरु भन्दा? ?
आजका नेताहरुलाई कसैले मन पराउदैन, यदि बांचिरहेका भए मदन भन्डारीलाई पनि आज ओलि प्रचण्डहरुलाईजस्तै छिछी दुर दुर त गर्ने थिएनन???🤔🤔🤔 किन गतिला भनियो उहाँलाई, ? त्योबेला राजनीति बुझ्नेहरुले बताइसिनुस न है, कृपया!
मैले मदन भण्डारीलाई पहिलोपल्ट जनकपुरकाे अामसभामा सुनेँ । उनको भाषण शैली देखेर राम्रोसँग नेपाली बाेल्न नजान्ने मैथिली भाषी मेरा मित्रले भनेका थिए- "भाषण त बाजपेयीले पाे गर्छन् भन्ने लाग्थ्यो तर अाज मदन भण्डारीलाई सुनेपछि नेपाली भाषामा पनि यसरी बाेल्न सकिदाे रहेछ ।" त्यो दिन नेपाली काँग्रेसका बारेमा उनलेे एक वर्षभित्र भइछाेड्ने एउटा नकारात्मक भविष्यवाणी गरे । हामीले क्या दूरदर्शी भन्यौं । तर उनलेे भनेजस्तो भएन । वर्ष दिनपछि उनी फेरि जनकपुर अाए । यसपालि उनका कुराले मलाई धेरै तानेन । उनी कुशल वक्ता थिए । विरोधकाे राजनीतिका धुरन्धर थिए । तर राजनेता भनेका अलि फरक किसिमले प्रमाणित हुन्छन् भन्ने मेरो धारणा हाे । समाजलाई उद्वेलित गर्ने खुबीका हिसाबले म प्रचण्ड र रवी लामिछानेलाई पनि मदन भण्डारीकाे हाराहारी पाउछु ।
हो रैछ राजा राम्रो गरेको रैनछनअहिले का तापाइले हुर्कायका गर्णतन्त्र का राजा हरुले खुब राम्रो गरेको छ
राजाले बिदेशी सङग सम्झौता नगरेर नेपाली संघ नैसम्झौता गरेका हुन।
नेताहरुले बिदेशी सङ सम्झौता गरेर राजालाइ एक्लोपारेको र भारतले नेपाल को बिदेश नीति र रक्षा मगेको थियो तेसमा नेताहरुले भारतको पक्षे मालागेर देश बिदेशी को हातमा बुझाउन
खोजेका हुन।
यो देश राजा र देशभक्त नेपाली मिलेर देश बनाएका हुन्।कुनै बिदेशी मार्कस र लेलिन ले यो देश बनाएको होइन।
याद रहिस बिदेशिको गुन गाएर देश बन्दैन।
देशत हामी नेपाली नै राजा र जनता मिलेर बनाउमे हो
तपाई लाई सधै सम्जी रहने छन
जनता ले तर यतिका बर्ष बिति
सक्दा पनि तपाई ले न्याय नपाउनु
धेरै दुख को कुरा
Great leader
राजा ले देश लुटेर राजा फालिएको होइन रहिछ । देश लुट्न नपाएर चै राजा फालीए को रहेछ तितो सत्ते jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
my idol always miss you your postion i will take in nepal one day.....
pandey
नेपाली जनतालाइ जमिनदिन्छु भन्ने फटाहहरुले ललिता निबास आफ्नो नाममा र गरीव जनताको नाममा अरबको मरुभूमी गरेका गरेछ ।कम्निष्ट भनेका गरीब नेपालीका ठुलो दुसमन रहेछन भन्नेकुरा अहीले छर्लंगभयो ।
Salute xa great Neta Madan Bhandari jiu. Hardiksaradanjali xa. Rest in peace
मदन भण्डारी भइदिएको भए आज यस्तो समय आउने थिएन
लालसलाम कमरेड मदनकुमार भण्डारी आज तिमी नभए पनि तिम्रो बिचार जिबित छ आजसम्म ।
यस्ता नेता फेरि जन्मनु जरुरी छ ।
Ho hajur
कमरेड मदन जस्तो मान्छे फेरि जन्मलाकी नाइ मदन जस्तो मान्छे मुलुक लाई अत्यन्तै खाचो
राम्रो हो
यिनको कुरा ध्यान दिएर सुन्ने हो भने यि अहिलेका काङ्ग्रेस एमाले रा प्र पा र माओवादी लाई भोट दिने जनता नै देशद्रोही हुन।
Rest in peace every single soul who died for us❤️❤️
Rato salamxa janneta madanbhandarila ramro bhasan✊✊✊
मदन को नाम बेचेर त
एमाले टिकेको छ आज सम्म....
B p ko nam bechera congress....
B p ko nam bechera congress....
B p ko nam bechera congress....
Alex Saud आज पनि काग्रेस भन्दा एमाले नै ठिक छ।
देश प्रेमी नेपालको छोरालाई हार्दिक नमन
के गर्नु देस प्रेमी
राजा र नेता कसैलाई बाच्न दिदैनन यो देसमा
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ramro lai ramro bhani hune
good leader.......daring leader
2046 साल म्याग्दी बेनि मा हेलिकप्टर मा आउनु भयो र प्रत्यक्ष हाम्ले भेटेर हात मिलायेर घोडा मा चडाइ म्याग्दी बेनि बजार घुमाइ रङ्गसाला मा 2 घन्टा भाषण गर्दा म्याग्देली जन्ता अचम्मित भयेका थिए ।
देश मा मदन स्व :मदन भण्डारि जस्तो कोहि जन्मियको भय देश को बिकास न निकास ले फडको मार्थ्यो होला आज नेपाली जनता खाडि जानु प्रर्थेन र देशका कलकारखाना हरु बन्ध हुन्थेनन होला
बिलक्षण प्रतिभाका धनी जननेता।
We need like this leadership
नेपाल सरकार समक्ष सिफारिस गर्न सकिन्छ भनेर सम्बोधन नभए आन्दोलन गर्न सकिन्छ तर अस्विकार गर्न सकिन्छ
😭😭😭😭 solut xa